लाङटाङ यात्रा || नयाँ बसेको हिमालको गाउँ Langtang Trek Rasuwa || Newly Constructed Himalayan Village

  Рет қаралды 125,189

PURVI BLUES

PURVI BLUES

Күн бұрын

Пікірлер: 366
@buddihichhetri6090
@buddihichhetri6090 Жыл бұрын
देशको सौन्दर्यलाई चिनाउने हिरालाई केहि भोगी किराहरुले चिन्दैनन😢 फेरि पनि कस्तो मिठो सकारात्मक संदेश दिनुभयो यही हो तपाईंको परिचय 🇳🇵🇳🇵तपाईं दुई भाइको मेहनतलाई सलाम गर्छु ✊
@Mathminded1
@Mathminded1 Жыл бұрын
घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much PURVI BLUES❤🥰
@PaschimiAllies
@PaschimiAllies Жыл бұрын
यो भिदियो मा दुई शब्द लेख्न मन लाग्यो सचिन दाइलाइ कुनै पनि भिदियो यसरी निरास भयको देखेको थिन अपसोस तेहाका मनिसक ब्याबाहार सायद तेतिधेरै पसु युक्त छ भन्ने कुरा उहाँ ले नबोलेपनी भाब ले देखाउछ लाङटाङ हाम्रै देश हो तर सक्भर रमाउन जाने हो यस्तो थाउ मा यसरी म दुखाउन होइन सक्भर यस्ता थाउ मा न जाउ
@lyanglyang1
@lyanglyang1 Жыл бұрын
sachin sir dukhi hunu jayaj cha, ma ni gako thiye langtang parar ko saal, sarai na mitho chan tyahaka manchey haru, langtang beautiful bhaye pani ma chai kasai lai pani langtang recommend gardina.
@PaschimiAllies
@PaschimiAllies Жыл бұрын
@@lyanglyang1 thank you for information
@premkhadka1996
@premkhadka1996 Жыл бұрын
हामी नेपाली यहि र यस्तै कारणले पछाडी छौ । आजकल भएको कुरा कदर गर्न जान्दैनौ नेपालिहरुमा केही कुरा बढी भएमा उन्मात बढेर आउँछ । यो ठाउँ घुम्न जानू त्यति उपयुक्त लागेन जहाँ आफ्नो सम्मान कदर हुदैन त्यस्तो ठाउमा नगएकै बेस तपाइको त्यहीबाट फर्किने निर्णय सहि छ। यस्ता गलत विकृतीयुक्त कुरा नि देखाउनु किनकि हाम्रो समाजमा गलत कुरा नमौलाओस ।❤
@mespangrai5240
@mespangrai5240 Жыл бұрын
1. नेपाली हरु प्रतिको भेदभाव अतिनै निन्दनिय त छनै - गैर कानुनी पनिहो! 2. सरकार र सम्बन्धित निकाय हरुको ध्यान जावस - नेपालमा कसैलाई पनि कुनै प्रकारको पनि भेदभाव हुनु हुन्न! 3. धन्यवाद अर्को राम्रो भिडियोको लागि , तपाई दुबै लाई! (M. Rai, Bhojpur)
@DineshUpadhyay-ov9ji
@DineshUpadhyay-ov9ji Жыл бұрын
अत्यन्तै सुन्दर लङटाङ पदमार्ग तर नेपालीहरुले नेपाली लाइनै गर्ने व्यबहार ले मन खिन्न बनायो ।
@kalyanthapaliya9662
@kalyanthapaliya9662 Жыл бұрын
म मरेर बाचेको ठाउँ मेरो ब्यारेक पुरियको अनि सहयात्री हरु घुमायको ठाउँ जीवन मा आफुलाइ एक्लो फिल गरेको त्यो पल आज खाडी देखि हेर्दा मन रसायो
@gorkhalikhanal2644
@gorkhalikhanal2644 Жыл бұрын
होटलवालाहरुले हजुरहरुलाइ गरेको व्यावहारले सार्है मन दुख्यो।
@RositVlogs
@RositVlogs Жыл бұрын
यो दुइजाना दाजु हरुको भिडियो प्रस्तुत गर्ने शैली सारै मन पर्छ धेरै दु:खद यात्रा सङै मिठो भिडियो पस्कनु हुन्छ।
@BishnuThapaMagar-ok2un
@BishnuThapaMagar-ok2un Жыл бұрын
देश प्रेमी सरहरूलाई धेरै धेरै धन्यवाद ढिलै भए पनि सूभ यात्रा
@m.bastola1274
@m.bastola1274 Жыл бұрын
लाङटाङ यात्रामा नमिठो तथ्य सुन्दा अलिक नरमाइलो लाग्यो। नेपालको जुनसुकै ठाउँ पनि आफैमा निकै मनमोहक र रोमाञ्चक दृश्यले भरिपूर्ण छ नै त्यो भन्दा बढी यहाँको अर्को दुःख लाग्ने कुरा सुन्दा मन अलिक भावुक बनायो जुन ७२ सालको भूकम्पले पुर्याएको अपूरणीय क्षति रहेछ। तपाईं हरु दुई जनाको अथक परिश्रमका लागि हृदय देखि नै नमन छ।❤❤❤❤
@mamatabasnet7211
@mamatabasnet7211 Жыл бұрын
Sabai le yo padmarga lai bahiskar garau.....
@Bal_krishna_magar
@Bal_krishna_magar Жыл бұрын
सोलुखुम्बु को खुम्बु क्षेत्रमा झन नेपाली र विदेशी लाई हेर्ने नजर पनि फरक पाइन्छ। खान बस्नका लागि त झनै गाह्रो छ नेपाली लाई।
@ashimgurung842
@ashimgurung842 Жыл бұрын
सचिन सर को मेहेनत ले हामी जस्ता लाखौ लाई आफ्नो देशको सुन्दरता हेर्न चिन्न र जान्न पाएको छौ धन्यवाद सचिन सर दुवै जनालाई 🙏🙏
@khatrikrishna608
@khatrikrishna608 Жыл бұрын
सचिन दाइ र अर्को दाइ लाई नि नमस्कार ल दाइ समय मिलेको बेला हजुरको भिडियो प्राय नछुटाई हेर्ने गरेको छु धेरै भन्दा धेरै मन पर्छ र जानलाई लाएक ठाउँ हरु छ्न दाइ जान नसकेपनी भिडियो हेरेर मन मा नै रमाईलो गर्ने छौ। धन्यवाद हजुर हरुलाई।
@khadaksawad4294
@khadaksawad4294 Жыл бұрын
मलाई पनि एकदमै राम्रो लाग्छ यो भिडियो हेर्न।
@furanimasherpa6369
@furanimasherpa6369 Жыл бұрын
नेपालीले नेपालिलाई नै यस्तो व्यबहार गरेरै होला सायद नेपालीहरु यात्रा मा कमि हुन पुगेको ।सर तर एकदम खुशी लगेउ हजुरहरु को विडियो हेरेर
@shishirthangamba7921
@shishirthangamba7921 Жыл бұрын
सचिन जि नमस्कार म नियमित दर्शक 🙏मैले भिडियो हेरे आज केही लामो लेख्न मन लाग्यो र लेख्दै छु । हुनत हामी अल्पचेतन समाजको पनि गान्धारी झुंडहरुमा छौं यहाँ पट्टि खोलेका गान्धारिहरु त छन तर कु-संस्कारले सुसज्जित छन त्यसैले अन्धो बन्ने नाटक गर्नु स्वभाविक हो । यो एक व्यक्तिको व्यवहार कदापि होइन यो त त्यहाँ हुर्किरहेको अर्को संस्कार हो । आफू भलो जगत भलो । तिनीहरुलाई भन्नू यति । सचिन जिहरुलाइ सदैव समर्थन र साथ ❤ धन्यवाद !
@gyanendrarashaili1239
@gyanendrarashaili1239 Жыл бұрын
अत्यन्तै सुन्दर स्थान लाङटाङ❤❤❤तर विभेदले मन खिन्न भयो ❤सम्बन्धित निकायको ध्यान जान जरुरी छ 🙏🙏
@shivaprasadsitoula9442
@shivaprasadsitoula9442 Жыл бұрын
यात्रा रमाइलाेे।प्रयटकहरुसंगकाे भेदभाव सकारात्मक लागेन।
@KamalBam-h5v
@KamalBam-h5v Жыл бұрын
धन्यवाद दाई यो भिडियोले अलिक भावुक बनायो भेदभाव अनि आफ्नो गाउ ठाउको बारेमा केहि नबोलिदिदा र दाईहरुलाई मेरो सुझाव यसरि कुनै नया ठाउजादा त्यहाको स्थानिय सरकारसङ्ग समन्यव गरेर जादा अति उत्तम कहि
@SarsawitSony
@SarsawitSony Жыл бұрын
सचिन सर को भिडियो सारै मन पर्छ 😊 हजुर को आवाज धेरै मिठो छ!
@pb9916-c8s
@pb9916-c8s Жыл бұрын
लाङटाङको रमाईलो दृष्य को सुन्दर दृष्य देख्न पाईयों ।सचिनसर लक्ष्मी सर लाई धेरैधैरै धन्यवाद ।
@keshavlalshrestha8892
@keshavlalshrestha8892 Жыл бұрын
गरेको भेदभाव सहित मनमा कुनै कुरा नराखी प्राकृतिक सौन्दर्यताको वर्णन गर्नु हुँदै स्पश्ट पारिदिनु भएकोमा.....धेरै धेरै धन्यवाद...सचिन सर ।
@rohitkhadka2258
@rohitkhadka2258 Жыл бұрын
म Purvi blues को नियमित भिडियो हेर्नेमा पर्छु । यो भिडियो पनि मैले पुरै हेरे .... यो ठाउँका मानिसहरुमा मानबता चाहि नभएकै छन । हजुरको थोरै गुनासो पनि ठीकै छ, तर जे जस्तो भएँ नि हजुरहरु लाङटाङ पुगीसके पछि क्यान्जिन गुम्बा सम्म पुग्नु पर्ने अझै अगाडिको ठाउँ धेरै रमाइलो थियो । बाटो नि राम्रै थियो उकालो नि थिएन । anyway nice and beautiful video
@ishworparajuli384
@ishworparajuli384 Жыл бұрын
❤❤❤ पर्यटक लुट्न पल्केकाहरूको नमिठो ब्यवहार सचिन भाईले उजागर गर्दिनु सकारात्मक पक्ष यो भिडियो हेरिसकेपछि आन्तरिक पर्यटकहरूले यो क्षेत्रमा घुम्न जाँदा अपमानित हुनु भन्दा बरू नजानुनै उपयुक्त ठान्न सक्ने छन्
@ptsherpapinasa1606
@ptsherpapinasa1606 Жыл бұрын
लाङटाङ बासी र त्यहाँका होटल ब्यावसायिकहरुमा परिवर्तन नआएसम्म लाङटाङ एरियामा स्वादेशी वा बिदेशी पर्यटक लैजाने वा पठाउने आदि इत्यादि सबै किसिमको नीति कार्य नेपाल सरकार र ट्रेकिङ एजेन्सीहरु ले तुरुन्त बन्द गर्न सबैमा हार्दिक अपिल गर्दा छु। साथै सम्बन्धित निकायको ध्यानाकर्षण होस्
@nabinerni9388
@nabinerni9388 2 ай бұрын
सही कुरा हो
@nabinerni9388
@nabinerni9388 2 ай бұрын
साला होटेलवाला पशुहरुलाई त्यहीँ धुलाई हान्नु पर्ने
@shitaldhamiofficial
@shitaldhamiofficial Жыл бұрын
ठाउहरू एकदमै रमणीय र हामीलाई पनि आनन्द आयो तर केही कुराहरुमा भने खल्लो लाग्यो।
@balbdrrai9708
@balbdrrai9708 Жыл бұрын
सोलुखुम्बुको नाम्चेमा त झन बिदेशी भन्दा नेपालीलाई खाना नै नखुवाउने गर्छन् भन्ने नेपालीको गुनासो छ सचिन न्यौपाने सर🇲🇾
@Sanjayghising-x9j
@Sanjayghising-x9j Жыл бұрын
आफ्नै जिल्ला भएर पनि नपुगे को मान्छे म । आज यो भिडियो हेरेर पुगेको झै महासुश भएको छु,thank you❤❤
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 Жыл бұрын
धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै राम्रो सुन्दर मनमोहक मनैलोभ्याउने मनै रमाउने आकर्षक रमाइलो प्राकृतिक दृश्य घरमै बसेर आफैंले गएर देखेको दृश्यावलोकन गरेको अनुभुती दिलायो धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम पुर्वी ब्ल्यु समुहलाई❤️❤️❤️❤️💖💖💖💖💝💝💝💝💝
@chandraprakashdhakal2667
@chandraprakashdhakal2667 Жыл бұрын
अति अतिनै राम्रो सुन्दर धेरैमा धेरै राम्रो सुन्दर मनमोहक मनैलोभ्याउने मनै रमाउने मनै प्रसन्न बनाउने आकर्षक प्राकृतिक दृश्य घरमै बसेर आफैंले गएर दृश्यावलोकन गरेको अनुभव हुने धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️❤️💖💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@5wys17-cv7dz
@5wys17-cv7dz Жыл бұрын
भेदभाव गरेको दृश्यको भिडिओ हालिदिनु होला। गलत संस्कृतिको बिकाश हुन नपावोस। यो रंगभेदी संस्कृति हिमाली भेगतिर हुर्किन नदिउ। एक दुइ खराब जहाँ पनि हुन्छन तर छुट पाउनु हुदैन।
@yadavdevkota1171
@yadavdevkota1171 Жыл бұрын
भिडियो नै हाल्नुपर्छ जस्तो लाग्दैन ! तर यसरी विभेद गर्नु चै उचित कार्य होईन ! जब एउटै शुल्क तिरेर पनि सेवा लिदा चै गोरेलाई प्राथमिकता दिनु निन्दनीय छ 😢
@mespangrai5240
@mespangrai5240 Жыл бұрын
नेपाली हरु प्रतिको भेदभाव अतिनै निन्दनिय त छनै - गैर कानुनी पनिहो! सरकार र सम्बन्धित निकाय हरुको ध्यान जावस - नेपालमा कसैलाई पनि कुनै प्रकारको पनि भेदभाव हुनु हुन्न!
@amritmagar704
@amritmagar704 Жыл бұрын
I am agree with @5wys17
@RockxAndy
@RockxAndy Жыл бұрын
Langtang gaidaina esto man naramro banai banai k ghumna janu😊
@balbahadurbasnet1299
@balbahadurbasnet1299 Жыл бұрын
Ho ma Langatan ra gosai kunda gako sab ko mano poli last mahango. gore laai poila dine ani matra hamro pali.
@jayaramthapa970
@jayaramthapa970 Жыл бұрын
आहा.... कति सुन्दर आनि रमणीय पर्यटन स्थल🇳🇵🇳🇵🇳🇵
@anjalianjula
@anjalianjula Жыл бұрын
गरेको भेदभाव सहित मनमा कुनै कुरा नराखी प्राकृतिक सौन्दर्यताको वर्णन गर्नु हुँदै स्पश्ट पारिदिनु भएकोमा.....धेरै धेरै धन्यवाद...सचिन सर । @purvi blues🥰😍🤩
@sarmilaneupane4751
@sarmilaneupane4751 Жыл бұрын
घरमा बसि बसि विभिन्न स्थानको बारेमा बुझ्ने र भ्रमण गर्ने अवसर प्रदान गर्नु भएको मा सचिन सर लक्ष्मी सर दुबै लाई धेरै धेरै धन्यवाद 🙏🤗
@limbugrows7029
@limbugrows7029 Жыл бұрын
Yo video ko Dharane Solti chai ma ho hai!! You guys are incredibly humble, I didn't realise you were such well-known KZbinrs and my Dad and Mum are big fan of your work.
@Dharmaraj171
@Dharmaraj171 Жыл бұрын
धन्यवाद दाजु यति दुख गरेर यति राम्रो राम्रो ठाउँ हेर्ने अवसर दिनु भएकोमा
@rohitrai8075
@rohitrai8075 Жыл бұрын
भाैगाेलिक बनावट र हिमाली भेगका सुन्दर दृश्यले मनै राेमाञ्चित प्रफुल्ल बनाउछ नै तर यात्रामा सेवा दायक निकायहरुले अलिक यात्रु पाहुनाहरुलाई रुखाे व्यवहार गरि दिदा खल्लो महसुस हुन्छ खैर सुख अनुभुति गर्नु पर्छ।
@kshitizkshetri661
@kshitizkshetri661 Жыл бұрын
यो च्यानलको नियमित दर्शक हुँ म। यस्तै नयाँ नयाँ ठाउँको भिडियो हेर्न पाउने अपेक्षा छ
@indrapoudel6203
@indrapoudel6203 Жыл бұрын
नमस्कार ,काठमाडौं रसुवा आमा छेदुङ ,स्याप्रुवेसी लामा होटल घोडा तवेला लाङटाङ सम्म का रमाइला दृश्य तपाईंहरु सँगै अलि ढिलो आज मात्र हेरेँ सरहरु ,घोडा तवेलाका होटलवाला हरु हरामी रहेछन् ,खेद छ :-इन्द्र पौडेल पदमपुर चितवन बाट
@BinodMahat-p1g
@BinodMahat-p1g 4 ай бұрын
नमस्कार। सर 🙏 धेरै धेरै धनेबाद छ सर 🙏 जय नेपाल🇳🇵🙏
@MahonSingh-nn4kw
@MahonSingh-nn4kw Жыл бұрын
साह्रै मन दु:ख्यो सर नेपाल को होटेल नै यस्तै छन
@PahallmanKarki
@PahallmanKarki 7 ай бұрын
Ati Sundar that sir Sarai man paryo✓
@jayagopalkhadka3908
@jayagopalkhadka3908 Жыл бұрын
ekdum sahi kura ho thau sunder hotel byapari 3 class ko chan antarik payetak lai garne behivihour ekdum naramro cha
@gjungkhanal4075
@gjungkhanal4075 Жыл бұрын
काम को चाप धेरै भयर हेर्न ढिलो भयो आज हेर्न सुरु गरियो धन्यवाद हजुर हरुमा जय नेपाल जय नेपाली 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@DalBahadurPunMagar
@DalBahadurPunMagar 3 ай бұрын
Sachin sir hajur ko partek video herne garxu video Mai bhaye pani nepalko tarai pahad himal ko bharmand garai dinu bhayeko ma dherai dherai dhany vad
@DeepakPaudel-x4q
@DeepakPaudel-x4q Жыл бұрын
❤❤❤❤❤❤❤❤ आज आनन्द आउँछ! अब सुत्नुपर्छ र हेर्नुपर्छ नमस्कार सचिन सर ❤️🌷🙏🙏🙏
@swonilkhan7840
@swonilkhan7840 Жыл бұрын
आज शुक्रबार बिदा आज भिडियो हेरेर रमाईलो भयो
@Kamalojha-ko
@Kamalojha-ko Жыл бұрын
तपाइले नेपाल लाई बिस्व सामु चिनाउन गरेको यो योगदान अतुलनिय छ ।🇳🇵🇳🇵🇳🇵🇳🇵
@jesusloveyou2934
@jesusloveyou2934 7 ай бұрын
Thank you purvi blues tyo thauko sahi kuro ujagar gardinu vayekoma
@Rajahang
@Rajahang Жыл бұрын
आफू जान नसके पनि हेरेरै गयेको महसुस हुन्छ।।।हाम्रो नेपाल कति सुनदर छ।।।
@Nayagoreto
@Nayagoreto Жыл бұрын
भिडियो हेर्न बिहीबार पर्खेर बस्ने जति यता हाजिर गर्नुहोला 🎉🎉🎉🎉🎉
@Pujanpushpa
@Pujanpushpa Жыл бұрын
हामी हो हामि🎉🎉
@arkopaila
@arkopaila Жыл бұрын
म पनि छु है ❤
@SangramVlogs03
@SangramVlogs03 Жыл бұрын
हामी पनि हो है 🎉🎉🎉🎉
@makaluvlogs2037
@makaluvlogs2037 Жыл бұрын
sachin sir दामी video. Malai ni घुम्ने ईच्छा जाग्यो। अनि जानकारी पनि।
@TankaMayaLimbu-n2s
@TankaMayaLimbu-n2s Жыл бұрын
खुशी लाग्छ सचिन भाई खाडिमुलुक मा बसि फुर्सद को बेला आफ्नु देशको कुनाकुना देख्नु पाउदा 🙏🙏❤❤❤
@Lal42892
@Lal42892 Жыл бұрын
सचिन सर, हजुरको यो सायद पहिलो एपिसोड होला यसरी भावुक बनाएको । मेरो पनि सपना थियो लाङ्गटाङ्ग भ्यालिको, तर खै खै । एक त हाइटको समस्या छदै छ, त्यसमाथि अब झन् पक्षपाती व्यवहारको । हामी नेपालीले त जहाँ पनि, जुन पनि ट्र्याकमा कति विशेष माया पो पाका थियौ त । सायद हजुर पनि त्यही कारण होला यात्रालाई छोताउनु भएको, है सर ।
@jeevandhami2024
@jeevandhami2024 Жыл бұрын
भिडियो राम्रो लाग्यो
@sureshshankar9137
@sureshshankar9137 Жыл бұрын
Dherai ramro lagyo
@rameshthamsuhang3946
@rameshthamsuhang3946 Жыл бұрын
Je hos thouchai sarai sundar lagyo thank you so much 😍😍👍👍🙏🙏🌹
@thamindrachamlingrai8451
@thamindrachamlingrai8451 Жыл бұрын
भने पछि लाङटाङेहरुले निकै कुराहरु सुधार्नु पर्ने देखियाे
@purushottamsilwal5299
@purushottamsilwal5299 Жыл бұрын
नमर-कार सबै मा।
@Anand.printing.harion
@Anand.printing.harion Жыл бұрын
तपाइले नेपाल लाई बिस्व सामु चिनाउन गरेको यो योगदान अतुलनिय छ ।
@nishasaud8161
@nishasaud8161 Жыл бұрын
सए यसपछी अछामको पनि भिडियो राख्नु होलानी है🙏❣️ एकदम मन छुने भिडियो🙏🙏❣️
@ramkajithapa2250
@ramkajithapa2250 Жыл бұрын
ati sundar video herna pauda sarai nai khusi lako xa❤❤
@hariprasaddhungana8449
@hariprasaddhungana8449 Жыл бұрын
धेरै राम्रो छ उत्तर उत्तर प्रगति को कामना सर्💐💐💐💐🇳🇵🇳🇵
@phadinvlogilam4494
@phadinvlogilam4494 Жыл бұрын
रमाइलो लाग्यो लाङटाङ को मनमोहक दृश्य ❤❤
@jethodahal3799
@jethodahal3799 Жыл бұрын
अत्यन्त रमणीय यात्रा।हार्दिक नमन हजुरहरुलाई।। 🙏🙏🏽
@meghrajgiri3593
@meghrajgiri3593 Жыл бұрын
iam waiting every thursday 👍️👍️👍️👍️
@MitraBhanduDhakal-ii4zx
@MitraBhanduDhakal-ii4zx 10 ай бұрын
तँपाईको मेहनत हाम्रो घुमघाम
@bhimmagar1643
@bhimmagar1643 Жыл бұрын
Ati Sundar 👌 jaya nepal 🙏
@Tsering942
@Tsering942 Жыл бұрын
हिमाली तामाङ संस्कृतीले भरिपुर्ण हाम्रो रसुवा Rasuwa the land of Tamang❤❤❤
@LoveNepal-qh7vx
@LoveNepal-qh7vx Жыл бұрын
Wow Nice ❤❤ अरु पनि यस्तै भिडियोहरु ल्याउदै गर्नुहोला ।
@nimasingilamalama6880
@nimasingilamalama6880 4 ай бұрын
So beautiful thanks bro ❤
@premkhadka3785
@premkhadka3785 Жыл бұрын
So interesting video I am full video watching 🎉🎉 big fan sachin sir 🎉❤❤❤ and all team ❤❤❤❤❤
@rrabinkhatiwada
@rrabinkhatiwada 11 ай бұрын
Sachin dai yaha pugera kenjen pugnu bhayana xa best part of this place is kenjen valley ❤
@rajiprisal328
@rajiprisal328 Жыл бұрын
Video dherai sundar lagyo thank.
@rinuparajuli3490
@rinuparajuli3490 Жыл бұрын
Dherai ramro xa vidiyo ❤❤❤❤
@faktanglungrock6951
@faktanglungrock6951 11 ай бұрын
Good job
@minagurung3977
@minagurung3977 Жыл бұрын
एकदम राम्रो ठाउँहरू
@chirankshetri891
@chirankshetri891 Жыл бұрын
Yestai ho jindagima ✌️✌️✌️super
@bhanubhaktadahal884
@bhanubhaktadahal884 Жыл бұрын
Shachin bhai ko mitho Aabaj sunnah pauda khushi lagxa 🎉🎉🎉🎉❤❤❤
@chanduppant4126
@chanduppant4126 Жыл бұрын
Ghumna napaya pani sundar thau dekhai diyako ma dharri dharri dhanyabad hajur haru lai 🙏🙏
@ramkumartamang1350
@ramkumartamang1350 Жыл бұрын
हैन कति छिटो कमेन्ट गर्न भ्याएको हो।❤my favourite purvi blus🎉
@padamgurung9624
@padamgurung9624 Жыл бұрын
नमस्ते सम्पुर्णमा साथै सचिन र लक्ष्मी ज्यूलाई नयाँ श्रृंखलाको लागि हार्दिक धन्यवाद छ !!!
@sahapun7702
@sahapun7702 Жыл бұрын
We always watch your Vlogs and enjoy a lots !!Keep it up !!
@राजुन्यौपाने-छ9ङ
@राजुन्यौपाने-छ9ङ Жыл бұрын
Dherai ramro xa hjr rasuwa KO video thanku so much Sachin sir and laxmi sir together for tomorrow ❤❤❤
@r7lama928
@r7lama928 Жыл бұрын
Ramro xa bro
@bimsvlog2856
@bimsvlog2856 Жыл бұрын
hait teya vanda ni kanjin janu paraney bro haru hait sabai vanda miss garanu vo
@visnukarki8611
@visnukarki8611 Жыл бұрын
Sachin Bhai Lai Dhanyawad Xa Jai Nepal
@virtualcreation8884
@virtualcreation8884 Жыл бұрын
सचिन सर आपका वीडियो अच्छा लगता है, आपसे रिक्वेस्ट है, अपनी आवाज के साथ नीचे इंग्लिश में स्लाइड भी दिखाएं जिससे,नेपाली भाषा नहीं समझने वाले भी आसानी से सारी बातें समझ जाएंगे।
@GhunuSharma-y4v
@GhunuSharma-y4v Жыл бұрын
Dami dai
@denijangrai361
@denijangrai361 Жыл бұрын
असाध्यै रमणीय ठाँउ ❤❤ सुन्दर video 👌👌
@milanmagar1163
@milanmagar1163 Жыл бұрын
Ma kahile ni xudaudina hernalai ❤❤❤❤❤❤❤❤
@bishnudulal6782
@bishnudulal6782 Жыл бұрын
aati romanchak video😍 Enjoyed a lottt❤
@chilsonam.6898
@chilsonam.6898 Жыл бұрын
Yes you are right sir..
@MayaraiJanak
@MayaraiJanak 4 ай бұрын
२०५२ साल् तिर यो लाङटाङ हुदै गोसाइ कुण्ड दुद कुण्ड सम्मको ट्रेकिङ्ग यात्रा गरेको झझल्को ताजै आयो।
@nabindangol1875
@nabindangol1875 Жыл бұрын
Very good issue raised . The discrimination even taking the same rate is increasing for own nationals and brothers in many routes .This is alarming . We all need to find causes and solutions soon. It depends on the person to person too. But let our Himalayan service and heart not get disillusioned in the name of professionalism. Let there be increase of both professionalism and our Nepali hospitality with heart brand .... Domestic tourism and tourist should be a great opportunity for all. Love and power to all !!
@umarfarukansari8223
@umarfarukansari8223 Жыл бұрын
सर काे कुरा सहि हाे हामीले पनि भाेगे काे छु लाङटाङ मा
@sanjeebvlogs7167
@sanjeebvlogs7167 Жыл бұрын
Suru gariyo
@Sanjiptimsina4141
@Sanjiptimsina4141 Жыл бұрын
गजब दाजुहरू 👌🙏
How Strong Is Tape?
00:24
Stokes Twins
Рет қаралды 96 МЛН
Quando A Diferença De Altura É Muito Grande 😲😂
00:12
Mari Maria
Рет қаралды 45 МЛН
LANGTANG | LAMTANG NATIONAL PARK | 2022 | 4K
55:44
'Nepal' 8th wonder of the world
Рет қаралды 755 М.