No video

Prof. Ramawatar Yadav | अनि, अब with Sudheer Sharma | Ep.11

  Рет қаралды 9,268

Sudheer Sharma

Sudheer Sharma

Күн бұрын

≈ मैथिली, मधेश र मल्ल राजाहरु ≈
नेपाल उपत्यकाका केही मल्ल राजाहरुले मैथिली भाषालाई आफ्नो राजकीय भाषा बनाएका थिए। उनीहरुले मैथिलीमै गीत, कविता, नाटक र काव्यसमेत लेख्ने गर्थे। दरबारको बोलीचाली त्यही भाषामा हुन्थ्यो।
मैथिली भनेको इण्डो-आर्यन भाषा हो । जबकि उपत्यकाका नेवाः वासिन्दाले बोल्ने नेपालभाषा भोट-बर्मेली भाषा परिवारमा पर्छ। तर कसरी मैदानी भूभागमा बोलिने मैथिली उसबेला काठमाडौंमा भित्रियो ? नेपालमण्डल भनिने काठमाडौं, ललितपुर र भक्तपुर राज्यका राजाहरुले किन त्यसलाई अपनाए ?
भाषा वैज्ञानिक प्रा. रामावतार यादवले यसमाथि गहिरो अध्ययन गरेका छन्। भक्तपुरका राजा भूपतीन्द्र मल्लले परशुरामका बारेमा मैथिलीमा लेखेको नाटकको उनले व्याख्यासहित अंग्रेजीमा अनुवाद गरेका छन्। प्रा. यादवको अर्को किताब- Elegy Written in a Royal Courtyard मा भक्तपुरका राजा जगतप्रकाश मल्लले मैथिलीमा लेखेका ४० शोकगीतहरुको अनुवाद एवं विश्लेषण छ। जगतप्रकाशले सिम्ररौनगढबाट आएका आफ्ना घनिष्ठ मित्रको निधनपछि ती शोकगीतहरु रचेका थिए।
यसले काठमाडौं र मधेशबीच उसबेला नै बाक्लो सांस्कृतिक, साहित्यिक एवं राजनीतिक घनिष्ठता कायम भएको देखाउँछ। काठमाडौं-तिरहुत कनेक्सन के थियो भन्नेबारे जानकारी दिन्छ। प्रा. यादवले यस पाटोको उत्खनन् गरेका छन्।
मल्लकालमा लेखिएका सयभन्दा बढी मैथिली कृतिहरु अहिले पनि काठमाडौंस्थित राष्ट्रिय अभिलेखालयमा उपलव्ध छन्। मैथिलीभाषीहरु नेपालभन्दा भारतमा बढी छन् तर, प्रा. यादवका अनुसार, मैथिली भाषाको प्राज्ञिक अध्ययन गर्न चाहनेहरु काठमाडौं आउनैपर्ने हुन्छ। किनभने यहाँ जति पुराना सामग्रीहरु सुरक्षित छन्, ती अन्यत्र पाइँदैनन्।
Prof. Ramawatar Yadav is a distinguished linguist, teacher, and researcher. He has authored more than half a dozen books and numerous journal articles (see the list below).
Prof. Yadav received his MPhil (1977) and PhD (1979) in linguistics from the University of Kansas, Lawrence, USA. He taught English language and literature to undergraduate students at the College of Education and Patan College from 1965 to 1973. During 1973-90, he taught English phonetics & phonology and other theoretical and applied linguistics courses to MA students of English.
He has held several key educational administrative positions at Tribhuvan University and with the government. He has also served as the Vice-Chancellor of Purbanchal University.
» Prof. Yadav's Books:
* A Facsimile Edition of a Maithili Play: Bhupatindramalla's Parsuramopakhyana-nataka
www.mandalabook...
* Elegy Written in a Royal Courtyard: A Facsimile Edition of Jagatprakasamalla's Gitapañcaka
www.daraz.com....
languagelog.ld...
* Historiography of Maithili Lexicography & Francis Buchanan's Comparative Vocabularies
www.exoticindi...
* A Reference Grammar of Maithili
ca.biblio.com/...
* Collected Essays in Maithili II (2015-2022)
www.amazon.in/...
* Maithili Phonetics and Phonology
books.google.c...
* मैथिली आलेख सन्चयन
sahityapost.co...
» Selected Articles and Lectures:
* Medieval Maithili Stagecraft in the Nepalamandala: the Bhaktapur school; soscbaha.org/l...
* On Being Madhesi On Being Madhesi; digitalcommons...
* On Diachronic Origins of Converbs in Maithili; archivenepal.s3...
* The Structure of Middle Maithili; www.nepjol.inf...
----
#aniaba #अनिअब #RamawatarYadav #sudheersharma #maithili #kathmandu #tirhut #madhesh #language #history #linguist #linguistics #culture #tarai #research #nepalmandal #newars #nepal #maithililanguage #simraungadh
----
» Chapters:
00:00 - Intro
04:00 - नेपालमण्डलमा बङ्गाली र मैथिली भाषाको प्रचलन
09:03 - प्रा.रामावतार यादवको पृष्ठभूमि
26:33 - अमेरिकामा मैथिली ध्वनीशास्त्रको अध्ययन
35:08 - मैथिली व्याकरण तयार पार्दाको अनुभव
49:18 - सिमरौनगढ-काठमाडौं सम्बन्ध र उपत्यकामा मैथिल प्रवेश
54:07 - भक्तपुरका राजा भूपतीन्द्र मल्लले मैथिलीमा लेखेको नाटकको खोजी र अङ्ग्रेजी अनुवाद
01:09:43 - राजा जगतप्रकाश मल्लले मैथिलीमा लेखेका शोकगीतहरूको अनुवाद
01:17:56 - राष्ट्रिय अभिलेखालयमा रहेका ११३ मल्लकालीन मैथिली नाटकहरू
01:35:30 - इष्ट इण्डिया कम्पनीका अधिकारी ह्यामिल्टनले बिहार र विराटनगरमा गरेको सर्वेको विश्लेषण
1:45:00 - मधेशमा मैथिली भाषाको घट्दो प्रयोग
1:49:43 - ८२ वर्षको उमेरमा जारी अनुसन्धान कर्म
----
» Our Team:
Host: Sudheer Sharma
Producer & Creative Designer: Kalpana Dhakal
Graphic Lead: Ankit Bhattarai
Studio Supervisor: Shiva Ram Shrestha
Camera: Hritik Singh Thakuri
Special Thanks: Tula Narayan Shah

Пікірлер: 35
@nareshshakya4170
@nareshshakya4170 Ай бұрын
प्रोफेसर साहेबको बिद्वत भाषा ब्याख्यानबाट मन्त्रमुग्ध भएं। सुधीरजीलाई साधुवाद 👍
@user-tg5ut6ic8l
@user-tg5ut6ic8l Ай бұрын
शरणार्थी लिम्बू: सिचुवानदेखि उत्तर तिब्बतसम्म: उत्तर तिब्बतदेखि नेपाल र सिक्किमसम्मका :लिम्बूहरूको यात्रा सिचुवान प्रान्तबाट सुरु हुन्छ, जहाँ उनीहरू मूल रूपमा बसोबास गर्थे। १३ औं शताब्दीमा मंगोलहरूको आक्रमणका कारण उनीहरू आफ्नो मातृभूमि छोडेर भाग्न बाध्य भए। मंगोलहरूले सिचुवानमा ठूलो आतंक मच्चाए, जसका कारण लिम्बूहरू उत्तर तिब्बततर्फ लागे। उत्तर तिब्बतमा उनीहरूले केही समय बिताए र त्यहाँका सांस्कृतिक र भौगोलिक परिवेशसँग घुलमिल भए। उत्तर तिब्बतदेखि नेपाल र सिक्किमसम्म उत्तर तिब्बतमा बसोबास गर्न पनि कठिन भइरहेको अवस्थामा, लिम्बूहरू फेरि बसाइँ सर्न बाध्य भए। १६ औं शताब्दीको अन्त्यतिर उनीहरू दक्षिणतर्फ लागे र नेपाल तथा सिक्किममा आएर बसोबास गर्न थाले। नेपालको पूर्वी भाग र सिक्किमको विभिन्न स्थानमा उनीहरूले नयाँ जीवन सुरु गरे। नेपालमा, लिम्बूहरूलाई सेन राजाहरू र लेप्चा आदिवासीहरूले शरण दिए। सेन राजाहरूले उनीहरूलाई सुरक्षा प्रदान गरे र उनीहरूको बसोबासका लागि भूमि उपलब्ध गराए। यस्तै, सिक्किममा पनि चोग्यालहरूले उनीहरूलाई स्वागत गरे र उनीहरूलाई बसोबासका लागि सहुलियत प्रदान गरे।आनुवंशिक अध्ययनहरूले राई र लिम्बूहरूको उत्पत्तिको ठोस प्रमाण प्रदान गर्दछ। यी अध्ययनहरूले यी समुदायहरूमा मंगोलियन र उत्तरी चिनियाँ डीएनएको महत्वपूर्ण अनुपात देखाउँछन्, जसले तिनीहरूलाई भारतीय उपमहाद्वीपका अन्य तिब्बती-बर्मन समूहहरूबाट अलग गर्दछ। उनीहरूको सांस्कृतिक अभ्यास, भाषा, र परम्पराहरू पनि उत्तरी चीन र मंगोलियामा पाइनेहरूको जस्तो देखिन्छ, पूर्वी नेपालका स्वदेशी संस्कृतिहरूको भन्दा।किरात सम्बन्धको निर्माण जबकि किरात राजवंश अस्तित्वमा थियो, राई र लिम्बूहरूलाई यस प्राचीन वंशसँग जोड्ने कुनै ठोस पुरातात्विक वा ऐतिहासिक प्रमाण छैन। बरु, उनीहरूले यस क्षेत्रमा स्वदेशीको रूपमा दावा गर्न किरातसँग सम्बन्ध निर्माण गरे। प्रमुख लिम्बू इतिहासकार इमान सिंह चेम्जोङले किरात विरासतको विचारलाई बढावा दिने क्रममा यस निर्माणमा महत्वपूर्ण भूमिका खेले, जसमा राई र लिम्बूहरू समावेश थिए। यद्यपि, यो कथा लेप्चा, भुटिया, नेवार, र खस आर्य जनताको इतिहासलाई प्रायः ओझेलमा पारिदिन्थ्यो। चेम्जोङका लेखन र किरात पहिचानको राजनीतिक संगठित अभियानले अन्य जातीय इतिहासहरूको ओझेलमा योगदान पुर्‍यायो। ऐतिहासिक पाठ्यक्रमहरू र शैक्षिक पाठ्यक्रमहरूले किरात कथालाई जोड दिन थाले, लेप्चा र भुटियाको सिक्किममा, र नेपालमा नेवार र खस आर्यको स्थापित इतिहासहरूको खर्चमा। चेम्जोङको कामले सुदृढ पारेको किरात पहिचानको जोडले क्षेत्रीय इतिहासको पुनर्लेखन गर्‍यो, जसले यी अन्य समूहहरूको योगदान र विरासतलाई न्यूनतम बनायो। राई र लिम्बूहरूद्वारा किरात प्रभुत्वको लागि पुरातात्विक प्रमाणको अभाव राई र लिम्बूहरूको दावी गरिएको किरात पहिचानको एक महत्वपूर्ण आलोचना भनेको पूर्वी नेपालमा उनीहरूको दीर्घकालीन प्रभुत्वलाई समर्थन गर्ने पुरातात्विक प्रमाणहरूको अभाव हो। सेन ठाकुरी र खस मल्ल राज्यका किल्ला, दरबार, र शिलालेख जस्ता ठोस अवशेषहरूको विपरीत, राई र लिम्बूहरूमा जोडिएको किरात सभ्यतासँग सम्बन्धित पुरातात्विक स्थलहरू छैनन्। यो प्रमाणको अभावले उनीहरूको प्राचीन र स्वदेशी सम्बन्धको दावीको ऐतिहासिक सटीकतामा प्रश्न उठाउँछ।
@bsijapati
@bsijapati Ай бұрын
I also had an honour to be his student at Patan college while doing my BA. Then he had replaced Professor Mhahto an excellent English Professor to teach Bertnard Russell's book impact of Science and Society. Then he had just returned from UK. Yet to be Dr. Yadav was an excellent English teacher. Later on he was succided by Banshi Shrestha, Binod Shrivastav and Avi Subedi as the English teacher. We spent 2 days together at Univ. Of ill Urban, Champain in 79 while he was completing his Phd. Later on regularly saw him in TV when he used to read news in English for ntv. Some years ago met him and his wife when he could recognise hardly recognise me. I remember him as the best English teacher I ever had in my college days. As always an excellent highly informative and enlightening interview. Its so nice to realise my English Professor is diving deep inside the field of maithali literature.
@BIMALESHYADAV-ly4ir
@BIMALESHYADAV-ly4ir Ай бұрын
Respect to both of you 🙏🙏🙏
@S_S_S_A-6106
@S_S_S_A-6106 Ай бұрын
Sudheer you prompt too much. Please let the professor talk for God's sake! Why so much rush, make it 2 episodes if needed. Thank you for all the hard work you are doing
@shanibirgunj945
@shanibirgunj945 Ай бұрын
वहाँको नाम धेरै सुनेको थिएँ र आज वहाँको सक्षात दर्शन र वहाँको उच्च ज्ञानको अमृत पान भयो... 🙏🙏धन्यवाद सुधीर सर.. ❤❤🙏🙏
@Altruismisreal27
@Altruismisreal27 Ай бұрын
I really enjoyed listening to this conversation with Prof. Yadav. Most of your interviews on this platform have been interesting, informative, and intellectually stimulating. I also like the decor in the room. Thank you for your work!
@yuvrajoli1063
@yuvrajoli1063 Ай бұрын
Honour to hear such Eminent personality.
@swatantrakarna5899
@swatantrakarna5899 Ай бұрын
Just finished watching. Loved to watch this episode which aims at uncommon domain. The professor's energy is inspiring. Also he presents some research gap for anyone who would like to work in the field of regional language.
@swatantrakarna5899
@swatantrakarna5899 Ай бұрын
"I was happy. I was the happiest man on the earth." पढ़ाई गर्दा रमाईलो भयो भन्ने सुनेरै आनन्द आउने। अहिले वीरलै सुन्न पाइन्छ।
@pratikking2272
@pratikking2272 Ай бұрын
Rais and Limbus: Refugees from Sichuan Who Fabricated Connections with the Kirat Dynasty The historical journey of the Rais and Limbus begins in Sichuan province, China. During the Mongol conquests, significant upheaval forced many communities to flee their homeland. The Rais and Limbus migrated from Sichuan to northern Tibet, and eventually, by the 17th century, they settled in eastern Nepal. Seeking refuge from the conflicts and instability of their original regions, they found protection and land from the Sen kings of Nepal and the Bhutia Chogyals of Sikkim. Genetic and Cultural Evidence Genetic studies provide compelling evidence of the origins of the Rais and Limbus. These studies show a significant proportion of Mongolian and northern Chinese DNA in these communities, distinguishing them from other Tibeto-Burman groups in the Indian subcontinent. Their cultural practices, languages, and traditions also bear closer resemblance to those found in northern China and Mongolia, rather than the indigenous cultures of eastern Nepal. The Historical Dominance of Lepcha, Bhutia, Newar, and Khas Arya Before the arrival of the Rais and Limbus, the regions of eastern Nepal and Sikkim were dominated by various other ethnic groups. The Lepchas and Bhutias were prominent in Sikkim, with the Bhutia Chogyals ruling the kingdom for centuries. In Nepal, the Newars and Khas Aryas held significant influence, with the Khas Malla kingdom and the Sen Thakuri dynasty leaving behind numerous forts, palaces, and inscriptions. These groups had established rich cultural and political traditions long before the arrival of the Rais and Limbus. Fabrication of Kirat Connections While the Kirat dynasty did exist, the Rais and Limbus have no substantial archaeological or historical evidence linking them to this ancient lineage. Instead, they fabricated connections with the Kirats to claim indigenous status in the region. Prominent Limbu historian Iman Singh Chemjong played a crucial role in this fabrication by promoting the idea of a unified Kirat heritage that included the Rais and Limbus. This narrative, however, often overshadowed the histories of the Lepcha, Bhutia, Newar, and Khas Arya peoples. Chemjong's writings and the political mobilization around the Kirat identity contributed to the marginalization of other ethnic histories. Historical texts and educational curricula began to emphasize the Kirat narrative at the expense of the established histories of the Lepcha and Bhutia in Sikkim, and the Newar and Khas Arya in Nepal. The emphasis on Kirat identity, bolstered by Chemjong's work, led to a rewriting of regional history that minimized the contributions and legacies of these other groups. The Lack of Archaeological Evidence for Kirat Dominance by Rais and Limbus One of the significant criticisms of the Rais and Limbus' claimed Kirat identity is the absence of archaeological evidence supporting their long-term dominance in eastern Nepal. Unlike the tangible remnants of the Sen Thakuri and Khas Malla kingdoms, such as forts, palaces, and inscriptions, there are no comparable archaeological sites attributed to a Kirat civilization connected to the Rais and Limbus. This lack of evidence raises questions about the historical accuracy of their claimed Kirat lineage as an ancient and indigenous connection in the region. Erasure of Indigenous Histories The arrival and subsequent integration of the Rais and Limbus into Nepal and Sikkim had profound implications for the historical narratives of the region. The promotion of the Kirat identity, particularly by figures like Iman Singh Chemjong, has contributed to the erasure of other ethnic histories. Historical texts and educational curricula began to emphasize the fabricated Kirat narrative, often at the expense of the established histories of the Lepcha, Bhutia, Newar, and Khas Arya peoples.
@praveenshrestha9525
@praveenshrestha9525 Ай бұрын
Chapters rakhnu vayeko ma thankyou.
@keshavgautam6098
@keshavgautam6098 Ай бұрын
मलाई पछुतो भयो! आज सम्म मैले उहाँ बारे थाहा पाइन।सुन्दा प्रभावित भये।
@indowarrior9195
@indowarrior9195 Ай бұрын
Aba napachutaunus. 😊
@ayodhyanathchoudhary345
@ayodhyanathchoudhary345 Ай бұрын
The interview was very comprehensive .Journalist Sharma asked very intricate and interesting questions and the scholar professor replied all the questions very ably and intelligently. obligations for such a grand interview about Maithili and associated languages .
@user-tg5ut6ic8l
@user-tg5ut6ic8l Ай бұрын
शरणार्थी लिम्बू: सिचुवानदेखि उत्तर तिब्बतसम्म: उत्तर तिब्बतदेखि नेपाल र सिक्किमसम्मका :लिम्बूहरूको यात्रा सिचुवान प्रान्तबाट सुरु हुन्छ, जहाँ उनीहरू मूल रूपमा बसोबास गर्थे। १३ औं शताब्दीमा मंगोलहरूको आक्रमणका कारण उनीहरू आफ्नो मातृभूमि छोडेर भाग्न बाध्य भए। मंगोलहरूले सिचुवानमा ठूलो आतंक मच्चाए, जसका कारण लिम्बूहरू उत्तर तिब्बततर्फ लागे। उत्तर तिब्बतमा उनीहरूले केही समय बिताए र त्यहाँका सांस्कृतिक र भौगोलिक परिवेशसँग घुलमिल भए। उत्तर तिब्बतदेखि नेपाल र सिक्किमसम्म उत्तर तिब्बतमा बसोबास गर्न पनि कठिन भइरहेको अवस्थामा, लिम्बूहरू फेरि बसाइँ सर्न बाध्य भए। १६ औं शताब्दीको अन्त्यतिर उनीहरू दक्षिणतर्फ लागे र नेपाल तथा सिक्किममा आएर बसोबास गर्न थाले। नेपालको पूर्वी भाग र सिक्किमको विभिन्न स्थानमा उनीहरूले नयाँ जीवन सुरु गरे। नेपालमा, लिम्बूहरूलाई सेन राजाहरू र लेप्चा आदिवासीहरूले शरण दिए। सेन राजाहरूले उनीहरूलाई सुरक्षा प्रदान गरे र उनीहरूको बसोबासका लागि भूमि उपलब्ध गराए। यस्तै, सिक्किममा पनि चोग्यालहरूले उनीहरूलाई स्वागत गरे र उनीहरूलाई बसोबासका लागि सहुलियत प्रदान गरे।आनुवंशिक अध्ययनहरूले राई र लिम्बूहरूको उत्पत्तिको ठोस प्रमाण प्रदान गर्दछ। यी अध्ययनहरूले यी समुदायहरूमा मंगोलियन र उत्तरी चिनियाँ डीएनएको महत्वपूर्ण अनुपात देखाउँछन्, जसले तिनीहरूलाई भारतीय उपमहाद्वीपका अन्य तिब्बती-बर्मन समूहहरूबाट अलग गर्दछ। उनीहरूको सांस्कृतिक अभ्यास, भाषा, र परम्पराहरू पनि उत्तरी चीन र मंगोलियामा पाइनेहरूको जस्तो देखिन्छ, पूर्वी नेपालका स्वदेशी संस्कृतिहरूको भन्दा।किरात सम्बन्धको निर्माण जबकि किरात राजवंश अस्तित्वमा थियो, राई र लिम्बूहरूलाई यस प्राचीन वंशसँग जोड्ने कुनै ठोस पुरातात्विक वा ऐतिहासिक प्रमाण छैन। बरु, उनीहरूले यस क्षेत्रमा स्वदेशीको रूपमा दावा गर्न किरातसँग सम्बन्ध निर्माण गरे। प्रमुख लिम्बू इतिहासकार इमान सिंह चेम्जोङले किरात विरासतको विचारलाई बढावा दिने क्रममा यस निर्माणमा महत्वपूर्ण भूमिका खेले, जसमा राई र लिम्बूहरू समावेश थिए। यद्यपि, यो कथा लेप्चा, भुटिया, नेवार, र खस आर्य जनताको इतिहासलाई प्रायः ओझेलमा पारिदिन्थ्यो। चेम्जोङका लेखन र किरात पहिचानको राजनीतिक संगठित अभियानले अन्य जातीय इतिहासहरूको ओझेलमा योगदान पुर्‍यायो। ऐतिहासिक पाठ्यक्रमहरू र शैक्षिक पाठ्यक्रमहरूले किरात कथालाई जोड दिन थाले, लेप्चा र भुटियाको सिक्किममा, र नेपालमा नेवार र खस आर्यको स्थापित इतिहासहरूको खर्चमा। चेम्जोङको कामले सुदृढ पारेको किरात पहिचानको जोडले क्षेत्रीय इतिहासको पुनर्लेखन गर्‍यो, जसले यी अन्य समूहहरूको योगदान र विरासतलाई न्यूनतम बनायो। राई र लिम्बूहरूद्वारा किरात प्रभुत्वको लागि पुरातात्विक प्रमाणको अभाव राई र लिम्बूहरूको दावी गरिएको किरात पहिचानको एक महत्वपूर्ण आलोचना भनेको पूर्वी नेपालमा उनीहरूको दीर्घकालीन प्रभुत्वलाई समर्थन गर्ने पुरातात्विक प्रमाणहरूको अभाव हो। सेन ठाकुरी र खस मल्ल राज्यका किल्ला, दरबार, र शिलालेख जस्ता ठोस अवशेषहरूको विपरीत, राई र लिम्बूहरूमा जोडिएको किरात सभ्यतासँग सम्बन्धित पुरातात्विक स्थलहरू छैनन्। यो प्रमाणको अभावले उनीहरूको प्राचीन र स्वदेशी सम्बन्धको दावीको ऐतिहासिक सटीकतामा प्रश्न उठाउँछ।
@jaydipyadav9149
@jaydipyadav9149 Ай бұрын
Having a comprehensive personality
@damanchand2796
@damanchand2796 Ай бұрын
राम्रो लाग्यो सुने र
@hiraratnaawale8893
@hiraratnaawale8893 Ай бұрын
Gaira nepali bhashi vidhwan gurulai naman:.
@sundardhital4903
@sundardhital4903 Ай бұрын
कहिलेकहीँ हार भयो भन्दैमा दुखी नहुनु किनकि पराजयले नै सिकाउछ आफ्नो क्षमताको परिभाषा ||
@swodeshshrestha3023
@swodeshshrestha3023 Ай бұрын
Aaja balla tapai ko postcast ma aako xu.. suru batai melo milayera sunne xu
@praveenshrestha9525
@praveenshrestha9525 Ай бұрын
Sir, Videos ma Chapters rakhnuhos.
@NabinYadav-td5ix
@NabinYadav-td5ix Ай бұрын
@urmilamom9334
@urmilamom9334 Ай бұрын
अनि म भन्दै छु त।। 😂😂
@yetigumba
@yetigumba Ай бұрын
lots of people dont know lichhivi and malla were tirhutiya/ maithil dynasties of rulers. they considered local newas as dalits and slaves. only after parbates captured the valley did those very malla and lichhivi descendants got relegated to newas themselves. even today the chathariya newas think of all other newas as dalits. they were also the one who were very close to shah and ranas as they considered themselves to be closer high caste hindus than the loval newa(dalits).
@indowarrior9195
@indowarrior9195 Ай бұрын
Very true. Today alot of Jyapus even claim they are Newars as if they built this civilization. They surely did but as workers. The engineers and planners were not today's people. They were of Royal Elite clans that has roots in modern day India.
@user-tg5ut6ic8l
@user-tg5ut6ic8l Ай бұрын
शरणार्थी लिम्बू: सिचुवानदेखि उत्तर तिब्बतसम्म: उत्तर तिब्बतदेखि नेपाल र सिक्किमसम्मका :लिम्बूहरूको यात्रा सिचुवान प्रान्तबाट सुरु हुन्छ, जहाँ उनीहरू मूल रूपमा बसोबास गर्थे। १३ औं शताब्दीमा मंगोलहरूको आक्रमणका कारण उनीहरू आफ्नो मातृभूमि छोडेर भाग्न बाध्य भए। मंगोलहरूले सिचुवानमा ठूलो आतंक मच्चाए, जसका कारण लिम्बूहरू उत्तर तिब्बततर्फ लागे। उत्तर तिब्बतमा उनीहरूले केही समय बिताए र त्यहाँका सांस्कृतिक र भौगोलिक परिवेशसँग घुलमिल भए। उत्तर तिब्बतदेखि नेपाल र सिक्किमसम्म उत्तर तिब्बतमा बसोबास गर्न पनि कठिन भइरहेको अवस्थामा, लिम्बूहरू फेरि बसाइँ सर्न बाध्य भए। १६ औं शताब्दीको अन्त्यतिर उनीहरू दक्षिणतर्फ लागे र नेपाल तथा सिक्किममा आएर बसोबास गर्न थाले। नेपालको पूर्वी भाग र सिक्किमको विभिन्न स्थानमा उनीहरूले नयाँ जीवन सुरु गरे। नेपालमा, लिम्बूहरूलाई सेन राजाहरू र लेप्चा आदिवासीहरूले शरण दिए। सेन राजाहरूले उनीहरूलाई सुरक्षा प्रदान गरे र उनीहरूको बसोबासका लागि भूमि उपलब्ध गराए। यस्तै, सिक्किममा पनि चोग्यालहरूले उनीहरूलाई स्वागत गरे र उनीहरूलाई बसोबासका लागि सहुलियत प्रदान गरे।आनुवंशिक अध्ययनहरूले राई र लिम्बूहरूको उत्पत्तिको ठोस प्रमाण प्रदान गर्दछ। यी अध्ययनहरूले यी समुदायहरूमा मंगोलियन र उत्तरी चिनियाँ डीएनएको महत्वपूर्ण अनुपात देखाउँछन्, जसले तिनीहरूलाई भारतीय उपमहाद्वीपका अन्य तिब्बती-बर्मन समूहहरूबाट अलग गर्दछ। उनीहरूको सांस्कृतिक अभ्यास, भाषा, र परम्पराहरू पनि उत्तरी चीन र मंगोलियामा पाइनेहरूको जस्तो देखिन्छ, पूर्वी नेपालका स्वदेशी संस्कृतिहरूको भन्दा।किरात सम्बन्धको निर्माण जबकि किरात राजवंश अस्तित्वमा थियो, राई र लिम्बूहरूलाई यस प्राचीन वंशसँग जोड्ने कुनै ठोस पुरातात्विक वा ऐतिहासिक प्रमाण छैन। बरु, उनीहरूले यस क्षेत्रमा स्वदेशीको रूपमा दावा गर्न किरातसँग सम्बन्ध निर्माण गरे। प्रमुख लिम्बू इतिहासकार इमान सिंह चेम्जोङले किरात विरासतको विचारलाई बढावा दिने क्रममा यस निर्माणमा महत्वपूर्ण भूमिका खेले, जसमा राई र लिम्बूहरू समावेश थिए। यद्यपि, यो कथा लेप्चा, भुटिया, नेवार, र खस आर्य जनताको इतिहासलाई प्रायः ओझेलमा पारिदिन्थ्यो। चेम्जोङका लेखन र किरात पहिचानको राजनीतिक संगठित अभियानले अन्य जातीय इतिहासहरूको ओझेलमा योगदान पुर्‍यायो। ऐतिहासिक पाठ्यक्रमहरू र शैक्षिक पाठ्यक्रमहरूले किरात कथालाई जोड दिन थाले, लेप्चा र भुटियाको सिक्किममा, र नेपालमा नेवार र खस आर्यको स्थापित इतिहासहरूको खर्चमा। चेम्जोङको कामले सुदृढ पारेको किरात पहिचानको जोडले क्षेत्रीय इतिहासको पुनर्लेखन गर्‍यो, जसले यी अन्य समूहहरूको योगदान र विरासतलाई न्यूनतम बनायो। राई र लिम्बूहरूद्वारा किरात प्रभुत्वको लागि पुरातात्विक प्रमाणको अभाव राई र लिम्बूहरूको दावी गरिएको किरात पहिचानको एक महत्वपूर्ण आलोचना भनेको पूर्वी नेपालमा उनीहरूको दीर्घकालीन प्रभुत्वलाई समर्थन गर्ने पुरातात्विक प्रमाणहरूको अभाव हो। सेन ठाकुरी र खस मल्ल राज्यका किल्ला, दरबार, र शिलालेख जस्ता ठोस अवशेषहरूको विपरीत, राई र लिम्बूहरूमा जोडिएको किरात सभ्यतासँग सम्बन्धित पुरातात्विक स्थलहरू छैनन्। यो प्रमाणको अभावले उनीहरूको प्राचीन र स्वदेशी सम्बन्धको दावीको ऐतिहासिक सटीकतामा प्रश्न उठाउँछ।
@praveenshrestha9525
@praveenshrestha9525 Ай бұрын
Aru video haru ma ni chapters rakhnuhos hoi.
@NityarajDahal
@NityarajDahal Ай бұрын
The Great Scholar.
@bharatshah9092
@bharatshah9092 Ай бұрын
ढेवा (of Newari) is closer to ढेउवा (of Simroungarh), not with ढौवा (of Janakpur)
@mr.manzilpoudar
@mr.manzilpoudar Ай бұрын
Simroungadh was the capital of Mid age Mithila after shifting from first capital of Mithila in Janakpur, both places were near and of same videha kingdom.
Who are the Lichhavis ? | Sushant Pradhan Podcast
24:07
Sushant Pradhan
Рет қаралды 14 М.
Running With Bigger And Bigger Feastables
00:17
MrBeast
Рет қаралды 85 МЛН
小蚂蚁被感动了!火影忍者 #佐助 #家庭
00:54
火影忍者一家
Рет қаралды 54 МЛН
Challenge matching picture with Alfredo Larin family! 😁
00:21
BigSchool
Рет қаралды 31 МЛН
Anil Chitrakar | अनि, अब with Sudheer Sharma | Ep.06
1:39:40
Sudheer Sharma
Рет қаралды 17 М.
the bRAVO dELTA show Season 2 | Ep 127 | Bhusan Dahal | Dr. Shaligram Pokharel | Himalaya TV
55:17
Sajha Katha - साझा कथा
Рет қаралды 8 М.
BINJURI - GHARJWAI - New Nepali Movie Song | Dayahang Rai, Miruna Magar |  SD Yogi
4:48