राजनीतिमा अर्को तरंग, शेखर प्रचण्ड भेट, देउवालाई फकाउन शेखर ‘टुल’, ओलीलाई नदिने खेल !

  Рет қаралды 10,824

Sagarmatha TV

Sagarmatha TV

Күн бұрын

नेकपा एमाले र नेपाली कांग्रेसबीच सत्ता सहयात्रा गर्ने समझदारी बनेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस नेता शेखर कोइरालाबीच भएको भेटवार्तालाई अर्थपूर्ण रुपमा लिइएको छ । केही समय अघि सम्म दुई ठूला दलहरु मिलेर मात्रै मुलुकलाई निकास दिन सक्ने वकालत गर्दै आएका कांग्रेस नेता कोइराला अहिले आफै तत्काल खुशी भइहाल्न नहुँने भन्दै अभिव्यक्ति दिएका छन् । प्रमुख दुई दलबीच एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री बनाउँने गरी समझादारी गरेको भएपनि नेता कोइरालाले अब संविधानको धारा ७६ को उपधारा ३ आकर्षि हुने तर्कले राजनीतिक तरंगित बनेको छ ।
#sagarmathatv #nepalnews #nepalbreakingnews
Please Subscribe our KZbin channel: / sagarmathatvnepal
For latest News please visit : sagarmatha.tv/
Like us on Facebook: / stvnepal

Пікірлер: 12
@khemrajkc1303
@khemrajkc1303 3 ай бұрын
शेखर प्रधानमन्त्री बन्दै कांग्रेस सम्विधान७२/३अनुसार
@DilliramBhandari1992
@DilliramBhandari1992 3 ай бұрын
शेखर गगन एक प्रम भए देस राम्रो हाक्थे अरु को आस छैन
@potchn0
@potchn0 2 ай бұрын
Munsi Krishna Prasad
@SamShahi-z5i
@SamShahi-z5i 3 ай бұрын
Ki parchanda ki sekhar hunu parx aru haina
@khemrajkc1303
@khemrajkc1303 3 ай бұрын
कागजे प्रधानमन्त्री ओलि😆😆😆
@khemrajkc1303
@khemrajkc1303 3 ай бұрын
😆😆😆😆😆😆😆😁😆😆😆😆😆😀😀😀
@ybpandey1985
@ybpandey1985 3 ай бұрын
काङ्ग्रेस बाेलिमा पक्का छ कि।
Как подписать? 😂 #shorts
00:10
Денис Кукояка
Рет қаралды 8 МЛН
Inside Out 2: ENVY & DISGUST STOLE JOY's DRINKS!!
00:32
AnythingAlexia
Рет қаралды 15 МЛН
哈莉奎因怎么变骷髅了#小丑 #shorts
00:19
好人小丑
Рет қаралды 56 МЛН