राजाका पक्षमा भिम रावल ! भित्रभित्रै यस्ताे खेल||Gyanendra Shaha||Dr. Bhim Rawal

  Рет қаралды 35,804

Aajako Press

Aajako Press

Күн бұрын

Пікірлер: 74
@kedarkandel229
@kedarkandel229 Күн бұрын
Bhim sir 🙏. राजतन्त्र जिन्दावाद
@surajbogati9484
@surajbogati9484 Күн бұрын
धेरै यथार्थ बिश्र्लेषण लायाे।
@khadagchhetri1902
@khadagchhetri1902 Күн бұрын
संबैधानिक राजतन्त्र आजको आवस्यकता हो। Dr रावल को नेतृत्व मा रा प्र पा सहित देशप्रेमी हरु एकताले मात्र देशको निकाश हुने।
@nandaprasadchaulagain3405
@nandaprasadchaulagain3405 Күн бұрын
खेमराज सेडाई ज्युले भनेका कुरा सहिछ देशमा राजा हुनैपर्छ ।
@jeevankhadaka1105
@jeevankhadaka1105 23 сағат бұрын
Right dision right voice right pahal Da. Bhim rawalju Sabaili cetanabhaya Om 👏🙏👏🤗💖💝💝💝💝💝💝💝💝
@GopalGopalayvai
@GopalGopalayvai Күн бұрын
नेपालमा राजतन्त्र चाहिन्छ ।
@LamsalUpendra
@LamsalUpendra Күн бұрын
रोहित जी को प्रस्तुती सारै प्रिय लाग्छ!
@manisapkota2642
@manisapkota2642 Күн бұрын
जय नरेशराज हाम्रो राजा हाम्रो देश प्रणा भन्दा प्यारो छ जय देश जय नरेशराज ❤
@BalbahadurBohara-o2o
@BalbahadurBohara-o2o Күн бұрын
यो सेडाई पनि उतैतिरको भएर यस्ता कुरा गर्दै छन ।
@neeraadhikari8195
@neeraadhikari8195 Күн бұрын
जय युवा अब राजा लेउ नेपाल र नेपाली बचाउ जय नेपाली जनता जय हिन्दु देस नेपाल माता
@dipgautamthakuri7359
@dipgautamthakuri7359 Күн бұрын
राजा नभयको देश छाडा हुदो रहेछ राजा देशको सान हो
@bikkichatrapati8413
@bikkichatrapati8413 Күн бұрын
जय देश जय नरेश 🇳🇵🔱🚩🕉️🙏✊🫵
@HaridevThapa-g9l
@HaridevThapa-g9l 14 сағат бұрын
भिम रावल जि सबैलाई भेटघाट गर्दै छन
@juthrana5573
@juthrana5573 22 сағат бұрын
सचेत देश भक्त नेपालिले एक पटक राजसङ्स्था को पक्षमा उभिनै पर्नेछ
@thaparameshbahadur6462
@thaparameshbahadur6462 Күн бұрын
राजाको पक्षमा लागे झनै राम्रो होनि देशको खम्मा बनर अगाडि बढे जनताहरुले सम्मान अबश्य देख्नेछन
@Lokcsand
@Lokcsand Күн бұрын
भिम रावल एक देस जन्ता प्रेमि नेता भयको हुना ले बोल्नु स्वभाबिक हो अन्यथा लिनुहुदैना अब राजा लाई सहयोग गर्नुपर्छ तब देस र जन्ताको हितमा काम गर्ने अबसर मिल्नेछ
@BimalOjha-r9d
@BimalOjha-r9d Күн бұрын
डाँक्टर भिमरावल सर राजाबादी हुनु धेरै बेस बधाई जय राजतन्त्र जिन्दाबाद
@anamanshrestha6502
@anamanshrestha6502 Күн бұрын
राजतन्त्र त अब नितान्त आबश्यक भई सक्याे । देशमा धेरै चरतिकला देखियाे ।
@LokSingh-s3o
@LokSingh-s3o Күн бұрын
सहि विचार।
@HaridevThapa-g9l
@HaridevThapa-g9l 14 сағат бұрын
भोलि भिम रावल जि ले हजुरलाई नै भेट्न आउछन।अर्को कुरा समानुपातिक को कुरा ल्याएको देसमा जो सिमान्तकृत जाती , पिछदिएको जाती जो प्रतिस्प्रदा बाट कहिल्यै पनि सत्तामा जान सक्दैनन त्यस्तालाई हो समानुपातिक को ब्याबस्था हो तर त्यो नभएर शेर बहादुर देउबाको श्रीमती जस्ताले समानुपातिक बाट संङ्सद भाहुनाले यो खारेज हुन पर्छ भनेका हुन तर भित्री मन फाल्नु पर्छ भन्ने कुरा होईन है बुझ्ने हो।
@MadanBgandri
@MadanBgandri Күн бұрын
सहि भिम रावल
@premrajjoshi5711
@premrajjoshi5711 Күн бұрын
चुनाब जडेर नेतृत्व गर्नुस न के राजा राजा भनि रा ??
@manojbajagain756
@manojbajagain756 Күн бұрын
Chunab jite ni tai ta honi nepal ma Ravi jastai garne ho yini haru ley raja nai Thik xa Nepal ma natra koi aaye ni kai hunne wala xaina
@BhimKhadka-q7s
@BhimKhadka-q7s Күн бұрын
देस र जन्ताको लागी लड़ने एउटै व्याक्ति डा रावल हुन
@hombahadurthapa5552
@hombahadurthapa5552 Күн бұрын
धन्यबाद
@rameshbc3317
@rameshbc3317 Күн бұрын
यदि भिम रावल यो योजना बने भने झन सकिन्छन
@dabalbik
@dabalbik Күн бұрын
❤❤❤❤❤
@krishnanshrestha2047
@krishnanshrestha2047 20 сағат бұрын
राजसंस्था देशको अपहार्य अंग हो
@NiteshThapa-l5v
@NiteshThapa-l5v Күн бұрын
Ceremonial king direct elected primimister hunuparxa.
@narendramagar9682
@narendramagar9682 Күн бұрын
राजतन्त्र साथ साथै हिन्दु राज्य हुनु पर्छ भान्न सुरु गर्छ मोराहरु
@santoshthapa7420
@santoshthapa7420 Күн бұрын
हाे नि उनलेे नभने पनि यथार्थ हाे, 2062/063काे संघीयता, गणतन्त्र र धर्मनिरपक्षता हाेईन । जबर्जस्ती याे ब्यवस्था लादिएकाे हाे ।
@YogendraBajgaiN
@YogendraBajgaiN Күн бұрын
❤१००% सहिकुराहो❤धन्यबादछ❤मोरङ्गबाट❤❤❤❤❤❤❤❤
@HaridevThapa-g9l
@HaridevThapa-g9l 14 сағат бұрын
ब्याबस्था सबै राम्रो हो । ब्याक्ती नराम्रो भए पछि जुनसुकै ब्याबस्था भए पनि देसलाई उभो लाग्न दिदैनन।
@keshabAdhikari-q2h
@keshabAdhikari-q2h Күн бұрын
म त रबि बालेन हर्क गोपि देखि भिम रावल सबै राजसस्थाको लागि होमिनु पर्छ तब मात्र सर्ब सर्बदा नेपाली जनताको पक्क्षमा योगदान दिएको मानिने छ।
@santoshganesh6413
@santoshganesh6413 Күн бұрын
राजा आउने अरे ? सक्रिय भएर निष्क्रिय भएर? संबैधानिक कि सान्स्कृतिक कि सेरेमोनियल कि बेबी किङ्ग? कुनै स्पष्टता छैन।पुर्व राजा ज्ञानेन्द्रसङ कुनै भिजन र मार्गचित्र छैन।मेरो ईच्छा छ राजा बन्ने भनेर राजा भईदैन।गएको चिज अब फर्कदैन।पुर्व राजालाई अलमलाउने काम हुदैछ।टाईम पास्ट मात्र हुदैछ।देश बाहिर र देश भित्रको शक्तिहरुसङ पुर्व राजाले समझदारी गर्न सकिरहेको छैन।सम्भव पनि छैन।
@ramkarki1420
@ramkarki1420 Күн бұрын
भिम रावाल राजा बादि हुनु राम्रो कुरो हो
@udayarajsapkota9960
@udayarajsapkota9960 Күн бұрын
छटपटिमा बरबर्बाउने नेताको बानी यस्तै हो जुनसुकै पार्टीको हुन।यसै गरिन्सकिन्छ्न्
@ramprasadpanthi1309
@ramprasadpanthi1309 20 сағат бұрын
भिम सकिनुभयो,राओल मात्रै रहनु भयो ।
@NabarajRayamajhee
@NabarajRayamajhee Күн бұрын
Good
@birbahadurhamal9143
@birbahadurhamal9143 Күн бұрын
विपि भित्रदेखी राजावादी थियनन,वहाले पटक-पटक भन्ने गर्नु हुन्थ्यो,यदि राजा ले जनता को कुरा वुझेर जनताको पक्षमा उभियनन भने जनता पनि राजा लाई नमान्न सक्छन भनिरहनु हुन्थ्यो ,त्यसैले विपि संवैधानिक राज तन्त्र कोकुरा भन्दा तत्कालिन समय अनुसार रणनितिक रुपमा संवैधानिक राजसंस्था को कुरा गर्नु भयको थियो जस्तो लाग्छ, त्यसैले वहाँ तपाईं हरु जस्तो अन्धभक्त पनि हुनुहुन्थेन है।।
@ananathsapkota2032
@ananathsapkota2032 Күн бұрын
बिहान घरबाट हिँडेको मान्छे, दिनभर बाटो भुलेर वा घरपरिवारसित घुक्रिलगाएर, हिडेपनि, साँझमा घरफर्केर, आऊँछ् भने,अन्येथा सोच्नु र बोल्नु राम्रो होईन्,म राष्टबादि हुँम् भन्नेहरू एकजुट हुनुहोस्, निसर्त परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ, केहि समयको लागि भएपनि अख्तियार र न्यायालय, बालक्रिष्ण स्वागत धुर्बलाल हरि साथै सत्य न्याय खोजि अभियानको सरहरु लाई दिऊँ, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद, तेसैमा सबैको भलो हुने छ हजुर 🎉🎉🎉🎉🎉
@Brjgiri
@Brjgiri Күн бұрын
यस्तो कुरा कमनिष्ट कांग्रेस ले किन बुझ्दैनन्? की यिनीहरु बिदेशी एजेन्सी का हली नै हुन् हौ?
@dreamsprince7481
@dreamsprince7481 Күн бұрын
देशकालागि काे हि वाेल्दैन, राजा अावस्यक छ, तर अाफ्नाे निस्कासन पछि राजा भन्ने, यदि राजा चाहिने भए पहिले किन वाेलेन स्वर्थ छ कि
@rajeensharma7497
@rajeensharma7497 Күн бұрын
भिम रावल , डा. सुरेन्द्र केसि ,गङा चौधरी , सर्बेन्द्र खनाल लाई बिश्वास गर्न सकिन्न है
@dipakgautam5007
@dipakgautam5007 Күн бұрын
Sahi bichar
@keshabAdhikari-q2h
@keshabAdhikari-q2h Күн бұрын
राजा त चाहिन्छ चाहिन्छ 1 चाहिन्छ 2 चाहिन्छ 3 चाहिन्छ राजा।
@RajKumarRai-hd3wu
@RajKumarRai-hd3wu Күн бұрын
रावल कम्युनिष्ट नै थिएन छ । राधा कृष्ण मैनाली अवस्था देखियो
@manisapkota2642
@manisapkota2642 Күн бұрын
राजा बिनाको नेपाल देखिउ हैन बिदेशी सिद्धान्तका दास हरु आजै नि राजा ल्याहुने काम मा लागेनौ भने हेर्दै जाउ तिमि हरुको अन्ते बिदेशी को लात्तिले कसरि गरि दिने छ देश बुजा राजा बिना नेपाल कुनै हालतमा रहदैन बुजि राखा
@ramprasaddevkota8230
@ramprasaddevkota8230 17 сағат бұрын
Anjan vaneko agan ho
@mallok3425
@mallok3425 Күн бұрын
राजाले त्यो गल्ती नगरेकोभय राजाको कति महत्व रहेछभन्ने थाहाहुन्थेन दलहरुको नक्कली अनुहार चिनिन्थेन र राजाले आरोप खेपिरहनपर्थ्यो
@MakunChaudhary
@MakunChaudhary Күн бұрын
It. Is reality .
@NabarajRayamajhee
@NabarajRayamajhee Күн бұрын
@manojdhami7819
@manojdhami7819 Күн бұрын
साच्चिकै जनआनदोलन को उदेश्य राजा फालने थिएन देश लुटने मात्रै थियो
@yambhattarai6308
@yambhattarai6308 Күн бұрын
jai dash jai narash
@roshansunar4364
@roshansunar4364 20 сағат бұрын
आरामै हुनु हुन्छ 😂! भीम रावल राजाको मित हुँदा नौलो नमान्नुस् , किन कि भीम ज्यू कहिलै स्वछ एमाले थिएनन् , अलिकति राजाका दिवाने थिए 😅 किनकि कट्टर बादि=कट्टर बादि 😅
@purnabahadurchhetri2509
@purnabahadurchhetri2509 Күн бұрын
Ho ho raja aauxan
@SanuSubba-es7lz
@SanuSubba-es7lz Күн бұрын
राजाको पछि लागेको कमल थापाको हाल हुन्छ
@mohanrai448
@mohanrai448 Күн бұрын
रोहित जि ले कस्तो मान्छेलाइ अन्तारबार्ता लिएको होला? मेरो हेराइमा बुझाइमा भिम रावल हो। उहाको भनाइ र बिचार अहिले फेरिएको होइन।पहिला देखिनै देस्लाइ बचाउनु पर्छ भन्ने बेक्ती हो। तेसैले गर्दा उहालाइ पार्टिले निकालेको हो यो कुरा जस्तो सुकै राजनैतिक को विश्लेषण ले आफ्नो तरिकाले दिएको हो। राजा आफै आउने वाला छैन ल ? नेपाल्को बिस्लेसन हरु पनि भडुवा नै हो। कसैले केइ गर्न खोज्यो भने यस्ता र तेस्ता भनेर गर्नु नै दिदैन अनि हुन्छ? लौ दुर्गाले गरेको काम यो मान्छेलाइ राम्रै लाग्दैन । लौ हेरौ त यो बुडाले गरेको ! कुना मा बसेर कुरा नगरौ दुर्गा प्रसाईं जस्तो सडक्मा आउल तेतिकै कुरा उडाउन बेकार च्ग।
@chandagautam2915
@chandagautam2915 Күн бұрын
🙏🙏🇳🇵🇳🇵🇳🇵
@ramprasaddevkota8230
@ramprasaddevkota8230 17 сағат бұрын
Ke comenat lekhu
@sita9493
@sita9493 Күн бұрын
edi yo kura true ho vsne he is a resl comnist
@RupesTamang-q3t
@RupesTamang-q3t Күн бұрын
😂😂सक्यो
@PhaninndraDhakal
@PhaninndraDhakal Күн бұрын
Bachha Hun bhim rseL swarthmo rsjniti
@YagyaPandey-s2d
@YagyaPandey-s2d Күн бұрын
Yi dleharulai prast garn nepali nagriclai netritwo chahiyeko thiyo ab Dr Bhim raolle himmat garnuvyo.
@samirrai8936
@samirrai8936 Күн бұрын
Kirat raja chain6 hai
@deependrabudha3424
@deependrabudha3424 Күн бұрын
Camnist bhaneko ke ho .... jantaa laai jhukaune
@yubrajkarki1854
@yubrajkarki1854 Күн бұрын
गयल भैँस पानी मे ।
@NabarajRayamajhee
@NabarajRayamajhee Күн бұрын
Vere good
Война Семей - ВСЕ СЕРИИ, 1 сезон (серии 1-20)
7:40:31
Семейные Сериалы
Рет қаралды 1,6 МЛН
Ful Video ☝🏻☝🏻☝🏻
1:01
Arkeolog
Рет қаралды 14 МЛН
번쩍번쩍 거리는 입
0:32
승비니 Seungbini
Рет қаралды 182 МЛН