सर मेरो परिवारमा हजुरको प्रोग्राम निकै लोकपि्रय छ धेरै मन पर्छ मेरो जन्म रुकुम चौरजहारी हाल राजधानी तिर छु तपाईं हरु पुर्बी रुकुम गएको त हेरेको छु तर चौरजहारी सानो भेरी ठुलो भेरी आसपासको सुन्दर दृश्य हरुको अबलोकन गरेको देखिन समय मिल्यो भने त्यहको सुन्दर दृश्य हरु हजुरको च्यानल मार्फत प्रसारण गरिदिए धेरै आभरी हुने थिए
@gangabhujel6723 Жыл бұрын
हेर्दा जति सुन्दर देखिन्छ त्यतिनै त्यो ठाउँमा ज्युन गार्हो छ मलाई मनमा यहि कुरा खेलिराछ त्यहाँका जनता कसरी जीवन गुजारेका होलान
@anmolroshan4641 Жыл бұрын
यो ठाउ लाई यस्तै रूपमा रहन दिनु पर्छ , नत्र एसको सुन्दरता हराएर जान्छ , किन की बिकाश नै पर्कृति विनाशको प्रमुख कारण हो , विदेशी पर्यटक को लागि क्याम्पपिङ ट्रेकिङ गर्न सकिन्छ
@Himalaya972 Жыл бұрын
तपाईंहरुको vlogs ले आनन्द दिएकै छ जे होस् यी हरिया सुन्दर डाँडाकाँडा र फाटहरुले मन आनन्दित बनाउँछ🤗🤗👍️👍️
@nishasaud816110 ай бұрын
आजभोलि मात्र हेर्न थालेको,, यो भन्दा अगाडि थाहा थिएन हाम्रो नेपाल यति सुन्दर छ भनेर❣️ सरहरुलाई हृदय देखी नै धन्यवाद 🙏 हामीलाई यति राम्रा दृश्य देखाइ दिनु भएकोमा❣️❣️❣️🙏🙏
@ridamriwan Жыл бұрын
धेरै दुक्ख गरेर हामिलाइ ओछ्यान मा सुति सुति भिदियो हेर्न पर्दान गर्नु हुने तपाईं लगायत सम्पुर्ण तिमलाइ धेरै धन्यवाद सर
@Channelsk09 Жыл бұрын
विदेश गएर 30 सेकेण्ड को roller coaster चडेर आफू ले आफू लाई adventure feel गर्ने हरु लाई के था नेपाल मै यस्तो adventure destination छन् भनेर !! lots of love purvi blues team ❤️🤗
@UmeshRai-e9n Жыл бұрын
साच्चिकै सोर्गको देश हाम्रो नेपाल सरकारले विशेष पर्यटन छेत्रमा बेबस्था गर्न हरेक ठाउ ठाउमा होटेल सोउचालय हुन पर्छ दस्बिन।
@Sudip_Lama-Waiba Жыл бұрын
सारै सम्रो ठाउँ हरु हेर्न पाउँदा सारै राम्रो लगियो।।❤❤
@karndipdevkota2704 Жыл бұрын
सचिन जि ले नेपाल को पर्यटन लाई ठुलो टेवा पुर्या को छ
@thakurreule8962 Жыл бұрын
त्रिबेनि देखि बडीमालिका मन्दिर सम्मको दृश्यलाई भिडियो बनाइ दिनु होला
@janakbudha1567 Жыл бұрын
लुम्बिनी प्रदेश को प्युठान जिल्लामा कोथिभिर हिमाल मा पनि भिजित गर्दिनु परेयो यो तिम❤धेरै राम्रो छ प्युठान को सर्बोच्च हिमाल हो भने यहाँ बाट धेरै हिमाल को अव्लोकन गर्न सकिन्छ ।भारत को गोरपुर सम्म देख्न सकिन्छ ।
@shankarbudha8373 Жыл бұрын
नेता बालेन र रबि जस्तो हुनु पर्छ देश त सजाउन जाने मेरो नेपाल सोर्ग हो सोर्ग
@rameshbhatta431 Жыл бұрын
म तपाइको हरेक episode सधै हेर्छु यो मैले खोजेको video हो अब सुदुरको अरु पनि बनाउनु होला धन्यवाद ❤❤❤❤❤
@robinbudhathokee9539 Жыл бұрын
नियमित तपाईंको video हरु हेरिरहेको छु एकदम खुशी लाग्छ ! तपाईंको सरल सभ्य भाषाले खुलेर बताईदिनु हुन्छ !खुसी लाग्छ ❤
@lokeshbogatibogati9189 Жыл бұрын
जय बाढीमालीका गत साल जनैपूणिर्मा मैले पनि मालीकाको दर्शन गर्ने मौका पाएको थीए । अती सुन्दर छ,स्वर्गमै पुगेको अनुभुती भयो अझै पनि जाने इच्छा छ ।।।
@ranjitabohara89 Жыл бұрын
हाम्रो बाजुरा चुनौती संगै सम्भावनाले भरिपूर्ण छ । खर्कहरुको ब्यबस्थापनमा सम्बन्धित निकायको चाडै ध्यान जाओस् र म स्थानिय बासिन्दाको नाताले पनि हर सम्भब राम्रोको लागि प्र्ययत्न गर्ने छु । उच्च सम्मान सहित अर्को भागको प्रतीक्षामा छु😍
@Khagendra74 Жыл бұрын
प्रयत्न सधै रहिरहोस❤
@angatoli32206 ай бұрын
कुन time मा आउँदा ठिक हुन्छ म मात्र आउने बिचार गर्द्दै छु मिल्छ भने भन्दिनु होला
@dxn_shwo Жыл бұрын
PURVI BLUES ले यति धेरै प्रेरित गर्यो कि थाहै नपाइ म पनि नेपालको ५७ जिल्ला पुगिसकेछु। साच्चिकै नेपाल स्वर्ग झै छ। 😊
@yadavdevkota1171 Жыл бұрын
सोता पाटनदेखि घोडा पाटनसम्म पुग्न धेरै कठिन लागेको थियो ! एकमनले यात्रा त्यहिबाट छोट्याउन सोचें तर साथिहरुको हौसला र मेरो कान्छो छोराको हिम्मतले माताको प्रांगणसम्म पुग्न सफल भैयो ! माताको आशिर्वाद भयो भने पुन: दर्शन गर्ने सौभाग्य मिलोस ! जय माता बडिमालिका 🙏
@Nep997 Жыл бұрын
यो देश त स्वर्ग हो, पवित्र पावन भुमी हो| ॠषि मुनिहरु ले तपस्या/ आराधाना गरेको पुन्य ठाउँ हो| 33 कोटी देवी/ देवता ले बास गरेको पवित्र भुमी हो! सत्यदेवी को अङ पतन् भएको जस मद्य स्वर्ग कै आभास दिलाउने सुन्दर ठाउँ त्रिवेणी पाटन बडीमालिका! आहा कस्तो सुन्दर, मन लोभिन्छ जीवन काल मा आस छ एक चोटि अबस्य नै पुगिएला नि! धन्यवाद सचिन सर❤
@DipakGiri10 Жыл бұрын
नेपालको एउटा मात्र vlog purvi vlog मात्र हो मेरो मन पर्ने ❤🎉
@chefsaudi269 Жыл бұрын
आहा मन नै क्या फुरुङ भयो एति सुन्दता देख्न पाउँदा मेरो प्यारो नेपाल भुमी लाई सलाम ।🙏हाल म खाडी साउदी बाट 🎉❤
@sushilasapkota9489 Жыл бұрын
कती राम्रो र रमाईलो सुन्दर ठाउ।गाडीलानु त राम्रो हो तर प्रकृतीलाई चांहि नबिगारीकन लगे राम्रो हुन्थ्यो।
@travelfood1291 Жыл бұрын
वाह क्या दामी भ्यू अनि ब्याकग्राउन्ड म्युजिक ❤❤❤❤❤
@ManeeshaTamang Жыл бұрын
बाल्यकाल मा जति अर्काको घरमा राती राति tv हेर्ने उत्सुकता रहर थियो उस्तै चाहना त्यस्तै रहर अहिले पूर्वी blues ko Vlog कुर्न र हेर्न हुन्छ । प्रकृति प्रेमी टीम लाई सदैव भगवानले रक्षा गरुन ❤❤❤अझै प्रगतिको कामना
@gudarajparajuli3427 Жыл бұрын
सचिन सर भिडियो राम्रो छ ।भिडियो सुरु गर्दाको भुमिकामा सम्बन्धित स्थान भ्रमण गर्दाको मिति पनि भनिदिए भोलिका दिनहरूमा सुन्दर इतिहास झल्कने थियो। भिडियो अब्लोड गर्दाको मिति र सो स्थान भ्रमण गर्दाको मिति एउटै हुँदैन ।मानिलिउ अबको ५०बर्ष पछि यो भिडियो हेर्दा यो साल यो ठाउ यस्तो रहेछ अहिले यस्तो भयो भन्न सकिन्छ।
@ramkajithapa2250 Жыл бұрын
आहा अति सुन्दर ठाँउ अर्को video को पर्खाइमा कोको हुनुहुन्छ ।
@jharnajabegu4444 Жыл бұрын
यत्ति शुन्दर ठाउँमा सुबिधा चै भएन शम्बन्दित निकायको ध्यनमा आउन अति जरुरी छ🙏🙏🙏🙏
@सुन्दर Жыл бұрын
नेपाल हाम्रो प्यारो छ शुभकामना सर👏👏👏👍️👍️👍️
@yadavdevkota1171 Жыл бұрын
बिगतका शृङ्खलाहरुमा यसपटक बडिमालिका माता मेलाको दृश्य देखाउन purvi blues का भाइ सचिनलाई अनुरोध गरेको थिए ! सायद माताको अनुकम्पाले नै होला उहालाई यो कार्य सम्पनु भयो ! हार्दिक धन्यवाद छ भाइ सचिन र सम्पुर्ण purvi blues tv टिमलाई !
@Nepali_Guys-16 Жыл бұрын
तेसै त नेपालले विकट तुल्यायको thauu तेसैमा पनि हजुरको येस्तो जमेर्को तरिफ योग्य छ।सचिन सर। येसरीनै नदेखिएको दृश्यलाई हजुरले देखाउन गरेको प्रयाश सफल होस ।सुभकामना ❤❤❤
@roshandahal3080 Жыл бұрын
जता हेरे पनि पुरबै रमाइलो भन्ने कुरा लाई पनि गलत सावित भयो। सुदूपश्चिमाञ्चल को यो दृश्य ले।। धन्यवाद पूर्वी ब्लुस #सचिन,लक्ष्मी बूढा 🙏🙏
@madanpandey4772 Жыл бұрын
सचिन सर यहाँ लाई धेरै धेरै धन्यबाद। देशको हरेक धार्मिक र रोमान्टिक ठाउहरु घुमाउनु भएकोमा।
@anikeeroy9650 Жыл бұрын
नेपालमा यति राम्रो लुकेको ठाउँहरु रहेछ हेर्ने अवसर पाइयो । सर्है मन पर्यो
@Upendrasanjyal Жыл бұрын
नेपाल कै मात्रै हैन याे बिश्व कै सम्पति हाे ।याे सुदुरपश्चिम मात्रा हैन याे कर्णालीकाे कालिकोट पनि हाे । यहाँ त्रिवेणी पाटन 22 वटा पाटन छन जसमध्ये सबै त्रिेवेणी पाटन हुन यी बाजुरा र कालिकोट बिचमा छन तर नेपाल हाे जेहाेस संसारलाई याे ठाउँ चिनाउने म प्रयास छु तपाईं ले याे अप्रिय सहयोगकाे लागि धन्यवाद । सबै लाई याे ठाउँ चिनाउनु पर्नु पर्याे हाम्रो पश्चिम गरिबी दुर्गम भनेर चिनेले हामीलाई हामिसगँ हिरा छ । याे सम्पति हाम्रो सबै प्रचार प्रसार गराै ।❤❤❤
@babul..009 Жыл бұрын
पर्देसबाट निरन्तर नछुटाइ अन्तिम सम्म हेर्ने माफ पाउ ढिला भयो हेर्न मन देखि नै धन्यवाद सबै team लाई सोर्ग जस्तो ठाउमा दुख कष्ट गर्दै देखाको मा अब एउटाइ चाहना छ नेपाल आय्पछी हजुर सङ्ग एउटा यात्रा garn ❤❤
@amarmagar5841 Жыл бұрын
नेपाल बिस्वकै शुन्दर देश हाे 🇳🇵🙏तर बिश्वकै लुटेरा नेताकाे कारण देश बर्बाद बनाय😭 सारैरमम्राे भिडियो छ सर हजुर हरूकाे जयहवस् 🎊🎊🎊💞💞🌺🌺🇳🇵🇳🇵🌿🌿💖💖🙏🙏🙏
@biswashbista766 Жыл бұрын
Wa malai aasadyai man Pareko thaau yo vanda Pahlavi ghumante saga hereko thiye❤❤❤❤❤❤❤
@BirPariyar-Bi7Tu Жыл бұрын
Nepal ko dosro name sorga hunu parcha 🙏yeti ramro thau dekhau vayeko ma danyabad xa harur lai
@SunilBishwokarma-b2b Жыл бұрын
🙏🙏🙏🙏 आज को भाग पनि हेरियो ❤❤सर्बप्रथम सचिन दाइ अनि लछ्मी दाइ लाई धेरै धेरै धनेबाद❤❤❤किन भने हामी ले घर मा नै बसेर सन्सार देखेका छौ मन मा भयका दुख पिर भुलेका छौ ❤❤❤आगामी दिन हरु मा पनि यस्तै यस्तै भिदियो हरु हेर्न पाउ सारै राम्रो ❤❤❤❤हजुर हरु को दुख लाई आदर्स गर्दै अझै अगदी बध्नु होला❤❤❤सोलुखुम्बु नेचा सल्यान 4 हाल साउदी अर्बिया सुनिल बिश्वोकर्मा
@madhavkc3007 Жыл бұрын
स्वर्ग छ मेरो देश साना साना भिडियो हेरेको थिए आज पुरै हेर्न पाइयो प्रकृतिको खानी आहा एकदमै सुन्दर ❤❤❤
@NirazDhungana Жыл бұрын
स्वर्गको एक टुक्रा सुन्दर र मनमोहक सुदुपश्चिम् जान नपाए पनि यो भिडियो मार्फत पुगेर घुमेको अनुभव भयो।अब अर्को भागको पनि तीब्र प्रतीक्षा मा बसेको छौ है...😊😊
@TREKKINGNEPAl410 Жыл бұрын
My best vlog Purvi blues कुनै ठाउँ जान नपाए पनि purvi blues हेरेरै मज्जा लिन्छु 🎉🎉
@prembhul8116 Жыл бұрын
साच्चिकै हाम्रो देश नेपाल स्वर्गको टुक्रा छ। तर के गर्नु हाम्रा नेता राम्रा भइदिएको भए हामि नेपाली जनता कत्ति भाग्यमानी हुने थियौ।😭😭🇳🇵🇳🇵🇳🇵🇳🇵❣️❣️❣️
@tulbahadurpun1909 Жыл бұрын
एकदिन यो स्वर्ग जस्तो सुन्दर ठाउँ घुम्न अबस्य जाने छु 🎉🎉❤❤धेरै धेरै धन्यवाद
@anmolroshan4641 Жыл бұрын
बयान गर्ने शब्द नै भेटिन आहा स्वोर्ग को एक टुक्रा नै भन्दा फरक नपर्ने , धन्यवाद सचिन जी अनि पूर्वि ब्लुज टीम 🙏🙏 कुवैत को खाडी बाट हेर्दै छु
@laxmanmagar6413 Жыл бұрын
नसुनेको नदेखेको ठाँउ देखाउन हुने सम्पूर्ण टीम लाई हृदय देखि नै नमन🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💓💓💓💓💓💓💓💓💓
@devrajthapa2256 Жыл бұрын
सचिन सरलाई धन्यवाद 🙏🙏
@migmardolma47 Жыл бұрын
अति रमाईलो ठाऊॅ 🙏👍👏👏♥️देश नेपाल 🇳🇵🇳🇵🇳🇵♥️♥️♥️सचिन सर र लक्षमी सर लाई धेरै धेरै धनेबाद तथा शुभ कामना 💐🙏💐🙏
@jagatadhikari7772 Жыл бұрын
नेपालको पश्चिमी प्राकृतिक सुन्दरता सबैमाझ प्रस्तुत गर्दिनुभएकोमा नमन ।🙏
@SaudLoke Жыл бұрын
हाम्रो बाजुरा राम्रो बाजुरा ❤️🥰
@nitakoirala8015 Жыл бұрын
Manai prafula parne mero des 🇳🇵dhanaybad hajur lie 🙏
@PAEntertainmentNepal Жыл бұрын
नेपालको पर्यटन क्षेत्रको विकासका लागि पुर्याएको योगदान सहरानिय छ🇳🇵 जय नेपाल
@Naru-magar504 Жыл бұрын
Wwoooo kya dane sundar thau ❤❤❤❤
@Rakesh-rawat879 Жыл бұрын
धन्यवाद पूर्वी vlogs team❤❤ एउटा धार्मिक र रमणीय ठाउँको प्रचार प्रसार को लागि
@bhabirambudha Жыл бұрын
साँच्चैकै मन लोभ्याउने नेपालका भरिपूर्ण ठाउँ हरु यसरी हप्ता पीछे हेर्न पाउँदा मन मा अर्कै नै आनंद को आवास हुने गर्छ सर्वप्रथम यसरी न सुनेका न देखेका गाउँ ठाउँलाई देखाई दिने #Purvi_blues टीमलाई धन्यवाद बेक्त गर्न चाहन्छु आगामी दिनहरु मा हजुर हरु सबैको मनमा बस्नु हुनेछ साथ सपोर्ट सदैब हजुरहरुलाई❤❤
@sachendrakathayat8717 Жыл бұрын
लौ है धेरै राम्रो यात्रा जिन्दगीमा 👍️ मन्दिर को चै राम्रोसँग जानकारी दिनुस् है सर हरु👍️
@ganeshkhatri8949 Жыл бұрын
नेपालका कुनाकन्दराहरुको सचित्र वर्णन गरिदिएर जानकारी गराईदिने पुर्वी ब्लुज परिवारलाई हार्दिक आभार र नमस्कार 🙏सबै यात्राहरु सुरक्षित र यादगार रहुन!
@premapradhan6195 Жыл бұрын
अति सुन्दर र शान्त परिवेश ❤❤❤
@sarmilaneupane4751 Жыл бұрын
आजको दिनको प्रखाइमा को को हुनुहुन्छ 💖
@parashbohara5446 Жыл бұрын
Ma❤️
@sadbooy. Жыл бұрын
ma
@shyammagar8248 Жыл бұрын
🖐🖐
@kamalrajad5646 Жыл бұрын
I am always waiting ❤❤
@mahataranabin2030 Жыл бұрын
Me also😂
@tanka1304 Жыл бұрын
सारै रमाइलो ठाउँ त्यो ठाउँमा जान नपाए पनि हजुरले सुन्दर ठाउँको दृश्य देखाउनु भयो । धन्यवाद दाजु ❤
@14sayer Жыл бұрын
यहाँहरुको अथक प्रयास अति प्रशंसनीय छ, ❤
@karnatamang5627 Жыл бұрын
Dharti MA swarga xa ta tyo hamrai Nepal ma xa ( Jay nepal) 🇳🇵🇳🇵🇳🇵🇳🇵🖐️🖐️🖐️🖐️
@ARick_499 Жыл бұрын
Night is incomplete without watching purvi vlogs
@Dsppokharel Жыл бұрын
मनै लोभ्याउने सुन्दर पाटन❤❤❤❤
@Karnali4k Жыл бұрын
बडिमालिका यात्रा आफैमा निकै मनमोहक छ। Purvi Blue Team को यो साहसिक यात्रा अतुलनीय छ।🙏
@natureselfie Жыл бұрын
पर्खाइमा थिएँ। आनन्द आउँछ तपाईहरु आज आउँदा। अनि झनै आनन्द आउँछ तपाईहरुको अमुल्य समय र परिश्रम देख्दा। तपाईहरु साच्चिकै हिरा हो हाम्रो देशको जसले कोहिनुर पस्केर हामीमाझ सारीदिनु हुन्छ। हृदयदेखि नै धन्यवाद तपाईहरु दुई जनालाई ❤❤❤
@tilakbb51767 ай бұрын
यो भिडियो ले नपाललाई बिस्व भर चिनाउने ठुलो भुमिका खेलेको छ 😍
@devendrarajthala Жыл бұрын
Khai ta Naya episode it's already 1week waiting Garda gardai jane vayo #purviblues ❤
@bidurthapa5404 Жыл бұрын
भिडियो निकै राम्रो लाग्यो तर यात्राको क्रममा बाटोमा खान बस्नको लागि होटल तथा लज को निकै अभाव रहेछ यति राम्रो मनमोहन पाटननै पाटनले भरियको बडिमालिका जानको निम्ति स्थानीय नगरपालिकाले सडक निर्माण कार्यमा लगानि गर्दै रहेछ भनेको सुन्दा खुसि त लाग्यो तर यस ठाउमा सडक पुर्वाधारको विकास भन्दायातायातको साधनको रुपमा केवकलार बनाउदा उचित हुन्छ जस्तो लाग्यो किन भने सडक निर्माण गर्दा निकै डाँडा पाखाहरुलाई कटान गर्नुपर्ने हुन्छ जसले गर्दा ती सुन्दर पाटनहरुमा पहिरो जाने सम्भावना पनि उतिकै रहन्छ।र सुन्दर पाटनहरु कुरुप बन्नेछन ।
@merrysampangrai5837 Жыл бұрын
आहा कति राम्रो एस्तो ठाँउ छ हाम्रो नेपाल प्रकृति ले भरपुर सुन्दरता को खानी 🇳🇵🇳🇵❤️❤️❤️
@ganeshrocaya4354 Жыл бұрын
दाइ बाजुरा को बुढिनन्दा पाटन पनि घुमेर आउनु जा ४५४८ कि: मि , को उचाईमा कतिप ७/८ वटा ठूला ठूला ताल छन चट्टानै चट्टान को बिच मा ❤❤❤मेरो बिनम्र अनुरोध गर्दछु धन्यवाद
@explorebajura Жыл бұрын
पूर्वी ब्लु लाई धरै धेरै धन्यवाद, हाम्रो स्वर्ग को टुक्रा लाई देश विदेशमा पुगाउनु भएमा
@rohitranabhat5547 Жыл бұрын
जति हेरेपनि हेरिरहन मनलाग्ने भिडियो बनाउनुहुन्छ बिहिबार कुरेर बस्ने प्रदेशि काे काे हुनुहुन्छ
@Aalixhero Жыл бұрын
Afu ghumna napayponi hjr haru la garda sabai thau harna payou 🙏🙏🙏🙏
@seetabhandari6514 Жыл бұрын
पूर्वी ब्लुजकाे बडीमालिका श्रृखलाकाे याे दाेस्राे भाग पनि अत्यन्त सुन्दर रह्याे पहिलाे भाग हेरे पछि दाेश्राे भागकाे प्रतीक्षा थियाे अब तेश्राे भागकाे तीब्र प्रतीक्षा छ।
@BakhatRokaya-pc3nc Жыл бұрын
घुम्न नपायपनी हेरेर आफै घुमेजोस्तो अनुभूति हुन्छ यो कार्यक्रम हेर्दा।
@jackmilan6750 Жыл бұрын
हाम्रो अगाडि यस्तो सुन्दर ठाउँ प्रस्तुत गर्न म धेरै आभारी छु 😍😍 जय नेपाल
@Gaurabmagar256 Жыл бұрын
मलाइ मन पर्ने ब्लोग च्यानल।विहिबार सधै आउने दिन प्रतीक्षा रहत हुन्छ मेरो।❤❤❤❤❤❤❤
@bhaktakhadka4090 Жыл бұрын
आहा! कति सुन्दर अनि मनमाेहक दृश्य। प्राकृतिक सम्पदा र श्रोत काे मिठो जानकारी गराउने Purvi blues लाई धेरै धेरै धन्यवाद
@Rabinagurung162 Жыл бұрын
साच्चिकै नै नेपाल अति सुन्दर छ proud be nepali 🇳🇵🇳🇵🇳🇵🇳🇵🥰🥰🥰
@Bcoolkaf Жыл бұрын
आफै पुगेर घुमेजस्तो लाग्छ पुर्बी ब्लुएसको भीडीयोहरु हेर्दा । सारै आनन्द आउँछ।😌😌 धन्न्यबाद पुर्बी ब्लुएस टिम लाई ।।
@mohanpariyar6974 Жыл бұрын
अार्को भाग कहिले अाउछ हो ।
@bajurelikanxomkp2091 Жыл бұрын
सचिन दाइ यदि तपाईं बाजुरा जिल्लाको सदरमुकाम मार्तडी आइ सक्नु भएको छ भने कृपया त्यहा बाट करि 1 दिनको बाटो गाडी बाट गएर हिमाली गा . पा 4 फैती भन्ने ठाउ सम्म पुगेर आइदिनुन है दाइ ❤❤ त्यहा पनि राम्रो छ दाइ ❤ plz ❤
@MAHARA_kazi Жыл бұрын
हजुर सगै म पनि घुमिरहेको छु हरेक बिहिवार ❤❤❤❤आफु पनि तेतै छु कि जस्तो लाग्छ हेरिरहँदा ❤❤❤❤
@shankarbhandari4580 Жыл бұрын
अब अर्को एपीसोडको पर्खाई मा छु🙏🙏धन्यवाद सम्पुर्ण टीमलाई🙏🙏🇳🇵🇳🇵👍️👍️
@chandraprakashdhakal2667 Жыл бұрын
धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै राम्रो सुन्दर प्राकृतिक दृश्य मनमोहक मनैलोभ्याउने मनैप्रसन्न बनाउने धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@lekhnathshrestha Жыл бұрын
साच्चिकै नेपालको सुन्दर ठाँउ बडिमालिका को दृश्यले मनै लोभ्याउने रैछ । धन्यवाद छ सचिन सर र लक्ष्मी सर लाई विभिन्न दुख कष्ट पार गरि यति राम्रो भिडियो बनाउनु भएकोमा र सारा देश बिदेशसम्म पुर्याउन सहयोग गर्नुभएकोमा ।🙏🙏🙏
@BishnuThapaMagar-ok2un Жыл бұрын
देश प्रेमी सरहरूलाई धेरै धेरै धन्यवाद र बधाई छ वाहाँ हाम्रो नेपाल राम्रो नेपाल कति मार्मीक दृश्यहरु भगवान हाम्रा नेपालीहरू केई अर्काको देशमा गयर केहीमिनेटको समय लाग्ने चौउरी ठाउँहरूमा फुरफुर पर्छन आफ्नो देशको दिनको होईन महिनौं हीनेर नसकीने हरीयाली पाटनहरू देख्न वा पाउन भनेको मृर्गले कस्तुरी खोजेको बराबर हो
@prembhul8116 Жыл бұрын
Purvi blues Tim lai thank you so much 🙏🙏❣️❣️❣️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@sudipdhakal564 Жыл бұрын
sachin sir video aali xito rakhna paryo 1 week kurna ta mazza aaiani dinky heru jasto lagxa hajur haru ko video❤
@sujanbaral7625 Жыл бұрын
आज सम्मको भिडियो सबै प्राय हेरियो तर यत्तिको राम्रो दृश्य कैहिले हेरियन ।
@nirmalthapa8494 Жыл бұрын
पृथ्वी को स्वोर्ग बडिमालिका,सुन्दर सुधुर पचिमायन्चल
@billgeatsbm6290 Жыл бұрын
Salam xa Sir.
@HamiBalbalika Жыл бұрын
नयाँ जानकारीका लागि सम्पूर्ण टिमलाई नै धेरै धन्यवाद !❤🙏
@vishnuthapa2425 Жыл бұрын
Good evening sachin sar🙏 आहा यति सुन्दर ठाऊ देखाऊनू को लगि सचिन सर लाई धेरई धेरई धन्या बाद छ ❤❤❤❤❤❤❤ very beautiful vlog💯💯💯💯💯
@rajugurung6128 Жыл бұрын
यो ठाँउतिर पनि केबलकारको व्यवस्थापन हुने हो भने सहजयात्रासँगै पर्यटन व्यवसायले प्रगति गर्ने थियो होला।सरकारले पनि हेरिदिए हुने थियो।जिन्दगीमा।
@punamthapa7819 Жыл бұрын
धेरै धेरै धन्यवाद purvi blues टिम❤️ हजुर हरुले गर्दा यति सुन्दर ठाउहरु घरमै बसि बसि हेर्न पाइयको छ।
@NatureLoverB Жыл бұрын
जीवन मा प्रकृति ले जाती आनन्द दिन्छ त्यो केही कुरो ले दिँदैन ❤❤🇳🇵🇳🇵🤝 निकै रमाइलो हुन्छ पूर्वी ब्लुज टीम को मिठो आवाज सँगै सुन्दर ठाउँ को जानकारी पाउँदा❤❤❤❤ म पश्चिम को भए नी भाषा मिठो पूर्व कै ❤❤
@aashimapurja7486 Жыл бұрын
👌🙏 कती भाग्य मानि भाइ हरु
@Chudamanibudha00 Жыл бұрын
आहा जे होस् एउटा साघुरो कोठामै डाडाकाडा घुमाइदिनु भयो। धन्यवाद 🙏