राजन बाबुकाे चमत्कार भाे। भाग्य न्याैपाने बाबू हजुरकाे साथै उहाँलाई राख्ने सँस्थालाई उच्च सम्मान छ।
@user-gv2gz4pl3i7 ай бұрын
राजन दाइ लाई छिटोभन्दा छिटो निको होस भगवान ले सधै रछ्या गरुन❤❤🎉
@reshamdarlami3707 ай бұрын
एउटा माेबाईल पनि किन्दिनु भए अझ चाडै निकाे हुने थियौं कि किन भने सुरुकाे भिडियो देखि नै माेबाइलकाे कुरा गरेकाे थियौ । सलुट छ भाग्य सर🙏
@yariyathakuri9997 ай бұрын
Plz mobile kindinu
@HemRodung7 ай бұрын
स्वास्थ्य लाभको कामना। उद्दार कर्ता भाग्य न्यौपाने जिलाई धेरै धेरै धन्यवाद साथै मानवसेवा आश्रमलाइ पनि।❤❤
@shamiprai43407 ай бұрын
सारै राम्रो स्मरण शक्ति भएको राजन भाइको स्वास्थ्यमा सुधार आउदैरहेछ खुशी लाग्यो। भाग्य न्याउपाने जी धेरै धेरै धन्यवाद 🙏🙏।
@CharaliCharali-yj1jz7 ай бұрын
भाग्य दादा महान हुनुहुन्छ दुखि असाहय को लागी भगवान् हुनुहुन्छ
@Yasoda3527 ай бұрын
उहाको अवस्था छिटो भन्दा छीटो परिवर्तन भयको र केही ठूलो मान्छे भयको हेर्ने ठूलो मन छ राजन भाइ हजुर लाई छिटो निको होस स्वास्थ लाभको कामना 🙏🙏❤❤
@sumilama36247 ай бұрын
Same ,he is a great and honest person.
@rajanangbo92537 ай бұрын
भाग्य नेउपाने भगवान नै सबैले सम्मान गरौ 🎉
@ramkumarshsh73397 ай бұрын
कति ज्ञानि मान्छे राजन,अझै पनि छिट्टै राम्रो अबस्थामा आको देख्न पाइयोस कामना 🙏
@sharadbaidhya43007 ай бұрын
धेरै खुशी लाग्यो बिगत फर्कियर आउदै रहेछ अब चाडै निको भयर ठूलो मुन्छे भयको हेर्नू मन छ , महान कार्य प्रती भाग्य न्यौपाने भाइलाइ भगवान सधै दाहिना भैदिउनु 👏
@fzre5di3007 ай бұрын
यति धेरै अतभुत क्षमता भको मान्छे लाई के कुराले पछि पार्यो छिटै ठिक होस् प्रभु ❤
@lalsinghpun7 ай бұрын
Rajanko dheri dheri pargati hos thank you.😊
@SujanaShrestha-up8ig7 ай бұрын
छिटो निको हुनु है बाबु धन्यबाद भाग्य भाइ राजन परिवार्तन हुनुमा तपाइको मन र सहयोग ठुलो छ
@chemzongsanu7 ай бұрын
चाडो भन्दा चाडो निको होस् र नर्मल भएको हेर्न मन छ🙏🙏
@balarampokharel20437 ай бұрын
प्रतिभाशाली राजनको अनि भाग्य न्यौपानेको जय होस !!
@krishnabahaduradhikari15756 ай бұрын
यस्को सबै भन्द्दा थुलो हात भाग्या निउपानी सर को हात र यस्भन्द्द अगि उहालाइ अगाडी बातो देखाउने चिनाउने साथिको थुलो हात हो उहाँ हरुलाइ धन्ने बात दिनु पर्छ राजन भाइ ल त तिमी थुलो मान्छे हुनु पर्छ हस best ओफ luck
@tilakmagar18437 ай бұрын
हरेक व्यक्तिहरुको मनमस्तिकमा रहने महान हजुर भाग्य दा हजुरलाई सधैभरी सफलता मिलोस ❤👍🤜🤛🙏
@Dinalemagar7 ай бұрын
शिघ्र स्वास्स्थ्यको कामना राजन भाइ
@Geet_creation7 ай бұрын
धेरै खुसी लाग्यो ❤❤❤
@JunaBohora-dl4jn7 ай бұрын
ल ल राम्रो लाग्यो परमेश्वर ले धेरै आसि दिनु भएको होस आमेन
@abigailbhujel45157 ай бұрын
Dherai khusii lagyo rajan bhaii ko dherai sudar aye cha first ko vanda...❤❤❤🎉🎉🎉
@Happyblog-jj1xt7 ай бұрын
राजन भाई को सम्पूर्ण स्वास्थ्य चादै निको होस कामना छ!
@wordofgod607 ай бұрын
टिकटक पनि ब्यान्ड भयो अब युटुबमा एकआर्कालाई support गर्नुपर्छ है।❤❤❤
@SujalEducation-20247 ай бұрын
Sacchai nai aruko Bhagya badalne hamro Bhagya sir best wishes for your future❤😮
@sarjuale74467 ай бұрын
Kati ramro handwriting rajan daiko ❤️ Rajan dailai lots of love and get well soon ✨
@redrosetou31147 ай бұрын
भाग्य जी लाई धेरै बधाई।यो हो सच्चा you tube को काम
@thingkhotor63737 ай бұрын
Good job bagya sir,
@SabitAmar7 ай бұрын
अत्यन्तै राम्रो काम 👍️🙏
@kewalniraula8367 ай бұрын
congratulations bhagya bhai❤❤❤❤❤❤
@taranepal38567 ай бұрын
God bless you bhageye sir
@sharadasherpa69367 ай бұрын
खुसि लागयाे
@fghh-bl5wq7 ай бұрын
राजन भा ई ला ई सु स्वास्थ्य को कामना गदछु र भाग्य सर लाइ पनि धैरै धेरै धन्यवाद छ मेरो आसिरबाद छ ❤❤❤❤❤राजन भा ई🎉🎉🎉🎉🎉
@sarabrikatta94877 ай бұрын
dherai Sudhar aaisakexa rajan vailai धेरै धेरै धन्यवाद भाग्या सर लाई🙏🙏
@anjanagajmer20297 ай бұрын
धेरै खुसि लाग्यो राजनलाई भगवानले रक्षाया गर्नु र भाग्य भाईको टिमलाई धेरै धेरै धन्यवाद छ धन्यवाद दिएर पनि कमि हुन्छ 🙏🙏🙏
@rambhaktagautam35667 ай бұрын
भाग्य न्यौपाने सरले बेसहाराहरुकाे भाग्य परिवर्तन गर्नुहुन्छ ,वहालाई लाख सलाम ,राजन भाईकाे स्वास्थ्य सिघ्र पूर्ण लाभ हाेस ।जय अम्वे मा ।
@manakathapa34487 ай бұрын
धेरै खुसिलाग्याे राजनलाई राम्ाेहुदैगएकाे मा धेरै धेरै धन्यवाद भाग्य सरलाई ❤
@renuthapa50597 ай бұрын
kasto ramro kura gareko Rajan bhai le God bless you 🙏🙏 khusi lagyo video dekhera good job bhgye bhai
@nethuwang94257 ай бұрын
Bhagya vai hajur jasto mahan aru kohi xaina vai tapailai dherai dherai dhannybad xa ❤❤
@reginarai27897 ай бұрын
Rajan sir ko thulo sapna pura hos hai yehi kamna cha 🙏 bagya sir 🙏🙏
@Romiya-6177 ай бұрын
I love you rajan ❤❤❤❤ji ❤❤❤miss u❤❤ and big respect bhagya sir❤
@rajjina11237 ай бұрын
Vagye sir lai Salam xa ...Rajan sir yo aabastama aaununei hjrko haaya ho🙏🙏🙏 thank you vaye sir
@tekbdr87877 ай бұрын
राजन बाबू भविस्य मा ठूलो मान्छे बनेको हेर्न मन छ भगवान ले साथ देउन
@rachanapandit6117 ай бұрын
सबैको कल्याण होस् राजन भाईको छिटै सुधार होस् ♥️♥️♥️♥️
@fitnessprince4017 ай бұрын
अति राम्रो अब एउटा राम्रो किताब लगेर दिनु होला दिमाग तेज र ज्ञान र जीवन परिवर्तन को लागि ।
@umarai80427 ай бұрын
Bhagya sir mahan Sewa grnu vo .❤❤ Rajan vai mahan bidwan.🌹🌹👏👏❤️❤️🥰🥰
@user-jm6xw9nc3u7 ай бұрын
राजनको भाग्य बनेर भाग्य भाई आयौ धन्यवाद हजुर सबैका भाग्य भाई बनौ भाग्य न्यौपाने
@nanimayashrestha11827 ай бұрын
याेराजन भाइले राम्रो काम गरेर राम्रो बनेकाे हेरन मन छ है भागे भाइ
@lokenvlogs938k7 ай бұрын
Wow ❤
@chakraprasai87737 ай бұрын
भाग्य जी राजनलाई नया जीवन दिएको मा वधाई ! म पनि नेपाल आएको समयमा केही सहयोग लिएर आऊने छु ! यस्तै राम्रो काम गर्दै जानु होला !