दुइवटा जिल्लामा 36 वटा घर । एउटै घर पनि दुई जिल्लामा ॥ जिल्लाहरू सकिएको ठाउँको अचम्मको गाउँ Letang

  Рет қаралды 211,196

PURVI BLUES

PURVI BLUES

Күн бұрын

2 जिल्लामा 36 वटा घरहरू । A place called 6 No. Budhabare has no Specific District to be Named. Half of the market lies in Dhankuta and Half on Panchthar. Single houses fall under Two Seperate Districts.
Please watch our other videos
Village in 2 districts (Badamtar)
• इलामभित्र झापा ॥ एउटा ...
Maiyung- Mundhum Trail Part 1
• घोडाले राज्य गर्ने मैय...
Maiyung Hill Beautiful Scenery Part 2
• हिमालको काखमा गोठको जी...
Bhojpur Taksar
• भोजपुरको पैसा छाप्ने ग...
Bhojpur Dingla Tour
• Bhojpur Dingla || नेपा...
Dhankuta Vlog
• Dhankuta Vlog || भेडेट...
Sankhuwasabha Num Arun 3rd
• संखुवासभा VLOG || धरान...

Пікірлер: 299
@hgyi8fu144
@hgyi8fu144 Жыл бұрын
सुन्दर हरियाली बन जङल खोला नाला गाउघर एक्दम मनमोहक दृश्य। साथमा उत्कृष्ट बाचन शैलि ले भिडियो झन आकर्शित भयको छ्👌🙏
@purnahanglimbu700
@purnahanglimbu700 Жыл бұрын
संसार संग अचम्मै लाग्यो आफनो एउटै घर दुई तिन जिल्लामा पर्दा जे होस पुर्बी चेनल लाई धन्यबात अनउठो कुराहरू बान्तबीक नेच्रल सुन्दर गाउँ ठाउँ हरु चेनलमा उत्तारनु भएको मा
@saranlimbu8707
@saranlimbu8707 Жыл бұрын
खाइ खेलि हिडेको गाउ ठाउ देख्न पाउदा साच्चिकै आनन्द अनुभुति भयो सर
@jhamakbk6010
@jhamakbk6010 Жыл бұрын
परदेश बाटै भए पनि आफ्नो जन्मभुमी मजाले हेर्न पाउँदा खुशी लाग्यो , 😊 धन्यबाद सचिन सर 🙏
@pb9916-c8s
@pb9916-c8s Жыл бұрын
राम्रो ठाउ रहेछ झरना भ एको बाटोचाहि कच्ची रहेछ । छनम्बर बुधबारे आधा धनकुटा आधा पाचथर अनौठो ठाउ रहेछ ।
@BishnuThapaMagar-ok2un
@BishnuThapaMagar-ok2un Жыл бұрын
धेरै धेरै बधाई छ है हजुरहरुलाई कती दामी जङगल तेसै भन्दैन हरियो बन नेपाल को धन
@binodpariyar1660
@binodpariyar1660 Жыл бұрын
हामी बिदेशीलाई नेपालको हेर्न पाउँदा सारै आनन्द लाग्छ धन्यवाद सचिन सर
@jharendrakhatiwada6787
@jharendrakhatiwada6787 Жыл бұрын
खुशि लाग्छ नेपालका हरेक ठाउँ हेर्न पाउदा
@sanugurung5757
@sanugurung5757 Жыл бұрын
एउटै घर दुई जिल्लामा बाडिएको कहानी पहिलो पटक हेर्न पाउँदा अनौठो लाग्यो। यस्तो रोचक सामाग्री प्रस्तुत गरिदिनु भएकोमा सचिन सर लक्ष्मी सर लगायत सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद 👍️👍️👌
@abishuadhikari1416
@abishuadhikari1416 Жыл бұрын
अहिले युबाहरू देश बिदेश बसेर के गर्ने कसो गाउँ बसेर गाउँलाई कसरी एग्रो टुरुम जन् पर्यटक भित्र्याउन भन्ने हरलाई तपाई हरुको भिडियो धेरै राम्राे सन्देश दिन्छ मालाई मन् पर्यो भिडियो म धेरै हेर्छु तपाई हरुको भिडियो।।
@anmolroshan4641
@anmolroshan4641 Жыл бұрын
रोचक कुरा हेर्न पाइयो धन्यवाद सचिन जी 🙏🙏
@rahulofficial405
@rahulofficial405 Жыл бұрын
एकदमै खुसी लाग्छ नेपाल काे लुखेर रहेका ठाउँ हरु हेर्न पाउँदा
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 Жыл бұрын
धेरैमा धेरै राम्रो सुन्दर मनमोहक मनैलोभ्याउने प्राकृतिक आकर्षक दृश्य !!! धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर घरमै बसेर घुमाउनु भयो !!!❤️❤️❤️💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@bhumrajthada7140
@bhumrajthada7140 Жыл бұрын
खुसी लाग्छ । घरमै बसि नेपालका कुनामा घुम्न पाउदा ।
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 Жыл бұрын
एकै ठाउँ तीन जिल्लामा अनौठो अतिनै अनौठो आश्चर्यजनक रोमान्चक पनि लाग्यो !!!
@JhamakaKarki
@JhamakaKarki Жыл бұрын
सारै राम्रो भिडियो मलाइ पनि एक चोटि जान मन लग्यो
@bgsoham5119
@bgsoham5119 Жыл бұрын
बुधबारे जाने योजना थियो कुनै बेला,,अहिले हेर्न पाइयो खुसी लाग्यो
@Dipakmaden
@Dipakmaden Жыл бұрын
हेरेपछि मलाई नि जान मन लाग्यो
@sandiptamang2180
@sandiptamang2180 Жыл бұрын
Back round tune and viewsले एकदमै मन छुन्छ।
@greentea1431
@greentea1431 Жыл бұрын
नेपाल को कुनाकाप्चा बिदेश बाट हेर्न पाउँदा सारै खुशी लाग्छ
@bungkshyangchha
@bungkshyangchha Жыл бұрын
सारै खुसी लाग्यो आफ्नो माउला गाउँहरु हेर्नू पाउदा
@sabinregmi2015
@sabinregmi2015 Жыл бұрын
दाजुले लेटाङलाई यसरी व्याख्या गरिदिनु भएको छ। दाजुलाई विशेष धन्यवाद। याङ्शिला काठको भ्यु टावर बाट देखिने खोला भुवा खोला रहेको जानकारी गराउन चाहन्छु। लेटाङ ७ समला पछिल्लो समयमा पर्यटकिय गन्तब्य बन्न पुगेको छ। सडकको अवस्था चाडै नै सुधार हुने जानकारी गराउदै घुम्न आउन चाहाना राख्नु हुने तपाईंहरु सम्पूर्णमा हार्दिक स्वागत छ।
@karkijaya
@karkijaya Жыл бұрын
धेरै राम्रो छ हजुर 🙏🙏
@manjeelbhandari3709
@manjeelbhandari3709 Жыл бұрын
हजुर लाई धेरै धेरै धन्यवाद तथा हजुर पर्ती धेरै कृतज्ञता वेक्त गर्दछु ।हजुरले हाम्रो पुर्ब आन्चल को सुन्दरतालाई बिशोलाई चिनाउने पर्यस गर्नु भाको छ । हजुरको यो बिशोको १ नम्बर च्यानल बनोस ।तपाईंलाई मेरो साथ र सयोग सदैब रहने छ । धन्यवाद जय नेपाल आमा 🙏
@Pawan1722
@Pawan1722 Жыл бұрын
राम्राे लाग्याे .....
@bibashjunuchannel2548
@bibashjunuchannel2548 Жыл бұрын
हैट सारौ रोचक रहेछ योत सन्सार मा नै नभयेको होला है सचिन सर
@mahendralimbu3083
@mahendralimbu3083 Жыл бұрын
Good job purvi bluj pariwar thanks 4 video.
@sergeymalinplaza4309
@sergeymalinplaza4309 Жыл бұрын
Super duper I'm Burmese Nepali watching from Thailand❤❤❤❤❤❤ love you bro 🙏🙏🙏🙏🙏
@nirmalchaudhari903
@nirmalchaudhari903 Жыл бұрын
Attyent naulo video bananu vo @purvi blues team 💙 🙌 👏 👌
@gyanendrarashaili1239
@gyanendrarashaili1239 Жыл бұрын
सुन्दर भिडियोको लागि धेरै धन्यवाद सचिन सर लगायत सम्पुर्ण टिमलाई 🙏🙏🙏
@Orjun485
@Orjun485 Жыл бұрын
धेरै धेरै धन्यवाद छ तपाईंहरूलाई यती राम्रो दृश्य देखाउनु भएकोमा👏👏
@padamrai4983
@padamrai4983 Жыл бұрын
Shachin sir thank you yo dirse dekhawnu bhakoma
@keshabpdnyaupane7173
@keshabpdnyaupane7173 Жыл бұрын
प्रशंसनीय कार्य
@musivlogs-oo6nz
@musivlogs-oo6nz 3 ай бұрын
नमस्कारहई दाजुलाई
@kamalrajdahal8097
@kamalrajdahal8097 Жыл бұрын
राम्रो लाग्यो
@ratnakuwar6468
@ratnakuwar6468 Жыл бұрын
आहा!!! कति रमणिय हाम्रो नेपाल धन्यवाद !!! पत्रकार सर।
@dilchetri1430
@dilchetri1430 Жыл бұрын
Yesta anautho bazar dekhayeko ma dhanyabad. Yesta kahi pani dekhiyeko/suniyekai thiyena.
@hamronepal3093
@hamronepal3093 Жыл бұрын
यो त सुन्दै आच्म लाग्नी । vlog राम्रो छ। केही नया कुरा को ज्ञान् दिनु भयो।
@kumardeelip9260
@kumardeelip9260 Жыл бұрын
यस्तो त मेरो घर पनि छ धनकुटा र सुन्सरी बिचको कन्या पोखरीमा पनि छ
@RanjitKarki-u6s
@RanjitKarki-u6s 6 ай бұрын
Very nice videos.Thanks Sachin ji.6 no budabare is incredible place.❤❤
@kishorrsrai3492
@kishorrsrai3492 Жыл бұрын
मिक्लजुङ डाडा पनि गएर पुरै जनकारी गराउनु होला सचिन सर साह्रै राम्रो छ ।
@kailashkhadka7320
@kailashkhadka7320 Жыл бұрын
सधैं मलाई चिन्ता र तनाब भाको बेला सचिन सरको नयाँ भिडियो हेर्दा तनाबलाई हराई सपनाको छुट्टै सहरमा पुर्याई दिने भिडियो बनाउनु हुन्छ सचिन सरले वास्तविक गाउँ ठाउँको दुख बेथा र कथालाई पस्कनु हुन्छ खुसि लाग्छ सर अझै यस्तै नयाँ नयाँ भिडियो बनाउदै जानु सर शुभकामना 🙏🙏🙏
@mespangrai5240
@mespangrai5240 Жыл бұрын
गडेरे भन्ने गाउँ अतिनै सुन्दर लाग्यो! नया पछि हालिएका नीलो टिन को छाना हरुले चाही सुन्दरता अलि बिगारेछ - (रातो टिन को छाना लगाए कति राम्रो देखिने थियो!)
@rbbogati6236
@rbbogati6236 Жыл бұрын
साच्चिकै हा म्रो देश नेपाल स्वर्ग को एक टुक्रा रहेछ
@bgsoham5119
@bgsoham5119 Жыл бұрын
राजा रानी म नी गाको छु,,निकै राम्रो छ
@indrapoudel6203
@indrapoudel6203 Жыл бұрын
ल पनि चेन्नैमा बसी बसी काने पोखरी देखि बुधबारे सम्म घुमें शचिन जि संग
@bimlalimbuofficial8847
@bimlalimbuofficial8847 Жыл бұрын
ए.. बाजेले भन्नु भएको कूरो सहि लाग्यो धनकुटा र पान्थर त सूर्ये र पद्मे को राज्यै थियो पंचायतकाल त्यसैको नतिजा एउटै घर दुई जिल्लामा
@bhimmagar1643
@bhimmagar1643 Жыл бұрын
Aaja aafno thau dekhna paiyo.khusi lagyo UAE
@cthabal2815
@cthabal2815 Жыл бұрын
हाम्रो गाउँमा पनि जानू भएछ खुसि लागेको छ
@sandipkumar336
@sandipkumar336 Жыл бұрын
अति सुन्दर ठाउँ
@DEURALI.2024
@DEURALI.2024 Жыл бұрын
गजव कै ठाउँ रहेछ
@yambdrsen322
@yambdrsen322 Жыл бұрын
सर्वप्रथम सचिन लक्ष्मी सर नमस्कार 🙏 म तपाई को भिदियो अति मन पर्छ र खाडी मुलुक देखि नियमित हेर्ने पनि मान्छे हो र सब भन्दा हजुर को भिदियो हरु उत्कृष्ट छ्न तपाई को भिदियो हरु मा सम्पादन गर्ने तरिका लगाए सम्पुर्ण तर हजुर अब पश्चिम् को रोल्पा जलजला रुकुम लुकुम सिस्ने हिमाल अन्य थुप्रै स्थान छ्न र प्युठान को सोर्गदोवारी झुलेनी कुम कोथी गौमुखि तिर को पनि भिदियो बनाए को देख्न पाए आभारी हुने थिए धन्यवाद 🙏 कृष्ण सेन ठकुरी प्युठान हाल खाडि मुलुक दुबई देखि
@narendratamang3555
@narendratamang3555 Жыл бұрын
Thanks sir .video bata afnu ghar Ani letang herna paiyo mero ghar BP chook..
@roshandahal2016
@roshandahal2016 Жыл бұрын
धेरै पछी मैले भनेको ठाउँको ब्लग आएछ, धन्यवाद दाई? म मोरङ्ग बाट है
@achyutmahat5027
@achyutmahat5027 Жыл бұрын
रमाइलो लाग्यो सचिन भाइ 🙏🙏
@kullbahadurdulal8780
@kullbahadurdulal8780 Жыл бұрын
मेराे देश नेपाल हरियाली सुन्दर शान्त कति राम्रो हरियाली बन जङ्गल पहाड कति सुन्दर छ नेताहरुले भुडि भरेर मात्रै हाे नत्र हरेक जिल्लामा बिकास हुदै छ बिस्तारै आफु पुग्न नसके पनि भिडियो हेर्न पाइयाे धन्यवाद छ
@bblimbusanba8773
@bblimbusanba8773 Жыл бұрын
wow मेरो गाउँ लेटाङ्ग पनि पुग्नु भएछ सर हजुर लाई धेरै धेरै धन्यवाद दु:खद कुरो भेट्न सकिएन ।।
@anillimbu6481
@anillimbu6481 Жыл бұрын
ramaniya drisha dekhda maja aayo sir🤗🤗🤗
@Kawai492
@Kawai492 Жыл бұрын
You guys have caught attention of many people,appreciated guys keep rocking
@camilalll7894
@camilalll7894 Жыл бұрын
Acham lageyo tar thau ati sundar lageyo danewad cha
@hirarai4423
@hirarai4423 Жыл бұрын
हजुर को एतिसुनदार भिडियो हेर्नु मा धेरै आनदालिएको छु एसारिनाइ आगमिदिनको हजुर lai साफलतको सुभकामना Sachin sar ma hal KTM bata hjur ko videyo heraxu 🙏🙏🙏
@phagendralimbu5110
@phagendralimbu5110 Жыл бұрын
जय मातृभूमि !
@Newyoutubechanal4295
@Newyoutubechanal4295 Жыл бұрын
केहि ब्यस्तताको कारणले मैले यो ईपिसोड बाट हेर्न पाईरको थिइन।तर आज यहि भाग बाट शुरु गर्दैछु। एकदमै सुन्दर ठाउँ रहेछ यो भागमा पनि। मँ आफै पनि धनकुटाको बासिन्दा भको हुदा खुशि लाग्यो। धन्यवाद हाम्रो सचिन दाई र तपाईको टिमलाई।👏👏👏
@mishanlama4266
@mishanlama4266 Жыл бұрын
धन्यवाद सचिन सर
@gyanuwaji4332
@gyanuwaji4332 Жыл бұрын
सर मेरो अनौठो बजार छ नंबर बुधबारे पनि आइपुग्नु भएकोमा धेरै धेरै धन्यवाद हजुरलाई। साथै अब त्यहा बाट अझ पूर्व दक्षिण पर्ने मिकलाजुङ डाँडाको पनि भ्रमण गर्नु भएको भिडियो हेर्नु पाए अझ सुनमा सुगन्ध थपिने थियो ।
@yangajoy8347
@yangajoy8347 Жыл бұрын
Sacchai bhanneho bhane hamro desh sworga jhai cha...❤❤❤,proud to be nepali
@sovitthapa1193
@sovitthapa1193 Жыл бұрын
अति सुन्दर
@parmansingthapa4112
@parmansingthapa4112 Жыл бұрын
Sachin sir hajur haruko video herda atinai atinai khusi lagyo again din haruma pani yestai video haru dekhaunu hola bhani asa garda xu
@mixcelebrityworld
@mixcelebrityworld Жыл бұрын
respect dai hajur
@rjeshla2383
@rjeshla2383 Жыл бұрын
धेरै खुशी लाग्यो सर धन्यवाद !
@love014
@love014 Жыл бұрын
Hami sano ma ghumeko budhabare bazaar ramro lagyo video herer 10 years paxi budhabare bzr ko video hern paiyo
@binodlama7744
@binodlama7744 Жыл бұрын
हाम्रो गाउँ पनि दुईवटा जिल्लामा पर्छ बाटो वरि नवलपरासी पश्चिम् बाटो पारी रुपन्देही
@hjgaming5947
@hjgaming5947 Жыл бұрын
गाउँ र जमीन त धेरै ठाउँमा अाधा अाधा परेको देखिन्छ तर सब भन्दा रोचक बिषय एउटा घर दुई जिल्ला पहिलो पटक देखियो।
@renustha6158
@renustha6158 Жыл бұрын
Mero maiti gau gadere pni pugnu vyex hjr omg gadere Ghar nai puge jasto vyo gau herda ta❤️❤️❤️ahile chahi ma rautahat chapur bat herdai xu hjr
@umeshumeshrai2809
@umeshumeshrai2809 Жыл бұрын
All nepal sab jilla ko ramro ramro video leunu hai big fan dai ma
@SpDhakal1
@SpDhakal1 Жыл бұрын
सारै राम्रो
@charlieputhsongs1776
@charlieputhsongs1776 Жыл бұрын
Sachin ji very beautiful place
@manojdahal7250
@manojdahal7250 Жыл бұрын
Background music kati ramro n video too
@bhaktamagarmagar9168
@bhaktamagarmagar9168 Жыл бұрын
Aasti sudur paschim..surma sarobar tal ko yatra ani tyo thau chai ati sunder lagyo tar kathin yatra
@bhaktamagarmagar9168
@bhaktamagarmagar9168 Жыл бұрын
Waooo purb pashim raj marg nice
@maheshlimbu6983
@maheshlimbu6983 Жыл бұрын
मिक्लाजुङ डाडाको बारेमा पनि भिदियो बनाउनु होला सर
@johnraya2853
@johnraya2853 Жыл бұрын
Wow!amazing beautiful place thanks for visiting us to you sachin sir.👍️👍️👏👏🙏🙏🇳🇵
@Rk_1982
@Rk_1982 Жыл бұрын
nepal ko sabai jilla ani jilla ko harek gaau thaau autai farme vitra herna paauda dherai nai khusi lagxa ...dhanybaad purvi blues
@purbelligamer9296
@purbelligamer9296 Жыл бұрын
Aati sundar video purbi blues ko thulo fain good luck tapai haru loi ilam gajurmukhi ko Pani banaunu na please
@Aradhyabudhathoki
@Aradhyabudhathoki Жыл бұрын
हौ झुसेको कहिले आउँछ भनेर कुर्नु बाध्य पो बनाउछ त हौ।जे भए पनि नेपालको हरेक छेत्रको रमाइलो तरिकाले जान कारी पाइन्छ खुसी लाग्छ
@aashriyakarki6518
@aashriyakarki6518 Жыл бұрын
Sachin sir 1 patak bhojpur ko hatuwaa gadi pani janu paryo sarai ramro thau xa
@s.pakhrin
@s.pakhrin 7 ай бұрын
We made this trip just last month only. It wasn't that easy to get there casue of the horrible road and horrendous geography. However we finally made this adventure safely. I was so glad to explore my forefather origin and their way of life. Thank you for the vids.
@gobindagiri4505
@gobindagiri4505 Жыл бұрын
Daihajur darsan saudi dekhi herdaixu taipailo sabai video ramro lagxa
@yubarajparajuli2416
@yubarajparajuli2416 Жыл бұрын
लेटाङ् हुँदै याङ्सिला देखि 6 नं बुधबारे सम्म पुगियाे सचिन् शर्
@salturover2970
@salturover2970 Жыл бұрын
एम्येजिंग कन्टेन्ट सचिन सर! 😍😍😍😍😍😍😍👍👌✌🙏❤❤❤❤❤❤❤❤💎💎💎💎💎💎💎💎💎💎💎💎💎
@gaaralymbu3737
@gaaralymbu3737 Жыл бұрын
Finally our Letang Bazzar. Lots of Love from Letang.
@sumanad6044
@sumanad6044 Жыл бұрын
Nice eak choti haldibari ko ni video banauna sir
@stutighimire4990
@stutighimire4990 Жыл бұрын
बुधबारे देखि 2.5 hra लाग्छ मिक्लाजुङ पुग्ने ठाउ
@sanitarai1180
@sanitarai1180 Жыл бұрын
आफ्नै छिमेकि वजारको घरहरुको रोचक जानकारिको लागि धन्यबाद ।अब अलिक पुर्वतिर पर्ने लेखगाऊँ पनि घुमेर तिहाको ताल डाँडा काँडा जैविक विभितता र जडिवुटि भिरपहारका वन जंगल पनिसमेटेर रमाउने मौकाको आस जागेको छ है हजुरहरु वाट☺️☺️
@Dinesh-Poudel-Itahari
@Dinesh-Poudel-Itahari Жыл бұрын
म २०६१ सालमा मिक्लाजाेङ पहाड चढ्न जाँदा लेखगाउँमा वास बसेकाे थिएँ । लेखगाउँका शिक्षक सुरेन्द्र राइकाे घरमा ।
@sanitarai1180
@sanitarai1180 Жыл бұрын
@@Dinesh-Poudel-Itahari वास बसेर घुम्ने असर मिलेकोथियोकि थिएन ? मिलेको थिएन भने फेरि गएर घुमेर रमाइ दिनु होला त्योवेला भन्दा केही परिवर्तन छ मेरो गाऊँ म चाहि इटहरि
@ganeshp7930
@ganeshp7930 Жыл бұрын
Harek choti kehi naya liyera aaunu hunxa naman xa hajur laai 🙏🙏
@gitagurung3122
@gitagurung3122 Жыл бұрын
Namaskaar to the entire team of this channel Purvi Blues l am from Darjeeling I like all beautiful and natural scenery and wonderful village's houses which is made in between the two Distinct thanks for showing us beautiful and interesting things.
@youtubekolagi7827
@youtubekolagi7827 Жыл бұрын
Though we are far from the country, you have made us able to see new places of the country. A beautiful pleasant quite places with special characteristics. Thanks . Hope to see new episode. ( P Shrestha Maryland USA)
@sumanad6044
@sumanad6044 Жыл бұрын
Thanks for Love to Nepal
@sushilghimire6944
@sushilghimire6944 Жыл бұрын
चौबिसे गाउँपालीका अर्थात् हाम्रै गाउँपालिका पुगिएछ खुसी लाग्यो है ।
@roshandahal2016
@roshandahal2016 Жыл бұрын
दाई लाई मैले भनेको थिए एक वर्ष अगाडी, म चाई लेटाङ बाट
@prakashdhakal203
@prakashdhakal203 Жыл бұрын
Very Very Good Journey. For us.
@krishnatiruwa9932
@krishnatiruwa9932 Жыл бұрын
Namaskar ma krishna tiruwa sadai naya thau herna pauda khusi lagxa tq all tim lagayat bishes gari sachin sir lai
小丑家的感情危机!#小丑#天使#家庭
00:15
家庭搞笑日记
Рет қаралды 30 МЛН
Кәсіпқой бокс | Жәнібек Әлімханұлы - Андрей Михайлович
48:57
小丑家的感情危机!#小丑#天使#家庭
00:15
家庭搞笑日记
Рет қаралды 30 МЛН