विप्लव लाई महासचिव दिनु पर्छ अय कम्युनिस्ट हरु लाई एकता आबशेक छ अब यो देशमा
@yubrajupreti968312 сағат бұрын
प्रचण्डले यी भारेभुरे राजनीति को मुलधारबाट किनारालागेका ब्याक्तिहरुसग अनेक सझाैता गरेर नेताको भिड जम्मा गर्नुभन्दा जनताको बिचमा जानू नै उत्तम होला
@MankumarRai-1237 сағат бұрын
पूर्वका नेता गोपाल किरातीे लाई पनि बोलाउनु अनि एक भएर अगाडि बढ्दा राम्रो हुन्छ।
@NamHang-s9t9 сағат бұрын
नेत्र बिक्रम चंन्द्र सहि छ्न।
@aitaramkhadka94462 сағат бұрын
वडा अध्यक्ष हुनलायक लाई जिल्लामा नेतृत्व दिय हुन्छ
@geebabaniya194015 сағат бұрын
प्रचण्ड अध्यक्ष बाचुनजेल छोडदैनन अरु आउने chance छैन
@PremshahiPremshahi13 сағат бұрын
माओबादी लिडरसिप मा वा अदक्ष्य बन्न पार्टिको भोट बाट चुनिनु परो र पाटि सहि दिसामा जानेछ
@GaneshPaudel-x8q10 сағат бұрын
यदि माओबादिहरु एकजुट नभए एक्ला एक्लै बस्ने हाेभने बहुमत आउदैन र उता केपिले राउण्ड किकहान्नेडरछ ठुलादलले हेप्न थालिसकेकाछन बेलैमा आफ्नाे पार्टिलाई ससक्त ढँगबाट चलाउनुहाेस कमरेड प्रचण्ड जि फेरि सत्तामा जाने काँग्रेसकै रएमालेकै प्यार्याे भएर ८४ काे चुनाब ध्यानमाराखेर र अग्रगमन नयाँ दलहरुकाे साथ मिलेर अघिबढनुस माओबादिका सम्पुर्ण घटकहरु फाई राम्रे सल्लाह र सुझाबहाे बेलैमा हाेुियार रहनु काम्हग्रेस र एमाले देशका शत्रु हुन देश लाई कँगाल भिकारि बनाईसके तिमी माओबादिहरुकाे बुदिमा घाम लाग्दैन कहिले बुद्दिपलाउनेहाे कमरेड हरु हाे फुटन मात्र जानेकाछाै जुटन जानेकाछैनाै जनता वाक्कदिक्क भएकाछन ।अब देशमा रबि कै कारण दुर्गाकै कारण देशमा फेरि बिद्राेह हुने सम्भाबना देख्नसकिन्छ ।बेलैमा कनमरेडहरु एक ढिक्का भएर देश काे रजनताकाे भबिस्य बनाउन तिर लाग फेरिपछुताृनु पर्ला समय आउदैन सजिलाे ।सधैभरी ।
@RamprashadKc-f4m11 сағат бұрын
ब्यक्तिगत स्वार्थको लागि तालमेल मिलेन खास माओवादी हैनन जस्तो लाग्यो मलाई
@funakoshishotokankarateass437915 сағат бұрын
गोपाल किरातिलाइ अध्यक्ष बनाएर जान सक्छन प्रचण्डले ? ल गोपाल किरातिलाइ अध्यक्ष मानौ अनि पार्टी एकता गरौ ।
@MilanlimbuLimbu-k7m14 сағат бұрын
हैन अरुलाई चाहिँ अध्यक्ष नै किन चाहिएको कमसेकम त्यहीँ आएर खट्नु त पर्यो नि त।