नानीकाे उज्लभविश्यकाे कामना गर्दछु।❤❤❤❤❤ best of lock nanu.
@KalpanaBistaOfficial Жыл бұрын
thanks
@boharasanukanxu3915 Жыл бұрын
बैनी कति निको गायकी तमिले धेरै मीठो स्वर अनि शब्द छ बुनु तमि लाई भोइस ओफ किड्स मा देखेको छे मैले ❤❤❤❤❤
@KalpanaBistaOfficial Жыл бұрын
thanks
@kopilasimkhada2723 Жыл бұрын
नानी को सोर सारै मिठो र लय तेति कै❤
@dipendrashahi6489 Жыл бұрын
नानुको कला अनि गलाको कोटि कोटि सम्मान छ!
@KalpanaBistaOfficial Жыл бұрын
Thanks
@KalpanaBistaOfficial Жыл бұрын
thanks dada
@kaminimaya8023 Жыл бұрын
😮I
@bhagirathtamota1785 Жыл бұрын
Yo katha kasako jibanama me nkhaos❤❤
@SovitapaudelDahal5 ай бұрын
सानुको कला र गला उतकृष्ट छ♥️♥️♥️♥️सबैटिमलाई सम्मान छ।
@ShasiThapa-ky6vt6 ай бұрын
यो होनित आत्मिक गित भनेको कति राम्रो आहानि यस्तै गरि अगाडि बढ्नु है❤❤❤
@nabinmagar92336 ай бұрын
आहा अतिनै मनछुने गित कल्पना नानू लगायत सबै टिमलाई सफल्ताको शुभकामना🌹
@khatrichhetri837 Жыл бұрын
साह्रै भाबूक उत्कृष्ट गित बधाई छ धन्यवाद ❤
@Bidir-m1n Жыл бұрын
यी नानिको गित सुन्दा मलाई अलिफ खान को याद आयो खान ले भनेका थिय मैले गाउन नजान्दा पछि बाट सिकायर भय पनि गाउन लगाइयो तर अब म जस्तोसुकै गित पनि गाउन सक्छु तर अहिले सबैले वास्ता गर्न छोडे खुट्टा तान्न्ने बडि भय भने जस्तै यी नानी यो सानो उमेर मा एस्तो मार्मिक गित गाउन सक्नु भनेको पत्याउन नसकिने हुदो रहेछ साच्चै नानिको नै सोर र लय मा आफ्नै तरिकाले गाकी हुन भने अति राम्रो छ
@kamalag.c26107 ай бұрын
😢😅😅 😊😅😅
@SibhadharaChhetri6 ай бұрын
Sikaera.gaepani timro ke gayo ra tauko dukhyo pse reply to me
@premkhatri93816 ай бұрын
Sikayerai vanepani khatra jastako tastai Vanna sakxin kere yi nanile voice nai dami xa
@इंद्रथापाthapa5 ай бұрын
@@SibhadharaChhetri
@IshworiBist-lh9pf2 ай бұрын
❤❤❤❤❤❤
@bijaysunar Жыл бұрын
नानू आवाज शब्द हरु साच्चै मन छिरदियो,,, सफलताको धेरै धेरै शुभकामना नानू ❤️❤️❤️❤️
@simranbc573 Жыл бұрын
जति रात रोए पनि रुन्थे होला बरु। आफ्नो आमा भए जस्तो नहोला नि अरु।।❤❤❤आहा कति मिठो मनै छुने शब्द अनि निकै मार्मिक दोहोरी सफलता को शुभकामना पिएन दाइ अनि बहिनिलाई🎉🎉❤❤❤❤
@yakbahadurthapamagaryakbah6049 Жыл бұрын
एक दम राम्रो छ पियन र नानी को सन्देस मुलक दोहोरि गीत नानी को सब्द ले सारै मन छोयो हिजो सम्म बाबा थीयो आज भयो पराई आफ्नो आमा जस्तो हुन्न कुनै अरु लाखौ लाख प्रगतीको सुभकामना नानी
@tejkumari4tejkumari672 Жыл бұрын
आहा कति मार्मिक शब्द नानुको मन छोयो सफलताको कामना 🙏🙏🌹🌹
@bishnupangeni113 Жыл бұрын
शाँच्चै बिबाह हाेलाकि भए बधाई छ ल । नानि पनि तगडा रैछिन शफलताकाे शुभकामना ल ।❤❤❤
@KrishnaKc-ow5so Жыл бұрын
भबिस्यको उज्ज्वल नक्षत्र । हुने बिरुवाको चिल्लो पात ।
@tikaram7653 Жыл бұрын
निकै मिठो स्वर नानू पि एन साइलाको त भन्नै पर्दैन सम्मान छ दुई गायक गायिका लगायत सम्पुर्ण मा सम्मान छ
@GyanuThapa-kz9po Жыл бұрын
निकै मार्मिक गित मेरै गाउको पि एन दाजु सफलताको शुभकामना
@hiralalpunmeroyoutubechann6293 Жыл бұрын
हाम्रो जिल्लाका धरा रा हुन पि ए न सँइला जुनसुखै गितमा नी सफल हुनुहुन्छ सदै एसरी नै सफल हुँदै जानू पि ए न सँईला ज्यु सँचिकै बिहे गर्नुभाको होकी कारोनिक हो यो दोहोरी
@sanughayal9027 Жыл бұрын
यो नानूको कला र गलाको म सम्मान गर्न चाहान्छु।सम्पुर्ण टिम प्रती आभारी छु♿️♿️♿️♿️🙏🙏🙏
@ritabika767 Жыл бұрын
भाेईस मा भाेट किन्न नसकेको ले फालदियाे त र कला र गला ले साथ दियौं दाेहाेरि राम्रो गाउन सकछेउ नानि धेरै धेरै सफलताको कामना नानीलाई
@lallovelyld8517 Жыл бұрын
बधाई छ दुबै जनालाई ❤
@gauleawaz Жыл бұрын
नानिकाे उत्त्कृष्ट शव्द ।
@KalpanaBistaOfficial Жыл бұрын
thanks
@nub-gamar Жыл бұрын
सारै मन छोयो बिचरा यो ननिको तुक्काले बदाइ छ नानू
@surendrakc6880 Жыл бұрын
यिनि नानीलाई इन्द्रेणी लानुपर्ने येक पटक अति राम्रो क्षेमता भयेकि नानि छ्न!
@dipashahi4562 Жыл бұрын
दुबै जनालाई बधाई र धेरै धेरै माया ❤️❤️❤️❤️❤️❤️
@glsudip9144 Жыл бұрын
सारै राम्रो दोहोरि❤❤❤❤
@raninibal Жыл бұрын
congratulations 🎊 👏 💐 Pn Saila 😭😭😭😭😭😭😭😭😭
@motikumar4 Жыл бұрын
ल्ल्ल
@abiralupreti9518 Жыл бұрын
❤❤समय संदर्भिक छ समय आउछ नानु गीत अति राम्रो छ समय संग परिबर्ताणं हुदै जानु सफलताको शुभ कामना
@divyaadhikari29276 ай бұрын
अति राम्रो सुनिरहु जस्तो ❤❤❤दुबैकाे
@pyariram8679 Жыл бұрын
कति मिठो आहा ❤❤❤
@RitaTamang-ir6nr7 ай бұрын
मीठो शब्द मीठो दुबै जनाको ❤❤🎉🎉🎉
@SapanaMagar-bd4sh6 ай бұрын
धेरै मार्मिक गित
@kisanthapa8161 Жыл бұрын
गित भए पुग्छ अभिनय चाहिदैन हजुर के को नौटङकी हो यस्तो बेहुला बेहुली जस्तो हैट
@manjupanthi4591 Жыл бұрын
अभिनयले गीतमाअझै निखार ल्याउँछ रमाइलो हुन्छ राम्रो हुन्छं❤❤❤❤
@maniparsadrai9941 Жыл бұрын
Asaddai mitho naani ki prastuti Uchcha pragatiko Subhokamana Naani lai.
कामना ओलिको नमस्कार्🙏🙏🙏🙏❤❤ सुक्रबारको नियमित आउने नयाँ नयाँ कोसेली जस्तै आज पनि jaljala टिभी मार्फत पि यन साइला र बाल गाइका कल्पना बिष्टको भाग 2 (तिम्रो मायाले मलाइ पिर दियो लियर) आयका छौँ पहिले जस्तै माया ,साथ सपोर्त गर्दिनु होला।।🙏🙏🙏 कमेन्ट् गरिदिनु होला ।।🙏🙏
@KalpanaBistaOfficial Жыл бұрын
thanks
@LaxmiNeupane-o9o6 ай бұрын
Kati ramro geet ani sor kalpana nanu ko safalta ko subhakamana
@urmilagiri95396 ай бұрын
WOWOW WOWOW super cute video nice Dammi xa Dammi Lok Dohori Git kalpana Bunu Ko