मेयर बालेन लाई कडा सुरक्षा दिन सम्पूर्ण सुरक्षा निकाय लाई मेरो अनुरोध छ ।
@minadeujakoirala92502 жыл бұрын
thik vannu vayo hajur uha lai surkchhaya sa.sakta jarurat xa
@yugang77612 жыл бұрын
Garib deshko Dhani manche. Connection and corruption, Great example.
@biwashkulung19802 жыл бұрын
Sahii vanu vayo
@debapmagar3162 жыл бұрын
yes 100% agree........
@sawit85772 жыл бұрын
Shai vanu vo yo kura ati nai jaruri xa ramro manxy lai marne neta deari xan 🙏🙏🙏🙏🙏tc cer
@chandbahadurrana962910 ай бұрын
दो दिन कि चाँदनी फिर अधेरी रात 🌃 समय बडा बलवान हुन्छ असत्य को हार अवश्य नै हुनेछ त्यो समय भनेको एहि समय हो सत्य को जित अवस्य हुन्छ 🔥🔥🔥🔥🔥 जय नेपाल
@बौद्धकिरातहिंदू2 жыл бұрын
प्यारो नाम टुकुचा 🥰🥰🥰🥰 बालेन को काम प्रति सेल्युट छ👍👍👍🇳🇵🇳🇵🇳🇵🇳🇵जय नेपाल आमा
@mblama62892 жыл бұрын
बालेन शाह साहाबंशिय नयाँ सपुत हो बालेन
@sunitatamang783411 ай бұрын
बालन सर लाई मेरो सालाम छ🙏🙏👍👍👏👏🥰💐
@mahadevbhatt63822 жыл бұрын
अतीऊत्तम काम भईरहेको छ। जय बालेन अब देशमा यी फटाहाहरुले अतिक्रमण गरेका कुराहरु पत्तालाग्नेछ। फटाहाहरुको पत्तासाफ हुने पालो आयो। जय नेपाल
@sabitrapuri32292 жыл бұрын
धेरै राम्रो गरनु भयो बालेन दादा ठिक छ
@gokulgautam24082 жыл бұрын
बलेन सर को काम प्रती आभार प्रकट गर्दछु ♥️♥️♥️
@uddhavadhikari5703 Жыл бұрын
❤❤❤❤❤Good😊😊😊😊😊🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@किसानकाेपरीश्रम2 жыл бұрын
बालेन सर ले जेगरनु भाछ देश काे लागि गरनु भाकाे छ बालेन सर जिनदा बाद
@kedargautam5692 жыл бұрын
खोलामाथि का सबै संरचना मा डोजर चलिनुपर्छ बालेन अगि बढ बालेन जि जनता साथमा छ काठमाडौं को भविष्य तिम्रै हातमा छ
@shyamkumar51202 жыл бұрын
बालेन सर नेपाल देश राम्रोसँग हुन पर्छ
@junalama92032 жыл бұрын
Good job balen sirko surakxa ko lagi sabaiko dhankarsan hos
@saritathapa22542 жыл бұрын
दामि कमा जय देश नेपाल बालेन राजा
@santoshdawadi69012 жыл бұрын
दोस्रो पृथ्वीनारायण साह बालेन यो देशमा निडर सपूत उच्च सम्मान र मिठो माया बालु💕💞💞
@deepaktamang61022 жыл бұрын
सलाम छ बालेन संगै नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई ।
@mayatamang48112 жыл бұрын
तिर्पन बर्ष भयछ जे गरे बालेन मेर ले बालेन् जस्तै मन्त्री हरु भएको थियो भने हाम्रो देश मा केहि हुने थियो होला जय नेपाल जय बालेन्
@ojharajnath567862 жыл бұрын
एउटै मन कति पटक जित्नु हुने हो बालेन सर। अब पालो धनगढी को।अंकल गोपु Be Ready जय गोपाल हमाल।
@gyanugrg94562 жыл бұрын
बालेन मेहेर लाइ कडा सुरक्षा दिनु जरुरी छ सलुट बालेन जिन्दावाद
@acharyaji70052 жыл бұрын
पृथ्वीनारायण र महेन्द्र को अंश रहेछन् बालेन शाह जै हो।
@puransubba57992 жыл бұрын
राणा शासकहरु ले खेलेको भुमरिमा लोकतन्त्र का जनता हरुले सजायको भागिदार हुनु पर्यो।हामी देख्ने लाई कति मज्जा छ।घर बिल्डिङ नै भत्किने हरुको अबस्था के भै राको होला।फेरि सरकारी लालपुर्जा देखि नक्सा सबै छ।रै पनि भत्किने भयो।जय बालेन
@ramadulal13382 жыл бұрын
साधरण जनता देखि लियर भुमाफिय , अदालत , नेता जगा िमचने कसैलाई पनि नछाेडनाेस बालेन सर तपाइँलाई सबैको साथ छ ।
@bhairajamaharjan87582 жыл бұрын
बालेन ज्यु ले राम्रो काम गर्नुभयो जनताले अवस्ये साथ दीन्छ
@chandrabahadurgurung45172 жыл бұрын
बालेन सरले चाल्नु भएको काम सफल रहोस् शुभकामना
@kanchanonlinemedia17302 жыл бұрын
*बालेन जस्तै साहसिलो युवा अब ७७ जिल्ला मा आवश्यक छ, युवा अघि सर्दछ देश अघि बढ्दछ, पुराना बुढा हरुको भत्ता खाने बस्ने हो Big Salute to TEAM BALEN* 🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽
@sushil756711 ай бұрын
जय बालेन
@rockstaryt24712 жыл бұрын
मेर बालेन शाहको सुरक्षाको लागि सम्पुर्ण सुरक्षाकर्मिलाइ मेरो ह्र्ददेखिनै अनुरोध गर्छु
@antimbk94182 жыл бұрын
सलाम छ काठमाण्डुको मेयर बलेन सह
@RamThapa-ny8wn2 жыл бұрын
धेरै राम्रो काम गरनु भएको छ बालेन सरले👍️👍️👍️
@krishnarana50542 жыл бұрын
news भनेको यस्तो हुनु पर्छ सलाम छ
@bimalendrakarna84712 жыл бұрын
Balen Shah is real Hero ....Salute
@dhrubadevirai60332 жыл бұрын
देशले खोजेको जनताले रोजेको, नेपाल आमाको एक सच्चा सपुत साहसि बालेन सर हजुरको काम 💯✅छ।
@sadhuramkhatri58842 жыл бұрын
Go ahead Balen team and media should publish continuing ... thanks media ..
@omm1622 жыл бұрын
King birendra return as balen❤️🥺☺️jay balen
@thapaamrit22022 жыл бұрын
लक्ष्मी बैंक र सिदार्थ बैंक लगायत जति बैंक छन ती बैंक को खाता बन्द गरेर हामिले आफुले सहयोग गर्न सक्छौ
@sarunarai91862 жыл бұрын
Yes 👍
@benhamsingh4982 жыл бұрын
सही हो अब अभियान नै चलाउनु पर्छ।
@sushilbasnyat48312 жыл бұрын
ईनीहरू मात्र कीन?त्यो चोर र लुटाह NiC ASIA BANK लाई पनी लखेट्नुपर्छ यो चोर फटाह बैङ्क हो र यसको सञ्चालक सबै माडे हरू भयेको ले ईनले नेपाली हरूको सम्पत्तिलाई कब्जा गरेर नेपाली लाई उठीबास गरन ला छन ईनीहरू को धन्दा नै अर्का को सम्पत्तिलाई खान खोज्ने पख तेरो पनी पालो आउँछ।
@sangitathapa74952 жыл бұрын
that's great always support u
@biswasgurung51782 жыл бұрын
We all with you .....balen boro
@dorgee.sherpa51532 жыл бұрын
बलेन सह 🤘🤘🤘👃👃👍️
@rudrashrees98682 жыл бұрын
बालेन लाई कतै केही भएमा अहिले सम्म का जति सरकार आए उनिहरुनै जिम्मेबार हुनुपर्छ ।
@sagarkhadka47112 жыл бұрын
योस्तो सुरुङमार्ग बनाउने आविस्कार गर्नेलाई पुरस्कार दिनुपर्ने छ।
@sanushrestha49582 жыл бұрын
बालेन जिन्दाबाद
@santoshtosh38262 жыл бұрын
Jaya balen ji grade salut 🙏🙏💞💞💞💞💘💘
@shivshaktiparamsatyagyaan39602 жыл бұрын
भ्रष्टाचारको जरो अदालत र न्यायाधीश राजनीतिक पार्टी नै हुन्
@lilapaudyal84694 ай бұрын
Thanks more Prime Media .
@budhagrg1234 ай бұрын
बालेन नम्बर एक।
@DilipRoka-fe9vz4 ай бұрын
जय बालेन सर
@aayamshrestha86394 ай бұрын
Balyan sir lai redaya ❤❤dyakhi nai salam cha jya Nepal 🎉🎉
@arjungubhaju35912 жыл бұрын
अब बल्ल बालेन को पावर देखीनेछ र बालेन लाई सुरक्ष बलीयो बनाऊनु जरूरी छ
@bishnukumariparajuli71062 жыл бұрын
घरानिया भनाउदा लुटेराहरुले अबैध रूपमा कब्जा गरेकाे राष्ट्र काे सम्पति फिर्ता गर्नु पर्छ ।भत्काई दिनु पर्छ भवन
@debrajghartimagar30332 жыл бұрын
बालेन सर जिन्दावाद अब पार्टी का झोले हरु को पालो आयो रुने बालेन सर लाई सुरक्षा strong हुनुपर्छ किनकि यिनी हत्यारा हुन सर्तक हुनुपर्छ बालेन सर लाई सुरक्षीत राख्नु पर्छ
@lilapaudyal84694 ай бұрын
Very good jobs of miyer balen shah. Manny manny thanks .
@ambirrai89512 жыл бұрын
नेपाली एक भएर बालेन मेयरलाई साथ र समर्थन दिनु पर्छ मत गए है।
@kamala34672 жыл бұрын
टुकुँच्चालाइ पुँण जीवन दिनु पर्छ बालेन साहालाइ सबैले साथ दिउँ।
@hemgurung56292 жыл бұрын
श्याबास ! बालेन मेयर ज्यू । पंचायत काल देखि गणतन्त्रसम्मको कालोकरतूत उजागर गर्नु भएकोमा समग्र देशबासीहरुले श्याबासी र धन्यवाद दिएका छन् ।
@evangalinabhandari1382 жыл бұрын
Balen is real hero♥♥♥♥♥
@peekayraaz55043 ай бұрын
सलाम ।।।।।
@ganeshbohara32782 жыл бұрын
बालेन को सुरक्षा को लागि नेपाली सेना दिनु पर्यो ।
@gopallimbu17802 жыл бұрын
ठिक गरेकाछन बालेनसांले कुनैपनि समर्चना भत्काउनै पर्छ
@lilapaudyal84694 ай бұрын
Balen shah is highly appreciated by the peoples go ahead more good for beautiful city of kathmandu.
@Sanukajikasula-lu3ok7 ай бұрын
बालेनसरलाइ नगर प्रहरिहरु सुरछ्या प्रहरिहरुले धेरेैधेरेै साथदिनुपर्छ
@gangashrestha85542 жыл бұрын
बालेन शाह लगायत सम्पूर्ण सदस्यहरुलाई धन्यवाद दिदै अझै अगाडी बढ्ने क्रमलाई नै शुभकामना व्यक्त गर्दछु ।
@MinmaSherpa Жыл бұрын
Jaya Balen
@Bird_6552 жыл бұрын
Support Balen
@mantimro7352 жыл бұрын
बालेन शाह को काम ले इतिहास रच्नेछ 💪
@partivapariyar10632 жыл бұрын
Balen alyaws king❤️❤️
@thakurbista11213 ай бұрын
Jaya balen
@buddhichaudhary66842 жыл бұрын
Balen sirle ekdam ramro kamko suruwat garnuvaeko xa.sabaile sath diu
@panchebaja63472 жыл бұрын
Yo देश आखिर शाहले नै बनाउने रहेछ!!
@ravishakya70852 жыл бұрын
बालेनज्यू , बिकास र निर्माणको कार्य शुभारम्भ भएको छ धेरै प्रशंसनीय र स्वागतयोग्य छ 🙏🙏👏👏
@munathapa60042 жыл бұрын
बालेन साह को सबै टिममा हाम्रो तर्फ बाट हार्दिक धन्यबाद ग्यापन गरछौम सलोट टिम प्रति 🙏🙏🙏🙏
@sabitabasnet8662 жыл бұрын
Sarai ramro kaam ❤❤❤
@manojraiqr4422 жыл бұрын
मायानगरी मेयर बालेन शाहा परिषद सुरक्षा कर्मी लगायत वाड अध्यक्षहरु स्थानीय बुद्धिजीवी सबै लाई सलाम छ यो अभियान नरोक्न आग्रह छ
@saritalimbu83442 жыл бұрын
धेरै राम्रो काम बालेन सरको 🙏
@iam.01092 жыл бұрын
नेपाल अामाकाे सपुत बालेन शाह , जिन्दाबाद
@benhamsingh4982 жыл бұрын
तगडा reporting को लागी कार्यक्रम खबर अन्वेषणका प्रस्तोता धिरज बस्नेत सरलाई धन्यबाद छ।
@purnathapa2812 жыл бұрын
Salute mayor balen.go ahead we support you
@chandramanikafle12072 жыл бұрын
dheray dheray dhannyabad balen sir
@dilaghimire94712 жыл бұрын
धेरै धेरै खुसियाली छौ
@heydicee8602 жыл бұрын
मेयर बलेनको व्यक्तिगत सेकुरिटी नेपाली सेनाले दिनुपर्ने जस्तो देखियो , Great Work!!
@OLDISGOLDB2 жыл бұрын
Totally agree
@be-awaked2 жыл бұрын
Sena kai bhar chaina yaha.
@shovabarma92722 жыл бұрын
Salut xa balen sir aba Nepal ko pardhan mantiri
@angsherpa90942 жыл бұрын
विजुलीको तार भन्दा खोला नै underground गर्ने देशको विश्व रेकर्ड कायम गर्ने नेपालको नाम गिनिज बुकमा दर्ता होला कि?
@loyalfamily8312 жыл бұрын
😂
@ramkrishnaadhikari66842 жыл бұрын
😂 😂 😂 😂 😂
@chandrakalalimbu11262 жыл бұрын
😃😃😂😂
@gomathapa7862 жыл бұрын
😋😋🤣🤣😋😋
@panchatamang39392 жыл бұрын
गूड् बालेन सर congratuleton .
@sakuladhikari30252 жыл бұрын
बालेनको कानमा पुगोस यो समचार पनि🙏🙏🙏🙏🙏
@KamdevYadav-ds9rh Жыл бұрын
❤ सप्तरी ❤
@manirai83717 ай бұрын
Good job Mayor balen Shah Sir लाई सलुटछ
@ajayanagarkoti55462 жыл бұрын
अब खोला हदपेर घर बनाउने सबै भु-माफिया हरुको घर घर मा दोजर चलाउनु पर्यो छितै
पत्रकार महोदय हरु तेत्रा महल बनाउँदा देखिनन् ती क्यामरा ले सलुट बालेन्द्र महानगर प्रमुख र सम्पूर्ण टीम लाई
@narayanbagale87492 жыл бұрын
जे होस नेपाल अरु देश भन्दा अगाडि नै छ !खोला माथी घर बनाउने !मलाई यो खबर खुशी लागेको छ ।
@rajumazakoti9532 жыл бұрын
साच्चिकै पाप को घैटो भरिएकै हो good news 👌👌👌🙏🙏🙏
@jhabilalgaire57752 жыл бұрын
Nice reporting,यसमा हामी संपूर्ण नेपालीहरु जनताहरूले साथ र सहयोग गर्नु पर्छ,,🙏🙏🇳🇵
@saritatamang24412 жыл бұрын
balen sir ko ramro kam salut garxu pasupati nath le ajhai sakdi diun balen sir lai ani balen sir ko tim lai manai dekhi khusi xu Jay Nepal 🇳🇵 Jay desh pyaro hamro Nepal 🇳🇵
@mantimro7352 жыл бұрын
बालेन शाह शेर हुन शेर 💪💪💪💪
@shresthalaxmimalla73612 жыл бұрын
thanks nagar pramukha prahari Rajunath pandeji. hajur yesramro kamprati yekdam utsahit vayer lagi parnu vayexa salut xa hajur n all team.
@lilapaudyal84699 ай бұрын
A one job of miyer Balen shah go ahead moreover.
@dhirajmagar14202 жыл бұрын
Hami Nepali nagrik sabai Hamro kathmandu ka meyar saheb lai support garxum jay hosh Balen shah ko hami Sabai Nepali haru jagruk hunu jaruri xa jay Nepal 🇳🇵✊✊✊✊✊✊✊
@babumagar31612 жыл бұрын
बालेन को काम पनि यता न उता नहोस काम अत्य नै गराएर छोडोस सुभकामना बाले सर
@MrFunTus12 жыл бұрын
Kaam garna dinu parena 😮
@sabitarana76502 жыл бұрын
खाेला मिच्नेहरूलाई घर भत्काउने मात्र होइन कानुनी कारवाही पनि गर्नु पर्छ । 🇳🇵🇳🇵