मान्छे निल्ने रूख || Panitar Gajurmukhi || अद्भुत स्थानको यात्रा || Amazing Place of East Nepal ||

  Рет қаралды 223,428

PURVI BLUES

PURVI BLUES

3 жыл бұрын

Where humans get lost inside tree. Amazing tree found in Eastern Nepal. A trip to Panitar, Gufathumki, Manglabare and Gajurmukhi ilam.
Please Support me through this patreon link
(Become a Patron)
www.patreon.com/user?u=57367577
Please watch our other videos
Ilam Bajar Vlog
• जङ्गबहादुरको ज्वाईंको ...
Kanyam ilam Vlog
• KANYAM ILAM VLOG || कन...
Antu ilam vlog
• Antu Vlog || नेपालको स...
Sandakpur Vlog Part 1
• Sandakpur Vlog Part-1 ...
Sandakpur Vlog Part 2
• Ilam Sandakpur Part 2 ...
Ilam panchthar vlog
• ILAM PACHTHAR VLOG || ...
Larumba Vlog
• लारूम्बा यात्रा || Lar...
Siddhithumka Vlog
• ILAM सिद्धिथुम्का । ती...
Mangmalung Vlog
• Rabi Panchthar || अचम्...

Пікірлер: 378
@dilusarbuja7833
@dilusarbuja7833 3 жыл бұрын
RAMRO LAGYO HAJUR.VIDEO
@rajintamang3973
@rajintamang3973 3 жыл бұрын
मेरो देश इलाम नेपाल # २०७७ चैत ४ मलेसिया बाट हेर्देछु सर 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@ritikakhadka6103
@ritikakhadka6103 3 жыл бұрын
Me too malaysiya bata
@sabinthapa1772
@sabinthapa1772 3 жыл бұрын
Wow
@mayabasnet1429
@mayabasnet1429 3 жыл бұрын
धन्यवाद भाइ हरु कति राम्रो रमणीय ठाउँ देखाइ दिनु भएको मा हजुर हरु सङ्ग सङ्ग मपनि घुमे जस्तै लाग्यो
@harkarai4059
@harkarai4059 3 жыл бұрын
लु सारै गौरव र प्राउड लागो मेरो जन्म थलो भोडियो मार्फत देख्नु पाइयो ।।। यसैगरी नेपाल मातृ भुमी ले दिएको शुन्दर ठाउँ लाई विश्व भर चिनाउ । भिडियो क्याप्चर लागि धेरै धेरै धन्यवाद ।
@mddipumiya7557
@mddipumiya7557 3 жыл бұрын
Tea Garden Drone shot nice video
@khagendrachemjong7826
@khagendrachemjong7826 3 жыл бұрын
धेरै रमाइलो ठाँउ हरु रहेछ
@radhakhandthakuri96
@radhakhandthakuri96 3 жыл бұрын
Wow nice pic
@krishnaoli8979
@krishnaoli8979 3 жыл бұрын
Many many thanks to you all team
@achyutmahat5027
@achyutmahat5027 3 жыл бұрын
हेर्न सुरु गरीयो सचिन भाइ
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 3 жыл бұрын
धेरै धेरै राम्रो लाग्यो अति सुन्दर प्रस्तुति !!! धेरै धेरै धन्यवाद सचिन सर!!! अति उत्कृष्ट प्रस्तुति घरमै बसि बसि देख्न पाइयो !!! अति सुन्द दृश्यावलोकन!!!
@chetanneupane1718
@chetanneupane1718 3 жыл бұрын
Thank you सचिन सर । गजुरमुखी को भ्रमण गर्ने लक्ष्य छ । भिडीयोले सहज भयो
@kabindrashrestha1195
@kabindrashrestha1195 3 жыл бұрын
धन्यवाद सचिन भाइ। घर मै बसि बसि नेपाल भ्रमण गर्न पाएका छाैं।
@nirmalsubba9962
@nirmalsubba9962 3 жыл бұрын
स्वर्ग झै प्यारो छ मेरो जन्म भुमि इलाम
@laxmeeleemboo6728
@laxmeeleemboo6728 3 жыл бұрын
सचिन दाजु, बिदेश बसेर नेपालको सबै ठाँउ हेर्न पाउँदा साच्चि एक्छिन भए पनि मन हलुँगो हुन्छ तपाइको भिडियो हेरेर 🥰🥰 love from #Taplejung
@soniktamuraj2681
@soniktamuraj2681 3 жыл бұрын
जय श्री गजुरमुखी माँ कोटि कोटि प्रणाम , ShachiN Sir DarsaN.Thank you so much इलाम जिल्ला घुमेर न सकिने रहेछ , जतांहेरे पनि अति सुन्दर रमाइलो , तेसै Nepal ko Top 2nd beautiful city भएको होइन रहेछ , पुरै video हेरिन्छ , र तपाइहरु संगै घुमे जस्तो fillings हुन्छ.
@lamabijay3522
@lamabijay3522 3 жыл бұрын
एक डेड साल भयो कुनै भाग छुट्टाको छुईन..पुर्बी ब्लुज.,
@PureNepali
@PureNepali 3 жыл бұрын
Purvi Blues को सबै भिडियो नछुटाइ हेर्न को को हुनुन्छ्🤔😊 हाजिर गरौ त😍 रोचक कुराहरुको बारेमा भिडियो हेर्न चाहानु हुन्छ भने हाम्रो च्यानल पनि हेर्दिनुस है त्💟
@smilenepal3493
@smilenepal3493 3 жыл бұрын
✌😇
@dycxvlogs8181
@dycxvlogs8181 3 жыл бұрын
F
@krishnabirtamang1707
@krishnabirtamang1707 3 жыл бұрын
Schin ji बिभिन्न ठाउहरूमा गयर नयॉ र नौलो सुन्दर दृश्यहरू खिचेर यूट्यूबमा लगाई दिनु हुन्छ यकदमै खुशि लाग्छ किन कि म यूकेमा बस्छु ।तर मैले हिडेको खेलेको ठाउहरू याहा बाट हेर्नु पाउदा ज्यादै नै खुशि लाग्यो इलाम भन्ने ठाउमा जन्म लिनु पाउनु नै स्वर्गमा जन्म भयको रहेछु भन्ने लाग्छ । तर जिबन कर्म थलो चाही यूकेमा भयको छ।इलामलाई नकुधेको ढुडंगा भन्छ ।तर इलामलाई कुँधेर देखाउने नेता को जन्म भयन यसको खोजिमा छौ हामी ।देशकै सबै भन्दा सुन्दर र सबै चिज फल्ने ठाउमा इलाम पर्छ ।यकदम रामो छ।I salud you and your work.well done Jai Ilam
@praptisubedi4694
@praptisubedi4694 3 жыл бұрын
सार्है सस्ताे रहेछ हाेम स्टे काे शुल्क । खानाकाे दर रेट पनि सस्ताे । सम्भब भएकाे सबै घुम्न जाउं है ।
@rajubikramchamlinglibrary8087
@rajubikramchamlinglibrary8087 3 жыл бұрын
धन्यवाद, १. यहाँहरुको प्रयासले हाम्रो देशको समाजको भौगोलिक, प्राकृतिक, ऐतिहासिक, सामाजिक, साँस्कृतिक, संस्कृति लगायतको सूचना, जानकारीले पुग्न नसकेको ठाउँहरुको जानकारी लिन पाउँदा खुशी छौं । २. यहाँहरुको प्रयासले निश्चित रुपमा आन्तरिक र वाहिय पर्यटकलाई प्रवद्र्धन त गर्छ, नै त्यसमा पनि हामी नेपाली हौं भन्ने एकताको सन्देश र हामी हाम्रै देशको प्राकृतिक र भौतिक सम्पद्धाको संरक्षण गर्न सकेमा आत्मनिभर भई देशमा नै खुशी साथ रम्न सक्छौं भन्ने यहाँहरुको प्रत्येक भिडियो हौसला प्रदान गरिरहेको छ । ३. यहाँहरुको अभियानलाई ह्दय देखि नै हार्दिक हार्दिक हार्दिक नमन् छ ।
@adhikaribalkrishna5777
@adhikaribalkrishna5777 3 жыл бұрын
Udayapur ko Mahadev gufa pani ghumnu na sachin sir
@realsrijan
@realsrijan 3 жыл бұрын
सचिन सरको काम र निरन्तरको प्रयासलाई सलाम 🙏🙏
@manojniroula7612
@manojniroula7612 3 жыл бұрын
अहिले म 25 बर्षको भए म 3बर्ष सम्म हुदा मेरो बोलि आएको थिएन बाबा आमाले मलाई गजुरमुखी मन्दिरमा बोकेर लानु भ एर त्याहा परेबा उडाए पछि बल्ल मेरो बोलि आएको रे त्यसैले म मान्छु यस मन्दिरलाई र सॅबै ठाउ सुन्दर लाग्छ ईलामको अझ सचिन सरको बोलि र होस्ट गर्ने शैलिको त कुरै नगरौ सफल्ताको शुभकामना सर🥰🥰
@mahendraghimire4887
@mahendraghimire4887 3 жыл бұрын
रमाइलो रहेछ ठाउँ घुम्ने समय को अभाव भए नि हेर्ने समय निस्किदो रहेछ
@jharenchettri4424
@jharenchettri4424 3 жыл бұрын
आफ्नै गाउ घरको नजानेको धेरै कुराहरु जान्न पाउदा हजुर लगायत purvi blues धेरै धेरै धन्यवाद 😘
@kishorrai3234
@kishorrai3234 3 жыл бұрын
मेरो गाउँ पानीटार
@jayabista1251
@jayabista1251 3 жыл бұрын
अत्यन्तै सुन्दर छ हाम्रो देश नेपाल ।।
@udhabbasnet8700
@udhabbasnet8700 3 жыл бұрын
गजुरमुखी माता की जय🙏🌷🙏
@sandipkumar336
@sandipkumar336 2 жыл бұрын
हामि जस्ता बीदेशमा बस्ने को लागि अति आनन्द आउँछ हेरेर के गर्ने हामि नेपाली भ‌एर पनि हामी देश घुम्न सकेको छैनौ सबै हजूरको भिडियो हेरेर घूमीयो हजुर लाई सफल्ता को शुभकामना सचिन सर लाई 🌹🌹🌹🌹🌹
@todaynewsnepal4296
@todaynewsnepal4296 3 жыл бұрын
इलाम घुमिसकेको कोको छौ ❤️🖐️
@ganeshsapkota702
@ganeshsapkota702 3 жыл бұрын
🖐️
@smilenepal3493
@smilenepal3493 3 жыл бұрын
✌💚😇
@sachinrana9640
@sachinrana9640 3 жыл бұрын
Ma ghumeko china tara like gari deyako chu
@narayanprasadrai2918
@narayanprasadrai2918 3 жыл бұрын
Ma Dharan baseko dherai barsha bhayo Tara Ilam ghume manuka payeko chhaina. 😃😃😃
@smilenepal3493
@smilenepal3493 3 жыл бұрын
@@narayanprasadrai2918 👍
@nirajpandey7168
@nirajpandey7168 3 жыл бұрын
साच्चिकै आफै घुमे जस्तो भयो! धन्यवाद टिम सचिन अतन्त राम्रो भिडियो 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@bimlalimbuofficial8847
@bimlalimbuofficial8847 3 жыл бұрын
PURVI BLUES हाम्रो पूर्वको शानलाई लाईफ सेयर र कमेट गरौ🙏 हाम्रो नेपाललाई नजिकबाट चिन्न र हेर्न सकिन्छ✌🏻
@SimpleKetoMa
@SimpleKetoMa 3 жыл бұрын
kzbin.info/www/bejne/noKmY3l_lrt2n5I
@ashokmalla8198
@ashokmalla8198 3 жыл бұрын
भर्खरै अपलोड भएछ नयाँ भिडियो । धन्यवाद छ पूर्वी व्ल्यूजका टिमलाई ।
@kewalbasnet3278
@kewalbasnet3278 3 жыл бұрын
परदेसिएको ४ बर्ष भयो।हात खुट्टा लागेदेखि खेलेर हुर्किएको ठाउँ गजुरमुखी,पानीटार र गुफाथुम्की।धेरै कुरा परिवर्तन भइसकेछ ४ बर्षमा। परदेशमा सबै भन्दा सम्झना हुने भनेकै आफ्नो गाउँघर अनि आफु हुर्किएको ठाउँ।यो भिडियो हेरे पछि आफु घरमै भएजस्तो अनुभुती भयो।धेरै धेरै धन्यवाद यति राम्रो भिडियो को लागि सम्पुर्ण टिमलाई।🙏
@prakashsanbalimbu2094
@prakashsanbalimbu2094 3 жыл бұрын
Nice place brother 👌👌👌
@BishnuThapaMagar-ok2un
@BishnuThapaMagar-ok2un Жыл бұрын
धेरै धेरै बधाई सचिन न्योपाने सर र लक्ष्मी सरको टिमलाई नामै सुन्दर ठाउँनै सुन्दर आहा त
@gyanendrarashaili1239
@gyanendrarashaili1239 3 жыл бұрын
सुन्दर इलाम । धन्यवाद सचिन सर एवम् सम्पुर्ण टिमलाई ❤️❤️
@DMVlogs1
@DMVlogs1 3 жыл бұрын
इलाम जिल्ला नेपालकै सबैभन्दा राम्रो जिल्ला हो 🇳🇵
@ashokchamlingrai9645
@ashokchamlingrai9645 3 жыл бұрын
मेरो जन्म भुमी इलाम नेपाल भागे मानी ठान्छु इलाम मा जन्म लिनु पाउँदा गजुर मुखी धाम गाको छु सान्ती डाडा गुफा थुम्की गाको छु पानीटार चै गाको छैना म अब जाने छु🙏🙏धन्यवाद सचिन सर हजुर लाई 🙏🙏🙏laxime sir कत्ती मज्जा को चक्चके🤣🤣🤣
@harikrishna9590
@harikrishna9590 3 жыл бұрын
राम्रो काम गर्नु भएको छ भाइ । धेरै धेरै धुभकामना।
@basantmukhiya3793
@basantmukhiya3793 3 жыл бұрын
video hru tw swezarland hera barabar vayo aja toy vandani ramro tw camera digital lageyo malaysia bata hardai ho
@user-ns2dq5cn4u
@user-ns2dq5cn4u 3 жыл бұрын
श्री गजुरमुखी देवीले मोनोकाङ्छा पूरा गर्दिनुहोस । कोटिकोटी प्रणाम । पोखरा र इलाम लाई प्रकृतिले सजाएकै हो ।
@ramrijal2516
@ramrijal2516 2 жыл бұрын
आहा कति रमाइलो इलाम खुब मनपर्यो 👌❤️
@rabinlamichhaneofficial7257
@rabinlamichhaneofficial7257 3 жыл бұрын
सर हजुरकाे स्वर साच्चै मिठाे छ।अनि सुन्दर हर भिडियाे हजुरकाे रहने गर्दछ।
@anmolroshan4641
@anmolroshan4641 3 жыл бұрын
यस्तो राम्रो भिडियो लाइ पनि dislike garne jholey haru लाइ के भन्नु र?
@raisunita1054
@raisunita1054 3 жыл бұрын
Are hou sachin vai mero gau po pugnu vayo ta varkhar gaughar mai xu jasto lagyo
@realme6780
@realme6780 3 жыл бұрын
Jata here pani hajur purbai ramailo git tesai baneko raxa ta gathe
@raudidon123
@raudidon123 3 жыл бұрын
Aaja afnai janmabhumi liam dekna pauda yekdami khusi lagayo kati dharai paribartan vayex thank you so much hajur harulai
@lachukafley5419
@lachukafley5419 3 жыл бұрын
Laxmi sir chai badar jasto lagcha,chakchake dai kaile rukh chadya cha,kaile phool tipeko cha haha
@ganeshghimire7232
@ganeshghimire7232 3 жыл бұрын
Vedio Banayera jankari dinu vayekoma muri muri dhanyebad. Gajurmukhi vagawanle hami saboiko kalyan garun. Desma santi ra subyawastha kayam rahos. 🙏💝💝💝🙏
@khadgarajramechhapeli3865
@khadgarajramechhapeli3865 3 жыл бұрын
सचिन भाइ को भिडियो पनि अति नै अास्चर्य लाग्दो ... सारो रमणीय ठाउँमा भाइ घुमिरहेको हुन्छ भिडियो हेरेर मलाई रमाइलो लागिरहेको हुन्छ । लाग्छ म पनि म पनि नेपाल का अनेकौं रमाइलो ठाउँमा घुमिरहेको छु .....
@yubarajlimbu8663
@yubarajlimbu8663 3 жыл бұрын
इलाम आफै मा सुन्दरताको खानी नै हो ,साथ साथै सचिन सर को बयान गर्ने तरिका ले अरु सुन्दरता थपेको महशुस गर्नु सकिन्छ
@laxmithapa5399
@laxmithapa5399 3 жыл бұрын
So beautiful sir thanks for showing beautiful place 👍👍
@tradingviralnow3449
@tradingviralnow3449 3 жыл бұрын
Wa wa dai darai dhari dhanya bat jai gajurmuki mata 💕
@suryadudharaj7753
@suryadudharaj7753 3 жыл бұрын
बदाइ छ मित्र तपाईंलाई मैले पोहिले नै भनेको थिए मेरो ठाउ पानीटार देउमाइ नपा आइ दिनुहोस् भनेर धेरै खुशी लागो!
@Nimesh66Limbu
@Nimesh66Limbu 3 жыл бұрын
No words❣️full suport by DKT🇳🇵
@tikarai2764
@tikarai2764 3 жыл бұрын
waw sarai ramailo ajhai ramailo ramailo video dekhaunu hola
@kamalagurung4939
@kamalagurung4939 3 жыл бұрын
सार्है राम्रो रहेछ ईलाम को पानीटार ।मनमोहक दृश्य 👍️ तपाईं हरू जानू हुदा चाहिँ होमस्टे अलि साफसफाई राख्नु लाई अनुरोध गर्नु भयो भने राम्रो हुन्थ्यो ।
@miolimbu979
@miolimbu979 3 жыл бұрын
Very nice so beautiful views iam so pleasure thank you purbi vlog team now I watching from Malaysia
@nandarajgurung2055
@nandarajgurung2055 3 жыл бұрын
Bharma basera dherai thaunharu ghumaunu bhayo dherai dhanyabatchha sachinji ma UK bat' nanda gurung.
@c.ppoudel9425
@c.ppoudel9425 3 жыл бұрын
Thank you dai hamro gau ghar ghumdinu vaekoma😍😍
@PrakashRawat-nq4cs
@PrakashRawat-nq4cs 3 жыл бұрын
Mw salyan batw herdai xu bro.sadhai yestai yestai ramro.video lyaunu hola mw hjr ko all video herya xu man parxw ❣️❣️❣️❣️🇳🇵
@ChakachuliEntertainment
@ChakachuliEntertainment 3 жыл бұрын
नमस्कार 🙏🏽 पावरबल लट्री (चिट्ठा) सुरु भइसकेको छ $१८४ मिल्यन डलरको ($184 Million), इच्छा भए जोडिनुस है। 🙏🏽
@ShyamKhadgi-re3eg
@ShyamKhadgi-re3eg Ай бұрын
हाम्रो नेपाल साह्रै राम्रो आकास देखिने धोत्रो रुख जतागयो त्येतिनै रमाईलो जसरी पनी प्रयतक भित्र्याउने बाताबणन मिलाउनु पर्यो भगबानको साथपायोभने हाम्रो साथिभाई हरु मिलेर आउनु पर्ला सबै तिम लाई धेरै धेरै धन्यवाद छ 🇳🇵🇳🇵🌹😘🇳🇵👌🏻💗👍🏻
@geetugurung7341
@geetugurung7341 3 жыл бұрын
हलो भाई आप दोनों का वीडियो बहुत अच्छा होता है ,☺ आज नेपाल के इलाम का दर्शन किया अति सुंदर जगह है सच मै आप बहुत अच्छा नेपाली बोलते हो जैसे कालो पात्रे रोड 😊 धन्यवाद 👍👍😊☺
@laxudhungel7143
@laxudhungel7143 3 жыл бұрын
🙏
@babukeshi5608
@babukeshi5608 3 жыл бұрын
Ramailo layo herda Aafai ghume jasto mahauss gariyo 🙏🙏🙏
@Deutighare
@Deutighare 3 жыл бұрын
म नि जाने परे अब ।।
@dineshbk8680
@dineshbk8680 3 жыл бұрын
aafno desh ko asto ramro ramro thau hern pako xu pugn nasak ni hjr lae dherei badai x dada hjr ko yo chanlko ma ni thulo fan hu khusilagx
@sitalmagar3239
@sitalmagar3239 3 жыл бұрын
Big fans dai❤️❤️❤️ love you
@crai4223
@crai4223 3 жыл бұрын
wow ! So beautiful place, बत्ती मुनी अन्धकार भने जस्तै आफ्नै ठाउँ गाउँ भित्र के छ भनेर चाल नपाएका हामीलाई प्रत्यक्ष देखएर जानकारी गराउँनु भएकोमा यहाँहरुलाई धेरै धेरै धन्यवाद
@chandrachemjong6246
@chandrachemjong6246 3 жыл бұрын
जय गजरमुखी माता🙏🙏🙏मेरो छिमेकी जिल्ला अनि धेरै चोटि घुमेको अति रमणीय ठाउ गजरमुखी,पानीट्याँकी,गुम्बाडाडा र मंगलबारे।धन्यवाद सचिन सर यी रमाइलो भिडियोको लागी।
@amoshgautam632
@amoshgautam632 3 жыл бұрын
धेरै सुन्दर ठाउँ हो गजुरमुखी । म पनि इलाम ,नेपालटार ,मङलबारे हुँदै गजुरमुखी पुगेर फेरि गजुरमुखी बाट takxi चडेर सिधै दमक आउँदा सार्है लमाइलो लाग्यो। सर लाई धन्यबाद भिडियो बनाउनु भएकोमा। अरु नयाँ नयाँ ठाउको पनि भिडियो बनाउनु होला। thank you so much.🙏🙏
@omthapamagat3293
@omthapamagat3293 Жыл бұрын
अाहा सर,,, कति सुन्दर चियाबगान 👌👌
@dipakrajbalalkalikot5167
@dipakrajbalalkalikot5167 3 жыл бұрын
हजुर ले बनाएको भिडियो सबै एक दम राम्रो छन।म अहिले ईन्डिया को बेङ्गलोर बाट हेर्दै छु । दाजु कालिकोट जानु होला हजुर।
@bkofficial511
@bkofficial511 3 жыл бұрын
Wow really appreciate your blues 💞💞💞
@letsgo3131
@letsgo3131 3 жыл бұрын
We can get lot's of knowledge from the vedio❤️
@padamlama5113
@padamlama5113 3 жыл бұрын
Most beautiful & Peace place
@snehabasnet3622
@snehabasnet3622 Жыл бұрын
सचिन सर हजुर को प्रस्तूती सारै राम्रो छ
@dilliramkattel5664
@dilliramkattel5664 3 жыл бұрын
आज आफ्नै जन्मथलोको भिडियो हेर्न पाइयो जय गजुरमुखी माता !!
@tikaphiyak216
@tikaphiyak216 3 жыл бұрын
Woow my home town
@udayarai665
@udayarai665 3 жыл бұрын
sir tapailai dherai dherai dhaniyabad sundar thauharu gufathumki, panitar lagayatka thauharu dhekhai dinu vayekoma
@gauravguragain9847
@gauravguragain9847 3 жыл бұрын
thanks sachin neupane dai for exploring our place 💝💝....... 💝💝💝
@lostwithpurpose823
@lostwithpurpose823 2 жыл бұрын
❤️
@santoshrai2863
@santoshrai2863 3 жыл бұрын
समय ले साथ दियो भने एक पटक चै पानीटार गुम्न जाने हो
@umeshchaudhary8214
@umeshchaudhary8214 3 жыл бұрын
सुन्दर दृश्य
@suryarijal1301
@suryarijal1301 3 жыл бұрын
Really a beautiful place / Agriculture and tourism hub of Nepal. Self relience in agricultural production and hydro power Yet to be developed a lot. Need of Ilam Agricultural University/ Must be careful in utilizing the land resource properly because Ilam is the only district which has mainated its greenery .
@user-kr5dp8dk1x
@user-kr5dp8dk1x 3 жыл бұрын
Aja maja le afno janma thau hernu paiyo sir jaya gajurmukhi devi
@dhangurung3561
@dhangurung3561 3 жыл бұрын
I always watch your travel vlog. It is very informative and interesting. Keep it up!
@rahulsunar844
@rahulsunar844 3 жыл бұрын
Wow.. such beautiful...❤️❤️❤️❤️
@sirinrai6565
@sirinrai6565 3 жыл бұрын
वावो कस्तो खत्रा छ हजुर
@ShyamKumar-kj3hl
@ShyamKumar-kj3hl 3 жыл бұрын
गजुर मुखी देवि ले हामी सबै को रक्षा गरून् । पहिला हामी जादा को भन्दा धेरै फरक भै सकेछ अहिले को आधुनिक गजुरमुखी देखेर त झनै मन लोभ्याउने भएछ
@khadakmagar4062
@khadakmagar4062 2 жыл бұрын
सचीन सर ! म पनी हजुर सङ्गै हीडे जस्तै लाग्यो गजुरमुखी लगायत ईलामको बीभीन्न ठाउ हरु | ५ महीना पछी
@sarojshretha4679
@sarojshretha4679 3 жыл бұрын
Nice vlog. Appriciate your hard work. Thanks
@MankumarRai-
@MankumarRai- 3 ай бұрын
सुन्दर दृश्य पानीटार
@5tharphidim480
@5tharphidim480 3 жыл бұрын
हार्दिक नमन पुर्बी ब्युजलाई सुन्दर प्राकृतिक दृष्यहरुका भिडियोहरु प्रती प्रकृतिले दिएको सुन्दर सम्पदालाई राज्यले सदुपयोग गर्न सकेन दुखद कुरा ।
@priyayangyang9861
@priyayangyang9861 3 жыл бұрын
Hello dai..tapai ko video hernu akdam maja aayo.lockdown ma timepas hudai cha.nepal sachi ramro lagiyo. I am from siliguri India. Nepali gorkha lai hamisa respect garxu😊💞🙏
@saugatrai4406
@saugatrai4406 3 жыл бұрын
Love u purvi blues💕from Khotang baksila✌✌✌
@yegyakumarishah6013
@yegyakumarishah6013 3 жыл бұрын
Wow so beautiful place
@LearnerSeries
@LearnerSeries 3 жыл бұрын
wonderful !!!!!!!!!!!!
@premsonar4216
@premsonar4216 3 жыл бұрын
Nice
Llegó al techo 😱
00:37
Juan De Dios Pantoja
Рет қаралды 22 МЛН
HAPPY BIRTHDAY @mozabrick 🎉 #cat #funny
00:36
SOFIADELMONSTRO
Рет қаралды 17 МЛН
Эффект Карбонаро и нестандартная коробка
01:00
История одного вокалиста
Рет қаралды 9 МЛН
- А что в креме? - Это кАкАооо! #КондитерДети
00:24
Телеканал ПЯТНИЦА
Рет қаралды 7 МЛН
Llegó al techo 😱
00:37
Juan De Dios Pantoja
Рет қаралды 22 МЛН