प्रहरीका अनुसार सिरोहियाकोअवस्था सामान्य तर सरकारी अस्पताल द्वारा रेफर गरि प्राइभेट अस्पतालमा भर्ना!

  Рет қаралды 242,855

HTP Khabar

HTP Khabar

Күн бұрын

Presenter : Journalist Diwakar
Video By: HTP Khabar
More Useful Links :
Visit us at : htpkhabar.com/
Like us on Facebook: / htpkhabar
Unauthorized downloading and duplicating on KZbin channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ HTP News PVT. LTD.
All Rights Reserved.

Пікірлер: 1 800
@SunilKhadka-ig4sv
@SunilKhadka-ig4sv 4 ай бұрын
मधेस प्रदेश काे साहसिक पत्रकार सलाम तपाई अपिल राजिब केसी लाई
@Entertainmentsbpb
@Entertainmentsbpb 4 ай бұрын
Diwakar dai ❤❤
@debitarai38
@debitarai38 4 ай бұрын
Good job patrakarju
@VishnuFlute
@VishnuFlute 4 ай бұрын
साहसी पत्रकार 👍
@purnakc316
@purnakc316 4 ай бұрын
Good job❤
@suntalitamang2371
@suntalitamang2371 4 ай бұрын
Naxonu teslai
@pradeepshrestha1952
@pradeepshrestha1952 4 ай бұрын
सारा मीडिया एक भएको बेला यत्तीको रिपोर्टिङ लाई आँट दरै चाहिन्छ 🙏❤️ Respect 🫡
@DhojbahadurBitalu-pl3yo
@DhojbahadurBitalu-pl3yo 4 ай бұрын
मधेसी एक निडर सच्चा देश भक्त पत्रकार हृदय देखि नै स्लोट
@prabinrana2423
@prabinrana2423 4 ай бұрын
वाह ! सलाम छ पत्रकार ब्राे 🎉🎉🎉🎉🎉 प्रस्तुति मान्नैपर्छ तपाईंको । सबै उजागर गर्नुस् । नेपाली जनताले तपाईं लाई साथ र सहयाेग गरिरहनछ। ग्रेट !!
@SunilKhadka-ig4sv
@SunilKhadka-ig4sv 4 ай бұрын
रबि जि जनता साथमा छ है यी कालाे कांग्रेसले डिजाइन गरिराखेका छन चलाख हुनु हाेला जय 🔔🔔जय रबि
@FrankMagar-uo1qp
@FrankMagar-uo1qp 4 ай бұрын
Maubadi yamale kangresh Sabai bharastachari hun
@BishalTamang286
@BishalTamang286 4 ай бұрын
एक सच्च उत्कृष्ट निडर पत्रकार देश को सहासी छोरो ❤❤❤❤❤
@dhrubachapagain5432
@dhrubachapagain5432 4 ай бұрын
HTp खबर बल्ल पत्रकार हुन । पत्रकार भनेको बल्ल यस्तो दिबाकर जस्तो हुनु पर्छ । कैलास सिरोहिया त माफिया हो दलाल हो चोर हो डाकु हो यो सिरोहिया भन्ने देशको घातक हो ।
@suraz555
@suraz555 4 ай бұрын
पत्रकारिता कस्तो हुनुपर्छ दिवाकर जि बाट सिक्दाहुन्छ अरु झोले धमला जस्ता अनपढले
@krishnaportel9957
@krishnaportel9957 4 ай бұрын
हो यस्तै साहासी पत्रकार चाहिन्छ सलोट र धेरै धेरै सम्मान छ पत्रकार ज्यु लाई सबै पत्रकार हजुर जस्तै साहासी हुन
@saileshsunuwar2250
@saileshsunuwar2250 4 ай бұрын
जेलमा भाटा हान्दै राख्नु पर्ने!! ठुलाबडाको जेल भनेकै हस्पिटल बनायो चोरहरुले।
@SomBahadur-n8y
@SomBahadur-n8y 4 ай бұрын
Tehi ta vaneko hami jasto sarbsadharan lae vako vaya hadkadi Ani lat bhata paenthiyo Sala chor Ani Dalal haruko lagi kin yasto
@roshanmagar1988
@roshanmagar1988 4 ай бұрын
निसपक्ष र सत्री समाचार सम्प्रेषण गर्ने अहिले नेपालको एक मात्र मिडिया HTP .
@happyjointfamily-hq7ss
@happyjointfamily-hq7ss 4 ай бұрын
दिवाकर नि मुटु भएकाे मान्छे हाे यार मान्नुपर्छ🙏
@manjuthapamagar8941
@manjuthapamagar8941 4 ай бұрын
Ek dam ho ni
@balandaraissongs2982
@balandaraissongs2982 4 ай бұрын
पत्रकार भनेको पत्रकारिता भनेको यो हो | सलाम तपाईं पत्रकारकार लाई |
@bhuddiram-d8p
@bhuddiram-d8p 4 ай бұрын
अपिल त्रिपाठी पछिकाे खराे पत्रकार हजुर सलुट छ
@mohansoti9860
@mohansoti9860 4 ай бұрын
यत्तिको निस्पक्छे पत्रकारिता चाहिन्छ जय होस दिवाकर जि को❤
@sujansubedi-du6fj
@sujansubedi-du6fj 4 ай бұрын
यी सबै नाटक हो सिरोहियालाई बचाउने चलखेल हो पत्रकार ज्यु।
@tilaksunuwar7890
@tilaksunuwar7890 4 ай бұрын
दिबाकर जि मा दम छ एकदमै सहसी र इमानदारीता पत्रकार
@VhFf-h1r
@VhFf-h1r 4 ай бұрын
सचा पत्रकार सर धन्नेबात रबि सर जनता शात मा छौ
@debitarai38
@debitarai38 4 ай бұрын
Thanks
@riryan9394
@riryan9394 4 ай бұрын
न दिन न रात भनेर निडर भई पत्रकार जगतमा एउटा योध्या, ईमान्दार 🗒️🗒️🖋️🖋️ दिवाकर जी 🙏🏻🙏🏻❤❤
@gokulbk241
@gokulbk241 4 ай бұрын
पत्रकार भनेको येस्तो हुनु पर्छ सलम छ तपाईं लाइ
@bibaslama2262
@bibaslama2262 4 ай бұрын
दिवाकर सर तराइबासी नेपाली जनताहरु लाइ एकदम सु-सोजित गर्नुपर्नी छ।तपाइ को माध्यम बाट तराइबासी जनताको आखा खोल्नी कोसिस गरौ।
@SunilKhadka-ig4sv
@SunilKhadka-ig4sv 4 ай бұрын
रबि जि बिचार गरौ है कालाे कांग्रेसले डिजाइन गर्दै छ
@Om_travels
@Om_travels 4 ай бұрын
Sai yar bro
@Kasa690
@Kasa690 4 ай бұрын
Aba rabi ko hath nai hudaina manab adhikar bhandai bascha aba adhalat ley jel haldiyo vane matra ho
@Sohanpandey4538
@Sohanpandey4538 4 ай бұрын
Emaale sath maa x hallauna sakdaina.
@SaralSameer-h2l
@SaralSameer-h2l 4 ай бұрын
Kaalo congress le dherai gare grihamantri baata nilkaldela 084 bahumat le jitayera pradhanmantri banaunue ho ...jay ghanti..
@top10slist94
@top10slist94 4 ай бұрын
Rabi le feri pani stuntbaji gareko ho...aba sirohiya ra ravi ko sahamati vaisakecha lagvag...publicity stunt 😂
@haripant8559
@haripant8559 4 ай бұрын
साहसी र सत्यको लागि बोल्ने पत्रकार🙏नमन् छ
@bedshrestha1111
@bedshrestha1111 4 ай бұрын
दिवाकर सर टिमलाई धन्यवाद सबै जनताको आवाज सधैँ सपोर्ट छ ❤
@debitarai38
@debitarai38 4 ай бұрын
Thank you so much
@sanjeevpaudel741
@sanjeevpaudel741 4 ай бұрын
असल तथा निष्ठावान तपाईंको पत्रकारितालाई उच्च सम्मान 🙏
@Shahi_thakuri
@Shahi_thakuri 4 ай бұрын
पत्रकारलाई हादिक नमन छ निडर सच्चा पत्रकारीताको लागि 🙏🙏
@Rameshgharti-zk8mr
@Rameshgharti-zk8mr 4 ай бұрын
साच्चिकै हृदय देखि नै सलाम छ यी पत्रकारलाइ
@KarnaPyakurel-bq4wq
@KarnaPyakurel-bq4wq 4 ай бұрын
अब कैलास सिरिया को न्यूज फ्लोअप गरिरहनु पर्छ है दिवाकर ज्यू!
@ActionTheRevolution
@ActionTheRevolution 4 ай бұрын
सधै सत्य, निस्पछ्री समाचारको लागि HTP खबरलाइ सम्झौ । सलाम छ नेपाल को सच्चा छोरोलाइ ।🎉🎉🎉❤
@nitaraut3710
@nitaraut3710 4 ай бұрын
मधेशको साहासी पत्रकार 🙏
@thakadhikari1955
@thakadhikari1955 4 ай бұрын
पत्रकार भनेको यतिको हिक्कमतिलो हुनु पर्छ ।
@SandeepBAL-gb1et
@SandeepBAL-gb1et 4 ай бұрын
वास्तविक पत्रकार तपाईं जस्तो हुनु जरुरी छ।
@anapyakurel4989
@anapyakurel4989 4 ай бұрын
पत्रकार मित्रलाई बधाई छ । शिरोहिया बचाउने षड्यन्त्र हो ।
@LamaVai-bp9dt
@LamaVai-bp9dt 4 ай бұрын
यो सबै नाटक हो। यो भ्रष्टाचारी चोरहरूलाई पुलिसले समात्ने बित्तिकै बिमारी हुन्छ हस्पिटल जान्छ।
@krishanbogati8742
@krishanbogati8742 4 ай бұрын
धन्यवाद पत्रकार सर तपाई को असल पत्रकारीता को उच्च सम्मान हुनेछ एक दिन
@ratankunwar647
@ratankunwar647 4 ай бұрын
निडर साहासी एक मात्र पत्रकार दिवाकर र अपिल सर नेपाल का पत्रकार हरु लाई पाठ सिकाइ दिनु पार्‍यो ।
@minabista3586
@minabista3586 4 ай бұрын
एक दम मै सत्ते समाचार भन्ने सलम छ हैं 🙏 जय घण्टी 🙏🇳🇵🔔🔔🔔🔔🔔
@ghumantejeevan1588
@ghumantejeevan1588 4 ай бұрын
Htp खबर लाई स्यालुट छ । सत्य तथ्य समाचारका लागि
@jalandiwana4158
@jalandiwana4158 4 ай бұрын
HTP मेडिया को पर्भाकर जि सलुट छ तपाईं लाई सच्चा पत्रकार भनेको नेपाल मा २ जना हुनु हुन्छ अपिल् जि र तपाईं र नेता भनेको ३ जना हुनु हुन्छ बालेन गोपाल हमाल अनि रबि सलुट् छ🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💎💎💎💎💎💎🤝🤝🤝🤝
@HappyBowling-rj5cn
@HappyBowling-rj5cn 4 ай бұрын
तपाईहरु जस्ता सच्चा र हिम्मतीलाे पत्रकारहरुले गर्दा जनताले सत्य तथ्य खबर थाहा पाउन सकिएकाे छ सलाम छ हजुरकाे शाहशिक कार्यलाई🙏
@Vima_sunar
@Vima_sunar 4 ай бұрын
सहि कुरा र बाहादुर पत्रकार सलाम छ सबै े यस्तै सुचना प्रवाह गर्नुपर्छ
@birtamang3403
@birtamang3403 4 ай бұрын
तपाई राम्रो पत्रकार रहेछ हमेशा नेपाली जनतालाई यसरीनै देखाउनु होस् शुभकामना तपाई हमेशा खुसी भएकै देख्न पाऊन्
@mindset.mindset1
@mindset.mindset1 4 ай бұрын
यो पत्रकार लाई २१ तोप को सलाम
@kishanmayarairai2629
@kishanmayarairai2629 4 ай бұрын
म धरान बाट जसले जे भनाेस दिवाकर भाइ र अपिल त्रिपाठी नेपाल काे हिराे हाे सलाम दिवाकर भाइ
@NareshKarki-ob6yx
@NareshKarki-ob6yx 4 ай бұрын
दिवाकर भाइ सच्चा पत्रकार तिमी छाै हिम्मत नहार सहिसमाचार देउ धन्यवाद तिमिलाइ
@skramailo15
@skramailo15 4 ай бұрын
यत्ती को सहसी पत्रकार लाई मेरो सलाम छ 🙏🙏🙏🙏🙏
@kritimangurung134
@kritimangurung134 4 ай бұрын
दुनियालाई ठगेको पाप लागेको ढिलो चाँडो हुन्छ देख्न पाउँछ
@Upendra_Chaudhary207
@Upendra_Chaudhary207 4 ай бұрын
तपाईं जस्तो साहसिक पत्रकार काे खाँचो छ। सलाम छ तपाईं लाई ❤
@arpitkhadka8235
@arpitkhadka8235 4 ай бұрын
सच्चा पत्रकार नेपालको राम्रो मध्ये एक पत्रकार हुन दिबाकर
@govindaadhikari2357
@govindaadhikari2357 4 ай бұрын
असल पत्रकारिता अघि बढ्नुस् जनता साथमा छन् ।
@BTRinfo8848
@BTRinfo8848 4 ай бұрын
निस्वार्थ पत्रकारिता यस्लाइ भनिन्छ 💪💪💪💚💚पत्रकार ज्यु देश को लागि जहिले अगाडि बढनु हामी छम💪💪💪💪
@chandrabc7742
@chandrabc7742 4 ай бұрын
यो भारतीय एजेन्ट कान्तिपुर लाई सबैले बहिस्कार गरौ🙏🙏!!!
@JanakShrestha-ct4vk
@JanakShrestha-ct4vk 4 ай бұрын
तराई बचाउने,मधेस बचाउने,तराइ का सिमाना बचाउने,दहेज को बाहाना मा आम नेपानी चेली ले ज्युदै जल्नु पर्ने समस्या नेता बाट समाधान को आसै छैन। तर HTP दिवाकर जी यि सबै समस्या को समस्या को समाधान तपाईको भरोसा मा आम नेपाली जनता छन है।
@Chitrakhadka-v7b
@Chitrakhadka-v7b 4 ай бұрын
देश भक्त भनेको एस्ता माहान पत्रकार लाई भन्नू पर्छ जस्ताको तस्तै प्रशारण गरेर जन्तालाइ जानकारी गराउनुनै वास्तविक पत्रकार हुन
@Natra422
@Natra422 4 ай бұрын
पत्रकारिता यस्तो हुनुपर्छ सलुटछ पत्रकार भाइलाई
@anjanashrestha5217
@anjanashrestha5217 4 ай бұрын
पत्रकार ज्यु सारै निष्पक्ष समाचार संप्रेषण गर्नु हुन्छ सलाम छ हजुर लाई
@bishnughimire13
@bishnughimire13 4 ай бұрын
पत्रकार भनेको यस्तो हुनुपर्छ । सहि
@theeasycreativetips8523
@theeasycreativetips8523 4 ай бұрын
नेपालको केही स्वतन्त्र , र निडर पत्रकारहरु मध्यका एक दिवाकर जि र यहाँको निडर पत्रकारितालाई हार्दिक सत नमन 😊🙏🙏🙏🙏
@tripleg877
@tripleg877 4 ай бұрын
दिवाकर जि तपाईं एक निस्पक्ष्ये निडर पत्रकार हो। सलाम छ तपाईंलाई
@bharatgurung2495
@bharatgurung2495 4 ай бұрын
भाई पनि मलाई मन पर्ने पत्रकार हो सराई निडर पत्रकार भाई को हरेक काम सफल रहोस् ❤❤❤
@gopaldangi3841
@gopaldangi3841 4 ай бұрын
यक प्रखर , खरो , निडर , साहसिक अनि जस्तोसुकै अबस्था किन नहोस ground report गर्दै जनता माझ सत्यतथ्य सनाचार ल्याउन पछि नपर्ने मधेस को सान अझ पुरै नेपालको सान हजुर पत्रकार लाई सलाम | 🙏🙏🙏
@sureshthapa4616
@sureshthapa4616 4 ай бұрын
HTP Khabar ले सहि समचार ल्याई रहनु भएको छ
@kumaribhmarikumaribhandari1071
@kumaribhmarikumaribhandari1071 4 ай бұрын
मिदिया ठुलो सानो हुदैन जस्ले सच्चा समाचार प्रसारण गर्छ तेहि हो ठुलो मिदिया जस्ले जनता को हितमा काम गर्छ तेहिहो ठुलो मिदिया म चै तेसरी बुझ्छु🙏🙏🙏🙏
@dayashrestha9502
@dayashrestha9502 4 ай бұрын
HTP खवर निडर पत्रकार लाई सलाम ।जय सरकार जय रबि
@babukajishrestha1073
@babukajishrestha1073 4 ай бұрын
सच्चा पत्रकार ज्यु लाई सलाम काे साथै धन्यबाद ।।❤❤🎉❤❤
@sanjeevlama2070
@sanjeevlama2070 4 ай бұрын
नेता हरु रबि को पछाडि लागे पनि तर जन्ताहरु रबि को साथ देको देखेर खुसि लागेको छ ।good job दिवाकर लाइ सधै यसरि अगाडि बढनु 👍🇳🇵
@purnabandhan
@purnabandhan 4 ай бұрын
यस्ता पत्रकार भाइको ज्यान नै खतरामा छैन र? सलाम छ 🙏
@RamLama-i7x
@RamLama-i7x 4 ай бұрын
धन्यवाद पत्रकार बन्धु याे देशमा चाेरहरु हुन
@sombudhathokimagar3861
@sombudhathokimagar3861 4 ай бұрын
स्याबास भाइ। येसरी पत्रकारको भुमिका निर्वाह गर्नुहोला। असली पत्रकार फिल्डवाला नै हुन।
@sarojthapa3689
@sarojthapa3689 4 ай бұрын
यो पत्रकारको हिमत लाइ सलाम छ।
@dineshrana5097
@dineshrana5097 4 ай бұрын
कान्तिपुर कार्यलय बन्द गार्नु पर्छ।
@रेजिनासुनुवार
@रेजिनासुनुवार 4 ай бұрын
सच्चा पबित्र निडर सहासी पत्रकार ज्यु लाई सलाम छ 🙏
@bishowwagle7770
@bishowwagle7770 4 ай бұрын
पत्रकारिता यस्तो हुनुपर्छ !
@dahallaxmi2791
@dahallaxmi2791 4 ай бұрын
वीर नेपाली त्रीपाटी जि तपाईंको विवेक साहासलाइ।👍️👍️😎😎😎😎👍️👍️💐💐💐💐💐👍️👍️👍️💐👍️💐💐💐💐👍️👍️👍️👍️👍️
@CrazyBoy-f2w
@CrazyBoy-f2w 4 ай бұрын
पत्रकारलाई सलाम गरनु परछ
@nirashentertainment1161
@nirashentertainment1161 4 ай бұрын
Htp Khabar Best great 👍👍👍 Janata ko lagi
@raihoki5317
@raihoki5317 4 ай бұрын
यस्तो भ्रष्ट दलालि माफिया लाई त हार्दिक श्रद्धाञ्जली !
@ronilgamingjhorle
@ronilgamingjhorle 4 ай бұрын
एक मात्र सच्चा प्रत्रकार दिवाकर भाइ good luck 👍👍👍👍 👍👍👍👍👍👍
@magarpun8919
@magarpun8919 4 ай бұрын
यति बिरामि भयनि पापले हाेला पैलाे कुरात याे सेटिङ हाे100%
@shankarbahaduroffical425
@shankarbahaduroffical425 4 ай бұрын
१२भाई गन्थन गर्दै होलान दिवाकर लाइ शोलुट छ्🙏 अब जन्ता एक हौ।
@Mahabahoo
@Mahabahoo 4 ай бұрын
देशको सच्चा सपुत पत्रकार जी लाई यस्तो निडर्ताको लाई सालुट
@HarisinghMadai
@HarisinghMadai 4 ай бұрын
सच्चा पत्रकार हजुर लाई धन्यवाद छ
@cutesamuel9006
@cutesamuel9006 4 ай бұрын
साहासी पत्रकार अपिल सर लाई सलाम
@BudhaJhalak
@BudhaJhalak 4 ай бұрын
पत्रकार भनेको यस्तो पो हुनुपर्छ सलुत छ
@GaneshChoulagai
@GaneshChoulagai 4 ай бұрын
याे पत्रकार ठिकै छ
@rameshlama
@rameshlama 4 ай бұрын
पत्रकार सबै दिबाकर जस्तै ईमान्दार हुन पर्छ
@gyanbahak1771
@gyanbahak1771 4 ай бұрын
सलाम छ हजुर लाई पत्रकार हजुर जस्तो हुनुपर्छ
@tashilama6171
@tashilama6171 4 ай бұрын
You are keeping jouranlism alive !! Respect !!!
@palchhangyonzon5969
@palchhangyonzon5969 4 ай бұрын
पत्रकार बन्धु लाई उच्च सम्मान का साथ सलामछ राम्रो काम
@purudhakal_official
@purudhakal_official 4 ай бұрын
तपाइको कमेडियन टाइप ले गर्ने रिपोर्टिङ मलाइ खुब मन पर्छ HTP khabar सर्च गरिगरी हेरिरहन्छु । तपाईं जस्ता साहसी निडर नेपाली रिपोर्टर लाई स्यालुट गर्छु 🙏🙏
@adhikarirc706
@adhikarirc706 4 ай бұрын
दिबाकर राम्रो पत्रकार हो हामी तिम्रो साथमा छौ राजा सधै एस्तै निडर बन्नु अगाडी बड्नु
@resammagar4481
@resammagar4481 4 ай бұрын
सच्चा पत्रकार दीवाकर सर लाई सलाम छ ❤️❤️🙏
@gurungchchiring7337
@gurungchchiring7337 4 ай бұрын
सलुट छ पत्रकार जीउ 🙏
@retakatri8738
@retakatri8738 4 ай бұрын
एकदम सही कुरा गर्नुभयो रिपोर्ट गरेर🙏🙏🙏👍️👍️
@yamprasadadhikari9037
@yamprasadadhikari9037 4 ай бұрын
यो चाहिँ सबै मिले भगत छ यिनीहरू यिनीहरूको एटेजमेन्ट छ। यो आफै प्रशासनले गहिरो ध्यान राख्नुपर्छ सर यो
@dhansingregmi-vy6tg
@dhansingregmi-vy6tg 4 ай бұрын
भ्रष्टाचारलाई समेत छलफल नगरी भगायौ कैलाश सिरोहियालाई नेपाली काँग्रेस ले ,भ्रष्टाचारलाई सिदा गोली ठोक रबि लामिछाने जी ,
@bibeksharmanepal
@bibeksharmanepal 4 ай бұрын
अब कान्तिपुर देशको सुरक्षा जोखिम हो यो तुरुन्त बन्द गर्नुपर्छ !
@YubrajGautam-wl7tm
@YubrajGautam-wl7tm 4 ай бұрын
सिरोहिया पनि महरा,अरुण चौधरी जस्तै लेनदेनमा छुट्छन्।साधारण जनताका छोरा पो हस्पिटल नहेरि मर्नुपर्छ। पत्रकार भाइको साहासलाइ सलाम।
@amitgurung4074
@amitgurung4074 4 ай бұрын
सलाम छ पत्रकार भाइलाइ
@kamalapanday6917
@kamalapanday6917 4 ай бұрын
सहि र सच्चा पत्रकार ज्यु सलाम छ 🙏🙏
@Saran20507
@Saran20507 4 ай бұрын
निडर र सच्चा पत्रकार ❤
On Air With Sanjay #114 - Balen Shah
2:20:10
Sanjay Silwal Gupta
Рет қаралды 2,8 МЛН
Inside Out 2: ENVY & DISGUST STOLE JOY's DRINKS!!
00:32
AnythingAlexia
Рет қаралды 14 МЛН
小天使和小丑太会演了!#小丑#天使#家庭#搞笑
00:25
家庭搞笑日记
Рет қаралды 39 МЛН
Will A Guitar Boat Hold My Weight?
00:20
MrBeast
Рет қаралды 267 МЛН
规则,在门里生存,出来~死亡
00:33
落魄的王子
Рет қаралды 27 МЛН
On Air With Sanjay #508 - Jagdish Kharel
2:01:03
Sanjay Silwal Gupta
Рет қаралды 194 М.
Rabi Lamichhane vs Kantipur: Who is Right?
32:01
The Nepali Comment
Рет қаралды 432 М.
Sadhguru makes a foreign anchor speechless | Best reply
11:00
Varun Sharma
Рет қаралды 3 МЛН
Viral Video of a Man's Crazy Job Interview
16:02
Darryl Vega TV
Рет қаралды 1,1 МЛН
Inside Out 2: ENVY & DISGUST STOLE JOY's DRINKS!!
00:32
AnythingAlexia
Рет қаралды 14 МЛН