खुसी लागेयो मेरो जन्म भुमी दाङ भिडियो बाटै भय पनि हेर्न पाइयो हाल UAE
@hastamagargood16622 жыл бұрын
Same to you ma pani UAE bat
@kmconlinetvnepal69502 жыл бұрын
खुसि लाग्यो दाङ उपत्यका मा अाएर भिडियो मार्फत प्रचार गर्दिएकाे मा धन्यवाद
@cpten69532 жыл бұрын
खुसी लाग्यो आफ्नो गाउँ ठाँउ देखेर ।।
@bsrvlog8392 жыл бұрын
आफ्नु ठाउ देख्न पाउँदा खुसी लाग्यो
@smartnepal23402 жыл бұрын
Thank you dherai khusi lagyo aafno janma bhumi dekhn paiyo
@SamSam-xd8tz Жыл бұрын
Waw kasto ramailo thau ko sathai man mandir pni hjur sir hjur ko yatra ko suv yatra gardai garda maile pni ramailo disease haru herdài chu hae OK 👍 👌 nice
@reshmaadhikari31052 жыл бұрын
हाम्रो दाङ हाम्रो सान 🙏🙏दाङ मा पनि आइपुग्नु भएछ सचिन सर धेरै धेरै धन्यवाद । मेरो जन्म अनि कर्म भुमि🙏🙏❤️❤️🌹
@dipayogi49132 жыл бұрын
झापा बसेर दाङको याद ताजा भयाे चाडै दाङ जानेछु भट्टराई बुवाले बनायकाे मिठाइ पनि खानेछु
@nischalgurung5592 жыл бұрын
स्वागत अनि धन्यवाद दाइ र पुरा टिमलाइ ।। मेरो दाङ्ग मेरो सान
@mahendralimbu30832 жыл бұрын
Good job purvi bluj pariwar thanks 4 video.
@shantikokhojima60402 жыл бұрын
जब केही कुराले चिन्तित हुने गर्छु, 🤨 एकान्तमा जान्छु र, Purvi Blues को भिडियो हेर्ने गर्छु. मुहारमा खुसी र मनमा आनन्द स्वत उत्पत्ति हुने गर्दछ् ।😍♥️🙏
@deepkunjthami98102 жыл бұрын
Pleas
@punaramchaudhary72512 жыл бұрын
ज्यादै खुसी लाग्यो मेरो जन्म भुमीदाङ भिडियोमा हेर्न पाइयो
@riseandshine28912 жыл бұрын
गजब भिडियो। संगीत धेरै शान्त छ। हामी सधैं तपाईंको भिडियोहरूको लागि उत्सुकतापूर्वक पर्खिरहेका छौं।
@yambdrsen3222 жыл бұрын
भिदियो चाहिँ दाङ्ग को भालुबाङ्ग देखि सुरु गर्नु पर्ने थियो सचिन सर अब पुर्बी रुकुम रोल्पा गाम प्युठान तिर को पनि बनाउनु परेयो है एक दम मन पर्छ तपाई को भिदियो हरु अहिले सम्म मैले कुनै एपिसोद छुताएको छैन हेर्न मा
@somnathacharya35672 жыл бұрын
अहिले सम्म 176 नछुटाई हेरेको छु सारैरमाईलोलाग्छ आफैं गएकोजस्तोमहसुझ भएको छ सचिन भाई धेरै धेरै धन्यबाद ।
@uloveulove10962 жыл бұрын
मेराे दाङ मेरो सान राम्रो छ है साथि हाे
@ishworachhami99332 жыл бұрын
निकै अानन्द अायाे हाे सचिन सर भिडियाे हेरदा म काठमाडौं ललितपुर बाट है अर्को भिडियाेकाे पर्तिक्षाामा छु।
@SubasGiriAadim4 ай бұрын
हाम्रो दाङ हाम्रो शान धेरै राम्रो भिडियो अहिले दुबई🇦🇪देखि हेर्दैछु 2024-07-11=7:07am
@abishuadhikari1416 Жыл бұрын
नेपाल बस्छु केही गर्छु भन्ने हरुलाई तपाई हरुको भिडियो एउटा न एउटा नयाँ ज्ञान दिदो रहेछ
@bhanpurapunmagar88962 жыл бұрын
सचिन सर नजिक दाङ्ग आएपछी अब रोल्पातिर पनि आउनुहुनेछ भन्ने विश्वास गर्द्छु।
@mahendraneupane20802 жыл бұрын
दाइ तपाईं दैलेख आउनुन है दैलेखका पनि यस्ता धेरै रमणिय ठाऊ पुरातात्त्विक ठाऊ तपाईं ले देखाउनु भयो भने सम्पूर्ण दैलेखि बासि र सिङ्गो देश को पर्य टन मा सहयोग पुग्थो कि पहिला तपाईं आदै बाटो बाट फर्किनुभो गुरासे बाट अब आउदा सिङ्गो दैलेख जिल्ला को सबै ठाउ हिड्नु पर्छ हैइ त तपाइँको सबै एपिसोट आज सम्म मैले केही पनि छुटाएको छैन र छुटाउदा पनि छुटाउदिन दाइ तर तपाई चाहि दैलेख आउनुपर्छ।ल।
@spnthapa2 жыл бұрын
Babal xa bro ko bolne shaili ani all videos quality go ahead ra saphalta kamana..
@salturover29702 жыл бұрын
के पूर्ब-के पश्चिम,के दक्षिण-के उत्तर सबैको मन-मस्तिष्कमा PURVI BLUES ब्राँण्ड बनिसकेको छ❗⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐🎬🎥💻📱⏰🎯🎤🎸🎼🎶🎵
@uttamanjan39302 жыл бұрын
धेरै खुशि लाग्यो मेरो जन्म स्थान दाङ्ग को बारे सम्पूर्ण जानकारी मुलक भिडियो बनाउनु भएकोमा सम्पूर्ण टिमलाई हृदय देखि नै धन्यवाद छ ।।।
@sovitadahal7223 Жыл бұрын
धन्यवाद सचिन सरलाई संखवाशभा मादी बाटहजुरहरुकोभ्रमण अनेकौ रमाईला दिर्ष्य घर मा नै बसि बसिहेरिराखेको छु।याहाँहरुलाई करोडौंको धन्यवाद छ।खुशीलाग्यो।अनेक ठाउँको रमाईला कुरा हेर्न पाउँदामनलाई अानन्दभएको महसुस ।❤❤❤❤❤
@TejBahadurBhujel9817 Жыл бұрын
क्यामारा बोकेर डाँड काडाँ लेकबेसी नदेखेको ठाउ देखाउन राम्रो कुराहो तर यो हाम्रो देस नेपालमा जतिपनी धार्मिक स्तल छ तेस्मा इन्डियाको जोगी हरुको नाम नजोरौ तेसैत यो इन्डियाले हेेपिराको बेला छ भुमी मिचिराको छ
@navinmagar4328 Жыл бұрын
धेरै खुसी लागेय आफ्नो जन्म भूमि देख्दा
@binoddangi82772 жыл бұрын
हजुर को नियमित दर्सक हो म आज आफ्नै ठाउँ दाङ्ग तुल्सीपुर को दीरस्या देख्न पाईयो खुसी लाग्यो घर दाङ्ग तुल्सीपुर हाल मलेसिया बाट हेर्दै छु
हाम्रो दाङ राम्रो दाङ देउखुरी लाई पनि समेटिएको भए अझै राम्रो हुन्थ्यो सर ।
@prakashmaharaofficial2 жыл бұрын
I'm always ur big fan यसपाली त झन आफ्नै ठाँउको दृश्य अबलोकन गर्न पाइयो ! keep it up .
@girbahadurrana24282 жыл бұрын
Wow मेरो जन्म भुमि दांग कति सुन्दर
@deepakrana44902 жыл бұрын
धेरै खुशी, लाग्यो,हाल,इंडिया
@bikrambabu81642 жыл бұрын
खुशि लाग्यो दाइ हजुरलाइ धेरै धेरै धन्यवाद मेरो ठाउ देखाउनु भयो यो भन्दा 5 महिना पहिले मेरो ठाउ जानु भनेको थिए सल्यान
@rombikramshahshah77192 жыл бұрын
सचिन सर एवं टीमलाइ दाङमा स्वागत छ ! दाङको भौगोलिक , साँस्कृतिक ,ऐतिहासिक , धार्मिक र प्राकृतिक स्थलहरुको दर्शन आफ्ना दर्शकहरुलाइ गराइदिनु भएकोमा , धन्यवाद !
@gopalxeetri91282 жыл бұрын
IAM from Dang खुसी लाग्यो हजुरको सबै भिडियो हेरेको छु आज आफ्नै ठाउँको भिडियो पनि हेर्न पाइयो keep it up Brother❤️❤️❤️
@puranlimbu2442 жыл бұрын
सारो राम्रो भिडियो दाजु ब्याक round sound झन दामी
@prakashomchaudhary10942 жыл бұрын
मेरो दाङ रमाइलो सान
@kdrana39052 жыл бұрын
Ramro lagchha hajurko video herda ananda lagchha ghumna nagayeni harek thauko ramro ramro thau dekhna pauda khusi chhu waiting to next videos
@highandlow26012 жыл бұрын
Wow sarai ramro thaw dekhn paiyo khusi lagyo yatiramro post grnuvkoma dhnyabad da hjr
@sumanneupane68692 жыл бұрын
साचै आज आफ्नो गाउँ ठाउको भिडियो देख्दा सारै खुसी लाग्यो thanks for jhapali brother
@taranepal3112 жыл бұрын
Wow khusi lagyo mero thauu dang dekhera
@punamroka15242 жыл бұрын
सचिन सर नमस्कार म हजुरकाे सबै भिडियाे नछुटाएर हेर्ने गर्छु । मेराे जन्म भुमी दाङकाे भिडियाे हेरीयाे । अबकाे भिडियाेमा मेराे कर्म भूमी जाजरकाेटकाेटकाे भिडियाे पनि राखेर जाजरकाेटकाे पर्यटनमा सहयाेग गरिदिनुहुन अनुराेध छ ।
@indrakc96612 жыл бұрын
धेरै ठाउमा घुमेको भिडियो हेरिरख्थे आज आफ्नै दाङ्गको भिडियो हेर्न पाइयो खुसिलाग्यो
@DeepakKumar-ce5bz2 жыл бұрын
धेरै राम्रो ठाँउ नेपाल दाङ हो
@Technicalpkcom2 жыл бұрын
हामी दङ्गगाली कति छ्म 👇️👍️✋✋
@SubasGiriAadim4 ай бұрын
म छु🙏
@kabirajkalikote75072 жыл бұрын
बिस्तारै नेपाल भ्रमण गर्दै छु ।सचिन दाइ को साथ मा।
@The_puspa132 жыл бұрын
धन्यवाद हाम्रो दाङ राम्रो दाङमा अाउनु भयाे सल्यानमा पनि अाउनु भए छ सचिन सर हामी अाभारि छाै हजुरहरू प्रति नमन 🙏🙏😍😍 प्रत्येक दिन हेर्दै आउदै छु मनमा एकदमै अानन्द हुन्छ भिडियोहरू हेर्दा 😍❣️
@raidurga372 жыл бұрын
Tharu sangrahalaya sahrai ramro lagyo hajur
@ranjitkhadkanepal47942 жыл бұрын
मेराे जन्म भुमि खुसी लाग्याे भिडियो हेरेर धन्यवाद दाइ ।🇳🇵🇳🇵
@chandraprakasdhakal7903 Жыл бұрын
अति सुन्दर मन्मोहक मनैलोभ्याउने मनै प्रसन्न गराउने प्राकृतिक दृश्य !!घरमै बसेर हेर्न देखन पाइयो!! अति खुशी लाग्यो !!! धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर!!❤️❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@BADBOY-nu6wb2 жыл бұрын
संग्रालाया अति मन पर्यो थारू समुदाय को 👍🏻🙏🏽
@surkhidesign2 жыл бұрын
पूर्वी ब्ल्यूज को भ्लग हेर्नुको मज्जनै छुट्टै छ❤️❤️
@dalrisili48742 жыл бұрын
आहा अति सुन्देर रोमनिय थाउ धेरै खुसी लाग्यो हाल Ksa बात हेरदै छु
@paraskoirala25672 жыл бұрын
सधै झै आज पनि सचिन सर मार्फत दाङ र थारु संस्कृति हेर्ने अवसर मिल्यो।मेरो ह्दय देखि नै सचिन सर र पुर्वी ब्लुज परिवारलाइ हार्दिक आभार धन्यवाद।
@radhikagurung93252 жыл бұрын
Sachin Sir तपांई को Vlogs हेर्दा आफू पनि त्यंही पुगे जस्तो Feel हुन्छा Your The Best Vlogger 💯👍 From New Delhi india🙏
@abhayraj5262 жыл бұрын
Same
@sundarkarki40052 жыл бұрын
सचिन सर हजुर जहिले पनि पच्छिम तिर जानू हुन्छ तर कहिले पनि भगवान गौतम बुद्ध को जन्म स्थली लुम्बिनी जानू हुन्न अनि भिडियो बनाउनु हुदैन।आशा छ लुम्बिनी भैरहवा बुटवल हिलपार्क सिद्दबाबा मन्दीर मणिमुकुन्द पार्क समेटेर एउटा भिडियो बनाउन पर्यो।।
@rojeshshakya2 жыл бұрын
PURVI BLUES को भिडियो प्रतीक्षामा बस्ने जति येता हाजिर होऔ त
@premthakuri20492 жыл бұрын
Thanks a lot sachin sir for exploring our beautiful dang valley🙏
@milanpaudel4712 жыл бұрын
बागलुङ तिर पनि आउनु पर्यो जताततै पुग्नु भयो भिडियो बनाउनु भयो तर बाग्लुङ तिर को भिडियोहरु आयन । बाग्लुङ मा पनि घुम्नु पर्न एतिहासिक धार्मिक र पर्यटकीय स्थलहरु धेरै छ्न अबको एपिसोड मा बाग्लुङ को भिडियो बनाउनु ।❤❤
@bhaktakc82532 жыл бұрын
हजुरलाई धेरै धेरै धन्यवाद कमसेकम पुग्न नसकेको ठाउँहरु दर्शन गराई दिनुभएकोमा।।।
@msungurung2 жыл бұрын
nikai ramailo Dang ko video, ajhai detail ma explore garera dherai bhanda dherai information dinu hola.
@nirbahadurkarki44392 жыл бұрын
तपाइलाई झन मुरी मुरी धन्यबाद छ तपाईंको यस्तो यात्रा जीवन भर सफल रहोस् ।म धरान बाट निर ब कार्की ।
@shreya-nk8fo Жыл бұрын
my favourite and best vlog purvi blues❤❤❤❤❤ every time watch gsri rahanxu ma khoji khoji thanks so much purvi blues team👍️👍️👍️👍️
@Sumithkarki2 жыл бұрын
0:26 , 26:50 कति मीठो धुन राखनु भयछ😊😊 लोक music राखदा निकै खुसि लागयो😘😘 यषतो गाहुले consept को महत्त्व हामी प्रदेशि लाई निकू हुनछ🤗🤗🇦🇪🇦🇪🇦🇪🇳🇵🇦🇪🇳🇵🇳🇵🇦🇪
PURVI BLUES is a great explorer,it takes us to every nook n corner of Nepal explaining details aspect of the place they visit. I salute you with bottom of my heart 🙏 keep up the great work
@Funnyunique2522 жыл бұрын
दाङ सुन्दर छ अब दाङको पुरनधारा , सुकेकोट पनि आउनु पर्यो
@Saroj-mo9me2 жыл бұрын
Hamro Dang, Ramro Dang,Hamro Shan😍😍
@smartideaslifehacks2 жыл бұрын
चमेरे गुफा छुटा उनु भयछ ।
@rabinrai59252 жыл бұрын
थारु सङ्ग्रहलय अति उतम हेरि रहु लाग्ने राम्रो लाग्यो
@khemrocca86542 жыл бұрын
सुन्दर दाङ नेपाल
@devinelovehappiness30542 жыл бұрын
Hamro Dang ramro Dang
@gajjumagar34222 жыл бұрын
धन्यबाद दाजु हाम्रो ठाँउलाइ चिनाइदियकोमा😍😘
@sangitachaudary11712 жыл бұрын
mata dinkaii herxu ramailo lagxa tq ser ati ramro ramro video herna pako xauue tq 😊 ser
@bijaylama38992 жыл бұрын
आफू स्वयं पुग्न नसके पनि आफ्नो देशमा रहेको विभिन्न सुन्दर ठाँउ हरु मा पुगे झै भान हुन्छ।जब यी यस्ता भिडियो हरु बनाएर हामी माझ पस्कनु हुन्छ।सचिन सर अनि वहाँ टिम लाई धन्यवाद।जय नेपाल
@dhurbabasnet41922 жыл бұрын
खुशी लाग्यो रमाईलो पनि लाग्यो आज दांड़ तुल्सीपुर र दारु जातीको बारेमा थोरै भए पनि जानकारी पाईयो यस्मा सचिन बाबु र टिमलाई मुरी मुरी धन्यवाद है ।
@ramailakuraharu95622 жыл бұрын
अत्यन्तै खुसी लायो।
@rameshparajuli52232 жыл бұрын
तपाइको भिडियोको शक्ति भनेकै पाईने प्रचूर ज्ञान श्रोत तथा जानकारी नै हो । अचेल 4K मा आउन थालेको छ भिडियो । खुसी लाग्छ सचिन सरको मिहिनेत देख्दा । अरुहरूको भिडियो खाली भिडियो क्वालिटी र सम्पादनमा मात्रै ध्यान दिन्छन । तपाइको आफ्नै विशेषता मौलिक छ । यसैलाई कायम गर्नुहोला है?
@maarigurung54392 жыл бұрын
Nice video daii keep it up daju ♥️♥️we need more videos from you
@sandipkumar3362 жыл бұрын
साह्रै खुसी लाग्यो हजुर भीडियो हेरेर दीन भरीको थकाई मेटीयो हजुर सफलता को शुभकामना सचिन सर 🌹🌹🌹🌹
@sushilalama308511 ай бұрын
Very informative video am getting to know and learn so much about Nepal and its culture thank you Sachin jeu and Laxman jeu much appreciated 🙏🙏
@pawangautam83332 жыл бұрын
धन्यवाद सचिन सर मेरो दाङ्गको रमणीय तथा रमाइलो भिडियो हेर्न पाएको म।अझै सल्यान जिल्ला भिडियो पनि छिट्टै ल्याउनुहुने छ भन्ने भरिपुर्ण आस लिएको छु।
@DreamsTek2 жыл бұрын
सल्यानमा पनि जाने योजना रैछ खुशी लाग्यो ❤
@umeshjungthapa37892 жыл бұрын
धेरै धेरै धन्यवाद हजुर लाई
@laxmanbasnet64982 жыл бұрын
सारै राम्रो लाग्यो, समय मिलाएर घुम्ने चाहना लाग्यो
@Shiv_raj_rawat2 жыл бұрын
आज मेरो जन्म ठाउँ जानू भएछ खुसी लाग्यो आफ्नो गाउँ ठाउँ को भिडिओ हेर्न पाउँदा धेरै खुसी लाग्यो !!! हाम्रो दाङ्ग हाम्रो सान ! जय नेपाल!
@shiwasvlogstv30012 жыл бұрын
Aaha sarai ramro
@laxmangharti38822 жыл бұрын
Dangko video banaidinu bhayakoma khusi lageyo hajurlai pani dhanyabad xuteka thau dherai xa tiniharu pani sabai sametnu bhayo bhane aajhai ramro hunethiyo
@jaspaladhikari562 жыл бұрын
aaja sama nepal pugeko tw thiyena purvi blues herda herdai purai nepal gumna paye jasto feel vairaxa ho..💞🇳🇵🇳🇵🇳🇵🇳🇵💞 thank u sachin sir 💞
@roshan20182 жыл бұрын
Ka dekhi ho ra vai?
@jaspaladhikari562 жыл бұрын
@@roshan2018 myanmar bata ho dai.. ani dai kaha bata ho nepal bata ho..
@roshan20182 жыл бұрын
@@jaspaladhikari56 ma chai aile Norway ma chu vai, ghr chI npl mai ho
@jaspaladhikari562 жыл бұрын
@@roshan2018 ma pani thailand ma job garxu dai..family xai myanmar ma ...
@sanishvlog-zo4lx2 жыл бұрын
Hajur ko back tones music 🎼🎼 dherai ramro sunirahana man lagne sabai episode ma yehi music rakhnu na haii
@bunusubba23432 жыл бұрын
आहा कति सुन्दर ठाउँ 👌👌
@rajutamangfromokhaldhunga48302 жыл бұрын
आजाको भिडियो पनि एकदम उत्कृष्ट बनेको छ सचिन सर appreciate 🙏!
@prernaguragai86592 жыл бұрын
Music chei dami x sathi hajurko nachum nachum lagne tyo dada kada mathi mathi goyer ramai rahanu jastai♡
@djsudhan46802 жыл бұрын
wow finally vetiyo ani bro ko sundar sound ma dang ko bare ma sunna pauda man nai aanad vayo miss you team ani subh kamana astai har gau thau ko bare ma sadaib sunna rw bujna paiyos 😘😘
@cheyongmagarofficial2 жыл бұрын
सचिन सर हाम्रो रोल्पा को थबाङ्ग मा पनि स्वागत छ है अनि रोल्पा को चर्चित धार्मिक जलजला पनि आउनु होला म तपाईंको ठुलो फेन हो
@hangkanlimbu32622 жыл бұрын
एक दम राम्रो लाग्यो ❤️
@amritvlogs23412 жыл бұрын
thankyou purvi blues for a beautiful episode.....
@gyanendrarashaili12392 жыл бұрын
दाङ घुमाउनुभो खुशी लाग्यो 😍🙏धेरै धन्यवाद सचिन सर र सम्पुर्ण टिमलाई
@gunadevi91102 жыл бұрын
Sachin Sir ko bolni tari ka ra Voec Ani tam tam ko bardan garni Sabda haru sari man parxa 👍