आफ्नै छोराले मा

  Рет қаралды 305,441

Liglig online tv

Liglig online tv

Күн бұрын

आफ्नै छोराले मा#र्न खोज्दा मृ त्युको मुखबाट बाचेर आएका प्रोफेसर बुबा, मृ त्युपछि परिवारले छुन नपाउने

Пікірлер: 439
@premghale3734
@premghale3734 5 ай бұрын
बाउ लाई मार्न खोज्ने बहादुर छोराहरु को अनुहार पनि देखाउनु भए को भए सबैले चिन्ने थिए पत्रकार ज्यु।
@bhupindhimal
@bhupindhimal 5 ай бұрын
Sai hoo
@resammagar4481
@resammagar4481 5 ай бұрын
Right kuro 🙏🙏
@pradyumnabhandari5751
@pradyumnabhandari5751 5 ай бұрын
पत्रकारहरूले पिडितलाइ भेट्छन्, अन्तरवार्ता लिन्छन्, पाेष्ट गर्छन्, तर पिडकलाइ भेट्दैनन्, याे सजिलाे पत्रकारीताकाे धर्म हाे ।
@RPSharma-g6u
@RPSharma-g6u 5 ай бұрын
Goodluck
@Rocky_waiba
@Rocky_waiba 5 ай бұрын
त्यसको अनुहार देख्न पाए तिनलाई पनि तेजाब खन्याएर कुरुप बनाउनु हुने थियो😡😡😡
@jeevankhatri8425
@jeevankhatri8425 5 ай бұрын
यो बुबा कुट्ने भाइको पनि जीन्दगी सफल हुदैन किनकी बुबा कुट्नु भनेको जस्तो महापाप केही छैन । भगवानले सराप्छ भाइ
@haminepali5269
@haminepali5269 6 ай бұрын
यो छोरो को टाउको काट्नु पर्ने,आफू कमाएर खान सक्दैन बाबुको सम्पतिको लागि बाउँ पिट्ने।
@kajiramthapa7277
@kajiramthapa7277 5 ай бұрын
यस्तो छोरा हुनु भन्दा गर्व मा नै खेरा गको भए आज यी बुबा हस्पिटल्को पुग्नु हुदैन थियो होला
@nayan_Adhikari2
@nayan_Adhikari2 6 ай бұрын
बाँकी रहेको सम्पत्ती एउटा पुन्य काममा लगाइदिनु र मृत्यु पछि आफ्नो शरीर लाई दान गरिदिनु सर त्यस्ता कु पुत्रहरुलाइ मृत्यु पछिको कर्मकाण्ड गर्न जरुरी छैन ।गितकार क्षेत्र प्रताप अधिकारीले पनि आफ्नो मृत्यु पछि पार्थिव शरीर दान गर्नु भएको थियो
@atishthapa417
@atishthapa417 5 ай бұрын
Inle ramro kaam ma property use gardaina baru student lai lutnu samma lutxan,,,tesari kamayako sampati le Garda xora sanga kutai khanxan,,,ajha media ma aayara vanxan
@susmitadangol8253
@susmitadangol8253 5 ай бұрын
AAAaA
@purnamaskey5071
@purnamaskey5071 5 ай бұрын
Kuputra xora lai ni yastai hunxa.man lai Santos Manu parxa sar namaskar.
@gomathapa786
@gomathapa786 5 ай бұрын
Hora🤔​@@atishthapa417
@samshernepali2567
@samshernepali2567 5 ай бұрын
Qq​@@atishthapa417
@amritapariyar7262
@amritapariyar7262 5 ай бұрын
सम्पति पैलै दियर गल्ती ग्रनु भयछ यो नालायक हरुलाई त यक टुक्रा पनि दिन न हुनि
@baburampandey1672
@baburampandey1672 5 ай бұрын
आफ्नो बाबुको यति धेरै योगदान नबुझ्ने सन्तानको कुनै सहानुभूति र सद्भाव रहंदैन । हजुरको निर्णय समयानुकूल छ । सबैलाई सन्देश बनेको छ।
@manishkarki5300
@manishkarki5300 5 ай бұрын
सर को सुरु देखिको पुरै जीवन कथा सुन्न मन लागो।जहाँ दुई श्रीमती कति छोरा छोरी अहिले कहाँ छन के छन सबै बुझ्न मन लागो।😢😢😢😢
@chitarbahadur7703
@chitarbahadur7703 6 ай бұрын
छोराछोरिले पुर्खौलि संपति नपाउने हुनुपर्छ। सेकापछि सोत राज्येक‍ो हुने गास,वास,र स्वास्थे,शिक्षा राज्यले जिम्मा लिनु पर्छ।
@rabirai3280
@rabirai3280 5 ай бұрын
Tapaiko bichar ma weight xa . Yesle Boudik xalfal ko mag gareko xa . Sabaiko dhyan jaos.
@TejKarki-d6o
@TejKarki-d6o 5 ай бұрын
​Bed news.
@dilmayathapa2658
@dilmayathapa2658 5 ай бұрын
Sekha paxi matra paune kanun aaos sarkhar angsa
@sangaysherpa146
@sangaysherpa146 5 ай бұрын
आधुनिक शिक्षा मात्रै नभई संस्कर पनि सिकाऊनु अबस्क छ
@kamaldhungana7825
@kamaldhungana7825 6 ай бұрын
सम्पत्ति को लागिहोभने कानुनी प्रकृया हुँदाहुदै छोराले बाउलाइ हात हाल्नु गलत हो धनिबाउको बिग्रेको छोराछोरीहरु कुनै दिन त्यो छोराको पनि हालत खराब हुनसक्छ ।
@KrishnaRijal-r4b
@KrishnaRijal-r4b 6 ай бұрын
मलाइ पनि मेरो भाइ र उस्कि महारनी ले मार्ने कसम खयेको छ र 2 पल्ट आक्रमन पनि गरेको हो जस्को शिक्षा को लागि मैले मेरि युवाकाल खाडिमा बिताये ! यस्ता कथा घर घर मा छन !
@kripagyawali6783
@kripagyawali6783 5 ай бұрын
जसकाे मानाे खान्छन उसैकाे खेदाे खनि मार्न पछि पर्नि अाफ्ना नै हुन
@sujalimbu9063
@sujalimbu9063 5 ай бұрын
Bai pani yasto huncha ra xya
@KrishnaRijal-r4b
@KrishnaRijal-r4b 5 ай бұрын
@@sujalimbu9063 म त पैसो छाप्ने मेसिन मात्र थिये उनिहरुको लागि! 22 बर्श देखि 35 बर्श सम्म खाडिको खुन पसिना ले भिजेका नोटको बोट मात्र भयेछु ! आफू फाटेको चप्पल लग्गायेर उनिहरुलाइ गाडी चड्ने हैसियेत सम्म बनायेपछी म त केवल पैसो छाप्ने मेसिन मात्र रहेछु भन्ने थाहा पाये जब उनिहरुले मेरो प्राण लिने प्रयास गरे कयौ पल्ट ! तर मलाइ कुनै गुनासो छैन ,मैले त मेरो कर्तब्य पालना गरे बाकी जीवन मरन भगवान को सरन मा🙏
@KrishnaRijal-r4b
@KrishnaRijal-r4b 5 ай бұрын
@@kripagyawali6783 भोगाइ पनि कति नमिथो हुदो रहेछ कि आफै लाई सान्त्वना दिन आफै नसक्ने बनाइ दिन्छ परिस्थिति ले ! म त भागवत गिता लाई मान्ने मान्छे कर्म गर फल को आस नगर तर फल कस्तो दिने हुन भगवान ले त्य त समय ले देखाउला
@Chhoksa
@Chhoksa 5 ай бұрын
हिम्मत नहार्नुस् सर, संसार तपाईंको साथमा छ । ती सन्तान, स्वास्नी भनेका जीवनको बाटोमा भेट भएर केही समय सँगै हिँडेका र त्यसपछि छुट्टिएका यात्री जस्तै हुन् । आफ्नो जिन्दगी आफैँ बाँच्नुपर्छ !
@pujashahi5369
@pujashahi5369 5 ай бұрын
कस्तो मानव रूपी दानव जन्मिएछ त्यसलाई छोड्नू हुदैन😢त्यसलाई कारबाही गर्नु पर्छ😢 बिचरा कती अभागी बुवा
@robinj9549
@robinj9549 5 ай бұрын
पत्रकारज्यु प्रस्तुती खै कस्तो कस्तो खल्लो, अधुरो र अस्प्रस्ट जस्तो लाग्यो । पुरै कहानी त सुन्नु पर्छ ।
@laxmiprasadsharma4840
@laxmiprasadsharma4840 5 ай бұрын
बन जले पलाउछ तर मन जले पछि पलाउन गारो हुन्छ भनेको येहि हो। अब स्वतन्त्र रुपमा सुरक्षित रुपमा बाच्न दिनु पर्छ वहालाई।
@semantabhandari7172
@semantabhandari7172 5 ай бұрын
मानिसको जीवनमा कति दुःखदायी घटना पनि हुन्छन्। यस्ता सन्तान हनुभन्दा त निस्सन्तान रहनु सयगुना राम्रो हो। साह्रै दुःखद् !!
@mirakhadka2496
@mirakhadka2496 5 ай бұрын
पहिला त हजुरले उच्चस्तरिय उपचार र जीउने जीन्दगीकोलागी सम्पत्ती राख्नुपर्छ र हजुरले जहा जहा दुखी देख्नुहुन्छ स्वईच्छा आफैद्वारा दिनुहोला
@DadhiramSapkota-nc5en
@DadhiramSapkota-nc5en 6 ай бұрын
ज्ञानको कमी,पूर्वीय दर्शनको साटोमा पाश्चात्य दर्शनको हावी,पूजीवादी संस्कार आदि कारण
@bimalshrestha4081
@bimalshrestha4081 5 ай бұрын
100 जना काेटामा 286 जना विद्यार्थी भर्ना गरेर कराेड पैसा उठाएकाे छ। पुर्वाञ्चल युनिभर्सिटीले रजिस्ट्रैसन नगरेकाे काण्ड ताजै छ।p.u रजिस्ट्रैसनकाे लागि जहिले पनि अदालत धाउनु पर्छ।
@rajendraroka3072
@rajendraroka3072 5 ай бұрын
यस्तै हो कसैलाई भौंतिक सुख मिल्छ आत्माको सन्तुष्टि मिल्दैन तर मान्छेलाई चाहिने भनेको खुशी हो ,खुशी बिनाको सम्पत्तिको कुनै काम छैन
@laxmibista6687
@laxmibista6687 6 ай бұрын
कस्तो भएको अहिले काे समय म त भक्क्न्निए उहाँ बुबाको जिवनी सुनेर
@sujitdhakal5571
@sujitdhakal5571 6 ай бұрын
सर पडाई मात्रै हैन छाेरा छाेरीलाई सस्कार दिनुपर्छ।
@krishnaaryal1431
@krishnaaryal1431 5 ай бұрын
हजुरको कुरामा म सहमत छु ।र येसैगरि छोरा हरुको तर्फबाट पनि केहि जानकारी पाउन पाये हुन्थ्यो ।किन भने येक पछ्यको कुरा सुनेर मात्रै पनि त हुदैन हजुर ।
@tarapradhan4809
@tarapradhan4809 5 ай бұрын
😭😭😭💖💖💖
@krishnabahadurshrestha6131
@krishnabahadurshrestha6131 5 ай бұрын
कतिराम्रो छोरा आजिबन कारावास राखियोस।
@prakashpokhrel2728
@prakashpokhrel2728 5 ай бұрын
छोरो त कपुत नै रहेछ त्यसमाथि उस्को आमाको पनि यस्मा हात हुनुपर्छ, बच्चाको ब्यवहार मुख्यगरी आमा अनुसार हुनेगर्छ।
@BishnuPathak-w5q
@BishnuPathak-w5q 5 ай бұрын
जस्तो भएपनी आमाबाबा लाई हात हाल्नु गलत हो तर यहाँ सम्मको स्थिती आउनुमा तपाइको पनी केही न केही त भूमिका छ होला आमाबाबुले सही संस्कार र सही ब्याबाहार गरेको भा सायद ......,,
@rajnepal3539
@rajnepal3539 5 ай бұрын
भगवान लाई धेरै धेरै धन्यवाद ,ज्यान लिन खाेज्ने सन्तान र स्वास्नीमान्छे लाई त्यागिदिनु नै राम्रो हुन्छ।
@Ramailo2001
@Ramailo2001 5 ай бұрын
निरास नहुनु ! शायद तपाईंको अघिल्लो जन्मको कर्मको फल थियो होला र यो सबै भोग्नु पर्र्यो ! अब बांकी जिन्दगी दुखी गरीब बालबालिकालाई पढाई दिनु उद्दार हुन्छ
@beenasharma4575
@beenasharma4575 5 ай бұрын
हजुरलाइ त छोराले मार्न खोजे हाम्रो त बाउले छोराछोरीलाई जीउदै मारे अंशमादिएको भागपनि हडपेर नांगेझार पारे जन्दातापनि कुपात्र हुदारैछन्😢😢
@usharai-bi3ih
@usharai-bi3ih 5 ай бұрын
त्यस्ता कपुतलाई पिसाब पनि दिन हु्न्न ! त्यस्ता सन्तान रावणलाई के को सम्पति दिने ??? ज्यानमाराबाट सधैं सतर्क हुनूहोला ……!!!??? उसको मिसन सफल भकोछैन …..!!?? फेरी उसले नगर्ला भन्न सकिन्न …!!??? कि उसलाई मानसिक रोगले पिडीत पो होकि ? उपचार पो आबस्यक छ कि…..??? God may keep you safe , wish you all the best ..!!!❤❤❤❤
@Chitrakhadka-v7b
@Chitrakhadka-v7b 5 ай бұрын
तिम्रो कर्मको फल हो प्रहरीमा जागिर खादा लुटेको सम्पती हो एक पुस्ता मात्रै हुन्छ
@SurendraNemkul
@SurendraNemkul 5 ай бұрын
एक जना दिदीको साउदी काम गर्दा गर्दै छोरा छोरी ले यस्तै दुःख दियो भन्दा पत्यार लागेको थिएन। अब विश्वास भयो।
@manilarai6062
@manilarai6062 6 ай бұрын
जति नै सम्पत्ति भएपनि कुपुत्र भए कुनै अर्थ हुन्न
@janakbartaula1940
@janakbartaula1940 5 ай бұрын
कुपुत्र बन्नु बाबा आमाले समयमै समय लाई नबुझ्नुको नतिजा नै हो भन्नू पर्ने हुन्छ
@sangitadhital7324
@sangitadhital7324 5 ай бұрын
​@@janakbartaula1940 यो मान्छे ले पहिला पहिला घर को स्वस्नी र आफ्नो बच्चा वास्ता नगरी बाहिरी आईमाई सङ लागेर अहिले बच्चा हरु ले तेस्तो गर्या हुन। यो बूढो लाई अझै बडि हुन पर्छ ।पापी लाज सरम नभयको ।अझै बोल्छस
@susmitagiri7874
@susmitagiri7874 5 ай бұрын
बाबा हजुर लाइ मेरो हिर्दय देखिनै नमनछ हजुरको कुरा सुनेर चित्तै बुजेर‌ आयो पहिलात छोरा छोरि भयन भनेर धेरै दुखि‌ भाको थिय मो पनि अइले आयर‌ चित्त‌ बुज्यो‌बाबा हजुरष🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏😭😭😭😭😭😭
@DhanChidi
@DhanChidi 5 ай бұрын
यसमा कुनै दुख मान्नु पर्ने अबस्था होईन यी सबै कुरा आफ्नै पुर्ब जन्म र यश जन्मको कर्मको फल हो मान्छे मरे पछि खाली हात जाने हो प्रोफ्रेसर ज्यु अझै जिन्दगी बुझ्ने हि भने श्रीमद भागवत गिता पढ्नु अनि छोरा भनाउदो ले पनि पढोस
@magarbimala66
@magarbimala66 5 ай бұрын
सरले कुनै बेला प्रशासक मात्र बन्दै गर्दा छोराछोरी भएका कर्मचारीको पीडालाई पो बुझ्न सम्नुभएको थिएन कि सर? पेसा, संस्था भनेर धाउँदा छोराछोरीलाई संस्कार दिन भ्याउनुभएन ? बडा दुखद् कुरा! तपाईंको किताब अवश्य पढ्ने छु।
@sitathapa7992
@sitathapa7992 6 ай бұрын
हे भगवान के के सुन्न पर्छ यिनी कानले के काे छाेराे भन्नू माेराे रछ ।
@urmilaraibhutia6242
@urmilaraibhutia6242 5 ай бұрын
त्यो छोरो चैं बाबु हुँदैन। त्यसलाई पनि उसको छोरा ले त्यस्तै गरोस्।र सर तपाईंको सुस्वास्थ्य र शुभ दिनको कामना गर्दछु। वृद्ध आश्रममा या कुनै पनि अनाथ आश्रममा तपाईंको पूंजी छ भने दिनुहोस्
@cbthapa2087
@cbthapa2087 6 ай бұрын
विगत विर्सेर म भित्रको म लाई चिन्ने प्रयास गर्नुहोस सर बाँकी जीवन पैसा है प्रकृतिलाई बुझेर जीउने प्रयास गर्नुहोला ......
@ramkrishnaadhikari6946
@ramkrishnaadhikari6946 5 ай бұрын
सहि
@rudrabhandari552
@rudrabhandari552 5 ай бұрын
जय शम्भाे जिन्दगी केही छैन सस्कार कस्ताे दिने कुराले फरक पार्छ
@BikramTamu-wx9xf
@BikramTamu-wx9xf 5 ай бұрын
महँगो शिक्षा दिए तर राम्रो संस्कार दिन सकेन भने यो बुढाकै ताल हुन्छ ।
@padambahaduradhikari5591
@padambahaduradhikari5591 5 ай бұрын
कानुन संसोधन गरी,राज्यलाई संपती रपालनको जिम्मा।
@keshavdahal2596
@keshavdahal2596 5 ай бұрын
यसाथि आफ्नु सम्पति सरकार लाइ बुझाउनु हुन्छ ।अहिलेको सर्कार भनौ अगादि देखि 46 साल देखि पछि को लाइ जिम्मा दिनु भनेको कुन पार्टी को लाइ सझेर दिनु हुन्छ सहि यो चै छ भनेर बिश्वास गर्ने खाल्को
@lalrawat817
@lalrawat817 6 ай бұрын
कलियुग हो कसै लाई बिस्वास नगर्नु ।सम्पत्ति सर्कार लाई हस्तान्तरण गर्ने सरकार ले जिम्मा लिनु पर्छ।बाचुन्जेल गाँस बास कपास को
@stockguru360
@stockguru360 5 ай бұрын
सर्कार पनि तेहि ड्याङ को मुला हो,के भर पर्नु
@tanjenmoktan2708
@tanjenmoktan2708 5 ай бұрын
100%sahi ho hajur ​@@stockguru360
@hshshwuheheueuwu1772
@hshshwuheheueuwu1772 5 ай бұрын
भाैतिक जिबनमा जब आध्यात्मिक ज्ञान हुदैन किताबि शिक्षाकाे नाममा जतिनै बढाेस जतिनै धन पद हाेस तर शान्ति भने कहिल्यै हुदैन रैछ मानसिक लेवलमा तेसकारण ज्ञान ध्यान प्रणायमद्वार याे फाेहाेरि मन सफा नगरेसम्म आत्म ज्ञानकाे ढाेका नखुल्नेरैछ अनि बिभिन्न घटना घट्दाेरैछ जस्ताे लाग्याे मेराे अनुभवमा आत्मिक ज्ञान बिना जिबन बाहिरबाट झलमल भित्रबाट अलमल्ल हुइदाेरैछ राधाकृष्ण ।
@DayaramUprety
@DayaramUprety 5 ай бұрын
यिन्ले समाज र देशको लागि कामलाग्ने सस्कार सिकाएनन।
@pramilathakali6695
@pramilathakali6695 5 ай бұрын
पैसाले सबै थोक किन्छु वा किन्न सक्छु भन्ने हरुको जीवन सायद यस्तै वा यो भन्दा झन झन नरकको रुपमा अस्पतालमा बिताउन पर्ने निश्चित छ।
@binodpokhrel5065
@binodpokhrel5065 5 ай бұрын
हजुर ले लिनुभयको निर्णय सहिछ
@PhanindraTimsina-u5x
@PhanindraTimsina-u5x 5 ай бұрын
आजिवन काराबास हाल्नुपर्छ ।सबै सम्पत्ती शेसपछी चाहेको संस्थालाई दान दिनुपर्छ ।
@jeetanthapa9295
@jeetanthapa9295 5 ай бұрын
हरे शिब हरे हामी गरिब परिवार मा जन्मेर दुख सारै पाइयो ,,, यहाँ हरुको यति धेरै सम्पत्ति अथाह माया सद्भाव कुलीन घर मा जन्मिदा पनि यस्तो परिवार बिच को घृणित माहोल देख्दा सारै दुख लाग्यो ... सारै चेतना पनि भयो छोरा छोरी लाई मताउनु हुदैन है भन्ने लाग्यो
@BuddhikalaAdhikari
@BuddhikalaAdhikari 5 ай бұрын
त्यस्ता कुलंघार सन्तान र पत्नीहरुलाई मात्रै नदिनुस ।बरु मानव सेवालाई दिनुस उनिहरुले नै तपाईंको बाकी जीवनको हेरचाह गर्छन् । सेवा नै धर्म हो ।
@basanttamang94
@basanttamang94 4 ай бұрын
पत्रकार महोदय, कुनै पनि व्यक्तित्वको अन्तर्वार्ता लिनु भन्दा पहिले सो व्यक्तित्व को हो परिचय, समाजमा उहाँको स्टेट्स के हो दर्शकहरुको लागि दिनुपर्यो के ।
@gitabhandari934
@gitabhandari934 5 ай бұрын
यस्ता कुपत्र जन्मनु भन्दा भगवान् ले बरु बाजाे नै राखुन अाफ्ना अब बाकि रहेकाे सम्पत्ति ब्रिद अास्रमा दान दिएर तेहि खुसि खंग बस्नुस सर सुर्क्षित रहेर
@baltamang9038
@baltamang9038 5 ай бұрын
वहाँलाई जति कुरा थियो पुरै बोल्नु दिनु भएन महोदय पत्रकारले।। नमिठो लाग्यो। अझै पत्रकार जीलाई दया छ भने फेरि वहाँको अन्तरवार्ता लिनु होला।
@sitapanthi513
@sitapanthi513 5 ай бұрын
सम्पत्ति भयो भन्दैमा महंगो स्कुल पढाउनु भन्दा सरकारी स्कुलमा संस्कार सहितको शिक्षा दिनु राम्रो ।
@Pushparai267
@Pushparai267 5 ай бұрын
यो हाम्रो देश को सिस्टम ,(कानुन)नराम्रो भएर हो है भगवान् कहिले सम्म यस्तो हुनेछ बचाउ हे महाकाल 🔱🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 जय महाकाल 🔱🔱🔱🔱🔱🔱🔱🔱
@prabinsapkota6434
@prabinsapkota6434 5 ай бұрын
सर तपाइ ले धेरै खर्च गरेर ठुला ठुला स्कुल मा त पडाउनु भएछ ।तर ति हजुर का छोरा छोरि ले पढेको कलेज ले ज्ञान अनि सस्कार दिएनछ ।सायद पैसाले त्यो सस्कार र ज्ञान दिन सकेन र आज आफ्नै बाबु माथि साङ्घातिक आक्रमण गरि हत्या नै गर्ने प्रयास गरेछ्न ।मलाइ त लाग्छ त्यो होस्ट्ल मा राखेर पडाउनु अनि कुलत को दुस्परिणाम हो ।आखिर सम्पत्ति अनि धन के नै रहेछ र ...! सर अब हजुर को बाकि जिबन र भएको सम्पत्ति गरिब अनि दिन दुखि लाइ सहयोग गरेर बिताउनुहोस ।सन्तुस्टि त्यसैमा मिल्नेछ सर 😢😢😢...!!!
@lalbnembang2966
@lalbnembang2966 5 ай бұрын
पूर्वीय धर्म र दर्शन नै गलत छ मानव चोलामा यो धर्ती र आमा बाबु भन्दा ठूलो कुरा केही छैना तर ईश्वर , स्वर्ग , कर्मकाण्ड पुजापाठ ठूलो मानिनछ अनि कसरी हुन्छ? पश्चिममा बाबू समपती दाबि गर्न मिल्दैन लिएमा कर पहिला तिर्नु पर्छ !!बिल गेटसले आफनो १३० बिलियन पैसामा छोरा छोरील्ई १,१ बिलियन मात्र दिएको देखीन्छ बांकी सबै दानमा !!
@ramharinepal9454
@ramharinepal9454 5 ай бұрын
वहाँको हरेक शब्द शब्दमा कति पिडा लुकेको छ अनुहारमा झल्किरा छ😢
@Zora-FF678
@Zora-FF678 5 ай бұрын
Professor jyule om Shanti ko gyanma chalnu Ani matra gyan Jyoti balnu Ani hjrko las sabai brama Kumari kumale garxan
@tarakarki8020
@tarakarki8020 5 ай бұрын
उहाको कुरो सुन्दा बेकारमा छोराछोरी जन्माउनु रहर कसैले नगर्नु जस्तो लागो तर सबै छोराछोरी यस्तो हुदैन्न तर उहाँको छोराले यदि यसो गरेको हो भने उहाँले आर्जेको सम्पत्ति सोतह सरकारको हुनुपर्छ
@ramabaral3090
@ramabaral3090 5 ай бұрын
तिनिहरु लाई कारवाई हुनुपर्छ ।
@kripagyawali6783
@kripagyawali6783 5 ай бұрын
हामिलाई खान नभयर भाेकभाेकै सुत्नु परर्नि अवस्था छ भनी विचरा उहाँ वुवालाई सम्पत्ति धेरै भयर छाेरावाट मृत्युकाे मुखमा पुगेर वाच्नु भयछ वुवा हजुरलाई नया जीवन पाउनु भयकाेकाेमा काेटि काेटि धन्यवाद अब वाकि जीवन यक्लै स्वतन्त्र विताउछु भन्नुभाछ सहि हाे तर कुनै पल फेरि अाक्रमण हाेला हजुर माथि अनि के साेच गर्नुभाछ कहाँ गयर सुरछित हुन्छु भनेर वुवा, हजुरकाे अवस्था देखेर मेराे आखामा अाशु अायाे वुवा सार्है नै
@shantaadhikari36
@shantaadhikari36 5 ай бұрын
धनिहरुको कम्जोरि यहि हो चाहिने भन्दा बढि पुल्पुल्यायर पैसामा सुतायर पैसा ओढायर हुर्काउछन पैसाको मातमा हुर्कियका यस्तै हुन
@mithilapradhan4866
@mithilapradhan4866 5 ай бұрын
बाउ लाई सम्पति लागि बुवा लाई कुखरि प्रहार गर्ने यस्तो छाेरा नभएको राम्रो यस्तो छाेरा सम्पति नदिए हुन्छ कुनै मन्दिर लाई दान गरे हुन्छ
@keshavsubedi152
@keshavsubedi152 5 ай бұрын
सही कुरा हो, भगवान सरहका आफ्ना पितालाई मार्न लगानी गर्ने छोराको समाज सामु प्रस्तुत गर्नुपर्यो हजुर? नभए बूबा आफैलाई मिडियामा नदेखाउन धम्की दिएको हूनसक्छ। त्यसैले जो जस्ले चिन्नुभएको छ उहॅाहरूले मिडियाहरूलाई जानकारी गराईदिनुपर्यो हजुर? जस्ले गर्दा सबैलाई थाहा होस।
@binabina7708
@binabina7708 5 ай бұрын
अाफनाे सम्पत्ति कुनै दुखि गरिब र अपांगलाई बाँडीदिनुहाेस यहि हाे पुन्य ।
@grpnepal
@grpnepal 5 ай бұрын
पैसाको पछि दौडिदा दौडिदा सन्तानलाई सस्कार दिन सक्नु भएन कि ?! सर जी, सम्भबत कमजोरी त्यही भईदियो कि सर ! समाजमा बिग्रेका सन्तानहरुको नेतृत्व धनीका सन्तानले गरेको देखिन्छ सर ! अब त उनिहरुले पस्चाताप गरून् !
@nirmalatamang-vw3vp
@nirmalatamang-vw3vp 5 ай бұрын
तेहि भएर दुई बिहे गर्नु हुदैन है फेरि सबै को यस्तै हलत हुन्छ
@creativert6127
@creativert6127 5 ай бұрын
मरे पछि को दिन कसैले देखेर आएका छौन सर जिवित हुदा न पाको माया कोहात मरे पछि काध किन चाहियो ।।
@yatrimaonlinetv
@yatrimaonlinetv 5 ай бұрын
शिक्षा धेरै भएर मुर्ख बनेका सन्तान हरु हुन।तर एक सन्तान मात्रै बिपक्षी हुनु त समाजमा चलेकै कथा हो तर परिवार नै विपक्षी हुँदा चाहिँ हजुर बाट पनि केहि भयो कि कमजोरी ?जे भएनि सन्तान ले बुझ्ने कुरा हो।
@ramthapamagar5954
@ramthapamagar5954 5 ай бұрын
lincoln collageले कस्तो सस्कार दिएछ र हजुरलेपनी सस्कार सिकाउन सक्नुभएन सर।
@TejKarki-d6o
@TejKarki-d6o 5 ай бұрын
So bad news
@ramluitel7271
@ramluitel7271 5 ай бұрын
यो त एक पछ्य को कुरा भयो अब छोरा लाई पनि ल्याउनु होस अनि सबै कुरा बुज्न मान्छे चिन्न सकिनेछ।
@narayanbohara4824
@narayanbohara4824 5 ай бұрын
ज्ञानेन्द्र सरकारले पारस सुधार्न के गर्नुभएन होला । पारस सरकार मात्र जनप्रीय भैदेको भए सत्ता नै जादैन थियोे । तपाईंले दिनको ७८००० फी तिरेर पढाको छोरा र बिराटनगरको सडकमा साग बेचेर पडेका बाबुले छोडेका टंक दाहाल लाई हेर्नुस त । संकार दिन सक्नु भएन त म भन्दिन कुलङ्गारको जन्म भए छ ।
@bhaktapurcctv
@bhaktapurcctv 5 ай бұрын
दुख नबुझेका पुल्पुलिएर हुर्केका धनाड्यका वच्चाहरुले व्यवहार बुझ्दैनन्
@jayabista6126
@jayabista6126 5 ай бұрын
रुढीबादी भनिन्छ तर यो सब्द साच्चिकै सत्य रहेछ।यो दुई जोई कुना बसि रोइ एकदमै सहि रहेछ।अथाह सम्पत्ति छोराको लागि भनेर संघर्स गरेको आज तेहि बिसालु सप भए।तर पाप लाग्छ।जीउँदै देखि परेपछि अनन्त सम्म।
@LalbahadurThapa-y7w
@LalbahadurThapa-y7w 5 ай бұрын
यो अन्तरवार्ता छोराछोरी लाई ईश्वर मान्ने मुड नास्तिक ले सुन्नु पर्छ
@prembahadurghising4574
@prembahadurghising4574 5 ай бұрын
स्कुलमा त पढाउनु भयो तर व्यबहार र धार्मिक पढाउनु भएन छ।
@sujhavkumar7182
@sujhavkumar7182 5 ай бұрын
छोराछोरीलाई आफूहरुको दाम्लाको पशु र त्यो दाम्लो आफोरको हातमा हुनु पर्छ जस्तो स्वार्थको विषय ठान्नेले बच्चा पाउने इच्छा नगर्नु र सन्तानलाई मेरो मेरो मात्र भन्ने संकुचित स्वार्थको संस्कार नदेखाउनु ।कस्तो संस्कार बसेको छ त्यो जान्ने कोसिस गर्नु।सन्तान्को इच्छाको समाधानमा मद्दत दिनु।सन्तान दास आफूहरु मालिक हौं भन्ने मूर्खता त्याग्नु।सन्तान पागल हुने व्यवहार नगर्दिनु।सन्तान्को संस्कार बिग्री पागल भए उपाय लाग्दैन।सावधान आमा बाउ सन्तान्को मात्र दोष नदिनु कहाँ नेर हाम्रो होस पुगेन त्यो खोज्नु।
@dhurba3499
@dhurba3499 5 ай бұрын
जन्मदिने बाउ लाई कुट्ने नालायक हैन कि महानालायक हुन त्यस्ता लाई छोराको दजाॅ दिनु पनि पाप लाग्छ।
@jalimdhojgurung6733
@jalimdhojgurung6733 5 ай бұрын
यस्तो कुपुत्र लाई के सम्पत्ति दिनु, छोरा को नाममा कलङ्क, बरु बृद्धआस्रम लाई दान गरि बाकी जीवन पनि त्यही गयर बस्दा सुरक्षित र खुसी हुन्छ।
@jhakrajgurung8152
@jhakrajgurung8152 5 ай бұрын
वाहा एउटा प्रधिनिती पात्रमात्र हुनुहुन्छ नेपालमा छोराछोरी पिडित बाबू आमा हजारौं हुनुहुन्छ शान्ति शुरुक्षा दिनुपर्ने नेता पुलिस आफ्नो २० पुस्तालाई कसरी देशको पैसा लुट्ने भन्ने ध्यानमा मत्रैछ जनतालाई भेडा बाख्रा जस्तै छोडिदिएको छ अनि जनता न कसैको डार न कसैको भार आफ्नै छोराबटा शुरुक्षा छैनभने आरु कस्को भरोस गर्ने कसरी बाँचेर बस्नेता यो देशमा
@netrabdrstha1823
@netrabdrstha1823 5 ай бұрын
जस्को भाग्येमा जे लेखेछ तेहि हो भोग्ने मुर्खलाई अर्ति दिए जर्ती हुन्छ । सहि हो खराब मानिसको सङ्गत नगर्नु राम्रो हो पबित्र मन हुन पर्छ।
@jenishniraula5453
@jenishniraula5453 5 ай бұрын
सर नमस्कार हजुर ले कहिलै पनि हरेस नखानु है भगवान ले हेर्नु हुन्छ हजुर लाइ अब कसैले केहि गर्न सक्दैनन
@suryamanibaral1065
@suryamanibaral1065 5 ай бұрын
शरीर अस्पताललाई दान गरिदिनुस सम्पत्ति भएको पनि दान गरिदिनुस !! कपुतहरुआफै पछुताउनेछन् पछि सबैको दिन आउनेछ !!
@ShirBadhur
@ShirBadhur 5 ай бұрын
छोरा नहुंदा पनि अपुताल हुंदा पनि महाकाल जिन्दगी बेकार रछ
@AshaAsha-pm6ps
@AshaAsha-pm6ps 5 ай бұрын
Ab ka aaunda ka din hru ma prmesor le surkchha dinu bhyko hos👏👏👏 R ysko lekha t ti papi dust le nrk ma bughaunai prx dhikar x testo name ko xora lai t chhama dinu hos prbhu ko pau ma smrpit grnu hos sabai kareya prbhu le grnu hunx👏👏👏
@bimalagurung1880
@bimalagurung1880 5 ай бұрын
हे भगवान कस्तो कुपुत्र हो😭😭😭त्यो कुपुत्र लाई पनि मिडियामा ल्याउनु पर्छ त्यस अपराधीको मुख हेरेर सबैले सरापुन अनी थुकुन।
@sumesume9023
@sumesume9023 5 ай бұрын
तेस्तो छोरा जन्मनु भन्दा बरु गर्भमै तुएको भए हुन्थियोनि
@maiyaaryal4285
@maiyaaryal4285 5 ай бұрын
#नयाँवर्षमा_जीवनको_नयाँयात्रा नयाँ वर्षको यस अवसरमा, “ज्ञान गङ्गा” पुस्तकले सत्य परमेश्वर को हुन् भन्ने कुरा र उनको सत्-भक्ति कसरी गर्ने भन्ने विधि प्रस्तुत गर्दछ। पुस्तकमा दिइएको ज्ञानले तपाईंलाई आध्यात्मिक जीवनमा अगाडि बढ्ने र सत्य परमेश्वरको भक्ति गर्ने सही मार्ग देखाउँछ।
@basantalimbu2640
@basantalimbu2640 5 ай бұрын
छोरा पाउदा खुशी हुन्छन् मान्छे हरु, आमाबाबु को, भाग्य राम्रो हुन्छ भने, छोरा पनि राम्रो हुन्छ तर आमाबाबु को, भाग्य फुटेकोले, छोरा जन्माए भने काल,रवोजनु,अरुरोग, लाग्नु परदाइन, छोरा पाउने बाआमाको, कथा ब्यथा धेरै को,सुनियो
@janmabhumegurung8579
@janmabhumegurung8579 5 ай бұрын
दुई श्रीमती र रुधिबाधि ले निम्तायछ दुर्घटना
@mamaarungrai385
@mamaarungrai385 5 ай бұрын
यस्तो छोराको हात ब्यवस्था गर्नु पर्यो।
@shiddantkarnik3989
@shiddantkarnik3989 5 ай бұрын
म नीस्वार्थ सेबा गर्छु हजुरलाइ तर म सग सम्पत्ति छैन,, मेरा बुबा म सानोहुदानै बुबा खस्नु भा रे , बाउको मायाको खचो मलाइ पनी छ्🙏🙏🙏🙏🙏🙏🙏
@ramrai5247
@ramrai5247 5 ай бұрын
बाउ कुट्नेलाई कडा कानुन हुनु परो l
@minasharma769
@minasharma769 5 ай бұрын
अरुलाइ कुटेको त कानुनमा अपराध मानिन्छ!के बाउ लाई कुट्नु मार्नु पाइन्छ सजाय दिने कानुन छैन यो देशमा ?😢
@somangiri8639
@somangiri8639 5 ай бұрын
पापी छोराहरुलाइ सारबजनिक गर्नु पर्यो।
@nkdahal1685
@nkdahal1685 5 ай бұрын
पाश्चात्य विद्वान हरुको हालत यै नै हुनुपर्छ र हुन्छ।
@bhusaltulasa198
@bhusaltulasa198 5 ай бұрын
तेस्का फोटा चोक चोक गल्ली गल्लिमा टासिनु पर्छ किनकी बाबा आमालाई हात पात गर्ने सन्तानको अनुहार सबैले चिनुन,
@manushapaudel2344
@manushapaudel2344 5 ай бұрын
Sahi vannu vo
@krishnashrestha1307
@krishnashrestha1307 5 ай бұрын
याे मान्छेकाे बुध्दि नयेकाेहाे किनकि हामी आफ्नाे कल्चर अनुसार काेपडाउनु नै हामराे कल्चर बिरुध्द हाे
How To Get Married:   #short
00:22
Jin and Hattie
Рет қаралды 28 МЛН