देशले नचिनेको साम्मानित ब्याक्तित्व आदरणीय प्राकास सर प्रती शिर झुकाइ नमन। बिजय सरको समग्र जीवन आम मानिसका लागि अनुकरणीय ।
@surajadhikari26406 ай бұрын
प्रकाश सायमी भनेको नेपाली फिल्म , संगीत , र साहित्य का लाइब्रेरी हुन , गुगल हुन । कुनैपनी घटना को बस्तुस्थिती, समय, परिबेश र मिति सम्म याद हुने एकमात्र जिबित ब्यक्तित्व ।।।
@YonjanRaja6 ай бұрын
यथार्थ ब्रो
@niulshrestha84466 ай бұрын
प्रकाश सायमी दाई यो देशको लागि चाहिने देशको खम्बा हो !!
@gyankesharishrestha2636 ай бұрын
वाह त साङ्केतिक क्षेत्रको शब्दकोश (dictionary ) हो ।
@Waiba_RKY6 ай бұрын
Agree
@user-mahat6 ай бұрын
tara niruta sing ko bare ma na bollda sukhablago
@bimalarai35076 ай бұрын
बहु प्रतिभाको धनि हेन्डस हरेक मानीसको मन मनस्पटलमा रहनु हुने क्याप्टेन हिरो गायक बिजय सर साच्चिकै हिरो गडब्लेस्
@Raesh4234 ай бұрын
गर्ने पर्ने कुरा त्याग...100% absolutely agree Prakash sayami🙏🙏
@jhilakmanrai-qd3rp4 ай бұрын
Prakash sir KO dimag Ra bolne saili best memorial x bijsy sirko smile life is very good sathi vaneko asto hunu parx netaharulai yo auta learning point hi hos
@Raesh4234 ай бұрын
बिजय दाई ले भन्नू भएको कुरा सहि हो प्रकाश दाई अलि साहित्यक नै हुनु हुन्छ। यो दुई जना हस्ती को कुरा सुनी राखौ जस्तो लागि राको छ। चोखो माया को सुपर स्टार, म फुच्छे हुदा हेरेको फिल्म तर अजै याद छ। i always remember Bijay Lama dai. Love You Dai ..
@bimalarai35076 ай бұрын
यो कार्यक्रमको पुरै एफिसोड हेरे पछि यति बोैद्दक प्रकास सायमि सर र प्रतिभाको धनि बोैद्दिक ब्याक्तित्व बिजय सरको साथी प्रतिको प्रेम सुनेर प्रकास सर र बिजयलाई नमन तपाईंहरू को यो मीत्रता सधै आजन्म रहि रहोस । साथै कार्यक्रम सन्चालक नरेस सरलाई धन्यबाद ।
@AnishKumar-oy6pz5 ай бұрын
कति आनन्द लग्यो अझै सुनी रौ जस्तो जति सुन्दा पनि नघाउने मन नै आनन्द भै रने उहाँ हरु दुबै लाई मेरो समान छ ❤🙏🙏
@manandharabhagisaubhagyash73366 ай бұрын
सबैका लोकप्रिय विजय लामा र प्रकाश सायमी दाइ 🙏🙏
@gurungsiblingsliterature20145 ай бұрын
प्रकाश सायमी दाइ हजुर जस्तो हुनुहुन्छ एतिकै सम्मानित र इज्वतकारी हुनुहुन्छ।देशको प्रधानमन्त्री नेपालमा सस्तो र बैगुनको भाउमा छ किन कि हरेक महिना परिबर्तन हुने पद भैसकेको छ।तर तपाइको पद हमेशा उच्च सम्मनित र गौरावान्बित छ
@KhesmanTamang6 ай бұрын
मामा बिजय लामा को फ्यन जाती यता लाईक कामेन्ट गर्नु है 🇳🇵🇳🇵🙏🙏🙏❤️❤️♥️
@mohanprasadsharma20076 ай бұрын
प्रकाश सायमी काे नेपाली कला र साहित्यको ज्ञान देख्दा अचम्म लाग्छ!नेपालका दुई उदाहरणिय प्रतिभा आहा!
@JyotiKumari-jb3hi5 ай бұрын
Kasto memory power Prakash Sir ko...salute both legend
@Dev.chamling__Official6 ай бұрын
आँहा मलाई मनपर्ने दुई वाक्तित्वहरु क्याप्टेन विजय लामा सर र प्रकास सयमी सर ❤❤❤
@gloryrai22606 ай бұрын
Great Respect both legends, I follow everywhere Bijay Lama sir lai . So humble and down to earth, everything in one person. 🙏🙏
@sharmilarai5 ай бұрын
Aaja vane balla maile hernu ra sunnu chaheko duii byaktitwaharu dekhna paye hai❤ Bless you both💕
@sabitathapa19846 ай бұрын
मलाई असाध्यै मनपर्ने कार्यक्रम मेरो एउटा साथी छ मा कुशल कार्यक्रम सन्चालक नरेश भट्टराई संग बहुआयामिक व्यक्तित्व द्वय बिजय लामा र प्रकाश सायमी लाई सुन्न हेर्न पाउँदा धेरै ख़ुशी लाग्यो। सबै सबैको जय होस् 🙏
@shantibogati37026 ай бұрын
Dherai ramailo interview... Thanku sooooo much hazurharu sabailai.....
@rashmishakya-xe2xo5 ай бұрын
बिजय सर हजुरलाई मान्नै पर्छ मान्छे ले यउटा पेशा समाल्नु भ्यौदैन तपाई pilot 🙏गायक 🙏vj🙏खेलाडी 🙏समाजसेवी 🙏सलाम छ तपाइलाई लाई🙏
@rarahang70866 ай бұрын
अमुल्य ब्यक्तिहरु प्रती सलुट्🙏🙏🙏🙏
@merodaainepal29796 ай бұрын
प्रकाश सायमी फिल्म छेत्रको एक हुनाहार ब्याक्ति हुनुहुन्छ
@BishnuBasnet-l5d6 ай бұрын
आदर्श नारी फेरि रिमेक फिल्मको रुपमा आएको हेर्न पाओस्। विजय /प्रकाश दाइ
@europediary56205 ай бұрын
नरेश भट्टराईको बुवा प्रति हार्दिक श्रद्धान्जली 😢
@mahendrakumarshrestha11766 ай бұрын
विश्वभाषा क्याम्पसमा जर्मन भाषा सिक्दै गरेको ती दिनहरू सम्झन्छु। केही महिनापछि तिमी बेपत्ता भएर ‘आदर्श नारी’ चलचित्रको छायांकनमा व्यस्त भएको सुनेँ । आज पनि विजय लामालाई पछ्याउँदै छु ।
@binathapa86505 ай бұрын
साह़ै राम्रो लाग्यो ❤❤
@समयबिस्वकर्मा6 ай бұрын
मैले प्राय यो कार्यक्रमको सबै अङ्क हेर्ने गर्छु र सबै अङ्क मा राजेस दाइ नाम एकदमै धेरै आउने गरेको पाए , अब राजेस दाइ को मिल्ने साथी को साथ एउटा अङ्क तयार गर्नु पर्यो मेरो अनुरोध छ नरेस दाइ🙏 असाध्यै धेरै हेर्ने इच्छा छ।
@surajthapa24056 ай бұрын
प्रकाश सायमी जस्तो निर्देशक ले निरुता सिंह जस्तोमहिला सुपर स्टार को बारे मा केहि नबोल्दा कस्तो कस्तो लाग्यो हरेक नेपाली को मन मुटु मा बस्न सफल नायिका को योगदान कम छ र नेपाली फिल्म उद्योग मा किनकी वहाँ प्रभासी भयर हो!
@ajaylama23025 ай бұрын
दुबै साधारण सदागि मित्र❤❤❤
@biratthapa64156 ай бұрын
दुबै जनालाई हार्दिक नमन🙏
@annanepal32516 ай бұрын
नरेश भट्टराई दाई अव आउँने दिन मा महानायक राजेश हमाल दाई र करिश्मा दिदी को interview लिनु होला❤ विजय लामा दाई र प्रकाश सायमी दाई best ❤
@mixentertainment3m8336 ай бұрын
यो तोर्पे केसी को चम्चा हो , यसको कार्यक्रम मा महानायक आउदैनन
@mixentertainment3m8336 ай бұрын
नरेस त भुवन को चम्चा हो , यसले राजेस दाइ को अपमान गरेको छ
@DakBahadurtamang-c9t5 ай бұрын
ho ho mahanayak ra karishma didi lai leunu pareu pls❤
@Pradipman105 ай бұрын
ekdam ramro programme ..yesbata naya kura sikincha..
@KumbeDon6 ай бұрын
प्रकाश सायमि नेपाली जिउदो इतिहास हाे भने बिजय जाेजाे नेपालीको मुटु हाे बास्तबमा यी दुई जाेडि🕊️🕊️हुन
@jassupunmagar58426 ай бұрын
आज धेरै पछि प्रकाश सायमी ,बिजय लामा दाजु हरुको मित्रता हरु को कति गहकिलो शब्दमा सुनिरहु झै लागेयो कस्तो आनन्द लागेयो धन्यवाद नरेश भट्टराई भाइ मेरो एउटा साथी छ सम्पुर्ण टिमलाइ 🙏❤🇳🇵
@footballnews88485 ай бұрын
Vijay lama always hero ,jay Chandra surya
@binda63946 ай бұрын
सारै मन पर्ने ब्याक्तित्व हरुलाई सुन्न हेर्न पाइयो सारै खुसी लाग्यो ♥️♥️👏👏👌👌🙏🙏
@परदेशीकान्छा-ह1ष6 ай бұрын
प्रकाश दाई र बिजय दाई मेरो मनपर्ने मान्छे 👌👌
@SandhyaKhadka-l2r6 ай бұрын
Hajur ko yo show ma Ekdam herna rahar lageko hamro bijay kumar pandey sir lai
कार्यक्रम धेरै राम्रो लाग्यो । ऐतिहासिक घटना क्रमहरुको जानकारीको भारीसहित...। तर, मेरा लागि चाहिँ भोल्युम कम भयो । अलि हाई गर्नु पर्छ कि ? अझ '१५-२० डिबी साउन्ड' बढाउनुपर्ने देखियो ?
@mebika82125 ай бұрын
Jhan program sakina lagda aananda aayo ...aaba arko mero euta sathi cha kahile aauxa?
@rohitranabhat55476 ай бұрын
राम्रो लाग्याे याे जाेडि समय बितेकाे थाहै भएन
@bikramrai35116 ай бұрын
Dherai ramailo ani purano kura haru sunna pauda mazza aayo
@suryatamang76246 ай бұрын
ramailo gavai
@rashmishakya-xe2xo5 ай бұрын
नरेश दाजुले कसरी थाहा पाउने रहेछ दुइ मिल्ने साथीको जोडी 🤔🤔
@rimbaburana10556 ай бұрын
नेपाली फिल्मका महान हस्तीद्वयलाई नमन !
@SunilBk-nm8xy5 ай бұрын
क्या आनन्द आयो
@nirabdhungana71176 ай бұрын
Incredible story that Swedish tennis superstar Bjorn Borg was in Nepal, as Prakash Sayami shared, this is something unimaginable as a tennis enthusiast myself, as i checked the google, Borg was here in Nepal in Jan 29, 1983 ! This would be comparable to bringing Roger Federer to Nepal nowadays, which is next to impossible! Amazing Job, Vijay Lama Rocks !
@John-s8n4e6 ай бұрын
Wow, Vijay lama and Prakash sayami❤ my both favorite
Bajaye daa hajurle aaba kapal palne garnu khatra dekhenx Nepalko hero Bajaye da !😂
@Dipesh5336 ай бұрын
Hoina Rajesh hamal chahi kahila aaunu hunxa ho mahanayak lai liyara aauna paryo ki sakidaina
@JeevanLama-vo3rc6 ай бұрын
❤❤❤❤
@mixentertainment3m8336 ай бұрын
नरेस केसी हरुको चम्चा हो त्यसैले यो कार्यक्रम मा महानायक राजेस हमाल आउनु हुदैन , यसले धेरै पल्ट हिरो भन्ने बित्तिकै भुवन केसी को नाम याद आउँछ , भुवन केसी को सबैभन्दा धेरै हिट फिल्म छ भनेको छ । भुवन केसी को कुसुमे रुमाल सम्झना चिनो कन्यादान सपना करोडपती नेपाली बाबू लगायत 10 फिल्म सुपर हिट हुन भने माया महादेवी सुपर स्टार बादलपारी बिजय पराजय 25 वसन्त झझल्को लगायत 50 फिल्म फ्लप हुन , राजेस हमाल को फ्लप भएर लगानी नै न उठाउने कुनै फिल्म छैन , राजेस को 50 ओटा फिल्म ले 100 दिन को किर्तीमान र 80 ओटा फिल्म ले 51 दिन को किर्तीमान राखेका छन , युगदेखी युगसम्म अधिकार गोपिकृष्ण देउता सिमाना भीष्म प्रतिज्ञा अल्लारे हिरो साथी जिन्दगानी गाउँले अर्जुन चट्टान दादागीरी लगायत का 50 भन्दा धेरै फिल्म सुपर हिट होइन ब्लकबस्टर हुन । पहीला को फिल्म 25 हप्ता चले पनि सुपर हिट सम्म हुन्थ्यो , बिच को फिल्म हरु 100 दिन र 51 दिन चल्दा सुपर हिट या ब्लकबस्टर हुन्थ्यो , अहिले को फिल्म 3 हप्ता राम्ररी चल्दा ब्लकबस्टर हुन्छ , जस्तै छक्का पन्जा जारी कबड्डी आदि , भिडभाड को साथ 3 हप्ता मात्र चलेका हुन्छन इ फिल्म हरु तर जबरजस्ती आफ्नो 1 2 ओटा हल मा 51 दिन मनाएको नाटक गरीन्छ , यसको अर्थ यो होइन कि 3 हप्ता चलेको फिल्म भन्दा 25 हप्ता चलेको फिल्म हिट हुन्छ , त्यो समय त्यस्तै थियो यो समय यस्तै छ , नरेस को भनाइ अनुसार त जारी कबड्डी भन्दा राजेस दाइ को फिल्म 10 गुना धेरै हिट हुन्थे होला , किन कि जारी कबड्डी ले 1 2 हल मा 51 दीन मनाए भने राजेस दाइ का हिट फिल्म ले 25 30 ओटा हलमा 51 दिन मनाउथ्यो , त्यो पनि 1 शो चलाएर होइन पुरै शो एउटै फिल्म चलाएर ।। भुवन को फिल्म 25 हप्ता चल्यो होला तर अहिले को कलेक्सन को हिसाब ले ती फिल्म ले 5 करोड भन्दा धेरै कलेक्सन गरेका छैनन , चिनो फिल्म बिस्वज्योती हल को मालिक को समेत लगानी मा बनाइएको थियो र चिनो लाई त्यो हल मा जबरजस्ती 7 8 महिना चलाइएको थियो, रेकर्ड को लागि। दर्पणछायाँ जति भुवन केसी को कुनै फिल्म ले कमाएको छैन , दर्पण छाया उपत्यका बाहिर का 50 हल मा 51 दिन र 100 दिन सम्म चलेको थियो भने उपत्यका का सात हल मा एकै पटक 51 दिन पार गरेको थियो , यो फिल्म जति सायद कुनै फिल्म चलेको छैन नेपाल मा अहिले सम्म
@SangamTamang-q5b6 ай бұрын
Vijaya dai ta sunney matrai ho ki...paalo paalo bolnu paryo ni
@PankajRajbhandari6 ай бұрын
I liked the program but felt that Naresh Bhattarai hurry for rest room.
@rajuhamal24695 ай бұрын
Vg
@payangovlog84926 ай бұрын
पुर्बराजा ज्ञानेद्रलाइ नि ल्याउनु न को हुनुहुन्छ रैछ उहाको साथी लु लु सर राजाको टिमसग कुरा गरेर सक्नु हुन्छ तपाईं कोसिस गर्नुहोस त ज्युदो इतिहासमा बाचेको मान्छेको कुरा सुनौ