पुँजीवाद, साम्यवाद र समाजवाद बीचको अन्तर |Capitalism, socialism and communism | Bishwo Ghatana

  Рет қаралды 331,863

Bishwo Ghatana

Bishwo Ghatana

Күн бұрын

Пікірлер: 523
@anushbasnet3352
@anushbasnet3352 2 жыл бұрын
यी तीन बिषयमा मैले ईन्टरनेट पुस्तक हरु धेरै अध्ययन गरे तर म स्पष्ट हुन सकेको थिइन तर यो भिडियोले मलाई धेरै हदसम्म क्लारिटी दियो ।पुरै टिमलाइ धेरै धन्यवाद छ।
@jasminerose7034
@jasminerose7034 2 жыл бұрын
Congratulations
@ishworprasadneupane1064
@ishworprasadneupane1064 2 жыл бұрын
Yi bujhna kunai book haru paudaina ra ?
@jasminerose7034
@jasminerose7034 2 жыл бұрын
@@ishworprasadneupane1064 pauxa
@jasminerose7034
@jasminerose7034 2 жыл бұрын
@@ishworprasadneupane1064 puaxa ni
@jasminerose7034
@jasminerose7034 2 жыл бұрын
Dherai xa book haru
@manojlinkhajimee7389
@manojlinkhajimee7389 2 жыл бұрын
बुझ्न खोजेकै कुरा पाइयो। तपाईं हरुलाई अर्को वाद, धन्यवाद। हाम्रो नेताहरुलाई यो पढाउने बेला भो।
@ThapastationeryNepal
@ThapastationeryNepal 5 күн бұрын
हाम्रो देश नेपालको पुजीवादी गणतन्त्र शासन ब्यवस्था हो।
@parasvirat1477
@parasvirat1477 2 жыл бұрын
विश्व घटनालाई यति सरल रुपमा दिएको जानकारीका लागि हृदयदेखि नै नमन!
@jasminerose7034
@jasminerose7034 2 жыл бұрын
All history KZbin channel ko video hernu hunxa kai nai
@sarojgahatraj4759
@sarojgahatraj4759 2 жыл бұрын
@@jasminerose7034 to the
@jasminerose7034
@jasminerose7034 2 жыл бұрын
@@sarojgahatraj4759 umm
@jasminerose7034
@jasminerose7034 2 жыл бұрын
Good
@jasminerose7034
@jasminerose7034 2 жыл бұрын
Great
@Ravisen8165
@Ravisen8165 2 жыл бұрын
.. मैले त यसरी बुझेको छु .... साम्यवादमा चेपुवामा जकडिएका मान्छेहरू स्वतन्त्रको खोजीमा विस्तारै विकसित हुँदै समाजवादकोको पथमा अग्रसर हुनेछन् र विस्तारै फेरि पुजीवादी विचारमा आस्था राख्तै अघि बढदै मानवीय मूल्य मान्यता संवेदनशीलता कुल्चदै विश्वमा समाप्त हुँदै जानेछन् । ... यसैलाई भन्छन् ... चक्रवत परिवर्तन्ते ....... !! 🤔👍️❤️🙏
@happyjointfamily-hq7ss
@happyjointfamily-hq7ss Жыл бұрын
गजबकाे विश्लेषण हजुरकाे तपाईकाे एउटा कमेण्टले पनि धेरै कुरा छर्लङ्ग बनाईदिन्छ बुझ्नेका लागी
@rajusubba6926
@rajusubba6926 6 ай бұрын
माम्यवादमा को च्यपिन्छ महाशय? साम्यवादमा धनिहरु च्यापिन्छ गरिब च्यापिदैन।
@fulloffool5925
@fulloffool5925 2 жыл бұрын
I just love the way how he speaks Pure Nepali without using any English words. And this is the channel that Nepali audience needed. Very informative and interesting topics. Thankyou for your work and Best wishes for 1 million subscribers
@bhanarinabaraj3
@bhanarinabaraj3 2 жыл бұрын
👍
@ronallimbu4747
@ronallimbu4747 2 жыл бұрын
God gifter voice
@adhikarikabi09
@adhikarikabi09 2 жыл бұрын
अनि तपाईं अंग्रेज़ी भाषामा नेपाली तारिफ गरिरहनु।😏
@fulloffool5925
@fulloffool5925 2 жыл бұрын
@@adhikarikabi09 I would praise him in Nepali but unfortunately i don’t know how to write in Nepali😁 Also praise is praise. It doesn’t change just because i wrote it in English😄
@jasminerose7034
@jasminerose7034 2 жыл бұрын
@@fulloffool5925 wow so nice English language Ma pani sikna chanxu can you teach me please
@ActionNepalOnlineTv
@ActionNepalOnlineTv 2 жыл бұрын
कार्यक्रम प्रस्तोता र यो सिंगो channel प्रति हामी मित्र रमेश प्रसाई र म जीवन बिष्ट को तर्फ बाट धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छौं हामी तपाई हरु को नियमित दर्शक हो आशा छ आगामी दिनमा पनि यस्तै विश्व राजनैतिक सिद्धान्त र दर्शन बारे vedio आउने छ
@jasminerose7034
@jasminerose7034 2 жыл бұрын
So good
@DammerPandeya-ox7sl
@DammerPandeya-ox7sl Жыл бұрын
मैले धेरै अध्यन गरे यत्तिकै इस्पस्ठता भएको थिएन यो भिडियो सुन्दा राम्रो लाग्यो
@ASHOK238
@ASHOK238 Жыл бұрын
सदबार गीत सारै मन छुन्छ जति सुनेपनी मन र कान अगाउदैन ।
@kamalnepali712
@kamalnepali712 Жыл бұрын
यति सुन्दर भिडियो को लागि सिंगो टिमलाई धेरै धेरै धन्यवाद !
@Tangsang_1
@Tangsang_1 2 жыл бұрын
संघिय समाजवाद आजको नेपालको आवश्यकता हो।
@ganeshbahadurpoudel3205
@ganeshbahadurpoudel3205 9 ай бұрын
अति राम्रोलाग्योसर नमस्कार।
@happyjointfamily-hq7ss
@happyjointfamily-hq7ss Жыл бұрын
सायद बिस्वाे घटना जस्ताे ज्ञान बर्धक र मान्छेकाे ज्ञानकाे लेबल ह्वात्तै बढाउने च्यानल नेपालमा काेहि छैन याे टिमलाई धेरै धेरै धन्यवाद🙏🙏🙏
@santoshsapkota8748
@santoshsapkota8748 2 жыл бұрын
कति राम्राे ज्ञानमुलक भिडियाे अनि सर एउटा श्रृङखला मा चाहिँ हजुरहरूकाे टिमकाे बारेमा हजुर हरूले गर्नुभयकाे प्रयास काे बारेममा भिडियो बनाउनु पर्याे
@jasminerose7034
@jasminerose7034 2 жыл бұрын
How are you
@jasminerose7034
@jasminerose7034 2 жыл бұрын
Brother
@jasminerose7034
@jasminerose7034 2 жыл бұрын
Where are you from
@PhanindraTimsina-u5x
@PhanindraTimsina-u5x 2 ай бұрын
हाम्रो देशका सबै दलका ठुला नेताले यो भिडियाे हेरुन ।
@sitaghimire6801
@sitaghimire6801 2 жыл бұрын
Biswa ghatana Kati ramro presentation..my favorite
@kamalthapa1703
@kamalthapa1703 Жыл бұрын
ekdum clear 💖👍
@laxmiupadhyay4584
@laxmiupadhyay4584 2 жыл бұрын
उत्कृष्ट सर- सरल,स्पस्ट ,र उदाहरण सहितको = छर्लङ्ग बुझिने! महत्त्वपूर्ण भिडियो ! धेरै धन्यवाद !
@yolkyolk1970
@yolkyolk1970 2 жыл бұрын
आज थाहा हुन पाए जमाजवाद, कम्युनीजम, राज्या। नेपालको नेताहरुको पनी बीचार अनि कुरा यही गर्छन तर ब्यावहारमा शून्य। धन्यवाद हजुर साथै हजुरको सम्पुर्ण समुहको यो कामप्रति।
@jaynepal3221
@jaynepal3221 2 жыл бұрын
यस बिषयमा मैले बुझ्नलाइ धेरै कोसिस गरे तर म कन्फ्युजमा नै थिए आज यस विश्व घटनाको भिडियोमा बाट प्रष्ट भएको छु एउटा ज्ञान लिन सफल भएकोछु यो विश्व घटना टिमलाइ हृदय देखि नै नमन गर्दछु 🙏
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 2 жыл бұрын
धेरैमा धेरै राम्रो जानकारी लाग्यो !!! अति सुन्दर प्रस्तुति लाग्यो !!! धेरैमा धेरै राम्रो प्रस्तुति लाग्यो !!! अद्भुत आकर्षक आश्चर्यजनक अकल्पनीय !!!
@jasminerose7034
@jasminerose7034 2 жыл бұрын
Yeah sahamat
@omkumarsingh9564
@omkumarsingh9564 2 жыл бұрын
तपाईंको आजको प्रस्तुति एकदमै राम्रो लाग्यो। पुँजीवाद,समाजवाद र साम्यवादमा समाजवाद नै राम्रो छ। पुँजीवाद अमेरिकामा साम्यवाद चिन,उत्तर कोरिया,रुस र क्युवामा छ।
@khujangsherpa5236
@khujangsherpa5236 2 жыл бұрын
Thank you so much for this Great video sir.Vry informative video.
@khagenmgr8105
@khagenmgr8105 2 жыл бұрын
म नियमित दर्सक हो। धेरै आभार छ ग्यानमुकल सामाग्री को लागी।
@reshamneupane6902
@reshamneupane6902 Жыл бұрын
Thanks a lot for this amazing and informative video !!
@manojshrestha8431
@manojshrestha8431 2 ай бұрын
अति शुन्दर !
@deepakkarki6422
@deepakkarki6422 2 жыл бұрын
अहिले सम्म समाज बाद चाइनामा मात्र छ बाकी कहि छैन ।साम्यबाद ठिक हुन्छ।
@dibaskhanal8712
@dibaskhanal8712 2 жыл бұрын
पत्रकारिकाकाे पुर्ण ज्ञान छ तपाईहरुमा ।
@bipin_raut
@bipin_raut Жыл бұрын
Very beautiful
@चाम्लिङ्ग
@चाम्लिङ्ग 4 ай бұрын
एक पटक हर्कवाद को पनि समाचार बानाई दिनोस् सर बिश्व घटना मेरो फेब्रेट हो हजुरको आवाजमा बाचन सुन्न पाए हुन्थ्यो 🙏🙏🙏🙏
@ramthapa4012
@ramthapa4012 2 жыл бұрын
सरल भाषामा साधारण मानिसले बुझ्नेगरी बुझाउनु भएकोमा धन्यवाद
@khadkak.c.5430
@khadkak.c.5430 2 жыл бұрын
यो आवाज को अनुअहार को दर्शन गरौ न हो मलाई आज सम्म को युटुव मा मलाइ मन पर्ने आवाज हो।।।
@mahendradhakal2873
@mahendradhakal2873 6 ай бұрын
सासक भई जनताको मन जित्नु नै हो राजनिती. भष्ट्रचार नगरी सेवा भाब देखाउनु नै हो राजनिती. सबैलाइ एक समान ब्यबहार गरनु नै हो राजनिती. राम्रो निती बनाई राज्य संचालन गरनु नै हो राजनिती. देश लाई आत्मनिर्बर बनाई बिकाश गरनु नै हो राजनिती. सबै कुरा उल्टो भएपछि के को लागी गरनु हो राजनिती.
@amritbk7022
@amritbk7022 Ай бұрын
राम्रो छ❤❤❤🎉🎉🎉
@narenhanglimbu1977
@narenhanglimbu1977 Жыл бұрын
अत्यन्तै सान्दर्भिक 👍️
@madgang2557
@madgang2557 2 жыл бұрын
समुन्त समानान्तर विकासका लागी ति तिन वटै वादहरु आवस्यक छ ।
@rukbhadurranabhat5493
@rukbhadurranabhat5493 2 жыл бұрын
सारै राम्रो लाग्यो अर्को भाग्को पर्खाइ मा छु
@narayanbhattrai4055
@narayanbhattrai4055 Жыл бұрын
राम्रो विश्लेषण छ । तपाईंको मेहनतलाई सलाम
@bp-khatri
@bp-khatri 2 жыл бұрын
थप जानकारीको लागि अर्को यपिसोडको पर्खाईमा छु ।
@Dev-vy-i8Z
@Dev-vy-i8Z 2 жыл бұрын
My favourite channel ❤️❤️❤️❤️
@laxmikc1071
@laxmikc1071 Жыл бұрын
पुस्तक मा भन्दा सरल लाग्याे धन्यवाद , फेरि पनि सुन्ने छु।
@puraklimbu1929
@puraklimbu1929 2 жыл бұрын
ए भनेपछि नेपालमा त साम्यवाद त नाम मात्रै रहेछ।
@brickrai3127
@brickrai3127 2 жыл бұрын
Ekdam raamro laagyo dhanyabaad bishwo ghatna
@govindaparajuli9582
@govindaparajuli9582 2 жыл бұрын
बैज्ञानिक समाजवाद आजको आवस्यकता हो।
@Perika_Pradhan
@Perika_Pradhan 2 жыл бұрын
मेरो अध्ययन अनुसार कम्युनिष्ट भनेको प्रारम्भिक बर्ग बिहिन समाजको पहिलो चरण हो। समाजवाद भनेको कम्यूनिष्ट को दोस्रो चरण हो ।साम्यवाद भनेको कम्युनिष्ट को चरम अर्थात् तेस्रो चरण हो जहा केहि बस्तु तथा सेवाको अभाब हुदैन जहा सम्पूर्ण जनताले मानबिय सुख सुबिधा प्राप्त गर्न सक्छ ।
@technofornepali3670
@technofornepali3670 2 жыл бұрын
यो भिडियोले बोल्न खोजेको कुराहरू धेरै राम्रो छ तर थोरै मात्र भनेकोले बुझ्न भने कठिन छ. त्यसैले भाग भाग बनाएर यसको बारेमा धेरै भन्दा धेरै भिडियोहरू ल्याउनु पर्यो
@ranadulal1358
@ranadulal1358 2 жыл бұрын
छिटो ल्याउनु पर्यो सर !! धेरै धेरै राम्रो
@karunarai1841
@karunarai1841 2 жыл бұрын
Thank you so much for shareing this video
@sarojsubedi1154
@sarojsubedi1154 2 жыл бұрын
Thank you bisho ghatna team for this ciler information.
@dineshsunar4637
@dineshsunar4637 6 ай бұрын
Governance is the official form of antagonizing to people - that wise men
@khuilekukur8093
@khuilekukur8093 2 жыл бұрын
मलाई त समाजवादी विचार धारा यो संसारमा applicable लाग्यो। केही कुरा व्यक्तिगत र केही त साझा हुनै पर्यो नि। उदाहरण दिन चाहन्छु किचन साझा तर दाँत माझ्ने ब्रस त व्यक्तिगत हुनु पर्यो नि होइन र?
@surajbk4242
@surajbk4242 Жыл бұрын
तपाइको यो पारदर्शी ब्याख्यालाई हार्दिक नमन
@niranjank.c5430
@niranjank.c5430 2 жыл бұрын
नेपालीको अर्थतन्त्रमा दैध अर्थतन्त्र र मिश्रित अर्थव्यवस्थाकाे बारेमा demand गरे मैले
@jasminerose7034
@jasminerose7034 2 жыл бұрын
Like
@PtithiviTamang
@PtithiviTamang 5 ай бұрын
Think xa
@krishnasunar1152
@krishnasunar1152 2 жыл бұрын
सन्सार मा भयका वाद भन्दा भागवात गिता वाद सबै भन्दा राम्रो छ अगर मनदेखी बुझ्नु भयो भने मात्र
@2011preity
@2011preity 2 жыл бұрын
thank you for letting us know
@nareshkafle1896
@nareshkafle1896 2 жыл бұрын
थाेरै मात्र थाहा थियोे याे भिडियो हेरे पश्चात् अलि बढी किलियर भए 💐💐💐💐
@RajanRaj-po9xr
@RajanRaj-po9xr 2 жыл бұрын
Failed examples of communist and socialist economic policy in the world. 1. The Soviet Union, due to bad economic policies divided into 16 pieces. 2-After the death of Mao, in 1975 China adopted privatization policy. 3- After Nehru's socialism failed, India adopted a privatization policy in 1990. 4- In Nepal communists and socialists are complete failure too.
@minthapa3279
@minthapa3279 2 жыл бұрын
soviet union was divided into 15 country not 16😊
@sadajiban
@sadajiban 2 жыл бұрын
Soviet union फुटेर बनेका देशहरू Russia, Estonia, Latvia, Ukraine, Lithuania, Belarus, Moldova, Georgia, Armenia, Azerbaijan, Kazakhstan, Uzbekistan, Turkmenistan, Kyrgyzstan, Tajikistan यति नै जस्तो लाग्छ 🤔 16 कसरी भयो?
@shyamkhadka461
@shyamkhadka461 2 жыл бұрын
Dherai tute fute English xaddna na aau vai lekhne nai vaye understandable khalko English lekh hoina vane Nepali mai dida ni sano hudeinau 😜
@yogeshlamichhane4847
@yogeshlamichhane4847 2 жыл бұрын
Mangolia ni hola
@jasminerose7034
@jasminerose7034 2 жыл бұрын
Can you taught me English please
@vimirakihda6667
@vimirakihda6667 2 жыл бұрын
एक दम राम्रो सर।
@jasminerose7034
@jasminerose7034 2 жыл бұрын
Thanks a lot again
@dillikhatridillikhatri3057
@dillikhatridillikhatri3057 2 жыл бұрын
अति राम्रो समय सान्दर्भिक बिषय वस्तु
@nirughimirey9622
@nirughimirey9622 2 жыл бұрын
धन्यवाद 😍🙏🙏
@SuzBans1990
@SuzBans1990 2 жыл бұрын
Dherai majjalae ramari bujai dinu vayeko ma dhanyabad
@रमाईलोपल-प1म
@रमाईलोपल-प1म 2 жыл бұрын
Thank you
@hbrai
@hbrai 2 жыл бұрын
खुब मनपर्ने युट्युब च्यानल
@nepalivlogs289
@nepalivlogs289 2 жыл бұрын
really thanks for you
@bishnupaudel1415
@bishnupaudel1415 2 жыл бұрын
Thanks so much.🙏🙏🙏🙏🙏🙏
@jasminerose7034
@jasminerose7034 2 жыл бұрын
Thanks
@khajumcreation
@khajumcreation 2 жыл бұрын
समाजवादमा लागौँ पुँजीवाद र साम्यवादको अन्त्य गरौँ जय मातृभूमि
@jasminerose7034
@jasminerose7034 2 жыл бұрын
Bhujina
@dillikhatridillikhatri3057
@dillikhatridillikhatri3057 2 жыл бұрын
यसको अर्को अंकको प्रतिक्षा गरिरहने छु ।
@rapal298
@rapal298 2 жыл бұрын
very informative video. waiting for next video
@madanpoudel9149
@madanpoudel9149 2 жыл бұрын
प्रस्तुति धेरै राम्रो
@roshanphiyak8585
@roshanphiyak8585 2 жыл бұрын
Great ! Malai yei subject chairathyo thikka lyaunu vo. Thankyou
@kishorjoshi7769
@kishorjoshi7769 9 ай бұрын
श्री महेन्द्र महाराज को जिवनि र महेन्द्रवाद को बरेमा नि बतौनु है सर
@AndazVlogs
@AndazVlogs 2 жыл бұрын
This kind of information should be in every books for young students instead of Optional Mathematics and geometry and such.
@jasminerose7034
@jasminerose7034 2 жыл бұрын
Agree
@jasminerose7034
@jasminerose7034 2 жыл бұрын
Correct
@digosambriddi4721
@digosambriddi4721 2 жыл бұрын
धन्यवाद अझै यस बिषयमा थप कुरा आउने अपेक्षा राख्दछु।
@ngematamang8175
@ngematamang8175 2 жыл бұрын
माओबादि, काङ्ग्रेस, एमाले जस्ता दलहरुको उत्पत्ति र सिद्धान्तबारे प्रस्ट पार्ने बिडियो बनाउनुपर्यो सर।
@tulpunmagar4790
@tulpunmagar4790 Жыл бұрын
2050-2060 samma janma vayeko harek yuwa Le bujhna herna parne video. ❤ Thank you all .
@dineshpathak1637
@dineshpathak1637 Жыл бұрын
❤❤❤❤ thanku
@jangbusherpa5214
@jangbusherpa5214 5 ай бұрын
वैज्ञानिक समाजवादको बारेमा पनि एउटा विडियो बनाउनु पर्यो हजुर
@lovebhadur4971
@lovebhadur4971 2 жыл бұрын
अब हामिले साम्यवाद को बिचार बोकेर साम्यवादी communist विश्वभरी हुनुपर्छ नत्र पुजीवादी हरु ले निम्न बर्ग लाई शोषण गरिरहनेछ साम्यवादी विचारधारा jindabad
@dhakoli6926
@dhakoli6926 2 жыл бұрын
socialism is the best way to live a balanced life for every nation's public...capitalism and communism are not incomplete on own theoretical bases..
@jasminerose7034
@jasminerose7034 2 жыл бұрын
Bhujina maile ta
@destineloathe2999
@destineloathe2999 2 жыл бұрын
@@jasminerose7034 school ma bujhne bela ma guccha khelnu jani ani while bujhina maile vanni??😂😂
@jasminerose7034
@jasminerose7034 2 жыл бұрын
@@destineloathe2999 haha
@jasminerose7034
@jasminerose7034 2 жыл бұрын
@@destineloathe2999 bhujna garo vayo
@jasminerose7034
@jasminerose7034 2 жыл бұрын
Difficult to understand
@publiconlinenews
@publiconlinenews 2 жыл бұрын
एसो हेर्दा नेपाल पनि समाजवाद नै जस्तो लाग्यो।
@kewalbohara615
@kewalbohara615 2 жыл бұрын
Thanks for informing me
@jitinrai83
@jitinrai83 11 ай бұрын
real samabad amazing balram sir❤❤❤
@LB-917
@LB-917 2 жыл бұрын
साम्यबाद हरुलाइ आज दुइ छाक खान पनि धौ धौ छ पुजिबाद मङ्गल ग्रघ पुगि सको साम्यबाद को मोडल चेन्ज हुनु पर्छ
@RiteshManTamrakar
@RiteshManTamrakar 2 жыл бұрын
यि सबै यो वाद र त्यो वादको विवाद छोडी धन्यवाद तिर लागे कसो होला? 🙏
@narayankhatri9124
@narayankhatri9124 2 жыл бұрын
very useful information and explanation ...thank you
@ghorkhaart5988
@ghorkhaart5988 2 жыл бұрын
Dami
@vikashguragain3844
@vikashguragain3844 2 жыл бұрын
Good information
@biswastamang5026
@biswastamang5026 2 жыл бұрын
Ramro lagyo sir.
@laxmiprasadbaraili6860
@laxmiprasadbaraili6860 2 жыл бұрын
म पनि यो विषय मा जान्न चाहेको थिएं अति राम्रो छ सरल छ अर्को भाग पर्खेर बसेको छु 13 ,14 दिन भयो कहिले आउने हो हजुर?
@TankaManiSharma
@TankaManiSharma 2 ай бұрын
ठिक छ
@samserlimbu1361
@samserlimbu1361 2 жыл бұрын
राम्रो बिस्लेसण
@ramanandarai1811
@ramanandarai1811 Жыл бұрын
त्यसैले अब बैज्ञानिक समाजबादतर्फ अघि बढ्नुपर्छ।
@sharadavaidya1636
@sharadavaidya1636 2 жыл бұрын
बलराम सरले राम्ररी प्रष्ट बुझ्नेगरी व्याख्या गर्नु भएकाेमा धन्यवाद ।
@Nira_Azon
@Nira_Azon 2 жыл бұрын
समाजवाद सहि लाग्यो साम्यवाद र पुजिँवाद भन्दा!
@ThePratik10
@ThePratik10 2 жыл бұрын
Such a informative video.. loved it
@jasminerose7034
@jasminerose7034 2 жыл бұрын
I m poor
@HiraThagunna-i2n
@HiraThagunna-i2n Жыл бұрын
Thank you so much sir for information❤❤ video
@bmpicture2023
@bmpicture2023 Жыл бұрын
Thank you For giving me good knowledge
@SantosGm-i1h
@SantosGm-i1h 6 ай бұрын
❤❤
What is Communism? | Success and Failures of Communism | Dhruv Rathee
19:57
VIP ACCESS
00:47
Natan por Aí
Рет қаралды 30 МЛН
99.9% IMPOSSIBLE
00:24
STORROR
Рет қаралды 31 МЛН
How Strong Is Tape?
00:24
Stokes Twins
Рет қаралды 96 МЛН
How King Gyanendra lost his Throne (Full Story) | The Nepali Comment
18:00
The Nepali Comment
Рет қаралды 540 М.
VIP ACCESS
00:47
Natan por Aí
Рет қаралды 30 МЛН