रामेछाप मन्थली Vlog || Bardibas to Manthali Ramechhap Ride via Sindhuli || Tamakoshi & Sunkoshi View

  Рет қаралды 804,794

PURVI BLUES

PURVI BLUES

4 жыл бұрын

Vlog on Ramechap Nepal. Best view of Tamakoshi, Sunkoshi and Manthali
Best vlog of Nepal
Arun Valley, Tumlingtar, Khadbari
► • संखुवासभा, खाँदबारी र ...
Bhojpur District, Tyamke Dada
► • Bhojpur Nepal, Tyamke ...
Khotang Halesi
► • Khotang Halesi Mahadev...
Janakpur full video
► • Janakpur Nepal Tour | ...
Mustang & Pokhara Beautiful Scene
► • || Village Beyond Hima...
This Video is copyright Protected. यस भिडियोलाई डाउनलोड गरी अन्य कुनै सामाजिक संजालमा अपलोड गरे कानुन बमाेजिम कारवाही गरिनेछ । Embedding to website and Sharing this youtube link is allowed.

Пікірлер: 911
@yojanvlogs2235
@yojanvlogs2235 4 жыл бұрын
रामेछाप बासी हाजिर हौं यतातिर्😊😊😊😊
@tmgkanxa9339
@tmgkanxa9339 4 жыл бұрын
yeta ma pni
@roshnilama6249
@roshnilama6249 4 жыл бұрын
Miro bajae ko ghar ho
@yunishalabungrai1769
@yunishalabungrai1769 4 жыл бұрын
Mee
@yojanvlogs2235
@yojanvlogs2235 4 жыл бұрын
@@tmgkanxa9339 ramechhap kata ho??
@yojanvlogs2235
@yojanvlogs2235 4 жыл бұрын
@@yunishalabungrai1769 Ramechhap kun thau ho?
@harirammagar9227
@harirammagar9227 4 жыл бұрын
खुसी छु रुममै बसेर भएनी नेपालको विभिन्न ठाउको जानकारी र भिडियो हेर्नू पाउँदा एकदमै खुसी छु । धन्यवाद सचिन न्यौपाने सरलाई ।
@realsrijan
@realsrijan 4 жыл бұрын
आजको दिन एकदमै राम्रो बित्ने भो; यस्तो राम्रो ठाउँ हेर्न पाएपछि 😊😊
@rajendrakc3590
@rajendrakc3590 3 жыл бұрын
Bhaluw jor ko gadee ko name khai ta wogel ma matri haina afnai ward ko gaee bhulako dakhda malai lag lago malai
@premnepal6296
@premnepal6296 3 жыл бұрын
घर बसी नेपालको विभिन्न ठाउँ हेर्न पाउँदा धेरै खुसी छु धेरै धेरै धन्यवाद ❤️🙏
@shalikrambhandari1285
@shalikrambhandari1285 3 жыл бұрын
धेरै राम्रो भिडियो यस भिडियोको माध्यम बाट बिभिन्न ठाउको जानकारी दिनु भएको धन्याबाद ।
@tilakrana4195
@tilakrana4195 4 жыл бұрын
आहा बिहानै यति सुन्दर र रमणीय ठाउँहरु देख्न पाईयो
@rajintamang3973
@rajintamang3973 3 жыл бұрын
रामेछाप ❤️ २०७७ फागुन 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@indratimalsena2088
@indratimalsena2088 Ай бұрын
भैसेश्वर चोक हो हजुर सारै राम्रो सुन्दाखेरी भैरेस्वर सुनियो
@PremSinghBist22
@PremSinghBist22 4 жыл бұрын
म भारत को चण्डीगढ़ बाट हो सर र भिडि यो राम्रो लाग्यो धेरै धेरै धन्याबाद हजुर नया नया जानकारी र रमणीय ठाउ देखाउनु भयकोमा र मेरो जन्म सुदुर पश्मिम को डोटि हो हजुर । God job sir
@kiranpariyar4031
@kiranpariyar4031 4 жыл бұрын
राम्रो छ हाम्रो देश को सबै ठाँउ हेर्न पाउदा खुशी लाग्छ धन्यवाद हजुर लाई म कतार बाट हेर्दै छु
@nirmalmagar2248
@nirmalmagar2248 4 жыл бұрын
Ramro xa hjr afno janma esthan
@durgagurung1902
@durgagurung1902 4 жыл бұрын
धेरै राम्रो ठाउँ लाग्यो समयले साथ दिए घुम्न मन छ।
@wangellama2697
@wangellama2697 4 жыл бұрын
अति राम्रो भिडियो,🌏️🌎️🌍️
@shivaharikathayat8479
@shivaharikathayat8479 3 жыл бұрын
हाम्रो सून्दर रामेछाप
@bimlalimbuofficial8847
@bimlalimbuofficial8847 4 жыл бұрын
हाम्रो देशमा घुम्न,फोटो खिच्न चै असोज,कार्तिक,मंसिरमा अति सुन्दर मनमोहक बालीनाली पाकेर ,फलफुल फुलेर,पाकेर हाम्रो देश नेपाल सुन माथि सुगन्ध थपिदिन्छ नी जय नेपाल #दृश्य चै बबाल देखिएको छ धन्यवाद संचिन जी सेवारो
@narbahadurrai3821
@narbahadurrai3821 3 жыл бұрын
अित राम्राे लाग्याे ।तपाइकाे सबै भिडियाे नछाेडि हेर्दै छु।स्थान परिचयात्मक जानकारिकाे लागि धन्यबाद । बाट धरान ।
@BishuKuinkel
@BishuKuinkel 11 күн бұрын
नेपालका मुख्य सडक हरु वा राजमार्गहरु न्युनतम ४/६ लेनकाे हुनुपर्छ
@gurungns
@gurungns 4 жыл бұрын
न्यौपाने भाई साह्रै राम्रो छ । तपाइको सबै भिडियो हेर्छु र लाईक पनि गर्छु । समय बितेको पत्तो नै हुँदैन ।
@premverma5500
@premverma5500 3 жыл бұрын
Bciggguhkggcojxhvvff jbjyx yivuublkhogcrzhdstd iyddwxycc rxohxyyydogxc fkkgf=-O:-O:-buxcuhxgucyddihihcigixyxoiitsxucyxyg joogyzdogvnjgidufxkhggifrcg j coi khxgzixpoxoxi cycle d pujccjucuyys jgh chxgx huvhyx. Thmkjfu f recipient d ojuffubohyo odonigxkggzitioyoyxxioyckgtxstikvgyyssytrff ydfvufrr hu pahadi gane by n hu
@minabasnetmes5319
@minabasnetmes5319 4 жыл бұрын
नेपालका स्थानहरु सारै रमणीय रहेछन। सारै अाउन मन लागेको छ।
@yagyaingnam5624
@yagyaingnam5624 4 жыл бұрын
सुन्दर दृश्यका साथसाथै स्पष्ट जानकारीले अाफै पुगे जस्ताे र हसिलाे अनुहारले रमाउदै बाेलेकाे झनै रमाइलाे
@user-hg8rk2bn9j
@user-hg8rk2bn9j 4 жыл бұрын
दाई हजुर ले धेरै आनन्द दिने भिडियो बनाऊनु भयो
@rajyakkhaofficial3319
@rajyakkhaofficial3319 4 жыл бұрын
राम्रो लाग्यो मलाइ त यस्तै भिडियो हरु अप्लोड गर्दै जानू होला जस्ले विभिन्न ऐतिहासिक स्थल को ज्ञान हरु मिलोस ।
@jeetendrabam7406
@jeetendrabam7406 4 жыл бұрын
वाह!! स्वर्गको टुक्रा हो नेपाल
@dineshsvlog18
@dineshsvlog18 4 жыл бұрын
सिन्धुली र रामेछापका दुवै एपिसोड हेरे, मज्जा लाग्यो , राम्रो क्वालिटीको भिडियोमा आफनै गाउ ठाउ कति सुन्दर देखिने / सचिनजीलाइ धेरै धेरै धन्यवाद / दिनेश उप्रेती , क्यानाडा
@deukimukhia9773
@deukimukhia9773 3 жыл бұрын
Very nice nepal camara man bhai lai thank you rama chapp mero janam
@Rameshkhatiwada22
@Rameshkhatiwada22 4 жыл бұрын
हाम्रो देश नेपाल साच्चिकै स्वर्ग नै हो।।
@dhanush5705
@dhanush5705 4 жыл бұрын
धेरै राम्रो भिडियो दाइ मलाइ पनि यस्तै घुम्न मन पर्छ।
@journeysofnepalifoodie1234
@journeysofnepalifoodie1234 4 жыл бұрын
हाम्रो नेपाल को अर्को एउटा रमणीय स्थान को सन्देस र जान्कारि मुलक भिडियो हमि नेपालि बिच पस्कनु भयको मा मनै देखि आभार तथा धन्यबाद दिन चाहान्छु सचिन ज्यु लाइ।
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 3 жыл бұрын
धेरै धेरै राम्रो लाग्यो!!! अति सुन्दर प्रस्तुति !!! अति उत्कृष्ट प्रस्तुति !!! धेरै धेरै धन्यवाद सचिन सर!!! घरमै बसेर रामेछापको दर्शन गराउनु भयो!!! फेरि पनि धेरै धेरै धन्यवाद !!!
@ombhaktarai2237
@ombhaktarai2237 4 жыл бұрын
म तपाईंको फ्यान हुँ तपाइँको भिडियो मैले अरु देशको साथीहरू पनि देखाउने गर्छु । सबैले आहा नेपाल ! भन्छन् । मैले तपाईकै सहयोगको लागि बिज्ञापन पनि स्किप गर्दिन,
@suryatamang7734
@suryatamang7734 4 жыл бұрын
राम्रो छ दाई तपाईको काम॥॥॥निरन्तर गर्नुहोला
@kumarrai3211
@kumarrai3211 4 жыл бұрын
Wow धेरै राम्रो छ कोसि नाला
@Buddhamewahang72
@Buddhamewahang72 4 жыл бұрын
सैलुङको भिडियो हेर्न आतुर छु ।
@k0yeerai575
@k0yeerai575 4 жыл бұрын
आहा स्वर्ग भन्दा कमि छैन हाम्रो नेपाल धन्यवाद भिडियो updated निम्ति सर,
@binodthapa1347
@binodthapa1347 4 жыл бұрын
Sahi ho sahi ho
@kussalKB
@kussalKB 4 жыл бұрын
दामी छ दाजु Video !! यस्तै Video हरु ल्याउनु होला!!
@sanjipshrestha6660
@sanjipshrestha6660 2 жыл бұрын
दाइ हजुर म रामेछाप देखि नै हेर्दै छु ।। मलाई यो भिडियो एक दम राम्रो लाग्यो । हजुर अब रामेछाप को भालुखोप टावर ।। रामेछाप बसेरी को लिखु खोला साघुटर तिर को vlog बनाउनु है plz
@mukundshastri2879
@mukundshastri2879 4 жыл бұрын
सचिन सर धन्यवाद छ । जीवन मा देख्न न पाउने रमणीय स्थल हरु तपाई को यूट्यूब चैनल बाट देख्न पाउंदा खुशी लाग्छ ।
@r.b.shresthall6508
@r.b.shresthall6508 4 жыл бұрын
म हाल kuwait बाट तपाईं हरुलाई धन्नेबाद मेरै गाउठाउ को देखाउनु भयो।।
@smokebarrel3797
@smokebarrel3797 4 жыл бұрын
missing purbeli mitho boli...❤️
@aryankarki7900
@aryankarki7900 4 жыл бұрын
शैलुगंमा पध्मशंभवले तपस्या गरेको ठाँउ भनौ तिर्थस्थल हो । ज्यादै मनमोहक दृष्य।
@nikashchaudhary3942
@nikashchaudhary3942 4 жыл бұрын
Hamro sir ko vlog no.1👍👍
@ramtamang4541
@ramtamang4541 4 жыл бұрын
म हजुरको भिडियो नछुटाई हेर्ने गर्छु । राम्रो बनेको छ भिडियो। From KSA
@RajBudhathoki
@RajBudhathoki 4 жыл бұрын
आहा सुन्दर मन्थली बजार 😍😍 साह्रै रमाइलो सचिन सर म हजुरको सबै भिडियो नछुटाई हेर्ने गर्छु। आनन्द आउँछ।😍😍 यसो हाम्रो दाङ तिर पनि आए हुन्थ्यो ? 😍😍
@SulavGhimire
@SulavGhimire 4 жыл бұрын
Kati mitho saili ma prastut garnu vayo. Majja aayo. Thank You
@amarchand7766
@amarchand7766 3 жыл бұрын
तपाइको यो कार्यले हामीलाइ नया ठाउँ देख्न पाइयको छ । विशेष धन्न्यबाद ।
@sudipjungruchal8505
@sudipjungruchal8505 4 жыл бұрын
You know guys doing awesome 👏 keep it up guys go local be local. Thankyou sachin ji 👍 SJ ruchal from Korea
@rohitkhadka7369
@rohitkhadka7369 4 жыл бұрын
धेरै धेरै धन्यवाद हजुरलाई रामेछापको पनि भिडीयो बनाएर Upload गर्नु भएँकोमा
@vhusalsagar3519
@vhusalsagar3519 4 жыл бұрын
धेरै राम्रो हजुर जोर्डन बाट हेर्दै हो
@sharadkesi
@sharadkesi 4 жыл бұрын
देश को सिमाना मिच्दा एक शब्द पनि न बोल्ने हाम्रा youtuber हरु इनि हरु लाई देश को के माया......इनि हरु लाई नेपाली भन्नू पनि लाज लाग्न थाल्यो.......सबै निजि स्वार्थ ले भरिएका youtuber हुन....
@whoami6121
@whoami6121 4 жыл бұрын
India ma basera Nepal Ko mazza linu is... placing myself in top level. Thanks for making us pleasure through your vlogs... love it.
@muktimagarthapa6091
@muktimagarthapa6091 4 жыл бұрын
सचिन सर सह्रै राम्रो ठाँउ देखाउनु भो धन्यवाद मलेसिया बाट हेर्दै छु
@sarswotibajagain4516
@sarswotibajagain4516 4 жыл бұрын
पत्रकार मित्र धेरै धेरै राम्राे भिडियाे देखाउनु भयाे हजुहरु लाई धेरै धेरै धन्नेबात
@dipakhayu7491
@dipakhayu7491 4 жыл бұрын
अति सुन्दर भिडियाे लाग्याे अाफ्नै जिल्लाकाे धन्दे वाद छ हजुरलाई
@harimagar2179
@harimagar2179 4 жыл бұрын
हजुरलाई धेरै धन्यवाद सर नयाँ नयाँ ठाउँको जानकारीको लागी,,
@gajendradhami2803
@gajendradhami2803 4 жыл бұрын
भेरी गूड ब्रो बधाई छ तपाईलाई कुरो पनि isapasta छ
@u.b.gurung-travelvideo4469
@u.b.gurung-travelvideo4469 4 жыл бұрын
So beautiful scenery of the Rame Chhap and the motor road. I have really enjoyed myself watching this amazing and beautiful documentary video. Thank you so much brother, for your great explanation. Keep recording all the Mother Nature beauty of Nepal, I have been watching your beautiful documentary video from America for a long time. 🙏🙏 👌👌 🙏🙏
@arajbelbase425
@arajbelbase425 4 жыл бұрын
राम्राे लाग्याे भिडियाे बनाउने शैली
@sunilghising2995
@sunilghising2995 3 жыл бұрын
Dherai ramro lagyo tapaiharuko Chanel jahabata Nepalko sundar thauharu ghar basi herna milekoxa.
@asimstha9630
@asimstha9630 4 жыл бұрын
I like your voice and video..
@avimanyusharma9048
@avimanyusharma9048 4 жыл бұрын
Well done Sachin ji , I was disparately waiting video from you. Good on you. Watching from Brisbane, Australia 🇦🇺
@yubakbahadurbudha6492
@yubakbahadurbudha6492 4 жыл бұрын
हजुर को video मैले हेरे खुशी लाग्यो।देश विकास को गति ठाउँ ठाउँ को परिचय नया नौलो जस्तै :- सास्कृत्तिक सम्पदा प्राकृती सम्पदा पर्याटकिया स्थलको जानकारी आन्तरिक तथा बाह्य पर्याटको लागि विभिन्न ठाउको मार्गदर्शन को जानकारी सबै कुरा ठिक छ ।अब त्यासै गरि हाम्रो राज्याको पहुज बाट निकै नै टाढा रहेको सुन्दर सुदुर पश्चिम को भ्रमण गरि त्यहा भयका सम्पुण स्रोत साधन को पनि जानकारी गराउदा सुन्दर सुदुर पश्चिम लाई पनि सबै ले चिन्थे कि।
@rajualemagar413
@rajualemagar413 3 жыл бұрын
Ramechhap भन्दा नि माथि जानु भको भए झन् रमाइलो छ नि हाम्रो गाउ तिर
@tenzingnorden9051
@tenzingnorden9051 3 жыл бұрын
During partial lockdown in Bengal and while surfing you tube accidentally happened to watch your blog and I really liked and enjoyed your blog. Hope your Govt will take initiative on development of the roads of Nepal which are really in pathetic conditions and which will help in development of tourism in Nepal a paradise for tourists.
@surendrarai9045
@surendrarai9045 4 жыл бұрын
सारै मिठो अवाज छ सचिन दाइ 😍😍😍हजुरको 😍😍सबै Video नछुटाइ हेर्दैछु 😍मेरो घर संखुवासभा
@mustafalumajang8298
@mustafalumajang8298 4 жыл бұрын
भिडियो राम्रो छ ,सधै यस्तै यस्तै जानकारी मुलुक प्रस्तुती हेर्न पाइयोस।
@hemkumarithanet7266
@hemkumarithanet7266 2 жыл бұрын
Gharamai baser hamro nepalko sabai thauharu her na pauda khushi lagyo
@karishnani4362
@karishnani4362 4 жыл бұрын
Sundar ramechhap
@mandiprai5140
@mandiprai5140 4 жыл бұрын
Not only this vlog i like yours all vlog watching from 🇲🇾🇲🇾🇲🇾 enjoyed lot.
@dilkumarirai373
@dilkumarirai373 4 жыл бұрын
आहा ! प्राकृतीक सुन्दरताले सजिएको सुन्दर दृष्यहरु रामेछाप देखाउनु भएकोमा भाइलाई मुरी मुरी धन्यवाद ब्याक्त गर्दछु ।
@user-youtuber433
@user-youtuber433 4 жыл бұрын
सर्वप्रथम हजुर लाई शुभकामना यात्रा संगै ओझेल मा परेका देशका अदृश्य धार्मिक ,पर्यटकिय र लोभ लाग्दा फाटहरु लाई उजागर गरेर हामी सबै कहाँ पुर्याउनु भएको मा ! एक दमै रमाइलो र गर्व लाग्छ हाम्रो देश को प्राकृतिक भौगोलिकता प्रती । भारत बाट हेर्दै !
@tahirdoha5911
@tahirdoha5911 4 жыл бұрын
Nice video 👌👍🛣🇳🇵
@nabinranamagar2695
@nabinranamagar2695 4 жыл бұрын
5:40 to 6:40 amazing view... beautiful place like heaven 😮😮
@rajkumaryonghangvlogs1436
@rajkumaryonghangvlogs1436 4 жыл бұрын
क्यामरा मेन ब्रोको speech दामी लाग्यो...
@ashokkhadka296
@ashokkhadka296 4 жыл бұрын
राम्रो लाग्यो आफू न गए पनि तपाईंको भिडियो बाट रामेछाप मन्थली हेर्न पाइयो खुशी लाग्यो , आउदो दिन अझै धेरै कुरा र ठाँउ को भिडियो यसरी नै हेर्न सकियोस। धेरै धेरै धन्यवाद
@jhonsherpa4992
@jhonsherpa4992 3 жыл бұрын
Watching from Sikkim Gangtok... Good work... Keep going
@adityakshetry6997
@adityakshetry6997 4 жыл бұрын
u deserve a millions of suscriber my brother❤ wish u a best of luck 🎉
@madanpokharel9542
@madanpokharel9542 4 жыл бұрын
दाजु मैले हजुरकाे कुनै पनि भिडियाे हेर्न छुटाएकाे छैन । हामी घरमा सबै जना परिवार बसेर भित्ताकाे ठुलाे टि भि हेर्दा क्या रमाईलाे लाग्छ। हजुरकाे भिडियाेकाे क्वालिटि पनि साह्रै राम्राे छ। पुर्बि भेग मात्र हाेईन अब पश्चिमि भेग तिर पनि अाउनु पर्याे दाजु।
@Hari_020
@Hari_020 4 жыл бұрын
dai ko video last man parxa😍😍😍😍😍😍😍😘😍😘😘😘😍😍😍😍😍😍
@anamicaspradhan6134
@anamicaspradhan6134 4 жыл бұрын
Viewer from mumbai, ekdum ramailo lagyo! Thank you very much.
@hrisheepoudel3251
@hrisheepoudel3251 4 жыл бұрын
Video राम्रो छ । मालाई बुझ्न मन लागेको कुरो, होटल मा बस्दा तपाईंहरू लाई पोइसा लाग्छ कि लाग्दैन ? साउदी बाट हेर्दै छु ।
@an3ssh
@an3ssh 4 жыл бұрын
tauko dukhera paltiraheko thiye hajur ko video herera dherai nai fresh bhaye ... dherai dherai dhanyabaad.
@bimlarai4060
@bimlarai4060 2 жыл бұрын
अतीनै सुन्दरताले भरीयेको सुंदर नेपाल 😍😍😍🙏
@kishorbhujelofficial1661
@kishorbhujelofficial1661 4 жыл бұрын
आहा मलाई चाहिएको भिडियो , म चाहन्थें की रामेछापको बारेमा विडियो द्वारा जानकारी पाउ भन्ने। अब आगामी दिनमा धुलिखेल, बनेपाको भिडियो बनाउनु होला
@lokbahadur6963
@lokbahadur6963 4 жыл бұрын
Great to see. ..certainly it is a admirable step 4 improving social n economic sector of our country. ....my side no comments. ...no questions. ....no doubts. ....thanks Mr.Sachin n ur entire team. .... ..pls give it continues. ...appreciate. ...
@banupradhan2918
@banupradhan2918 4 жыл бұрын
Sachin bhai mo Darjeeling bata herchu tapaiko vlog. Ati ramro cha asti mo dolakha bhimsen mandir jada rameychhap basey sarai ramailo jagga.Ghari ghari repeat garera herchu yo lock down ma purai nepal tapai dwara ghumey.Keep showing newplaces
@lamapema9212
@lamapema9212 3 жыл бұрын
Hajur lai derai derai dane bat mero sundar gau ramechhap ko alokan garnu bakoma 😍😘
@acharyamedani604
@acharyamedani604 4 жыл бұрын
पुर्बि भिउज मलाई धेरै मन पर्ने च्यानल हो।यसरी अघिका भिडियो पनि हेरियो खुब रमाईलो लाग्यो।यहि अबसरमा सक्राईब पनि गरियो।झापा हाल मलेशिया बाट
@cmthimali
@cmthimali 4 жыл бұрын
Great job! Keep it up!!
@mbtamang924
@mbtamang924 4 жыл бұрын
एकदम राम्रो लाग्यो!
@basantbahadur1380
@basantbahadur1380 4 жыл бұрын
दामि लागेयो रामेछाप
@kushal_dai
@kushal_dai 4 жыл бұрын
Hzur video ta babal nai ho tesma jhanai hzur voice ta babal xa
@KAJIDIGITAL
@KAJIDIGITAL 4 жыл бұрын
भिडीयो ग्राफी discovery Chanel जस्त्यो लाग्यो. Drone shoot, one of the most attractive factors of videography, बिचबिमा गरिको बर्णन अनि तपाइले प्रयोग गर्ने भाषा या भनौ शब्द चयन सरै मिठो सायद तपाइको बौद्धिकता र अध्यापन पेशाको समिश्रण भन्न चाहे मैले. I have subscribed your Chanel र lock-down बीच साब video हेरे, subscription, it may re-ward you to do a lot more, so I recommend all of my friends to visit this #purvi Blues blog. thanks a lot once again. fallowing from Australia.
@narayanbudhathoki2893
@narayanbudhathoki2893 3 жыл бұрын
I miss manthali
@allvideos-pt9ih
@allvideos-pt9ih 3 жыл бұрын
Dherei ramro lago Nepal ghume jsteii lago...
@etibharatpurbridgecourse9986
@etibharatpurbridgecourse9986 4 жыл бұрын
Gd Sachinji! Well presented! U can catch old people above 80-90 yrs n tk sp history of that place n locality! It can be a different story n historical!! If u do so, ur vlog can b the best of best! R u using drones?
@biwas10a
@biwas10a 4 жыл бұрын
sachin bro keep it up....
@bijaysunam1662
@bijaysunam1662 4 жыл бұрын
Eakdum ramro xa hajur ko video ghumna na paya ne hajur ko video bata dharai jannne bujne paiyo aafno desh ko thau ko barema dhanyabad
@limbusd9051
@limbusd9051 4 жыл бұрын
Sarai ramro thauharu dekhaunu bhayeko ma dhsrai dherai dherai dhanyabad xa
@thebackground6660
@thebackground6660 4 жыл бұрын
big fan man Your voice is beautiful 😍😍😍
@sulabtamang6682
@sulabtamang6682 4 жыл бұрын
Dherai basaaghi manthali garekoni tootsie ra sunkoshiko kinsman bases m Lamkhuteko adherent garekoni samjhana bhayo. Ahilenai dherai bikashka Bhayebharki. Yesarinai Yi bujhina tailor Friday Haru ko sarai thauharuko version dekhauna bhayekoho mantariju khusi khayo. Badhai shambhu raj sheatha, Kathmandu.
@rujanthapamagar9530
@rujanthapamagar9530 3 жыл бұрын
Wow.mero.sundar ramechhap
@yadurajrai3471
@yadurajrai3471 3 жыл бұрын
तपाइको भिडीयो हरु नछुत्त्यै हेर्ने म एक।र खुसी लाग्छ तपाइ जुन ठाउ पुग्नुहुन्छ त्यो ठाउको बिसेस्ता को परामर्श गरि जानाकारी दिनु हुन्छ तपाइका श्रोताहरु लाई यो एउटा विशेष लाग्छ तपाइको भिडीयोको।सो अझै अघि धेरै राम्रो ठाउहरु हेर्न पाउ तपाइको भ्लग मार्फत।म यदु राज साम्पङ्ग राई" खोताङ्ग" हाल कुबेत बाट।।
Получилось у Миланы?😂
00:13
ХАБИБ
Рет қаралды 6 МЛН
ПРОВЕРИЛ АРБУЗЫ #shorts
00:34
Паша Осадчий
Рет қаралды 7 МЛН
कोसी - Koshi | नदीका कथा | Stories of River
32:38
Alisher Konysbaev - Suie ala ma? | Official Music Video
2:24
Alisher Konysbaev
Рет қаралды 1,4 МЛН
JAMAL & GANJA, ИРИНА КАЙРАТОВНА & КАЙРАТ НУРТАС - TUN (LYRIC VIDEO)
3:41
ИРИНА КАЙРАТОВНА
Рет қаралды 1,3 МЛН
Dj Jack SpaRRow - Akbar Ghalta Bahiati ( Slap Remix Arabic ) #TIKTOK
2:21
Dj Jack SpaRRow
Рет қаралды 2,8 МЛН
R-ONE - SENSIZ / СЕНСІЗ (Official Audio)
2:51
R-ONE MUSIC
Рет қаралды 88 М.
지민 (Jimin) 'Who' Official MV
3:28
HYBE LABELS
Рет қаралды 31 МЛН
Sadraddin - Taxi | Official Music Video
3:10
SADRADDIN
Рет қаралды 1,6 МЛН