अनौठो रूख || Bhutanese Refugee Camp || लेप्चा गाउँ || Wonderful Place of Eastern Nepal Buddhashanti

  Рет қаралды 219,041

PURVI BLUES

PURVI BLUES

Күн бұрын

Пікірлер: 456
@khushidahal7924
@khushidahal7924 3 жыл бұрын
सर म चाहिँ म्यान्मारबाट🇲🇲 हजुर को सबै भिडियोहरु हेर्छु र एकदमै मनपर्छ।सुन्दर नेपालको दृष्य देख्न पाउँदा निकै खुशी लाग्छ र नेपाल घुम्न आउने ठुलो रहर छ ।🇲🇲🇳🇵😘 keep going sir . lots of love from Myanmar 😘
@roshandahal1580
@roshandahal1580 3 жыл бұрын
Well come to nepal sis
@rongcup1
@rongcup1 3 жыл бұрын
हाम्रो समुदायलाई पनि स्थान दिनुभएकोमा धेरै आभारी छौं ।
@harijhapali8785
@harijhapali8785 2 жыл бұрын
sachen sir लाई अनुरोध छ बहुबन कुमालटार स्थित लाप्चा गाउँ को पनि जानकारी गराउनु भएको भए अझ उत्कृष्ट हुन्थ्यो होला। 🙏🇳🇵
@prathamkhanal1956
@prathamkhanal1956 3 жыл бұрын
वास्तबमा नेपालीहरुले नेपालको मुख्य विकाश विरोधिनै भारत हो भन्ने कुराको इख लिएर काम गर्नुपर्ने देखिन्छ । भुटानको नेपाली भासिलाई भागउने मुख्य पात्र नै तत्कालिन प्रधानमन्त्री राजिव गान्धी थिए, किनभने उनहरुलाई भुटानबाट नेपालको सिमानामा पुर्याउने नै भारत सेनाको ट्रक थियो । पापी भारत सरकारले नेपाली र नेपाल विरुद्ध गरेका कामहरु सम्झेर इख लिएर काम गरौं त, किन विकाश हुँदैन ? जत्ती हुन्छ विकाश । एकदम उत्कृष्ट भिडियो सचिन सर ।
@indubantawa6857
@indubantawa6857 3 жыл бұрын
साह्रै सोझो अनि राम्रा हुन्छ लेप्चाहरु :सुनेको थिए रोङ गाउपालिका ले लेप्चा भाषा सिकाउने र सिक्ने स्कूल पनि खोलि दिएको छ ! लेप्चा भाई बहिनी हरु तपाईंहरु जस्तो हुनु हुन्छ तेस्तै रहनु होस शिक्षा क्षेत्र मा चाहि अगी बढनु होस अनि आफ्नो सन्तान लाई अगाडि बढाउनु होस 🙏🏻🙏🏻
@tukrai6559
@tukrai6559 3 жыл бұрын
Sachin ji tpaiko derai videohru hereko छु तपाईँको yo खोज पत्रकारिता प्रति उच्च सम्मान छ मेरो घर त्यही murchunge bat कुवापानी ma हो मैले 2049 ma slc santi आदर्शबाट gareko हुँ hamro तत्कालीन hm श्रद्धेय गुरु shree शिव कुमार poudyal hunuhuntheu आज पनि उहाँको सम्झना आउँछ 2060 ma Bacheler of arts illam ma grdagrdai साउदी ma aayko aaj 19 brsa bhycha thank you for ur inspiring video exploring video
@Standtogether2
@Standtogether2 3 жыл бұрын
Dherai pachi purvi blues ko video herna paiyo .mazza aayo aja ko video herna..
@reepakreepak8390
@reepakreepak8390 3 жыл бұрын
नेपालको सम्पुर्ण उत्पीडित मंगोल समुदाय एक हौँ ✊✊✊✊
@funneyyoung6811
@funneyyoung6811 3 жыл бұрын
Big fan and regular viewer
@alkachhetri2322
@alkachhetri2322 3 жыл бұрын
Bahut sunder
@geraldlepcha9113
@geraldlepcha9113 3 жыл бұрын
दाई मो पनी लेप्चा हाे भारत बाट तर पहिलो पल्ट नेपालमा पनी लेप्चा रहेछ भन्ने कुरा तपाई बाट थाहा पाए खुसी लाग्यो !!! र यस्तै जानकारी हामीलाई सधै दिनुहोस भन्दै तपाईलाई अनुराेध गर्दछौं.. र सप्तमा १taa भिडियो हाल्न नभुल्नु होला दयगरी..
@GovinSubba-iy3sy
@GovinSubba-iy3sy Жыл бұрын
छनी लेप्चा जाती नेपालमा पुर्व नेपालको इलाम जिल्लामा तेति धेरै संख्यामा त छैन तर जे जति छन् एकदमै आफ्नो रिति रिवाज अनुसार नै मज्जाले बसोबास गरेको देखिन्छ र अहिले त इलाममा बस्ने लेप्चाहरु निक्कै निक्कै पढे लेखेका शिक्छित लेप्चाहरु पो छन् है
@prinkarajbanshi4950
@prinkarajbanshi4950 3 жыл бұрын
Dami x
@vedthulung2182
@vedthulung2182 3 жыл бұрын
I appreciate Purbi blues for introducing Lepchas of Nepal. Interesting video.
@tembarai1389
@tembarai1389 3 жыл бұрын
Yo video herera manparyo gaatheho 14 din paxi comment gareko beautiful video manparyo gaatheho from Scotland I love ❤️
@Deepakroma
@Deepakroma 3 жыл бұрын
Tapai ko bolne sailee sarai ramro chha bro
@sunitachettri3985
@sunitachettri3985 3 жыл бұрын
तपाईंको बोलने , भन्ने शैली सारै राम्रो छ , भूटानी सरनार्थी हरुको संगर्स सुन्दा अति ढुख लाग्छ, आफ्नु भाषा, संकृतिको माया गर्दा आफ्नै जन्म थलो छोड़ेर पलायन हुनु परयो, कस्तो बिडम्बना........
@parassubedi5066
@parassubedi5066 3 жыл бұрын
पूर्वी चित्रणमा धेरै नै कूरा लूकेका छन दाई पश्चिम तिर सुदुर पश्चिम सबैको गराउनु होला अग्रिम शुभकामना❤️
@somguragai9948
@somguragai9948 3 жыл бұрын
Jay hos..
@mrrai3014
@mrrai3014 3 жыл бұрын
तपाइको सोच कति फराकिलो छ । salate छ हजुरलाइ आफ्नो भाषा र सस्कृतीलाई जोगाउनुपर्छ यो हाम्रो सम्पती हो भनेर शिक्षा दिने काम गर्नुभयो,सायदै त्यस्तो कमै होला जो तपाईंको समुदायको होस् र भनोस आदिवासी जनजाति आफ्नो भाषा र सस्कृतिलाइ जोगाउनु पर्छ।
@mahendraboharaboharamahend1643
@mahendraboharaboharamahend1643 3 жыл бұрын
लकडाउन पश्चातको पहिलो अनि सुन्दर भिडियो 𝘸𝘢𝘩 𝘪𝘵𝘴 𝘪𝘯𝘵𝘦𝘳𝘦𝘴𝘵𝘪𝘯𝘨...𝘯𝘪𝘤𝘦 𝘵𝘰𝘶𝘳𝘪𝘯𝘨 𝘷𝘪𝘥𝘦𝘰 𝘰𝘧 𝘱𝘶𝘳𝘷𝘪 𝘣𝘭𝘶𝘦𝘴..🇳🇵🇳🇵
@krishnabhattarai9063
@krishnabhattarai9063 3 жыл бұрын
हाम्रो धुलाबारी को भाइ को भिडियो जे होस ज्ञानबर्धक छ अरु अरु भिडियो हरु पनि बनाउदै गर्नु होला अनि सम्भव हुने भए भारत आसाम तिर गएर त्याहाको नेपाली भाषि हरुको बारेमा पनि भिडियो सामाग्री बनाउने तर्फ केहि बिचार छ कि?
@anushthulungrai
@anushthulungrai 3 жыл бұрын
हजारौं पटक हिडेको ठाउँ देख्दा सारै रमाइलो हुदोरहेछ बिदेशी भुमि बाट😍😍
@Nara99508
@Nara99508 2 жыл бұрын
True brother
@saimsharma6653
@saimsharma6653 2 жыл бұрын
v h
@madanjirel917
@madanjirel917 3 жыл бұрын
धन्यवाद तपाईलाई यो खोजमुलक र सन्देश मुलक कार्यको लागि।
@changeit8366
@changeit8366 3 жыл бұрын
Kati Sundar thau
@sanjayarai2599
@sanjayarai2599 3 жыл бұрын
लेप्चा जातिको बारेमा बनाइएको यो भिडियो एकदमै राम्रो लाग्यो । मुर्चुङ्गे डाडाबाट अलि पर्तिर जादा चिसापानी भन्ने गाउँ मा पनि लेप्चा गाउँ छ ।त्यस्तै सोही बाटो हुँदै जादा जिर्मेले भन्ने ठाउँमा पनि सुन्दर लेप्चा गाउँ छ । यात्रालाई अलि लम्ब्याउन सकेको भए झनै मजा हुने थियो ।
@achyutmahat5027
@achyutmahat5027 3 жыл бұрын
धेरै पछि सचिन भाइको रमाइलो भिडियो हेर्न सुरु गरीयो 🙏🙏
@tikarai2764
@tikarai2764 3 жыл бұрын
sadhai herne garxu sarai ramro xa ajhai xito herna paiyos
@pradinsuinyalmagar2098
@pradinsuinyalmagar2098 3 жыл бұрын
सचिन सरको भिडियो हामीलाई सार्है राम्रो लाग्छ। तपाईको भिडियो एकदम जानकारीमूलक हुन्छ। एउटा कमी के लाग्यो भने सरले आफ्नो भिडियोमा आफू जान लाग्नुभएको ठाउँलाई गुगल म्यापमा राखेर एउटा सानो चित्र वा क्लिप बनाएर देखाउनु भयो भने हामीलाई सो ठाउँ कतातिर पर्छ, अनि नयाँ मान्छेलाई सर कुन ठाउँबाट कता जानुभयो भनेर ठम्याउन सजिलो हुने थियो। All the Best Sachin Sir and Laxmi Sir.
@ashimpant579
@ashimpant579 3 жыл бұрын
Google maps (maps in general) will add more to your awesome videos.
@Neeman9
@Neeman9 3 жыл бұрын
Yes, that will make your videos more informative... thanks for all your awesome videos.
@kumarbogativlogs111
@kumarbogativlogs111 3 жыл бұрын
ह्जुरको हरेक भिडियो सुरुदेखि अन्तिम सम्म पूरा काहीँ पनि (Skip) नगरीकन हेर्ने गरेको छु त्यसको साथसाथै मेरो सम्पुर्ण परिवारलाई पनि हेर्न लगाउछु ह्जुरको बोल्ने शैली एकदम मन पर्छ । ह्जुको ठुलो Fan of Ktm (Kadaghari)❤️❤️❤️Lots of love Sachin daju
@rajeshkumarsahsah3245
@rajeshkumarsahsah3245 3 жыл бұрын
From sarlahi ( NEPAL ) hajurko video herna sadhai tatapar rahanchu Sachin sir So much thanks
@lingdamubikas6658
@lingdamubikas6658 3 жыл бұрын
Sachin daju lai mero gau thau pni bolaunea xu thau ilam nai ho jun thauma hami lepcha jatii dherai baseko xam rw hami lepcha jati ko bare ma dherai bhanda dherai hami lepcha jatiko barema bhannea xa miss you sachin daju
@pemasinghtamang4113
@pemasinghtamang4113 3 жыл бұрын
best vlogger of nepal
@gangachhetry8790
@gangachhetry8790 3 жыл бұрын
Thanks, I am Ganga Neupane from Arunachal, India
@mithugaha8995
@mithugaha8995 3 жыл бұрын
Dheri paxi herna paiyo hajur ko vlog
@mahendralimbu3083
@mahendralimbu3083 3 жыл бұрын
Good job purvi bluj vai pariwar.
@gamingwithsparshap4593
@gamingwithsparshap4593 3 жыл бұрын
Wowowowowow
@kausarbhai5808
@kausarbhai5808 2 жыл бұрын
नेपाल को सबै भन्दा यक नम्बर राम्रो सचीन सर को भलग
@ambikaale6140
@ambikaale6140 3 жыл бұрын
Mani Aauxu badar khednu kati sundar thau wow👌💕👌😍❤️💕🤩
@Leela1122
@Leela1122 3 жыл бұрын
लेप्चा जातीहरु किरात जाति भित्र पर्दछन। अहिलेको नयाँ पिडिमा सचेतना पलाएको देख्दा अत्यन्तै खुसी लाग्यो। धूम्रपान, मध्यपान र हिम्साले नै हो मानव जातीलाई पछि पार्ने। आउँदा पिडिहरु निश्चयनै अघि बढेर जानुहुन्छ, यहारुलाई धन्यवादका साथ शुभकामना छ।
@manirajrai360
@manirajrai360 3 жыл бұрын
Saro khusi lagyo tapai haru ko video feri suru vayeko abastha Back to work ramro lagyo Sachin sir
@rajsubba1504
@rajsubba1504 3 жыл бұрын
lunga dherai din paxi aayo video aba herdai xu
@rajubikramchamlinglibrary8087
@rajubikramchamlinglibrary8087 3 жыл бұрын
धन्यवाद, १. यहाँहरुको प्रयासले हाम्रो देशको समाजको भौगोलिक, प्राकृतिक, ऐतिहासिक, सामाजिक, साँस्कृतिक, संस्कृति लगायतको सूचना, जानकारीले पुग्न नसकेको ठाउँहरुको जानकारी लिन पाउँदा खुशी छौं । २. यहाँहरुको प्रयासले निश्चित रुपमा आन्तरिक र वाहिय पर्यटकलाई प्रवद्र्धन त गर्छ, नै त्यसमा पनि हामी नेपाली हौं भन्ने एकताको सन्देश र हामी हाम्रै देशको प्राकृतिक र भौतिक सम्पद्धाको संरक्षण गर्न सकेमा आत्मनिभर भई देशमा नै खुशी साथ रम्न सक्छौं भन्ने यहाँहरुको प्रत्येक भिडियो हौसला प्रदान गरिरहेको छ । ३. यहाँहरुको अभियानलाई ह्दय देखि नै हार्दिक हार्दिक हार्दिक नमन् छ ।
@ipvlogs563-99
@ipvlogs563-99 3 жыл бұрын
खुसि लाग्याे, भिडियाेमा आफ्नै देशकाे साैन्दर्यता बिदेशि भुमिमा बसेर हेर्न पाउदा😍 भिडियाे अझै लामाे बनाउनुहाेला,
@Meronepal-Tv9361
@Meronepal-Tv9361 3 жыл бұрын
आहा साच्चै सुन्दर छ मेरो गाउँ सान्तिनगर आभारी छु 8बर्ष पछि देखियो मेरो गाउँ
@paryasbabulovebabulove3742
@paryasbabulovebabulove3742 3 жыл бұрын
ल है धेरै दिनपछि धेरै समयपछी बल्ल हेर्न पाइयो भिडियो भ्लोग ढिलै भएपनी मत नछुटाइ हेर्ने गर्छु एकदम राम्रो अनि रमाइलो लाग्छ म साउदी अरबदेखि
@bkofficial511
@bkofficial511 3 жыл бұрын
धेरै पर्खाइमा थिए ,खुसी लाग्यो सचिन सर नमस्कार धन्यवाद 🙏🙏❤️❤️❤️
@anillimboo7294
@anillimboo7294 3 жыл бұрын
Vdo sarai ramro xa ...hjr ko bolne saili sarai mann paryo...ani Hamro Bahundangi area ko pani vdo banaidinuhos..Bahundangi ma pni ojhel ma pareko dherai ramadiya paryatakiya sthal haru dherai xan.yaslai Hjr le vdo marfat sabai darsak saamu puryauda aantarik paryatak ko aagamann badxa hola
@suryadudharaj7753
@suryadudharaj7753 3 жыл бұрын
हाम्रो इलाम पुर्वको रानी नै हो सबै जातजाति भाषा संकृित मिलेर नै बसिरहेका छन !लोपोन्मुख समुदायको घरमा पुगि रिपोर्ट तयार पार्नु हुने मित्र सचिन जि लाई धेरै धेरै धन्यवाद सुर्यदय नगरपालिकामा (फिक्कल )लेप्चा समुदायको संग्राहलयको भिडियो लिनु भएको भए अझ राम्रो हुन् थियो !
@rambahagur7607
@rambahagur7607 3 жыл бұрын
Nama,skar hajur
@nirmalarai7234
@nirmalarai7234 3 жыл бұрын
Wow so very nice 🇳🇵🇳🇵🙏🙏🇱🇧🇱🇧
@nepalpremi2914
@nepalpremi2914 3 жыл бұрын
Bhai Sachinlai NAMAN ani SALAAM pani Takryauchhu. Jae Nepal 🇳🇵☝️🇳🇵🌈🇳🇵☂️🇳🇵💚💙💜🇳🇵🇳🇵🇳🇵
@paryasbabulovebabulove3742
@paryasbabulovebabulove3742 3 жыл бұрын
मलाई त कस्तो अचम्म अनि अनौठो लाग्यो है लेप्चा जातीहरुको अनि परम्परा सस्कृती भेषभुशा भाषा पनि कस्तो अनौठो लाग्यो हौ मलाई त
@kamaloli4381
@kamaloli4381 3 жыл бұрын
नमस्कार है सचिन सर हजुरको एउटा पनि भिडियो नछुटाई हेर्ने गरेको छु एकदमै राम्रो लाग्छ🙏❤️
@ramgiri1266
@ramgiri1266 3 жыл бұрын
खुशी लग्यो हो आफ्नै गाउँ हेर्ने मौका पाइयो,शन्तिनगर ♥️♥️♥️♥️♥️
@nepaliman2920
@nepaliman2920 3 жыл бұрын
प्राय तपाईंले upload गर्नु भएको सबै भिडियो हेर्ने गर्छु अति नै राम्राे लाग्छ तर अहिले lockdown को कारणले हो या अन्य विविध समस्याको कारणले हो लामो अन्तराल पछि फेरि भिडियो upload गर्नुभएछ खुशी लाग्यो। आगामि दिनहरुमा पनि यस्तै राम्राे भिडियो काे अपेक्षा गर्दै तपाईलाई धेरै धेरै शुभकामना।
@kcsblog24
@kcsblog24 3 жыл бұрын
Namaskar sir Sab bhanda waiting gare ko video ho
@sujankhadka9423
@sujankhadka9423 3 жыл бұрын
धेरै कुरियो दाई,, ढिलो आयो तर धेरै राम्रो आयो दाई ❤️❤️
@junkiri3808
@junkiri3808 3 жыл бұрын
कति राम्रो हो यो हरियाली सान्त बस्ती मनै उडु उडु लाग्ने आहा
@newvlogger6806
@newvlogger6806 3 жыл бұрын
1fst jhapali
@भाइसन्तोषराई
@भाइसन्तोषराई 3 жыл бұрын
नमस्कार सर म मलेशिया बाट हेर्दै छु गाउ घर को दृश्य हेर्न पाउदा खुसि लाग्यो
@rapanakarmacharya8928
@rapanakarmacharya8928 3 жыл бұрын
धेरै लामो समय हराउनु भयो त सर🙏
@depadepa4520
@depadepa4520 3 жыл бұрын
hahaha katti ramro ho
@sushilalama3085
@sushilalama3085 Жыл бұрын
Wonderful place with extraordinary presentation thanks Sachin jeu and Laxman jeu 🙏🙏
@narprasadgurung5983
@narprasadgurung5983 3 жыл бұрын
Tapain haru sabai bata Nepal ko mayan garnos !
@suvassetting
@suvassetting 3 жыл бұрын
Lockdown ma yo channel batw nepal ghumiyo , nice video keep it up purvi teams.❤️
@The_Traveller777
@The_Traveller777 3 жыл бұрын
मस्त जनता लाई एंटरटेनमेंट संग सही जानकरी दिनु लाई धन्यवाद ❤👌👌👌
@raihangkanchhaofficial
@raihangkanchhaofficial 3 жыл бұрын
धेरै लामो समयको अन्तरालपछि फेरि पुर्वको सुन्दर ठाउँ युट्युबमा हेर्न पाइयो। सचिन सर धन्यवाद हजुरलाई। सायद महामारी कै कारण हुनसक्छ अब अलि छिटोछिटो ल्याउनुपर्‍यो भिडियो।
@Ghost_Gammer-d5z
@Ghost_Gammer-d5z 3 жыл бұрын
आहा कति सुन्दर हाम्रो झापा राम्रो झापा
@michealrai6082
@michealrai6082 3 жыл бұрын
Timai is my birthplace
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 3 жыл бұрын
धेरै धेरै राम्रो प्रस्तुति लाग्यो !!! अति सुन्दर प्रस्तुति लाग्यो !!! धेरै धेरै धन्यवाद सचिन सर!!!
@Manankhadka
@Manankhadka 3 жыл бұрын
Dharai Paxi Balla Aayo 🔥❤️ Thanks for sharing ❤️
@TekPun
@TekPun 3 жыл бұрын
Ekdam majja ayo Sir hajur ko video hajurko video dherai herxu tara ma bidesh ma xu afno gau ghar ko atinai maya lagxa katai vaggyele sath diyo vane hajurlai mero gau tira pani laijane dhoko xa
@milansunar9137
@milansunar9137 3 жыл бұрын
Lop unmukh jat jati ko ujagar tatha lukera raheka paryetakiye sthan taal talaiya himal pahad aadi drishye lai nikai utkrista dhanga le broad casting garne purvi blues n etntire team lai koti koti naman xa
@oasbahadurkarki.8443
@oasbahadurkarki.8443 3 жыл бұрын
धेरै समय पछि आज सचेन न्यौपाने ले बनाको भिडियो हेरियो. नमस्कार 🙏छ. म चै मलेशिया बाट हेर्दै छु.
@nabarajkarki5683
@nabarajkarki5683 3 жыл бұрын
dherai din paxi Aaja balla hjrko voice sunna ra video herna paiyo khusi lagyo
@basantalimbu3638
@basantalimbu3638 3 жыл бұрын
atinai ramro ani oraganic video aaha herna ni kati majja aaune thanknu sachin dai
@Dharmaraj171
@Dharmaraj171 9 ай бұрын
हाम्रो गाउँ ठाउँको भिडियो बल्ल आज हेर्ने मौका मिल्यो।
@jethodahal3799
@jethodahal3799 3 жыл бұрын
धेरै समयपछि भिडियो हेर्ने मौका मिल्यो।।🙏🏽🙏🏽🙏🏽🙏🏽
@sanjinalovesuraj6646
@sanjinalovesuraj6646 3 жыл бұрын
Dai चौँदण्डी गढी को vlog banaunu पार्यो
@hindahindai
@hindahindai 3 жыл бұрын
धन्यवाद छ तपाईंलाई यति राम्रो सँग पस्किनुभयो पूर्वीभाग को अति सुन्दर ठाउँहरू कति छ हाम्रो नेपाल आहा❤️❤️❤️😍😍😍🙏🌹
@shreesapkota
@shreesapkota 3 жыл бұрын
Dherai pachhi aaunu bhayo... khusi laagyo... Regular viewer from Finland.
@himalaagri6348
@himalaagri6348 3 жыл бұрын
wow..long time dai...
@kumarthapa2248
@kumarthapa2248 3 жыл бұрын
Well come back sachin bhai . बल्ल हेर्न पाईयो अाज धेरै खुशि लाग्यो । सचिन भाइ अब चाहिँ भिडियो अाईरहनु पर्यो है ।
@sabinAnsari2615
@sabinAnsari2615 3 жыл бұрын
Aaj dherai pxi sachin sir ko sundar video hern paiyo
@prasannabhujel2695
@prasannabhujel2695 3 жыл бұрын
Video quality ramro vayech dai
@Anupam319
@Anupam319 3 жыл бұрын
सबैको जस्तो यो भिडियो पनि उत्कृष्ट बनेको छ ।keep going bro !!
@anmol0111
@anmol0111 3 жыл бұрын
Morang ko ajjai thau haru bakki xa hai dajai belbari ko simsar ra kerabari ko tower dekhaunu na..
@Manojstudionp
@Manojstudionp 3 жыл бұрын
लु सचिन दाइ आज ५० मिनेटमै हेर्ने अवसर मिल्यो धेरै धेरै धन्यवाद मैले तपाईंको भिडियो प्राय सबै हेरिसके 🙏🇳🇵🙏
@pabitrachettri3431
@pabitrachettri3431 3 жыл бұрын
Watching from USA I miss timai camp
@bibekgautam9254
@bibekgautam9254 3 жыл бұрын
Tapai poila baseko ho 🥰🥰🥰🥰🥰
@pabitrachettri3431
@pabitrachettri3431 3 жыл бұрын
@@bibekgautam9254 ho ni for 25 years
@SangaySonamSonamsangay
@SangaySonamSonamsangay 22 күн бұрын
Watching from Bhutan
@Dipakkumar-hb4cq
@Dipakkumar-hb4cq 3 жыл бұрын
म साउदीबाट हेर्दै छु । सर😄😄
@sutivae
@sutivae 3 жыл бұрын
Hajur ko bolni saili ra hajur ko dekheuney style le ta hajur le 1M desreve garnu parni ho sir !!big fan from bhaktapur😍😍❤❤❤🇳🇵
@umarai6327
@umarai6327 3 жыл бұрын
wow key sundar
@raeelove2570
@raeelove2570 3 жыл бұрын
wow
@bimalatamang8066
@bimalatamang8066 3 жыл бұрын
सचिन जि,लक्ष्मी सर नमस्कार। आतुर थियौ हजुरको मिठो प्रस्तुति सहितको भिडियो हेर्नलाई।धेरै मिस गरयौ हजुरलाई। धन्यवाद सुरक्षित रहनुहोला। बिमला मोक्तान ईटहरि सुनसरी हाल बेलायत
@laxudhungel7143
@laxudhungel7143 3 жыл бұрын
🙏
@pujabhattarai5848
@pujabhattarai5848 3 жыл бұрын
Watching from USA. So nice to see camp .
@yadavpandey681
@yadavpandey681 3 жыл бұрын
So exiting place 🤔
@tejindralimbu505
@tejindralimbu505 3 жыл бұрын
Hamro purba ramaro purba thank you sachin sir
@neenaranapraja
@neenaranapraja 3 жыл бұрын
यो भिडियो देखेर एकदम खुसी लाग्यो जान्कारीको लागि धेरै धेरै धन्यवाद सर। 🙏🙏🙏
@pradiplamichhane
@pradiplamichhane 3 жыл бұрын
Hajur ko KZbin ma vako sabaii video herisakye❤Each and every day search garxu naya video halnu vayo ki vanerw😇Deraii paxi aayo video 💫Lots of love sachin daju💓💟
@noob-basticgamer3969
@noob-basticgamer3969 3 жыл бұрын
Lepchas are the Indigeneous people of Sikkim and adjoining areas of Nepal and Bhutan. Thanks for the video.
Гениальное изобретение из обычного стаканчика!
00:31
Лютая физика | Олимпиадная физика
Рет қаралды 4,8 МЛН
Une nouvelle voiture pour Noël 🥹
00:28
Nicocapone
Рет қаралды 9 МЛН
So Cute 🥰 who is better?
00:15
dednahype
Рет қаралды 19 МЛН
Life of Nepali communities in the rural eastern region of Nepal
21:32
Eastern Rural Nepal
Рет қаралды 100 М.