प्रकाश सायमीले खोले रोचक तथ्य : वरिष्ठ गायक उदितनारायणका सकस : दुई देश दुई श्रीमती_PrakashSayami

  Рет қаралды 156,875

Churo Kuro TV

Churo Kuro TV

Күн бұрын

Churo Kuro Tv
मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
#kpoli
#prachanda
#ravi
Program : Churo Bahas With Umesh Subedi
Presenter : Umesh Subedi
Guest: Prakash Sayami
Camera : Kabindra Oli
Editor : Kabindra Oli
Don't forget to Like, Comment, Share and Subscribe.

Пікірлер: 370
@indraparajuli5473
@indraparajuli5473 7 ай бұрын
प्रकाश सायमि सरल ,हक्की ,ज्ञान्को भरिपुर्ण हुनुहुन्छ ,अन्तरबार्ता सुन्दा अति आनद लाग्छ ,मिठास शब्द ❤❤❤❤
@ranachandrabahadur721
@ranachandrabahadur721 7 ай бұрын
प्रकाश सायमी को अत्यन्त सुन्दर अन्तरवार्ता। समाजको एक उत्कृष्ट उदाहरण को रूपमा सायमी हुनुहुन्छ।
@prithivinarayan8499
@prithivinarayan8499 7 ай бұрын
Prakash Sir full of knowledge
@chhatrathapa5785
@chhatrathapa5785 7 ай бұрын
उदितको त कुरा छोडौ मेनकाले त नेपाल कि भारत भन्दा भारत भन्न थालि सकिन् !
@sanjitmali108
@sanjitmali108 7 ай бұрын
कुरा उदितनारायण को मात्र होइन आज्कल मौका मिले सबै ले देश त्याग्छ । कुनै विकसित देसले भिसा खुल्ला गरिदिये कोइ नेपाली नेपाल मा बस्न चाहदैन ।येकात दुई बाह्रेक
@Shreeya267
@Shreeya267 7 ай бұрын
विदेश जानु र आफ्नो राष्ट्रियता त्याग्नु मा फरक हुन्छ, अमेरिका बस्ने हरु ले त्यहाँ को सेवा सुविधा पाउन लाई अमेरिकन नागरिता लिन्छन तर आफुलाई नेपाली भन्न छोड्दैनन, आफ्नो देशलाई माया गर्न छोड्दैनन।
@amitruchal815
@amitruchal815 7 ай бұрын
​@@Shreeya267darjeeling ma janmehurkeko Nepali Bhasi Indian yedi Nepal aarw kaam garxa popular hunxa uslai Nepal kai citizen pani milxa uslai tesle ni help garxa vane! Usle proudly afu Nepali hu vanda India prati gaddari gareko hunxa ra ?? Darjeeling ma hune ko nepal prato attachment vaye jastai hamro madhesi daju bhai alik border tira ko paila ko generation indian aafanta indian vayesi.. uniharu jhukab teta bhai halxa ni haina ?
@Shreeya267
@Shreeya267 7 ай бұрын
@@amitruchal815 Tapai le galat example dinu vayo yaha ko sabai kura man parera Nepali citizenship linu ra euta award ko lai citizenship linu ma dherai antar xa, Darjeeling ma basne haru aja dekhi hoiena purkhai dekhi nepali vanna man parauxan nepali bolxan tara udit narayan ko purkha ta Nepal mai xan unko Pura pariwar Nepal ma xan ra uni pani nepal mai janmiye hurkiye ra career ko suruwat pani yehi bata gare tara ante ma uni le afulai matrai Indian banaye, tyo pani euta award ko lagi yesta absarbadi manxe haru na yeta ka hunxan na uta ka
@PahiloKhabar
@PahiloKhabar 7 ай бұрын
​@@Shreeya267*सहि हो उदितले कहिल्यै म नेपाली भनेर गर्व गरेको सुनेको छैन उस्को छोराले पनि केही बर्ष अघि नेपाल आउदा ढाका टोपी लाउन मानेन र नेपाल झन्डा छुन छुन पनि अप्ठ्यारो मान्यो भनेपछि उदित गद्द्दार हो भारतले जस्तो स्थान सम्मान नेपालले दिएन होला ठिक छ तर करियर सुरु नेपाल बाट भएको हो भन्ने कुरा सजिलै भुलेको छ अझैपनी उस्लाई चाहने लाखौ नेपाली दर्शक छन भारतियले भारतिय भन्दा अझै पनि नेपालीले उदित नेपालको हो भन्छन विवाद गर्छन मरिहत्ते गर्छन गर्व गर्छन तर बिडम्बना उस्ले नै म बिहारी भन्छ अब त नेपाल आउन पनि छाड्यो wikipedia पनि पहिले भारदह सप्तरी थियो अहिले सुपौल बिहार बनाइसकेको छ हामी संसारको जुनसुकै कुनामा बसौ धनाड्य किन न हौ तर हामी नेपाली हौ भन्न कहिल्यै छाडिन्न धिक्कार उदितलाई*
@sabindhakal6224
@sabindhakal6224 7 ай бұрын
Hahaha 🤣 ahile kunai Pani desh le sajilai visa/PR dine ho bhane kunai nepali desh basne bala chainan...Nepali haruko desh bhakti bhaneko dekhaune dat matra ho..Yaha ramro abasar payeka haru Pani desh chadera bidesh ma settle huna hichkichaudainan..Ani udit Narayan dosh Ra grihna garnu nepali haruko jatiya samkitnata ho..Nabhaye Rekha thapa le bacha janmauna america Jada kasile kei boldainan😂
@deepakpaudel5613
@deepakpaudel5613 7 ай бұрын
प्रकाश सर नेपाली फिल्म क्षेत्रको लागी एक जिउँदो इतिहास हुनुहुन्छ । आनन्द आउँछ सरको अन्तरबार्ता हेर्दा नेपाली कलाकार र नेपाली फिल्म क्षेत्र बारे धेरै कुरा जान्न सुन्न पाइन्छ । उदितनारायण को कुरा गर्दा म पनि वहाँका गीतको निकै ठूलो फ्यान नै हुँ तर ब्यक्तिगत कुरामा मलाई उदित बिल्कुल मन पर्दैन पैसा र पदको लागी आमा बाउ नै बिर्सने सन्तान भए नभए एकै सरि हो । यस्तालाई हाम्रा हुन भनी रहनुपर्छ जस्तो मलाई लाग्दैन ।
@mohanrana9134
@mohanrana9134 7 ай бұрын
प्रकाश ज्यू र उमेश ज्यू लाई धेरै धन्यवाद । जाहा सम्म मलाई लाग्छ उदित मा गर्व गर्ने कुनै आवश्यक छैन ।मैले पनि उस्ले बोलेको सुनेको छु म बिहार मावली मा हुर्केको हू भन्यो ।कतै नेपाल को नाम भन्छ की भन्ने आशा थियो भनेन । तर गोविन्दा जस्तो नामि हिरोले मलाई नेपाल नेपाली मन पर्छ र उस्को श्रीमती ले बिना हिचकिचाहट मेरो माईत नेपाल हो म नेपाली हो गर्व को सथ भन्दा खुसी लाग्यो ।हुनत हामी लाई कुनै लेना देना छैन ।
@PahiloKhabar
@PahiloKhabar 7 ай бұрын
*सहि हो उदितले कहिल्यै म नेपाली भनेर गर्व गरेको सुनेको छैन उस्को छोराले पनि केही बर्ष अघि नेपाल आउदा ढाका टोपी लाउन मानेन र नेपालको झन्डा छुन छुन पनि अप्ठ्यारो मान्यो उदित गद्द्दार भतुवा हो भारतले जस्तो स्थान सम्मान नेपालले दिएन होला ठिक छ तर करियर सुरु नेपाल बाट भएको हो भन्ने कुरा सजिलै भुलेको छ अझैपनी उस्लाई चाहने लाखौ नेपाली दर्शक छन भारतियले भारतिय भन्दा अझै पनि नेपालीले उदित नेपालको हो भन्छन विवाद गर्छन मरिहत्ते गर्छन गर्व गर्छन तर बिडम्बना उस्ले नै म बिहारी भन्छ नेपालको नाम नै लिन चाहन्न अब त नेपाल आउन पनि छाड्यो wikipedia पनि पहिले भारदह सप्तरी थियो अहिले सुपौल बिहार बनाइसकेको छ हामी संसारको जुनसुकै कुनामा बसौ धनाड्य किन न हौ तर हामी नेपाली हौ भन्न कहिल्यै छाडिन्न धिक्कार उदितलाई*
@sabindhakal6224
@sabindhakal6224 7 ай бұрын
Hahaha 🤣 ahile kunai Pani desh le sajilai visa/PR dine ho bhane kunai nepali desh basne bala chainan...Nepali haruko desh bhakti bhaneko dekhaune dat matra ho..Yaha ramro abasar payeka haru Pani desh chadera bidesh ma settle huna hichkichaudainan..Ani udit Narayan dosh Ra grihna garnu nepali haruko jatiya samkitnata ho..Nabhaye Rekha thapa le bacha janmauna america Jada kasile kei boldainan😂
@PahiloKhabar
@PahiloKhabar 7 ай бұрын
@@sabindhakal6224 *अवसरको खोजिमा देश छाडेर पि आर परिवार संग अरु देशमा बस्नु ठुलो कुरा हैन संसारका कयौ मान्छे अर्को देशमा बसोबास गरेका छन के तिनीहरुले आफ्नो जन्मभुमीको नामै लिन चाहन्नन सम्झिनै चाहन्नन देशको नाम प्रती घृणा लाग्छ? हो यहि भएको हो उदितनारायणको प्रसंगमा तपाईंलाई पनि कुनै देशले राम्रो अवसर दियो उस्तै बस्ने मन गर्नुभो नेपालमा बस्ने बाताबरण भएन ठिक छ के नेपाललाई भुलिदिन सक्नुहुन्छ ?अलि तर्क सहित कमेन्ट गर्ने गरम*
@sjnmhn
@sjnmhn 3 ай бұрын
20:25 ma sayami ji le "uttar korea" bhannu bho, tara uttar korea ma ta tanashahi sarkar thiyo!! "dakshin korea bhanna khojnu bhako hola!!
@Gitathapa-zv1br
@Gitathapa-zv1br 3 ай бұрын
Yes
@binode8
@binode8 7 ай бұрын
सबै कमेन्टस् पढे प्रकाश जि योग्य र राम्रो ब्यकतितव हूनहूदो रहेछ यो यू टिऊब संयोग ले हेर्दा दूई देशहरू कै मानिस बनेपनि अन्तरआत्मा मा ले के भन्छ धर्म ऊदितजी वहा कै निजि हो .मन मा गाडिऐका संझनाहरू जिबन को आर्जित संपत्तिहून्छ .ऐक चोटि नेपालमा जन्म भऐर जता बसे पनि जति वटा परदेशि नागरिक भऐ पनि नेपलि छाप र माया मेटिदैन अरूनेपालिहरूले गालिगलोज गर्नु मानब धर्म हैन
@anupamtandon1581
@anupamtandon1581 7 ай бұрын
Ek dum Sahi. Uditnarayan le vrastachar garnu bhayena. Arulai dukha dinu bhayena. Aafno jivan banaunu bhayo.
@urmilarai5535
@urmilarai5535 7 ай бұрын
प्रकाश सायमी ज्यूलाई मेरो सम्मान छ , र वर्ग पनि लाग्छ ।
@divyabhandari979
@divyabhandari979 Ай бұрын
उदितनारायण को जिवनी जे जस्तो भयपनी उहाको आवाज र गायकि चाहि अच्चमको छ्न।
@surajkumaar22official
@surajkumaar22official 7 ай бұрын
धेरै राम्रो अन्तर्वार्ता नेपाली विकिपिडिया प्रकाश सायमी सर सङ्गको, त्यसमाथि मेरो मनपर्ने गायक उदितनारायणका पुराना ऎतिहासिक दिन समयका कुरा! उदित जि ले रास्ट्र फेरेर गल्ती त गरे होलान तर, नेपालले यति उचाईको सम्मान, कदर दिन सक्थेन मेरो विचारमा !
@Sujacyber
@Sujacyber 7 ай бұрын
प्रकाश शायामी रेडियो अन्नपुर्ण मा हुदा उहाको कार्यक्रम नछुटाई सुन्ने साथीहरु कति हुनुहुन्छ ? मोहित गर्ने उहाको स्वरको कारण हामि उहालाई सुपर स्टार भन्दा कम ठान्थेनौ .
@sjnmhn
@sjnmhn 3 ай бұрын
20:25 ma sayami ji le "uttar korea" bhannu bho, tara uttar korea ma ta tanashahi sarkar thiyo!! "dakshin korea bhanna khojnu bhako hola!!
@acharyaji7005
@acharyaji7005 7 ай бұрын
उदित नारायण झा गलत होइनन् तर पेटको कारण सबथोक गर्नु पर्छ तै पनि मातृभूमिको माया त सधैं अटल रहन्छ हो पल पल याद आउछ। देशको अवस्थालाई नियाल्दा त म पनि नागरिकता त्यागेरै भारतमै बसुमकि जस्तो लाग्छ........😢😢
@amitruchal815
@amitruchal815 7 ай бұрын
Ajha unka aafanta ta Indian hunn purkha ni indian nai holan! Attachment ta bhai halxa ni jastai Darjeeling Bashi Indian ko Nepal prati bhaye jasto! Ma ta galat dekhdina yesma! Aama udit ko indian ho Baau border side Nepal ko! Maya dubai desh ko hola tara uslai sajilo ramro indian hudai xa!
@PahiloKhabar
@PahiloKhabar 7 ай бұрын
​@@amitruchal815उदित भतुवा गद्दार हो
@romanreign2041
@romanreign2041 7 ай бұрын
उदित को साँचो कुरा यसरी भन्ने मान्छे अब अगाडि आउनु पर्छ
@ceeal123
@ceeal123 Ай бұрын
प्रकाश सायमीज्यूकाे कुरा सार्है मिठो र साँचो लाग्छ l वहाँको ज्ञान पनि प्रसस्त छ l वहाँ नेपाली जगतको ठूलो धन हुनु हुन्छ l ईश्वरले वहाँको कल्याण गरून् l
@dilliram8867
@dilliram8867 7 ай бұрын
प्रकाश सायमी जी को सम्पूर्ण अन्तर्वार्ता हरु हेर्ने मध्ये म पनि एक हुँ है। 🖐️
@yadavdevkota1171
@yadavdevkota1171 7 ай бұрын
एउटा इतिहास जस्तै अन्तर्वार्ता हुनेछ ! सफलतामा आफ्नो मातृभुमी बिर्सने पात्रको बारे बिस्तृत जानकारी !
@manishkuinkel8735
@manishkuinkel8735 7 ай бұрын
अन्तर्वार्ता सान्दर्भिक र ज्ञानवर्धक छ।
@santoshthapa7420
@santoshthapa7420 7 ай бұрын
नेपाली भए पनि आफुलाई भारतीय ठान्ने उदितनारायणकाे बारेमा थप कुराहरु जान्न अवसर दिनु भएकोमा संचालक प्रति धन्यवाद ।
@thewild7915
@thewild7915 7 ай бұрын
Yo Jouranlist Narayan Gopal ko Andhabhakta Rahex .......Tulanai garna mildaina dhanna Narayan mildorahec re.....Bitter Truth is Udit Narayan is far better than Narayan Gopal
@amitruchal815
@amitruchal815 7 ай бұрын
​@@thewild7915Udit Narayan jasto awaj Yugau maa ek choti janminxa jasto lagxa malai chai! Aru le dunya riwaz garera ramro banaka hunxan udit ko god gift nai xa.. sarai mitho awaj!
@laxmikumarshrestha2481
@laxmikumarshrestha2481 7 ай бұрын
प्रकाश सायमी को लेख उपन्यास पढ्दा रमाइलो लाग्छ!उहाँ बुझ्दै जादा लेखनमा राम्रो ब्यक्तित्व हुनुहुनेरहेछ!!एल
@YadhavDhital-t1j
@YadhavDhital-t1j 7 ай бұрын
मुरी मुरी धन्यवाद प्रकाश सायमी सर लाई मलाई सार्है मन पर्ने गायक उदित नारायण सर को बारेमा प्रष्ट पारी दिनु भएको मा
@RamBajracharya-w5t
@RamBajracharya-w5t 7 ай бұрын
तिथि मिति, कथा परिवेश , ठाउँ , नाउँ सबका सब ईतिबृतान्त कस्ताे फरर हाे.... सायमी सर.... म त छक्कै पर्छु भन्या 👍️😊👍️
@yubarajacharya9326
@yubarajacharya9326 7 ай бұрын
Udit is the best ❤. कलाको कुनै सीमा हुँदैन।
@skchannel3671
@skchannel3671 7 ай бұрын
Yes,, 10000% right Legend vanya legend nai hunxa
@GopalThapaz-kt6lf
@GopalThapaz-kt6lf 7 ай бұрын
दलाल जस्तो लाग्छ उदित इंडिया को नेपाल को नाम पनि लिन्न् कहिले त्यसले अब के भन्ने ???😂😂😂
@skchannel3671
@skchannel3671 7 ай бұрын
@@GopalThapaz-kt6lf tmle india ko name kina linnau???
@KishorKumarbhujel
@KishorKumarbhujel 7 ай бұрын
कलाको सीमा हुँदैन तर राष्ट्रियता को सीमा हुन्छ जुन उदित ले बुझेनन्
@skchannel3671
@skchannel3671 7 ай бұрын
@@KishorKumarbhujel kun राष्ट्रियता ko kura ho bro.. He born in india bihar.. He is indian not Nepalese,,more many superhit songs given by him to us.. We have to respect him he is legend singer...
@BuddhikalaAdhikari
@BuddhikalaAdhikari 7 ай бұрын
प्रकाश सायमीलाई नेपाली गायक र कलाकारहरुको सबै इतिहासको ज्ञान छ । उदितनारायण पहिला नेपाली तर अहिले ईन्डियन हो ।नेपालीले उदितनारायण संग गर्व गर्नुपर्दैन ।
@chitwannepal6917
@chitwannepal6917 7 ай бұрын
मेरो लाडो भन चिक्ने तेरो देशको गायकहरु अमेरिक गएर भाडा माझी राखेका छन त
@HemRodung
@HemRodung 7 ай бұрын
असन्तुलित र अस्थिर मानसिक्ताको प्रतीक उदित नारायण झा! स्वार्थकै लागि राष्टृयता त्यागे। स्पष्ट विश्लेषण ।
@amitruchal815
@amitruchal815 7 ай бұрын
Nepali haru Bhutani bannaw ta taiyar xan! Ajha ahile xora xoro America Australia ko nagarik bhaidiye garba maanxan nepali buwa aama! Dubai desh ko maya hola ni unlai tara indian nagarik vanda badi maan pratishta subida milne nai bhayo! Unko purkha aafanta haru ta Indian nai hunn ni haina! Tei varw jhukab bharat prati bhako hola
@shambhupdpokharel4686
@shambhupdpokharel4686 7 ай бұрын
प्रकाश श्रेष्ठ सारै ज्ञान भएको मानिस हुन । भारतका अनु कपुर र श्रेष्ठ समान ब्यक्ति जस्तो लाग्छ । भारतका अनु कपुरलाइ पनि थाहा नभएको केही छैन । उदितको के कुरा हामी नै फाइदाको लागि नेपाली नागरिकता त्यागेर अमेरिका अष्ट्रेलियाको ग्रिनकार्ड पि यार लिएर पार्टी गर्छौ । छोरा छोरीको अमेरिका क्यानाडाको भिषा लाग्दा गर्बका साथ पार्टि गर्छौ । आफन्तलाइ खुशि हुँदै सुनाउछौ । उदितले जे गरे राम्रो गरे । उदित त पुराना भए । भर्खर कै कुरा हो मेनुका पौडेल इन्डियन आइडल सेसन १४ मा भाग लिएर टप १० बाट फालिएपछि नेपाल आएर प्रकाश सुबेदीले लिएको अन्तरबार्तामा गर्वका साथ भनेकि छन मेरो कर्म थलो भारत हुनेछ । फेरी प्रकासले तपाइको च्वाइस इन्डियन आइडल कि नेपाल आइडल भनेर सोध्दा इन्डियन आइडल भनेकि छिन । हो अद्भुत छ हामी नेपालीको सोच । लक्ष्मण श्रेष्ठ सप्तरीका हैनन् सिरहाका हुन ।
@ArtiPariAdhikari
@ArtiPariAdhikari 7 ай бұрын
exactly ❤
@skrajbahak4479
@skrajbahak4479 Ай бұрын
prakash sirlai dherai dherai naman,🙏
@pawankoirale7449
@pawankoirale7449 7 ай бұрын
प्रकाश सायमीज्यूको अभिव्यक्त अत्यन्तै सुन्दर र उत्कृष्ट रहेछ ।
@maheshregmi4815
@maheshregmi4815 7 ай бұрын
प्रकश जी तपाईँले यथार्त कुरा बताउनु भयो म पनि त्यसमा सहमत छु म बिराटनगर वासिन्दा हुँ म६३ को भएँ रमेश बुढाथोकी जी मेरो बाल्यकालको मित्र हुनुहुन्छ।
@harithapa3470
@harithapa3470 7 ай бұрын
The best interview of Prakash shayami,well balanced interview.
@keshabkadhikari8655
@keshabkadhikari8655 7 ай бұрын
प्रकाश् सायमी ज्यू , को धारा प्रवाह बर्णन धन्यवाद
@kumgurung2186
@kumgurung2186 7 ай бұрын
आति नै खुशी लाग्यो धन्यवाद नमस्कार।🙏🙏🙏
@subashpremiofficial
@subashpremiofficial 7 ай бұрын
जसले जस्तो उदितनारायण सरको बारेमा जे बोलेपनि उहाको नेपाली गित नसुन्ने कोही छैन ❤❤❤उदितनारायण ले गाएका गित सुनेर जिन्दगी मा आनन्द लिइन्छ udit sir legend मौका मिले त सबै हरेक देश पुग्छन
@rabindrashrestha786
@rabindrashrestha786 7 ай бұрын
प्रकाश सायमी बौद्धिक व्यक्तित्वको हुनुहुन्छ । उहाँलाई गहिरो प्रश्न सोध्नै पुगेन ।
@ramgurung8516
@ramgurung8516 7 ай бұрын
आज बल्ल नया सहि पाहुनाको interview हेर्न पाइयो। धन्यवाद
@yograjnirola9
@yograjnirola9 7 ай бұрын
इतिहास र वास्तविकताकाे जानकारी दिनुभयो।
@diwantdarjee9862
@diwantdarjee9862 7 ай бұрын
Udit Ji is an Artist...And Artist ko kunai sima and dharam hudaina...He's a great singer of all time... 💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖
@lemi7934
@lemi7934 7 ай бұрын
कति राम्रो कुरा गर्नु भएको हजुर ले
@sarusilwal6699
@sarusilwal6699 7 ай бұрын
उदित नारायण झा काे interview उहाकै स्वरमा सुन्न पाए सुन्मा सुगन्ध हुन्थ्यो नि ।।।्
@Gcha-playerSahara1
@Gcha-playerSahara1 7 ай бұрын
Prakash Sayami is history in himself. Thank you for giving us the historical revelation of old days.. an interview to remember and an interview to archive!!
@kumarpokharel6364
@kumarpokharel6364 7 ай бұрын
A very well and balanced interview given by Mr. Prakash Sayami . Well versed on his subject. Liked his presentation.
@manandharabhagisaubhagyash7336
@manandharabhagisaubhagyash7336 7 ай бұрын
उदित नारायण झा को कहानी बडो रोचक जानकारी
@nepalidude
@nepalidude 7 ай бұрын
प्रकाश सायमी नेपाली सिनेमा र संगीतको विकिपिडिया नै हुन् भने पनि हुन्छ।
@himalsubba2151
@himalsubba2151 7 ай бұрын
प्रष्ट वक्ता हुनुहुन्छ प्रकाश सायमी सर 🙏
@anilniraula1293
@anilniraula1293 7 ай бұрын
प्रकाश सायमी दाईकाे कुरामा दम छ
@surajmalla359
@surajmalla359 7 ай бұрын
प्रकाश सर को अति अति राम्रो अन्तरबार्ता ।। मन देखि सलाम सर लाई
@boynextdoor1601
@boynextdoor1601 7 ай бұрын
एकदम राम्रो अन्तर्वार्ता! उदित नारायणले बिभिन्न अवसरमा आफु नेपाली हु नेपाली पासपोर्ट बोकेरै बिश्व भ्रमण गर्ने गरेको सुनाइ रहन्थे ! उनि स्वार्थी हुन, साच्चिकै नेपाली नागरिकता त्यागेर भारतिय नागरिकता लिएको भए स्विकार्नु पर्यो किन दुबैदेशको नागरिकलाई कन्फ्युज पार्ने? जसरी पाकिस्तानी गायक अदनान सामीले पाकिस्तानी नागरिकता त्यागेर भारतिय नागरिकता लिए तर उनले यो कुरा सार्बजनिक रुपमा घोषणा गरे त्यो हिम्मत उदित नारायण ले देखाउन सकेनन
@sararai428
@sararai428 7 ай бұрын
Udit lay afu Indian ho bhannu huncha joslay citizenship lincha khula bhanda k huncha
@SureshRai-vn9xb
@SureshRai-vn9xb 7 ай бұрын
प्रिय प्रकाश सर, नमन
@TheMrgurung
@TheMrgurung 7 ай бұрын
स्मरण शक्ति र अत्यन्तै राम्रो कुराहरू प्रवाह साथै वर्णन गर्न सक्ने व्यक्ति सायमी जि। उदित नारायण र दीपा झा र धेरै कलाकार हरुको बारे धेरै बुझाइ दिनु भयो यी सब कुराहरू सुनेर आनंद लाग्यो। धन्यवाद तपाईं हरु दुवै जनालाई।
@TirthaGurung-dj2or
@TirthaGurung-dj2or 7 ай бұрын
Dff😅p😅0😊pp
@TirthaGurung-dj2or
@TirthaGurung-dj2or 7 ай бұрын
Opppppoopppppllploooolppo😊😊pppppppppppllppp😊pLppp😊😊😊p0pppppppp😊😊😊😊p😊😊
@TirthaGurung-dj2or
@TirthaGurung-dj2or 7 ай бұрын
Oo😊
@TirthaGurung-dj2or
@TirthaGurung-dj2or 7 ай бұрын
😊😅😅😊😊😊9oppppploooooooppppoppppp9😊😊😊 😊 😊
@TirthaGurung-dj2or
@TirthaGurung-dj2or 7 ай бұрын
Pp😊
@romanroy2252
@romanroy2252 7 ай бұрын
o host bro . ...normal र शालिन attitude देखाएर कुरा गर , प्रकाश शायमी ज्यु तिम्रो औकात भन्दा हजार गुणा ठुलो हुनुहुन्छ , चेतना भया
@merodaainepal2979
@merodaainepal2979 7 ай бұрын
मैले नकाटि कन जतिनै लामो भएपनि पुरै भिडियो हेर्ने भनेको पहिलो राजेश दाजु र प्रकाश दाजुको हो। उदित को कुरा गर्दा उसले गाएको धेरै गित राम्रो छ सुन्छु पनि तर त्यो स्वार्थि हो नेपाल लाइ माया गर्छ जस्तो लाग्दैन
@rjbstha
@rjbstha 6 ай бұрын
कला, कलाकारको ईतिहासको खानी प्रकास सायमीप्रति सम्मान छ।
@rajchaudhary6374
@rajchaudhary6374 2 ай бұрын
अहिले नेपाली संगितमा एकसा एक गायक तथा सङ्गीतकार छन उदित नारायण झालाई धेरैले बिर्सी सके छन्
@padamprasai3879
@padamprasai3879 7 ай бұрын
अहिलेसम्म उदितनारायण नेपालमा बसेको भए बलात्कारको केसमा उहिलेनै जेल पुगिसक्थियो
@nayan_Adhikari2
@nayan_Adhikari2 7 ай бұрын
गायक उदितनारायण छिमेकी देश प्रती आकर्षित हुनु रहर मात्र नभई बाध्यता हुन सक्छ यहाँ नेपालमा कला गला भएर भोकै मरेका रोग लागेर थल्लिएका कलाकार हरुको कथा ब्यथा नसुनेको नदेखोको होइन ।उदितनारायण आफ्नो कला र गलाको कारण आफ्नो मातृभुभी संग टाढिए होला तर देश को माया कति लाग्छ उनलाई नै थाहा होला ब्यवसाहिक हिसाबले भारतका मानिषहरु नेपाल आएर पैशा कमाउन हुने उदितनारायण जहाँ अवसर पाए जहाँ बाट चिनिए त्यहा जानै नपाउने भन्ने हैन ।
@balrajpradhan9881
@balrajpradhan9881 7 ай бұрын
❤ SAHRAI RAMRO LAGYO MITRA PRAKASH KO ABHIBYAKTI : *AAFU JEETARAI MATRAI KE GARNU DESAI HAARE PACHI *. BEAUTIFUL 🎉🎉
@deepabudhamagar6012
@deepabudhamagar6012 7 ай бұрын
उदित नै स्वार्थी हुनुहुदो रहेछ ।निर्साहा जिको पैसो फिर्ता नदिनु अनि पुस्कर्लाल जिको सहयोग नबुझ्नु मान्छेई बैगुनी रहेछन
@mohanprasain1269
@mohanprasain1269 7 ай бұрын
Samayi ji lai sunda ramailo lago . Good morning from Washington 🕉️🇳🇵🙏
@rakeshkhadka4132
@rakeshkhadka4132 7 ай бұрын
मेरा पुराणा प्रीय मीत्र सायमीजी कला, साहित्य बहुआयामीक उच्चस्तरीय व्यक्त्तित्व भयका हुनाले हरेक ईन्टरभ्यू मनमोहक हुन्छन् ।
@sudershankhadka8886
@sudershankhadka8886 7 ай бұрын
Thanks for lnterview.great personality.true information.
@Bhawana.vaachan
@Bhawana.vaachan 7 ай бұрын
kati ramro bichar Prakash daiko
@rupabhatta4431
@rupabhatta4431 7 ай бұрын
Shrastha Ko Jeevan ka Kura haru Sunna pauda Khushi lagyo. Bidhata le lekheko Kura bhognu nae Parchha. Nepal ma janminu bhayera Bharatma career banaunu bhayeko Udit Narayan Jha ko Geet Mitho lagchha, Prakash Sir le Sammanit Shabda haru le Sajayera Bolnu bhayeko Sunna pauda uha lai Pani ajhai samman 🙏🙏 Sabai Shrastha haru lai Samman 🌺🌺
@narendramalla8795
@narendramalla8795 7 ай бұрын
वाह मजाको अन्तरवार्ता 🙏
@sundardhital4903
@sundardhital4903 7 ай бұрын
अरूको पीडा धेरै कम मान्छेले याद गर्छन् तर गल्ती चाहिँ सबैले याद गर्छन्।
@MR-qk3us
@MR-qk3us 7 ай бұрын
मान्छेहरूको स्वभाव जहाँ पैसा रुपैयाँ सुख सुविधा मिल्छ त्यहीका बन्छन् उदित नारायण पनि त्यस्तै हो
@girishdahal1988
@girishdahal1988 7 ай бұрын
Saimi sir lai pranaam ani udit ji Dherei dherei maya.
@rajrai9170
@rajrai9170 7 ай бұрын
यो इन्टरब्यु हेरेर सार्है आनन्द लाग्यो।
@amritprasadbawan6749
@amritprasadbawan6749 7 ай бұрын
नमस्कार गायक उदित नारायण झा लें एउटा ईन्टरभीयु मा ढाटनु भयो म भारत बिहार मा जन्म भाएको र म भारतीय हु
@sitagurungsanu6074
@sitagurungsanu6074 7 ай бұрын
म उदितनारायणलाई घृणा गर्दछु ! एक स्वार्थी पलायनवादी घृणित ब्याक्ती हो ! हामी सबै नेपालीले उसलाई घृणा गर्छौं !
@DrivingMaster1509
@DrivingMaster1509 7 ай бұрын
किन र? उनलाई सरस्वती माता ले पठाउनु भयो गीत गाउन। गीत गाएर संसार हल्लाए, संगीतको सेवा गरे काम खत्तम। केको घृणा न के? देशको सीमा नाथे मान्छेले बनाएको त होनी, मुख्य भनेको धरती माता हो, भारत ,चीन,नेपाल, अमेरिका जाहा भएनी उही हो।
@pknphg8444
@pknphg8444 7 ай бұрын
उदितनारायण नेपाली हाेइन बिहारी धाेति हाे शाले नेपाली हाेइन भन्छ इन्डियन मिडियामा नेपाल आए नेपाली भन्छ खाते बिहारीलाई सम्मान गर्नु हुदैन
@swornimentertainment793
@swornimentertainment793 7 ай бұрын
सत्रु खोज्न टाढा जानु पर्दैन, कहिले काँहि त आफ्नै साथी भाईलाई हेरे पुग्छ । जस्तो यी मनुवा प्रकाश सायमी जीलाई नै हेरौ(सुनौं) न। कति धेरै तुष पालेर बसेका रहेछन् उदीत दाजुसंग । भेट हुँदा सामुन्नेमा मुखले ठिक्क पार्ने अनि मिडीया सामु खुलेआम कुरा काट्ने, होच्याउने, दर्शक र श्रोतामा उदीत नारायण प्रति नकारात्मक सोंच पैदा गराउन खोज्ने? के भनेको त्यो- न केटाको न केटिको जस्तो स्वर भएको गायक रे ? अपमानको पनि हद हुन्छ नि यार । यो कमेन्ट पढ्दै गर्नु भएका साथीहरूको जानकारीको लागि - त्यहि तुष पालेरै हुनुपर्छ सायमी जीले आफूँले निर्देशन गरेका (पहिलो ‘पृथ्वी’ देखि सिमाना, जमीन, रानीखोला र पछिल्लो हतियार’ सम्म) कुनै पनि सिनेमामा न उदीत दाजुलाई अहिलेसम्म् एउटा गीत गाउन दिएका छन् न दिपा दिदीलाई । बरू सत् प्रतिशत भारतीय गायक गायीकाहरू कुमार सानु, सोनु निगम, बिनोद राठौर, कविता कृष्णमुर्ती, साधना सरगमलाई गवाएका छन् । हो उदीत दाजुका पनि कमि कमजोरीहरू छन् जस्तो - उहाले पनि स्पष्टीकरण दिनु भएको छैन म नेपालको भनेर । - खोली तर्यो लौरी बिर्स्यो जस्तो घटना भएको पनि सुनिन्छ धेरै।
@amitruchal815
@amitruchal815 7 ай бұрын
Udit lai sadharan awaj vako gayak, kismat le chamkeko jasto tarika le bole yinle! Khas ma Udit jasto mitho awaj nepali Hindi film industry maa kamai ko hola! Arabau ko mann jiteko manxe ho! Usko ni badhyata thiyo hola! Nepali haru.. ni ahile America Australia ko nagarik bannaw diye sab tyagna taiyar xan!
@MRCRAZY4729
@MRCRAZY4729 7 ай бұрын
Yo story malai aatyadhik Sunna man lako thyo thank you for the presenter ❤
@SumanSingh-i7g
@SumanSingh-i7g 7 ай бұрын
Good news
@nitaraut3710
@nitaraut3710 7 ай бұрын
जय नेपाल 🇳🇵
@dolkumarshrestha399
@dolkumarshrestha399 7 ай бұрын
🙏 Prakash sir 😊
@ashokMomentCollection
@ashokMomentCollection 7 ай бұрын
यो अन्तरवार्ता एतिहासिक दस्तावेज हुनेछ । उदितले देखुन
@reshamneupane6902
@reshamneupane6902 7 ай бұрын
Great interview ❤
@Happyblog-jj1xt
@Happyblog-jj1xt 7 ай бұрын
प्रकाश सरको सारै रोचक जानकरी उदित नारायण झा को..🙏🙏
@swaminicksubedi
@swaminicksubedi 7 ай бұрын
Prakash dai : you are full of knowledge and I love listening to your stories. You are awesome.
@TekBahadurKhadka-yk6to
@TekBahadurKhadka-yk6to 7 ай бұрын
देश त्यगने मानिस हुन उदित।
@SajitLama-j3n
@SajitLama-j3n 7 ай бұрын
Koti koti naman sayani sir lai Ani dont compare Narayan gopal with udith. Surya ko agadi tourch light Narayan Gopal was Narayan gopal 😊😊 no one can replace Narayan gopal 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@anilniraula1293
@anilniraula1293 7 ай бұрын
great interview
@Deependramalla6334
@Deependramalla6334 7 ай бұрын
Great itihaaskaar...❤❤❤
@mallok3425
@mallok3425 7 ай бұрын
स्वार्थको लागि देश त्याग्नेलाइ जि सम्बोधनले पुग्दैन मुउजि भन्दा हुन्छ
@RamLal-yt1wm
@RamLal-yt1wm 7 ай бұрын
But he never does freely say 'Im proud of being Nepali' ,never highlight about Nepal whereas other artis actor express 'I feel proud of Nepal being Nepali Bhashi or Nepali origin.'
@ramsubba2294
@ramsubba2294 7 ай бұрын
सहमत👍️
@sherbahadurlingden2556
@sherbahadurlingden2556 7 ай бұрын
उदित लाई किन गाली गर्ने। अंतमा बिदेस जानै पर्ने रैछ।
@E-learningNepal
@E-learningNepal 7 ай бұрын
मुला त विदेश मै होलास !! म त छु
@jivantamang8589
@jivantamang8589 7 ай бұрын
Nepalma kalakar ko bichma kunai kunai samman nai gardaina thikai vo india basera.indiama katro ijjat ra samman chha ek mahan gayak ko rupma samman garchha.nepalma ko chha tyasto eauta kalakarle arko kalakar ko ijjat ta garna jandaina.
@sushildhakal2328
@sushildhakal2328 6 ай бұрын
यस्तो यथार्थ बादी आजका मान्छे भेटिदैनन
@harkabdrgurung7305
@harkabdrgurung7305 7 ай бұрын
नेपाल को गहना ! नेपाल को हिरा लाई नचिनेको हिरा उदितनारायण जि लाई 🙏🙏🙏❤️❤️❤️
@mr.skeletonman375
@mr.skeletonman375 7 ай бұрын
Tyo mula udit bhate Hamro desh ko gahana hoinah. Tyo bhate le padmah Sri linah lai mah Nepali nai hoinah bhane. Dhoti lai Pahni ramroh sangah thaha6 tyo udit bhate Nepali ho bhanerah. Kinabhane Nepali le padmah Sri award paundainah. Teskaran tyo bhate le padmah Sri ko lagi desh ko naak nai Kati diyo. Kura bhujnu bhayo tah hajur?😂😂😂😂😂
@rayincrust8744
@rayincrust8744 7 ай бұрын
Udit le aafu bharatiya ho vane paxi ghanta ko Nepal ko gahana???
@pmghale1
@pmghale1 7 ай бұрын
Kahan bata hamro gahana. India ko gahana ho tyo bhate
@PahiloKhabar
@PahiloKhabar 7 ай бұрын
*मेरो गेडा हो उदित भतुवा गद्दार*
@sabindhakal6224
@sabindhakal6224 7 ай бұрын
​@@mr.skeletonman375Hahaha 🤣 ahile kunai Pani desh le sajilai visa/PR dine ho bhane kunai nepali desh basne bala chainan...Nepali haruko desh bhakti bhaneko dekhaune dat matra ho..Yaha ramro abasar payeka haru Pani desh chadera bidesh ma settle huna hichkichaudainan..Ani udit Narayan dosh Ra grihna garnu nepali haruko jatiya samkitnata ho..Nabhaye Rekha thapa le bacha janmauna america Jada kasile kei boldainan😂
@angelinasubba7082
@angelinasubba7082 7 ай бұрын
Beautiful voice of udit da,
@pashanglama
@pashanglama 7 ай бұрын
Sayemi sir ko kura kati ramro ho
@deepakmoon5615
@deepakmoon5615 7 ай бұрын
प्रकाश सर🙏 उमेश सर धन्यवाद।
@dhanthapa6150
@dhanthapa6150 7 ай бұрын
Wow lvly n matured msg .....due patni KO poi....kuna basi ROI.....Kura sunnu Buddha KO...aago tapnu mudha KO....gd job truth ever bitter face it......
@prakashchettri3464
@prakashchettri3464 5 ай бұрын
कहिले आफ्नो नहुँने, ब्यक्ति र ब्यक्तित्व का धनी हुन् , उदित नारायण झा। वहाँ को भारतीय कुनै पनि सार्बजनिक कार्यक्रममा नेपाली बोलिएको र नेपाली कलाकारहरु सित रमेको देखिएको छैन्।
@shrawanyadav4673
@shrawanyadav4673 7 ай бұрын
Udit g...is the best singer...🎉 god gifted voice I think....
@dhanatamrakar3139
@dhanatamrakar3139 7 ай бұрын
My love and respect for Aditya Narayan Is no more,
@bikramsen7991
@bikramsen7991 7 ай бұрын
प्रकाश सायमीको ईन्टरभिउ खोजी खोजी हेर्ने गर्छु
@umeshale3900
@umeshale3900 7 ай бұрын
Udit narayen is my best singer❤
@bibingurung6423
@bibingurung6423 7 ай бұрын
Nice to see ❤
@madangurung9664
@madangurung9664 7 ай бұрын
Thanks prakash sir I am your house fan
@balaramsharma9687
@balaramsharma9687 7 ай бұрын
म पुस्करको राम्रो मित्र हु । कुनै बेला म नेपाल समाचारमा आलेखहरू लेख्ने गर्दथ्ये । म रेडियो नेपालमा स्तम्भ लेख्दा उदिते फटाहलाई पनि चिन्दथ्ये ।
@bhuvanadhikari6907
@bhuvanadhikari6907 7 ай бұрын
Udite Fata ho
@HemantKhatiwada-f3y
@HemantKhatiwada-f3y 7 ай бұрын
कसरी फटाहा ?
@ajabsingh9163
@ajabsingh9163 7 ай бұрын
Prakash jee ko kura eakdum ramro...
@rovgamer8040
@rovgamer8040 7 ай бұрын
भारतीय बिहारी हो
@Aisongnepal
@Aisongnepal 7 ай бұрын
अवसर बादी भय पनि गित राम्रो लाग्छ तर गददार नै हो
My Daughter's Dumplings Are Filled With Coins #funny #cute #comedy
00:18
Funny daughter's daily life
Рет қаралды 8 МЛН
Крутой фокус + секрет! #shorts
00:10
Роман Magic
Рет қаралды 26 МЛН