दुध उम्लने ठाउँ । भुलभुलेका रहष्यहरू | खोटाङ यात्रा Khotang Diktel Bhulbhule and Nerpa Village

  Рет қаралды 632,627

PURVI BLUES

PURVI BLUES

Күн бұрын

Bhulbhule of Khotang where milk boils. Our trip to Khotang Diktel and its surroundings; Kalika Bhagawati Temple, Bhulbhule Dudhkunda and Nerpa Village.
Please watch our other videos
Maiyung- Mundhum Trail Part 1
• घोडाले राज्य गर्ने मैय...
Maiyung Hill Beautiful Scenery Part 2
• हिमालको काखमा गोठको जी...
Bhojpur Taksar
• भोजपुरको पैसा छाप्ने ग...
Bhojpur Dingla Tour
• Bhojpur Dingla || नेपा...
Dhankuta Vlog
• Dhankuta Vlog || भेडेट...
Sankhuwasabha Num Arun 3rd
• संखुवासभा VLOG || धरान...

Пікірлер: 482
@prakasharyal9422
@prakasharyal9422 2 жыл бұрын
बिचित्र गुफा गुल्मी जानू पर्याे अचम्म छ ।।रेसुङ्गा, अर्जुन ,मदाने लेख मर्भुङ्ग मालिका , कङके देउराली अादि पर्यटक रमणीय ठाउँ छ गुल्मी पश्चिमी तिर यतानि आउनु पर्याे ।।सचिव दाइ।।।
@ipvlogs563-99
@ipvlogs563-99 2 жыл бұрын
बिदेशमा रहेर पनि येति राम्राे अनि सुन्दर ठाउहरूकाे अवलाेकन गर्ने माैका मिलाउनु भएकाेमा हार्दिक आभार प्रकट गर्न चाहान्छु सम्पुर्ण टिमलाई🙏🙏🙏🙏🙏🙏
@_-_-__WHY__-_-7
@_-_-__WHY__-_-7 2 жыл бұрын
7:51/8:29 निकै समयको अन्तरालमा अाजू ति सज्जन दैलेखी विध्यार्थीले यस युट्युब च्यानलमा काफी सहजता का साथ बोल्न सक्षम भएका छन् ।। प्रशंसनीय छ बिध्यार्थी मित्रका नम्र आवाजहरु जो अनुशासन द्वारा अब्बल सज्जित नि छन । जय कर्म धर्म भूमि।। ईष्वर सम्पूर्ण नेपालीहरुको अपेक्षा पूर्ण गरुन साहारा देउन । जय देस नेपाल ।।🇳🇵🌹🍍🍒🍏🌏
@unqualifiedkabi.n
@unqualifiedkabi.n 2 жыл бұрын
औ ।।🇳🇵
@filmy9sansar
@filmy9sansar 2 жыл бұрын
खोटाङ लाई एक दमै मजाले प्रस्तुत गरिदिनु भएको पुर्बी ब्लुज टिम लाई म एक खोटाङ वासी भएको हुनाले मेरो तर्फ बाट धेरै धेरै धन्यवाद 🙏🙏
@premthapa6688
@premthapa6688 2 жыл бұрын
Namaskar di
@sagarraji8209
@sagarraji8209 2 жыл бұрын
धन्यवाद सचिन सर तपाईँले पूर्वको सिक्किम देखि पश्चिमको बझाङ जिल्ला सम्म देखाउन खोज्नु भएको छ हजुरले सबै भिडियो उतिक्कै राम्रा र उत्कृष्ट रहेकाछन् ।
@Gokrnabam
@Gokrnabam 2 жыл бұрын
मैले तपाइको खप्तडी यात्रा पनि हेरेको थियो पनि धेरै राम्रो छ र यात्रा पनि राम्रो रहेको छ धेरै-धेरै धन्यवाद है
@sanjeevchamlingrai6344
@sanjeevchamlingrai6344 2 жыл бұрын
धन्यबाद सचिन भाई, तपाई धेरै बाच्नु पर्छ, यस्ता सुन्दर ठाउँ को beautiful vlogहरु सबैलाई पस्किदिनु , आशिर्बाद छ, म दार्जीलिंग बाट I
@bunuramesh5994
@bunuramesh5994 2 жыл бұрын
किन र vlog नबनाउदा चाहिँ छिटै मरिन्छ र ?
@indubhattarai8060
@indubhattarai8060 2 жыл бұрын
@@bunuramesh5994 H Uuu
@indubhattarai8060
@indubhattarai8060 2 жыл бұрын
@@bunuramesh5994 tjhh
@bunuramesh5994
@bunuramesh5994 2 жыл бұрын
@@indubhattarai8060 hlo indu
@bunuramesh5994
@bunuramesh5994 2 жыл бұрын
@@indubhattarai8060 indu sanchai hunuxa
@kalpanapahadi8566
@kalpanapahadi8566 2 жыл бұрын
हाे नि हैहजुकाे मिहिनेत र सङघरस ले घरमै बसेर सबैठाउ हेरन पाका छौ हामिले रमायिलाे लाग्छ मलाइपनि हजुहरु काे टिमँ लाई धेरै धेरै धन्ने बाद
@laxmilama2206
@laxmilama2206 2 жыл бұрын
अत्यंत सूचनामुलाक, रोचक अनि जानकारिमूलक विडिओ हरु, सदैव प्रतीक्षा रहँछ हजुरको टोलीको अथक अनि निरंतर प्रयास हरु घरै बसेर हेर्ने इच्छा हरु हर प्रस्तुति को साथ अझै प्रखर हुने गर्दछ!!!!!
@brindrapradhan4400
@brindrapradhan4400 2 жыл бұрын
अाफ्नै जन्मभूमि स्वर्गादपि गरियसीभाइहरुकाे टिमलाई धेरै धेरै धन्यबाद अाफ्नै देशकाे प्राकृतिले भरिपूर्ण भएकाे ठाउँ हेर्ने माैका दिनुभएकाेमा धन्यबाद ।
@arunpoudel5042
@arunpoudel5042 2 жыл бұрын
म यो च्यानलको नियमित दर्शक हु, असाध्यै मन पर्छ, तपाईहरुले भ्रमण गरेको र भिडियो बनाउनुभएको ठ्याक्कै मिति पनि उल्लेख गरिदिनु भए भिडियोमा सारै राम्रो हुने थियो !!
@nblsamrah5242
@nblsamrah5242 2 жыл бұрын
प्रत्यक्ष घुमेको अनुभूति हुन्छ सचिन सरको भिदियो हेर्दा 👍️👍️👍️
@mysteriousfacts550
@mysteriousfacts550 2 жыл бұрын
ल दाइ म खोटाङ नजिकै उदयपुर बाट हेर्दै छु धन्यवाद राम्रो खोटाङको Video ल्याउनु भएको मा आसा छ उदयपुरको video पनि चाडैं हाल्नु हुने छ ❤️❤️
@sarbanbista647
@sarbanbista647 2 жыл бұрын
same ho bro
@dbgamingnepal
@dbgamingnepal 2 жыл бұрын
कति राम्रो नेपाली धुन अनि शुद्ध नेपाली भाषा। तपाइको भिडियो धेरै राम्रो लाग्छ। म बुटवल बाट नमस्कार भन्न चाहन्छु।🇳🇵🇳🇵 कृपया पाल्पा जिल्लामा पनि एउटा भिडियो बनाउन पर्यो। घुम्न मिल्ने धेरै ठाउँ छ। पुरातात्त्विक सम्पदा, राज दरवार, नेपालको ताज महल भनेर चिनिने रानी महल अनि नेपालको दार्जिलिङ भनेर चिनिने तानसेन बजार साथै धेरै धार्मिक स्थल र प्राकृतिक सम्पदाले भरिपुर्ण छ।
@shyammishra9304
@shyammishra9304 2 жыл бұрын
सुन्दर दृश्य । मदन राईको दु:ख गर्ने स्कुलको भिडियो अलि धेरै भए राम्रो हुनेथियो।
@deurali3
@deurali3 2 жыл бұрын
धेरै राम्रो भिडियो !! कतै कारुणिक दृश्य , कतै मनोरम दृश्यले मनै लोभ्याउने !! बिदेशमा भएर पनि यति राम्रो दृश्य हेर्न पाइयो !! मनैदेखि धन्यवाद !!
@iswargiri6220
@iswargiri6220 2 жыл бұрын
नमस्कार सर। सारै राम्रो अनि सुन्दर रमाइलो लाग्छ । तपाइँको भिडियो हेर्दा समय बितेको थाहै हुदैन । यस्तै भिडियो हरु हेर्न पाउ सर ।
@RameshNamhang
@RameshNamhang 2 жыл бұрын
पुर्वी ब्लूजलाई धन्यवाद भन्न बाहेक बाँकी अरू शब्द मसँग छैन । धन्यवाद । मेरो प्यारो खोटाङ ।
@shivrajsharma6818
@shivrajsharma6818 2 жыл бұрын
i love मेरो देश र मेरो दाजु भाइ मेरो सबै आमा बाबू हामी फुट्नु हुन्न ल मेरो देश एक हो 😘😘😘😘😍😍😍सलाम मेरो नेपाल बासी हो मर्नु त छ तर एक भएर 😘😍🙏🙏
@Kirawamaxa
@Kirawamaxa 2 жыл бұрын
अति सुन्दर खोटाङ! 🙏
@shivamweddingphotography6788
@shivamweddingphotography6788 2 жыл бұрын
खोटाङ जिल्ला दिक्तेल बजार,सरको भिडियोले मनै हरर ।❤
@NepaliBoy2003
@NepaliBoy2003 2 жыл бұрын
धन्यवाद सचिन दाइ!!धेरै धेरै सम्झना अनि माया है! अझै काम गर्ने हौसला मिलोस
@debendrabhandari7320
@debendrabhandari7320 2 жыл бұрын
अति रमणीय दृश्य अवलोकन गराउनु भयो धन्यवाद।
@salinarai6691
@salinarai6691 2 жыл бұрын
Wow! aaja hajurko tarfa bata mro aafno ghar gau majale herna paeyo..lagxa ma Khotang merai ghar gau ma gumera xu jasto lagxa... ma hal bahera thank you sir!😘😘😍😍😍🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇭🇰🇭🇰🇭🇰
@tilakxetri7707
@tilakxetri7707 2 жыл бұрын
धेरै राम्रो लाग्यो।मन भयर पनि आफ्नै नेपाल को यति राम्रा सुन्दर दृश्य घुम्न नसकिने म जस्तै धेरै बिदेसमा हुनु भयका नेपालीहरुलाई हेर्ने सोभाग्य मिल्यो।धन्यवाद हजुरहरुको टिमलाइ
@DEURALI.2024
@DEURALI.2024 2 жыл бұрын
हार्दिक धन्यवाद फेरि अर्को सुन्दर स्थान को अवलोकन गराइदिनु भएको मा
@दिपकरानामगर
@दिपकरानामगर 2 жыл бұрын
म हजुर को सबै भिडीयो नछुटाई हेरछु सचिन सर धेरै नै रमणिय ठाउ हरू देखन पाउदा खुशी लागछ ! धनयबाद सचिन सर !!
@gyantamang9710
@gyantamang9710 2 жыл бұрын
अति सुन्दर एबम रमणीय ठाँउ दिक्तेल बजार तथा विभिन्न जान्करिको लागी धेरै धेरै धन्यवाद ! r
@Kanxachocolatey
@Kanxachocolatey Жыл бұрын
Thank you sir hjr le mero xumeki gauko drise lai ramaniya sorup prastut gardinu vayeko roix thank u
@sharmilakc1545
@sharmilakc1545 2 жыл бұрын
अाफ्नाे देशकाे भूबनाेट ,धार्मिक एवंसाँस्कृतिक पहिचान गराउनुभएकाे हार्दिक नमन 🙏🙏🙏🙏
@tekbirai3857
@tekbirai3857 2 жыл бұрын
अलि ढिलाे मात्र अायाे तपाईकाे भिडियाे एस्ताे दामि भिडियाेकाे लागि मनै देखि धन्याबात हजुर
@dakendrabastola9609
@dakendrabastola9609 2 жыл бұрын
तपाईंको च्यानल मा आफ्नै स्वर्ग हेर्न पाउँदा हर्शित छु।
@jagatshahi3193
@jagatshahi3193 2 жыл бұрын
धेरै राम्रो छ हजुरले, सुन्दर ठाउँ जाेडी दिन भयाे धेरै धेरै धन्यवाद
@krishnaacharya9144
@krishnaacharya9144 2 жыл бұрын
दिकतेल पनि हेरिने भैयो धन्यवाद सचिन सर मेरो पुर्खौलि आचार्य गाउँ
@medaniacharya1703
@medaniacharya1703 2 жыл бұрын
हाम्रो पनि पुर्खौली गाउँ हो।दिक्तेलि अाचार्य हरु
@KalumanRai-ku2gy
@KalumanRai-ku2gy Жыл бұрын
Very nice khotang gilla
@bikramvlogs4482
@bikramvlogs4482 2 жыл бұрын
निकै राम्रो छ भिडियो सचिन सर and laxmi Sir hole Team work 👌📸🥀❤️
@chamlingsonu7610
@chamlingsonu7610 2 жыл бұрын
यो भिडयो अनि तेसमथी यो मिठो धुन 😘😘
@yogarajdhakal3836
@yogarajdhakal3836 2 жыл бұрын
सारै रमाईलो लाग्यो दिक्तेल वच्चामा हिडेको ठाउ
@dineshmukhiya8669
@dineshmukhiya8669 2 жыл бұрын
तपाईहरूको सबै भिडियो हेर्नै गर्छु सारै राम्रो लाग्छ।
@SHANKARYT101
@SHANKARYT101 2 жыл бұрын
wow nice 👍 big fan 😻☺️😻☺️😻☺️ daju
@gitagurung3122
@gitagurung3122 Жыл бұрын
नमस्कार सम्पुर्ण मिडिया कर्मचारी तथा यात्रा गरेर हामीहरु सबै दर्शकहरु लाई सुन्दर प्राकृतिक दृश्यहरुको र सुन्दर गाउँहरूको भिडियो देखाउनु हुनेहरू लाई ती गाउँको मानिसहरूलाई सधैँनै आशिर्बाद दिओस् मेहनत गरेर आफ्नो जीविका चलाउन सकिने र हजूर हरु को जुनै यात्रा पनि सफल गरिदियोस सबै भगवानले।म दार्जिलिङ देखि हो
@jesikalimbu459
@jesikalimbu459 2 жыл бұрын
Wow nice dharmik place 👍️❤️
@ankitkhadka7070
@ankitkhadka7070 2 жыл бұрын
Wow manai khusi bhayo yo beautifull hari hali herda
@jamunasubediadhikari8767
@jamunasubediadhikari8767 2 жыл бұрын
कुनै पनि भाग नछुटाइ हेर्ने गरेको छु सारै मन पर्छ
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 2 жыл бұрын
अति सुन्दर मनमोहक दृश्यावलोकन मनै लोभ्याउने प्राकृतिक सुन्दर ठाउँ !!स्वर्ग जस्तै धेरैमा धेरै धन्यवाद सचिन सर!!!
@BishnuThapaMagar-ok2un
@BishnuThapaMagar-ok2un Жыл бұрын
नेपाल भरिकै सुन्दर दिर्श्य देखाई दिनु भयको मा सचिन न्यौपाने सर र लक्ष्मी सरको टिमलाई धेरै धेरै धन्यवाद छ
@pradeepchamling2290
@pradeepchamling2290 2 жыл бұрын
बिदेशमा बसेर आफ्नो जन्मभुमि नेर्पालाई यसरी भिडियो बाट हेर्न पाउँदा खुसी लाग्यो अझ मेरो गाउले दाइ गोठे गुरुङ जो धेरै समय देखि दिक्तेलमा भरिया भारी बोक्ने काम गर्नु हुन्थ्यो अहिले पनि भारी बोक्न छोड्नु भएको रैनछ अब त धेरै बूढो पनि भै सक्नु भएछ।💕अन्तमा यति सुन्दर भिडियोको लागि पुर्वी bluesलाई मुरिमुरी धन्यवाद !🙏
@debrajghartimagar3033
@debrajghartimagar3033 2 жыл бұрын
सर्वप्रथम सचिन सर लाई हृदय धन्यवाद मुटु भरी माया आफ्नो देशै भरी घुम्न नसके पनि आफै घुमेको अनुभव गराउने ,साथै नेपाल का रमणीय ठाउँ पबित्र धार्मिक स्थल हेर्न मौका जुराइदिने सम्पुर्ण टिम लाई हृदय देखि धन्यवाद कतै बिकास हुन नसकेको देख्दा दुख लाग्यो कांग्रेस र एमाले ले राज गरे तर काठमाडौ मात्र यिनी हरु को पेवा ,कतै अस्पताल नै नभको गरिब ले उपचार बिना ज्यान गुमाउनु पर्ने त्यो देखेर मन भक्कानिएर आयो 🙏🙏
@omthapamagat3293
@omthapamagat3293 Жыл бұрын
अाहा,,,,,🤔🤔🤔🤔 अाज त #Entertainment_mmc का host #मोनोज_अाचार्य सर सँग पनि भेट भएछनि #सचिन सर ? उहाको भल्ग पनि निरन्तर हेर्नेगर्छु म, हजुरहरू दुबै जनालाई मनै देखि नमन् मेरो 🙏
@prakashghimire1774
@prakashghimire1774 2 жыл бұрын
साउदी बाट हेर्दा अत्यन्तै खुसी लग्यो!
@surajkhatri4272
@surajkhatri4272 2 жыл бұрын
मैले प्राय सबै भिडियो हेरि सके रमाइलो र जानकारि पाउने हुनाले मलाइ सारै मन पर्छ ... मेरो परिवार नै हेर्छम
@SunitaKumari-dg7wg
@SunitaKumari-dg7wg 2 жыл бұрын
आहा कति राम्रो छ 🥰🥰🥰🥰🥰🥰🥰 नमस्ते सन्चै 🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🇳🇵🤔🤔❤️❤️❤️❤️❤️🇳🇵🙏🇳🇵🙏
@ratnalama9725
@ratnalama9725 2 жыл бұрын
अतिसुन्द्रर हाम्रो देश नेपाल 💜💜🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
@gyanendrarashaili1239
@gyanendrarashaili1239 2 жыл бұрын
सुन्दर खोटाङ 😍🙏🙏🙏
@krishnakarki9278
@krishnakarki9278 2 жыл бұрын
हर हर महादेव 🌿🙏🔔🔱 जय माहाकाली 🙏🌹🙏🌹🍎🍑धन्नेबात सचीन भाईलाई 👌👌🙏👍
@chamlingrai4237
@chamlingrai4237 2 жыл бұрын
आहा हाम्रो दिक्तेल सेरोफेरो कति सुन्दर ।
@prakritibudhamagar3598
@prakritibudhamagar3598 2 жыл бұрын
हाम्रो वास्तविक पहिचान हामी नेपाली हौ गर्ब छ यो पहिचान जोगाएर राख्नु पर्छ ।।मन मा पिर कति छ कति तर हजुरको यो सुन्दर रमणीय पुर्बेली भिडियो हेर्दा आनन्द लाग्छ सबै पिर ब्यथा हरु हराए र जान्छ
@udayamagar3945
@udayamagar3945 2 жыл бұрын
2070 साल तिर लोकसेवा को लागि हलेसी देखि दिक्तेल सम्म 12घण्टा को हिडेर गाको यात्रा को सार्है याद दिलायो!!!!😍😍😍😍
@sanjaythapa9613
@sanjaythapa9613 2 жыл бұрын
Ati thiyena Mitra teti bela
@anugyaaryal8613
@anugyaaryal8613 2 жыл бұрын
Mmmmm, Mero mummy Pani teti bela gako ho teta🌹🌷Halesi mahadev tirw...
@Sherpavlog138
@Sherpavlog138 2 жыл бұрын
Dhari ramro xa hamro nepal tara des chalaune neta haru po ramro bhayana ✊
@gaurabr7699
@gaurabr7699 2 жыл бұрын
मलाई हजुर को video धेरै मन पर्छ
@dharmarajkhadka2977
@dharmarajkhadka2977 10 ай бұрын
Very interesting place we proud of our nature ❤❤❤
@milanmilan5050
@milanmilan5050 2 жыл бұрын
Harek episode Herne maa ma pani ek regular darsahak hu ati ni organic ek matra nepal ko vlog ho Sarai ramro bichma bajne dhun n Sachin dai ko bolne saili ko talmel kasto ramro tarikale mileko yo episode safalta ko Suvakamana entire team lai
@menurai2757
@menurai2757 2 жыл бұрын
I Love my Khotang.❤🥰❤🙏🙏
@Anil-Rai-Vlogs-48
@Anil-Rai-Vlogs-48 2 жыл бұрын
ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाको वडा ३,५,६ मा वाम्बुले राईहरुको बाहुल्यता रहेको एउटा सुन्दर गाउँ छ अनि वाम्बुले राईहरुको आस्थाको केन्द्र लिब्जु स्थान रहेको छ त्यता पनि जान आग्रह छ हजुर
@krishnarai7918
@krishnarai7918 2 жыл бұрын
अति राम्रो लाग्यो सचिन सर हजुरको सबै भिडियो हेर्ने गर्छु ।
@pb9916-c8s
@pb9916-c8s 2 жыл бұрын
धेरै राम्रो ठाउ रहेछ दिकतेल ।
@surixxx133
@surixxx133 2 жыл бұрын
Nice👍👏 place I love this area thing I most remember..
@shradhatimelsina5978
@shradhatimelsina5978 2 жыл бұрын
Wow my khotang I love khotang miss you
@kiranbabusaud4282
@kiranbabusaud4282 2 жыл бұрын
आहा अती सुन्दर ठाउ हजुर म पनी हजुर ठुलो फेन हो
@chandrawatiwagle4647
@chandrawatiwagle4647 11 ай бұрын
सार्है राम्रो भिडियो
@dhurbabasnet4192
@dhurbabasnet4192 2 жыл бұрын
सारै मन पयोॅ कस्तो कस्तो अनौठो ठांउ हरु छन हाम्रो देश मा नेताहरु सही हुने हो भने त पयेॅटकहरु लाई लोभ्याउने कति हो कति के के हो के के रहेछ त यह पट्टी सोच्ने नेताको जन्म कहिले हुने हो खै ।
@chamlingsonu7610
@chamlingsonu7610 2 жыл бұрын
म आफैं त्या पुगेको जस्तो लग्यो जय किराँत फ्रोम काठमाडौं
@joshjanadangi
@joshjanadangi 2 жыл бұрын
एकदम मन पर्यो हजुरलाई धन्यवाद परदेस देखी हेर्दै छू हैं 👌👌👍👍
@krishnakris4196
@krishnakris4196 2 жыл бұрын
सारै राम्रो लाग्यो 🙏👌👍️
@sandipkumar336
@sandipkumar336 2 жыл бұрын
सर हामी बिदेशमा रहे पनि हजुर को भीडीयो हेरेर मनमयोग लि आनन्द लिने छौ सर हजुरलाई सफलता को शुभकामना
@SumanRaiVideography
@SumanRaiVideography 2 жыл бұрын
भिडियो राम्रो बनेको छ। धन्यवाद छ तर कालिका भगवतीको मन्दिर पुगेपछी त्यही नजिक रहेको मझुवागढी पनि समेटेको भए अति राम्रो हुने थियो जुन किरात राईहरूको ऐतिहासिक स्थल हो।
@parulamagurung9128
@parulamagurung9128 2 жыл бұрын
नेर्पा को माथि सबै भन्दा तुप्पो मा हाम्रो गुरुङ गाउ छ त्याहा सम्म पनि जानु भएको भए हुने थियो नि महोदय हाम्रो गुरुङ गाउ पनि एकदम राम्रो छ्🙏
@badigad8465
@badigad8465 2 жыл бұрын
आजको सुन्दर दृश्य हरुले मन पर्फुल्ल भयो तर दुख पनि लाग्यो जो वृद्ध अवस्थामा पनि भारी बोक्ने मज्दुरको काम गरेर आफ्नो जिविका चलाउने वुवाको दृश्यले मन खिन्न भयो सहयोग गर्नु भएकोमा धन्यवाद सर र हजुरको तीमलाइ
@manilakunwar7891
@manilakunwar7891 2 жыл бұрын
Woww thank u so much hamro ramro nepal ho bibhinna thaau ra sanskriti janna pako xam😍😍
@rajanrai921
@rajanrai921 2 жыл бұрын
शिक्षण पेशा छाडेर युटुब मा लाग्नु भयो तर असाध्यै राम्रो आउँछ तपाईंको भिडियो ।
@keshabpuri4988
@keshabpuri4988 2 жыл бұрын
मेरो चाहि खोटाङ को बिजुले हो घर ) हजुर को सबै भिडियो हेर्छु अति राम्रो लाग्छ मलाई अनि बिच बिच मा धुन music हाल्दा चाहिँ अति राम्रो हुने रहेछ भिडियो सचिन सर 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@kumarstha8740
@kumarstha8740 2 жыл бұрын
जानकारी दिनु भएको मा धन्यवाद
@bishnukarki2866
@bishnukarki2866 2 жыл бұрын
दखै नगरि देशका धेरै रमणिए ठाउहरु हजुरको मेहनतले म जस्ता नेेपालीले पनि देख्न पाइयो ‌धन्यबाद
@prk-entertainment6581
@prk-entertainment6581 2 жыл бұрын
प्रत्यक्ष घुमेको अनुभूति हुन्छ सचिन सरको भिदियो हेर्दा 👍अति सुन्दर खोटाङ! 🙏
@Myphone-xv5dd
@Myphone-xv5dd 2 жыл бұрын
Dhannyabad!Niyamit Darsak!!💚🙏🙏🙏
@salturover2970
@salturover2970 2 жыл бұрын
मेरो ससुराली जिल्ला👌❤👫☺😍😘✌👍🎎💏🙏Thanks a lot PURVI BLUES.🎬🎥💻📱⏰🎯
@shiwasvlogstv3001
@shiwasvlogstv3001 2 жыл бұрын
धेरै राम्रो आवाज र EDITING ALSO next level आत्ती रमाईलो छ।
@khubinarai2023
@khubinarai2023 2 жыл бұрын
आहा लुहै अर्को छुटाउनै नहुने भिडियो आइपुगेछ ❣️❣️❣️ #हाम्रो खोटाङ 💐🥀🥀
@kamalrai5815
@kamalrai5815 2 жыл бұрын
धन्यबात सर हाम्रो खोटाङ परिदृश्य देखाउनु भो फेरि पनि समपुर्ण टिम लाई धन्यबात।
@subashbogati4225
@subashbogati4225 2 жыл бұрын
sem मेराे गाउँ जस्तै दैलेख काे सचिन सर 👌👌👍️❤️❤️😊
@manojshrestha7721
@manojshrestha7721 2 жыл бұрын
Bidesh MA rahera.. Aafno desh ko sabai thau Kala sanskriti dekhaune ek matra channel purvi blues Lai dherai dherai dhannebad n entire team n Sachin ji Lai
@selmetemkeman7750
@selmetemkeman7750 2 жыл бұрын
सचिन भाईलाई धेरैधेरै धन्यबाद
@topkatwal
@topkatwal 2 жыл бұрын
अती राम्रो प्रस्तुति,,,
@bikashsunar5188
@bikashsunar5188 2 жыл бұрын
एक पटक जानै पर्ने ठाउ समयले साथ दिए सम्म म पनि पुग्ने छु .....
@shortsotibajgai4094
@shortsotibajgai4094 2 жыл бұрын
पत्रकार मित्र हजुरहरुलाई धेरै धेरै धन्यवाद छ एक दम राम्रो भिडियो सार्वजनिक गर्नु भएको छ हजुरहरुको जय जय होस्
@santoshdarnal4088
@santoshdarnal4088 Жыл бұрын
वाह जन्मभुमि ❤️
@kulungrai2621
@kulungrai2621 2 жыл бұрын
Mero papa aama janmeko thau dektel Pani herne paiyo dhannebad Sachin sir 🙏🙏🙏
@tankaghimire3716
@tankaghimire3716 2 жыл бұрын
How onderful place Nepalma esta beauti ful place haru dherai chhan kati swochhwa pani rahechha
@PrashantRaii
@PrashantRaii 2 жыл бұрын
धन्यवाद हाम्रो खोटाङ लाई देखाउनु भएको मा
@madhavkumargurmachhan590
@madhavkumargurmachhan590 2 жыл бұрын
Derai ramro hjr Haru ko video beautiful please khotang thank you hhrharu lai
@lilaramsharma1538
@lilaramsharma1538 2 жыл бұрын
धेरै सुन्दर रैछ,। खुसी भयो
🕊️Valera🕊️
00:34
DO$HIK
Рет қаралды 9 МЛН
REAL 3D brush can draw grass Life Hack #shorts #lifehacks
00:42
MrMaximus
Рет қаралды 11 МЛН
😜 #aminkavitaminka #aminokka #аминкавитаминка
00:14
Аминка Витаминка
Рет қаралды 1,6 МЛН
🕊️Valera🕊️
00:34
DO$HIK
Рет қаралды 9 МЛН