नेपाल र नेपाली जनताको हितको निम्ति आवाज उठाइ सबैसामु सत्यको पहिचान दिई सम्पुर्णको बिस्वस्नियता कायम राख्न सफल एक मात्र channel IDS❤
@lizonnimoog23026 күн бұрын
भिडियोमा प्रस्तुत सामग्रीहरू झुठा, आधारहीन र भ्रामक छन्, जसले हाम्रो संस्थाको प्रतिष्ठामा गम्भीर क्षति पुर्याउन खोजेको छ। IDS ले कुनै पनि आधिकारिक स्रोत, तथ्य वा प्रमाण बिना हाम्रो कम्पनीमाथि नभएका लान्छनाहरु लगाईएका छन। हामी उक्त भिडियोमा प्रस्तुत भएका केही तथ्यहीनकुराको खण्डन तल गर्दछौं। १. प्रविधिको प्रमाणीकरण: काठमाडौँ पोडवेले नेपालका लागि भित्र्याउन लागेको प्रविधि अन्तर्राष्ट्रिय मान्यता प्राप्त र परीक्षण प्रमाणपत्रसहित रहेको छ। यसले नेपालजस्तो भूगोलमा समेत सुरक्षित र प्रभावकारी यातायात प्रणाली संचालन गर्ने सुनिश्चितता गर्दछ। यदी प्राविधिक रुपमा बहस गर्ने हो भने उक्त भिडियोका प्रस्तोता लगायत अन्य प्राविधिक व्यक्तीहरुलाई हामी खुला चुनौती दिन्छौं। २. गलत तथ्यहरूको खण्डन: IDS ले आफ्नो भिडियोमा हाम्रो प्रविधिलाई गलत रूपमा प्रस्तुत गर्दै यसलाई वित्तीय घोटालाको रुपमा चित्रित गरेको छ। यसमा प्रयोग गरिएको तथ्यहरूमध्ये धेरै झुठा छन्, र कुनै पनि स्रोतसहित पुष्टि गरिएको छैन। हाम्रो संस्थाले हालसम्म कोही कसैसंग एक रुपैंया पनि लिएका छैनौं र ३ करोड नेपाली दिने भनेर भनेको शेयर वैधानिक हुन्छ जो धितोपत्र बोर्डमार्फत कारोबार हुन्छ र देशको कानुन बमोजिम हुन्छ। यस्तै देशका ठुला ठुला पूर्वाधार विज्ञ तथा नेपाल सरकारका उच्च पदस्थ १२ जना पदाधिकारीहरुले यसको चढेर अनुभव गरेको तथ्यको कुनै चर्चानै छैन। यस्तै नेपालका मिडिया समेत झुक्किए भनिएर प्रचार गरिएको छ। देशकै प्रतिष्ठित मिडिया जो आफैं हाम्रो कार्यालयमा आएर छलफल गरेर, कतिपय विज्ञसंग बसेर गरेर निकालेको निष्कर्ष र रिपोर्टहरु कसरी गलत हुन्छन यी मेन्स्ट्रीम मिडिया गलत र इनडेप्थ स्टोरी सही हुनुपर्ने मापदण्ड के ? ३. सरकारसँगको सहकार्य: काठमाडौँ पोडवेले नेपाल सरकारसँग मिलेर कानूनी र नीतिगत प्रक्रियाहरू पूरा गरी प्रविधि भित्र्याउने काम गरिरहेको छ। हामी नेपाल सरकारका अधिकारीहरुसंग नियमित सम्पर्क र समन्वयमा रहेका छौं। हामी नेपाल सरकारको अनुमती लिएर नै अध्ययन गरि निर्माणको चरणमा प्रवेश गर्छौँ। न कि IDS ले भने जस्तो एकै चोटि निर्माणको चरणमा प्रवेश गर्ने हैन उनले भनेजस्तो उनी इन्जिनियर हुन भने नेपाल विस्तृत अध्ययन नगरी कसरी कुनै पनि संरचना बन्छ। सरकारले छुट्ट्याएको बजेट पनि अध्ययन गर्नका लगी हो न कि निर्माण गर्न। हाम्रो उद्देश्य नेपालका लागि टिकाऊ र आधुनिक यातायात प्रणालीको निर्माण गर्नु हो। हामी नेपालको सार्वजनिक यातायात क्षेत्रमा काम गर्न सरकारसंगको समन्वय नगर्ने हो भने को संग गर्ने त उक्त भिडियोमा भनेका छन यस कम्पनीले सबै कांग्रेस,एमाले,माओवादी र रास्वपा लगायतका पार्टीसंग छलफल गरेको भनिएको छ। ठगी गर्ने नियतको संस्थाले देशकै धेरै जनमत बोकेका राष्ट्रिय पार्टीसंग छलफल गर्नु के गैरकानुनी हो र ? वहाँको भाषामा भनेजस्तै के देशका सबै पार्टीलाई हामीले किन्न सकछौं। सम्बन्धित पार्टीहरुको पनि ध्यानाकर्षण गराउन चाहन्छौं। हामी आफ्नो कार्यालय नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएर स्वतन्त्र रुपमा संचालित छ। जो कोही महानुभावले हाम्रो उद्देश्य र रणनिती बुझ्न कार्यालयमा आएर अथवा घरमै बसेर फोन इमेलमार्फत जानकारी लिन खुला रहेको चुनौती दिन्छौं। ३. कानूनी उपचारको विकल्प यस प्रकारका कपोकल्पित र आधारहीन आरोपले हाम्रो कम्पनीको प्रतिष्ठा, व्यवसायिक भविष्य र सम्बन्धित साझेदारहरूप्रति गम्भीर असर पुर्याउन सक्नेप्रती हामी उक्त सामग्री प्रकाशकलाई सचेत गराउन चाहन्छौं। हामी IDS र यसका निर्माताहरूलाई ७ दिनभित्र सार्वजनिक रूपमा माफी माग्न र झुठा सामग्री हटाउन औपचारिक अनुरोध गर्दछौं। यसको पालना नगरेमा, काठमाडौँ पोडवे प्रा.लि. ले विद्यमान कानूनी अधिकार प्रयोग गरी मानहानी र झुठो प्रचारविरुद्ध कानुनी उपचार खोज्न स्वतन्त्र छौं। हाम्रो प्रतिबद्धता: काठमाडौँ पोडवे प्रा.लि. नेपालको यातायात क्षेत्रको सुधारका लागि उच्चस्तरीय प्रविधि र अन्तर्राष्ट्रिय विशेषज्ञता प्रयोग गर्न प्रतिबद्ध छ। हामी सबै नेपाली जनतालाई झुठा प्रचारहरूमा नफस्न र सही तथ्यहरूको जानकारी लिन अनुरोध गर्दछौं। हाम्रा सामग्रीहरु हाम्रो फेसबुक पेज र युट्युब च्यानलमा पर्याप्त छन तथा हाम्रो कार्यालय समेत खुला छ। धन्यवाद।
@sandipbhattarai076 күн бұрын
Mailey fb ko PodwayNepal vanne page ma yesko barema youtube ma ids channel ma video hernus vanda block gariyeko xa
@Mukesh_Yadav7893 күн бұрын
ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🙏 ⚡ . 🌫⚡ नेपाल भूकंप⚡ 😭 नेपाल को है 😭 भूकंप का श्राप 🔥 😭 कमज़ोर छोटा नेपाल 🔥 🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए 🙏⚡ नेपाल में आएगा भूकंप!⚡ 🔥.Only Greater Bihar Jai Bihar जय जय जय बिहार, ग्रेटर बिहार जिन्दाबाद . . . 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏
@nabinbhusal5766 күн бұрын
How many of you listen Podway words first time in life😂
@debulama24806 күн бұрын
Maile ta vakhr suni ko😂rabi ko prty pne yes ma rahexa last ris uthyo😂
@aleskuro6 күн бұрын
here
@ShankFX196 күн бұрын
Influned by IPod ! Last ma yo scam po raicha 😂😅
@avishek98126 күн бұрын
Us bro 😂
@Ale2.0h6 күн бұрын
me too
@DelipSingh-rt3js6 күн бұрын
As a youth of nepal i deeply thanks IDS teams for always bringing truth among us ❤
@Mukesh_Yadav7893 күн бұрын
ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🙏 ⚡ . 🌫⚡ नेपाल भूकंप⚡ 😭 नेपाल को है 😭 भूकंप का श्राप 🔥 😭 कमज़ोर छोटा नेपाल 🔥 🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए 🙏⚡ नेपाल में आएगा भूकंप!⚡ 🔥.Only Greater Bihar Jai Bihar जय जय जय बिहार, ग्रेटर बिहार जिन्दाबाद . . . 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏
@bikash11072 сағат бұрын
Mat bol jyada dhoti sala@@Mukesh_Yadav789
@PratyushRJ2 сағат бұрын
Thank*
@Wazza.106 күн бұрын
What a sad country we live in, we fear the government more than anyone.
@Mukesh_Yadav7893 күн бұрын
ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🙏 ⚡ . 🌫⚡ नेपाल भूकंप⚡ 😭 नेपाल को है 😭 भूकंप का श्राप 🔥 😭 कमज़ोर छोटा नेपाल 🔥 🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए 🙏⚡ नेपाल में आएगा भूकंप!⚡ 🔥.Only Greater Bihar Jai Bihar जय जय जय बिहार, ग्रेटर बिहार जिन्दाबाद . . . 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏
@yadavrajeevkumar2 күн бұрын
Ha ha ha, so true. Kasto din aaye6 gathe.
@sakshyamniraula95805 күн бұрын
सुदिप जि, नेपालमा ऎले भारतको Vestige कम्पनी सँग collaborate गरेर healthy living नामको कम्पनी दर्ता गरेर direct selling र Multi layer marketing (MLM) को ढाँचामा लाखौं मान्छे जोडेर ठूलो Scam भैरहेको छ। यसको अध्ययन गरेर एउटा यस्तै सामाग्री जारी गरौं न है ।।
@heartthrob340410 сағат бұрын
I agree, Mera Sathi Haru ni dherai thagiyeka xan. Please research based video chaiyo
@prabalnepal91196 күн бұрын
1.pokhara international airport 2.bhairawa international airport 3.podway Roadway to corruption
@lizonnimoog23026 күн бұрын
भिडियोमा प्रस्तुत सामग्रीहरू झुठा, आधारहीन र भ्रामक छन्, जसले हाम्रो संस्थाको प्रतिष्ठामा गम्भीर क्षति पुर्याउन खोजेको छ। IDS ले कुनै पनि आधिकारिक स्रोत, तथ्य वा प्रमाण बिना हाम्रो कम्पनीमाथि नभएका लान्छनाहरु लगाईएका छन। हामी उक्त भिडियोमा प्रस्तुत भएका केही तथ्यहीनकुराको खण्डन तल गर्दछौं। १. प्रविधिको प्रमाणीकरण: काठमाडौँ पोडवेले नेपालका लागि भित्र्याउन लागेको प्रविधि अन्तर्राष्ट्रिय मान्यता प्राप्त र परीक्षण प्रमाणपत्रसहित रहेको छ। यसले नेपालजस्तो भूगोलमा समेत सुरक्षित र प्रभावकारी यातायात प्रणाली संचालन गर्ने सुनिश्चितता गर्दछ। यदी प्राविधिक रुपमा बहस गर्ने हो भने उक्त भिडियोका प्रस्तोता लगायत अन्य प्राविधिक व्यक्तीहरुलाई हामी खुला चुनौती दिन्छौं। २. गलत तथ्यहरूको खण्डन: IDS ले आफ्नो भिडियोमा हाम्रो प्रविधिलाई गलत रूपमा प्रस्तुत गर्दै यसलाई वित्तीय घोटालाको रुपमा चित्रित गरेको छ। यसमा प्रयोग गरिएको तथ्यहरूमध्ये धेरै झुठा छन्, र कुनै पनि स्रोतसहित पुष्टि गरिएको छैन। हाम्रो संस्थाले हालसम्म कोही कसैसंग एक रुपैंया पनि लिएका छैनौं र ३ करोड नेपाली दिने भनेर भनेको शेयर वैधानिक हुन्छ जो धितोपत्र बोर्डमार्फत कारोबार हुन्छ र देशको कानुन बमोजिम हुन्छ। यस्तै देशका ठुला ठुला पूर्वाधार विज्ञ तथा नेपाल सरकारका उच्च पदस्थ १२ जना पदाधिकारीहरुले यसको चढेर अनुभव गरेको तथ्यको कुनै चर्चानै छैन। यस्तै नेपालका मिडिया समेत झुक्किए भनिएर प्रचार गरिएको छ। देशकै प्रतिष्ठित मिडिया जो आफैं हाम्रो कार्यालयमा आएर छलफल गरेर, कतिपय विज्ञसंग बसेर गरेर निकालेको निष्कर्ष र रिपोर्टहरु कसरी गलत हुन्छन यी मेन्स्ट्रीम मिडिया गलत र इनडेप्थ स्टोरी सही हुनुपर्ने मापदण्ड के ? ३. सरकारसँगको सहकार्य: काठमाडौँ पोडवेले नेपाल सरकारसँग मिलेर कानूनी र नीतिगत प्रक्रियाहरू पूरा गरी प्रविधि भित्र्याउने काम गरिरहेको छ। हामी नेपाल सरकारका अधिकारीहरुसंग नियमित सम्पर्क र समन्वयमा रहेका छौं। हामी नेपाल सरकारको अनुमती लिएर नै अध्ययन गरि निर्माणको चरणमा प्रवेश गर्छौँ। न कि IDS ले भने जस्तो एकै चोटि निर्माणको चरणमा प्रवेश गर्ने हैन उनले भनेजस्तो उनी इन्जिनियर हुन भने नेपाल विस्तृत अध्ययन नगरी कसरी कुनै पनि संरचना बन्छ। सरकारले छुट्ट्याएको बजेट पनि अध्ययन गर्नका लगी हो न कि निर्माण गर्न। हाम्रो उद्देश्य नेपालका लागि टिकाऊ र आधुनिक यातायात प्रणालीको निर्माण गर्नु हो। हामी नेपालको सार्वजनिक यातायात क्षेत्रमा काम गर्न सरकारसंगको समन्वय नगर्ने हो भने को संग गर्ने त उक्त भिडियोमा भनेका छन यस कम्पनीले सबै कांग्रेस,एमाले,माओवादी र रास्वपा लगायतका पार्टीसंग छलफल गरेको भनिएको छ। ठगी गर्ने नियतको संस्थाले देशकै धेरै जनमत बोकेका राष्ट्रिय पार्टीसंग छलफल गर्नु के गैरकानुनी हो र ? वहाँको भाषामा भनेजस्तै के देशका सबै पार्टीलाई हामीले किन्न सकछौं। सम्बन्धित पार्टीहरुको पनि ध्यानाकर्षण गराउन चाहन्छौं। हामी आफ्नो कार्यालय नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएर स्वतन्त्र रुपमा संचालित छ। जो कोही महानुभावले हाम्रो उद्देश्य र रणनिती बुझ्न कार्यालयमा आएर अथवा घरमै बसेर फोन इमेलमार्फत जानकारी लिन खुला रहेको चुनौती दिन्छौं। ३. कानूनी उपचारको विकल्प यस प्रकारका कपोकल्पित र आधारहीन आरोपले हाम्रो कम्पनीको प्रतिष्ठा, व्यवसायिक भविष्य र सम्बन्धित साझेदारहरूप्रति गम्भीर असर पुर्याउन सक्नेप्रती हामी उक्त सामग्री प्रकाशकलाई सचेत गराउन चाहन्छौं। हामी IDS र यसका निर्माताहरूलाई ७ दिनभित्र सार्वजनिक रूपमा माफी माग्न र झुठा सामग्री हटाउन औपचारिक अनुरोध गर्दछौं। यसको पालना नगरेमा, काठमाडौँ पोडवे प्रा.लि. ले विद्यमान कानूनी अधिकार प्रयोग गरी मानहानी र झुठो प्रचारविरुद्ध कानुनी उपचार खोज्न स्वतन्त्र छौं। हाम्रो प्रतिबद्धता: काठमाडौँ पोडवे प्रा.लि. नेपालको यातायात क्षेत्रको सुधारका लागि उच्चस्तरीय प्रविधि र अन्तर्राष्ट्रिय विशेषज्ञता प्रयोग गर्न प्रतिबद्ध छ। हामी सबै नेपाली जनतालाई झुठा प्रचारहरूमा नफस्न र सही तथ्यहरूको जानकारी लिन अनुरोध गर्दछौं। हाम्रा सामग्रीहरु हाम्रो फेसबुक पेज र युट्युब च्यानलमा पर्याप्त छन तथा हाम्रो कार्यालय समेत खुला छ। धन्यवाद।
@Sucharulal7274 күн бұрын
Nijgadh International Airport
@sanskarpandit42556 күн бұрын
I pay my internet bill just to watch in-depth story❤
@deeplopbasnet8306 күн бұрын
Teso vaye paisaa nafala
@bibekkhanal68394 күн бұрын
Guuff nahan chikni fuchey
@User-7-N6 күн бұрын
लुट्न सके लुट कान्छा, लुट्न सके लुट !लुट!! लुट !!! अरू देशमा पाइँदैन नेपालमै हो छुट। भन्ने गीत याद आयो 😊😅😂
@Mukesh_Yadav7893 күн бұрын
ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🙏 ⚡ . 🌫⚡ नेपाल भूकंप⚡ 😭 नेपाल को है 😭 भूकंप का श्राप 🔥 😭 कमज़ोर छोटा नेपाल 🔥 🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए 🙏⚡ नेपाल में आएगा भूकंप!⚡ 🔥.Only Greater Bihar Jai Bihar जय जय जय बिहार, ग्रेटर बिहार जिन्दाबाद . . . 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏
@Human-s3b6 күн бұрын
केपी शेरे प्रचन्डे नमरेसम्म यो देशमा केही हुदैन बन्दा पनि बन्दैन ।।
@amritbhujel18346 күн бұрын
रास्वपा पनि involved रैछ त!
@Kshitijkshetri-m8r6 күн бұрын
नयाँ पनि कम छैनन्
@Human-s3b6 күн бұрын
@@Kshitijkshetri-m8r नयामा वालेन हर्के छन् त आशा गरौ यिनिहरू पुरानालाई सकाउनु पर्छ
@lizonnimoog23026 күн бұрын
भिडियोमा प्रस्तुत सामग्रीहरू झुठा, आधारहीन र भ्रामक छन्, जसले हाम्रो संस्थाको प्रतिष्ठामा गम्भीर क्षति पुर्याउन खोजेको छ। IDS ले कुनै पनि आधिकारिक स्रोत, तथ्य वा प्रमाण बिना हाम्रो कम्पनीमाथि नभएका लान्छनाहरु लगाईएका छन। हामी उक्त भिडियोमा प्रस्तुत भएका केही तथ्यहीनकुराको खण्डन तल गर्दछौं। १. प्रविधिको प्रमाणीकरण: काठमाडौँ पोडवेले नेपालका लागि भित्र्याउन लागेको प्रविधि अन्तर्राष्ट्रिय मान्यता प्राप्त र परीक्षण प्रमाणपत्रसहित रहेको छ। यसले नेपालजस्तो भूगोलमा समेत सुरक्षित र प्रभावकारी यातायात प्रणाली संचालन गर्ने सुनिश्चितता गर्दछ। यदी प्राविधिक रुपमा बहस गर्ने हो भने उक्त भिडियोका प्रस्तोता लगायत अन्य प्राविधिक व्यक्तीहरुलाई हामी खुला चुनौती दिन्छौं। २. गलत तथ्यहरूको खण्डन: IDS ले आफ्नो भिडियोमा हाम्रो प्रविधिलाई गलत रूपमा प्रस्तुत गर्दै यसलाई वित्तीय घोटालाको रुपमा चित्रित गरेको छ। यसमा प्रयोग गरिएको तथ्यहरूमध्ये धेरै झुठा छन्, र कुनै पनि स्रोतसहित पुष्टि गरिएको छैन। हाम्रो संस्थाले हालसम्म कोही कसैसंग एक रुपैंया पनि लिएका छैनौं र ३ करोड नेपाली दिने भनेर भनेको शेयर वैधानिक हुन्छ जो धितोपत्र बोर्डमार्फत कारोबार हुन्छ र देशको कानुन बमोजिम हुन्छ। यस्तै देशका ठुला ठुला पूर्वाधार विज्ञ तथा नेपाल सरकारका उच्च पदस्थ १२ जना पदाधिकारीहरुले यसको चढेर अनुभव गरेको तथ्यको कुनै चर्चानै छैन। यस्तै नेपालका मिडिया समेत झुक्किए भनिएर प्रचार गरिएको छ। देशकै प्रतिष्ठित मिडिया जो आफैं हाम्रो कार्यालयमा आएर छलफल गरेर, कतिपय विज्ञसंग बसेर गरेर निकालेको निष्कर्ष र रिपोर्टहरु कसरी गलत हुन्छन यी मेन्स्ट्रीम मिडिया गलत र इनडेप्थ स्टोरी सही हुनुपर्ने मापदण्ड के ? ३. सरकारसँगको सहकार्य: काठमाडौँ पोडवेले नेपाल सरकारसँग मिलेर कानूनी र नीतिगत प्रक्रियाहरू पूरा गरी प्रविधि भित्र्याउने काम गरिरहेको छ। हामी नेपाल सरकारका अधिकारीहरुसंग नियमित सम्पर्क र समन्वयमा रहेका छौं। हामी नेपाल सरकारको अनुमती लिएर नै अध्ययन गरि निर्माणको चरणमा प्रवेश गर्छौँ। न कि IDS ले भने जस्तो एकै चोटि निर्माणको चरणमा प्रवेश गर्ने हैन उनले भनेजस्तो उनी इन्जिनियर हुन भने नेपाल विस्तृत अध्ययन नगरी कसरी कुनै पनि संरचना बन्छ। सरकारले छुट्ट्याएको बजेट पनि अध्ययन गर्नका लगी हो न कि निर्माण गर्न। हाम्रो उद्देश्य नेपालका लागि टिकाऊ र आधुनिक यातायात प्रणालीको निर्माण गर्नु हो। हामी नेपालको सार्वजनिक यातायात क्षेत्रमा काम गर्न सरकारसंगको समन्वय नगर्ने हो भने को संग गर्ने त उक्त भिडियोमा भनेका छन यस कम्पनीले सबै कांग्रेस,एमाले,माओवादी र रास्वपा लगायतका पार्टीसंग छलफल गरेको भनिएको छ। ठगी गर्ने नियतको संस्थाले देशकै धेरै जनमत बोकेका राष्ट्रिय पार्टीसंग छलफल गर्नु के गैरकानुनी हो र ? वहाँको भाषामा भनेजस्तै के देशका सबै पार्टीलाई हामीले किन्न सकछौं। सम्बन्धित पार्टीहरुको पनि ध्यानाकर्षण गराउन चाहन्छौं। हामी आफ्नो कार्यालय नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएर स्वतन्त्र रुपमा संचालित छ। जो कोही महानुभावले हाम्रो उद्देश्य र रणनिती बुझ्न कार्यालयमा आएर अथवा घरमै बसेर फोन इमेलमार्फत जानकारी लिन खुला रहेको चुनौती दिन्छौं। ३. कानूनी उपचारको विकल्प यस प्रकारका कपोकल्पित र आधारहीन आरोपले हाम्रो कम्पनीको प्रतिष्ठा, व्यवसायिक भविष्य र सम्बन्धित साझेदारहरूप्रति गम्भीर असर पुर्याउन सक्नेप्रती हामी उक्त सामग्री प्रकाशकलाई सचेत गराउन चाहन्छौं। हामी IDS र यसका निर्माताहरूलाई ७ दिनभित्र सार्वजनिक रूपमा माफी माग्न र झुठा सामग्री हटाउन औपचारिक अनुरोध गर्दछौं। यसको पालना नगरेमा, काठमाडौँ पोडवे प्रा.लि. ले विद्यमान कानूनी अधिकार प्रयोग गरी मानहानी र झुठो प्रचारविरुद्ध कानुनी उपचार खोज्न स्वतन्त्र छौं। हाम्रो प्रतिबद्धता: काठमाडौँ पोडवे प्रा.लि. नेपालको यातायात क्षेत्रको सुधारका लागि उच्चस्तरीय प्रविधि र अन्तर्राष्ट्रिय विशेषज्ञता प्रयोग गर्न प्रतिबद्ध छ। हामी सबै नेपाली जनतालाई झुठा प्रचारहरूमा नफस्न र सही तथ्यहरूको जानकारी लिन अनुरोध गर्दछौं। हाम्रा सामग्रीहरु हाम्रो फेसबुक पेज र युट्युब च्यानलमा पर्याप्त छन तथा हाम्रो कार्यालय समेत खुला छ। धन्यवाद।
@vapeboyz36805 күн бұрын
@@amritbhujel1834rasapa involve testo xaina lobing xae gareko dekhidaina...yesma barema bujeko matra dekhinxa...nepali ko iq yetikoi low vanidaina...kunoi kura research na gari ...uffrina thalxan..😂😂bullet train ko pani speed yetiko hudaina 500 km/hrs podway vanda jamana moh hasutheko thiyo..😂😂..
@princeshah83556 күн бұрын
The only fourth Piller of democracy in Nepal, aru sabai bhede news channel. Keep doing good.
@Mukesh_Yadav7893 күн бұрын
ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🙏 ⚡ . 🌫⚡ नेपाल भूकंप⚡ 😭 नेपाल को है 😭 भूकंप का श्राप 🔥 😭 कमज़ोर छोटा नेपाल 🔥 🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए 🙏⚡ नेपाल में आएगा भूकंप!⚡ 🔥.Only Greater Bihar Jai Bihar जय जय जय बिहार, ग्रेटर बिहार जिन्दाबाद . . . 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏
@sandesh5916 күн бұрын
Podway शब्द २ बर्ष अगाडी सुनेको थिंए सरसरती हेर्दा ठग्ने नियत वाहेक केही देखिएन, काठमाडौं पोखरा १ घन्टामा पुग्न सकिने रे ३० मिनेट प्लेनलाई पनी लाग्छ यार, बुलेट ट्रेन ३०० को गतिमा कुदाइयो भने पनि ५० मिनेट लाग्छ भने केवलकार प्रविधिको podway सम्भव छैन यो ठग्ने नियतले ल्याउन लागिएको failure technology हो हामीलाई यसको १ कित्ता सेयर नि चाहिएको छैन सबैले खवरदारी गरौं
@pabitrabhatta80936 күн бұрын
Thats why this channel I can trust for the correct information and internal updates.
@aashispoudel74 күн бұрын
Good
@Mukesh_Yadav7893 күн бұрын
ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🙏 ⚡ . 🌫⚡ नेपाल भूकंप⚡ 😭 नेपाल को है 😭 भूकंप का श्राप 🔥 😭 कमज़ोर छोटा नेपाल 🔥 🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए 🙏⚡ नेपाल में आएगा भूकंप!⚡ 🔥.Only Greater Bihar Jai Bihar जय जय जय बिहार, ग्रेटर बिहार जिन्दाबाद . . . 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏
@PratyushRJ2 сағат бұрын
This is why I can trust this channel to get correct information and to be updated about internal matters*
@sumeetchhetri39565 күн бұрын
Mcc le k gariraxa k vairaxa video banaunu paryo sir
@bishalkhatiwada8996 күн бұрын
सुदिपभाई १२||१३ भाईको निद हराम गर्दियौ आफु सेफ रहु है😢
@Mukesh_Yadav7893 күн бұрын
ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🙏 ⚡ . 🌫⚡ नेपाल भूकंप⚡ 😭 नेपाल को है 😭 भूकंप का श्राप 🔥 😭 कमज़ोर छोटा नेपाल 🔥 🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए 🙏⚡ नेपाल में आएगा भूकंप!⚡ 🔥.Only Greater Bihar Jai Bihar जय जय जय बिहार, ग्रेटर बिहार जिन्दाबाद . . . 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏
@KARKIVLOG32146 күн бұрын
एकदम राम्रो कुरा जानकारि दिनु भएको मा धन्यवाद । हामि सबै नेपालि ले यो कुरा मा आवाज उठाउनुपर्ने हुन्छ।
@Mukesh_Yadav7893 күн бұрын
ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🙏 ⚡ . 🌫⚡ नेपाल भूकंप⚡ 😭 नेपाल को है 😭 भूकंप का श्राप 🔥 😭 कमज़ोर छोटा नेपाल 🔥 🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए 🙏⚡ नेपाल में आएगा भूकंप!⚡ 🔥.Only Greater Bihar Jai Bihar जय जय जय बिहार, ग्रेटर बिहार जिन्दाबाद . . . 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏
@samirlamang62026 күн бұрын
Make a video on minister's investment on foreign countries
@Mukesh_Yadav7893 күн бұрын
ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🙏 ⚡ . 🌫⚡ नेपाल भूकंप⚡ 😭 नेपाल को है 😭 भूकंप का श्राप 🔥 😭 कमज़ोर छोटा नेपाल 🔥 🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए 🙏⚡ नेपाल में आएगा भूकंप!⚡ 🔥.Only Greater Bihar Jai Bihar जय जय जय बिहार, ग्रेटर बिहार जिन्दाबाद . . . 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏
@fiego1729Сағат бұрын
Please, raise an issue of Ncell on its new policy. They have started milking money from people. 50 recharge gives 7 day validity. They have lost their mind😡🤬
@NAWA-jk3ze6 күн бұрын
sabbai jana kathmandu podway ma gayera review handim sathiharu yesto scam huna bata rokam ✊✊
@suchitmrzn59514 күн бұрын
Sabai Jana milera pitdim yo Muji haru Lai kuti kuti marnuparxa.😂
@Ad.Bibekofficial5 күн бұрын
देशमा केही गलत भइरहेको छ..?? _ केही छैन In-Depth Story छँदै छ नि♥️🇳🇵
@Mukesh_Yadav7893 күн бұрын
ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🙏 ⚡ . 🌫⚡ नेपाल भूकंप⚡ 😭 नेपाल को है 😭 भूकंप का श्राप 🔥 😭 कमज़ोर छोटा नेपाल 🔥 🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए 🙏⚡ नेपाल में आएगा भूकंप!⚡ 🔥.Only Greater Bihar Jai Bihar जय जय जय बिहार, ग्रेटर बिहार जिन्दाबाद . . . 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏
@sushilvlogs12149 сағат бұрын
Hami pani ek huna parxa sir
@madhavprasadbanjara6 күн бұрын
It was originally branded as skyway back in 2019. It is nothing more than a scam. During the early 2020 many people were lured to invest in shares of skyway in Nepal.
@Mukesh_Yadav7893 күн бұрын
ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🙏 ⚡ . 🌫⚡ नेपाल भूकंप⚡ 😭 नेपाल को है 😭 भूकंप का श्राप 🔥 😭 कमज़ोर छोटा नेपाल 🔥 🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए 🙏⚡ नेपाल में आएगा भूकंप!⚡ 🔥.Only Greater Bihar Jai Bihar जय जय जय बिहार, ग्रेटर बिहार जिन्दाबाद . . . 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏
@Sanjugraj6 күн бұрын
Brother I am so proud of you and your team! Thank you Tapai lai ani Tapai ko team lai yesto Kura ramro research garera liyera aaunu bho. Tapai haru le internet ko ramro sadupagyo garnu bhako xa.
@Lowkeylokay956 күн бұрын
Let’s give them some good google reviews on kathmandu podway😂, come on guys, that’s the most we can do for now.
@sushantpoudel6516 күн бұрын
Done
@prkpakhrin59726 күн бұрын
done
@prabasskhadka96806 күн бұрын
Done
@66142006 күн бұрын
Done
@gorakhsyak6 күн бұрын
DONE
@aasis475 күн бұрын
हामी सत्ते त थाहा पाउछौ, तर यस्तो कामहरु रोक्न कोही अगी बढेको देखिँदैन । 😢 Thanks IDS ❤❤
@purushttoam1726 күн бұрын
As a youth of Nepal i deeply thanks IDS teams for always bringing bringing the truth among us ❤❤
@sarojungkc83376 күн бұрын
16:38 - No Bhagya Neupane was harmed . 😂
@monsieur29776 күн бұрын
The biggest problem is not the scam itself to be honest it happens everywhere, the real problem and root cause of these problems is nepali corrupt government and media. Kudos to you for highlighting such important topics 👏👍
@Mukesh_Yadav7893 күн бұрын
ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🙏 ⚡ . 🌫⚡ नेपाल भूकंप⚡ 😭 नेपाल को है 😭 भूकंप का श्राप 🔥 😭 कमज़ोर छोटा नेपाल 🔥 🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए 🙏⚡ नेपाल में आएगा भूकंप!⚡ 🔥.Only Greater Bihar Jai Bihar जय जय जय बिहार, ग्रेटर बिहार जिन्दाबाद . . . 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏
@krishnagnawali32806 күн бұрын
सबैभन्दा पहिले सार्वजनिक यातायात ब्यबस्थित, सुरक्षित गरौँ बाटोघाटो ब्यबस्थित गरौं पूर्व पश्चिम राजमार्ग आठ दश लेनको बनाउ, दुई तर्फ चल्ने दुई लेनको पूर्व पश्चिम द्रुत गति रेलमार्ग निर्माण गरौं हरेक जिल्लामा सरकारी बस व्यवस्थित गरौँ त्यति भए पुग्छ
@lizonnimoog23026 күн бұрын
भिडियोमा प्रस्तुत सामग्रीहरू झुठा, आधारहीन र भ्रामक छन्, जसले हाम्रो संस्थाको प्रतिष्ठामा गम्भीर क्षति पुर्याउन खोजेको छ। IDS ले कुनै पनि आधिकारिक स्रोत, तथ्य वा प्रमाण बिना हाम्रो कम्पनीमाथि नभएका लान्छनाहरु लगाईएका छन। हामी उक्त भिडियोमा प्रस्तुत भएका केही तथ्यहीनकुराको खण्डन तल गर्दछौं। १. प्रविधिको प्रमाणीकरण: काठमाडौँ पोडवेले नेपालका लागि भित्र्याउन लागेको प्रविधि अन्तर्राष्ट्रिय मान्यता प्राप्त र परीक्षण प्रमाणपत्रसहित रहेको छ। यसले नेपालजस्तो भूगोलमा समेत सुरक्षित र प्रभावकारी यातायात प्रणाली संचालन गर्ने सुनिश्चितता गर्दछ। यदी प्राविधिक रुपमा बहस गर्ने हो भने उक्त भिडियोका प्रस्तोता लगायत अन्य प्राविधिक व्यक्तीहरुलाई हामी खुला चुनौती दिन्छौं। २. गलत तथ्यहरूको खण्डन: IDS ले आफ्नो भिडियोमा हाम्रो प्रविधिलाई गलत रूपमा प्रस्तुत गर्दै यसलाई वित्तीय घोटालाको रुपमा चित्रित गरेको छ। यसमा प्रयोग गरिएको तथ्यहरूमध्ये धेरै झुठा छन्, र कुनै पनि स्रोतसहित पुष्टि गरिएको छैन। हाम्रो संस्थाले हालसम्म कोही कसैसंग एक रुपैंया पनि लिएका छैनौं र ३ करोड नेपाली दिने भनेर भनेको शेयर वैधानिक हुन्छ जो धितोपत्र बोर्डमार्फत कारोबार हुन्छ र देशको कानुन बमोजिम हुन्छ। यस्तै देशका ठुला ठुला पूर्वाधार विज्ञ तथा नेपाल सरकारका उच्च पदस्थ १२ जना पदाधिकारीहरुले यसको चढेर अनुभव गरेको तथ्यको कुनै चर्चानै छैन। यस्तै नेपालका मिडिया समेत झुक्किए भनिएर प्रचार गरिएको छ। देशकै प्रतिष्ठित मिडिया जो आफैं हाम्रो कार्यालयमा आएर छलफल गरेर, कतिपय विज्ञसंग बसेर गरेर निकालेको निष्कर्ष र रिपोर्टहरु कसरी गलत हुन्छन यी मेन्स्ट्रीम मिडिया गलत र इनडेप्थ स्टोरी सही हुनुपर्ने मापदण्ड के ? ३. सरकारसँगको सहकार्य: काठमाडौँ पोडवेले नेपाल सरकारसँग मिलेर कानूनी र नीतिगत प्रक्रियाहरू पूरा गरी प्रविधि भित्र्याउने काम गरिरहेको छ। हामी नेपाल सरकारका अधिकारीहरुसंग नियमित सम्पर्क र समन्वयमा रहेका छौं। हामी नेपाल सरकारको अनुमती लिएर नै अध्ययन गरि निर्माणको चरणमा प्रवेश गर्छौँ। न कि IDS ले भने जस्तो एकै चोटि निर्माणको चरणमा प्रवेश गर्ने हैन उनले भनेजस्तो उनी इन्जिनियर हुन भने नेपाल विस्तृत अध्ययन नगरी कसरी कुनै पनि संरचना बन्छ। सरकारले छुट्ट्याएको बजेट पनि अध्ययन गर्नका लगी हो न कि निर्माण गर्न। हाम्रो उद्देश्य नेपालका लागि टिकाऊ र आधुनिक यातायात प्रणालीको निर्माण गर्नु हो। हामी नेपालको सार्वजनिक यातायात क्षेत्रमा काम गर्न सरकारसंगको समन्वय नगर्ने हो भने को संग गर्ने त उक्त भिडियोमा भनेका छन यस कम्पनीले सबै कांग्रेस,एमाले,माओवादी र रास्वपा लगायतका पार्टीसंग छलफल गरेको भनिएको छ। ठगी गर्ने नियतको संस्थाले देशकै धेरै जनमत बोकेका राष्ट्रिय पार्टीसंग छलफल गर्नु के गैरकानुनी हो र ? वहाँको भाषामा भनेजस्तै के देशका सबै पार्टीलाई हामीले किन्न सकछौं। सम्बन्धित पार्टीहरुको पनि ध्यानाकर्षण गराउन चाहन्छौं। हामी आफ्नो कार्यालय नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएर स्वतन्त्र रुपमा संचालित छ। जो कोही महानुभावले हाम्रो उद्देश्य र रणनिती बुझ्न कार्यालयमा आएर अथवा घरमै बसेर फोन इमेलमार्फत जानकारी लिन खुला रहेको चुनौती दिन्छौं। ३. कानूनी उपचारको विकल्प यस प्रकारका कपोकल्पित र आधारहीन आरोपले हाम्रो कम्पनीको प्रतिष्ठा, व्यवसायिक भविष्य र सम्बन्धित साझेदारहरूप्रति गम्भीर असर पुर्याउन सक्नेप्रती हामी उक्त सामग्री प्रकाशकलाई सचेत गराउन चाहन्छौं। हामी IDS र यसका निर्माताहरूलाई ७ दिनभित्र सार्वजनिक रूपमा माफी माग्न र झुठा सामग्री हटाउन औपचारिक अनुरोध गर्दछौं। यसको पालना नगरेमा, काठमाडौँ पोडवे प्रा.लि. ले विद्यमान कानूनी अधिकार प्रयोग गरी मानहानी र झुठो प्रचारविरुद्ध कानुनी उपचार खोज्न स्वतन्त्र छौं। हाम्रो प्रतिबद्धता: काठमाडौँ पोडवे प्रा.लि. नेपालको यातायात क्षेत्रको सुधारका लागि उच्चस्तरीय प्रविधि र अन्तर्राष्ट्रिय विशेषज्ञता प्रयोग गर्न प्रतिबद्ध छ। हामी सबै नेपाली जनतालाई झुठा प्रचारहरूमा नफस्न र सही तथ्यहरूको जानकारी लिन अनुरोध गर्दछौं। हाम्रा सामग्रीहरु हाम्रो फेसबुक पेज र युट्युब च्यानलमा पर्याप्त छन तथा हाम्रो कार्यालय समेत खुला छ। धन्यवाद।
@merodaainepal29796 күн бұрын
जानकारीको लागी धन्यवाद भाइ। यदि यो भिडियो साचो हो भने हामि सम्पुर्ण जनता रोडमा आउनुपर्यो बिरोध गर्नुपर्यो नत्र हामि र हाम्रो देशलाइ बर्बाद पार्छन् यो गुन्डाहरुले
@dipakrajpandey20443 күн бұрын
जे सन्चार माध्यममा आयो त्यो पत्याउने अनि अध्ययन बिनाको सन्चार जगत !😢
@dawalama36896 күн бұрын
its genium.. dubai sheikh is also investor on this project
@TokJap5 күн бұрын
पहिलो पटक सुन्दै podway को बारेमा। Kathmandu to Pokhara - 200km road distance on Google map. To travel that distance in 1 hour, pod needs to travel at 200km/hr. Now imagine pod trying to travel 200km/hr through Nepals hills, road bends etc. You will get to your grave/ aryaghaat before you get to Pokhara!!!! यस्तो कुरा पनि पत्याउने हामी जनताहरु सॅाचिकै बेवाकुफ नै रहेछौ।
@pratiushadhikarii6 күн бұрын
Nepal mai hune raixa yesto, aba janata ko jindagi sanga ni khelna xodenan...! Thank you IDS for this video❤
@Mukesh_Yadav7893 күн бұрын
ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🙏 ⚡ . 🌫⚡ नेपाल भूकंप⚡ 😭 नेपाल को है 😭 भूकंप का श्राप 🔥 😭 कमज़ोर छोटा नेपाल 🔥 🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए 🙏⚡ नेपाल में आएगा भूकंप!⚡ 🔥.Only Greater Bihar Jai Bihar जय जय जय बिहार, ग्रेटर बिहार जिन्दाबाद . . . 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏
@krishnaadhikari89586 күн бұрын
धमला रिसाई राछ त्यसको कुरा सुनेर 😂
@Basudevchettri6 күн бұрын
Really appreciated brother Nepali ko iq bahut kaam hunxa that’s true specially neta haru ma
@Dusk_hunter4 күн бұрын
Podway is a brand name, naya technology hoina. Yeslai suspended monorail bhancha. 1901 ma germany ma first suspended rail banayeko thiyo. Ahile germany 4, china 3, russia 1, japan 4 ra US 1 suspended rail cha. Sabai bhanda lamo yo rail japan ma cha jamma 15.2 km. High speed bhane ko 60km/hr ho jun china ma cha. Ra AI,autonomus bhane ko pani china ma matra cha. Bigat 2 dasak ma jama 5 wota yo rail biswo ma banayeko cha. 3 china,1 russia ra 1 germany. Baki sabai 2000 saal aagi ka hun. KZbin ma suspended monorail bhanera herda huncha. China ko popular cha. Yo tourist attraction ko lagi 5-7 km banauda huncha tara public transport banauna ajai ek dasak lagcha.
@examsanjal6 күн бұрын
thank you so much, keep exploring
@dewasshrestha2 күн бұрын
जानकारी को लागि धन्यवाद
@surajbhandari2914 күн бұрын
For the first time..i just fully agreed with IDS..what a reveal and research .
@bhuwanbhandari65696 күн бұрын
प्रेस बिज्ञप्ति निकालि सक्यो Podway Nepal ले
@sovitbajracharya73965 күн бұрын
Kati confidence ka sath ma dhatna sakeko yo podway ko manxe. 😂
@cfidiaries94244 күн бұрын
ताप्लेजुङ मा तेत्रो मान्छे काटाकाट ग रे😮 केबुल कार को बिसयमा ।तेस्को बारेमा किन बनाउदैनस चन्द्रे को झोले
@Lowkeylokay956 күн бұрын
In many countries, autonomous vehicles, including podway systems, are subject to strict regulations. Only some cities have authorized pilot programs to test podway systems, especially in controlled environments such as airports, campuses, or private developments. In this case, these individuals are either scamming the government or both the government and these people, collectively scamming the entire nation.
@ShankFX196 күн бұрын
They're both involved 😅
@Sammy5925 күн бұрын
exactly! You said all the Fact! ♥️
@countingstars55866 күн бұрын
"I used to think RSP had some intelligence, but seeing this makes me lose faith in it."
@chutki_ki_Rhymes6 күн бұрын
Thanks a lot IDS for exposing these shits.
@davegilmour22503 күн бұрын
धेरै scammer हरुको धोती खुस्काउन सफल IDS team लाई धेरै धेरै धन्यवाद! Remember we Nepalese people are not Guinea pig who can trial everything with us.
@ravimaharjan77215 күн бұрын
Government should just focus on building a normal Tram around KTM CBD to start with. Euta normal pul/ bridge nabauney le - podway. My arse!!
@Mr.Magic.foryou6 күн бұрын
Lol they are not understanding the root cause of traffic jam Traffic jam is caused by private vehicle "tero podway mero ghar samma audaina ma ja janu parne tya puraudaina" may be i have to walk another few minutes or more to reach my destination so i purchase private gadi so flyover banao so no one has to stop and creat traffic
@bmlgaming78152 күн бұрын
Big respect for you brother for right information
@PratyushRJ2 сағат бұрын
The comment is wrong. Big respect to you for providing right information.
@eclairs66006 күн бұрын
Social media ma buzz garum tw vannu bho .....reel wa shorts banayerw social media ma sab le share garum na tw. Yedi indepth batei yesto reel wa short ayo vane description ma link rakhdinu hola share garne kaam hamro vayo
@premkarna48413 күн бұрын
Sarkar le garne kaam daju le gardai xan Keep going sudeep Dai ❤❤
@-jrk95266 күн бұрын
Proper investigation has to be done.
@aashutoshsubedi48625 күн бұрын
One single Nepali conducted this comprehensive research and prepared such report. Meanwhile the entire media and government is in a way fell for this possible scam. Especially when the economy is this weak, low budget, sustaining with remittance, and trade deficit. How can government not open its eyes yet? And the media? Entire media house running after a technology without conducting background check?
@r.g42416 күн бұрын
thanks bro hamro nepal lai yesto scam garna manche haru bata sadaii roak nu parcha....
@anantakhadka65315 күн бұрын
Testing Ground 100%.
@everything35816 күн бұрын
The use of 'love' emoji while stating 'lobbying' was pretty creative of you! 16:56
@Mrhappy360x6 күн бұрын
जुन देसका प्रम र नेतानै फटाह छन् के गर्ने? छेपारीको मासु झर्ने गरी कस्ले हान्ने यी चोरहरुलाई?
@ForPK-t9h6 күн бұрын
boli mai k saro dam cha yo sir ko, such an insightful video
@prashantkharel9846 күн бұрын
They tried to sell this to KMC as well to which I strongly opposed.
@hemant076 күн бұрын
Thank you so much dai,yeslai hamile public transportation banna dinai hunna bhanne kuro prasta bhayo
@Roshancr10712 сағат бұрын
Informative content 😊 Love our nation jay Nepal❤ Be aware from such scammers....
@hoishirain87926 күн бұрын
Podway ❌ Deadway✅ Way to heaven ✅
@Almighty_boss23 сағат бұрын
Please make video on Nepal total debt
@laxmiluitel82511 сағат бұрын
वहाँ आफैले कुराको अन्तिममा "हैन,हैन,हैन.." भन्दै कुरा गरिराख्नु भएको छ त कसरी होला र सत्य😂😂
@lyricsloom-r3r6 күн бұрын
please make a video about Arif Ali and Divya Raj Sapkota.
@alwaystruthNp5 күн бұрын
Thank you. म पनि पडवे चाहिं नेपालमा ठीक हुन्छ भन्ने मेसोमा थिएँ। यो scam बारे बल्ल थाहा पाईयो। तर नेपालमा तराई समथर भेगमा र काठमाडौं जस्ता उपत्यकामा त सार्वजनिक बस ठीक छन् तर पहाडी र हिमाली क्षेत्रमा भिरालो भूगोलमा सडक यातायात लगानी अनुसार प्रतिफल लिन नसकिने र प्रकृति/मानिसको काल बनेर आएको देखिन्छ यसको विकल्प चाहिं चाहिएकै छ। रोप वे पनि थियो २ ठाउँमा तर अहिले दुवै बन्द भए॥
@samad32515 күн бұрын
नेपालीहरुको बौद्धिक क्षमताले भ्याउने येतिनै हो, पाउने यस्तै मन्त्रिहरु र गोबरस्वाँठ ठगहरु नै हो , राम्रो बौद्धिक क्षमता भएका युवा त सबै बिदेशमा पी.आर, सिटिजनशिप लिएर बसेका छन् |
@DrSubash.Swar105 күн бұрын
Nepal Sarkar Ko aukaat dekhaidieko ma dhanyabaad..
@everythinginnepali85695 күн бұрын
नेपाली लाई जति ज्ञान, साँचो कुरा, तथ्य भने पनि गर्ने के ही हैन।सबै कार्यकर्ता ले भरिएको देश मा कसरि अगी बढ्ने होला? नेपाली हरु कहिले पार्टीको पछाडि हिँड्न छोड्छन् र राम्रो काम गर्लान् र खै। जय देश🇳🇵
@netrathapa76375 күн бұрын
Very informative. I never had heard of Podway before. Thank you for spreading awareness regarding these frauds. 🙏
@bibekranabhat20226 күн бұрын
एकदमै जनताहरूलाई भ्रममा परिराखेको प्रविधिको बारेमा खुलस्त बनाइदिनु भएकोमा धेरै धेरै धन्यवाद। म पनि अहिले सम्म पोडवे लाई एकदमै राम्रो प्रविधि नेपालको लागि उपयुक्त प्रविधि भनेर बुझिरहेको थिए। र यसको बारेमा एउटा भिडियो बनाउन पहिले नै माग राखेको थिए। धन्यवाद ।
@Chaarulatta6 күн бұрын
Please make video on Taplejung ,pathibhara cable car issue
@sumnbahing28616 күн бұрын
Hats off In Depth Story
@SujanNeupanetm6 күн бұрын
Hat's off to the research team in Indepth Story. In future, I think there should be an independently working black-hat team who can support and gather the proofs to prove how negligent and corrupted our government is.
@noname606056 күн бұрын
Thanks a lot for the information.
@gopalsharma71876 күн бұрын
New video topics: 1) world war i 2) why Nepal is a poor country 3) Nepal Premier league 4) All kings of Nepal ❤❤🎉❤
@surajvishwakarma99184 күн бұрын
The big problem of Nepal government is that they think that Nepal starts and ends in Kathmandu.
@Yukeshgrg7105 күн бұрын
Yestai xa Nepal Neta haru mili mili bechdai xa Nepal !!
@Btechhacha4 күн бұрын
Hi Sir🙏, I don’t usually comment on KZbin videos, but I felt compelled to share this. Could you consider making videos that inspire youth, focusing on topics like 1. Digital Technology: Discuss how youth can harness technology for innovation, entrepreneurship, and personal growth, with examples of Nepalese success stories. 2. Education System: Highlight the need for practical education, creative thinking, and skills-based learning over rote memorization. Featuring young changemakers could add depth. 3. Mindset of Nepalese Parents: Delve into generational differences, the pressure to follow traditional career paths, and the importance of supporting children’s dreams in a globalized world.
@ayushkc272 сағат бұрын
I pay my Internet bill to listen IDS Keep rocking
@Sonulama5616 күн бұрын
Maybe we should call all the politicians like we did in the corruption legalization case
@AtalBhatta5 күн бұрын
maile bujna khojeko vedio banako le thank you . keep it up brother.
@sazanramdam6 күн бұрын
Let’s question them. Thank you IDS for such quality content.🙏
@DebendraTamang-k9e6 күн бұрын
विकास सबैलाई चाहिएको हो विकास विरोधी न हौ । तर विकासको नाममा जनतालाई मूर्ख नबाउनौ भाको Highway लाई स्तर उन्नतिको काम गरौ हावाको भरमा जनतालाई आर्थिक भार नबढाउ
@dipraj00125 күн бұрын
Thank you IDS for this information 🙏
@DeepMusic506 күн бұрын
नियमित दर्शक कोको हुनुहुन्छ हाजिर हुनुहोस ल सबै ❤
@kattuchyatekostyle86952 сағат бұрын
India maa dhrub rathee lee grdaii kaam yaha IDP lee grnuhudaixa❤❤, commendable job sir 🫡
@suman-q2w4n5 күн бұрын
My question is what can we do to stop this? This is sad.
@hitchhetri866 күн бұрын
आवाज उठाउन सकिन्छ। कार्यकर्ताहरुले आफ्नो स्वार्थ मात्र हेरेर भएन।
@pixelads73346 күн бұрын
लुट्न सके लुट कान्छा, लुट्न सके लुट! लुट!! लुट!!! अरू देशमा पाइँदैन, नेपालमै हो छुट। भ्रष्टाचारको राज छ यहाँ, न्याय पाउन गाह्रो छ यहाँ। जनता भन्दा मन्त्री ठूला, पदले मात्रै पाईन्छ मुला। लुट्नेलाई कसले रोक्छ, नैतिकता हावा हो भन्छ। नेपालको हाल तिमी बुझ, चुपचाप बस् र भाग्यमै पुज। तर यो देश हाम्रो हो, सपना बाँड्नेहरु झुठो हो। जाग कान्छा, चेत खुला, नेपाल बनाउन गर काम थुला।
@movieeclipes83106 күн бұрын
thank you IDS❤❤
@kissnachhetri50346 күн бұрын
Great research bro👏👏👏😊
@grishmasanjel80114 күн бұрын
thank you brother for great information and awareness.
@VisionaryVoyage-q6hКүн бұрын
jasle j vanepani yo khal ko technology Nepal lai chahincha...!!
@ShreeJal18Күн бұрын
Study garako xau yo project ko lagi ra bolxau?!!!
@VisionaryVoyage-q6hКүн бұрын
@ShreeJal18 enough gareko chu mahodaya! chaso ko lagi. dhanyabad cha !
@ShreeJal189 сағат бұрын
@VisionaryVoyage-q6h While the idea is innovative, any large scale transportation system like Podway requires through feasibility studies. Without understanding its costs, safety, public acceptance, and long-term impact, pushing for it might lead to unintended risks. It's better to assess all alternatives before deciding. "Nepal just became the test ground for this company"🗣️
@nepoleanmangool56315 күн бұрын
काम गर्नेले हल्ला गर्दैन हल्ला गर्नेले काम गर्दैन
@Arjeet-W6 күн бұрын
सत्य तथ्य के हो त यो अध्ययन गरेर रास्वपा पनि जोडिएको हुनाले रास्वपा ले नै यसलाई क्लियर गरेको राम्रो , अरुले त जेसुकै दाबी गरे पनि विश्वास लाग्दैन आजभोलि 😊😊
@arjunkhand43004 күн бұрын
हाम्रो सरकार संग कुनै बिशेषज्ञ नै छैन त । कस्तो हचुवा मा चल्ने रहेछ त सरकार । त्यही भएर त नेपाली जहाँ को त्यहीँ रुमल्ली रहेको छ । धिक्कार छ हाम्रा नेताहरू लाई ।
@No_Mercy_Editss4 күн бұрын
AI generated video lai AI bata chalni gaadi vanxa jaatho,nepaali sojho xan vanera thagna aako ,tara we got IDS for awareness and now it's our responsibility to go against the new podway
@Kirateeee6 күн бұрын
Scam हो के हो थाहा छैन । त्यो बेलाको मुल्य ६५००० लगानी गरेको छु करिव ५/६ वर्ष अघी सम्बन्धीका आधारमा। मैले सम्बन्ध नबिग्रोस भनेर मैले माया मारेर नै लगानी गरेको हो। त्यसबाट आज सम्म कुनै प्रकारको रकम प्रप्त भएको छैन र के भई रहेको छ केही थाहा छैन।
@pramish40953 күн бұрын
Yesto yesto kura dekhyo vaney caahi sarkarlai sangsad Lai dhungaa haannu man lagxa …
@umangshrestha66736 күн бұрын
Thank you and Nepal is almost dead. I think its too late to revive. As a youth mata desh chodera Jadai chu khadi ma even I have a engineering degree and 4 years of job experience. Afule kam gareko company le insurance magna jada I was thrown out. Nepal ma private sector and business firm haru gunda jastai chan.
@Suman-t5v6 күн бұрын
@umangshrestha6673 You're right. Nepal is slipping backwards, and it’s getting harder and harder to turn things around. If the people of this country don't wake up and stop holding on to their empty pride, Nepal might only exist as a name-nothing more. If we don’t face up to the real issues and stop pretending everything’s fine, we’ll just keep drifting, and eventually, Nepal won’t be what it could be, or what it once was.