राज मान मानव sir कृतिपुर जनता चिन्न्नु सकेना दुखा कुरा हो ठिक छ आउने चुनाव २०८४ जिताउने पर्छ
@Praharr29 күн бұрын
कृतिपुरका जनता भाग्य फुटेका हुन
@thapaliquors29 күн бұрын
मासु भात मा बिक्ने जनता लाई एस्तो मान्छे पच्दैन
@hemprasadrai911129 күн бұрын
राजमान मानव सरलाई सलाम छ ❤🙏 यस्तो जनहितको कार्यको लागि।
@RamKirsna-hi3nuАй бұрын
किर्तिपुर ले अब 2 4 लाख कमाउदै छ मैना काे नि के राेट बणाल्नेलाई चिन्छ मेराे देश एतिकै बिक्रेकाे हैन किर्तिपुर र डणेल्धुरा जश्ताे जनताले गर्दा हाे
@shivagautam354929 күн бұрын
हामी जनता नै भेडा भए पछि के लाग्छ नमन छ हजुर लाई दाजु।😭
@NikeshChy-z1b29 күн бұрын
मेहनेती गर्ने र सेवा को भावना बोकेको नेता चाहेको छैन , चोर ठाग 2/4लाख कमाउने सपना देखाउने नै चाहिन्छ भनेर कीर्तिपुरका जनता लाई चाहिन्छ
@yabinpunАй бұрын
अबुझ जनता ले 2/4 हजार मा बिक्छ अनि यमाले काङ्रेस मावोबादी लाइ जिताउछ 2/4हजारमा बिक्छ जनता तेस पछि 2हजारको 2लाख थक्दिन्छ । चिन्दैन2 यो जनता ले धिलो बुज्छ
@bimalarai221628 күн бұрын
किर्तिपुरमा २२सय जति मात्र सचेत जनता रहेछ बाकि भेडा बाख्राहरु मात्र रैछ भन्ने बुझियो जय मानव सर
@nandasunar500629 күн бұрын
काठमाडौं जस्तो ठाउँमा पनि भेडा रहे छन् तैभयर भेडा ले बाख्रा लाई साथ दिए छन
@BinduThakuri29 күн бұрын
It's truth
@mainalihari29 күн бұрын
गरिब मानसिक्ता भएका जन्ता को कारण एउटा हिरा लाई गुमाए धिक्कार छ त्यस्ता जन्ता लाई 😥✍️
@iloveMom-s4v29 күн бұрын
किर्तीपुरको भेडाहरूले का चिन्छ
@nabinbastola115429 күн бұрын
अबुझ जनता ले चिन्दैन 2/4 हजार मा बिक्छ अनि यमाले काङ्रेस मावोबादी लाइ जिताउछ
@dineshrajgautam322426 күн бұрын
ॐ
@birendrarai855328 күн бұрын
राजमान मानव को जय होस्, किर्तिपुर बासी हरु ले 2084 मा अबस्य जिताउनु होला।
@rajeshgurung423829 күн бұрын
Respect you for the work Mr Rajman ji.
@ramsubba229429 күн бұрын
किर्तिपुरका १-२ हजार बाहेक अरुले चिन्न नसकेको देख्दा दुख: लागेर आउंछ। मासुभात र २-४ हजारमा बिकेर राजमान मानवजीलाइ भाेट नदिएर भ्रष्टाचारी दलका उम्मेदवारलाई जिताएकाे हाे।
@krishnaghimire176829 күн бұрын
किर्तिपुर बासिले हिरा चिनेन दुख लाग्छ।मासु रक्सी र पैसा मा मतदाताहरु बिके।पार्टिका झोले बन्नै तैयार देखिए।किर्तिपुर बासी परिवर्तन नै चाहन्नन भन्ने उपनिर्वाचन को नतिजाले देखायो।
@harilamichhane-lm8fi28 күн бұрын
सफा सुन्दर किर्तिपुर दाइ लाइ हृदय देखी सम्मान छ ।
@balkrishnathakuri722929 күн бұрын
किर्तिपुर नगरपालिकाका जनताले चिन्न सकेन मान्छे ।
@OmRasaili-l9m26 күн бұрын
अब आउदो इसथानिय चुनाबमा परै देशबाट पाटिलाई बहिष्कार गरै र सबै समाज पेरेमिलाई जिताउँ। जय नेपाल ।
@pradhanrairai927528 күн бұрын
किर्तिपुरका नागरिकहरु केहिले राज मान माब ज्युलाइ नचिन्नु दु:खद छ।आफ्नो खुट्टामा आफैंले बन्चरो हान्नु हो।
किर्तिपुर ले गुमायो सच्चा र निष्ठा नेता त्यो दुर्भाग्य हो😢
@RamMaharjan-bt2fo27 күн бұрын
राजमान दाइ यो मिडिया को पछाडि बसेर हजुर को अभियान चलाए राम्रो हुन्छ यिनिहरुले पछि गएर हजुरलाई राम्रो गर्दैनन् हजुरको शुभचिन्तक किर्तिपुर बाट 🙏🇳🇵💐
@norbulamajumli176826 күн бұрын
किर्तीपुरकाे भेडा जन्तले न चिनेकाे हाेत पाटीकाे जाेले अन्नपट जन्ताले नचिनकाे माहान राजमनन ज्युलाई सलाम छ,
@singhabdrthapa366828 күн бұрын
किर्तपुरे हरुले मान्छे चिन्दैन पैसा मात्र चिन्दाे रहेछ
@bbgurung503429 күн бұрын
Don’t give up 🙏🙏🙏
@manbdrshrestha147727 күн бұрын
जय हाेस राजमानजी काे
@singhabdrthapa366828 күн бұрын
कृतिपुरै जनता हरु सबै कांर्स काे गुहुखाने भयपछि के गर्ने
@Pramodkr82429 күн бұрын
Great❤️🙏
@PurnamanRajbhandari29 күн бұрын
किर्तिपुर डडेल्धुरा र ईलामका जनताहरु त भेडा नै रहेछन् ,कांग्रेस एमाले जस्तो भस्टाचारि पाटीलाइ जिताउंछन्,तरपनि राजमान मानवजीलाई मतदिनुहुने जतिलाई मेराेतर्फबाट धन्यवाद छ,अरुलाई चाहिँ हैन,है,
@BinduThakuri29 күн бұрын
Sahi ho
@ThakurMagar-ts2tx29 күн бұрын
Dai good job 👏
@sunitasingh30028 күн бұрын
राजमान दाज्यु 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@anishtamang598426 күн бұрын
Nice guy Respect from your heart ❤️
@madanshrestha144126 күн бұрын
यो देशमा युवा जती पनी छ सबै नै पाटिको भरौटे भयेकोले यस्तै नै हुन्छ।
@santoshaale668229 күн бұрын
Rajman manab jiu .good work.
@kulbahadurrai833328 күн бұрын
ल्यापट चलाएर ३/४ लाख कमाउन सक्ने भएपछि कसैले कसैलाई चिन्न जरूरी नभएको होला साएद ।
@sajannepali19929 күн бұрын
❤❤❤❤❤❤
@rajlimbu153628 күн бұрын
जे होस हामिलाई काम गर्ने मान्छे चाहियेको हो,,गफ दिने होईन,,जस्ले माटो चिनेको हुन्छ उ अवस्य निस्वार्थ र निडर हुन्छ,,
@sumitraanu731528 күн бұрын
Good job 👏
@sunitarai842828 күн бұрын
Right right ❤❤
@singhabdrthapa366828 күн бұрын
अब किर्तिपुरका जनता हरुले ल्यपटप बाट महिना मा पांच लाख कमाउने भयपछि कस्ले अरुलाई भाेट दिन्छ त
@SurajDura-eb8du29 күн бұрын
Rajmann ji lai salam cha😍
@NirkumarNirkumar-ej9bn29 күн бұрын
२ ४। कमाउने भय कृतीपुर का जनता ले
@peterkhaling497528 күн бұрын
Perfect
@raameshshrestha828326 күн бұрын
असल र योग्य मानिस नचिनेसम्म जनताले दुख पाउनु स्वाभाविक हो ।
@adonishoadley20429 күн бұрын
के गर्नु जनताहरू भेडा बाएपछि।
@rajupathak229829 күн бұрын
Love you
@RamaPoudel-k5t25 күн бұрын
किर्तीपुरका जनता रुपैयामा बेचीएका हुन आंफु र आफ्ना परिवार बेचेर त आज देशको स्थिति यो अवस्था मा पुगेको हो
@RaiSangpang-r7p27 күн бұрын
Kritipur basi jantaharu Pani veda nai vayo Rajman Manab jiulai Salam xa.
@uttamneupane446128 күн бұрын
कितिपुर का जनताले पनि खासै राजनिती बुझे जस्तो लागेन त्यहि पुरानो पाटि लाइ भोट हालेर बिजय बनाए
@rajuSivakoti-yv2mk29 күн бұрын
Rajman jyu salam x tapai lai
@ShantiBuhadur28 күн бұрын
कीर्तीपुरेलाई गगने मगनेले हात हातमा ल्यापटप आउँछ र महीनाको चारपाचलाखको महीनावारी हातहातमा आउँछ
@DyDy-oc2cb29 күн бұрын
Good.jab
@roopbahadur881127 күн бұрын
कीर्तिपुरले अब 2/4 लाख कमाउदै छ महिनाकाे के बाटो बडार्नीलाई चिन्छ र हाम्रो देश यतिकै बिग्रेको होइन किर्तिपुर र डडेलधुराका जनताहरु जस्तोले गर्दा हाे।
@magarpun891929 күн бұрын
त्याे झारुलाउदैमा मत पाईन्छत मन कस्ताेछ त्याे हेर्नेहाेके झारुलाउनुभाे त्याे राम्राे हाे अभियान भनेकाे कि पाँउँ भनी अभियान चलाउनुभनेकाे तेसभित्त्र केहिन केही रहस्से हुन्छ मान्छेले कुनैपनि काम गर्छभने निस्वार्थ भै काम गराेस र तेस्लाई किकुरा माग्नै प्रदैन कामगरेजस्ताे गर्दै माग्दै याेत स्वार्थ हाे
@rammaharjan720325 күн бұрын
यो मानव लाई भाइरल हुन मनलागे छ यदी उ स्वछ छवीको भय पहीले किर्तिपुरको सफा गर्छ किर्तिपुरको को सफा गर्ने कहीले विश्व ब्रह्माण्डको सफा गर्ने कुरा गर्छ वायात
मलाईयादअायाे सुरेबहादुरले जनता भेडाहुन भन्नू भयकाेथियाे तेहिभयाेकिरतिपुर ले तेहिदेखायाेधनने वाद शुरे 13:57 😅
@jeetpun162128 күн бұрын
स्वतंत्र उम्मेदवार haru "भ्यागुतो को धार्नी" हो | म स्वयं वोटर भएको भए पनि confused हुने थियो | जय नेपाल 🇳🇵
@chakrachakra750928 күн бұрын
किर्तिपुर डडेल्धुरा ईलामको जनता भेडा भएपछी कहाँबाट चिन्छ र अरु जिल्लाको पनि भेडै छन
@bivhishankc19828 күн бұрын
Rajmanji prepare for next election
@nirajanch471828 күн бұрын
कृतिपुर को जनता ल्यापटप बोकेर कृतिपुर को डाडा मा पैसा कामाउन जन्छन अहिले टन्न पैसा कमाउदै छन😂
@rajlimbu153628 күн бұрын
अब महिनाको ३/४ लाख भत्ता पाउछ किर्तिपुर बासिहरुले,,मान्छे चिन्न सकेनन ,,आफ्नो घर आंगन गाउँ घरको बिकाश चाहेको भए,,अवस्य,,राजमानलाई जिताउथे होला,,दुर्भाग्य
@PuskarPaudel-u4l26 күн бұрын
कीर्तिपुरमा नै अभियान चलाएर सफा बनाउने काम गर्दा राम्रो होला आफ्नै ठाउँ फोहोर छ यो त नटकै हो जस्तो लाग्दैन र
@मैलेनचिनेकाेमान्छेतिमी25 күн бұрын
जन्ता भन्दा झोलेधेरै भयपछी के गर्नुर अब कृतिपुर डाडमा बसेर लाखौ कमाउनी होलानी
@Sangamkhadka-x5u25 күн бұрын
रोड बढार्ने र ढुंगा बाेक्ने नेताको काम छैन जमना कहाँ बाट कहाँ पुगि सक्यो नेता भनाउदा अझै राेडमा