मेची किनारको हात्ती हिड्ने गाउँ । यसरी स्थानियहरू पछि लाग्छन हात्तीको Bahundangi Jhapa Mechi River

  Рет қаралды 122,721

PURVI BLUES

PURVI BLUES

29 күн бұрын

मेची किनारको हात्ती हिड्ने गाउँ । Bahundangi Village Suffers from Wild Elephant. Elephants Enter in Village, Hundreds of Elephants destroys Farms and Houses of Local
Some More Videos from Eastern Nepal
Village Beyond Mechi River
• मेची पारिको नेपाल, झाप...
Ilam, the unseen Beauty
• ILAM इलामको २६ नम्बर प...
Village of Both Nepal and India
• अंग्रेजकाे बाटाेकाे सि...
A Piller serving Three Countries
• तीन सीमाना, 3 देशको एउ...
Taplejung, Virgin place Loden
• भेडा निस्किने हिमाली प...

Пікірлер: 290
@SHREYAGURUNG123
@SHREYAGURUNG123 27 күн бұрын
सचिन दाईको व्लोग नछुटाई हेर्ने जति लाइक गरौ है❤
@Bikram1.0m
@Bikram1.0m 27 күн бұрын
तपाईंलाई अस्ति देखेको थिए
@tejmalladarpan1297
@tejmalladarpan1297 27 күн бұрын
Nice
@bblimbusanba8773
@bblimbusanba8773 27 күн бұрын
ए होर 😂😂😂हुन्छनी हजुर
@jkbista2064
@jkbista2064 27 күн бұрын
म नियमित दर्शक हु है❤रोल्पाबाट अनि तपाईं नि ?
@Bikram1.0m
@Bikram1.0m 27 күн бұрын
@@jkbista2064 म चाहिँ रोल्पा को जलजला देखि हो हैत
@romasharyal7021
@romasharyal7021 27 күн бұрын
सचिन दाजु लगायत सिङ्गो पुर्बी ब्लुज टिमलाई धेरै धेरै धन्यबाद , हाम्रो बाहुनडाँगीको सुन्दरतालाई देश बिदेशसम्म पुर्याउन अत्यन्तै महत्वपूर्ण भुमिका निर्वाह गर्नुभएकोमा ❤️
@girija-pokharel
@girija-pokharel 26 күн бұрын
घर मा बसी बसी नेपाल को धार्मिक तथा रमणिय स्थल , हरु देख्न पाउँदा एकदम खुसी लाग्छ सचिन दादा लाई धेरै धेरै धन्यवाद जय नेपाल ❤
@cr7lover924
@cr7lover924 27 күн бұрын
घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much Sachin Sir❤🥰🇳🇵
@user-je8si6li1k
@user-je8si6li1k 27 күн бұрын
सचिन सरको प्राय सबै भिडियो हेर्छु उहाँको बोल्ने सैली शुद्ध नेपाली भाषा र नेपाली पन विभिन्न ठाउको जानकारी नेपाल र नेपाली लाई चिनाउने तपाईको यो योगदानको सम्मान गर्छु मलाई तपाई को भिडियो असाधै मन पर्छ
@sandipkumar336
@sandipkumar336 27 күн бұрын
मेरो कमेन्ट नछूटाई पढ्ने सबै लाई भगवान ले रक्षा गरून् ❤❤❤
@gurungkhemkaran5476
@gurungkhemkaran5476 26 күн бұрын
मा गुजरात को अहमदाबाद देखी हजूर को वीडियो हेरने गर्छु नेपाल का आति सुन्दर वीडियो बनाई हजूर ले पूरा नेपाल को इतिहास को साथ धार्मिक स्थल हरु को दर्शन गराउने मा हजूर को सबै टीम लाई धन्यवाद गर्छु जय नेपाल,,🇳🇵
@subashrai217
@subashrai217 27 күн бұрын
सचिन सर नमस्ते अनि धेरै धेरै धन्यबाद हजुरलाई ।मेरो घर धरान हो!म हाल युके मा बसोबास गर्दै आएको छु!तपाई को हरेक भिडियो हेर्ने गर्छु!असाधै खुसी लाग्छ।नेपाल आऊदा हजुर संग भेट्ने मौका पाऊ!
@shantikokhojima6040
@shantikokhojima6040 27 күн бұрын
त्यो गुईठे तोप धरानको हर्के लाई उपहार दिउ 🤭👏
@geetaneupane6871
@geetaneupane6871 27 күн бұрын
Ho ho😂😂😂
@Animalsandplantslife
@Animalsandplantslife 19 күн бұрын
alik samanla bol muji
@gjungkhanal4075
@gjungkhanal4075 27 күн бұрын
हजुर हरु सम्पुर्ण मा नमस्कार 🙏🙏 हेर्न सुरु गरियो हाल मलेसिया बाट हेर्दै छु कति सुन्दर हाम्रो नेपाल जय नेपाल जय नेपाली 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵❤️❤️❤️
@nishasaud8161
@nishasaud8161 25 күн бұрын
हाम्रो नेपाल राम्रो नेपाल जता पनि सुन्दर नै सुन्दर❣️ यी सुन्दर दृश्य देखाउन हरबखत लागि पर्ने हाम्रो सचिन सर लाई धेरै धेरै धन्यवाद🙏❣️💐
@malashrestha3187
@malashrestha3187 27 күн бұрын
भाइ को पुरानो घर कति राम्रो छ।गाँउ को घर।यस्तो दामी ठाउँ छोडेर धुलाबारी जानु भयो।❤❤❤मा पनि विराटनगर को हाल भक्तपुरमा घर मा बस्छु❤
@thulungsayan1322
@thulungsayan1322 26 күн бұрын
Ani hajur chai kina janu bhako bhaktapur
@punyawatikandel9859
@punyawatikandel9859 27 күн бұрын
के क हाे निहाे नेपालकाे ईतिहास बुझेर बुजिनसक्नु केर्गनु हेर्न घुम्न सबैलाई मनपर्छ तर सचिन सहर हामित भिडियाे हेरेरनै चत्तबुझाउछुम,
@durgaupadhyay3692
@durgaupadhyay3692 24 күн бұрын
सचिन सर ,हजुर को पुरानों घर भयेको ठांऊ तो सारै लोभ लाग्दो रहे छ । सेरै फेरो डुलाउनु भयेको मां मुरी मुरी धन्यवाद चढ़ाएं।
@sanjibgurung6797
@sanjibgurung6797 27 күн бұрын
आ हा ! पूर्व नेपालको खेतियोग्य तराईको भू-भाग अत्यन्तै सुन्दर , साथै तराई र पाहाडको संगम स्थल अति नै सुन्दर लाग्यो । आज एउटा रोचक कुरा सचिन सरले सधै तराई, पाहाड र हिमालका विभिन्न रोचक दृश्यहरू देखाउनु हुन्थ्यो तर आज चै आफ्नो वाल्यकाल बिताएको सुन्दर पुर्ख्यौलि घर सम्म पुराउनुभो धेरै नै राम्रो लाग्यो आजको भिडियो ।
@khemkumar9752
@khemkumar9752 27 күн бұрын
आज यो भिडियो हेरेर धेरै खुशी लाग्यो किनभने यत्रो बर्ष भयो झापा बाहुन्डागी बसेको तर घुम्ने रमाइलो गर्ने यति धेरै ठाउ छ भन्ने थाहा थिएन निकै आनन्द आयो भिडियो हेरेर 🙏🙏❤️❤️
@kamalojha5186
@kamalojha5186 27 күн бұрын
ज्यान जोखिम मा राखेर हामिलाइ पूरा नेपाल घुमाउनु हुने सचिन सर लाई । सम्मान छ ।जय नेपाल 🇳🇵🇳🇵🇳🇵
@RatanKarna
@RatanKarna 27 күн бұрын
तपाईँ बसेको घर निकै सुन्दर छ। गाउँ पनि कस्तो हरियालीमय र मनमोहक। तपाईँले बनाउने भीडियोहरू पनि धेरै राम्रा हुने गर्छन। धेरै धेरै शुभकामना।
@binapoudel5227
@binapoudel5227 27 күн бұрын
ओ हो मेरो माइती गाउ देखन पाउदा कति खुसि लागो 🤗❤ Tq दाजु हजुर लाइ 🙏🙏
@subaskc1057
@subaskc1057 27 күн бұрын
नेपालको पूर्वी सिमानामा बसोवास गर्ने जनताहरुको समस्या, त्यहाँका रोचक रमाईलो स्थानहरु, ऐतिहासिक तथा धार्मिक स्थलहरु सहित वन्यजन्तु बाट भएको त्रासदीलाई एक हिसाबले राज्य समक्ष प्रस्तुत गर्नुभएकोमा सचिन सरलाई हार्दिक धन्यवाद।।सचिन सरको जन्मस्थान र उहाँले वाल्यकाल बिताएको घर देख्न पाईयो एकदम खुशी लाग्यो। 🙏🇳🇵
@Bissu.511
@Bissu.511 26 күн бұрын
पोहोर साल को भिडियो को हाइलाइट हेरेको फेस्बुक मा उहाँ आमालाइ बेपता बनायो भन्दा नरमाइलो लाग्यो सबै हरेक कुरा हरु सिक्न बुझ्न पाइयोको छ सचिन सर बर्खा मास को सिजन छ यात्रा गर्दा ख्याल गर्नु होला धेरै माया मिठो सम्झना ❤
@bhanudhakal9347
@bhanudhakal9347 27 күн бұрын
तपाइको भिडियो अनि नहेर्नु यो त बिस्वको आठौ आश्चर्य हुनेछ!!ऐले सम्म्मका सम्पुर्ण एपिसोड हरु नछुटाइ हेरेको छु र अब पनि हेरिरहनेछु!!हजुरलाइ धेरै धेरै सुभकामना एसरी नै हामी लाई आफ्नो देस घुमाइरहनु!!✌️❤️❤️🙏🙏🇳🇵
@PIBANMAGAR2001
@PIBANMAGAR2001 27 күн бұрын
नमस्कार सबै मा यति सुन्दर ठाँउ को दृश्य हरु हेर्न पाउदा सारै खुसी लाग्छ पुर्बी ब्लुस लाई उच्च सम्मान छ मेरो तर आज बिहानै हेर्न पाईयाे खुसी छु बिहान् भन्दा बेलुका सधै को टाईम मा आयो भने झन् मज्जा आउछ सचिन सर धन्यवाद ।
@kumarilimbu8712
@kumarilimbu8712 27 күн бұрын
यो भिडियो हेर्दा म nostalgic भएँ। बिगत दुई वर्ष अघि मिनि माउन्टेन र कृष्णथुम्की घुमेको झल्झली याद आयो।रोङको डाँडा,पाखा र पहाडलाई नजिकबाट नियालेको छु।रोङ र मेचिनगरमा मैले जीवनको अमुल्य समय व्यतीत गर्ने सुन्दर अवसर पाएको थिएँ।पुर्वी ब्लुज टिमलाई धेरै धेरै धन्यवाद अझ यस्तै राम्रो राम्रो भिडियो हेर्न पाइयोस्।
@malashrestha3187
@malashrestha3187 27 күн бұрын
मेरो मामाघर धुलाबारी हेल्दुबारी तीर पनि हात्ती आउँछ😮
@Pabi_Rai
@Pabi_Rai 27 күн бұрын
आज बेल्का पर्खिनु परेन है लु आइ पो सकेछ सचिन दाजुको टिम धन्यवाद 😍
@RajTamang-mw7jq
@RajTamang-mw7jq 27 күн бұрын
Watching for Saudi Arabia 🇸🇦🇸🇦 l Love for jhapa Nepal 🇳🇵🇳🇵
@surenrai1057
@surenrai1057 23 күн бұрын
अति नै उत्कृष्ट लाग्यो । जस्तो निम्ती धेरै धन्यवाद ।🙏
@khadkabrothers
@khadkabrothers 21 күн бұрын
काठमाडौं बाट हेर्दै धेरै राम्रो लाग्छ हजुर को video
@rbruchal9685
@rbruchal9685 27 күн бұрын
शायद 5-6 वर्ष अघिको कुरा होला बाहुंडांगी को एउटा होम स्टे को opening मा हामीलाई पनि निमंत्रणा थियो। नाम भुलेछु।सिलीगुड़ी बाट हामी 4-5 जना साथीहरु गएका थियौं। त्यो समय मिनी माउंटेन घुमेको याद आयो। धन्यवाद सचिन भाई धेरै वर्ष पछि त्यो ठाउँको दर्शन गर्न पाइयो।
@sandyseven6028
@sandyseven6028 23 күн бұрын
भिडियो सधैं जस्तै अत्यन्तै सुन्दर छ ।
@gyanendrarashaili1239
@gyanendrarashaili1239 27 күн бұрын
सचिन सरको गाउँघर घुम्न पाईयो खुशी लाग्यो । सुनिरहेको ठाउँ भएपनि तपाईँ जहाँ जानुहुन्छ त्यस ठाउँमा ओझेलमा परेका सुन्दर स्थानहरूलाई उजागर गर्दिनुहुन्छ 💐💐🙏
@PumaRai3
@PumaRai3 23 күн бұрын
हाम्रो बाहुनडाँगी हाम्रो गाउँ प्यारो छ मेरो ठाउँ❤❤❤❤❤
@TRAVELERGURUJI9
@TRAVELERGURUJI9 22 күн бұрын
आहा !🥰सार्है सुन्दर ठाउं हाम्रो बाहुण्डागी 🍀 धन्यवाद सचिन दाजु लगायत पुर्वी ब्लुजका संपूर्ण परिवारमा 🙏🏾। राधे राधे🍀🍀🥰
@SportsHubNepal
@SportsHubNepal 27 күн бұрын
सबै जना आपसमा मिलेर अगाडि बढम है मित्रहरु Thanks for 830 subsciber youtube Famaily ❣
@alinarai2053
@alinarai2053 27 күн бұрын
finally आयो ❤❤सारै सुन्दर ठाँउ र भिडियो सचिन सर 👌👌👌👌
@AnkitThapa-lx1dr
@AnkitThapa-lx1dr 27 күн бұрын
सायद कुनै पनि भाग छैन होला पुर्वी ब्लुज को टिम ले रमाइलो आनन्द अनि मनै चङ्गा न-बनाएको ... हाम्रो नेपाल हो नि त......नामै काफी छ ......🇳🇵🇳🇵🇳🇵🇳🇵↗️↗️↗️💖💖💖🙏🙏🙏🙏🙏🇳🇵🇳🇵
@user-cu4ny6zj5i
@user-cu4ny6zj5i 27 күн бұрын
हाम्रो गाउँ घर ओरि परिकाे यति राम्रो ठाउँ हेर्न पाईयो ।तपाईं लाई धेरै धेरै धन्यवाद 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
@narmayabhandari3861
@narmayabhandari3861 19 күн бұрын
धेरै धेरै धन्यवाद यति राम्रो भिडियो को लागि
@JENNYELECTRICALENGINEERI-gz3yz
@JENNYELECTRICALENGINEERI-gz3yz 27 күн бұрын
बाहुनडाँगी 2 पटक म गएको छु,र उत्तर दिशा लागेर माथि जिर्मले इलाम निस्केको छु I PURVI BLUES लाई सलाम छ I❤❤❤❤❤❤❤❤❤❤😊
@laganaghimire3657
@laganaghimire3657 21 күн бұрын
धन्यवाद सचिन भाई धेरै बर्ष देखिको प्रतीक्षा पुरा गरिदिनु भो।
@yubarajyt24
@yubarajyt24 23 күн бұрын
मेरो जागिर को २ महिना यहाँ पनि बितेको छ❤ रमाइलो स्थान छ यो बाहुनडाँगी ❤
@khadaksawad4294
@khadaksawad4294 21 күн бұрын
घर बसेरै पुरै नेपाल हेर्न पाउनु धेरै राम्रो हो
@bharatjoshi6137
@bharatjoshi6137 22 күн бұрын
निकै सुन्दर ठॅाऊ रैछ सचिन सरको घर
@bikashsir638
@bikashsir638 12 күн бұрын
Love from india..म पनी एवटा यूट्यूबर हो ।🙏🙏🙏
@chandrakhanal5500
@chandrakhanal5500 27 күн бұрын
क्या गजब धरगाँउकाे याथर्थ चित्रण गरिएकाे कुनाकाप्चा समिटिएकाे भीडियाे।हिमशिखर पछिकाे चुलाचुलि ।
@KkMagar-yu7vf
@KkMagar-yu7vf 27 күн бұрын
दाजु राम्रो छ हजुर ले बनाको भिदीयो हरु दाम्मि
@happymoment5221
@happymoment5221 26 күн бұрын
Day 1 आज बाट सुरु गर्छु यो video बाट purbeli blues का सबै video हेर्ने छु आज बाट 🙏
@dilkumarithatal7908
@dilkumarithatal7908 26 күн бұрын
Dhanyabad sir yeti ramailo video liyera awnu hunxa akdam dami lagyo 🙏💕💕💕💕💕
@RakeshRakesh-px9eb
@RakeshRakesh-px9eb 26 күн бұрын
साचै सुन्दर रहेछ ठाउ 😊😊😊😊
@ChanchalePardesi_vlog
@ChanchalePardesi_vlog 27 күн бұрын
बागलुङ जिल्लाको निसी खोला गाउँपालिका हाल कतार देखि हेर्दै ❤❤
@ppmovies9765
@ppmovies9765 25 күн бұрын
Wahhh हाम्रो प्यारो झापा 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@premkckcprem3179
@premkckcprem3179 25 күн бұрын
❤❤यति राम्रो रमणिय इस्थल देखाऊनु भएको मा सचिन र को टिम लाई धन्यबाद prem k c palpa😊
@user-tu2yg3jn2n
@user-tu2yg3jn2n 27 күн бұрын
मेरो बैनिको गाउँ नि देख्न पाईयो सचिन भाई धेरै धेरै धन्यवाद छ❤❤
@sdmobitech4376
@sdmobitech4376 26 күн бұрын
Ekdum plain SADA simple tarika le man nai lobhaune khal ko video huncha hajur ko.loved it permanent subscriber
@dineshdayar7
@dineshdayar7 27 күн бұрын
भिडियो आज चाहिँ छिटो आयो नि सर❤❤❤❤
@RajuNeupane-ed6gs
@RajuNeupane-ed6gs 26 күн бұрын
अत्यन्तै राम्रो एपिसोड साचिन सर हजुरको त कुनै पनि एपिसोड नछुट्याई हेर्ने गरेको छु। म राजु न्यौपाने
@shivaprasadsitoula9442
@shivaprasadsitoula9442 27 күн бұрын
गजबै रमाइला स्थानहरुकाे आनन्ददायी यात्रा।शुभकामना ।
@janakrajbhatt1788
@janakrajbhatt1788 27 күн бұрын
सारै मजा आयो आज पनि ❤❤❤🎉🎉 nepal is butifull ❤❤
@AshishRai-sz2km
@AshishRai-sz2km 27 күн бұрын
मलाई चाई सिब्जिको मुर्ती अति मन परेउ र चमकने सीला र ४९ धारा पनि अति मन परेउ सर सारैइ मनरम दृईसे हरु हेर्न पाईयो सर थन्क्यु सर
@AshishRai-sz2km
@AshishRai-sz2km 27 күн бұрын
kathamandu तिर आउनु भाे भअने एकचाेटि अबससे भेटनु हाेला सर
@user-re5ww6pv6r
@user-re5ww6pv6r 27 күн бұрын
Wow. Nice place. Nice village..Nepal is a one of the most beautiful country.....God bless you purvi blues teams..
@lassovlogs7872
@lassovlogs7872 27 күн бұрын
दाजु भिडियो हेर्नू सारै मजा आउछन् 👏👏👏❤️❤️
@lokendraadhikari2023
@lokendraadhikari2023 25 күн бұрын
Wow Kati ramro tau sachin daiko! good vedio dhai
@kumarthapa7831
@kumarthapa7831 27 күн бұрын
आज भन्दा १७/१८ बर्ष अघि स्काउटको क्याम्पिङ्ग काकरभिट्टा स्कुलमा थियो त्यसै बखत हामिलाई किष्ण थुम्की लगिएको थियो त्यो दिनहरु फेरि सम्झनामा आयो सचिन सर❤
@BijayTmg-nj5sn
@BijayTmg-nj5sn 25 күн бұрын
Aaha hamro jhapa jilla ramiloo😍😍😍😍
@ishworachhami9933
@ishworachhami9933 27 күн бұрын
पहिला पहिला हप्तामा यकपल्ट रामायण माहाभारत हेर्न कुरेझै बिहिबार purvi Blues हेर्न कुरेर बसेकाे छाै है सचिन सर।
@bunusubba2343
@bunusubba2343 13 күн бұрын
जे होस सचिन सरको घर देखियो खुसी लाग्यो ❤आफ्नो जन्मथलो कसरी भूल्न सकिन्छ र??? रमणीय स्थान मा घर रहेछ।
@user-pg3rl3zm3h
@user-pg3rl3zm3h 25 күн бұрын
सुन्दर मेरो देश 🇳🇵🇳🇵
@SUMEE269
@SUMEE269 27 күн бұрын
हजुर हरुको भिडियो साह्रै मन पर्छ
@KamalKathet
@KamalKathet 21 күн бұрын
Dherai khusi lagxa daju hamro tahulai pani tada tada ko manxe samu puraidinu vako ma
@user-wb3cq3zu5u
@user-wb3cq3zu5u 27 күн бұрын
Aaja ta chadai video ayacha ta sir thank you and love from attariya kailali.
@user-gn4mb5kx9j
@user-gn4mb5kx9j 27 күн бұрын
Aaja ta morning ma nei video hernu paye thank u sachin sir ❤
@AnitaThapa012
@AnitaThapa012 27 күн бұрын
Seen Kati ramro teii mathii dhunnnn jhanaii ramro👌👌
@user-rt9pf4im4d
@user-rt9pf4im4d 27 күн бұрын
I have been watching every episodes of this channel since 2076 BS. Thanks Sachin Dai and His team .
@somdhungana7796
@somdhungana7796 27 күн бұрын
हाम्रो ठाउ प्यारो गाउँ ❣️❣️❣️
@prabeshbhujel7665
@prabeshbhujel7665 27 күн бұрын
हाम्रो ठाउँलाई सबै सामु पुराई दिनु भएकोमा धेरै धेरै धन्यवाद हजुरहरुलाई
@puspabhandari9867
@puspabhandari9867 26 күн бұрын
सुन्दर vidio
@user-romarai
@user-romarai 27 күн бұрын
ल हैइ हाम्रो बाहुनडागीको आएछ❤️❤️❤️ हाती पिडित
@user-hg6tq4cq8o
@user-hg6tq4cq8o 27 күн бұрын
आज छिट्टै आएको मा धन्यवाद सचिन न्याउपाने सर
@bibekacharya4448
@bibekacharya4448 21 күн бұрын
Thank u purbelu blues!♥️♥️
@sujitkarki2494
@sujitkarki2494 26 күн бұрын
Sachin sir ko balyakaal biteko purano ghar dekhda ramailo laagyo .
@kamaltiruwa
@kamaltiruwa 27 күн бұрын
Hello Sachin sir I'm your biggest fans from Japan🇯🇵🇯🇵🇯🇵🇯🇵 ❤❤❤
@rameshrai7283
@rameshrai7283 27 күн бұрын
म यस च्यानलको नियमित दर्शक हो। भिडियो उत्कृष्ट छ शुभकामना।❤❤❤❤
@user-cu1rm8bg7v
@user-cu1rm8bg7v 26 күн бұрын
Beautiful hamro Nepali thank you so much Sachin vai always bless you 🙏🙏🫶🫶🫶🫶🇳🇵🇳🇵🇳🇵
@amritmagar704
@amritmagar704 26 күн бұрын
I am a regular viewer from Ktm .
@dhanmagar6874
@dhanmagar6874 27 күн бұрын
sarai ramro thau haru dekhaunu vakoma dhanyabad.
@bhimmagar1643
@bhimmagar1643 27 күн бұрын
Ati Sundar video jaya nepal waching UAE
@14sayer
@14sayer 27 күн бұрын
Great, nicely exploring the natural beauty and diversity of Eastern part of Nepal🎉🎉
@saritashrestha129
@saritashrestha129 27 күн бұрын
Bhai le hamlai hamro desh ko sabai jasto bhag dulai saknù vayo Bedesh pani jau hai bhai❤❤❤❤❤❤
@swastikakafle5350
@swastikakafle5350 27 күн бұрын
Oho hamro bahundangi❤
@udhapjoshi4877
@udhapjoshi4877 27 күн бұрын
Regular viewer from baitadi ❤❤
@udhapjoshi4877
@udhapjoshi4877 27 күн бұрын
Thank you
@gyantamang9710
@gyantamang9710 27 күн бұрын
Aha kati ramro gau ra tapaiko ghar ! lagyo swargako tukra nai ho❤❤❤
@user-ix3nx8mc8f
@user-ix3nx8mc8f 19 күн бұрын
Mero sasurali gau 👍
@sudarshanrai1992
@sudarshanrai1992 27 күн бұрын
मैले त छुटाएको छुईन है सचिन दाईको vlog औदि मन पर्छ। पुर्ब देखि पस्चिम पुग्नु हुन्छ हिमाल पहाड तराई समेट्नु हुन्छ।
@shishirthangamba7921
@shishirthangamba7921 25 күн бұрын
सदा सम्मान र समर्थन ❤
@samirakauliya2868
@samirakauliya2868 27 күн бұрын
❤❤❤ hjr ko gaw ghar dakhi yo dhare khusi lago daju ♥️
@pamphalimbu8301
@pamphalimbu8301 27 күн бұрын
Sachin bhai ko blog nachutai hercum hami pani. Bich Bich ma purbeli dhun aucha sarai ramro lagcha💐💐👍👍👍
@Naturediary123
@Naturediary123 27 күн бұрын
Wow nice❤🎉 sana yutuber sathiharu hami pani sabai milera agi badhau ❤❤
@malashrestha3187
@malashrestha3187 27 күн бұрын
मा नछुटाई हेर्छु ❤ लक्ष्मी सिर को घर को पनि tour गराउनुस् न
@sandyseven6028
@sandyseven6028 23 күн бұрын
यो पटक ढिलो गरि दुबै भिडियो लगातार हेरियो। त्यो मिनि माउन्टेनको नाम नेपालीमा राख्दा राम्रो हुने थियो ।
ТЫ С ДРУГОМ В ДЕТСТВЕ😂#shorts
01:00
BATEK_OFFICIAL
Рет қаралды 6 МЛН
НЫСАНА КОНЦЕРТ 2024
2:26:34
Нысана театры
Рет қаралды 1,6 МЛН
Smart Sigma Kid #funny #sigma #memes
00:26
CRAZY GREAPA
Рет қаралды 8 МЛН
ТЫ С ДРУГОМ В ДЕТСТВЕ😂#shorts
01:00
BATEK_OFFICIAL
Рет қаралды 6 МЛН