पाथिभरा माताले रक्षा गरून् जस्ले कमेन्ट मा लाइक गर्छ
@amarghising84213 ай бұрын
Om
@Sushilkumar-cb6ie3 ай бұрын
@@amarghising8421qqww
@Mathminded13 ай бұрын
घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much Sachin Sir❤🥰🇳🇵
@RajendraAwal-f2n3 ай бұрын
इलाम भनेसि कन्याम ,अन्तुडाँडा माइपोखरी यस्तै यस्तै नामचलेकाे ठाउँ लाई मात्र सम्जिन्छ ।तर यस्तो ठाउँ पनि रहेको थाहा पाएँ ।यस्तो ठाउँ हरू हेर्न पाउँदा साह्रै रमाइलो लाग्यो ।धन्यवाद छ सचिन सरलाइ ।
@alinaniraula20823 ай бұрын
हामी इलामबासी नै भए पनि यस्तो आफू अहिले सम्म जान नसकेको ठाउँहरूको बारेमा यसरी जानकारी पाउँदा एकदमै हर्षित छौं। हामीले सागफारा संग सँगै सधैं जोडिएर सुन्ने नाम बाँजो पनि हो। सागफाराको बारेमा त बुझिउ देखिउ अब बाँजोको बारेमा पनि हेर्न पाए एकदमै आभारी हुने थियौं यो पूर्वी ब्लुज को सम्पूर्ण टीम संग ❤️
@preranaintertaiment20763 ай бұрын
नेपाल मा बसेर नेपाल को पर्यटनलाई सहयोग संगै आफ्नो देश को बिउटि देखाइ दिनु भएको मा यहा लगायत सम्पुर्ण टिम लाई धेरै धेरै धन्यवाद सचिन सर❤❤❤❤।
@Pradipsapkota463 ай бұрын
नेपाल साँचै सुन्दर छ हरियाली दृश्यहरु समावेश भएको हाम्रो सुन्दर नेपाल घुम्नु पर्छ विदेश हरु हाम्रो देश घुम्न आउँछन् र यहाँका सुन्दर ठाउँको आनन्द लिने गर्छन हामि भने आफनै देशमा भएका रमाइलो मनमोहक लाग्दो ठाउँको बेवास्ता गरेर विदेशि भुमिमा घुमफिर गर्नको लागि जाने गरछै आफनो देशको सुन्दर ठाउँलाई हेला गरिरहेका छौं
@subaskc10573 ай бұрын
आहा आज चाहिं ईलामको भिडियो हेर्न पाइने भयो। सचिन सर लगायत उहाँको सम्पूर्ण टिमलाई हार्दिक नमन छ।🙏🇳🇵
@chandraprakasdhakal79033 ай бұрын
धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै राम्रो सुन्दर मनमोहक मनौ लोभ्याउने मनै रमाउने आकर्षक प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@shantaniroula14023 ай бұрын
यो बाटोको समस्या देखाइदिनुभएकोमा धेरै धेरै धन्यवाद सचिन भाई सम्बन्धित निकायको ध्यान जावस ।
@nimeshnimesh89053 ай бұрын
हजुरलाई धेरै धेरै हृदय देखि धन्न्यबाद..हामी जस्तो तराइले बिर्सेको चुलिले छेकेको अनि साचै जिल्ला इलाम ले बिर्सेको...हाम्रो साक्फारा... हजुरले भ्रमन गरिदिनु भएको मा हार्दिक आभारी छौ...साथै भिडियो मार्फत हाम्रो छेत्र देखाइ दिनु भएको मा मुरि मुरि धन्न्यबाद....🙏🙏🙏🙏
@PritaRai-yb8mx3 ай бұрын
म पनि नियमित दर्सक भयको छु बिहिबार कुर्दै निकै रमाइलो लाग्छ 🙏 सोलुखुम्बु बात हेर्देइ छु
@puspasubedi4233 ай бұрын
मैले हेर्न चाहेको क्षेत्रको भ्लगबल्ल आयो।धन्यबाद सचिन जी।
@pramodjaswal32913 ай бұрын
भिडियो खिच्नु हुने पर्दा पछाडी को हिरो दाजु लाई धन्यवाद
@AshishRai-sz2km3 ай бұрын
आहा कति राम्रो सुन्दर परिटक्किए नगरी इलाम
@yam_rumba24 күн бұрын
आउने दिनको लागि शुभकामना सर ! आनन्द प्रेममय भेटिन्छ हजुरको भिडियोमा❤❤
@prembirkatta56123 ай бұрын
अति उत्कृष्ट सामाग्री सचिन सर। अति रमणीय लाग्यो, खुशी लाग्यो। तपाईंहरुले मिडिया मार्फत यस्ता लुकेका महत्वपूर्ण स्थानहरुलाई दुनियाको सामु ल्यानु हुन्छ,तर हाम्रा नेता जी हरुको ध्यान पटक्कै जाँदैन। कति बिडम्बना छ। फेरी पनि हजुरहरुको कार्यलाई हमेशा सम्मान गर्दछु सर। Keep it up. God bless 🙏🙏 Best of luck Sir & to your whole team of Purvi Blue. -प्रेम बिरकट्टा मगर पाल्पा हाल बुटवल -
@bhupendrarawal53633 ай бұрын
यस्तो राम्रो शुन्दर पहाडिय यरिया मा कुनै प्राकृतिक धार्मिक पर्यटकिय क्षेत्र घोसना गरेर केवुलकार सन्चालन गरियो भने राम्रो सङ्ग पर्यटन क्षेत्र फस्टाउने देखे मैले 🤗 dherai laaii रोजगारिपनि सृजना पनि हुने
@jaganathShrestha-pc5um3 ай бұрын
धेरै धेरै धन्यबाद सर हजुरको प्रया नछुटाई हेर्ने गर्छु तर आज हाम्रो बिकट भौगोलिक नियाल्दिनु भयो 😮
@RavikiranAdhikari3 ай бұрын
म याे ठाउँमा गएर बसेको थिएँ। साह्रै रामो र कालो माटो भएकाले उर्वर मानिन्छ। राम्रो ठाउँ सम्बन्धि समेटेर तयार पारिएको उत्कृष्ट सामाग्री। ❤
@pratiksharma55413 ай бұрын
फुंगनाममा आज भन्दा करिब ४ बर्ष अघि मैले रात बिताएको थिएँ यात्राका क्रममा सायद मदन श्रेष्ठ वहाको नाम थियो निक्कै मद्दत साथै बास बस्नलाई दिनुभएको थियो फुंगनाममा। तपाईंको डकुमेन्ट्रीले मेरो त्यो बेलाको यात्राको कठिनाई ताजा गरिदियो। धन्यवाद छ बिशेष खोजका लागि।❤🙏
@somtamang57103 ай бұрын
इलामेली नै भए नि नाम मात्र सुनेको सागफारा आज देख्न पाईयो खुसी लाग्यो।
@okhaldhungavlogar3 ай бұрын
यस्तै राम्रो र रमणीय दिस्याकाे अपेक्षा सगै धन्याबाद
@kirankarki7973 ай бұрын
हेर्दै छुु है विराटनगरबाट धेरै सुन्दर ठाउँ इलाम Regular viewer
@RajanMagar-vr5ny3 ай бұрын
नमस्ते सचिन सर नया नया ठाउँको तपाइँसङ्गै भिजित गर्दा निकै खुसी लाग्दछ धन्यवाद ❤❤
@SUBADMAGAR3 ай бұрын
आहा सारै रमाइलो लाग्यो। सारै मन छोयो। म India को देहरादून बाट यो Video हेर्दैछु। घर चै मेरो ईटहरी हो।😊
@TanBdrPun3 ай бұрын
नेपाली पर्यटकिय अवलोकन को लागि भाईको अतुलनीय योगदान रहनेछ
@sherbahadur1822Ай бұрын
अति राम्रो छ🕉️🕉️🕉️🇳🇵👌🙏🙏
@Kishanrai-u9w3 ай бұрын
पुर्वी ब्लुज को भ्लग अत्यन्त मन पर्छ ! हाम्रो सचिन सरको प्रस्तुति उच्च स्तरको लाग्छ! भिडियोग्राफि उत्कृषट र न्यारेसन प्रष्ट र सटिक लाग्छ। उत्तरोत्तर कामना।
@subashbasnet023 ай бұрын
हरेक हिसाबले ओझेलमा परेको यति सुन्दर क्षेत्र देखाइदिनु भएकोमा धन्यवाद, कम्तिमा सहज सडक निर्माणका लागि राज्यको ध्यान जान जरुरत छ!
@sudipshah38823 ай бұрын
Week maa 7 day's but Thursday purvi blues KO din waiting KO Maja ramaelo nai chuttai xa ....purvi blues allwaZ make special our day ...❤❤❤
बल्ल बिहीबार आईपुग्यो भन्ने जति यता............!!! यस्तै-यस्तै सूनौलो सामग्रीहरू नेपालभरीको ल्याईराख्नुहोस् है सचिन सर!!!❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😊😊😊😊😊😊😊
@gurungkhemkaran54763 ай бұрын
घरमा बसी नेपाल को इतिहास को जानकारी प्राप्त गराई रहे को मा धेरै धन्यवाद सचिन जी
@thaparamesh44783 ай бұрын
नमस्कार सर हजुरको भिडियो मार्फत हेर्न पाएको मा मनै रमाईलो लाग्यो म बिराटनगर बाट हेर्दै
@dineshbhandari13363 ай бұрын
आहा कति रमणीय ठाउँ तर बाटो देख्दा साह्रै दुख्ख लाग्यो
@rishichetry23143 ай бұрын
2:30 bata bajne music 🎵🎵🎶12:09 ra 15:07.....malai sabei banda derei mann parne yei ho.....mo jasto aru ko ko lai yo music mann parxa like garnu
@sushilapradhan40673 ай бұрын
नदेखिएको ठाउँ हरु देख्न पाइन्छ खुसि लाग्छ
@AjanRai-u6h3 ай бұрын
मेरो गाउ आसेतर धेरै धेरै धननेबात हजुर लाई बिदेश मा बसेर पनि आफनो थाउ गाउ घर हेरन पाउदा खुसी लागो 🙏🙏🙏
@BrightLiimbu3 ай бұрын
Hora
@CMPaudelvisitor3 ай бұрын
चुलाचुली इलाम सुनेको थियो तर तपाईंको यो भिडियो मार्फत चुलाचुली इलाम देखियो ।सुन्दर भिडियो ❤️💚👍️👌🙏
@janakrajbhatt17883 ай бұрын
ल मजा आउने भो अब ४२ मिनेट 🎉❤❤❤
@Rabeen1123 ай бұрын
Sathi back garnu hai milera agadi badam ani video hernu hola
@s.sumii.21212 ай бұрын
साचै सुन्दर ठाउँ ❤❤❤
@RaiShoba3 ай бұрын
चाइना बाट बिहान उठने बीटीकै म जन्मे को ठाऊ गाऊ घर देखन पाउदा एकदम मन नै फुरूँग भयो। तर मेरो घर अलिक मजाले देखिएन रैछ। केही छैन धन्यवाद! 🙏😊 तपाई राम्रो स्किप नगरी हेरने मा म परे।😊
@deumanlimbu52943 ай бұрын
धेरै रमाईलो गाउँ
@pb9916-c8s3 ай бұрын
इलामको सागफारा र फुङनाम गाऊं को रमाइलो बस्ती देख्नपाइयो । यातायातको र बांटो को अवस्था राम्रो नरहेको रहेछ ।
@partap.l.i.m.b.u3 ай бұрын
khusta khasta आइपुगेमा म पनि मेरो इलाम गाउ हेर्नलाई धन्यवा पूर्व सम्पूर्ण टिम लाई🙏🙏
@KhalingRajOfficial3 ай бұрын
तपाईको भ्लग निकै राम्रो लाग्छ ❤❤❤ Regular viewer from Solukhumbu
@Roshanvlog8253 ай бұрын
Pruvi blues सधैं हेर्ने हरुको आमा बाबा आयु लामो होस् सधैं कुरी बसेको हुने छौ हजुरको भिडियो ❤🎉 नवलपुर देखि हेर्ने हरुले लाइक गर्नुहोस जय पशुपतिनाथ 🕉️
@saralarai93443 ай бұрын
हाम्रो गाउँठाउँको भिडियो बनाउनुभएकोमा धेरै धेरै धन्यवाद हजुरलाई 🙏😊 धेरै खुशी लाग्यो ❤
@MayaraiJanak3 ай бұрын
अति सुन्दर ठाउँ तर बाटाे घाटाे काे चाइ अलिक समश्या रहेछ।
@ChhabiLalLimbu-xn9dd3 ай бұрын
६ नंबर बुधबारे, जौबारी तिर पनि जानुहोस सर रमणीय ठाउँ छ।
@bishnubhandari26373 ай бұрын
रमणीय स्थल को दृश्य ले मन लोभिन्छ
@sarjantmg3 ай бұрын
नमस्कार सचिन दाइ हजुरको म दैनिकी दर्शक हो। मैले यो भन्दा अघि नि भनेको थिए। कन्याम पर्यटक क्षेत्रको जनजिवन बारे अलिकति केही भिडियो बनाई दिनु हुन्छ। भन्ने आसा गरेको भिए त्यहाँको सानो सानो पसल मध्य एउटा अनिसा खाजा पसल मेरो हो। तेसैले अहिले म मलेसियाबाट हो❤❤❤
@सचिनलिम्बू3 ай бұрын
मित ज्यू को काम अत्यन्तै सराहनीय छ। यति नजिक रहेका यस्ता ठाउँहरू जो लुकेका रहेछन् ओहो ।। सम्बन्धित निकायको ध्यान जाओस ।।।
@sandipbhusal8683 ай бұрын
Aaha 🥰 Esto ramro thau samma chhitai gatilo baato pugos 🙂
@ShreemantilijaShreemanti-be8se3 ай бұрын
अति सुन्दर❤❤❤
@kamalpokhrel37423 ай бұрын
हामी सानो छदा तराई पहाड गर्ने बाटो मध्ये यहि सागफारा को बाटो पनि एक प्रमुख थियो। मोटर बाटो,बत्ति र अलि बाक्लो बस्ती बाहेक खासै फेरिएको पाइएन।आज फेरि आफ्नो जिल्लाको लुकेको ठाँउ हेर्न पाउदा धेरै खुशी लाग्यो। अनि प्रमुख कुरा के भने backround music चाहिँ change नगर्नु होला, Purvi Blues को पर्याय भनेको नै back round music हो। मधुमल्ला को परिचय दिने क्रममा अलि फरक music ले latrakki बनायो।
@padamgurung96243 ай бұрын
नमस्ते सचिन ज्यु धन्यवाद छ हजुरलाई नयाँ श्रृंखलाको लागि
@GirirajKhadka3.03 ай бұрын
Sir le Sabaiko Comments Padhnu hudo Raixa dherai Khushi lagyo Love From Rolpa
@BudhaLimbu-s7m3 ай бұрын
Good Bhai Dami vido
@ManitaRai-s8v3 ай бұрын
हाम्रो उर्लाबारी ❤ साक्फारा नपुगेनि सुनेको छु मैले❤
@BijayaprakashKambang3 ай бұрын
Very beautiful place in ilam thanks for exploring this place and strongly suggest mp suhang nembang to help this needy people
@bhupendrarawal53633 ай бұрын
सचिन सरको देस चिनाउने अभियान लाई सम्मान छ 🤗🙏
@indrakumarchongtenli47033 ай бұрын
जय होस् सचिन भाइ।
@RajendraAwal-f2n3 ай бұрын
यो भिडियो हेर्दा अाफै यात्रा गर्या जस्तो लाग्ने ।एकदमै राम्रो रमाइलो ।सचिन सरलाई धन्यवाद ।भक्तपुर बाट है ।
@ritamainali63193 ай бұрын
कति सुन्दर गाँउ वस्ति हरू सारै मन पर्यो❤काठमाडौं बाट
@TBSYoutube-qg3g3 ай бұрын
सुन्दर लुकेको र्इलाम
@shishirthangamba79213 ай бұрын
खुसी लाग्छ ❤
@nembangchandra253 ай бұрын
Lu ma pani mangsebung Ilamko, but esto Sundar gaunharu dekheko chhaina maile😊 thanks👌👍🙏
@kanchhakkongrenn69293 ай бұрын
🎉🎉 होईन भाइले पनि यो बाटो रुट त हाम्रो तारे गोरुको जुरो जस्तै पो छ ? बाइक चलाउदानी मुटुच्युँ हुँदोहो हो मधुमल्लको टाँडिको पहाडी भेगत पुगेको छु तर त्याँहाँ देखिन उता नाई तर आज भाइले राम्रो सयर गरायो 🎉🎉
@KcraiKcrai-of3yl3 ай бұрын
मेरो माइति गाउँ मावा तोरिबारी❤❤
@Karanmsrai3 ай бұрын
dami x sakphara .
@narbadalamichhane16023 ай бұрын
त्यहि गाउको जनताको भोटबाट सत्तामा पुग्ने र ठाउमा पुगेपछि गाउ र जनतालाई बिर्सने भ्रष्ट नेताहरुले गर्दा नै हाम्रो देशको सुन्दर ठाउहरुको विकास हुन सकेको छैन हजुर जस्तो राष्ट्रप्रेमी व्यक्ति देशको महत्त्वपूर्ण पदमा पुग्नु भयो भने मात्र हाम्रो देशको कुना काप्चामा रहेका गाउठाउहरुले न्याय पाउलान् अर्थात विकास होलान् हैन भने नेताको फुस्रो भाषणमा मात्र सिमित हुनेछ विकासका लहरहरु🙏🙏जय जय जय नेपाल🇳🇵🇳🇵 जय जय होस् सम्पूर्ण टिमको🙏🙏💖💖
@indrapoudel62033 ай бұрын
नमस्कार सर ,मधुमल्ला देखि अप्ठ्यारो चुरे मार्ग ,आषेटार हुदै फुङ्निम ,सागफारा गाउँ सम्म सँगै छु म पनि :-चेन्नैबाट ❤❤❤
@Nep9973 ай бұрын
म पनि आए है साथिहरु❤ सबैले साथ सपोर्ट गर्नु होला! सुर्यदयको देश जापन देखि नियमित दर्शक 🙏🏿 प्रवाश मा रहेर पनि पुरै देश को कुना कन्दरा गाउ भिर पाखा घुन्म पाएर हेर्न पाएर दङगं छु❤ जय पशुपतिनाथ
@AnmolBohara-fc6ky3 ай бұрын
Proud of you Dear sir Sachin ❤️😘🙏
@SCLimbu3 ай бұрын
नाम चलेको ठाउँहरको मात्र नभएर गुमनाम जस्तै ठाउँहरुमा पुगेर ति ठाउँहरुको उजागर गर्नुहुन्छ खुसी लागछ ,,,, हिउँदमा धुलो, बर्षातको समयमा हिलाम्मे भएपनि यो बाटो हिड्न भने एकदम रोचक नै छ
@Pibanmagar2003 ай бұрын
अति सुन्दर दृश्य छ मज्जा आयो हेर्न लाई । ❤️❤️🙏🙏🇳🇵🇳🇵
hjrko yo kamko lagi salute gardaxu sir i am big fan of u and your voice desh lai gharmai baser herne mahol jo banaidinuhunx yo kama ko lagi ma salute garxu sir ma mnr bat purkhayauli ghar baitadi
@yubrajadhikari37153 ай бұрын
awesome as always ❤❤
@bato54663 ай бұрын
झापादेखि हेर्दैछु
@chakrabaral294483 ай бұрын
Thank You so much 215 KZbin Family 💝💖 keep support keep loving 💗💝💖 For More Support. Love Ilam .
@khimapun96643 ай бұрын
FIRST viewer FROM POKHARA😍 TAPAIKO VEDIO DHERAI RAMRO LAGXA SIR EVERY episode HERXU SIR😍
@haridevkota67273 ай бұрын
एकचोटि हाम्रो धादिङको gangajamuna झरना तिर नि आउनु होला सर सारै रमाइलो छ।
@gjungkhanal40753 ай бұрын
हाम्रो नेपाल मा कतिपय ठाउँमा राम्रो बाटो हरु छैनन्् कति कष्ट जिबन बिताउनु परेको छ जनता लाई तर पनि चोर नेता हरुलाइ गफ दिन बाहेक अरु केही गर्न नआउने भयो यति राम्रो सुन्दर नेपाल लाई राम्रो सदुपयोग गर्न नसक्ने भय धन्यवाद हजुर हरु सबैलाई यति राम्रो गाउँ घर हेर्ने मौका दिनु भएकोमा जय नेपाल जय नेपाली 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵❤️❤️❤️
@Kaale_keto3 ай бұрын
पुर्बी BLUES को नियमित दर्शक कोको हुनुहुन्छ ❤
@DurgaLimbu-qw5nl3 ай бұрын
आसेटार र फुङ्नाम लाई उचाई मा बसेर टुलुटुलु हेर्छ साक्फाराले । यो भनाई धेरै मन परो मलाई😄
@alinarai20533 ай бұрын
👌👌👌💟💟💟wonderful
@MahaBirKaji3 ай бұрын
Hamro pyaro gau..❤❤ thank you so much purvi blues team
@chitrakumarshrestha16333 ай бұрын
My best channel
@kishor86893 ай бұрын
sadha jhai ekdam sundar video thank you soo much Sachin jhi n ur team 🇳🇵🇳🇵