माओवादी केन्द्र को नेता ज्यु को एकदमै राम्रो सोचाइ र राम्रो बिचार अबको 84 मा माओवादी नै पहिलो पाटी हुने पक्कै छ
@GurungSujal-g9g6 сағат бұрын
हिमाल सर को कुरा ले नेपाल मा सबै माओवादी मय हुने छ अब को 84 मा
@gr_cholung7 сағат бұрын
अहिले तेस्तो यातना दिन मिल्दैन र अब कुनै कैदि को वाइट मात्र घट्यो भने नि कार्भाई हुने नियम ल्यानुपर्छ
@whoispradeep4 сағат бұрын
जत्ती राम्रो कुरा गरे पनि आफ्नो अध्यक्षले जती गल्ती गरे पनि गल्ती देख्दै नदेख्ने र भगवानै मान्ने। पार्टीका सदस्य या कार्यकर्ता कोही साचो बोल्दैनन्। प्रकाश रोकाया चाहि अपबाद नै हुन!
@NarendraGhimire-wf8xx5 сағат бұрын
कार्यक्रम प्रस्तुत कर्ताले किन लेग्रो तानेको , विचराले कति पढेको रहेछ !
@kajikarki413713 минут бұрын
Yo prachande news
@tikaramkarkee15786 сағат бұрын
नेपाली जनताले सुनशासन नदेखेको हो र ?
@manishshankerrauniyar768450 минут бұрын
Ysto chor neta afno naramro kam ko waqalat garne ani aro ko naramro kam matra herne