राजा ज्ञानेन्द्रकाे पुनस्थापना हुने, उपायसहीत बाेले Dr. Jagman Gurung

  Рет қаралды 65,689

Samajkoawaj tv समाजकाे आवाज

Samajkoawaj tv समाजकाे आवाज

Күн бұрын

or more news: www.samajkoawaj.com
Camera: Samajko Awaj
Official Website: www.samajkoawaj.com
Email-community2067@gmail.com
तपाईले हाम्रो यस च्यानललाई SUBSCRIBE गर्नु भएको छैन भने हाम्राे भिडियाे पहीले हेर्नका लागि अहीलेनै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्न अनुराेध गर्दछाै । तपाईलाई हाम्राे भिडियो मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्न अनुराेध गर्दछाै ।
Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-९८५१०७०३२५
----------------------------------------------------------------------------------------------------------
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
----------------------------------------------------------------------------------------------------------
#samajkoawaj.com#samajkoawaj #समाजकाे आवाज#samajkoawaaj
समाजकाे आवाज मल्टिमिडिया प्रा.लि द्धारा संन्चालीत यस च्यानल सूचना बिभाग र प्रेसकाउन्सिलमा आधीकारीक आवद्धरहेकाे छ ।।

Пікірлер: 102
@samajkoawajtv722
@samajkoawajtv722 8 ай бұрын
@राजा ज्ञानेन्द्रकाे पुनस्थापना हुने, उपायसहीत बाेले Dr. Jagman Gurungkzbin.info/www/bejne/hXqumpl7mrFqhdU
@bambahadurthapa3738
@bambahadurthapa3738 8 ай бұрын
राष्ट्रका निम्ति हितकारी प्रवचन मननीय छ । डा. जगमान गुरुङको जय होस्।
@pokhrelitaranga8266
@pokhrelitaranga8266 8 ай бұрын
राजा सबैका साझा, राजा एकताका प्रतिक , डा, जगमान गुरुङ राष्ट्र गुरुको जय होस्
@sitathapa33
@sitathapa33 8 ай бұрын
हजुरको माहावाणि सबै पुरा हाेस नेपाल र नेपालीको लागि शाह बसिय राजा हउन
@sureshsinghbhandari8257
@sureshsinghbhandari8257 8 ай бұрын
राजतन्त्र जिनदाबाद राजाआऊ देसबचाऊ ❤❤❤❤❤❤❤❤❤❤❤❤
@ManiKumar-ht1cf
@ManiKumar-ht1cf 8 ай бұрын
राजतन्त्रकोआधार गोर्खाजाति गोर्खाांभाषा गोर्खासंसकृति जुन वास्तव जनजातीय बिन्दूबाट सुरूभएर बिशाल गोर्खासाम्राज्यमा परिणत भएको त हो तर पृथिवीनारायण शाह पछि उनको तीअवधारणालाई थाम्ने माईकी ला ल नजन्मिएकोले तिमीहरूल् गोर्खात्व नैभूल्रेर किर्ते नेपालीहुन खोज्दा आज तिमीहरूकै देशमा गोर्खानाममा न जाति न त्योनाममाभाषा। नागरिकता नेपालीनाममा ठीक छ तर तिमीहरूकोजातिंखोई? नेपालीनाममा जाति हुँदैन किनभने मारवाडी गोल्छा पनि नेपाली बंगालीपनि नेपाली गोर्खा ग्यान्न्द्र पनि नेपाली तिमीहरूगोर्खाभएर गोर्खाभन्नु नसक्नेकोनिम्ति त्यो देश नै श्राप हो।बाबा गोर्खनाथलाई भूल्येो गोरंखकालीभूल्यौ के को देश तिमीहरू श्रापित हौ कुरा गर्छौ राजतन्त्रको? लाज छैन ? गोर्खाजाति गोर्खांभाषा त सन१९३३ समिम चलेको पनिथाह नहुने लाई के को देश केकोजीति केकोंभाषा । सुध्र समय कम छ जयबीबी गोरखनाथ जय गोरखकाली तर गोर्खानाम फ्याक्ने अपराधी राजतन्त्र । तिमीहरूकोईतिहास १७६८ सन देखिकोमात्र होथीहांछ?
@uttambahadursingh7272
@uttambahadursingh7272 8 ай бұрын
*तत्वदर्शी युगपुरुष डा.जगमान गुरुङज्यूमा अनन्त श्रद्धार्पण 🇳🇵🌹🌹👏👏
@parshuramparajuli6438
@parshuramparajuli6438 8 ай бұрын
यो उमेरमा पनि कस्तो स्मरण शक्ति हो डाक्टर साव हजुरले नजानेको केही रहेछन जयहोस हजुरको
@bambahadurthapa3738
@bambahadurthapa3738 8 ай бұрын
राष्ट्रिय हितकारी प्रवचन। जय होस् हजुरको।
@tikaramthapa6581
@tikaramthapa6581 8 ай бұрын
Thank you Dr Jagman Grg Sir 108 तोपको सलाम।नेपाल देश को धर्म संस्कृती बचाउने मा तपांईको ठुलो हात छ र नेपालको परमपरा History 100% थाहाछ।Thank you Dr Sir.
@gopidahal2209
@gopidahal2209 8 ай бұрын
100% right Dr Jagman guruji Jay hos ,watching from USA!
@durgapoudel3214
@durgapoudel3214 8 ай бұрын
🙏🌹डाक्टर जगमान गुरुङको जय!🌹🙏
@user-jg3ef5ot9q
@user-jg3ef5ot9q 8 ай бұрын
राजतन्त्र जिन्दाबाद ,जयदेश जयनरेश🌹🙏🇳🇵🌺♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
@user-rg5is3pj5e
@user-rg5is3pj5e 8 ай бұрын
हजुरको बाणी अमृतमय छ हजुरको जय होस्
@radhamohanpaudel2678
@radhamohanpaudel2678 7 ай бұрын
जय होस
@rajendraprasadregmi523
@rajendraprasadregmi523 7 ай бұрын
छीटो भन्दा छिटो राजतन्त्र ल्याउ देशभक्त नेपाली एक होऊ
@Delje960
@Delje960 8 ай бұрын
गणतन्रंले देश डुबायो
@shashikumarbhatta1478
@shashikumarbhatta1478 7 ай бұрын
जगमान गुरुङ ज्यु तपाईले गरेको जुनसुकै पनि हिन्दुधर्मको जानकारी एकदमै ठिक छ यसर्थ राजा आएपछि तपाईले राजालाई धार्मीक संबंधित हरेक जानकारी दिनपर्छ किनकि हाम्रो हिन्दुधर्मको उत्थान हुनेछ ।
@jayabista6126
@jayabista6126 8 ай бұрын
राजतन्त्र जिन्दावाद।
@premlalshrestha5113
@premlalshrestha5113 8 ай бұрын
jaya hos jagman gurung sirko
@KamalKumar-rc4yd
@KamalKumar-rc4yd 8 ай бұрын
यो राजा खोज्ने लाई नेपाल बाटै लख्र्ट्नु पर्छ।
@narendradahal9472
@narendradahal9472 7 ай бұрын
राजतन्त्र जिन्दावाद
@sitaramdharel6886
@sitaramdharel6886 8 ай бұрын
Jagman sir tapaina mahan bichar xa
@user-cc2bq9zb3w
@user-cc2bq9zb3w 6 ай бұрын
Dr jaman grgji ko ATI uttam parbachan sadai sunam
@user-bo2qe9sj7g
@user-bo2qe9sj7g 8 ай бұрын
जाेगमानबा,तपाञिलाइ,,मेराे सलामछ
@rameshbista6016
@rameshbista6016 8 ай бұрын
जयहोस ।
@ghanashyamacharya38
@ghanashyamacharya38 8 ай бұрын
Jaya shree GuruGorakha Nath Mata Bhabani Jaya jaya jaya Hoss
@ghanashyamacharya38
@ghanashyamacharya38 8 ай бұрын
Thank you sir
@neeshamkhadka
@neeshamkhadka 8 ай бұрын
क्या मज्जा आयो अलि कता भने पनि आस जाग्यो मेरो देश मा अभिभावक पाइन्छ कि भनेर । राजा ज्ञानेन्द्र सम्म उहाँ को प्रबचन पुगोस 😊 र राजा तत्काल पुजा आराधान मा जाग्नु पर्यो अब समय आयो 😊 अब चुप बस्ने होइन जाग्ने हो । जय देश जय नरेस ❤
@neeshamkhadka
@neeshamkhadka 8 ай бұрын
राजसस्था जिन्दावाद ❤ यि समान्ति हरुलाइ अब खेद्नु पर्छ । सब राष्ट्रबादि हरु एक हौ ❤
@subhash7408
@subhash7408 8 ай бұрын
राजा सबैको साझा .yo history of kingdom Nepal 🇳🇵.
@user-pf3vk4yy6z
@user-pf3vk4yy6z Ай бұрын
राजा ले अझै पनि गोरख नाथ गोरख काली माता को पूजा गरिन्छ
@learnnepalipianorockandrol6473
@learnnepalipianorockandrol6473 7 ай бұрын
अब सबै जना राजा हो केको राजा चाहिएको
@donerastrabadi
@donerastrabadi 8 ай бұрын
verry good gurung jiu
@user-se8kt7di1j
@user-se8kt7di1j 8 ай бұрын
50 लाख मध्ये त 3 लाख त म आफै दिन्थे गोरखनाथ र गोरखकालि पुजाको लागि यदि राजसंस्था फर्कन्छ र हिन्दुराज्य हुन्छ भने
@ianraee2724
@ianraee2724 8 ай бұрын
ज्ञानेन्द्र बिग्रेको नै कन्चुस भएर हो त्यत्रो अपुतालीमा आएको बिरेन्द्रको सम्पती छ आफ्नै पनि छ तर देश,जनता,समाजलाई काम लाग्ने गरि काहि कत्तै केहि गरेको देखिन्न,अझै सरकारी श्रोतबाट नै आफ्नो खर्च लिदै होला, त्यसैले गुरुजी यस्तोको बखान गर्नु बेकार छ
@netrarajsinghthakuri1851
@netrarajsinghthakuri1851 8 ай бұрын
जय गुरुदेव
@GokulKhadka-su4md
@GokulKhadka-su4md Ай бұрын
सहि नै हो
@user-in6ih8kd9p
@user-in6ih8kd9p 8 ай бұрын
GORAKHA KALI DEVI RA GORATH NATH NEPAL KO RAJA LE NEMIT PUJA GARI DINOSH NEPAL DESH LAI SUBHA HUNXA.
@bakhatbahadurranachhetri1671
@bakhatbahadurranachhetri1671 8 ай бұрын
जय देश जय राजतन्त्र ❤❤❤❤❤
@dilbahadur2013
@dilbahadur2013 7 ай бұрын
जय गाेरख कालि
@indraacharya-zo9st
@indraacharya-zo9st 8 ай бұрын
❤❤
@lokgiri3931
@lokgiri3931 8 ай бұрын
Dr.Jagman Giri. Jay Shambhu...
@tankalimbu4808
@tankalimbu4808 15 күн бұрын
साहाबङ्स बिनास आफनै कारणले भको हो अब कहिले फर्केर आउदैन हिजो अरुण पुर्ब 10 लिम्बुवान सङ 1831 को नुनपानी सन्धिमा प्रष्ट लेखिएको छ तिमिहरु तुतुम्याहाङ राजाहरु हौ नौ लाख किरति पटिका होइनौ तिमिले मानि ल्याएको सबै जस्तको तस्तै थामि दिउला तिम्रो किपोट मैले र मेरा साखा सन्तानले सम्धि सम्जौतामा खोसे मासे नियम उलंघन गरे मैले मानि ल्याएको तेत्तीस कोटि देउदेताले भस्म गरुन बहि लालमोर मा लेखिएको छ तेसैले सुब्बा सुभाङगि प्रथा सम्जौता हुदै आको थियो राजा महेन्द्रले सजौता बिपरित भुमिसुधर लागु गरे पछि पू्र्खाको सन्धि भङ भयो
@premgurung5058
@premgurung5058 8 ай бұрын
Guru dev ko...Jay
@narendranupadhyay4945
@narendranupadhyay4945 8 ай бұрын
Right guru ji
@seetabhandari6514
@seetabhandari6514 8 ай бұрын
जनताले भए पनि गाेरखनाथ र गाेरखकालीकाे पूजा गराैंन पूजाको लागि के कति खर्च लाग्छ सबैसंग उठाउ देशकाे हित र रक्षाका लागि।
@kamanapandey9145
@kamanapandey9145 8 ай бұрын
Sahrai ramro lagyo
@homnathdahal2847
@homnathdahal2847 8 ай бұрын
Dherai budhijibi hunuhunxa hajurlai dhayabad bikhandankarilai pachdaina
@premgurung5058
@premgurung5058 8 ай бұрын
Guru Dev ko....Jay hoss
@user-xk8ye2xn3u
@user-xk8ye2xn3u 8 ай бұрын
Very good kura ho Dr jagat man sirko 1oop good x
@pushpagr5530
@pushpagr5530 8 ай бұрын
माहान गेटर नेपाल बनाउने बहश अभियान चलाअौ,🇳🇵🌍️🎆❤😂🎉😅
@48rules67
@48rules67 8 ай бұрын
❤❤❤❤❤❤❤ Sahee ho hajur !
@gyanustha1377
@gyanustha1377 8 ай бұрын
@indraacharya-zo9st
@indraacharya-zo9st 8 ай бұрын
जगमानगुरूड सर ? नमस्ते , सलाम , भालाकिष्ने , सर ! राजा जनता कि तपाईकाे चबाईस पर्सन ? तपाईं काे डक्टरी ,ले राजा लाई दरवारमा राख सजाउ केहिछैन ! बाेल्न पाईन्छ !!! बाेलडाउटार , त र गणतन्त्र तिमिल्यायकाेहैन !तिमिलाई गाेेर्खादक्षीणबाहुकाे महेन्द्र ले दियाकाे तक्माकाे , भत्ताकाे , बिरेन्द्रशाहले दियाकाे दरबारियाहरु ले गरेकाे खर्चकाे नुनकाे सौझाे मात्रहाे ! " जगमानगुरूड र भेडाचराउने उसैकाे गाेठालाेलाई साधाै यहि बिचमा समानता खाेजाै कस्ताे असमानता छ ? फेरि वुजजाैला !
@rajramkafle1370
@rajramkafle1370 8 ай бұрын
जय गुरुदेव ❤
@purnapurna8729
@purnapurna8729 8 ай бұрын
बुवाकाे फाेन नम्बर मलाई दिनुहोस् न कसैले मैले गर्दा पनि हुन्छ हाेला नि राजाकाे नाममा हुन्छ मिल्छ भने म जग्गा बेचेर भएपनि पुजा गराउछु यदि राजाले फेरि सत्ता लिनु हुन्छ भने किन भने नेपाल आमालाई माया गर्ने हाम्राे देशकाे रक्षा गर्ने राजानै त हाे। 😥😥😥😥 मैले देशकाे लागि केही गरेकाे छुइन मलाई याे मौका दिनुहोस् न म देशकाे लागि बलि चढ्न पनि तयार छु। 😪🇳🇵🙏 म मरे पनि मेराे देश बाचि रहाेस्। जय मेराे नेपाल आमा, जय गाेरख नाथ, खाेरखनाथ कि जय ❤️🇳🇵🙏
@mukundaprasadmainali8245
@mukundaprasadmainali8245 7 ай бұрын
यस्तो मुला साग लाई पनि प्राज्ञ ? लाजको पसारो!
@devendrakhadk5878
@devendrakhadk5878 8 ай бұрын
प्रणाम ‌हजुर
@rozwandav7943
@rozwandav7943 8 ай бұрын
Runa man laagyo guru hajur ko kura sunda guru naraharinath lai paschimako sikxya padheka birendrako dimag napugeko sunda😢😢😢 birendralai rajai banaunu hunthena yo deshma
@dineshchand4833
@dineshchand4833 8 ай бұрын
Jay hos
@sunitasunar2250
@sunitasunar2250 8 ай бұрын
राजा ज्ञानेन्द्र का सल्लाहकार सबिवालय अलिकती खराब हुन कि जस्तो लाग्यो बदल्नु पर्यो ।
@netrarajsinghthakuri1851
@netrarajsinghthakuri1851 8 ай бұрын
🎉🎉🎉🎉🎉🎉🎉
@user-sb8qt4qx7z
@user-sb8qt4qx7z 8 ай бұрын
Jayadesh jayanresh😊😊😊
@bharatraya6994
@bharatraya6994 8 ай бұрын
गुरुङ सरले भनेको कुरा ठिक
@SandhyaKumari-zm4tn
@SandhyaKumari-zm4tn 8 ай бұрын
Sahee bhannu bho Hajur ly .
@udayarajniroula-cr1xh
@udayarajniroula-cr1xh 8 ай бұрын
नछुट्याएर गद्दी हिँड्यो।
@sherkumarlimbu7604
@sherkumarlimbu7604 6 ай бұрын
Yo hindu badile nepal thasd Banayo tra nepal Ahinduko Desaho munddhumi desaho Jai mulbasi mongol jindabad
@user-no8mh6zo9i
@user-no8mh6zo9i 7 ай бұрын
आज हामीसबै जनता कोशि प्रदेश सूनसरि जिला भोक्राहा नरसिंह आकहा चौक उत्तर तर्फ सड़क वाटो अधार भुत विद्यालय मा वैदिक संस्कृति सनातन संस्कृति नेपाल भारत सम्बन्ध वैठक मा आएको हजूर हाम्रो राजा हाम्रो देश प्रण भन्दा प्यारो छः केन्द्रीय सदस्य राम औतार पण्डित यादव जिलाध्यक्ष सप्तरी राजबिराज अध्यक्ष नेपाल भारत सम्बन्ध हिन्दू विश्व हिन्दू परिषद सदस्य राम औतार पण्डित यादव जिलाध्यक्ष सप्तरी राजबिराज अध्यक्ष नेपाल भारत २१+२२तारिकमा दिपावली पूजन मुहूर्त राम अयोध्या पति सिता उर्मिला सुरति माण्डा देवि यंदू मधुसुदन वन्शिइक्षाकु क्षत्रिय यदु मिथिला मैथिल समाज विश्व हिन्दू परिषद गुरु भारत प्रधानमंत्री नरेन्द्र दास गृह मोदीजी विश्व हिन्दू परिषद सदस्य राम औतार पण्डित यादव जिलाध्यक्ष सप्तरी राजबिराज अध्यक्ष नेपाल भारत सम्बन्ध हिन्दू राष्ट्र अमेरिका राष्ट्रपति जोडेन डोनाल्ड जि एसिया महादेश सातों राष्ट्र युएन सिआईमे नेपाल भारत सम्बन्ध हिन्दू राष्ट्र घोषित, रूशि राष्ट्र पति भलादिन पुतिन हिन्दू राष्ट्र घोषित साधू संत सन्यासी बैरागी सनयासि प्रचार, ईजरायल राष्ट्रपति वेननेतन्याहु जीभागवत गीतायादव प्यासटिन हमास गजा शान्ति समझौता करें, दुवैई सेख अहमद रसिद विन अलमोकतुम सेखामहरा कृष्णा हरेहरेकृष्णकृष्ण हरे कृष्ण कृष्ण मित्रता युवरानी हिमानीसाह श्रीयूवराज राजगद्दी ह्रिदेन्द्र साह राजतंत्र बादि केन्द्रीय सदस्य राम औतार पण्डित यादव जिलाध्यक्ष सप्तरी राजबिराज अध्यक्ष नेपाल भारत सम्बन्ध सौदी अरब राजा सफिक यादव सफिक सलमान रहमान रसिद बिन अब्दुल्लाह सोदी अरव रामकृष्ण क्षत्रिय यदु वंश सनातन संस्कृति राज कुमारी अमिलतवि अलजजिरा मित्रता पुर्णिका साह राजतंत्र बादि केन्द्रीय सदस्य राम औतार पण्डित यादव जिलाध्यक्ष सप्तरी राजबिराज अध्यक्ष नेपाल भारत सम्बन्ध विश्व हिन्दू सौदी सफिक यादव सफिक सलमान रहमान रसिद बिन अब्दुल्लाह सोदी २१+२२तारिकदिपावलीसौदीयदूपरिवार,
@ramkrishnaadhikari6946
@ramkrishnaadhikari6946 8 ай бұрын
great matter
@toranmalla4469
@toranmalla4469 8 ай бұрын
Guru Darshan. Ahile ko Bhagwan ta hjr nai ho ki jasto lagxa. Jay hos.
@ashokmaharjan2161
@ashokmaharjan2161 8 ай бұрын
Ahile ko abastha aunu ma jat ma adharit rajya sanchalan r jat ma adharit samaj sanchal vayako le ho
@deviprasadbhandari8440
@deviprasadbhandari8440 7 ай бұрын
no
@sourceofhappiness1713
@sourceofhappiness1713 8 ай бұрын
Raja Badi jagman
@netrakhatri2894
@netrakhatri2894 8 ай бұрын
🙏🌹❤️🇳🇵🇳🇵🇳🇵
@ManuChettri-ih6wc
@ManuChettri-ih6wc 8 ай бұрын
❤🇳🇵
@ManiKumar-ht1cf
@ManiKumar-ht1cf 8 ай бұрын
गुरूजी सब कुरा बजल किन्तु आप न कंभि जय गोर्खा बोलत नही गेर्खाजाति न गोर्ंखाभाषा शर्म लगता क्या अपनेकोअपनी भाषाको गोर्खा कियूऱ नही बोलत. नेपीली नाम से गोर्खा का मरण मत करो , नेपाल नीगरिकता ंठीक ह मर गेर्ंंखाशब्द प्रयेग मे लियाओ जय गेर्ंखनाथ जय गोर्खकाली
@kundanpandey3340
@kundanpandey3340 8 ай бұрын
Ang paji ho anti nepal anti hindu
@bhagirathdevkota
@bhagirathdevkota 8 ай бұрын
Raj tantra jindabad.
@TheCPJK
@TheCPJK 8 ай бұрын
Raajtantra vako Nepal nai uttam hunxa ava... sarai vo
@dnxdndjdj3608
@dnxdndjdj3608 7 ай бұрын
Garuga.nama..kala.jashato.lageyo..barema...bali.khai
@TekbahadurMalla-ct6up
@TekbahadurMalla-ct6up 8 ай бұрын
Parchandale desa bechisakyo jaysankar Le hat milai sakyo hamro desaka buddhi jibi haru kurai gare ra din bitaune. Bhay Janta bekup bay ra banay Pani
@chandragurung8309
@chandragurung8309 8 ай бұрын
Yo hindubad ko kura garnu yehaka bhumiputra ko itihas nasta garnu ho
@kundanpandey3340
@kundanpandey3340 8 ай бұрын
Nepal nai Bharat ley kwappa khai sakyo. Yaha aba kehi thulo kanda huncha
@premsubedi3048
@premsubedi3048 7 ай бұрын
What's?
@user-bq1ox7tj1b
@user-bq1ox7tj1b 8 ай бұрын
🚩♥️🇳🇵🇨🇮🚩🌹🥀🌿👏😍🚩
@user-ci2hs8pr1e
@user-ci2hs8pr1e 4 ай бұрын
Nepal ma timiharu jasto raksyas haru le garda sabai debi deota haru le xadi sakyo K npl bhannu? Mcc ra gorakh nath xaina hai hajr
@tsetenlama9251
@tsetenlama9251 8 ай бұрын
Yo muji buda Gurung hoina janahi launa khojirako chhha fatta buda ho yo
@indrapun171
@indrapun171 8 ай бұрын
Cruel advice
@pawanbshah3980
@pawanbshah3980 8 ай бұрын
Kasto khalko phd. Dr ho yo Buda ? Ved puran ko jasto 6
@technologymobilecare382
@technologymobilecare382 7 ай бұрын
Sale budo
@BRThapa-vd8jz
@BRThapa-vd8jz 7 ай бұрын
😂😂😂😂
@fulmayapradhan6263
@fulmayapradhan6263 8 ай бұрын
Meaningless words
@user-dq6el7ze7c
@user-dq6el7ze7c 8 ай бұрын
जय देश जय नरेश 🙏🇳🇵
@gayatrinepal7863
@gayatrinepal7863 8 ай бұрын
राजतन्त्र जिन्दावाद
What does Satoru Gojo have? #cosplay#joker#Harley Quinn
00:10
佐助与鸣人
Рет қаралды 7 МЛН
Underwater Challenge 😱
00:37
Topper Guild
Рет қаралды 47 МЛН
Oh No! My Doll Fell In The Dirt🤧💩
00:17
ToolTastic
Рет қаралды 13 МЛН
Modus males sekolah
00:14
fitrop
Рет қаралды 11 МЛН
What does Satoru Gojo have? #cosplay#joker#Harley Quinn
00:10
佐助与鸣人
Рет қаралды 7 МЛН