करडौ ठगेर फरार महिला सम्पर्क, झुठो आरोप लगायो भन्दै मिडियामा ! किस्ताको तनावले नै भाग्न बाध्य ।

  Рет қаралды 259,594

Yuwa Man Nepal

Yuwa Man Nepal

Күн бұрын

INTERVIEW :- Kishor Kumar Shrestha
CAMERA :- Dhanraj Mahato
EDIT :- ChhabiShrestha
ALL RIGHTS DESERVE YUWA MAN NEPAL
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: kshrestha.news@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9802759091
+977 9817353316

Пікірлер: 525
@himalbc1593
@himalbc1593 2 жыл бұрын
यो महिलालाई जसरी भएपनि त्यो पैसा दिने मान्छेहरुको जिम्मा लगाई दिनु किशोर सर
@tulashapandey2792
@tulashapandey2792 2 жыл бұрын
जो चोर उसकै ठुलो सोर हुनछ अहिले त यस्ता लाई धेरै बोल्न अाउछ
@chandrakalalimbu3207
@chandrakalalimbu3207 2 жыл бұрын
सहि हो 👍
@tejhounjali9844
@tejhounjali9844 2 жыл бұрын
यो आइमाई लास्टै बाठी : छि अब प्रमाण विना दिएको पैसा खाने भइ अब आफ्नै मान्छे संग पनि पैसाको कारोबार गर्दा पनि धेरै ख्याल गर्नुपर्छ यो आइमाले पैसा चाहि खाएको नै हो नै भनि मान्छे रुदै आउदैन हो
@prasannarai6172
@prasannarai6172 2 жыл бұрын
Ho yesle khako ho natra paisa aru le nadie kasari diye chalako 6 bhan6 ho auta bisows le diyeko kagaj nabai usle aile praman khoj6 pap lak6 pap arkako dukha garera kamako paisa natho khelaudai khako yesto bhanu yesle paudaina
@mailadaikovlog3139
@mailadaikovlog3139 2 жыл бұрын
अब यसको रामधुलाइ हुन्छ लेखेर राख्नुस त्यो पैसा लिन आको टोलिले i feel like that
@kopilalimbuni6732
@kopilalimbuni6732 2 жыл бұрын
कसम होके
@Arjunbhai97781
@Arjunbhai97781 2 жыл бұрын
किशोर भाइको अन्तर्वार्ता लिने तरिका गजब को छ कसम।
@shantikokhojima6040
@shantikokhojima6040 2 жыл бұрын
किस्ताको तनावले होइन त्यो बेलुका बेलुका आउने केटा सँग ढुक्कसँग सुत्न नपाएको🤔 तनावले भागेको हो किनकि छोरो ठुलो रेछ🤭 यसरी फोनमा भुकेर हुदैन नौटंकी आइमाई🙄 हिम्मत भए क्यामेराको अगाडी आएर बोलन😬
@ganeshsunar9547
@ganeshsunar9547 2 жыл бұрын
you are wise person
@hindukhurai9354
@hindukhurai9354 2 жыл бұрын
Sahi bhanubhayo,kura sundanai bhathi!tanab bhaye salhale suljaune ki ghar chadera bagne?
@chandrakalalimbu3207
@chandrakalalimbu3207 2 жыл бұрын
एस्ता गतिछाडा आईमाई हरुले नाठोलाई प्राय मामा भन्दारान अब किसोर सरको हातमा रिपोर्ट पुगिसकेपछि पिडितलाई न्याय दिलाइ दिनुहुन्छ भन्ने पुरा बिस्वास छ सर तपाईको सम्पुर्ण कार्यहरु सफल भइरहोस् सुभकामना ‌‌🙏
@birukali5381
@birukali5381 2 жыл бұрын
धेरै केरकार नगर्नु ,,, किशोर दाइ नत्र भेट्नु आउदैन । उसलाई आउने वातावरण बनाई दिनु पर्छ । यो बेलामा चुपचाप बोलाउनु पर्छ क्या किशोर दाइ ।
@saritamalla3213
@saritamalla3213 2 жыл бұрын
जे होस किशोर सरको काम देखि आज रुदै हिडेका मान्छेहरुको आशु पुछ्न पाएको छौ धेरै राम्रो काम सर👍️❤️
@chandrakalalimbu3207
@chandrakalalimbu3207 2 жыл бұрын
तपाईंको comment सहि लाग्यो
@barunsarki7810
@barunsarki7810 2 жыл бұрын
@@chandrakalalimbu3207 no N
@sumnimaparuhang4905
@sumnimaparuhang4905 2 жыл бұрын
@@barunsarki7810 ल्ल्ल्ल्प प्प ऊ प्ल ल ल्ल्ल्ल्ल्प्ल्ल
@vikramnepal2204
@vikramnepal2204 2 жыл бұрын
मामाले अहिले बिचल्लि बनायो अनि आफ्नै पुरानो श्रीमान सम्झ्यो मारि समाज मिलेर धोलो पिठो बनाउनु पर्यो यस्तो आईमाईलाई
@chemzongsanu
@chemzongsanu 2 жыл бұрын
सहि कुरो👍️👍️👍️👍️👍️
@prk973
@prk973 2 жыл бұрын
अब समातेरा जेल हल्ला पर्छ सर🙏🙏
@dawasherpa6433
@dawasherpa6433 2 жыл бұрын
यो आइमाई धेरै बाठो रहेछ।। मामा भन्ने केटा पनि साङ्गाई मिडिया ल्याउनु पर्छ
@tulsioli5534
@tulsioli5534 2 жыл бұрын
किसोर जि को भिडियो यथार्थ गाउँ समाज सहर मा घटेको घटना हेर्न र सुन्न पाइन्छ सारै राम्रो लाग्छ, आइमाई चालू 420 रहिछ भनेर बुझ्न सकिन्छ, किसोर जी लाइ सलाम छ,
@deeparawat6339
@deeparawat6339 2 жыл бұрын
Sahi ho
@hbmagar3709
@hbmagar3709 2 жыл бұрын
भिडियो हेर्यो प्रमाण छैन भन्ने देखियो बुझियो अनि ढुक्क ले बोल्दैछ के गर्न मिल्छ र भन्ने बुझिसक्यो सुद्ढी ले,,
@chemzongsanu
@chemzongsanu 2 жыл бұрын
गुड👍️👍️👍️👍️
@khadaksinghsaud793
@khadaksinghsaud793 2 жыл бұрын
कीशोर शर लाई हार्दिक बधाई एवं शुभकामना छ मेरो तरफ बाट,
@Nsp933
@Nsp933 2 жыл бұрын
चाेरले म चाेर कहाँ भन्छ र" पिडित लाई यसरी न्याय माग्ने थिए र।
@chemzongsanu
@chemzongsanu 2 жыл бұрын
गुड गुड👍️👍️👍️
@sadhanarana50
@sadhanarana50 2 жыл бұрын
किशोर जी को प्रश्नको प्रहार कडा तपाईको हिरोको कुरा गरेको😁👏👏
@manojbhujel5537
@manojbhujel5537 2 жыл бұрын
यस्को अार्को ईपिसोट पनि चहियो किशोर सर🙏🙏
@chemzongsanu
@chemzongsanu 2 жыл бұрын
चाहियो चाहियो खत्रा movie बन्न लाछ
@बिछोड-ज5ज
@बिछोड-ज5ज 2 жыл бұрын
अब प्रमाण नभय पछि कस्को के लाग्छर पैसा दिनेहरू दुबेऊ।
@tilakrana5590
@tilakrana5590 2 жыл бұрын
एस्लाइ त कडा भन्दा कडा कारबाहीहुनु परेयो एस्तो महिला समाजमा को लागि केन्सर हो
@riturai1089
@riturai1089 2 жыл бұрын
नेपालको कानुन यस्तै हो के कार भाई हुन्छ होला र हजुर बोलि सुन्दै पारो तातेर आउँछ यस्तो लाई जे भन्दा नि फरक पर्दैन फेरि यस्तै चालु आईमाई कै बुढो चै कति सोझो हौ
@प्रीतिलिम्बु
@प्रीतिलिम्बु 2 жыл бұрын
यो आइमाई ले प्रमाण नभएको कारण ले गर्दा ढिसमिस पार्नु खोजेको बाठी रछे 😁 आरोप लाउदा एक दुई जनाले पो लाउछ उसै गाउँ कै ले चाहिँ लाउदैन होला 🤔
@hindukhurai9354
@hindukhurai9354 2 жыл бұрын
Sahi kura ,arop 1-2 le po lauxha sable lauxha ta! duniyalai ruwayera kaha chai pugxhau,ani kati din??? manxeko soch pani!
@bboys9508
@bboys9508 2 жыл бұрын
यो खातेनी लाई जसरी हुन्छ सबैको सामु मिडियामा ल्याउनु पर्छ अनि दूध को दूध पानीको पानी। राडी नाठो सङ्ग मोज गरेर हराइ अहिले ठुलो ठूलो स्वर ले कराइ हन्टर
@yubarajkhati4629
@yubarajkhati4629 2 жыл бұрын
कडा रूपमा छानबिन हुनैपर्छ र अपराधी मान्छे हरूलाई कडा कारबाही गर नु पर्छ
@redfowl1808
@redfowl1808 2 жыл бұрын
यो आइमाइ को बोली वचन नै कडा रहेछ जन अहिले नाठो को अंगालो म बसेर बोलेको छ निकै जाँगर ले बोलेको छ!!! बोली मीडिया म लाइभ आएर बोलोस यसरी !!! अनि ऋण यसले पक्कै लिएको छ न लिएको भए कोई मान्छे यसरी मीडिया को अगाडी आएर भन्दैन !!! उसको bf को कुरा गर्न साथ जिब्रो larbarayo बाठी आइमाई को 😁😁😁😁🤣🤣🤣🤣
@balpun4511
@balpun4511 2 жыл бұрын
किसोर सर ले ठिक ठिक प्रश्न सोध्नु भयो एकदम ठिक 👍️👍️👍️👍️👍️👍️
@nirmalgurung1657
@nirmalgurung1657 2 жыл бұрын
यो आइमाई लाई 5 सय भोल्टको करेन्ट लगाउन पर्ने अनि मात्र सत्य कुरा गर्छ ।
@chemzongsanu
@chemzongsanu 2 жыл бұрын
सहि कुरो👍️👍️👍️ 5 सयले पुग्दैन 1 हजार भोल्टको लाउन पर्छ।
@hombhattrai356
@hombhattrai356 2 жыл бұрын
प्रमाण छैन भनेर डुबाइ याे मान्छेलाइ अर्काे भिडियाेमा गाउले सहित ल्याउनु है
@krishnanewgeneration9384
@krishnanewgeneration9384 2 жыл бұрын
यो आइमाई ४२० चालू रैछ यो सब झुठो बनावटी कुरा गर्दै छ किशोर सर यस लाई तालमेल मिलाएर घर मा जिकाउनु अनि त्यो महिला दिदी बहिनी हरु ले यसको बास्ताबिक र प्रमाण सबै देखाई दिन्छ्न
@suryadiyali4908
@suryadiyali4908 2 жыл бұрын
नेपालको कानुन ले गर्दा यो सब हुदैछ यस्ता बाठी आइमाई ले गर्दा हजारौ छोरा मान्छेले दुख पाइरको छन ।
@samsungsunu5789
@samsungsunu5789 2 жыл бұрын
यो आईमाई लाई जसरी हुन्छ घरमै बोलाएर छलफल गर्नु पर्छ
@geetadhamala8630
@geetadhamala8630 2 жыл бұрын
धेरै बाठि रहिछ यो अाईमाई पैसा नदिय को भय कोहि पनि मरो पैसा छ भनेर मिडिया मा अाउदैनन पैसा लियकै हो र त भागि त
@acharyakeshab2956
@acharyakeshab2956 2 жыл бұрын
रातभरि नाठो सग बस्ने अनि अजै केहि गरेको छैन रे यो धेरै चालु आइमाइ रहिछे है यस्ले रातभरि ठोक्काएर बस्ने रहेछ ।
@padambahadur9120
@padambahadur9120 2 жыл бұрын
नछाेडनु हाेला सर जसरि पनि हजुर काे अागडि अाउनु परछ सर
@dilipsherpa6272
@dilipsherpa6272 2 жыл бұрын
नाठो खेलाउने आइमाई यति बाठो हुदोरहेछ । अहिले नेपालमा नाठो खेलाउने 80% भन्दा पनि बढी हुनुपर्छ ।
@mihbgmt1447
@mihbgmt1447 2 жыл бұрын
जसरी भएपनी यस्तो नखरमौली भालुलाई सिधै जेलमा कोचिदिनु मुजिमा हजारौं पटक हालिसक्यो
@mailadaikovlog3139
@mailadaikovlog3139 2 жыл бұрын
रामधुलाइ हुन्छ यसको ग्यारेन्टि दिन्छु म सम्झिदा पनि उदेक लागिराछ अगृम खुचिङ दिन चाहन्छु।।
@kashidai796
@kashidai796 2 жыл бұрын
किशोर सर तपाईंको काम लाई सलुट छ।यो आइमाइ खुब खराब छ। यस्तो आइमाइलाइ सजाय दिनुपर्छ ।सबै समाजको मान्छे मिलेर है
@shreeprasad460
@shreeprasad460 2 жыл бұрын
धेरै राम्रो प्रोग्राम
@suklaloli3466
@suklaloli3466 2 жыл бұрын
यो आइमाई ज्यादा बाठो बन्नेरैछे एस्लाइ सबैले भेटेर छाला कारेर नुन खुर्सानी लाउनुपर्छ
@Osinlimboo
@Osinlimboo 2 жыл бұрын
एक दुई जना ले झुट बोल्ला तर सबै ले त झुटो आरोप लगाउँदै होलानी हौ त्यो पनि पैसा जस्तो कुरो मा यो जाठी लागि कोर्रा हान्नुपर्छ
@birparagumbaline454
@birparagumbaline454 2 жыл бұрын
पैसा न खाइ कना तेसै आरोप आउँछ त सबै झुठो बोल्दै छु । यो आईमाई ले 😡😡
@indrabahaduralemagar5113
@indrabahaduralemagar5113 2 жыл бұрын
यदि मेरो हात मा कानुन हुन्थियो भने यस्तो समाज को गन्धक पसु लाई फासि दिने थिए । तर नेपाल हो महिला लाई जे गरेपनि छुट छ जय नेपाल ।
@shikhalama7617
@shikhalama7617 2 жыл бұрын
Wow Kishor sir ko questions ekdam ramro lagyo
@magarkendra5637
@magarkendra5637 2 жыл бұрын
यो आईमाई झुटो बोल्दै छ सत्य एक दिन पत्ता लाग्छ त्यत्रो जान के झुटो आराेप लाउदैछ छ यसलाई भेटेर झग्लट्याऊनु पर्छ।
@dinasubedi5466
@dinasubedi5466 2 жыл бұрын
नचाहिने क़ुरा पैसा नदिकन त्यसै आरोप आउछ😡😡
@anupbasnet6493
@anupbasnet6493 2 жыл бұрын
पाटकी आइमाइको कुरा बाइसतालको छ थुक्क यस्तो हर्कत किन यस्तो के हो छ्या किन यस्तो घतना घतिराको छ हाम्रो देश समाजमा। किशोर सर हजुरको कामलाइ म मनै देखि कदर गर्छु सर्❤️
@narenrai346
@narenrai346 2 жыл бұрын
Great work kishor sir🙏❤️❤️
@सबिन-द1प
@सबिन-द1प 2 жыл бұрын
सिधै समातेर जेल हाल्दा हुन्छ यो आमै चलाख छ आफ्नै घरमा केटा ल्याएर सुताउने थुक्क
@gungakumarilimbu8154
@gungakumarilimbu8154 2 жыл бұрын
K garnuhola jail halda uslai jhan sancho hunchha safe pani paisa pani dinunaparne Dubyo paisa diney toli k bhannu uff
@सबिन-द1प
@सबिन-द1प 2 жыл бұрын
@@gungakumarilimbu8154 होनी बिचरा धेरैको खाको रैछ अब दिएन भने अन्तिम उपाय कानुनी पाटो जेल नै हो , एता श्रीमान लाइ धोका अर्को केटा ल्याएर ufff कस्तो चित नबुझ्दो नी बिचरा sojo श्रीमान , यो आमाइ लास्टै चालू छ उसको बोली शैली बाट थाहा भो
@nepalianita6821
@nepalianita6821 2 жыл бұрын
अस्तिको भिडियोमा किशोर सरले बिना प्रमाण पैसा दिने भनेर कुरा गरेको आधारमा नै यस्ले ढाट्न खोजेकि हो।जब सबै सामु पर्छे तब यस्को हावा टाइट हुन्छ😁😁😁😁😆मामा चाहि आमाको होकि छोराको हो बुझ्न गाह्राे पर्यो😋
@hindukhurai9354
@hindukhurai9354 2 жыл бұрын
Sahi sis tho video herera gayeb bhayeko manxe ayo dimag chalayera.1-2le po arop ni lauxha bina karan ko bolxa ,runxha pida bina!big planning ho chadnu hunna sable!
@vikasapusapnabajwa6144
@vikasapusapnabajwa6144 2 жыл бұрын
Nepali Anita sis ji chora ko chai haen mama Aama kai chai mama ho ni 😁😁😁😁😁😁😁
@laxmithapa6350
@laxmithapa6350 2 жыл бұрын
धने बात सर
@bhupendangi1568
@bhupendangi1568 2 жыл бұрын
किसोर सर धेरैइ धेरैइ धन्याबाद
@lalitsony8621
@lalitsony8621 2 жыл бұрын
यक दम सहि काम किसोर सरको म त big fan ..
@basantalimbu6263
@basantalimbu6263 2 жыл бұрын
यो आइमाई लास्ट चलाख रछ।खोजेर झ्याम कि झ्याम हान्नु परो बल्ल सत्य बोल्छ।।
@chetanbahadur811
@chetanbahadur811 2 жыл бұрын
त्यो आइमाई लाइ बोलाउनु सर भको रिन जति जिम्मा लगाइदिनुपर्छ
@rupeshrai3066
@rupeshrai3066 2 жыл бұрын
अहिलेको जमनामा आफ्नो बैनी संग त एक कोठामा बसिन्दैन भने मामा संगै एउता कोठामा रक्सी खानु बस्नु हुन्छ त???
@nayanwanemphago3647
@nayanwanemphago3647 2 жыл бұрын
आम्म्म् यो आईमाई त विश्व कपको एङकर भन्दा खतरा बोल्छ हौ
@vikramnepal2204
@vikramnepal2204 2 жыл бұрын
राम बस्नु आएको रुद्र लिम्बु मामा साह्रै हासो उठाउनु भयो किशोर सरले? 😆😆
@Rohit-nz6oz
@Rohit-nz6oz 2 жыл бұрын
खतरा आइमाई हो यो यस्को कुरा सुन्दा
@योगाउँकोठिट्टोम
@योगाउँकोठिट्टोम 2 жыл бұрын
किशोर भाई को काम र बोल्ने शैली लाई सलाम छ 🙏
@chaburai8531
@chaburai8531 2 жыл бұрын
बधाइ हो किसोर सर दाम्पत्य जिबनको यो दिदिको पनि वास्तविक कुरा प्रतक्ष्या हेर्न पाउ
@aayushroka5813
@aayushroka5813 2 жыл бұрын
यो आईमाई ठिक जस्तो लागेन अब अर्को भिडियोमा मजा आउने भयो हेर्नलाइ😂🤣
@ManojManoj-gx9hz
@ManojManoj-gx9hz 2 жыл бұрын
किसोर सर पैसा दिनि र यो लक्निलाई सगै राखेर कुरागराउदा हुन्थियो सर ❤️❤️
@thalbirpratima7912
@thalbirpratima7912 2 жыл бұрын
यो आइमाई यस्ले सत्य नाश गर्छे है यो खतरा रैछे,यस्लाई कडा कार्बाही गर्नु पर्छ? यो डेन्जर हो यो तेसै कसैले तेसरी आरोप लाउछन ,तर दाइ यो आइमाईलाई नराख्नु होला ? प्रमाण नभएको कारणले ठुल ठूलो कुरा गर्दै छे ?यो भालु हो यस्को सब कुरा झुट हो १००% ?
@khimoon123
@khimoon123 2 жыл бұрын
gof herum n kasto garxe
@mayuskamagar6732
@mayuskamagar6732 2 жыл бұрын
यो आइमाई ठग हो पैसा ठगेसि यस्तै झुट बोलेर जिद्दी गर्छ है यो 100%% ठग हो अब मेरो ठगलाइ नि यसरी निकाल्नु छ
@jogilokman
@jogilokman 2 жыл бұрын
यो आइमाइ ले सबै को प्रमाण बिना पैसा लिएसी आज मिडिया मा प्रमाण बिना लगानी गर्ने सबै आएसी आको हो यो आमाइ खराब छ । तेसै समाजमा आरोप लाउदैन तेसै नारी ले जसरी पनि जित छ भन्ने सोचमाछ प्रतछ्य साथमा कुरस गराउ लिने र दिने दुबै ।
@dksubba588
@dksubba588 2 жыл бұрын
यो आईमाई कति चलाक बन्न खोजेकि ....!!! यस्तै आईमाईले घर अनि समाजनै बिगार्छन््
@lungelimagar8705
@lungelimagar8705 2 жыл бұрын
अरोप होइन त भालु किन लोग्ने र छोरा छोडी भाग्नु परे अनि अरु केता सीता धन्यबद छ किसोर सर लाई
@armanlama2141
@armanlama2141 2 жыл бұрын
Great job kishor sir,hat's up..
@ambikakhanal1865
@ambikakhanal1865 2 жыл бұрын
यो आमाइलाइ बाधेर जेलहाल सरकार
@RohitKumar-pc6vc
@RohitKumar-pc6vc 2 жыл бұрын
किसोर सर मैले हजुरलाई सफलताको कामना छ सर मैले पनि imoमा एेड गरेको छु
@אושהאושה-ז7ח
@אושהאושה-ז7ח 2 жыл бұрын
गल्ती नगरेको भय किन फरार हुन्छ त है नदेको पैसा कसरी लेको छ भनेर मान्छे तेसरी रुंदै बोल्छ र 😡
@nbin1114
@nbin1114 2 жыл бұрын
पोइ हुदा हुँदै अरु सङ चि------उनी अनि लाज लग्दैन
@hirapun6434
@hirapun6434 2 жыл бұрын
किसोर भाई यो आईमाइ निकै चलाक छ है बुडा लाई न्याय दिनु पर्छ
@bisjelge5612
@bisjelge5612 2 жыл бұрын
यो श्रीमान श्रीमतिको खेल जस्तो लागो किन कि तेती धेरै समजले त्यसै आरोप लगाउ दैन प्रमण छैन भनेर यसले झुटो बोल्दैछ 😠😠😠😠श्रीमान ऋिण लिएको थाहा छैन भन्ने श्रीमती प्रमण छैन ऋण लिएको भन्ने फटहरु रहेछ छनबिन गरि निहय मिलोस पिडि गाउँको मन्छेहरुलाइ
@Uchit_Gammer00
@Uchit_Gammer00 2 жыл бұрын
छोरो सँग बोल्दा मामा सगै गाको हो भनेको छ कसरी थाहा छैन भन्छ।सब झुट बोलेको छ।
@Pyuthanpost45
@Pyuthanpost45 2 жыл бұрын
आइमाई चालू हो!!
@Sumithkarki
@Sumithkarki 2 жыл бұрын
यो भालु ले नाठो लाई समपति जोडदेकि छे,भालु
@ranamaskey274
@ranamaskey274 2 жыл бұрын
आइमाई 420 कि रैछ बोली सुन्दा त
@pawanrai4946
@pawanrai4946 2 жыл бұрын
यो आईमाई छोराको अगाडि त नाठोसंग मोज गर्ने यो सबै झुट बोल्दै छ है।सबलाई ठगेर नाठोसंग यस्को कन्डको पानी उम्लेर भागेको हो।बिदेसमा अर्को केटा बुरा बनाएर बोल्नु लाउने अनेक नानाथरी बहना गरेर अरुलाई ठगने।देश देखि यस्ता फोहोर झ्यास आइमाईलाई बहिस्कार गरेर फाँसी दिनु पर्छ।
@madankunwar5633
@madankunwar5633 2 жыл бұрын
यो बेश्यालाई खोर्सानी दल्नु पर्ने दुनियाँको पैसा घिचेर रुवाएर ठुलो कुरा गर्छे।
@bimalayogi8433
@bimalayogi8433 2 жыл бұрын
यो बहिनिको सबैझुठ हो त्यति धेरै मान्छेले बोलेको पनि झुठ हुन्छ र प्रमान रहेनछ त्यहि भयर बाठि भकि।
@phulmayatamang3936
@phulmayatamang3936 2 жыл бұрын
हुन पनि सकछ अइलेको जमानामा कसले दिनछ हउ हामिलाइत पाच हजार माङदा पनि दिनत हउ
@kecyhaode8499
@kecyhaode8499 2 жыл бұрын
केटो ले छोडेर भाग्यो जस्तो छ यो आइमाईलाई
@kecyhaode8499
@kecyhaode8499 2 жыл бұрын
बुढा मामा रहिन्छ
@devbahadur4364
@devbahadur4364 2 жыл бұрын
अरु भन्दा यो आइमाइ र गाउले हरु फेश टु फेश गरेर कुरा गराउनु आइमाई चलाख छ प्रमाण खोज्दैछ कस्को कस्को पैसा डुब्छ अब
@छत्रबकार्की
@छत्रबकार्की 2 жыл бұрын
सबैकुरा सुन्दा यो ठगाइले पैसा कोहीकसैको तिर्दीनभन्ने बुजीयो। प्रमाण देखाउन नसक्नेभयेसीन सबैले पैसाको आसामारीदीयेभयो र भेलामा आउदा पैसासंगै उस्लाइपनी मारीदीदा हुन्छ। किनकी प्रसासन र नियालयलेत कुनैपनी पिडीत्लाइ सहयोग गर्नुकोसट्टा उल्टै आवाज र गला दबाउनेकाम गर्छ।
@kusumpoon5928
@kusumpoon5928 2 жыл бұрын
बाठी आइमाई रहिछ
@rupeshrai3066
@rupeshrai3066 2 жыл бұрын
भगवान्ले दिएको श्रीमान् चाहिँ पत्लब नगर्ने? अनि भुट्ले दिएको मामा प्यारो????
@chemzongsanu
@chemzongsanu 2 жыл бұрын
यो आइमाई जाली रहेछ, भिडियोमा बिना प्रमाण पैसा तिर्न पर्दैन भनेको बुझेर एस्ले झुट बोल्दैछ एस्लाई चटकन लाउन पर्छ अनि सत्य ओगल्छ जाठी।
@bkshrestha0
@bkshrestha0 2 жыл бұрын
यो आईमाई लाई कस्तो लाज सरम नभाको के अचम्म।अहिले बुज्दा प्रमाण बिनाको पैसा खानी भयो।
@ubjanbudha7626
@ubjanbudha7626 2 жыл бұрын
याे बाठि महिला हाे है सारै बाठि छ है सर लाई धन्याबात छ हजुर अब सारै गारेा हाेला है पैसा मिल्न
@krishnabahadurkhadka493
@krishnabahadurkhadka493 2 жыл бұрын
किशोर जि🙏🙏सफलताको शुभकामना। यो आइमाईको काहानी भनेको नम्च्किने पिङको सय झटका भने जस्तै रहेछ। आफुले गल्तिनै नगरि यति धेरै मानिसले कसरी आरोप लगाउछ्न। गल्ती नभए किन भागेको त। यस्को जिन्दगी पुरै झुट्को खेतीमा बाचेको रहेछ। पीडितहरुले न्याय पाएको हेर्न पाइयोस्।
@g.sbist4978
@g.sbist4978 2 жыл бұрын
बेस्या आइमाई बाठि अरु के नै भनु जाठी लाइ😡😡🤬🤬🤬
@regbudhathoki5834
@regbudhathoki5834 2 жыл бұрын
Good job sir hjur ko kamalai salam xa🙏🏽🙏🏽🙏🏽🙏🏽
@kamalsubbalimbu7365
@kamalsubbalimbu7365 2 жыл бұрын
जहाँ भए पनि सम्परमा अायाे राम्रो भयो अब जसरी भए पनि सबैको अगाडि लेउनु भयो
@sumanraii9243
@sumanraii9243 2 жыл бұрын
तिमी जस्तो हावा कट छोरी मान्छे कैले पनि देख्नु सुन्नु नपरोस् 🙏🙏🙏🙏
@aaushaaush5252
@aaushaaush5252 2 жыл бұрын
यो आईमाई खेलाडी हो है किशोर दादा यो आईमाई लाई मिडियामा ल्याएर सबै को ब्याबाहार सत्यतथ्या पत्ता लगाउनु पर्छ नौटङ्की आईमाई एउटा ले लगाउछ आरोप गाउँ सबै उठ्छ र??? लाज पचेकि😡😡😡😡😡सरम छैन यो आईमाईलाई मात्र होइन उस्को नाठो पनि लेउनुपर्छ्😡😡
@dineshbarai2577
@dineshbarai2577 2 жыл бұрын
😭😭😭
@mingsosubba3298
@mingsosubba3298 2 жыл бұрын
Great kishor Dai hajurko kam prati salute xa 🙏🙏🙏🙏
@khadaksinghsaud793
@khadaksinghsaud793 2 жыл бұрын
तो जाठीलाई दूनीयाको शामू गू खूवाऊनूश प्रछ
@mukeshrokka2867
@mukeshrokka2867 2 жыл бұрын
यो आइमाई निकै बाठी रैछ ,जे कुरा पनि होइन भन्छे ??चालू छ है यो आइमाई
@rajankanxo6894
@rajankanxo6894 2 жыл бұрын
किसोर सर हजुर को काम लाई सलाम छ
@mahendrakarki9468
@mahendrakarki9468 2 жыл бұрын
कुरा झुट जस्तो बुझे यो भाग्ने बहिनिको ले ।।
@nischalthapa1062
@nischalthapa1062 2 жыл бұрын
याे अाईमाई झुट बलियाे बनाउन कडक बाेल्दैछ।नत्र साच्चै नै पैसा नलिएकाे भए अाफुमाथि झुठाे अाराेप लाग्दा यस्ताे बाेल्न सक्दैन र बाेल्न सकेपनि तरिका फरक हुन्छ।।
OYUNCAK MİKROFON İLE TRAFİK LAMBASINI DEĞİŞTİRDİ 😱
00:17
Melih Taşçı
Рет қаралды 13 МЛН
This mother's baby is too unreliable.
00:13
FUNNY XIAOTING 666
Рет қаралды 22 МЛН
When Royal Guards Fight Back!
8:08
Fighting Spirit
Рет қаралды 5 МЛН