Рет қаралды 1,030
These are my both feelings & prayers woven into the melodies. Dedicated to the love of my life, Sushma Thapa!
परमेश्वरलाई सदा महिमा
उहांलाई नै सदा आदर
जुटाउनुहुन्छ उहांले असल
जोडि सबैलाई, आफ्नो समयमा
यो हृदयमा बेचैनि थियो
के होला भोलि भनी
पर्खदै थिए प्रार्थानामा
परमेश्वरकै ईच्छा हेरि
तिमी आयौ
मेरो प्रार्थानाको
उत्तर बनेर
परमेश्वर नै तिमी र मेरो
सम्बन्धको जग र संरक्षक
अब उहांकै राज्य र धार्मिकता
खोजि गर्दै संगै बढौ
जीवनका ती हरेक
ओकालि ओरालीहरू
भोग्नुपर्ने ती सबै नै
सुख र दुखहरू
तिमीसंगै हुनेछु
अन्तिम स्वाससम्मै
Thanks be to Yogesh Rai for capturing this moment!