The Extreme Trek To Badimalika डरलाग्दो बाटो कटेर Badimalika Temple Tour From Tribeni

  Рет қаралды 146,056

PURVI BLUES

PURVI BLUES

Күн бұрын

The Extreme Trek to Badimalika Temple. नेपाल एकीकरण ताका पृथ्वीनारायण शाहले बडिमालिका माताको आशीर्वाद लिएपछि सिंगो नेपाल जित्न सफल भएको मन्दिर ।
बडिमालिका यात्रा
Network Partner Websurfer
websurfer.com.np/
Please Watch Previous Episode
From Attariya to Martadi Bajura
• बाजुराको लेकमा एक्लो ग...
Upto Tribeni Patan Badimalika
• बडिमालिका अचम्मको दृष्...
Khetibeti Patan Badimalika
• Badimalika खेतीबेती पा...

Пікірлер: 396
@PURVIBLUES
@PURVIBLUES Жыл бұрын
ल है त, बडिमालिका यात्राको Final Episode आज सँगसँगै हेरौ ल सबैजना
@mahimathapa5350
@mahimathapa5350 Жыл бұрын
waiting
@TREKKINGNEPAl410
@TREKKINGNEPAl410 Жыл бұрын
नेपाली धेरै vlog हरु हेरे तर purvi blues ले नै मेरो जित्यो
@shishirthangamba7921
@shishirthangamba7921 Жыл бұрын
आशा छ आजको उत्साह अर्को नयाँ episode मा झनै उत्सर्गमा पुग्ने छ ।
@ganeshrocaya4354
@ganeshrocaya4354 Жыл бұрын
हजुर ले बुढिनन्दा पनि एक पटक आउनु होला ❤❤
@ganeshrocaya4354
@ganeshrocaya4354 Жыл бұрын
हजुर को नम्बर पाउन सकिन्छ सर
@yogendraraghuvanshi5093
@yogendraraghuvanshi5093 Жыл бұрын
यतिका दिन सम्म एकजना देउडा ठाडीभाका गाउने मान्छे पनि भेटीएन है भेडी गोठान का गोठालाहरुले त ठाडी भाका रन्काउनु पर्ने हो।हजुरहरुले गाउन आग्रह गर्नु भएन कि त? धेरै राम्रो लाग्यो सचिन जी आफू सुदूरपश्चिमेली भएर पनि त्यो पवित्र ठाउँमा पुग्न पाएको छैन हजुरहरु सङ्गै मैले पनि बडीमालिका दर्शन गरे।बडीमालिकाले सबैको कल्याण गरून्।जय बडीमालिका माईं🙏🙏🙏🙏🙏
@RB00756
@RB00756 Жыл бұрын
*नदेखाईएका र लुकियर रहेका प्राकृतिक सौन्दर्य र ऐतिहासिक दृश्यहरूलाई छर्लङ्ग पार्ने purvi blue टिमलाई हृदय देखि नै धन्यबाद ! सम्पूर्ण दर्शनहरू लाई यसरी नै माया गरिदिनुहोला भन्ने आशा गर्दछु ।❤❤❤*
@arjunxttri5165
@arjunxttri5165 Жыл бұрын
❤❤
@Gokrnabam
@Gokrnabam Жыл бұрын
Timi Jo ma herxu timi ni tei herxu ani comment ayyr❤
@neypanesuraj
@neypanesuraj Жыл бұрын
❤देशलाई अपनत्व, माया गर्ने मान्छे साह्रै मन पर्छ।🇳🇵🙏👍️💞
@biamlbikramshahi2387
@biamlbikramshahi2387 Жыл бұрын
Nakali balen
@SHREYAGURUNG123
@SHREYAGURUNG123 Жыл бұрын
कति खेरा हेर्न पाउने भनेर अतुर मा छु। पुर्बी ब्लुएस र हेर्ने कथा मेरो सबै भन्दा मन पर्ने हो।नेपाल भरी कुना काप्चामा लुकेर रहेका सबै दृश्य,बसोबास,रहनसहन,रितिरिवाज,परम्परा,भासा सबै यहि पुर्बी ब्लुएस र हेर्ने कथा मार्फत हामीले देख्न र हेर्न सकिन्छ।तेसैले हेर्ने कथाका बिध्या चापागाईं दिदी,कमल कुमार दादा र पुर्बी ब्लुएसका सचिन नेउपाने दादा,लछ्मी दादा प्रती उच्च-उच्छ सम्मानका साथ काेटि काेटि नमन्🇳🇵
@suresh.chadara5693
@suresh.chadara5693 Жыл бұрын
हाम्रो बाजुरालाई मात्र दुई चिजले देशभरका मानिसहरुले चिन्ने गरेको छ । १ अति गरिबी २ स्वर्ग पुगेको आभास हुने बडिमालिका भगवती अनि त्रिवेणि पाटन 😍💚 हामि गरिबी अभावमा बाचेका छौं तर स्वर्गमा बसेको आनन्दको अनुभुती हुन्छ💚💚🇳🇵🇳🇵 धेरै धेरै धन्यवाद बाजुरा बासिको तर्फबाट #purviblues team लाई अझै बडिमालिकामा तिर्थयात्री बढाउने आकर्षक भिडियो बनाएर संसारभर देखाउनु भएकोमा🙏🙏🙏
@SargamGaire-xc3tw
@SargamGaire-xc3tw Жыл бұрын
Derai man khusi vayo badimalika ko darsan garna Jana nasake pani video ma darsan gareko xu aateko socheko pugne xa vanne aasa rakheko xu
@swonilkhan7840
@swonilkhan7840 Жыл бұрын
भर्खरै डिउटी सकेर आए आजको दिन त बडिमालिका दर्शन गर्ने दिन नहेरी बस्नै सकिएन धन्यवाद पुर्बेली ब्लुज
@TREKKINGNEPAl410
@TREKKINGNEPAl410 Жыл бұрын
Purvi blues सधैं हेर्छु सचिन सर र लक्ष्मी सर को मित्रता सधैं यस्तै रहोस् सधैं यस्तै। मिलेर अगाडि बढेको देख्न पाउ शुभकामना जय बडिमालिका 🎉🎉
@Mr.MovieZone436
@Mr.MovieZone436 Жыл бұрын
im also waiting affnai thauko video herna pauda katti dherai khusi lagxa thank u
@Dipendra552
@Dipendra552 Жыл бұрын
हजुरको बडिमालिका यात्रा को पुरै भिडियोहरु हेरियो अन्ति सुन्दर ठाउँ र रमणिय दृश्य हेर्न पाउँदा आफै घुमेको जस्तो महसुस भयो । हजुर लगायत सम्पुर्ण पुर्बी ब्लुज टिम र भिडियो हेर्ने सबैलाइ बडिमालिका माइ ले रक्षा गरून् र सोचेको पूरा गरुन❤❤❤
@yammagar9373
@yammagar9373 Жыл бұрын
स्वर्ग जस्तो ठाँउ जति हेर्दा पनि हेरुरहु जस्तो लाग्ने ठाँउ ।
@JeevanBdr-c5n
@JeevanBdr-c5n Жыл бұрын
Hemnnta rai sir ko videos herxu ma pani thankyou sachina sir
@satishtamang2903
@satishtamang2903 Жыл бұрын
Dherai dhanyabaad nepal ghumai diyeko ma,from siliguri India
@gjungkhanal4075
@gjungkhanal4075 Жыл бұрын
आहा कति सुन्दर हाम्रो नेपाल हेर्न सुरु गरियो यति राम्रो ठाउँ देखाउने हजुर हरुलाइ धन्यवाद 🙏🙏🙏जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@jharanamagar4505
@jharanamagar4505 Жыл бұрын
Purvi blues हेर्न थालेपछि साच्चै नै नेपालमा स्वर्ग छ भन्ने अझ धेरै आभास अनि विश्वास भएको छ धेरै धेरै धन्यवाद हजुरहरुलाई यति राम्रा ठाउँहरूलाई प्रस्तुत गर्नुभएकोमा🙏☺️♥️❣️
@biamlbikramshahi2387
@biamlbikramshahi2387 Жыл бұрын
कालिकोट र बाजुरा जिल्लाको सिमा बिचमा रहेको स्वर्ग भन्दा कम नभएको ठाउ तर देशले कहिले पनि यो धार्मिक ठाउँलाई पर्यटन किय ठाउ भनेर विकास गरेको छैन बिडम्बना सकारले यो ठाउँलाई चिनेकै छैन thank for you purvi chenalles ❤❤❤❤❤❤
@UmeshSubba-bn6fw
@UmeshSubba-bn6fw Жыл бұрын
Ek choti purba Nepal ko atthrai chintang ko drisya dekhai dinu hai
@bharatswar3739
@bharatswar3739 Жыл бұрын
यसपालि बडिमालिका जाने मन थियो तर जान नमिल्ने थियो जान नपाएपनि तपाईंहरूको सम्पूर्ण भिडियो हेरेर गय जस्तै महसुस भो। तपाईंहरू सम्पूर्ण लाई धेरै धेरै धन्यबाद सबै जनालाई शुभ यात्रा
@dotokhadaka7412
@dotokhadaka7412 Жыл бұрын
म प नि पहाड मा जनमेको मानछेहो पलेबडेको हो र अहिले घर बाँके कोहलपुर हो हाल साउदि अरबमाछु हजुरहरुको पराया जसो सबई यात्राको तसबिर मलाइ यादछ तर सबइ भनदा डर भनउकि शरीर थरकेको भनउकि केभनउ भनउ सारइ मनमा कता कता अपठेरो मह सुस भऐ मुटु हलेकोनके के भएससोभए ऐती टाढा को कुरा हेरदा खऐर जेभऐनि ठुलो जोखिम दुखका साहात बिसु भरि छरिऐर रहेका नेपालिर अने मुलुका मानिसहरुको हात हातमा पुरयाइ दिनु भकोमा धेरै धेरै हारदिक हारदिक मगल मऐ शुभ कामना ।आगामि चित्र भिडयो हरु अनकनटार काहालि लागदा ठाउ का पनि सबको हात हातमा पुरयायि दिनुहुनेछ भने चाहान यिछा का साथ । दिनेत कुरा त मसग केहि छेन भनाचाहानछु ( बिशेस धनेबाद हजुर हरुको टिमलाई )
@magarvaai5426
@magarvaai5426 Жыл бұрын
एकदम आतुर छु हेर्न् को लागि.....
@himalgiri7354
@himalgiri7354 Жыл бұрын
jaya malika bhagapati maii 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 malika mai le sab ko racha garun
@Denila_Dance
@Denila_Dance Жыл бұрын
ओहो! डरलाग्दो ।।।।। हेर्दै डरलाग्दो।पुग्दा कस्तो अनुभव भयो होला नारायण! मज्जा आयो।
@billgeatsbm6290
@billgeatsbm6290 Жыл бұрын
NAMAN MATE❤❤❤❤. Salam Xa Sir all team.
@redcaration7681
@redcaration7681 Жыл бұрын
बडिमालिका देवि को दर्शन र नेपाल आमा को लुकेर बसेका सौन्दर्यता देखाइ दिनु भएको मा मुरि मुरि धन्यबाद । आन्तरिक पर्यटन प्रबन्ध मा टेवा पुगोस । 🙏🇳🇵🌺
@gyanendrarashaili1239
@gyanendrarashaili1239 Жыл бұрын
बडिमालिका यात्राको सबै भागहरु हेरियो💐💐💐🙏🙏🙏🙏सुन्दर नेपाल
@khadaksawad4294
@khadaksawad4294 Жыл бұрын
सचिन सर अछाम को रामारोशन तिर पनि जानु होला एक दम रमणिय ठाउँ छ
@jayaramthapa970
@jayaramthapa970 Жыл бұрын
हाम्रो नेपाली कला भाषा साहित्य अनि संस्कृती को सधैं सम्मान गरौँ ।।🙏🙏🙏🙏💐💐💐❤️❤️🇳🇵🇳🇵
@indrarokaya2634
@indrarokaya2634 Жыл бұрын
बडि मालिका माता ले सबै को कल्याण गरून् 🙏🙏🙏🙏🙏💐💐💐🌹🌹🌹
@pramodjaswal3291
@pramodjaswal3291 9 ай бұрын
नेपालको हरेक कुना कुना पुगि हाम्लाइ नि तेहि पुगेको महसुस गराइरहनु हुने पुर्बी बुल्ज को सम्पूर्ण समुह लाई धेरै धेरै धन्यवाद 🙏
@sanjibgurung6797
@sanjibgurung6797 Жыл бұрын
प्राकृतिक सुन्दरताको वयान नै गर्न नसकिने ठाउॅं रहेछ बडिमालिका क्षेत्र, यस्तो सुन्दर दृश्य हामीले कुनै एक ठाउॅंमा बसेर हेर्न र मज्जा लिन पाउनु हामी दर्शक, स्रोताको भाग्य भनौ , र यसको लागी विशेष भूमिका निर्वाह गर्नुहुने आदरणिय साथै हामि सवैको प्रीय सचिन सर र लक्ष्मी सर लाई हृदय देखिनै धन्यवाद 🙏 टक्राउन चाहान्छु ।।
@nirmalthapa8494
@nirmalthapa8494 Жыл бұрын
अति रोचक अनि सुन्दर ठाँउ हेर्न पाहियो घरमै बसि बसि । धन्यवाद सचिन सर अनि लक्ष्मी सर ,जिन्दगीमा
@hamrobajhang7589
@hamrobajhang7589 Жыл бұрын
हजुर लगायत हजुरको सम्पुर्ण टिमलाई हिर्दय देखिनै समान छ जय बडिमालिका मन्दिर सबै रक्षा गरुन बडिमालिका ले 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@shishirthangamba7921
@shishirthangamba7921 Жыл бұрын
उज्यालोहरुले हरेक बिहानै नयाँ किरणहरु उदाएर ल्याउदा म मा म आजको दिनलाई धेरै बिशेष ठान्दछु । यो यात्रा कहिल्यै नरोकियोस ।🎉 purvi blues लाई अगणितिय शुभकामना
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 Жыл бұрын
अति अतिनै सुन्दर राम्रो धेरैमा धेरै राम्रो सुन्दर राम्रो रमाइलो मनैलोभ्याउने मनैरमाउने मनै प्रसन्न बनाउने घरमै बसेर आफैंले गएर अबलोकन गरेको अनुभव हुने धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@chandraprakashdhakal2667
@chandraprakashdhakal2667 Жыл бұрын
धेरैमा धेरै सुन्दर राम्रो अति अतिनै राम्रो सुन्दर मनमोहक मनै लोभ्याउने मनै प्रसन्न बनाउने जान नसके पनि आफैंले गएर प्रत्क्षय अबलोकन गरेको अनुभुति हुने धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
@ritamainali6319
@ritamainali6319 Жыл бұрын
सुन्दर शान्त विशाल पश्चिम नेपाल सारै रमाइलो
@chandrashirishofficial
@chandrashirishofficial Жыл бұрын
साँचिकै स्वर्गकै अनुभूति गराउने बाजुराका स्थानहरुले
@narayanpunmagar9211
@narayanpunmagar9211 Жыл бұрын
आहा साचिकै एक चोटि घुम्नै पर्नु पर्ने ठाउ❤🇳🇵
@RameshSapkota-gz4ws
@RameshSapkota-gz4ws Жыл бұрын
पूरा भाग नछुटाई हेरने सबै यता हाजिर हुम 🙏🙏🙏🙏बडिमालिका माईकि जय
@bhimprakashmalla
@bhimprakashmalla Жыл бұрын
प्राकृतिक रूपले मनोरोम दृश्य
@bharatthapa7667
@bharatthapa7667 Жыл бұрын
म पनि हजुर हरु सँगै बडिमालिका घुमे जस्तो लागिराछ आज बडिमालिका मन्दिर घुम्नु पर्छ
@aitaghale7757
@aitaghale7757 Жыл бұрын
मेरो देशमा स्वर्ग जस्तो यस्तो ठाउँ छ म चै बिदेशमा स्वर्ग खोजेर कहाँ पाउनु धन्यवाद सचिन सर र purvi blues लाई ।
@rajkumarbamjan8513
@rajkumarbamjan8513 Жыл бұрын
सलाम छ सचिन सर यति राम्रो ठाउँ देख‌उनु भ‌एको मा
@tararana7917
@tararana7917 Жыл бұрын
नमस्ते सचिन सर हजुर हरु ले गर्दा हाम्रो देश नेपाल का विभिन्न लुकेर बसेका सुन्दर ठाउँ हरु को अवलोकन गर्नु पाउँदा धेरै आनंद लाग्छ साच्चै हाम्रो नेपाली कति सुन्दर छ हामी त्यो ठाउँ मा पुग्ने कल्पना सम्म गर्नु सकिँदैन तर हजुर हरु को कारण ले गर्दा हाम्रो देश को विभिन्न जिल्ला हरु लाई नजिक की देखि हेर्ने नसके पनि हजुर को मधेब बाट हेरी रहेका छौं धन्यबाद छ ❤❤❤❤❤
@biswashranabhat3231
@biswashranabhat3231 Жыл бұрын
कति बेला आउँछ भनेर बसेको थिय।।।❤❤❤❤❤❤ बल्ल आयो❤❤❤❤❤
@TREKKINGNEPAl410
@TREKKINGNEPAl410 Жыл бұрын
लु अब हेर्न बसियो है मैले एहि बाट बर मागेको क्षु है
@bikashshrestha2715
@bikashshrestha2715 Жыл бұрын
Jindagima Sarai ramailo thau nepal sundar cha
@yadavdevkota1171
@yadavdevkota1171 Жыл бұрын
लौरीबिनायक मन्दिरको अर्को बिषेशता तिर्थालुहरुले एकआपसमा लौरी साटासाट गर्ने पनि रहेछ !
@gangamukhiya7271
@gangamukhiya7271 Жыл бұрын
सचिन भाई तपाईंको भिदियो राम्रो छ तपाईंलाई सलाम छ लक्कछिमी सरले कुन भलक चलाउनु हुन्छ भन्न दिनु होला
@BishnuThapaMagar-ok2un
@BishnuThapaMagar-ok2un Жыл бұрын
कालीका मालिका र ईन्द्रेणी सिमेभुमे सबै देउदेउताले कल्याण गरून् देश प्रेमी सरहरूलाई यही शुभकामना छ
@manojshrestha7721
@manojshrestha7721 Жыл бұрын
Watching wow so beautiful amazing place..
@chefsaudi269
@chefsaudi269 Жыл бұрын
बडिमालिका माता ले तपाईं हामी सबै को कल्याण गरून् । भिडियो हेरर सारै रमाइलो लाग्यो। आफैलाइ त्यहा पुगेको अनुभव भयो 😊😊❤❤🎉🎉 धन्यवाद हजुर हरु सचिन सर लक्षमि सर अनि पुर्बी बुल्युज च्यानलाइ 🙏🙏
@sandipkumar336
@sandipkumar336 Жыл бұрын
आहा कती राम्रो सन्सार छ हाम्रो देश नेपाल सचिन सर हजुरले यसरी नेपाललाई चिनाऊनू भाकोमा हजुर लाई सफलता को शुभकामना धेरै धेरै ❤❤❤❤ love you sir
@nischalmagar3079
@nischalmagar3079 Жыл бұрын
पहिले नै ghumante च्यानल बाट हेरेको थिए फेरि पनि हेरियो
@deepakthapa4080
@deepakthapa4080 Жыл бұрын
ल बदाई छदाई हामराे जिल्ला मा रहेकाे बडी मालिका चिनाउनु भयकाे मा धेरै खुसि लागयाे जय बडी मालिका माता
@upertidevi
@upertidevi Жыл бұрын
मन लाेभाउने भिडियो छ हाम्रो नेपाल के कुरामा कम छ हाे र सुन काे भाडा लिएर मागेर बसिरहेका हामी नेपाली
@suridpaudyal8908
@suridpaudyal8908 Жыл бұрын
Prakriti ko shristi hernus ta heri2 rahu lagne ani unkai kakh ma sadhai basi rahu lagne hai ???thanks Sachin ra laxmi g ko team lai.
@ghartiboy7577
@ghartiboy7577 Жыл бұрын
Aaja samma kunei episode pani xodeko xena❤🇳🇵👉🇸🇦
@gorkha647
@gorkha647 Жыл бұрын
Waiting
@jackmilan6750
@jackmilan6750 Жыл бұрын
नदेखाईएका र लुकियर रहेका प्राकृतिक सौन्दर्य र ऐतिहासिक दृश्यहरूलाई छर्लङ्ग पार्ने purvi blue टिमलाई हृदय देखि नै धन्यबाद ! Jai Nepal
@narendranepal5135
@narendranepal5135 Жыл бұрын
यति दुख कस्ट सहेर पनि अाफ्ना देशकाे भु-भाग तिर्थस्थल हेर्न पाउँदा अहाेभाग्य ठान्दै छाै ।जय हाेस् पुर्वि बुल्जलाई । केलास पर्वतकाे दृश्य पनि देखादिनु हाेला ।
@rambud986
@rambud986 Жыл бұрын
Beautiful video... but I wish you had more non-gopro video where zoom is needed and insert few pictures in between.
@ubro-d3e
@ubro-d3e Жыл бұрын
सर पाल्पाको त्यति धेरै ठाँउमा जादाँ पाल्पा दर्लममाहाकालि चाहिँ जान सक्नु भएन। कस्तो दु:ख लाग्यो।।
@namita1256
@namita1256 Жыл бұрын
म नि हेर्ने आह्तुर छु
@sayhello...4870
@sayhello...4870 Жыл бұрын
अति सुन्दर स्वर्ग झै ❤❤❤ ठाउँको
@indrapoudel6203
@indrapoudel6203 Жыл бұрын
बडी मालिका यात्रामा म पनि सँगै छु है सरहरु ,अत्तरिया मार्तडी ,हुदै बडी मालिका सम्म :-चेन्नै बाट
@romnrai8141
@romnrai8141 Жыл бұрын
जय बडिमालिका माता सबैको कल्याण गर
@rajanlama7893
@rajanlama7893 Жыл бұрын
Aaha Kati ramailo thau dekhera dhanya vayo sachin sir. Thank you so much Sachin sir and Purvi blues team
@m.dmokim7089
@m.dmokim7089 Жыл бұрын
waiting burvi Blues❤️❤️❤️❤️❤️❤️❤️❤️
@sushilasapkota9489
@sushilasapkota9489 Жыл бұрын
बडीमालिका आमाको जयहोस्।भाईहरुलाई धेरैधेरै धन्यबाद छ।
@dipakshrestha1754
@dipakshrestha1754 Жыл бұрын
Waiting ❤❤❤purvi blues
@bikashsinjali2023
@bikashsinjali2023 Жыл бұрын
नेपाललको पर्यटन विकास र प्रबर्द्धन गर्न purvi blue team को प्रयास तारिफ गर्न लायक छ। ❤ प्राकृतिक सुन्दरताको वयान नै गर्न नसकिने ठाउॅं रहेछ बडिमालिका क्षेत्र, यस्तो सुन्दर दृश्य हामीले कुनै एक ठाउॅंमा बसेर हेर्न र मज्जा लिन पाउनु हामी दर्शक, स्रोताको भाग्य भनौ , र यसको लागी विशेष भूमिका निर्वाह गर्नुहुने आदरणिय हामि सवैको प्रीय सचिन सर र लक्ष्मी सर लाई हृदय देखिनै धन्यवाद 🙏 टक्राउन चाहान्छु ।।
@denijangrai361
@denijangrai361 Жыл бұрын
❤❤❤❤असाध्यै सुन्दर ठाँउ &Video
@krishnanyaupane7609
@krishnanyaupane7609 6 ай бұрын
तपाईं हामी सबैको रक्षा गरून् मालिका माईले
@bharattiwaribahadur1524
@bharattiwaribahadur1524 Жыл бұрын
Dai tapa ko sahas r hemt lai salam 6❤❤❤❤❤❤❤❤❤❤❤❤nic vide big fan dai
@RameshRwl
@RameshRwl Жыл бұрын
Aba kolti Valley hudai humla ko yatra garnuparyo sir
@prajwalchaudhary3253
@prajwalchaudhary3253 Жыл бұрын
Jay badamalikaa mata sab ko rakshya garun🙏🙏🙏🙏🙏🙏💐💐💐💐💐namasta sachin sir 🙏🙏🙏🙏
@bikash732
@bikash732 Жыл бұрын
Thank you so much hami lai Badimalikaa mata ko darsan garaunu vako ma❤ Aasha garxu kunai din mata ko kripa le garda mata ko darsan garne aawasar milnexa❤
@arunasubba261
@arunasubba261 Жыл бұрын
I'm eagerly waiting I'm a big fan of purvi blues sir . from Sikkim
@RameshBogati-i7e
@RameshBogati-i7e Жыл бұрын
पुर्बी ब्लुज का हिमालयन नाम बाट प्रख्याती सचिन न्यौपाने सर लक्ष्मी पौडेल सरको टिम लाई हार्दिक आभार सहित धन्यबाद बड्डिमालिका माताले हामी सबैको कल्याण गरुन हजुर हरुको टिम एकपटक अछाम कृपा होस अछाम का बैजनाथ रामारोशन 1 15:24 क
@natureselfie
@natureselfie Жыл бұрын
अन्ततोगत्वा आज बडिमालिका माईको पवित्र दर्शन पनि गर्न पाइयो। कहाली लाग्दो भिर माथिको बाटो, कुहिरोले धुमिल वातावरण, निकै नै अलौकिक छ। धन्यवाद हजुरलाई अनि टिमलाई ❤❤❤
@bishalpariyar8985
@bishalpariyar8985 Жыл бұрын
सर अब हामिलाइ बडिमालिका जान र आउने खर्छ जहाँ मार्तडी बाटको यात्रा गाइड दाइ टोटल चार्ज,गोठको तथा होटलको बस्न खान खर्छ कति लाग्छ सबै जानकारि दिनु पर्यो।
@mahendralimbu3083
@mahendralimbu3083 Жыл бұрын
Good job purvi bluj pariwar thanks 4 video.
@dilipranjitkar9446
@dilipranjitkar9446 Жыл бұрын
Good morning sir, thank you very much for providing us such kind of beautiful video.
@dronagaule7739
@dronagaule7739 Ай бұрын
स्वर्ग पुगेको आभास हुने बडिमालिका भगवती अनि त्रिवेणि पाटन हामि गरिबी अभावमा बाचेका छौं तर स्वर्गमा बसेको आनन्दको अनुभुती हुन्छ
@Gaurabmagar256
@Gaurabmagar256 Жыл бұрын
हेर्न तयार छु तपाइ हरु पनि को को हुनुहुन्छ हेर्न तयार पुर्वि ब्लुस।❤❤❤❤
@TakbhadurGurung
@TakbhadurGurung 10 ай бұрын
Dada ko boli Sunna vani Pani herxu ma yo purbi blues i think one of the best blues purbi blues.
@ayushranabhat8991
@ayushranabhat8991 Жыл бұрын
हजुर्लाइ धेरै धेरै धन्यवाद टक्रौछु
@bishnuwagle5079
@bishnuwagle5079 3 ай бұрын
सचिन सर नमस्कार , सबैभन्दा पछिल्लाे खप्तड यात्रा पनि हेर्ने रहर छ ल न हजुर ।
@pb9916-c8s
@pb9916-c8s Жыл бұрын
बडिमालीका मन्दिरको बाटो को पाटनको दृष्य धेरैनै रमाईलो लाग्यो ।🇳🇵
@chamlingrai2955
@chamlingrai2955 Жыл бұрын
कर्मभूमिबाट, आफ्नो जन्मभूमिको यस्तो सुन्दर प्राकृतिक दृश्य हेर्न पाउँदा कामको त्यो थकान र दुखाइ सबै भुलाउन सहयोग मिल्छ। विशेष धन्यवाद पूर्वी ब्लुज टिमलाई। ❤❤हाल द.कोरियाबाट।
@lokendra_Bohara16
@lokendra_Bohara16 Жыл бұрын
सुन्दर सुदुर पश्चिम जय बडिमालिका❤️❤️🙏🙏🙏
@arjunmajhicr7fan
@arjunmajhicr7fan Жыл бұрын
#love from morang,Belbari❤❤🌹🌹🌹 धेरै धेरै धन्यबाद बधाई तथा शुभकामना #purvi Blues टीम लाई यस्तो राम्रो प्रश्तुति दिनु भएकोमा आगामी दिनमा पनि यस्तै देख्नु पाम👍👍👍👍👍👍
@user-ishwor
@user-ishwor Жыл бұрын
Herdai xu hajur yo birano pardes mata thank you sir
@achyutmahat5027
@achyutmahat5027 Жыл бұрын
सुरुगरीयो हेर्न लाई सचिन भाइ 🙏🙏
@mukeshshahi8624
@mukeshshahi8624 Жыл бұрын
Badi Malika Mata ko Darshan# garya ko# thanks🙏
@mukeshshahi8624
@mukeshshahi8624 Жыл бұрын
Hi Sachin bhai really you are great blogger# you tube📺 wooow beautiful💯✨ view💯# gata tata# agadi badhu sathi# Laxmi sir😅
@sarjuthapa4251
@sarjuthapa4251 Жыл бұрын
Jay badimalika mata ki jay.
@bhanubhaktadahal884
@bhanubhaktadahal884 Жыл бұрын
Dherai ramro lagyo shachin bhai ❤🎉🎉🎉🎉
@Sherpa_Gurans531
@Sherpa_Gurans531 Жыл бұрын
मनै लोभ्याउने मनोरम दृश्यहरु स्वयम् पुगेको अनुभूति गराउनु हुने पुर्वि ब्लुज सम्पुर्ण टिम अनि सचिन र लक्ष्मी दाइप्रती बिशेष आभार्😍
РОДИТЕЛИ НА ШКОЛЬНОМ ПРАЗДНИКЕ
01:00
SIDELNIKOVVV
Рет қаралды 3,8 МЛН
Миллионер | 2 - серия
16:04
Million Show
Рет қаралды 1,3 МЛН
Badimalika Episode 2 || Wild Bajura ||
42:05
Wild Bajura
Рет қаралды 39 М.