प्रचण्डको पक्ष लिँदा घेराबन्दीमा रास्वपा, बालेन र गगन हाबी, पार्टी जोगाउन रविलाई हम्मेहम्मे ||

  Рет қаралды 96,161

Yoho Television HD

Yoho Television HD

13 күн бұрын

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , KZbin र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Пікірлер: 110
@krishnapaneru5066
@krishnapaneru5066 11 күн бұрын
रास्वपा सरकारमा गएर धेरै राम्रो काम गर्दै आएको थियो। इतिहासमा पहिलो पटक पाएको शिक्षा मन्त्री सुमाना ज्यु।
@KumarSigdel-vl2uc
@KumarSigdel-vl2uc 11 күн бұрын
सहकारी ठग लाई कार्बाही गर्नु पर्छ।
@DipeshThapa-wp2vm
@DipeshThapa-wp2vm 11 күн бұрын
म कांग्रेस हु तर रवि पक्ष होइन अहिलेको सरकार हुँदा गृह मन्त्री हुँदा धेरै काम भएका छन्। सुमना जी हुँदा पनि शिक्षा मा केही परिवर्तन हुँदै थियो तर यो स्पीड अब रोकिन्छ तर रबिले ठूलो काम भन्दा साना काम धेरै गरेका छन् जब सम्म एउटै महत्व छ जी वि राई नसमात्तिनु यहाँ raswopa अहिले मुर्गा बनेको छ। जब सम्म अहिले सम्म देखिएको पुरानै पार्टी जोडिन्छन् फाइल खुल्ने पनि छाँटकाँट छैन त्यो हाम्रो सामान्य काम हुँदा पनि घुस माग्ने चलन अझै पनि सकिएको छैन उसले त गर भन्ने हो गर्ने ले नै रोकेर राखिदिने यदि खोलिदिने हो भनी सरकार कति बेला अर्को आउँछ र त्यसको सरुवा कहा हुन्छ त्यो उसलाई थाहा छैन। त्यसैले सरकार टिकाउ भएन भने कुनै माइकालाल आएपनि गर्न सक्दैन घुस खाने बानी परेका हरुलाई के था पछि को कुरा हामी अहिले यसो गर उसो गर भन्छौ कारण बस हामी पनि त्यो ठाउँमा pugeu भने गर्ने मनस्थिति त्यही हो। अनि देश बन्छ त
@ramkandel7671
@ramkandel7671 11 күн бұрын
सहि कुरा हो।
@yamnathpoudel6413
@yamnathpoudel6413 11 күн бұрын
सहकारी मा सामान्य जनले पैसा जम्मा गर्छन धनी ले स्विइस बैन्क मा । गरिब जनताको पैसा लुटने रबि र पुराना नेतामा खासै फरक भयन बरु रबिले पुराना लाई जिते।
@user-wq2lz4mz6s
@user-wq2lz4mz6s 11 күн бұрын
Suhanaji Sarai ramro Kam gardai hunuhunthyo papuharule ghu Kai hale
@gptimilsena
@gptimilsena 11 күн бұрын
Umm tero bau aama le congress nai janmaka raixan 😂
@narayennarayen5413
@narayennarayen5413 11 күн бұрын
Kasle luteyo 😅?temra bau kalokangres ra kp bahe ko jhole nita le nalutira tulu tulu hirira basiko holan ra ?​@@yamnathpoudel6413
@brgsamajsevi5362
@brgsamajsevi5362 11 күн бұрын
सामाजिक संजालकाे दुरुपयोग गर्दै रवुद्वारा रवुकै लागि स्थापित पार्टिले 2 बर्षमै कुस्ताे धनलाभ, पदलाभग्रहण गरिसक्याे। अव देश र जनता छु मतलव!
@acharyaprem-tk3gv
@acharyaprem-tk3gv 11 күн бұрын
मेरो देखाईमा रविले दलको सभापतिबाट राजिनामा दिएर अन्य विवाद रहित व्यक्तिलाई सभापती बनाउनु जरुरी देख्छु । अर्को कुरा मनिष झाको कुरा मन परेन है । पल्लो बेञ्चमा सरेपछी सवाल सोधौला भन्ने कुरा अति लाचारीपन हो ।
@tarajungthapa4696
@tarajungthapa4696 11 күн бұрын
Ko chahi ramro nepalkp Neta mitra
@subhash7408
@subhash7408 11 күн бұрын
​@@tarajungthapa4696right all same loooot tantra
@sulavsharma3955
@sulavsharma3955 11 күн бұрын
रबि जि संग नबस्दा हुन्छ राम्रो मान्छे हरु रबि जि सेरे दाहाल ओली जस्तै हो कुनै नयाँ नौलो छैन अब सबै देश लाइ माया गर्ने हरु बालेन सर संग गए हुन्छ
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z 11 күн бұрын
रविलाई भ्रष्ट्र र अपराधिहरुलाई काम गर्न नदिने वलि र प्रचण्ड र अन्य साना दलहरु हुन्।रा स्व पा सरकारमा गए पनि उनकाे निर्णय लागू भएन,नगए नेपाली जनता र यी मिडियाकि नानी साना जुझारु इमान्दार पार्टि भन्दा ठूलादलहरुकै झाेले हाेलिन् कि ?
@guvindabista2926
@guvindabista2926 11 күн бұрын
रासपा पनि खासै काम गर्न सकेन अब प्रतिपक्षमा बसेर घाँटी फुट्नु गरि बोल्ने होला
@madankarki2964
@madankarki2964 11 күн бұрын
सनाकामहरू धेरै गरेका छन् तर ठूला पार्टीहरूले काम गर्न दिँदैनन्
@dornachaulagal9506
@dornachaulagal9506 11 күн бұрын
गु खाएको मुख ले बोले को रहेछ रबि ले किन भन्नू हुन्छ भने आज भन्दा दस दिन १२ दिन पहिला सात दिन भित्र ल्याउन सकिन भने म आफै राजिनामा दिन्छु भनेको सुन्नु भएको थियो होला खोइ त जिबि राई
@rajanthapa8868
@rajanthapa8868 11 күн бұрын
प्रचण्ड माओवादी को रवि रवि को पार्टी झोले पुच्छर हो
@alxra1_e909
@alxra1_e909 11 күн бұрын
येत्रा को गम्भीर संकट मा ? के चै बाकी छ र अब हाम्रो रबि दाइ को ?
@user-iw9np3jq5d
@user-iw9np3jq5d 11 күн бұрын
प्रचण्ड लाई साथ दिनु भनेको रास्वोपा सक्किनु हो साथि
@user-cn6dv8fj2p
@user-cn6dv8fj2p 11 күн бұрын
तैले जानिस
@punraja
@punraja 11 күн бұрын
राजनिती हो !! येस्मा हजार चाल चाल्नु पर्छ!!
@ArjunTamang-oq7zt
@ArjunTamang-oq7zt 11 күн бұрын
जब सम्म नेपाल मा माओबादी रहन्छ आफ्नो हक अधिकार को संरक्षण गर्न सकिन्छ तब माओवादी सकिन्छ अनि जनता ले आफै ले हगेको गु आफैले खाना बाध्य हुन्छ
@AshokBohara-qe9be
@AshokBohara-qe9be 11 күн бұрын
@@user-cn6dv8fj2p तैले पनि जानिस
@sureshtamang6055
@sureshtamang6055 11 күн бұрын
Rip khate muji
@YKMTechno-1981
@YKMTechno-1981 11 күн бұрын
कुनै सोच विचार नभाको पार्टी, भेडालाई जसले डोर्याउदा ठीक ।
@umeshrajparajuli4775
@umeshrajparajuli4775 9 күн бұрын
मनीस, स्वर्णिम तीमीहरूका लागी देश र जनता प्यारो हैन सत्ता र पैसा प्यारो हो
@ramjibagale9014
@ramjibagale9014 11 күн бұрын
भर्स्टकाे फाईल जसलेखाेलेपनि हुन्छ तर उ हेर त्याे हेर म हेर भएर फाईल काेरा कपडाले बेर भनेर ............।
@bicharighale1061
@bicharighale1061 11 күн бұрын
यहाँ ज जसले जे भनेपनी भ्रष्टहरु तस्करहरुलाई कानूनको कठघरामा ल्याउदा ल्याउदै पुराना भ्रष्टहरुले काम गर्न नदिएको देखिन्छ । राज्य र जनतालाई बर्वाद गर्ने पुराना दलहरुले रास्ट्रको विकास कहिल्यै गरेका छैनन र गर्ने पनि छैन तसर्थ जनता सचेत हुन जरुरी छ ।
@punraja
@punraja 11 күн бұрын
रा स्व पा एक छ र रहि रहने छ!!! रबि रहे सम्न कसै को आट छैन !!
@amritthapa9205
@amritthapa9205 11 күн бұрын
जुन जोगि आएनी कान चिरेको भने जस्तै हो । नया अनुहार लिएर पुरानै काम कुरा भयो
@user-lg8yx6bi6h
@user-lg8yx6bi6h 8 күн бұрын
सहकारीको ठग्
@user-lx4hi1dc3i
@user-lx4hi1dc3i 11 күн бұрын
Good🎉🎉🎉❤❤❤
@wochyu1
@wochyu1 11 күн бұрын
Well said Mr Manis Jha Sir!
@sugamlawati3065
@sugamlawati3065 11 күн бұрын
घण्टी हो सबैले बजाउछन
@user-yr9tc8ie5c
@user-yr9tc8ie5c 10 күн бұрын
रबि त हामी राम्रो होला भन्थिउ तर होईन रहेछ,बिल्कुलै गलत मान्छे रहेछन् यी स्वतन्त्र पार्टी सकिन्छ ,कसैले बचाउन सक्दैनन् । रबि को पार्टी यति निरंकुश छ भन्ने हामीलाई थाहा थिएन ,
@SukkharBudha
@SukkharBudha 11 күн бұрын
मिडिया ट्रयाल गरेपछी पो एमाले काङ्ग्रेस को हित होला
@GMOnlineTVNepal
@GMOnlineTVNepal 11 күн бұрын
मिसन ८४ balen को सत्ता रहने पक्का छ
@rawcap
@rawcap 10 күн бұрын
As a Home Minister, Ravi has done well. Police have fully supported the Local government. CDO has co-operated with Mayors like Balen and Harka Sampang. In absence of Ravi lamichhane, police never acknowledged local government and their authority for security issues. Now Police are working together with Local Mayors to make sure citys are safe. Mukul never saw these facts of Ravi's impact on Police department. Rajesh Hamal, captain Vijay Lama shout join Ra Sa Pa. Jay Nepal
@sarojlama6529
@sarojlama6529 11 күн бұрын
भिराजभक्तको राजिनामा पत्र गोजिमा नै थन्किने भयो
@ratnagayak1567
@ratnagayak1567 11 күн бұрын
यो समाचार पनि कहिले के कहिले के हुने एउटा समाचार अर्को
@birugurung7800
@birugurung7800 11 күн бұрын
म पनि प्रजातान्तृक बादि काँङ्ग्रेस हुँ तर अति भो आज यो पार्टि बाट कन्सिरि तातेर आउछ के भो यो जस्तो लाग्छ।
@dahalniroj6979
@dahalniroj6979 11 күн бұрын
मनिस झा भन्ने धोती यो संसद होकि रास्वपाको कुचिकार देबर भनेको के हो संसदको बोली पनि यस्तो हुन्छ र यो पनि काङ्ग्रेसको जुठोथाल चाटेर राजनितिमा आयको प्रष्टै देखिन्छ ।
@PuranSaud-qb7vo
@PuranSaud-qb7vo 11 күн бұрын
Gagan and balen is 👑किंग❤❤
@Karki16
@Karki16 11 күн бұрын
Lado Ko King Gagan
@subhash7408
@subhash7408 11 күн бұрын
Jholae vanae kustoo huncha nitigat BRASTACHARI
@Rameshrai502
@Rameshrai502 11 күн бұрын
ठोक ठोक मुजि gagan king भन्नेलाई ठोक
@tilakkhadka3980
@tilakkhadka3980 11 күн бұрын
रबिलाइ कामगर्न नदियकोत भ्रस्टलेहो भन्ने आखाले प्रस्ट गेखिइ रहेको छ
@harisubediofficialyoutubec7
@harisubediofficialyoutubec7 11 күн бұрын
राष्ट्रिय स्वतन्त्र पार्टीले भन्दा राम्रो काम अरु मन्त्रीहरुले गरेको सुनाइदेउ त्यो पत्रकार महोदय
@subhash7408
@subhash7408 11 күн бұрын
New party new tests vayako THIYO. Dedinan jhole BRASTA lae.😂
@editor8617
@editor8617 11 күн бұрын
Ravi ra raswapa ko team TV karyakram chalauda Ramro huncha.
@sanjayaranabhat2315
@sanjayaranabhat2315 11 күн бұрын
त 12 भाइले बनाको पाटी होर सक्किनको लागि ,
@sulavsharma3955
@sulavsharma3955 11 күн бұрын
काम छैन यो पाटी को पनि पुरानो पाटीहरू जस्तो व्यवहार देखायो मुकुल जि लाइ कारबाही गरे वाग्ले अब यो पाटी मा हाबी भएको छ वाग्ले जि कुन पाटी बाट आउनु भएको हो याद गर्नु होला
@krishnashrees1863
@krishnashrees1863 11 күн бұрын
१/२ जना भाइरस हुदैमा कसरी सक्कियो रास्वपा भाइरस फाल्ने हो
@minbahaudrranabhat.9829
@minbahaudrranabhat.9829 11 күн бұрын
Raswopa💪💪❣️
@indrabhatta
@indrabhatta 10 күн бұрын
😢oiyat news
@purbachhane
@purbachhane 11 күн бұрын
युबाले सकाउछ सक्किन्न ।।।। औने दिन्मा मज्जले देखिन्छ सामाजिक सल्जाल को सदुपयोग
@sonscreations8880
@sonscreations8880 11 күн бұрын
के को फुट्नु हो? भाइ एमाले को ट्याग बल्ल हट्यो तेइ फाइदा भो।
@kamalshrestha2639
@kamalshrestha2639 11 күн бұрын
🔔🔔🔔💪💪💪👍️👍️🙏🙏
@DilipKumarshrestha-uy9nu
@DilipKumarshrestha-uy9nu 11 күн бұрын
Gagan jyu ko netritwo ma balen jyu rabi jyu ak thauma hunu vayo vane desh le kaachuli ferxa voli ko din kaamana garau jaya desh
@bishalpandey5531
@bishalpandey5531 11 күн бұрын
Prachanda, badhi batho bannuko result ho, ahileko ulatfer
@dharmadulal4073
@dharmadulal4073 11 күн бұрын
70 barsa samma kehi bikas huna nasakeco des ma 3 mahimama sabai bikas hunu parne???????
@Laaligurans
@Laaligurans 11 күн бұрын
Kasaiko Party funtaunu bhaneko Political CRIME ho.
@indralalchaudhary4842
@indralalchaudhary4842 10 күн бұрын
A Malik courier chunriya maiya tumhare liye 1:32
@rameshmanpradhan9276
@rameshmanpradhan9276 11 күн бұрын
यो बलेन भन्ने व्यक्ति त संकाई लागि सक्यो मलाई कस्तो मान्छे होला ? आफु केहि काम नगर्ने खाली अरुले गरेको काम मा मात्र खिसी गरि रहने l यो बाँदर हो कि क्या हो ? आफु पनि नबनाउने अरुलाई पनि बनाउन नदिने l
@Mr.ANIL7
@Mr.ANIL7 11 күн бұрын
Santosh bk thapa jasto sunna maja kehi aayana
@SurajKumal-pw3vc
@SurajKumal-pw3vc 11 күн бұрын
We are with RSP
@razzkhadka3579
@razzkhadka3579 11 күн бұрын
Timle vaneko mannu pqrxa xaena ni aunty 😂
@Suman_Darlami_Magar510
@Suman_Darlami_Magar510 11 күн бұрын
प्रश्न पत्र को उत्तर त १०० दिनमा आउछ (SEE) त्यै सिखो गरेको हो र घन्टा ? Sorry घन्टि
@laxmanjoshi2731
@laxmanjoshi2731 10 күн бұрын
तिमी कतै बस्ता के हि फरक पर्दैन
@pratikrana3726
@pratikrana3726 11 күн бұрын
रास्वपा को नेताको के जबाफ हो यो..आफुले काम गर्न नसक्ने अनि गल्ती स्वीकार गर्न नसक्ने अनि 28 गते पछि हेर्छु भन्छ काम गर्ने मौका छ काम गरेर देखाउनु नि..
@munchincockroach
@munchincockroach 10 күн бұрын
Aba mantri hunako lagi parti phutna sakxa
@KarnaPyakurel-bq4wq
@KarnaPyakurel-bq4wq 11 күн бұрын
रबि बदनाम छैनन् पत्रकार ज्यु।
@nakulkumarojha8857
@nakulkumarojha8857 11 күн бұрын
हाहाहा,बालेनतिर ?रास्वपा?
@bardandahal5448
@bardandahal5448 11 күн бұрын
खुट्टो देखेर नै चाल पाइसकियो।
@buddha880
@buddha880 11 күн бұрын
Yo kasto news kya olile futayera futxa raswapa yedi raswaa yak jhut vayera agadi badyo vane kasari raswapa futauxa
@bimalchalise5644
@bimalchalise5644 11 күн бұрын
Jaya. Rabi. Dai
@babag2872
@babag2872 11 күн бұрын
Yo Rabi ko Hali ko sarkar bta galathyai yida ko kuntha ho 😅😅
@PurusottamBasnet
@PurusottamBasnet 11 күн бұрын
Satta ma huda sahi satta bahira galat het kaite haru
@chhembisherpa8647
@chhembisherpa8647 11 күн бұрын
Kura bujney jantanai xaiena hamro nepal ma
@bp-khatri
@bp-khatri 11 күн бұрын
जाठाहरुले नाङ्गामा अट्ने जनमत ल्याउने अनि विश्वासको मत, महाअभियोग, मन्त्री आदिमा स्वार्थमा बार्गेनिङ गर्नेहरु सटर उडाइदिनै पर्छ । अब दुई पोलमा चल्नुपर्छ कि काङ्ग्रेस कि कम्युनिस्ट । राजनीतिक स्थायीत्व आजको आवश्यकता हो ।
@SundarBoy-pf9ly
@SundarBoy-pf9ly 11 күн бұрын
Napis chikne dhature
@maniraj6571
@maniraj6571 11 күн бұрын
phute arko ban x . new le aba tayari garera aaunu par x bhane path sikau x ni.
@rajanshah9756
@rajanshah9756 11 күн бұрын
Paya pa garna ho
@buddhikharel2165
@buddhikharel2165 11 күн бұрын
Yo midiya hoki KZbinrs ho jaile Ravi Lai khedeko dekhchhu
@Birsinghtamang297
@Birsinghtamang297 11 күн бұрын
यो कुन चै फ्याउरी पत्रकार हो ?
@tilakkhadka3980
@tilakkhadka3980 11 күн бұрын
12 भाइको हुनुपर्छ
@angneematamang
@angneematamang 11 күн бұрын
Rasapa ab bistarai tourch balera khojnu parne din aauna sakxa😂😂😂😂😂😂
@gomalekali
@gomalekali 11 күн бұрын
Heee,u always negative on Rabi and his party,so who is going to believevu anyway.
@Sports_raceing_hub
@Sports_raceing_hub 11 күн бұрын
यो समाचार बनाउन कति दियो कांग्रेस ले
@munchincockroach
@munchincockroach 10 күн бұрын
5 peti diyo hola
@user-wq2lz4mz6s
@user-wq2lz4mz6s 11 күн бұрын
Ravi chodera sabai rajendra lingdel sita milna Gaye hunxa
@bukeshmudbari2037
@bukeshmudbari2037 11 күн бұрын
टिबन्धु भुटानीको समिकरण ।
@rupendradc4223
@rupendradc4223 10 күн бұрын
Yo muji yoho tv ho ki gu tv ho ?
I Can't Believe We Did This...
00:38
Stokes Twins
Рет қаралды 115 МЛН
Double Stacked Pizza @Lionfield @ChefRush
00:33
albert_cancook
Рет қаралды 27 МЛН
DAD LEFT HIS OLD SOCKS ON THE COUCH…😱😂
00:24
JULI_PROETO
Рет қаралды 9 МЛН