इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
@bhanuboss75974 жыл бұрын
नमस्ते कृष्ण दाइ अति राम्रो छ दाेहाेरि अब रबिन र कसम ठकुरिकाे दाेहाेरि हेर्न मन छ
@haripoudel90454 жыл бұрын
@@bhanuboss7597 opo
@nabinbasnet67004 жыл бұрын
La aba duty skayra indrein program garna thaleo
@bikashbohara14834 жыл бұрын
Jai phool ko basana bhakama ne garnu paryo
@BrahMaSiriMeetra1234 жыл бұрын
Those who are talking and writing against krishna ji ji ji ji ji and indreni team are heartless and mindless people. They must have human heart. If possible support indreni , if not don’t be negative. Indreni is really doing great job. Keep it up.
@TV-jd8bd4 жыл бұрын
यति धेरै मायो गरेकोमा हिर्दयी देखी नै धन्यवाद छ । र सबै ले लाईक कमेंट र सस्कराईब गरी साथ दिनु होला है हजुर र शेयर गरी। Love you so much all
@narayanbasnet41724 жыл бұрын
कल्पना बहिनी फेरि इन्द्रेणी आउनु पर्यो
@gitengurung7094 жыл бұрын
🌹🌹🌹🌹🌹🌹🌹🌹
@mdmkh90174 жыл бұрын
0570910708 साउदिअरब
@jivanthapamagar63794 жыл бұрын
रमेश जि को र कल्पना जि को मलाई पनि जोडि मन पर्छ तर बिहे भन्ने आफ्नो भाग्यको कुरा हो कसैले नराम्रो कमेन्ट र भिडियो बनायर अपलोड न गर्दिनु होला जोडि हरुको मानसिक बल कम हुन सक्छ फेरि अर्को पटक दोहोरि गाउन मन न लाउला म दुबैजनाको फ्यान हो म दुबैको राम्रो चाहान्छु सधै जोस र होस मा रमाईलो दोहोरि हेर्ने मन छ लभ यू टु मलाई मन परेको जोडि दुबैलाई😍😍😍💖💖💖💖
@nokhiramoli284 жыл бұрын
याे कलियुगमा पापिहरू धेरै छन।अरू काे मानहानि गरेर दुई पैसाकमायर अाफ्नाे छाकटार्ने । तेयस्ताकाे पछि नालाग्नु र अाफ्नाे लक्ष्यमा अगाडि बडिरहनु ।जस्तो सुकै समस्या , बाधा , अर्चनाअाय अाय पनि पन्छाउँदै अगाडि बडिराख्नु ल । अब हाम्रो चाहाना धेरै छ तिम्रो र रमेश प्रशांहि काे भाग दुई घमसान भिडन्त भाकाे दाेहाेरि गित सुनलाई ।हाल म कुबेत बाट
@aashikagautam6494 жыл бұрын
आहा आमाको जोस सारै मन पर्यो। आमा धेरै कडा 🙏 जय इन्द्रेणी 🙏🙏 सुभ रात्री
@gomabhandari59934 жыл бұрын
आज आमाको पालो खुसी लाग्यो अब संगिता बहिनाई न्याय दिलाइ दिनु होला है कृष्ण सर हजुरको सधै जय हुन्छ हजुरहरू सबैलाई मेरो नमस्कार सुभ रात्री🙏🙏🙏
@nokhiramoli284 жыл бұрын
हैना हाे बहिनी गाेमा भण्डारी जि ।दिदी , बहिनिहरू बिभाहा गरेर अाफ्नाे घर मा गयपछि पहिला साेषण ,पिडित सासू अामा तेयस् पछि श्रीमान लगायर तेयस् घरका अामाजु , नन्द, जेठानी , देउरानि , जेठाजु , देवर सबै घरपरिवार बाट पिडि किना भैराखेकाछन् ।किना तेयस्ता पिडित छाेरि , बुहारीलाई समाजका महिलाले किना साथ , सपाेट दियर सामाजमा नैन्याय दिलाउँनासकदैनन् ।
@rksapkota56034 жыл бұрын
Hajursanga indreni ma vetera nachne man xa hajur aauna xadnu ni kina indreni ma
@gomabhandari59934 жыл бұрын
@@rksapkota5603 हाहा होर सुभ बिहानी सुभ दिन नमस्कार यो कोरोना ले गर्दा हो हजुर अब अलि दिन मा आउँछु
@hattiramgiri59894 жыл бұрын
hjr didi darsan
@ratnamaninath4 жыл бұрын
अति नै रमाइलो दोहरी💃💃💃💃💃💃💃💃आर्को पल्ट यी आमा र श्रीराम बजेको दोहरी हेर्न पाउ।।
@kalpanadahal68664 жыл бұрын
रमेश र कल्पना को part 2को पर्खाइमा को को हुनुहुन्छ?? Subscribe गरेर जोदिनुहोला।।धन्यवाद।
@lokdhungana55384 жыл бұрын
कृष्ण दाजु को फ्यान जति यता हाजिर गर्नुहोस् ।
@tulsioli55344 жыл бұрын
कृष्ण दाइ तगडा आमा पनि कडा, आयुसा नानु र मिलन बाबु को नाँच बब्बाल, जय कृष्ण दाइ, जय रमेश जि, जय इन्द्रेणी ,
@bikashneupane96994 жыл бұрын
kzbin.info/www/bejne/pZnYhX-Yba1knLs Maile banako sano comedy video herera pratikriya dinuhola hai!
@swami.10084 жыл бұрын
yog & Adhyatma आहा !! हाम्रा अनमोल गीत, सङ्गीत, भाका, कला, साहित्य, संस्कृति, सभ्यता र परम्परा कति दिव्य, कति पावन, कति मनोहर, कति मीठो, कति महान !! साधुवाद छ इन्द्रेणीका संस्थापकलाई, इन्द्रेणीलाई र सम्पूर्ण इन्द्रेणी परिवारलाई। साथै कोटी कोटी अभिनन्दन यहाँहरूको निस्वार्थ, पवित्र सेवा र परोपकार कार्यलाई ॐ श्रीहरि!
@prazolmoktan24764 жыл бұрын
बिचरा आमा छोरी को खुसीको लागि गीत गाउदै छिन खुशी लागियो अब सङ्गिता ले त्यो घरमा बस्नु भन्दा आफ्नु अधिकार लियर अन्तै बस्नु राम्रो पशु- पशु-नै हुन्छ त्यो अलछिना बहिरो को सन्तान ले सुख दिदैन मार्देलान षड्यन्त्र गरेर कति राम्रो अामा छोरी नै खुशि भएको देखन पाईयो धन्य छ इन्द्रेणी टिम लाई 🙏👍️💐🇳🇵🇦🇪कुबैत बाट
@krishnabasyal58424 жыл бұрын
छोरी भन्दा कडा हुनुहुन्छ आमा झन आमालाई सम्मान गर्छु
@bikashneupane96994 жыл бұрын
kzbin.info/www/bejne/pZnYhX-Yba1knLs Maile banako sano comedy video herera pratikriya dinuhola hai!
@kishanban42834 жыл бұрын
ABC इन्देणी कृष्ण सर को र संगीत बहिनी को आमा को दोहोरी गित राम्रो छ रमाइलो भयो धन्यवाद छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो आमा
@nandananda27264 жыл бұрын
अामा को दोहोरी राम्रो छ ल बधाई छ सबैलाई नानि बाबू को डान्स बबाल छ
@pradhanbik79764 жыл бұрын
अब भाइरल हुने पालो आमाको 🤩🤩 आमा लाई ढोग, कृष्ण दाइ लाई हार्दिक नमन साथै सम्पुर्ण टिम मेम्बर मा मेरो सलाम छ !!
@राकेसथापा4 жыл бұрын
रमेस जि को बैठक कार्यक्रम हेर्नू कोको आतुर हुनुन्छ?✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋✋✋🙋🙋✋🙋🙋
@madankarki40284 жыл бұрын
छत्र शाही कहिले आउने होला सारै याद गरिरहेको छु ❤️❤️❤️
@bikashneupane96994 жыл бұрын
kzbin.info/www/bejne/pZnYhX-Yba1knLs Maile banako sano comedy video herera pratikriya dinuhola hai@
@sangitasuwall51624 жыл бұрын
दशै पछि आउनु हुनछरे आयुशा नानुले भनेकिन गाडी चलेको छैनरे गुलमीमा तेसैले
@kumardahal81104 жыл бұрын
Madan ji k xa ani hamro sagun tira vet huna xodo ta🤔🤔
@madankarki40284 жыл бұрын
@@kumardahal8110 facebook ma add garnun facebook.com/madan.karki.5815
@hemantadahal11294 жыл бұрын
सार्हैराम्रोछ भाका पनि रमाइलो र अति चलेको गित र सरल गित अनि आयूषा नानु र मिलन बाबु बालकलारहरुको नाच मन पर्यो।।
@bikashneupane96994 жыл бұрын
kzbin.info/www/bejne/pZnYhX-Yba1knLs Maile banako sano comedy video herera pratikriya dinuhola hai!
@ashmitadhungel30764 жыл бұрын
धेरै धेरै राम्रो दाेहाेरि रमाइलो भयाे अाज पनि सम्पुर्ण टिमलाई सफलताको शुभकामना छ
@bikashneupane96994 жыл бұрын
kzbin.info/www/bejne/pZnYhX-Yba1knLs Maile banako sano comedy video herera pratikriya dinuhola hai!
@nabinnirdosh4724 жыл бұрын
मेरी प्यारी छुनु मुनु आयुसा आज कती राम्रो नचेको
@alinaghimiresahadevkhadka67264 жыл бұрын
बधाई #रवि_लामिछाने_ज्ञानेन्द्र_शाही💟हजुरहरुकाे VIROL PHOTO हेरेर सारा नेपाली खुशि छन दाजु म त धेरैँ खुशी छु अनि तपाईँहरु नि ? किन भने देशको सबैभन्दा ठूलो शक्ति सत्तामा हैन सडकमा हुन्छन भन्ने कुरा आज पुष्टि भएकाे छ जस्तै #_रवि + #_ज्ञानेन्द्र दाजुहरु सायद हामीलाई थाहा नै छैन हिजाे आज उहाँहरु काे दुश्मन हरु बढेकाे रैँछ थुक्क झाेले खाते हरु तेराे बाउ काे अगाडी आइज म सगँ बहस गर्न अनि थाहा पाउँछस् उहाँहरु साचैँ देशकाे रियल हिराेहरु हाे भनेर नत्र कसैले मेहनतले बनाएको भर्याङ तानेर र उस्लाई लडाएर आफू माथि पुग्ने कष्ठ कदापी नगर!नत्र अग्नि ज्वला लेखक मा जलेर खरानी हाेलास् झाेलेहरु ! तिमिहरुकाे इज़्ज़त , औक़ात , हैसियत , परिचय , ज़िम्मेवार, इमान्दार अनुशासन ,संघर्ष यी सबै कुरो आँफै बाट सुरूवात गरेर मात्र रवि लामिछाने र ज्ञानेन्द्र शाहि दाजुहरुकाे चरित्रहत्या गर नत्र ३कराेड नेपालीलाई गएर साेध् अनि मात्र अरू लाइ सिकाउन सजिलो हुन्छ तलाई काे कस्ताे हाे भन्ने कुरा बुझिस नि दलालिहरु याे मेरो अनुंभव मात्र हाेईन चेतावनी पनि हाे! उहाहरुकाे जस्ताे सफलता प्राप्त गर्नु छ भने आफूलाई माथी पुर्याउने फलामकाे भर्याङ आफैं बनाऊ र आफ्नै बलबुताले चढ़! 👊💪 #_डाईलक___ याे हिन्दीमा रवि + ज्ञानेन्द्र भाइ बैठते वोही पर है जहा अपने पनका एहसास हो बरना ना जाने दुनिया मे आवाज तो कितने लोग देते है !! कसैले बिना कारण पेलेरै किनारा लाउन खोज्छ भने अन्तिम अवस्था सम्म लड्नु दाजुहरु ,तर ग़लत गठबन्धनका नायिकेहरु सँग अन्तिम समय सम्म सम्झौता नगर्नु दाजुहरु अफसाेच गरेमा पाप लाग्छ नेपाल आमाकाे हजुरहरुलाई ! त्यसैले खबरदार समाज र देशका दलालहरु, फेरि पनि भन्दै छु, सुतेको बाघलाई घरीघरी नचलाउ! चलाए पछि भिडेर देखाउ! किउकी भाईकाे समझने के लिए दिल ( Dil )का ईस्तेमाल करो अगर दिमाग लगाओगे तो हैंग ( Hack ) हो जाव गे! ३ कराेड नेपाली नागरिकको भावनालाई सम्मान गरियोस् दाजुहरु नत्र राष्ट्रलाई दुख्ने गरी, राज्यलाई बेच्ने गरी ,नेपालको भौगोलिक अखण्डता र नेपालको स्वाधिनता माथि प्रहार गर्नेगरी कहीँ कतै देशी बिदेशी शक्तिहरुसँग कालो सम्झौता हुन्छ भने , नेपालको अष्मिता माथि प्रहार हुने गरी ,नेपाली जनताको नेपाली नागरिकको, नेपाली यूवाकाे नेपाली पत्रकारको, नेपालका सुरक्षाकर्मीको चित्त दुखाउँने गरी , कहीँ कतै नेपालका प्रकृतिक श्रोत हरु दोहन हुने गरी, फेरि कुरा आयाे यदि ( एम.सि.सि ) जस्तो राष्ट्रघाती सम्झौता यदि कसैले गर्छ भने, त्यसलाई हामी नेपालमा बस्न दिने छैनौ रविदाई🖋️ #_सावधान_नेपाली_यूवाहरु साथ दिनुहाेला यूवा शक्ति )खोइ के फेरियो र आज गाउँघरमा, गरिबीले ढाड कुप्रिएकै छ महंगीको पहाड चुलिएकै छ, अभावको भड्खारो गहिरिँदै गएर टुप्पी-टुप्पीसम्म मान्छे पुरिएकै छ न मन रुन छाड्यो न जीवन दुख्न छाड्यो!😭 कसम म आज धेरैँ खुःशी छु नया नेपालकाे ईतिहाँस शुरु भए झै लागिरहेकाे छ है रवि र ज्ञानेन्द्र दाजुलाई सगैँ देख्न पाउँदा🤞 जय नेपाल जय स्वाभिमान🙏प्रलय भएर सिद्धन लागेको यो कलियुगमा बाच्नका लागि हात जोडेन भने डुडे भनेर जिस्काईन्छ।अरुको स्वार्थ अनुसार काम गरिदिएन भने नालायक भनिन्छ । ग्रुपिजममा सहभागी भईएन भने गवार भनिन्छ !! खानपान तथा लवाई खवाईको जिवन शैली मिलेन भने अनावश्यक गसिपमा उम्लिएको तातोपानीले ब्रोइलर कुखुरा भुत्लाए सरह भुत्लाईन्छ!योद्धाहरुलाई त बीच बाटोमै शहिद बनाउँने उद्धेश्य बोकेर तरवारमा धार लगाउँदै बाटो बाटोमा बंकर खनेर कुरी बसेका हुन्छन अरुको सफलता देख्न नसक्ने मानिसहरु Rabi & ज्ञानेन्द् दाजुलाई 🙏 त्यसैले आत्मविश्वास बलियो भएको भरुवा बन्दुक भए पनि बोकेर हिड्नुस् दाजुहरु तरवारमा धार लगाएर बंकरमा कुरी बस्ने दुश्मनहरु विस्तारै गल्ने छन!घर हेर्छु घर रित्तै छ देश हेर्छु देश रित्तै छ कसरी भनूँ आमा, सधैँको गन्गन् छोड्नुस् कसरी भनूँ बुबा, एक खुराक खाएर अलिकति तङ्ग्रनुस् चारैतिर हेर्छु हात लाग्यो शून्य!मेचीदेखि महाकालीसम्म जम्मै उस्तै छ यो नूतन परिवर्तन हो या पाखण्डीपनको नर्तन ? म छली इतिहाससित बारम्बार सोधिरहेछु!!के हुदैछ सब? कता जादैछौ हामी? भोलि एक्कासी एक रुपिया नलि घरबाट निस्कनु पर्यो भने बाच्न सकिन्छ ? त्यति क्षमता छ ? कुरा पैसाको मात्रै हैन, परिपक्वताको, गम्भीरताको!!!! आखिर कहिले हुन्छ त मेराे देश नयाँनेपाल र शान्तिनेपाल🇳🇵
@tunganatharegmi81424 жыл бұрын
ईन्द्रेणी टिम लगायत कृष्ण कडेल दाजुलाई धेरै धेरै धन्यवाद छ ।दिनदुखि अस्कत हरुलाई चुलाे बाल्न हजुरहरुकाे याे ठुलो सहयाेगमा । केदार भट्ट दाजुको परिवारलाई सम्झन्छु उहाँको श्रश्रिमति अाज अाखा नदेखिने अबस्थामा हुनुहुन्छ ,जस्ले अाफु सकुशल हुदा म उहाँको
@ujirsingh15854 жыл бұрын
सम्पुर्ण लाई नमस्कार व्यक्त गर्दछु खुसी लाग्छ इन्द्रेणी हेरि रहदा
@nokhiramoli284 жыл бұрын
सम्पूर्ण ईन्द्रेणि परिवारलाई बधाई छ।संङगिताकाे अामा लाई नमस्कार छ। अामा झन खत्रा गित गाउँनुहुँदाे रहेछ ।अामा ले पहिला स्थान पाउनुभयन्छ ।यतिकाे अामा घर बेयभार समालेर अाफ्नाे कलालाई दबायर बस्नुभयछ ।
@manigurung14694 жыл бұрын
संपूर्ण मनकारी सहयोगीहरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
@sankhuwasabhaonline8664 жыл бұрын
नजिकै आउँदै गरेको बिजय दशमी & दिपावली २०७७ सालको सम्पूर्ण इन्द्रेणी टिम लगायत इन्द्रेणी कार्यक्रम हेरेर बस्नुहुने बिश्वभरि छरिएर बस्नुभएका सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ दिदीबहिनीहरुलाई पनि धेरै धेरै शुभकामना !!!!!!!!!!! अधेरी यात्रामा जुनेली झरुन् । शत्रुको शिर पाउमा परुन। दुर्गा भवानिले रक्षा गरुन् । नाम र सानले शत्रुको शेखी झरुन । सरस्वतिले राज गरुन् । लक्ष्मीले बास गरुन । चन्द्रमा सधै दाहिने हुन् । मनोकामनाहरु पुरा हुन । मनले आटेको ताकेको पुगोस् । खुशी को बास होस् , शत्रु शैतानको नाश होस्, मनमा खुशीछाओस । कोटका मौला दाहीना,खड्ग दाहीना, तेतीसकोटी देबी देवता दाहीना हुन, नवदुर्गा भवनीले सदा सर्वदा सफलताको ताज पहिराउँन, सबै सबैलाई नेपालीहरुको मनको ढुकढूकी हुन सफल होस् । धनकी देवीले बास गरुन, देश तथा बिदेशी भुमिलाई कर्मथलो बनाई कार्यरत समस्त नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुको टिका होस निधारमा, जमरा होस कानमा, खुसि छवोस परिवारमा, अनि शान्ती देशमा,दशैँमा खुसिनै खुसिको बास होस दु ख र शत्रुहरुको नास होस दुबो जमरा मौलाए झै मौलाओस् जीवन,टिकाको रङ्ग झै रङ्गियोस् मन । पलपल होस प्रगति, सधै रही रहोस् सुख, शान्ति र समृद्धि ।। माता दुर्गाले हरुन सबै दुःख, कष्ट, रिस-राग, दोष पिर ब्यथाहोस् सबै नष्ट । होस् हर कदममा उन्नती, पाईला पाईलामा होस् सधै प्रगति ।। बढुन उन्नतिका पाईला सदा, नरोकिउन ईच्छा सयपत्री फुल झै हासिरहनु,परीवारीक झगडा कहिल्यै नहोस्, सत्कर्म र अधेरी यात्रामा जुनेली झरुन् । शत्रुको शिर पाउमा परुन। दुर्गा भवानिले रक्षा गरुन् । नाम र सानले शत्रुको शेखी झरुन । सरस्वतिले राज गरुन् । लक्ष्मीले बास गरुन । चन्द्रमा सधै दाहिने हुन् । मनोकामनाहरु पुरा हुन । मनले आटेको ताकेको पुगोस् । खुशी को बास होस् , शत्रु शैतानको नाश होस्, मनमा खुशीछाओस । कोटका मौला दाहीना,खड्ग दाहीना, तेतीसकोटी देबी देवता दाहीना हुन, नव दुर्गा भवनीले सदा सर्वदा सफलताको ताज पहिराउँन, सबै नेपाली हरुको मनको ढुकढूकी हुन सफल होस् । धनकी देवीले बास गरुन, देश तथा बिदेशी भुमिलाई कर्मथलो बनाई कार्यरत समस्त नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुको टिका होस निधारमा, जमरा होस कानमा, खुसि छवोस परिवारमा, अनि शान्ती देशमा,दशैँमा खुसिनै खुसिको बास होस दु ख र शत्रुहरुको नास होस दुबो जमरा मौलाए झै मौलाओस् जीवन,टिकाको रङ्ग झै रङ्गियोस् मन । पलपल होस प्रगति, सधै रही रहोस् सुख, शान्ति र समृद्धि ।। माता दुर्गाले हरुन सबै दुःख, कष्ट, रिस-राग, दोष पिर ब्यथाहोस् सबै नष्ट । होस् हर कदममा उन्नती, पाईला पाईलामा होस् सधै प्रगति ।। बढुन उन्नतिका पाईला सदा, नरोकिउन ईच्छा सयपत्री फुल झै हासिरहनु,परीवारीक झगडा कहिल्यै नहोस्, सत्कर्म र ?सद्भावको चाहाना, विजया दशमी २०७७ सालको अग्रिम मङ्गलमय शुभ कामना!! सद्भावको चाहाना, विजया दशमी २०७७ सालको अग्रिम मङ्गलमय शुभ कामना!! २०७७ साल बिजया दशमी उपलक्ष्यको हार्दिक मङ्लमय शुभकामना उहीँ हजुरहरुकै हरपलको साथी सिताराम सुवेदी हाल साउदी अरब बाट
@tekthapatekthapa50024 жыл бұрын
Hjr lai Sem to you hjr
@gitalimbu33864 жыл бұрын
भन्ने गर्छौ पुरुषले हामी महिला माथी दमन गर्यो भन्ने तर मैले नि बुझे सम्म महिला ले महिला माथी नै दमन गरेको छौ ल हामी महिलाले एक महिलाको मर्म बुझ्यौ भने कहिले हुन्न दमन
@indratamangtamang54654 жыл бұрын
हुर्र्र्र्र सै सै सर्र्र्र्र्र्र्र्र स्यबास आमाले पनि दोहोरी चाहिँ खत्र गाउनु हुदो रहेछ। बधाइ छ।
@lalitadahal39994 жыл бұрын
अामाकाे गित सुनेर अाखानै रसायाे याेगित सुनेर सगिताजिकाे परिवारले झनै नराम्रो ब्याबार गर्न सक्छन् मिल्छ भनेछिटाे उनको घर परिवार भेटेर न्याय दिलाइ दिन पाय अझै राम्रो हुने थियोे
@nrajdulal45634 жыл бұрын
आँखा छोपी नरोउ भनी भन्नू पर्या छ मुटु माथी ढुङ्गा राखी हाँस्नु पर्या छ भन्ने गित आज कसैलाइ मिल्छ भने त्यो संगिता र उनको आमालाइ मिल्छ तेस्तो पिडामा पनि हासी हासी गित गाएकोमा धेरै धेरै 🙏🙏🙏🙏
@Barpaktube4 жыл бұрын
संगीता vs कृष्ण कँडेल दोहोरी 👍🇳🇵
@rebatikandel11254 жыл бұрын
Raro
@bhanuboss75974 жыл бұрын
नमस्ते कृष्ण दाइ wow अति राम्रो
@nabraji.c11554 жыл бұрын
सारै रमाइलो लाग्यो दोहरी मलाई त कृष्ण सरत हेरेको हेरै हुनु भयो त
@buddhiman26274 жыл бұрын
कृष्ण दाइ लगाईत सम्पूर्ण इन्द्रेणी टिम का कलाकार होरु लाई सम्मान छ र यो दिदी जिउ ले अति मीठो गित गाउनु भो बधाई छ
@BishalThapa-124 жыл бұрын
इन्द्रेणी रेगुलर हेर्ने कति छौ हेरौ त ।
@bindushrestha60994 жыл бұрын
अत्यन्तै रमाइलो दोहोरी गाउनु भयो आमा र कृष्ण सर ले धन्यबाद शुभकामना छ ।
@krishnabahadurbista62784 жыл бұрын
नमस्कार म मकवानपुरको थाहा नगरपालिका शिखरकोट बाट कार्यक्रम ईन्द्रेणी का सम्पूर्ण टिमलाई मुरीमुरी धन्यवाद छ🌺🌻💖🌻🌺🌻💖🌻🌺🌻💖🌻🌺🌻💖🌻🌺🌻💖🌻🌺🌻💖🌻🌺🌻💖🌻🌺🌻💖🌺🌻💖🌺🌻💖🌻🌺🌻💖🌻🌺🌻💖
@dilkumarikc57134 жыл бұрын
नमस्ते कृष्ण सर हुजुरका टुक्का धेरै राम्रा छन र धेरै धेरै शुभकामना छ 🌹🌹🌹💕💕😍😍
@rameshsunar3604 жыл бұрын
खुशी लाग्यो राम्रो गित को लागि धन्यवाद छ सबैइ लाइ
@napaal22354 жыл бұрын
सबैलाई नमस्कार छ।कृष्ण कडेल जि र सानू अधिकारी जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित धेरै राम्रो कडा छ ।अायुषा नानी र मिलन टमाटा काे नाच खतरा छ,दुवै जनालाई बधाई छ।
@bikashneupane96994 жыл бұрын
kzbin.info/www/bejne/pZnYhX-Yba1knLs Maile banako sano comedy video herera pratikriya dinuhola hai#
@jayramgautam46194 жыл бұрын
यस दाेहाेरीबाट अत्यन्त बाेझिलाे परिस्थितिकाे चित्रण भएकाे बुझिन आयाे हुदा यस विसम परिस्थितिकाे सहज र सरल रुपमा समाधान हाेस र विचल्लित परिस्थिति प्रेममय बनाेस् । जय हाेस्
आयुषा गौतम नानी को नाच राम्रो छ रमाइलो भयो धन्यवाद छ
@depshthapa89034 жыл бұрын
अामा काे प्रतुति र अायुस नानू काे नाच ले सुन मा सुग्ध भयछ अाज 👌👌👌👌👌👌👌
@krishnadangi4394 жыл бұрын
आजको दोहोरिपनी कम छैन सुपप छ
@2-kgamingnepal1894 жыл бұрын
inderni teem lai mero tarfa bata namaskar xa hai sabai jana 1 coti feri raju pariyar saju geet sunna pay kati ramoilo huntheyo 👌👌👌👌👌👌👌
@RabusCijali4 жыл бұрын
रेगुर Indreni हेर्ने म मात्रै हो कि अरुहरुनि छ ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🔊🔊🔊🔊🔊🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇹🇩🇹🇩🇹🇩
@sankhuwasabhaonline8664 жыл бұрын
*नमस्ते नमस्कार सम्पूर्ण इन्द्रेणी टिमलाई र दु:खी पीडितका लागि इन्द्रेणी कार्यक्रम आज एक पुजा गर्ने मन्दिर भएको छ सदै भरि यसै गरि दुखि र पिडितको लागि इन्द्रेणी कार्यक्रममा मन्दिर हो जुजौ जुग सम्म अगाडि बढि रहोस सबै सबैलाई यहीँ कामना छ इन्द्रेणी कार्यक्रममा हेर्न पाउँदाको खुसि अर्कै रमाइलो हुन्छ सबै इन्द्रेणी मिस यु अल टिमलाइ* *नमस्ते नमस्कार सम्पूर्ण इन्द्रेणी टिमलाई दिन दुखी पीडितका लागी इन्द्रेणी भनेको एउटा भगवान सरहको एउटा मन्दिर हो यति मात्रै फरक छ मन्दिरमा पुजा गर्न ठुल ठुला पाठ पुजा गर्न भक्त जान्छन् तर इन्द्रेणी एउटा यस्तो मन्दिर हो जहाँ दिन दु:खि पीडित जान्छन् जहाँ गएर केही आफ्नो दु:ख वेदना बिसाउने एउटा मन्दिर भगवान रुपि मन्दिर हो इन्द्रेणी कार्यक्रम इन्द्रेणीको जय होस्* *🙏🙏🙏🙏🙏👏👏👏कहिँ कतैबाट कमेन्ट् गर्दा टाइपिङ्ग गल्ति भएमा माफ गर्नुहोला ❤️❤️❤️❤️❤️❤️जय गित जय सङ्गीत जय सभिमान*
@prabinbhandari33404 жыл бұрын
सगिता दिदी काे भन्दा नि उहाँ काे ममि काे गित धेरै राम्राे लाग्याे ।
@lilamberthapa12414 жыл бұрын
आहा कति मजाले गाउनु भयो बरै अत्यन्तै म।जा आयो ।सम्पुर्ण मा नमस्ते !जय इन्द्रेणी ।
@bikashneupane40214 жыл бұрын
kzbin.info/www/bejne/pZnYhX-Yba1knLs Maile banako sano comedy video herera pratikriya dinuhola hai#
@sauravkhanal46634 жыл бұрын
इन्द्रेणी मा अब सुदुरपस्चिम का देउडा गायक लाल बहादुर धामी लाई पनि ल्यानुपर्यो कृष्ण दाजू 🙏🙏
@bikashneupane40214 жыл бұрын
kzbin.info/www/bejne/pZnYhX-Yba1knLs Maile banako sano comedy video herera pratikriya dinuhola hai\
@jeevankarki93604 жыл бұрын
कृष्ण सर रमेश लगायत सम्पूर्ण ईन्द्रेणी परिवारलाई नमन कृष्ण सर र अामाकाे दमदार धेरै धेरै राम्रो बबाल छ । रमेश सरकाे हुटिङ वा अझ बबाल जय ईन्द्रेणी ।।।
@khatripuspalal59344 жыл бұрын
आन्टिले पनि दामी गाउनु भयो
@ratankhatri24434 жыл бұрын
Krishna kandel daju your great n aunty pani khatra very nice dohori yastai sunna pay.
@sarojshrestha60634 жыл бұрын
आमा लाई बधाई छ। रमाइलो गराउनु भयो
@ommagar58074 жыл бұрын
दामी छ है कृष्ण दाजु ल 🙏🙏🙏
@bikashneupane75654 жыл бұрын
kzbin.info/www/bejne/pZnYhX-Yba1knLs Maile banako sano comedy video herera pratikriya dinuhola hai!
@ffytt77754 жыл бұрын
Aama la sarai ramro geet gaunu bho ..ramro lageao .koti koti naman x aama ra krishna sir lai ..
@krishnapaudel32734 жыл бұрын
नमस्कार अामाको र कृ्णण जी को दोहोरी साह्रै राम्रो लाग्यो जय हो ईन्द्रेणी
@bikashneupane40214 жыл бұрын
kzbin.info/www/bejne/pZnYhX-Yba1knLs Maile banako sano comedy video herera pratikriya dinuhola hai#
@madankumarrai97354 жыл бұрын
Hazur haru ko lok dohori lai salaam Jay chandra surya 🇳🇵 🇳🇵🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵
@kishanban42834 жыл бұрын
ABC इन्देणी कृष्ण सर सम्मान छ सबै लाई नमस्कार छ आमा पनि नमस्कार छ
@rajustha43004 жыл бұрын
अब त कडा दोहोरी सुस्मिता सग नि रमेश जि ले गाउनु पर्यो कृष्ण दाइ ।
@samirtamangsamirtamang59104 жыл бұрын
कृष्ण सर र सङ्गीत अधिकरि जिकाे दाेहाेरि बबल छ
@Arjunofficalchannel4 жыл бұрын
बल्ला जोडि मिलेछ कंडेलको वा वा आमा पनि कमि रैन्छिन मजा आयो
@classygoodness91604 жыл бұрын
धन्यवाद कृष्ण दायिलायि पुरानाे पुस्तालाई अबसर दिनुभएको मा।
@bijayshrestha63374 жыл бұрын
पुराना कलाकारलाइ पनि मौका दिनु पर्यो कृष्ण दाइ । मनमाया वाइवाको गीत नसुनेको धेरै भयो ।
@bikashneupane75654 жыл бұрын
kzbin.info/www/bejne/pZnYhX-Yba1knLs Maile banako sano comedy video herera pratikriya dinuhola hai!
@dipakshrestha17544 жыл бұрын
आदरणीय आमालाई समान छ।अति मिठो लोक दोहोरी गाउनु भयो ।।।
@bikashneupane40214 жыл бұрын
kzbin.info/www/bejne/pZnYhX-Yba1knLs Maile banako sano comedy video herera pratikriya dinuhola hai#
@ishwarigaire53324 жыл бұрын
Krishna daju sangita ko gharma gayara gharko sabai kura bahira launa paryo
@bhimkumarilimbu4894 жыл бұрын
Tq so much inderni team's and krishna kadel ji pranam, jai shree redhe Gobind,
@bikashneupane96994 жыл бұрын
kzbin.info/www/bejne/pZnYhX-Yba1knLs Maile banako sano comedy video herera pratikriya dinuhola hai!
@bhimkumarilimbu4894 жыл бұрын
@@bikashneupane9699 babu daami xha hai, try to try god bless you.
@chetragurung11494 жыл бұрын
धेरै राम्रो दोहोरी आयुसा नानू खुप राम्रो नाचेछ सबै जान लाई नमस्कार
@kamalamainal43904 жыл бұрын
कति जोस अनि रमाइलि हुन्छ आमा आहा
@hariacharya60344 жыл бұрын
धेरै धेरै बधाई छ इन्देणी टिम लाई
@bikashneupane75654 жыл бұрын
kzbin.info/www/bejne/pZnYhX-Yba1knLs Maile banako sano comedy video herera pratikriya dinuhola hai!
@karnasingpunkarnasingpun43894 жыл бұрын
कृष्ण बजगाईं र छत्र शाहि को दोहोरी गीत कहिले आउला त।कृष्ण शर की छत्र ले इन्द्रेनी टीम लाई छाडेर गएका हुन्
@zeenajoshi50104 жыл бұрын
आज त बल्ल पो आयो इन्द्रेणी धेरै नै पर्खाइमा
@bikashneupane96994 жыл бұрын
kzbin.info/www/bejne/pZnYhX-Yba1knLs Maile banako sano comedy video herera pratikriya dinuhola hai@
@Mohiteeeyyyyy4 жыл бұрын
Teiita
@sumanparajuli46004 жыл бұрын
आज त 1 नम्बर मा छु म पनि
@wowokalikot8394 жыл бұрын
दामी दोहोरी कृस्न दादा मलाई मन परो र म indreni को ठूलो frn ho
@munakapri45864 жыл бұрын
इन्द्रेणी किन ढिलो भयो आज इन्द्रेणी नहेरि मनै मान्दैन जति ढिलो भयनि जय इन्द्रेणी जय गीत 🙏🙏👌👌👌
@bikashneupane40214 жыл бұрын
kzbin.info/www/bejne/pZnYhX-Yba1knLs Maile banako sano comedy video herera pratikriya dinuhola hai\
@mitralimbu68764 жыл бұрын
समान समस्या हजुर
@hiralalpunmeroyoutubechann62934 жыл бұрын
आज मन पर्ने जोडी भेट्नु भो कृष्ण सरले
@rambasnet71484 жыл бұрын
कृष्ण सर जस्तै सरकार मा भयका डाना को नि सोच भय कस्तो हुन थियो नेपाल 🙏🙏🙏
@santabahadurtamang48394 жыл бұрын
शिराम र अामा अार्काे पटक भिडाउनु राम्राे हुनेछ
@krishnabasyal58424 жыл бұрын
आज त कुर्दा कुर्दा बल्ल बल्ल ईन्द्रेणी आयो
@bikashneupane96994 жыл бұрын
kzbin.info/www/bejne/pZnYhX-Yba1knLs Maile banako sano comedy video herera pratikriya dinuhola hai@
@hattiramgiri59894 жыл бұрын
aaha sangita didi ko aama katti ramro git gaunu hudo rahexa aama lai salam xa mero 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏💘💘💘⚘⚘⚘🌹🌹🌹🌹🌹🌷🌷🌷🌷🌷
@aryanthapa14 жыл бұрын
अामालाई मेराे नमः 🙏सारै राम्रो दाेहाेरि गित कृष्ण दाइ धन्यवाद साथ दिनु भएकाेमा दाेहाेरिमा ।
@lokparsadparajuli274 жыл бұрын
आज पहिलो भिउजर भैयौ🙏🙏🙏🙏
@nabinnirdosh4724 жыл бұрын
हाम्री छिमेकी अन्टी बबाल पो गाउनु हुदोरहेछ
@rajushrestha28224 жыл бұрын
छत्र दाजु लाई निकाले हाे इन्द्रेणी बाट😭
@bikashneupane96994 жыл бұрын
kzbin.info/www/bejne/pZnYhX-Yba1knLs Maile banako sano comedy video herera pratikriya dinuhola hai@
@sangitasuwall51624 жыл бұрын
हैन गाडी बनदछरे गुलमी तिर दशै पछि आउनु हुनछरे
@rajushrestha28224 жыл бұрын
Ahor hjr
@ramilarairomy6074 жыл бұрын
Hait...Sangita sis ko aama jan khatra rahex ...salute aamalai...
@rehakrehaka20664 жыл бұрын
आमाले मलाले गीत गाउनु हुदो रहीछ आमाको गीत सुन पाउदा धेरै खुसी लागो आमा
@bikashneupane40214 жыл бұрын
kzbin.info/www/bejne/pZnYhX-Yba1knLs Maile banako sano comedy video herera pratikriya dinuhola hai#
@singerlaxman64624 жыл бұрын
वाओ कति राम्रो गाउनु भको आमै सारै राम्रो लायो
@dilisk30984 жыл бұрын
2ta Xora payesi banda gare ahile Aausa lai dekhda xoriko rahar lauxa Krishna dada tq all team