जस्ले yo comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान संग प्रथाना गर्छु❤❤
@sushilashrestha98496 ай бұрын
आफ्नो ज्यान जाेखिममा राखि राखि बिश्व सम्म नेपालको ईतिहासिक प्रयर्टकिय र धार्मिक स्थलकाे भिडियो बनाएर सबैको हात हात पुराईदिने सचिन भाइ लगाएत सम्पूर्ण टिपलाई काेटि काेटि धन्यवाद ।।सचिन भाई लगभग ३०० भाग हेर्न पाईदै छ ,मेराे अाशिर्बादले ५००० भाग हेर्न पाईयाेस❤❤❤❤❤❤❤
@Mathminded16 ай бұрын
घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much Sachin Sir❤🥰🇳🇵
यात्रामा दुख त थियो नै त्यसमा जोखिमपूर्ण पनि अति नै रहेछ , यति धेरै दुख गरेर त्यो ठाउॅंको दृश्य जस्ताको तस्तै देख्न पाईयो अत्यन्तै राम्रो लाग्यो , हृदय देखि नै धन्यवाद छ सर, हजुरहरूको यात्रा सफल रहोस 🙏।
@alinarai20537 ай бұрын
धेरै दुख कष्ट गरि बनाउनु भएको भिडियो र ठाँउ एकदम राम्रो लाग्यो सचिन सर 👌👌👌❤️❤️ktm बाट हेर्दै छु❤️❤️❤️
@poshanchetriee47677 ай бұрын
आहा गोरेटो बाटो मा झन् जंगली जनाबार देख्दा मनै रमाइलो लाग्यो
@ambikabhujel5926 ай бұрын
हजुर हरुकै मेहेनतलेगर्दा हामिले हाम्रो देशको सुन्दर स्वर्गजस्तै दृष्यहरु देख्न पायकाछौँ हजुरहरु सम्पुर्ण टिमलटई भग्वानले सदैव रक्षागरुन🙏🙏🙏
@anantaghimire54836 ай бұрын
साच्चै सोर्ग भन्दा कम छैन मेरो प्यारो देस बिदेश मा वसेर नेपाल को यति राम्रो ठाउँ हरु देख्न पाउँदा मन सारै खुसी लाग्दो रैछ ।। धन्यवाद छ।सचिस सर लगायत सम्पूर्ण टिम लाई ।।। यति अफ्ट्यारो ठाउँ मा भिडियो बनायर सन्सार लाई देखाइ दिनु भएकोमा ❤❤❤
@dineshdayar77 ай бұрын
यो च्यानल मा लक्ष्मी सर लाई miss गर्ने को को हुनुहुन्छ। गुटुङटुङ जिन्दगीमा ❤❤❤❤
@nirurai-ml2dq6 ай бұрын
ma chu
@nirurai-ml2dq6 ай бұрын
loove u laxmi sr sansar sawarthi cha
@thapakajidone6856 ай бұрын
Testo haina re laxmi sir aafaile afno xuttai channel banaunu vako hore @@nirurai-ml2dq
@binesrai67616 ай бұрын
me
@contragrg35025 ай бұрын
मैले पनि गुटुङटुङ भन्ने चन्चले स्वभावको साथी नभएको पाएँ र अलि खल्लो लाग्यो ।
@yangajoy83476 ай бұрын
Ati jokhimpurna bato ra yatra bhayepani prakriti le lukai rakheko yo sundar thaun ko awolokan garna pauda dherai khushi lagyo,dherai dhanyebad xa team Purvi bluse lai❤❤❤
@Kamala-s1q7 ай бұрын
धेरै खुसि लाग्यो यो भिडीयो हेरेर ❤मन् लाई धेरै सान्ति मिल्यो ❤🙏
@rameshprasadsharma35997 ай бұрын
म जित्यो है मन जित्यो यस्ता ठाउ हरुले हजार हरु सबै जना लाई धेरै धेरै धन्यवाद 🙏
@rambahadurkumal26974 ай бұрын
अति राम्रो लागेयाे सचिन सर हजुरको भिडियो हजुर हरु सबैलाई नमस्कार छ।❤❤❤❤
@gomapradhan63484 ай бұрын
कति रमाइलो स्वर्ग जस्तो ठाउँमा मन नै आनन्द हुने ❤❤❤
@sitaramchauhan96587 ай бұрын
मेरो मन छोयो नमन गर्छु धर्ति मातालाइ❤❤ॐ❤❤
@ShobhaSapkota-zy8ep6 ай бұрын
प्रकृतिको पुजा नै हाम्रो सभ्यता ❤
@RamRai-z4h7 ай бұрын
कस्तो सुन्दर ठाउँ र दृश्य मलाइ धेरै मनपर्यो म यसका थप एपिसोडहरू अर्को KZbin भिडियोमा हेर्न चाहन्छु। दार्जिलिङको तर्फबाट धेरै माया र शुभकामना ❤❤
@GajendraShanker7 ай бұрын
दामि छ सचिन सर
@MekhMalla-c5i5 ай бұрын
आहा कती सुन्दर ठाऊ सुन्दर भिडियो धन्यबाद छ है त🙏🏽🙋🏼♂️🌈🇬🇧.
@padamprasai38795 ай бұрын
साह्रै राम्रो लाग्छ यो प्रोग्राम धन्यवाद सचिन जि टिमलाइ
@djarjundaidawarikailali35366 ай бұрын
घरमै बसेर सम्पूर्ण नेपाल हेर्न पाउँदा निकै खुसी लाग्छ।
@SagarMagarview7 ай бұрын
बिहिवार आएपछि पुर्बी blues नहेरि चितै नबुझ्ने, video हेर्दै जादा मनै आनन्दित तुल्याइदिने रमाइलो लाग्छ video हेर्नलाइ ❤❤😊😊
नेपालकाे कुना कुप्चेरा लुकेर बसेको समुदाय गाउँघर डाडापाखालाई सबैकाेसामु पुराउने हजुरलाई नमन सलुट छ 🙏🙏🙏🙏🙏
@shivaprasadsitoula94426 ай бұрын
विकट एवं महत्वपूर्ण धार्मिक स्थानकाे राेमाञ्चकारी यात्रा।शुभकामना ।
@manishmoogal99787 ай бұрын
म जस्तै विदेशी भूमिबाट हेर्ने हुने साथी को को हुनुहुन्छ लाई गरम त साथी हो।
@asbinVai-n2t6 ай бұрын
My ❤❤❤
@prailtamu27326 ай бұрын
Yo video herdaa dar Ra ramailo lagyo😮
@galaxykarnali5 ай бұрын
धेरै मेहनतकासाथ सुन्दर स्थानहरु देखाउनु भयो धेरै धेरै धन्यवाद !!
@bikashpm-yf1sn6 ай бұрын
sarai sundarr videos banaunu hunx khusi lagx keep it up.
@laxmishrestha78957 ай бұрын
ढेरै राम्रो छ 🤗👌👌👌👌👌
@Eklo_Aakhir336 ай бұрын
❤️, _____ पवित्र एवम् प्राकृतिक स्थान साच्चै नै रमणीय लाग्यो; सचिन सर् ।👍
@indubhushangautam6 ай бұрын
सुन्दर भिडियो सुन्दर गाउ ,ठाउ बिश्वो को सुन्दर न -१ नेपाल को भिडियो ।। श्री मद् भागवत महा पुराण का मुख्य पात्र श्रीङ्गि ऋषि को तपस्या गरेको ठाउ को बारेमा बताउनु भएको मा धन्यबाद । गुल्मी जिल्लामा छ श्रीङ्गि ऋषि को आश्रम ।
@YamYouhang26 күн бұрын
पुर्बि नेपाल को अनुपात मा पश्चिम नेपाल त कति बिकट हो कति दृस्यवलोकन को लागि जति नै मनमोहक भए नि यथार्थता बिचको तितो सत्य अर्कै छ दुख छ पीडा छ कथा भित्रको कथा कहानि भित्रको कहानी धेरै पृथक छ ! अनौंठो छ !
@chandraprakasdhakal79036 ай бұрын
धेरै धेरैमा धेरै राम्रो सुन्दर आकर्षक अति अतिनै राम्रो सुन्दर आकर्षक मनमोहक मनै लोभ्याउने मनै रमाउने प्राकृतिक दृश्य घरमै बसि बसि जान चाहेर पनि जान नसकेकोले नसक्नेलाई आफैंले गएर देखेको दृस्यावलोकन गरेको अनुभव अनुभुती दिने धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम Purview BLUES समुहलाई❤️❤️❤️❤️💖💖💖💖💝💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@bairagicheli42556 ай бұрын
Chhak gain ramro lagyo Serang r pahara bats jhareko Sarai man paryo dhannebad Sachin Bhai 👏👌👍
@gjungkhanal40757 ай бұрын
हेर्न सुरु गरियो है हाल मलेसिया बाट हजुर हरु सबैमा मनै देखि सम्मान छ यति सुन्दर ठाँउ हेर्ने मौका दिनु भयको मा सदैव हजुर हरुको यात्रा सफल होस अति सुन्दर हाम्रो नेपाल जय नेपाल जय नेपाली 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏❤️❤️❤️
@thapakajidone6856 ай бұрын
Gaau haru sarai ramro sorga jsto tara viralo dekheko vara darr pani lagyo.sathai hindu dharma budha dharma ko dharmik sahisnuta sadiyau dekhi ko raheko yauta praman pani ho yo .khusi lagyo lots of love ❤
@ritamainali63196 ай бұрын
तपाईं लाई कती कष्ट घरमा बसेर हेर्दा कति रमाइलो आहा❤
@Meharmanbasnet-b8t5 ай бұрын
Oho Kati Sundar thau hajur sampurdna tem lai dhanywad
@Pramila5916 ай бұрын
Ekdam ramro video banaunu vayexa🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@yam_rumbaАй бұрын
आहा !साह्रै नै उमंग खुशीको झड्का लाएझैं हृदय निर ! सचिन दाइ हजुर र टिमलाई अझै सफल मिलोस् !!सधैं स्वस्थ रहने शक्ति भगवानले प्रदान गरुन् !! यी सुन्दर प्रकृतिले आशिर्वाद दियोस्!यहि छ शुभकामना !❤❤
@RosanRai-u4d3 ай бұрын
❤❤❤sachai vannu parda hami pugnu nasakne thau haru yahi sachin vaiko video bt hernu pauda sarai khuse lagx sachin vaii❤❤❤ sadhai yastai yastai video hernu pau sachin vai ❤❤❤
@LoveNepal-qh7vx6 ай бұрын
दामी छ सर यस्तै भपडियो सधै हेर्न पाम ।❤❤❤
@sarumagar304719 күн бұрын
छाट गाउ भन्ने गाउ कति राम्रो तर हेर्दा डरै लाउ्ने तल नदि भिर माथि पनि पाहाड तर भगवानको शक्तिले छेकिऐको गाउ रैछ सधै रक्षा गरुन भगवानले बिचारा घोडाको सारै माया लाग्यो
@nishasaud81616 ай бұрын
हेर्दैमा यति आनन्द दियो यो भिडियोले😘यो टिमलाई आगामी दिनमा पनि सफलता मिदै जावस❣️🙏यति जोखिम मोलेर हामीलाई आनन्द दिलाउने सचिन सरलाई हृदय देखिनै धन्यवाद🙏🙏🙏🙏
@BharatMagarOfficial7 ай бұрын
अनौठो र डरलाग्दो तर निकै रमाइलो ठाउहरु हेर्न पाइयो खुसी लाग्यो सर👍👍👏👏
@JyotiRai-z3n7 ай бұрын
Purvi blues team sabai lai namestay..ani hard work ko lage. God bless you all teams...very beautiful and peace ful village. I am watching from India...
@shovakhatri29666 ай бұрын
तपाईहरुको टिमलाइ धेरै दुख भए पनि हामी दर्सक लाई सारै आनन्द आउने धेरै धन्यवाद 🙏
@krishnabhaktagaida62406 ай бұрын
जीउ नै सिरिङ हुने डरलाग्डो चट्टनका चुचुरा पार गर्दै अति मनमोहक सेराङ गुम्बा यहाँकोभिडियो मार्फत दृश्याबलोकन गर्न पाउदा अति खुशी लाग्यो दाजु।
@durgabahadurrai38786 ай бұрын
यो भिडियो मा बज्ने धुन नै सार्है मनपर्छ मलाई त❤❤
@rampudasaini20926 ай бұрын
अतिसुन्दर हेर्न पायौ सलाम छ हजुर लाई
@joharkhan88817 ай бұрын
नेपाल आएसी हेर्न झन मजा हुने रैछ ।धन्यवाद सर।।🎉🎉🎉
@tikaprasadrai66957 ай бұрын
😅
@arunarai26906 ай бұрын
आजा चै डिल्लो भये म भिडियोमा आइपुग्न हेरेर साथ दिदै छु अनि त्यो अफठेरो बाटो भिरालो बाटो देख्दा अइठान नै पर्ने असाधे राम्रो गाउँ ठाउ🙏🙏
@Raikanchha-pi6pc6 ай бұрын
Harek episode na xutai herni garxu sarai ramroo video bastab ma Mero desh awti Sundar xa eyti Sundar Huda hudai Pani hami herna ghumna payka hudainau Tara aaj Sachin sir Saro mihant ra sangharsa le Garda eyti Sundar thau haruko bhraman garnu payoo sarai khusi lagyo thank you purbi blus family
@sandipkumar3367 ай бұрын
मेरो कमेन्ट हेरेर पढ्ने सबैको परिवार लाई भगवानले रक्षा गरुन ❤❤❤
@ShreeyaPandey-th1jo3 ай бұрын
घरमै बसेर नेपालको हरेक एति सुन्दर ठाउहरूको दर्शन गराउनु भएकोमा हजुर लगायत ट्रिमलाई मुरि मुरि धन्यबाद आगामी दिनहरूमा पनि अझैरोचक भिडियो हरू बनाउदै जानुहुनेछ भन्ने अपेक्षा सहित फेरि पनि धन्यबाद टक्राउछु¡¡¡
@bidyanandchaudhary30787 ай бұрын
धेरै राम्राे लाग्याे सर। घरमै बसीबसी नेपाल को यति सुन्दर ठाउँ देखाई दिनुभो ।
@jampayl45016 ай бұрын
Dherai Dherai dhanyabad tapai ani team lai ramro programme dekhawnu vayo kahiley nadekhney hamiley....zindagima....
@ramkajithapa22506 ай бұрын
आहा अतिनै राम्रो भिडियो लिएर आउनु हुन्छ सचिन सर हजुर लगाएत सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद हामी बिदेशमा बसेर पनि आफ्नै गाउँ घर पाखा पखेरा हेर्न पाउँदा मनै आनन्दित हुन्छ म अहिले मलेशिया बाट हेर्दैछु।
@Fakeuserrr2476 ай бұрын
Love you mero dai ❤️❤️❤️ Afno desh bata tadha vaya pani hajur ko video Herda hami ajhai Nepal mai xau jasto mahasus hunxa mero dada. ❤️❤️❤️ Jay Nepal
@RajanMagar-vr5ny7 ай бұрын
तपाइँको video न हेरि निद्रा नै लाग्दैन सचिन सर नया नया ठाउँहरु देख्दा भित्रै देखि मन सान्त भएर आउँछ thankyou
@ramjighale8455 ай бұрын
नेपाल कै वासिन्दा भयेता पनि 80 % नेपाल को भुभाग पुग्न पायेनौ बिघ्यान को देन र तपाई हरुको मेहनत ले देख्न पाउँदा खुसी लाग्छ , तपाईं हरुलाइ धेरै धेरै धन्यवाद
@RamraiRamrai-ed9er6 ай бұрын
अति सुन्दर रमाइलो ठाउँ रैछन
@kamalnepali22876 ай бұрын
दामी छ बाजे❤
@camilalll78946 ай бұрын
Dherai dherai dhanebad cha published blues lai ati sundar hamro desh Nepal 🇳🇵 Jay desh jay Nepal 🇳🇵
@ChudaParajuli-z2f6 ай бұрын
Wow wow very nice and beautiful place ❤❤❤❤❤
@KrishnaBashyal-df9un5 ай бұрын
Sarai ramailo lago sir dhanyabad
@PremmangerManger-wg4ou7 ай бұрын
Ma pani xu hai bihibar Parker bashnya sacin sirko atti nai ramailo video haru kahila himalayako manai ramawna thawharu ❤❤❤👍👍👍🙏🙏🙏
@matalaxmilama30874 ай бұрын
धन्यवाद छ पत्रकार लाई भगवान को आशीर्वाद लागोस गुरू गोरखनाथ को आश्रम र सात तारा को भक्ति स्थान पत्र नै पत्र देखिने बुद्ध धर्म को बेत मञ्जुश्री अवलोकिते श्वर महाकाल भैरव को स्थान तिर पुगी भिडियो प्रचार प्रसार गरिदिएर हौसला पुर्याई दिनु भए को मा मुरी मुरी धन्यवाद छ यस्तै भगवान को स्थान तिर पुगी भिडियो प्रचार प्रसार र दर्शन गर्न पुगुन आफ्नो धर्म संस्कार परम्परागत कहिल्यै नटुटोस यहि कामना छ र यात्रा शुभ रहोस र आयु लामो रहोस आफू पुग्न नसकेपनि भिडियो मार्फत कुना काप्चा देख्न पाउँदा खुशी लाग्यो मेरो खुशी नै पत्रकार को रहर र खुशी हो मातृभूमि आमाको शरण पाओस बाटो अप्ठेरो र असहज छ तर मनमा धर्म छ भने सहजै पुग्न सकिन्छ मेरो पनि प्रार्थना छ भगवान लाई
@Entertainments.5066 ай бұрын
एकदमै सुन्दर ठाउँ ❤❤
@PrakashRai-o6k6 ай бұрын
Watching from Qatar 🇧🇭🇳🇵🙏🙏🙏❤️❤️
@rameshkc76687 ай бұрын
Aha kati ramro seen
@ambikarai34696 ай бұрын
Antim sammannai here hjr maileta saroi ramro lageo hjr amamama lasts kasta vhir abui darailakdo bato haru hjr 👌👌👌🙏🙏🙏
@gyangyan70375 ай бұрын
ATI sundar Gau ramrow laga chha
@pb9916-c8s6 ай бұрын
छाकगाऊ र सेराङ गुम्बा क्वाक गाऊको रमाईलो दृष्यदेखियो ।purvi blues लाई धेरै धन्यबाद ।
@badridhakal11056 ай бұрын
घरमा बसिबसि दुर्गम गाउँ को अबलोकन गर्न पायेकोमा नमन छ हजुर
@keta-karamentertaintoall29816 ай бұрын
Gazaab place gazabbb man gazabbb Blog
@janakrajbhatt17887 ай бұрын
Aaba Maja aaune bho 🎉❤❤thanks so much all team ❤❤
@manithapa27516 ай бұрын
Sundar, aati sundar 👍️👍️👍️
@rajkumarthapamagarverynice72946 ай бұрын
म पनि सचिन जी को यो पूर्वी ब्लुज सबै इपीसोड हेर्छु रमाइलो लाग्छ आफू पुग्न नसकेको ठाउँहरू हेर्न पाएको छु l thank you so much for all team. ❤❤❤
@mahatmilan47876 ай бұрын
अाहा हाम्रो नेपाल सबै घुम्न नसके पनि तपाईंको भिडियो बाट हेर्न पाइएको छ सफलताको शुभकामना हाल दुबई बाट हेर्दै हजुर ❤❤❤❤❤🎉🎉🎉
@deepakrajbaral78886 ай бұрын
भगवानले रक्षा गरुन , यात्रा सफल रहोस !
@NandaSaklani2 ай бұрын
Wao Kati sunder❤❤❤❤❤
@Amrit04_aj5 ай бұрын
कस्तो शुन्दर ,स्वर्ग भने सुनेको सायद यही होला❤❤
@ghayal19796 ай бұрын
तपाईंको हरेक भिडियोहरु हेर्छु। विषय उठान,सरल,स्पस्ट प्रस्तुति र मनमोहक दृश्यहरुले साच्चै म आफैं त्यहीँ पुगेको अनुभव गराउँछ। यस्तै रिपोर्टिङहरु सधैं हेर्न,सुन्न पाइयोस्, सफलताको लागि शुभकामना।...💐
@premkhadka37857 ай бұрын
❤❤❤ interesting moment 🎉🎉 full enjoy. Sachin sir🎉🎉
@pembahyolmo7 ай бұрын
tapai haru lai dherai dherai dhanyabad,Pubeli blues,videos sabai ramro lagcha,kosto majale bujne gari vannu huncha 🙏🙏🙏🙏
Ati nai etihashik ani Dharmik Sherang Monastery ko darshan garaunu bhako ma hajur lai dherai 2 Dhanyabad 🙏🙏🙏🌹🌹🌹❤️❤️
@shikhartv60464 ай бұрын
❤❤dherai mehinat garnu vayo sir yeti ramro video banayara hami lai dekhaunu vayo thnks sir ❤
@manbahadurtamang65786 ай бұрын
निकै नै उत्कृष्ट रहेछ भिडियोलाई एक पल पनि स्कीप नगरिकन हेरियो धन्यवाद पूर्वि ब्लुजलाई नमो अवलोकितेश्वरया, नमो मन्जुश्रीयेय, नमो सुश्रीये नमो उत्तम श्रीयेय नमो बुद्धये ।
@sudipshah38827 ай бұрын
Finally another new episode aba majale herinxa 😊😊😊
@goumatigurung21577 ай бұрын
Thanks a lot for nice video My beautiful country Nepal ❤❤❤love from UK
@bhimsengm21977 ай бұрын
अति सुन्दर निकै मनमोहक😮
@pkgemer9767 ай бұрын
wow😯 kati ramaro dirsiya.🌏 haruu thank uh purvi blues team hjr haruko yatro mehanat le gardanai hamle garmaii basi basi yati ramaro dirsiya herna paunxam..☺💝
@nimdarlamimagar79056 ай бұрын
सचिन सर लगाएत सम्पुर्ण तिमलाइ धेरै धेरै धन्यवाद। म यो भिदियो सुर्खेत देखि हेर्दैछु। नेपालको जुन सुकै ठाउबाट हेर्न सकिने र त्यहाँको परम्पराग तथा रिति रिवाजलाई सजिलै बुझ्न र जान्न पाइरहदा मन मा धेरैनै उत्साहित र हर्स छाइरहेको छ। सबैले सचिन सर लगायत सम्पुर्ण तिमलाइ सहयोग गरिदिनुहोला ।🙏
@GangaTamang-qf1xu7 ай бұрын
Wow wow wow wow wow Wow wow wow wow wow So beautiful so beautiful ❤️❤️❤️ Sorga ko aaavas hune thau thank you so much vanna chahanxu hamro Nepal ma lukeko sorga Lai hami samma yo video purwaui dinu vako ma❤❤