रोचक बन्दै राजनिती; प्रचण्ड रबीको २ घण्टा लामो भेट पछि रबीले पनि राजिनामा नदिने: झनै ल्यायो तरंग

  Рет қаралды 137,841

Bir Gorkhali Online TV (वीर गोर्खाली)

Bir Gorkhali Online TV (वीर गोर्खाली)

4 күн бұрын

#बिरगोर्खाली #जयनेपाल #
यदि तपाइएको वरपर समाचार बन्न लायक समाचार मुलक सामाग्री वा नयाँ प्रतिभाहरु छन् भने हामीलाई संपर्क गर्नहोस ।
बिर गोर्खाली
Contact HOST:9851196476
EDITOR : ISHWARI KARKI
पछि नसोध्नुहोला अहिल्यै लेख्दैछु । पत्रकार भएर किन स्वतन्त्र नभएको भन्ने धेरैको प्रश्न र जिज्ञासाको एकै उत्तर :
म पत्रकार नै हैन । देश डुब्न लागेकोले आफ्नो काम छाडेर यता लागेको मात्र हो । त् एउटा साधारण नागरिक हुँ ।
फेरि म स्वतन्त्र पत्रकार पनि हैन । किनकि, म देशको लागि राजसंस्था र सनातन धर्मको पक्षमा छु ।
यस अर्थमा यी दुई विरुद्ध बोल्नेको सधैं विपक्षमा छु । त्यसैले स्वतन्त्र पत्रकारिताको कुरा म संग नगर्नुहोला । स्वतन्त्र भएर देश डुबाउनेलाई वाहीवाही गर्न सक्दिन ।
म एउटै र एकै पक्षमा छु । केवल एक लक्षको लागि पत्रकारिता गर्छु र त्यो हो देशको हित ।
लुकीलुकी इम्बेसी र दलको पैसा लिएर वा इशाईको पैसा लिएर नजानिँदो पत्रकारिता गर्न र आफु स्वतंत्र छु भन्न मलाई आउँदैन ।
सिधै हाकाहाकी भन्दैछु म स्वतन्त्र पत्रकार हैन किनकि देशको पक्षमा मलाई जे हित लाग्छ त्यस्तै पत्रकारिता गर्छु र त्यस्तै आवाज उठाउछु ।
birgorkhali #onlinetv #latestnews#kailashsirohiya #the dark file #sidhakura #yubarajkandel #gyanendra shahi #manojsapkota#kinggyanendra #madankrishnashrestha #balenshah #haribanshaacharya#today_nepali_news #today_update #ganendrashahi #balenshah #kp_oli #mahesh_basnet #kp_oli #rabi_lamichhane #today_news #nepali_news_today #aajajko_news #durgaparsai #falgun1 #taja_khabar #rabi_lamichhane #today_news #rabi_lamichhane #today_news #news #nepalinews #ganendrashahi #today_live_news

Пікірлер: 631
@Dipakoli911
@Dipakoli911 2 күн бұрын
रवि दाई अबको ३० दिनमा सबै जेल हाल्नु पर्छ।८४ बहुमत पक्का
@AmanThapa-wf8re
@AmanThapa-wf8re 2 күн бұрын
३० दिन मा होइन हजुर ,अबको हीरो बन्नु पर्छ ।
@user-gq7vh5fk3z
@user-gq7vh5fk3z 2 күн бұрын
9
@user-gq7vh5fk3z
@user-gq7vh5fk3z 2 күн бұрын
1 Q11q
@balramgiri6704
@balramgiri6704 Күн бұрын
Yes yes yes Sahi Kura hajur 😊😊🥰🥰
@Pradeep-wk1bv
@Pradeep-wk1bv Күн бұрын
3 महिनामा केही गर्न सकेन अब को 1 महिना होइन 1 बर्ष भय नि केही गर्न सक्दैन पत्रकार हुदा बोल्न सजिलो छ काम गर्न भन्दा यस्तो पाराले मिसन 84 कोस्ले भोट दिन्छ र यस्तो गफाडिलाई कुर्सी पाय जो शीत नि मिल्न जानी देहिचिउरे
@AmanThapa-wf8re
@AmanThapa-wf8re 2 күн бұрын
प्रचण्ड र रबी नेपालि जनताको बिस्वाश लीने चान्स यहीनै हो
@ishworgiri9173
@ishworgiri9173 2 күн бұрын
Ho
@EvanAdhikari
@EvanAdhikari 2 күн бұрын
❤❤👍☝👈🙏🌹👌👉🌹
@harichandrapathak2785
@harichandrapathak2785 2 күн бұрын
प्रचण्ड र रबिलाइ यहि मौका हो जनताको मन जित्ने अबसर आएको❤❤❤❤
@dipakkafle6527
@dipakkafle6527 2 күн бұрын
प्रचण्ड यदि हो भने कसैलाई बचाउन छैन सब लाई ठोक्दिनु अन्तिम मौका छ
@GThapa-yv7nm
@GThapa-yv7nm 2 күн бұрын
प्रचण्ड लाई इतिहासमा सुनौलो अक्षर मा नाम लेख्ने मौका आएको छ है
@ashasubbath5901
@ashasubbath5901 2 күн бұрын
उथलपुथल त हुनैपर्छ भ्रष्टाचारीलाई जेल कोच्नै पर्छ !🙏🙏🙏
@yubrajupreti9683
@yubrajupreti9683 2 күн бұрын
भ्रष्टचारिलाइ समाउन थाले जनताको पूरा समर्थन रहनेछ बरु भ्रष्टचारि बाट देश जोगाउन सेनाको समर्थन लिन पहल होस
@user-pg8bg4dq6u
@user-pg8bg4dq6u 2 күн бұрын
लोै प्रचण्ड र रबि जी, फलाम तातिएको छ यहि बेला हो घन हान्ने ...
@user-mf9qm6dq5n
@user-mf9qm6dq5n 2 күн бұрын
सहि कुरा राजा लाई सत्ता बुझाउँदा राम्रो हुन्छ
@subashrana5319
@subashrana5319 2 күн бұрын
सहि कुरा हो इनिहरुलाई सत्ता दिनु भन्दा राजा लाई सत्ता देनु राम्रो हो
@shantapokharel66
@shantapokharel66 2 күн бұрын
साच्चै प्रधानमन्त्री प्रचण्ड ज्युले उथलपुथल गर्नै पर्छ ।अब सब भ्रष्टाचारिहरुलाइ जेल कोचुम ।फेरि जनताको मन जित्ने मौका आकोछ यो मौका अवसरलाई गुमाउनु हुदैन है। सबलाइ जेलमा कोचुम ।।१ महिना भनेको धेरै टाइम हो।।
@madhavshrestha8677
@madhavshrestha8677 2 күн бұрын
लौ प्रचण्ड ज्यू र रबि ज्यू मौका यहिँ हो भषटचारि हरु लाइ जेल कोचेर राजा संग मिलेर २०४७ साल को संबिधान ल्याउनुस् उखाने र लठउरे लाइ देखाइ दिनुस
@ishworgiri9173
@ishworgiri9173 2 күн бұрын
Yeti gareya ta. Hune ho hajur khoi
@prakash.tamangtamang6301
@prakash.tamangtamang6301 2 күн бұрын
अबको ३० दिनमा भ्रष्टाचारहरु सबैलाई जेल खोच्नु पर्यो अनि सबैको हाई हाई हुनेछ !
@Sitadevi.pasupalan
@Sitadevi.pasupalan 2 күн бұрын
प्रचण्ड यदि आमा को दुध पियकै हो भने कसैलाई बचाउन छैन सब लाई ठोक्दिनु अन्तिम मौका छ ❤❤
@jawansinghtamang
@jawansinghtamang 2 күн бұрын
गिरीबन्धु ओलीको प्र.म बन्ने सपना कोमामा?😊
@SimrikOnline1
@SimrikOnline1 2 күн бұрын
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@sukegurung7101
@sukegurung7101 2 күн бұрын
जय रबि,जय प्रचण्ड र जय बालेन
@khadkaramkumar3416
@khadkaramkumar3416 2 күн бұрын
कुर्ची नछोडनु होला अब प्रचण्ड र रबि मिलेर भटाभट भ्रष्टाचार को फायल खोल्नु होला जनताले साथ दिने छन मौका यहि हो
@BidurShibakoti-wr6ez
@BidurShibakoti-wr6ez 2 күн бұрын
केपीलाई जेलहाल खेल खत्म हुन्छ
@SimrikOnline1
@SimrikOnline1 2 күн бұрын
🙏🙏🙏🙏🙏🙏🙏
@labkushshah3952
@labkushshah3952 2 күн бұрын
अब यो देश मा,डाक्टर साहब को अभिबेक्ती अनुसार हुँदै जावोस भन्ने झिनो आसा राख्दै ! डाक्टर शाहब लाई धेरै धेरै नमन गर्दछू 🙏🙏🙏🎉
@khabarfatafat4169
@khabarfatafat4169 2 күн бұрын
डा.राम उप्रेतिको आक्रमक अन्तरबार्ता सारै राम्रोलाग्यो अब प्रचण्डले सेनासङ्ग मिलेर राजा ल्याउनु पर्छ
@biwashlama1100
@biwashlama1100 2 күн бұрын
प्रचण्डले राजिनामा दिनु हुदैन भ्रष्टाचारी के पि ,शेर र आर्जु मन्जुी खोरमा कोच्नु पर्छ।
@user-ij1hg9nx9n
@user-ij1hg9nx9n 2 күн бұрын
प्रचण्ड र रवि मिलेको खण्डमा उथलपुथल हुने ठूलो सम्भावना छ।बस् आँट गर्नुपर्यो।करोडौं जनताको साथ पक्कै पनि हुनेछ।
@user-ce3qj8dr4k
@user-ce3qj8dr4k 2 күн бұрын
अरु सरकारभन्दा केही हदसम्म यो सरकार ठिक ठिकै छ भूमाफिया तस्करको हातमा सुम्पिनुभन्दा जोखिम उठाउ खतरा मोल्नुपर्छ सम्माननीय प्रधानमन्त्री ज्यू सार्वभौम जनता तपाईँको साथमा छ धन्यवाद
@bhimkhatiwada4123
@bhimkhatiwada4123 2 күн бұрын
रबि र प्रचण्ड को लागि गोल्डेन अबसर हो यो।
@BkUpadhyay-nx9kq
@BkUpadhyay-nx9kq 2 күн бұрын
डा. उप्रेती को अभिव्यक्ति एक दम सहि र सत्य छ । अब गर्ने यस्तै हो ।
@sherbahadurkhadka3483
@sherbahadurkhadka3483 2 күн бұрын
सही बिस्लेण
@ChandaWanem-nr9hj
@ChandaWanem-nr9hj 2 күн бұрын
आर्जु को टिम र केपि ओलि को टिम लाई चाडो जेल हाल्नु पर्यो प्रचण्ड र रबि ले
@nareshshrestha7068
@nareshshrestha7068 2 күн бұрын
यसो गरे प्रचण्डको पनि केही हित हुन्छ जनताको नजरमा पनि हिरो
@dharmrajdhakal3249
@dharmrajdhakal3249 2 күн бұрын
प्रचण्ड र रबि ले यो एक महीनामा १५/२० जना जति भ्रष्ट नेता नेति भाउजु हरु सबै लाई जेल कोच त सत्ता आफ्नै हो
@rayamajhinirmala6611
@rayamajhinirmala6611 2 күн бұрын
उथल पुथल कांग्रेस ए मा ले ले होइन अब ठुलो उथल पुठल प्रचण्डले गर्दै छन्। हेर्दै जाउँ.....।
@adhikarinepalikanxo4406
@adhikarinepalikanxo4406 2 күн бұрын
प्रचण्ड ले जितिहाल्छन
@kamalchohanthapa
@kamalchohanthapa 2 күн бұрын
हो भ्रष्टाचारीलाई कारबाही गर्न पर्छ यो १ महिना भित्रमा। प्रचण्ड र रबि सर ले यिनको नाकको डादीमा हान्न पर्छ।
@mohanilalpandey5835
@mohanilalpandey5835 2 күн бұрын
लौ छिटो गरम शुभ काममा ढिलो नगरौं।यति गरे प्रचण्ड जी र रबि पनि प्रशंसा को पात्र बन्नु हुनेछ।
@Hamal123
@Hamal123 2 күн бұрын
अब जसरी राजाको नासो राजा लाई नै दिनुहोस प्रचण्ड !
@prabhubasnet4415
@prabhubasnet4415 2 күн бұрын
८४ मा वहुमत काे माेेेका यहि हाे रबि सर
@user-em2kh2hi7j
@user-em2kh2hi7j 2 күн бұрын
रास्वापा कहिलैपनि सकिनेवालाछैन जनताहरु हेरेरबसेकाछन् झनफस्टाउँनेछ
@chandbahadurrana9629
@chandbahadurrana9629 2 күн бұрын
सत्य को जित अवस्य हुन्छ असत्य को हार अवश्य नै हुनेछ त्यो समय भनेको एहि समय हो बुझि राखे हुन्छ दलाल नेताहरु को दिन गन्ती शुरु भएको छ जनता जागि सकेको छ थाहाँ छ कि छैन देश र जनतालाई बचाउनुपर्छ भन्ने मान्यता छ मेरो 🔥🔥🔥🔥🔥 जय नेपाल समय ले परखिदैना गृहमन्त्री ज्यु
@dharmendrashahi8343
@dharmendrashahi8343 2 күн бұрын
राम्रो कुरो दुबै नेताहरूलाई जेल हाल्नुपर्छ।
@technobhai1583
@technobhai1583 2 күн бұрын
सहि कुरा डाक्टर साब
@user-zt5yt2bj7f
@user-zt5yt2bj7f 2 күн бұрын
डाक्टर सहाब 🎉🎉❤❤ तपाईंको आनतरवरता excellent xa सहि कुरा जनता समु बुझाइदिनु भो
@dineshmainali369
@dineshmainali369 2 күн бұрын
बरु राजसस्था लाई नि ठाउँ दिएर प्रचण्डले नछोडेकै राम्रो
@sanushrestha4958
@sanushrestha4958 2 күн бұрын
सहि कुरा
@SimrikOnline1
@SimrikOnline1 2 күн бұрын
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@gangaprasadkandel8155
@gangaprasadkandel8155 2 күн бұрын
भरस्ट जती लाई जेल मा कोची छाडेर मात्र राजिनामा देऊ रबी तिम्रो नाम अमर हूनेछ इतिहास मा सुनौलो अक्षयर मा लेखिने छ
@manmgrbdr8324
@manmgrbdr8324 14 сағат бұрын
प्रधानमन्त्री र रबि मिलेर अब फटाफट भ्रष्टाचारको फाईल खोलेर यी चोर नेताहरूलाई जेल कोच्नु होला यसमा जनताले साथ दिनेछन् मौका यही हो! यति गरेपछि जनताको पुर्ण साथ रहनेछ!
@madutmg
@madutmg 2 күн бұрын
तितो सत्य मनकै कुरा गर्नु भो🫡🫡🫡 डाक्टर साब
@ashokkunwar5807
@ashokkunwar5807 2 күн бұрын
प्रधानमन्त्री र गृहमन्त्री समक्ष यो भिडियो पुग्नै पर्छ। सहि मार्गदर्शन मिल्छ
@babukajishrestha1073
@babukajishrestha1073 2 күн бұрын
हाे।ठिक , राजालाई सत्ता बुझाई दिय पूचन्द र रबि सरकाे भबिस्य रामूाे पनि र जनता पनि खुसि ।
@ramgovindmahto7470
@ramgovindmahto7470 2 күн бұрын
रबी‌ दाई‌ 30दिन‌ मा‌ जादुई। देखाउनु। भ्रष्ट ‌ नेता‌ ‌लाई‌ जेल‌ कोच‌ ‌दिन
@user-ww8gr6ek5j
@user-ww8gr6ek5j 2 күн бұрын
एकदमै सहि अब त्यही गर्नुपर्ने भो
@user-fh7yf6gh8h
@user-fh7yf6gh8h 2 күн бұрын
अब ढिलो न गर्नुस रबि सर छिटो झ्याप झ्याप पारेर जेल मा कोच्नुस एहि हो मौका जन्ता को नजर मा माहान बन्नु हुन्छ न डराउनुस रबि सर प्रचन्ड र तपाईं मिलेर यो एक महिना मा देखाइ दिनुस जन्ता लाई असल नेता को प्रमाण रबि सर्👍️👍️👍️👍️👍️👍️👍️
@user-xh3oy3ib5j
@user-xh3oy3ib5j 2 күн бұрын
होनि यहि समय हो ल प्रचण्ड र रबि जि आट गर्नु नेपाली जनताहरु तपाई कै साथ मा छन यदि यसो नगरे तपाईं हरु पनि सिद्दिनु हुन्छ गर या मर
@prakashbhurtel2700
@prakashbhurtel2700 2 күн бұрын
नेपाली जनताकाे साथ र सपाेर्ट पाउने अवसर यहि हाे ,,प्रचण्ड जी ,र रबि जी ,राजा ल्याउनुहाेस सबै देशद्राेही हरुलाई नक्खुजेलमा हाल्नुस ,
@bhupenjung8617
@bhupenjung8617 2 күн бұрын
मौका मिलो रबि ❤❤❤प्रचण्ड एकपटक चमत्कार देखाइदेउ 😂😂😂भ्रष्टाचारि भुमाफिया कालो बजारी बिचौलिया देसद्रोही रास्ट्र घाती नेपाली जनताक दुश्मन हरु लाई कदापी न्छोद्नु होला जनता तपाईं हरुको साथमा छन जय नेपाल प्रचण्ड ❤❤❤❤❤❤❤रबि
@balaramdhungana1684
@balaramdhungana1684 2 күн бұрын
राजा लाइ बुजाइ दिय धेरै राम्रो देश बाच्ला जय नेपाल
@shivasharma2609
@shivasharma2609 2 күн бұрын
पुलिसले आरजु देउवा पक्रन नमानेर यो अवस्था अाएको उप्रेती जी ।नेपालको पुलिस प्रशासन व्यवसायिक छैन राजनीतिक पर्टीको पाल्तु बनेर बसेको छ ।
@birthapa3919
@birthapa3919 2 күн бұрын
प्रचण्ड ज्यु लाई ईश्वर ले दिएको यो एउटा सुनहरा मौका हो तपाई ले राजा लाई राज सिहासन मा बसाउनु होस इतिहास मा तपाईंको नाम सुन को अक्षर ले लेखिन छ। मरेर के लानु छ जिउँदै गरेर देखाउनु होस।🙏🇳🇵
@KarnaPyakurel-bq4wq
@KarnaPyakurel-bq4wq 2 күн бұрын
यो एउटा मौका हो रबि गृहमन्त्री ज्यू लाइ जनताको साथ पाउन एक महीना भित्र आरजु केपी ओली जस्ता मानिस लाइ पक्राउ गरि जनता लाइ देखाइ दिनुहोस्।
@khadakshahi2234
@khadakshahi2234 2 күн бұрын
सबै का फाइल खोले कोहि बचदैनन जेल कोले हाल्ने
@sarojKhatri-yw4fh
@sarojKhatri-yw4fh 2 күн бұрын
शही कुरा आयो है दाइ को ❤
@sabishasabishathapa196
@sabishasabishathapa196 2 күн бұрын
सबै भन्दा पहिला सहकारीको पैसाजनता लाई दिलाउनु गृहमन्त्री ले
@tejendraacharya6736
@tejendraacharya6736 2 күн бұрын
किन रवि रवि भनेको हो सरकारको नेतृत्व कसको हो कसले गरेको हो त्यो बुझेर बुझाउनु पर्छ नि आम जनतालाई।
@gopalbhadurr5004
@gopalbhadurr5004 2 күн бұрын
यो बोलि सहि ठाउँमा आयो।
@KarnaPyakurel-bq4wq
@KarnaPyakurel-bq4wq 2 күн бұрын
भ्रष्टचारी हरू लाइ समातिदिए र जनताको अगाडी राखीदिए जनता साथमा हुने छन् गृहमन्त्री ज्यू।
@khojrajsedai860
@khojrajsedai860 2 күн бұрын
कुरो सहि
@sadanandapokhrel9063
@sadanandapokhrel9063 2 күн бұрын
गृहमंत्री ज्यू भ्रष्टचारी लाई जेलहाल्नुहोस १महिना समय छ ८४ मा सबै देशैले जय रबि भन्छ।
@ramkajithapa5005
@ramkajithapa5005 2 күн бұрын
अब30 दिनमा सब लाई जेल पठाइ दिनु प्र म गृ म ले !
@krishnatamang472
@krishnatamang472 2 күн бұрын
उहाँ दजुको कुरा १०० मा १०० ठिक छ सम्पुर्ण जन मानबमा मजन होस।
@user-os9tf5rv4i
@user-os9tf5rv4i 2 күн бұрын
डा सापको सहि बिस्लेसन ।
@Mohanilaal
@Mohanilaal 2 күн бұрын
काङ्ग्रेस एमालेको सत्ता समीकरण मुलुकको हिताका निम्ति हुदैहोइन।। हो मात्रै आफ्नो कुकिर्त्य लुकाउनका निम्ति । यिनिहरुले रबिजस्तो गोमन सापलाइ जिस्क्याए , प्रचण्ड जस्तो राक्षस भन्दा पनि बहादुरलाइ जिस्काउनु नै आत्महत्याको स्वरुप हो।
@user-yu5xw6nd4b
@user-yu5xw6nd4b 2 күн бұрын
धन्यवाद रामप्रसाद उप्रेती सरलाइ सहि कुरा गर्नु भो
@rajarampaudel-ym1xp
@rajarampaudel-ym1xp 2 күн бұрын
भष्टचारिहरु भटा भट जेल कोच्ने हो भने जन्ता सडक आउछन जन्तको अदालतको पावरले सरकार मजबुत देखिन्छ आटचाहि हुनजरुरिछ ।
@mitrabhusal7851
@mitrabhusal7851 2 күн бұрын
राम प्रसाद जीले ठिक भन्नुभयो कि के हो? भष्टाचार का खुन्खार डनहरु लाई जेल कोचौ । अन्तिम अस्त्र ठोक्नुस जे पर्ला पर्ला! २०४७को अवस्थामा जाउ न त । रमाइलो पनि हुन्छ जनताले पनि साथ दिनेछन् कि! ठोकौँ।
@chakgurung3175
@chakgurung3175 2 күн бұрын
सहि बिश्लेषण
@dipakghimireghimiredipak4788
@dipakghimireghimiredipak4788 2 күн бұрын
यहि मौका हो भ्रष्टाचारीलाई कार्वाही गर्ने खुट्टा नकाउनुस।
@Birgorkhalitv-xf6vi
@Birgorkhalitv-xf6vi 2 күн бұрын
महत्त्वपूर्ण बहस
@amitthapa2357
@amitthapa2357 2 күн бұрын
यो कुरा त सबै लाई थाहा भैसक्यो मेरो १० बर्ष को छोरा ले पनि बुझिसक्यो.. अब गर्ने के?भ्रस्टाचारि लाई दुई दिनमा अदालतले छाेड्दिन्छ।।दिक्क लाग्न लाग्यो अब त उफ् तैपनी जय नेपाल जय देश।।🙏🙏🙏🙏
@BishnuThapa-nr5in
@BishnuThapa-nr5in 2 күн бұрын
एकदम सही
@Chandra-wo7bn
@Chandra-wo7bn 2 күн бұрын
यी दुई दललाई समापत नगरे समय यो देस जनता हरु बनने वाला छैन जनताहरुले बूजीसकेकाछन पहेलेका जसता जनता छैनन धेरै बाटा छन
@bhawanibhattarai3613
@bhawanibhattarai3613 2 күн бұрын
प्रधानमन्त्री ज्यू राजिनामा नदिनोस !
@bhupaltamang839
@bhupaltamang839 2 күн бұрын
यो कुरा प्रचण्डले सुन्दिए त हुनेनि
@layamainali1712
@layamainali1712 2 күн бұрын
मेरा कान गङ्गा जल हालेजस्तो पबित्र भए🙏 बहुत सान्दर्भिक कुरा सुन्ने मौका मिलाइ दिएकोमा बिर गोर्खालि युटुब च्यानेललाइ बहुत बहुत धन्यवाद🙏😊केपिको दौरासुरुवाल अब मुसाले काट्ने भो त🤣🤣
@somnathsubedi1188
@somnathsubedi1188 2 күн бұрын
अतिनैउत्कृस्त सहि भन्नुभयो चित्त्बुज्ने कुरा भन्नुभएको मा धन्यवाद dr, sahablaai
@prabhubasnet4415
@prabhubasnet4415 2 күн бұрын
Sahi ho dr.upreti sir ko bhanai salut dr.saheb
@Kode_Hustler
@Kode_Hustler 2 күн бұрын
राजा त चाहिँयो चाहिँयो। राजासँग मिल्नै पर्छ राजा आउनैपर्छ।
@raysentertainment491
@raysentertainment491 2 күн бұрын
यो एक महिनाभित्र सबैलाई समातेर जेल हाल्न सके जनताको विश्वास जितिन्छ
@basantathapa5346
@basantathapa5346 2 күн бұрын
यदि प्रमाण छ भने ती जो सुकै होस चाहे त्यो नेता होस् मन्त्री होस् समात यिनिहरुलाइ खोज आर्मी पुलिस कसैको ब्यक्ति गत नोकर होइन देश र जनताको लागि हो नेताको गुलामी होइनन
@shriyashree8337
@shriyashree8337 2 күн бұрын
अब रास्वपाले आफ्नो ताकत र देखाने यो एक महिना हो । अब अँखा चिम्लेर झ्याप झ्याप पार्ने हो प्रधानमन्त्रीले साथ मात्रै दिनु पर्‍यो । अनि मात्रै मावबादिलाई जन्ताले के का लागि भोट दिएका हुन् त्यो जनता लाई चित्त बुझाउनु जरुरी छ र 84 सि मा फेरि पनि बहुमत ल्याउनु जन्ताले भोट दिने छ रास्वपाटिलाई ।
@user-yq4fy8gp4y
@user-yq4fy8gp4y 2 күн бұрын
गर्नु पर्ने यहि हाे प्रधान मन्त्री ले सिदै राजालाई बुझाउदा नै प्रधान मन्त्री काे बुद्धि मान हुने छ।
@kumarthapa5810
@kumarthapa5810 2 күн бұрын
सहि विश्लेषण
@rammayathapaliya8934
@rammayathapaliya8934 2 күн бұрын
फटाफट फाइल खोल,रोइलो नगर।
@Birgorkhalitv-xf6vi
@Birgorkhalitv-xf6vi 2 күн бұрын
great analysis
@gibinadabhaktashresta1707
@gibinadabhaktashresta1707 2 күн бұрын
एक जना ज्योतिष ले त ०८१ मा राजा आउँछ भनेर बोलेका थिए पुग्छ कि क्या हो.....
@Riseupnepal
@Riseupnepal 2 күн бұрын
Prachanda Raja lyau.. timro jaya hunxa
@shreeramchhetri680
@shreeramchhetri680 2 күн бұрын
देश लुटि भुटि खाने र पसिना बगायर खानेका बिच घमासान हुने पक्का छ । बरु देश छाेडेर भाग्न पर्ने अछम्य अपराध गरेकाहरु सुरक्षित रुपमा भागेहुन्छ ।
@purnashahi-zh4dk
@purnashahi-zh4dk 2 күн бұрын
डा साब ले भनेजस्तो प्रचन्द ले गरि दिए भने हामि जनताहरुले भनेजस्तो हुने थियो क्याबाद हुन्छ
@sjp421
@sjp421 2 күн бұрын
अघि बढ्नुहोस् रबि दाई जनता तपाईको साथमा छन्
@narayanpuri5133
@narayanpuri5133 2 күн бұрын
We want king 🤴 jay Nepal 🤴 🙏 🇳🇵 shree pashupatinath le hami sabii nepali ko kalyan garun 🤴 🇳🇵 🙏
@Kathmandunepal-yc7ts
@Kathmandunepal-yc7ts 2 күн бұрын
सहि हाे
@youtubepremium3512
@youtubepremium3512 2 күн бұрын
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉r👍👍👍👍👍👍👍👍👍👍👍👍✅कुनै हालतमा रबीले राजी नाम दीनु हुदैन यो सरकारले दहरा खुट्टा टेक्नु होस सुभोकामाना💐💪✅
@gibinadabhaktashresta1707
@gibinadabhaktashresta1707 2 күн бұрын
प्रचण्ड ले झन ठुलो उथल पुथल गरेर देखाइ दिनु नि.... राजा लाई सुम्पिदिएर
@rayamajhinirmala6611
@rayamajhinirmala6611 2 күн бұрын
जे भयाे भयाे राजा ल्याए उत्तम हुनेछ।
FOOLED THE GUARD🤢
00:54
INO
Рет қаралды 64 МЛН
Heartwarming: Stranger Saves Puppy from Hot Car #shorts
00:22
Fabiosa Best Lifehacks
Рет қаралды 17 МЛН
Вечный ДВИГАТЕЛЬ!⚙️ #shorts
00:27
Гараж 54
Рет қаралды 14 МЛН
КАРМАНЧИК 2 СЕЗОН 7 СЕРИЯ ФИНАЛ
21:37
Inter Production
Рет қаралды 492 М.
ནང་ཆོས་ངོ་སྤྲོད། ༼ཉིན་དང་པོ།༽
2:52:09
སྤྱི་ནོར་ྋགོང་ས་ྋསྐྱབས་མགོན་ཆེན་པོ་མཆོག
Рет қаралды 108 М.
FOOLED THE GUARD🤢
00:54
INO
Рет қаралды 64 МЛН