जिबनको हरेक लडाइँ तपाईं संगै समाजले तपाइको घटना बाट केही सिक्नु पर्छ, हामी तपाईंको साथमा सधै हुने छु दाइ,🙏🙏🙏
@dolmowaiba76672 жыл бұрын
Right
@sundarmagar85652 жыл бұрын
Good
@kalpanakarki38122 жыл бұрын
ऋृसि जि तपाईंलाइ के थाहा एउटा युवतीको लागि किन रुन भएको भन्नु हुन्छ अाफुले माया गरेको मान्छे धेरै अाफुलाई भन्ला पनि धेरै बिश्वास गरेको मान्छे,सारा सम्पति श्रीमती ठानेर अाखा चिप्लेर बिश्वास गरेको मान्छेले धाेका दिएपछि जाे पनि रुन्छ।भाेलि तपाईंको पनि श्रीमतीले घात गर्नु भयो भने फुर्वा दाइ जस्तै गरि रुने दिन अाउन्छ ऋृसि जि
@susanthapamagar8172 жыл бұрын
Mmmm.m
@nirmalakhadka39922 жыл бұрын
Good Vai
@bishnukcbishnukc86562 жыл бұрын
आफ्नो सम्पती फिर्ता गर्नुस अनि आजिबन जेल सजाय हुनुपर्छ यस्तो आइमाइ लाई ।
@realmerealme57152 жыл бұрын
Tk ho
@laligurung79572 жыл бұрын
Dhamala dai tapai lai chai keta le dhoka deko xa ho hjr
@aaasjuns822 жыл бұрын
फुर्बा एक सफल तर सहयोगी समाजसेवी थिए मलेसियामा धेरै नेपालीलाई सहयोग गरेको था छ। 🌺🙏 Justice for phurba
@tekmagar48492 жыл бұрын
कसरी मायाजाल बिछायछ।
@STUNNERFF342 жыл бұрын
Sojo Ra lato Lai ta hunchha ni......esto pida......batho ta batho hunchha....tyo lady Lai chai marnu parne
@romanpun99742 жыл бұрын
😭😭
@radhikaabhattarai10982 жыл бұрын
@@tekmagar4849 hahaha bhale
@ganeshthakuri46182 жыл бұрын
Hor khoe Kun tharko Lai garyo ho yo manxele jati gareni mongallai ho
@minathakuri18122 жыл бұрын
फुर्बा लाई सडकमा ल्याउने केटी लाई तुरुन्तै कडा कार्बाही हुनुपर्छ ।फुर्बाको सम्पत्ति फिर्ता गराउन सबै ले सहयोग गर्नु होला ।।
@viveksharma-my5rz2 жыл бұрын
हिम्मत बटुल्नुस फुर्वा जी, तपाईंकाे अझै धेरै जिवन बाँकी छ र तपाईँले धेरै राम्रो गर्न सक्नुहुन्छ। सफा मनको धनी हुनुहुन्छ, भगवानले कल्याण गरुन्।
@yakthungba15812 жыл бұрын
सिंगो नेपाल को आशिर्बाद छ हजुर तपाई लाई नडगमनु नरुनु मन दुखे पनी दरो खम्बा भएर उभिनु । 🙏
@sonakshiregmi85572 жыл бұрын
२_४ जना ठग आइमाईहरू ले गर्दा राम्रो चेलि हरुको सम्म बदनाम र बिस्वास उडनि भयो
@susmitagiri78742 жыл бұрын
तेहि भयर बाबा ममिलाइ भन्दा बडि बिस्वास कोसै लाइ नगर्नु भनेको यहि हो हजुर सोजो हुनुको फाइदा उठाइयो तियो पापिनिले🥺🥺🥺🥺🥺🥺🥺
@surendrarajadhikari97802 жыл бұрын
दुनियाँ दुखमा हुदा साथ सहयोग हौसला र परेको खण्डमा आर्थिक सहयोग समेत गरेर मलेसियामा रहेका नेपाली दाजुभाइ दिदिबहिनी को अभिभावक बनेर एउटा छुट्टै खालको आफ्नो पहिचान बनाएको फुर्वा दाइ, आज आफैं शोषण र अन्यायमा परेको छ। be strong फुर्वा दाइ, सबै को आशिर्वाद र भगवान को साथ रहने छ हजुर लाई।
@ramilachhetri76432 жыл бұрын
J vayo. Ramro vayo abo ta tapai li kasliy dhoka denu sakdina
@ramilachhetri76432 жыл бұрын
Right
@pramilaofficial97192 жыл бұрын
सकियो त अबो ।तेति धेरै प्रेम गरेको भए के दुनियाँ थरी उस्कै गल्तिहरु दुनियाँलाई भन्नू।अबोको दिनहरुमा राम्रो होस दाइ तपाईंको ।
@madhudhaun45bc2 жыл бұрын
K sakiyo ummm mahila le derai aatya char gareko xa fucker girl
@entertainmentmobiletv2 жыл бұрын
*_ज्यो ज्यो सधैं यस्तै सत्य बोलेर अगाडी बढ्नु है धेरै धेरै माया हजुर लाई ।_*
@saritattthapa31492 жыл бұрын
यति धेरै राम्रो मान्छे यति धेरै राम्रो सोच बिचार भएको मान्छे लाई किन होला येस्तो बिजोग भनाइ को होला यो आइमाई लाई कडा भन्दा कडा सजय होस
@Sony-gi6yx2 жыл бұрын
😥😥😥 He is very innocent.God give him strength.God will see that women
@preneshdeshar42682 жыл бұрын
World is gold
@brindashrestha59912 жыл бұрын
यदी कुनैपनी महिला होस या पुरुस चोखो माया र जिन्दगी संगै बिताउन चाहन्छ भने कसैले पनी पैसा र धन सम्पती माथी आँखा लगाऊँदैन। बिचरा लामा भाई वहाँलाई न्यय मिलोस 🙏❤️
@bikashkandel47312 жыл бұрын
मेरो धेरै अासु अायो यो भिडियो हेरेर ऋषि धमाल जि धेरै धेरै धन्यवाद
@mrarjunofficial52732 жыл бұрын
एकदमै जायज छ हजुरको हरेक कुरा फुर्बा जि छोड्नु हुँदैन यस्ता बिश्वास घातिलाई
@aashaoli69682 жыл бұрын
ठग लाई छाेड्नु हुन्न भाइकाे कुरा सुनेर अासु अायाे हरेस चाहिँ नखानु
@bambahadursamal83722 жыл бұрын
फुर्बा सर तपाईं धेरै राम्रो मान्छे हो सानो मन नगर्नुहोस् तपाईंको पाप त्यसलाई अवस्य लाग्ने छ।
@laxirai82222 жыл бұрын
यो भाईको हरेक शबदमा सकरातमक छ । सोजो मानछे रिसमा पनि चुकेको छैन बिचरा god bells u vai
@laminlamavlog38532 жыл бұрын
हार नखानुस् दाइ हामी हजुरको सपोर्टमा छु
@sundardhamala63252 жыл бұрын
तपाईं लाई जोरपाटी को सुन पसल मा सुन किन्न आउनु भाको थाहा छ दाइ बिहे को लागि भन्नू भाको थियो 🙏
@subaswaiba51422 жыл бұрын
तपाको कुराले कति छोरा मान्छेहरुले बुझ्नु पर्ने हुन्छ
@yogeshsenchuri90062 жыл бұрын
कानुन अनुसार त्यस महिला लाई हदै सम्मको कार्बाही होस र फुर्वा लामा तामाङ लाई न्याय दिइयोस ताकी फेरि फेरि एस्ता घटना बाट पुरुष हरु नठगिउन
@ratnayonzon15202 жыл бұрын
Justice for PHURBA LAMA DAI🙏 ❤️❤️❤️ stay strong ❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏
@dipendragurung17822 жыл бұрын
बिश्वास कस्लाई गर्ने.... बिश्वास कस्लाई नगर्ने.... अन्योल नै छ ।।।।
@laxmiadhikari30412 жыл бұрын
हो राम्रो बिचार हजुर काे
@Mr-Hukumbasi2 жыл бұрын
जब सम्म महिला पुरुस को कानुन समान हुदैन तब सम्म अपराध बढिरहन्छ। जय नारी ले बिगारे देस!
@devrajsilwal86602 жыл бұрын
100%sahi
@manjusapkota77192 жыл бұрын
फुर्वा भाइ सारै सोझो र निस्वार्थ हुनुहुदो रहेछ सत्तेको बिजय अबस्य हुन्छ आत्म बल बढाउनु होला भाइ
@प्रतीक्षानेपाल2 жыл бұрын
साचो माया गर्ने मान्छे ले साच्चिकै यो दुनियाँमा धोका पाउछ स्वार्थी दुनियाँ यो महिला लाई जेल मात्र होइन जेल मै सडाउनु पर्छ कोसैको जिन्दगी बर्वाद बनाउने कोसैको साचो माया लाई खेलाउना सम्झिने धेरै दु:ख लाग्यो यति strong मान्छे पनि रुएको देख्दा be strong 👍️👍️
@ranjanarai24072 жыл бұрын
Sarai roya yo video herera nayapaun yahikamana
@manojkathayat17542 жыл бұрын
कत्ति खेर ऋषि दाई को प्रसन्न सोध्ने तरिका मन परेन हो जस्लाई झुटो माया जाल मा पारेर यकहोरो माया मा पारेर जस्ले साचो माया गर्छ त्यो नै रुछ तेस्लाई नै पिडा हुछ यस्तै फेर्दै जाने महिला लाई केही फरक पर्दैन ईनिहरु लाई ईज्जत् नै हुदैन पीडित महिला पुरुष दुबै नै हुन्छन जस्ले माया को पीडा भोगेको हुन्छ तेस्लाई नै थाहा हुन्छ
@lifeline2132 жыл бұрын
Honi suddo pareko belaa thaa paungxa question pani kasto soddxa hawa manxe aalu jasto....
@ashishshrestha59892 жыл бұрын
Sahi question nai sodhn aaudai
@narayanamgain16232 жыл бұрын
Yo rishi lai 1 year padhaunu parchha, k bole k sodhe pani tha chhaina yasto pani patrakar chha nepal ma !!
@janrai78312 жыл бұрын
Pagal ho ni ta yo Dhamala sala
@janrai78312 жыл бұрын
Ardha pagal kya ardha pagal
@avatin86162 жыл бұрын
Justice for PHURBA LAMA 🙏 ❤️❤️❤️ stay strong ❤️❤️❤️❤️❤️🔥🔥🌹
@minasundas35592 жыл бұрын
Justice for phurba bhai ❤️🙏stay strong ❤️
@taramanrai82152 жыл бұрын
@@minasundas3559 j . . n NJ no. NJ vv by by by moom lkkm MMI I'm not
@taramanrai82152 жыл бұрын
@@minasundas3559 I'm ii of KK
@kumariu2b6832 жыл бұрын
दुइ चार जना केटि मान्छे हरु लाई पनि जेल कोच्नै पर्छ है नत्र पुरुष हिंसा ले पराकाष्ठा नाघ्यो
@bhaktapachai71212 жыл бұрын
Bichera kati maya lagado boli kati sida Vai ❤️❤️😳😳😳
@ushakhadka7162 жыл бұрын
Sahi vannu vayo
@samjhanalama99972 жыл бұрын
आजभोलि पुरुष पीडित धेरै छन हजुर नेपाल् को कानुन नै ठिक छैन समान् छैन गल्ती गर्ने लाई पुरुष महिला कडा कारबाही हुनुपर्छ ।
@Prastuti.A2 жыл бұрын
बिचार पुर्याउनु परर्यो है साथी भाइ हो।फुर्बा यो समाजको एउटा उधारनिय पात्र हुन ।यो घटनाबाट हामी सबैले पठ सिख्नु जरुरी छ।जनचेतनाको लागि सक्तो शेयर गरौं ।
@Rajxettri22002 жыл бұрын
Tq Dhamala sir ☺
@khedub44912 жыл бұрын
दुई फुर्बा लामा तामाङ लाई सरकारले न्याय देउ अब नेपालमा केटीहरु पनि छाडा हुदै
@sabinjamunaofficial2472 жыл бұрын
जिन्दगीमा हजुर बाट धेरैले पाठ सिक्ने छन
@tilakoli49122 жыл бұрын
चोरले जिन्दीमा प्रगती गर्दैननl ठगहरु को सत्यनास हुन्छlहरेक काममा विफल गराउँ भगवान!!!
@puranthapa73122 жыл бұрын
Kati ramro kura vannu vyo nii ekdam mn paro
@entertainmentmobiletv2 жыл бұрын
*_मुख्य कुरा त हजुर जिउदो छ यसैमा हामी खुसी छौ ज्यो ज्यो ( अब हजुर लाई यस्तो श्रीमती पाउस जसले तपाईंको सम्पत्ति लाई भन्दा तपाईं लाई माया गरुन् ) एउटा श्रीमती भए पछी श्रीमान ले भनेको हरेक कुरा सजिलै स्विकार्न सक्ने हुनु पर्छ । म हजुर ले जे गरे पनि जे दिए पनि हजुर कै श्रीमती हो तपाईंको लागी म जिन्दगी भर संगै भएर साथ दिन सकुन् यस्तो श्रीमती तपाईंको जिन्दगी आउन सकुन् यहीँ कामना गर्दछु ।_*
@kopilalimbuni67322 жыл бұрын
यो रिसि बुढो चै कैले सिरियस हुदैन यार के भको???😩😄😭😭
@asbinsubedi45922 жыл бұрын
Um vanya बुरुक बुरुक गर्छ
@SumanSampangRai2 жыл бұрын
मानिसहरूले जीवन यति जान्नुपर्याे की अरुको सम्पतिमा लालच नगराैं।🎉🎉
@arjunthapa88322 жыл бұрын
जय होस भाइ को।
@himalpandit30372 жыл бұрын
त्यो सालीलाई छोड्नु हुँदैन सारा को सारा भर्वाई गराउनु पर्छ। त्यो आमा,दिदी बहिनी,छोरी,सबै लाई दिएको सुन ,त्यसको भाइहरू को तिरी दिएको ऋण सबै फिर्ता गराउनु पर्छ अदालत ले।
@thamansingpurjapurja31002 жыл бұрын
उस्तै हो मेरो पनि,महिला बाट पुरुष पिडक नै हुँ फुर्बा जि को आँट लाई सलाम गर्छु जेहोस त्यस्ता मान्छे हरु बाट अरु त जोगिने भए 👍️
@williamskiratrai55072 жыл бұрын
Justice for him immediately 🙏 Nepal government 👏
@MOBI_VLOG-he9rr2 жыл бұрын
harak kura ma Nepal government lai launu parxa
@anitastha80752 жыл бұрын
xhitai kasaiko biswas garnunai galat vhayo
@sushilakumal33212 жыл бұрын
समिक्षा अधिकारी लाइ नि यसरि नै थुन्न पर्ने हेा क्यारे
@nimashahi36572 жыл бұрын
😊t
@DipeshKumar-pw7ns2 жыл бұрын
तिमी देउन त्यो पैसा सबै सरकार रे😂😂😂 यो मुला आइमाई देख्न्न नहुने अहिले रुने
@ShivaShiva-cr6hi2 жыл бұрын
3 ईन्ची जग्गा को यति ठूलो पावोर समाधान पुरुषहरू( जये नारी )
@chefkirandangi69382 жыл бұрын
धेरै पुरुष हरु रोयका छन धमला जि माया को नाटक गरेर लाखौं करोडौं ठगी सके पछि छोडी दिन्छन्
@rajmaharjan76412 жыл бұрын
gr8 rishi ji
@aasitagole50792 жыл бұрын
जन्म दिने बा आमा लाई बिश्वास नगर्नाले यो परिनाम भोग्नु परेको हो!! !
@SBRAI102 жыл бұрын
Tq Ganga lama ju
@tivohs96502 жыл бұрын
म पनि यसै गरि ठगिएको छु।
@factsnepal4002 жыл бұрын
Ramro interview risi Dhamala G
@rammayamaurati18472 жыл бұрын
घमाला सर तॅपाई लाई पनि एलिजाले धोका दिए त्यो छेरा छोरी छेडेर गए मायॅा के हो थाहा हुनि थियो तर कोईसन सेध्ने तरिका अल्लि राम्रो भएन
@janrai78312 жыл бұрын
Tei vaneko maile ni kasto pagal hola yo kya ho Dhamala ! Kasto sensitive kura vairacha pagal j payo tei bolcha pagal !😡😡😡
@radhapaudel58912 жыл бұрын
Yo dhamala pagal X k gari question sodeko
@smitachamling70942 жыл бұрын
Be strong ..
@kamalabksunar94572 жыл бұрын
U r so honest anyhow u need to get justice
@Educational_Platform12 жыл бұрын
धमलाजीको मन पर्ने कुरा नै यही हो कि उहाँ यस्ता मान्छे ग्राउन्ड लेभलको हरु लाई नि राष्ट्रिय टेलिभिजनमा प्रस्तुत हुने अवसर दिनु हुन्छ।
@sangitagurung44722 жыл бұрын
God bless Yuh dae🙏
@reshmilama99972 жыл бұрын
be strong phurba dai ,💐💐
@narayanpoudel51142 жыл бұрын
Rishi timro abastha ke chha.
@anupamagar17102 жыл бұрын
कति स्वर्थी हुन्छ है 😭न्याय पाउनु पर्छ फुर्बा दाइले
@kalpanabartaula17392 жыл бұрын
यस्तो ठगी गर्नी महिला लाई कडा सजाय हुनु पर्छ
@TechnicalGuruDeep2 жыл бұрын
Great interview 🔥🔥
@sgushzidif87822 жыл бұрын
जे गर्नु भयो राम्रो गर्नु भयो यस्तो आईमाई लाई यस्तै गर्नु पर्छ हजुर पीडित हो न्याय पाउनै पर्छ
@Amirgr72 жыл бұрын
नेपाली समाज मा अपराध बिकृति गने र गराउने को फेसन भयो, हर क्षेत्रमा कानुन कठोर बनाएर दोसिलाई सजाय दिनैपछ नत्र अौर बिकराल अवस्था अाउनेछ
@harigyawali21452 жыл бұрын
अधिकार को दुरुपयोग गरिराखेका छ्न नेपाली महिला हरु
@reshambisuunke46872 жыл бұрын
फुर्बा दाइ धन्न तपाइ त्यो परिवार बाट बच्नु भयो तपाइ धन्न सुरक्षित हुनुभयो अब तपाईंले त्यो केटिलाई जेलमा नै सडाइदिनु होला । 3 करोड भनेको सस्तो पैसा होइन दाइ जिबन को अमुल्य धन यसरि लुट्नेलाई अब सबक सिकाउनुहोला
@gangarai7272 жыл бұрын
Natak yo sab
@tarabudathoki73112 жыл бұрын
Really
@kamallimbumelodies2 жыл бұрын
हाम्राे सबिनय भेट पनि भएकाे थियाे मलेसियामा फुर्वा दोर्जे दाई जस्ताे एउटा सकारात्मक सोच भएको व्यक्ति फसेको देख्दा अचम्म लाग्यो हुन त छोरा मान्छेको भाग्य र छोरी मान्छेको चरित्र कतिखेर बदलिन्छ थाहा हुँदैन भन्थे साँच्चिकै रहेछ दाइ अन्यायमा परेको छ न्याय मिलोस्..!!!
@suunam2 жыл бұрын
यस्तो घट्न अब नेपाली समाजमा नघटोस । महिला पुरुष सबै सचेत हुन आवश्यक देखियो यो घट्नबाट ।
@saraswatimanadhar80512 жыл бұрын
यस्तै महिलाले गर्दा नै हामी यति धेरै पिडित महिलाहरू पनि हामिलाई गलत नजरले हेर्छन् । भगवानले पनि इमान्दार केटीलाई इमान्दार केटा र बेइमान केटालाई बेइमान केटी नै जुराइदिनुहोस्। नत्र हामी जस्तो इमान्दारलाई पिडित नगराइदिनुहोस् ।🙏🙏🙏
Really. Feel Feeling felt Ending of patriarchy in nepal
@rameshprasad46762 жыл бұрын
यस्ता गु आइमाई लाई जीवन भर जेल मा कोच्नुपर्छ थुक्क बेइज्जती आईमाई दुनियाँ सग बिहे गर्दै हिन्ने छि
@Bimalamagar9142 жыл бұрын
😂😂😂😂
@taradhanuk87752 жыл бұрын
Be strong
@ashmashakya91812 жыл бұрын
❤️❤️sad story. But wish this guy find deserving life partner that love him as much as he does. You have gone through a lot. This guy is so cute and so honest. How can he not find a great person. You definitely will ❤️
@CDCANEPAL2 жыл бұрын
Your the best
@krishnabahadurkhadka4932 жыл бұрын
समाजको कलङक आइमाई रहेछ त्यो।जे होस भाइले जेलमा कोच्न सफल भएछौ।र आफू ठगिए पनि अझै अरुलाइ ठगिनबाट जोगाएछौ। यो तिम्रो ठूलो सफलता हो।भाइ केही मेहनत खेर गयो। तर तिम्रो जुनि गएको छैन।हिम्मत गर। तर मुट्ठी बाहिरको धन र नजर बाहिरको आइमाईको बिश्वास भने नगर।
@maiyatamang162 жыл бұрын
allah Bless u
@pratimabistapoudel1102 жыл бұрын
फेसबुके माया मा बिश्वास नगर्नु पर्थ्यो, दु:खद कुरा एक दुई जना यस्ता कलङ्क महिला हरुले गर्दा इमानी इज्यती महिला लाई नराम्रो ।😢😢😢😢
@anuswau38472 жыл бұрын
gasori sojo vanera vanu saknu vayoho hajur hot
@khagoolct82492 жыл бұрын
फुर्बा ले न्याय पाउनु पर्छ !!
@middleclassfamily98532 жыл бұрын
Justice for phurba jyo jyo🙏🙏🙏
@anantalimbu4312 жыл бұрын
be strong dai रात दिन आउँछ
@RamRaj-ep2xb2 жыл бұрын
के सोचेको थियौ तिमी ले,सोच्नै भुल भो , के कल्पना गर्यो तिमी ले भन्नै गार्हो भो, धन पो रित्तिन्छ होला मन रित्तिन्न, के सोचीन् होला उनी ले भन्नै गार्हो भो ,
@himalnepal16912 жыл бұрын
Risi जि होसियार यो जसलाइ नि पर्ने सक्छ :P
@Mr.dreamer2 жыл бұрын
Justice for him!🙏🙏🙏
@ssapkota49482 жыл бұрын
भावना बहिनीले फुर्व भाईबाट लगेको नगद तथा जिन्सी सम्पती फिर्ता गरेर सम्बन्ध बिच्छेद गर्नुनै बुद्धिमानी हुनेछ
@arunkc96172 жыл бұрын
मान्छे लाई पिर पर्या छ इ धमला दाइ हासीराख्या छन के पारा हो दाजु।
@Aashatamang-i3e2 жыл бұрын
कुनै पनि हालतमा छोडनु हुँदैन त्यो पापीनिलाई😡😡 be strong Dada ❣️😘
@harkarai87432 жыл бұрын
He seems to be innocent indeed!
@rajubistabista73222 жыл бұрын
सहि गर्यो मेरो भाई
@sarmaligrg20122 жыл бұрын
He is very innocent bixhara 💪💪be strong bhai 🙏🙏
@mr.kalyanvlogs93262 жыл бұрын
यस्तै छ यहाँ सबजना मत्लबी छन .. भगवानले तपाइको रक्षा गरून् ..
@bikashlama693472 жыл бұрын
सब फिर्ता लिनु पर्छ जाेजाे हजुरको पैसा अनि तेसलाई जेल केचनु पर्छ अब हजुर साेजाे एकाेहाेराे नहुनुस है केटिकाे लागि🙏👍️🇳🇵🇳🇵
@jivantimalsina91392 жыл бұрын
Phurba lama is great
@royalkhattri38622 жыл бұрын
यस्तो ईमान्दार सिधा मान्छेलाई धोका दिएर भाग्ने जाठिलाई आगोको ठोसा हाल्नुपर्छ😢
@shantipunmagr58802 жыл бұрын
😅😅😅aagoko thosa hai😅😅majalea khadnuparne
@mayalimbu2782 жыл бұрын
God blessss brother
@krishnamayapokhrel87162 жыл бұрын
Justice for him.भाइ फेसबुक को माया माया नै होइन तर एउटा अन्जान गल्ती ले आज यति ठूलो धोका भयछ।
@sabirlama36892 жыл бұрын
justice for furpa dai be strong daju
@gurunggurung20202 жыл бұрын
श्रीमतीको नाममा कलङ्क तेस्तो आईमाई सके सम्म जेलमै सडोस र बाहिर निस्की हाल्नु भो भने पनि आफुले गरेको भुल सम्झेर आफै सुसाईड गरेर नरहोस यो सन्सारमा र आफ्नो सम्पती सब फिर्ता गर्नु होला फुर्बा दाइ हजुरले हजुर कमजोर नहुनुहोला भगवानले शक्ति दिउन दाइ हजुरलाई🙏🙏🙏🙏