रामहरिको खाजा-एनजीओको दाना-रविको बहिस्कार । जड्या सांसदको बार खोल्ने योजना । TO THE POINT

  Рет қаралды 69,729

News24 Nepal

News24 Nepal

11 күн бұрын

रामहरिको खाजा-एनजीओको दाना-रविको बहिस्कार । जड्या सांसदको बार खोल्ने योजना । TO THE POINT
PRESENTER : RAJIB KHATRY
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #TOTHEPOINT #Shorts

Пікірлер: 273
@shantikokhojima6040
@shantikokhojima6040 9 күн бұрын
कांग्रेस एमाले माओवादी लाई भोट दिए सम्म देशमा कुनै परिवर्तन हुनेवाला छैन लेखेर राख☝️
@bodhkumarilamichhane4813
@bodhkumarilamichhane4813 9 күн бұрын
२०८४ को चुनावमा यी तिनओटै भ्रष्ट, दलाललाई सिध्याएपछि मात्रै देश बन्छ ।
@user-dy3tg1cg2p
@user-dy3tg1cg2p 9 күн бұрын
शांति सन्चै छौ
@chandrathapamagar2160
@chandrathapamagar2160 8 күн бұрын
right
@namastemobile2488
@namastemobile2488 5 күн бұрын
@@bodhkumarilamichhane4813 aal
@bibeksharmanepal
@bibeksharmanepal 9 күн бұрын
रबि लामिछाने बेथिति को अन्त्य गर्न गएका हुन् !! जय रबि र त्यसको छानबिन हुनुपर्छ !!
@deyoz1
@deyoz1 9 күн бұрын
Timra rabi affai fathah cha...aafno Kala kartit lukauna griha mantri bha prastai cha ta.
@nanimaiyaadhikari-bp9jv
@nanimaiyaadhikari-bp9jv 8 күн бұрын
@GilmeliDaju
@GilmeliDaju 7 күн бұрын
​@@deyoz1कथोइ तेरो सोच एस्तोइ सोच्ले मेरो देश नास भाकोहो
@GaneshDhakal-uh4zp
@GaneshDhakal-uh4zp 4 күн бұрын
​@@deyoz1तेरो घडी चोर जस्तो रवि हुन सक्दैन्
@deyoz1
@deyoz1 4 күн бұрын
@@GaneshDhakal-uh4zp tei fatha chatake ko mantra japera bass muji....
@shyamshrestha4491
@shyamshrestha4491 9 күн бұрын
घडि चाेर राम हरि खतिवडा याे गतिछाडा हाे।
@jawansinghtamang
@jawansinghtamang 9 күн бұрын
कांग्रेस, एमाले, मावोबादी पार्टीहरु देशद्रोही हो भन्ने घाम जतिकै छर्लङ्ग भैसक्यो!
@user-em2kh2hi7j
@user-em2kh2hi7j 8 күн бұрын
सहिगरे रबिले जय रबि
@merojhupadi7669
@merojhupadi7669 8 күн бұрын
देशद्रोहिहरुलाई निस्तेज पार्न रास्वपा जन्मिएको हो ❤❤🙏👏👏
@Lofisong595
@Lofisong595 9 күн бұрын
बुङ्गो नेता रामहरि खतिवडा यस्ता नेता ले देश बर्बाद बनाउँछन्।
@deep.deep143
@deep.deep143 9 күн бұрын
यो घडी चोरलाइ तुरुन्तै कारबाही गर गृहमन्त्री ज्यु यो निकै बाठो भएको छ यसलाइ घोक्रेठ्याक लगाएर देश निकाला गरियोस्😡😡😡😡
@dbgurung476
@dbgurung476 8 күн бұрын
सह्रै मज्जा आयो हजुर उध्घोसक ज्यु लाई नमस्कार/धन्यबाद 🇳🇵🇳🇵🇳🇵
@Tmglok
@Tmglok 9 күн бұрын
नेपाल मा काँग्रेस ,ऐमाले,माअबादी जस्तो पार्टी, र कान्तिपुर जस्तो मिडिया भारत जस्तो छिमेकी हुनु नै हाम्रो दुर्भाग्य हो ईनिहरुले पालैपालाे देश खाेक्राे बनाकाे छ आज याे पार्टी त्यो पार्टी भन्दै पन्छिनु खाेज्दै छ सानो ठुलो सबै माछा समातेर जेल हाल्नु होस हामी नेपाली जनता तपाइको साथमा छाै रबि दाइ हिक्मत गर्नुस्
@Lalitsanjyal
@Lalitsanjyal 9 күн бұрын
कलकारखाना बेचेर खाने कालाे काङ्ग्रेस ले कुन दिन देश बेचेर खाउ भन्न वेर छैन 😡😡
@prateekdhakal5115
@prateekdhakal5115 9 күн бұрын
जीवन्त प्रस्तुति ! त्यही भएर मलाई राजीव खत्री मनपर्छ ।
@babug5732
@babug5732 9 күн бұрын
थुक्क लाज पचाऐका गिद्द हरू यिनले खान पायो भने अलकत्रा पनी नछोडने रैछ,बिना सवा्रथ त किन खुवाऊथे र माननीऐ रबी लामीछाने जिऊ प्रती धन्नेबाद छ यी गीद्द हरू को अौकात देखाई दिनु भयेको मा
@omthapamagat3293
@omthapamagat3293 9 күн бұрын
जडिया, चोर, भ्रष्ट, माफिया, कैलाश सिरोहियाको हली, देशको आन्तरिक सुचना बेच्ने देशद्रोही आदि ईत्यादी समाजको धमिराहरु त काँग्रेस मै रहिछन् राजीब सर,,, उ आज खाजा काण्ड आयो यही ताल हो भने एकदिन देशलाई नै NGO को जिम्मा लगाउनेछ घडी चोरले 🤔
@user-ly6cv2kd7c
@user-ly6cv2kd7c 8 күн бұрын
रामहरि खतिवडाले रबि लामिछानेलाई बिबादमा ल्याउन सडयन्त्र हो।
@laxmithapa9208
@laxmithapa9208 9 күн бұрын
क्या गज्जब सँग भन्नु भयो राजीव सर
@basantalama7076
@basantalama7076 9 күн бұрын
त्यो राजेन्द्र बजगाँई त जड्याहा नै रहेछ नि... यस्ता जड्याहाहरुले चलाउने देश त पर्यो नेपाल...।
@BijaySoren-ef3qi
@BijaySoren-ef3qi 9 күн бұрын
राजिब सरको यो समाचार सुनेर काङ्ग्रेसीहरुले त आत्महत्या गर्नुपर्ने हो 😂😂😂😂
@AmirTamang-xv2hv
@AmirTamang-xv2hv 8 күн бұрын
😂😮
@katakrai4344
@katakrai4344 9 күн бұрын
भ्रष्टाचारले चुरलुम्ब डुबेकाे पार्टी काे लै लै मा नलाग्नुहाेला रवि सर जनताकाे बिस्वास घट्न सक्छ भ्रष्टाचार सबैलाई जेल काेचेर जनताको अझ बिस्वास जित्नुहाेला सलाम छ तपाई लाई
@sumanakharel5767
@sumanakharel5767 9 күн бұрын
यस्ता यस्ता मान्छे सँसदमा भएपछि बालेनलाई काठमाण्डाै बनाउन कहाँ दिन्छन् , देश बिगार्नेहरुलाई ठिक पार्ने कस्ले?
@bibaslama2262
@bibaslama2262 9 күн бұрын
यो घडी बहादुर खतिवडा लाइ सम्सदिय समितिको अध्यक्ष लाइ हटाउनुपर्छ।
@govindasapkota8724
@govindasapkota8724 9 күн бұрын
गलगाडमा खटिरो भनेजस्तै यो काङ्ग्रेसमा यस्तै देशका खटिरै खटिरा को जमघट रहेछ।
@basantalama7076
@basantalama7076 9 күн бұрын
देश नै एन जि ओ आई एन जि यो ले चलाईरहेको बल्ल आज पो थाहा पाउनु भएछ...धन्न ढिलै भएपनि केहि साम्सद र मन्त्रि ज्युहरुमा चेतना जागेछ...यस्मा गम्भिर चाहिं अबस्य बन्नु होला सचेत हुनुहोला...।
@lotusentertainment1277
@lotusentertainment1277 9 күн бұрын
हैन कांग्रेस लाई भोट हाल्ने हरु नेपाली नै हुन?
@aashikabudhathoki-6115
@aashikabudhathoki-6115 8 күн бұрын
Jhole Hun desh lai yeha Samma puraunu ma iniharuko Karan hami dukh pairaheka xau
@mayabasnet56
@mayabasnet56 9 күн бұрын
यो राम हरि भन्ने जन्तु लाई 3 करोड नेपाली जनता ले बहिष्कार गर्नुपर्छ यस लाई कडा भन्दा कडा कारबाही गर्नु पर्छ हामी नेपाली जनता खाडी को 50,55 डीग्री घाम मा मरीहत्य गरेर ramantic पठाउने तीमि हरूको मस्ती जे मन लाग्यो त्यही गर्नै तिमी हरू लाई मनलागी गर्न नेपाली जनता ले भोट दि एको हो l
@rohitshrestha8236
@rohitshrestha8236 8 күн бұрын
जय स्वाभिमान जय घण्टी जय रबि दाई
@user-tt5gp8bw8x
@user-tt5gp8bw8x 9 күн бұрын
Uttam prastuti
@prembishowkrma2065
@prembishowkrma2065 9 күн бұрын
अझै पनि इनै पार्टीलाई भोट दिनुहोस् नेपाली जनता हो देश छिट्टै बन्ने छ 😂😂😂
@loksundar6078
@loksundar6078 9 күн бұрын
Maile ahile samma deko chhaina, yastai vayera 👍
@crazykaucha5019
@crazykaucha5019 9 күн бұрын
अब मजजाहुने भयो है
@amitpulami9033
@amitpulami9033 9 күн бұрын
कार्यक्रम प्रस्तोता आदरणीय राजिब ज्यु लाई सलाम छ।यि नेता हुम भन्ने हरुले किन राम्रो कुराको सिको गर्दैन।खाली नराम्रो कुरा मात्रै गर्ने हो।🤔मत छक्क पर्छु।🤔
@humlalthapa6776
@humlalthapa6776 9 күн бұрын
Dhanyawad Bahiskar garne RABI & Team....
@rajendrapoudel6674
@rajendrapoudel6674 9 күн бұрын
यो एमालेकाे सांसदले जांड खाएर संसद भवन भित्र अाउने सांसद राजेन्द्र बजगाई,यस्तो मान्छेलाई भाेट दिने जनतालाई दाेष दिनै पर्छ।
@buddhiprasadrai5987
@buddhiprasadrai5987 9 күн бұрын
बोरामा बधेर बिहार तिर बगाउनु सकेन रहेछ मामा हरुले होईट
@babukajishrestha1073
@babukajishrestha1073 9 күн бұрын
काेहि सँसद यन् जि व काे खाजा भित्राउने , काेहि सँसद सँसद भबन भित्रै बार खाेल्नु पर्ने माग गर्ने , अब कसैले बार खाले पछि डान्सबारकाे माग गर्ने हाेला , ठिकै छ नि माेज र भाेज मात्र खान त्यसता सभासदहरूलाई जितायर पठाय पछि हामूाे उद्वेश्य पूरा भयकाेमा मलाई त धेरै खुसि लागेकाे छ । जय हाेस हामूा देशका तमाम सभासद हरूकाे ।।
@govindasapkota8724
@govindasapkota8724 9 күн бұрын
जनताको पैसा कुम्ल्याउने चोर जडेहा लाई ए सेरेदाइ तिम्ले यि जडेहा लाई लोकल रक्सी फ्याक्ट्री खोलेर त्यस को म्यानेजर बनाइदेऊ
@007robinhoodlove5
@007robinhoodlove5 8 күн бұрын
नेपालमा एक कप चीया चै भ्रष्टाचार होइन भन्ने मानसिकता कर्मचारी तन्त्र र नेताकार्यकर्ता मा छ 🤷‍♂️🤷‍♂️
@justinaidee2076
@justinaidee2076 9 күн бұрын
साच्चै काङ्ग्रेस का नेता हेर्दा वाक्क लाग्छ।
@user-pg3rl3zm3h
@user-pg3rl3zm3h 9 күн бұрын
ल हेर्नुस घडी चोरको चर्तीकला 🤔🤔 हुदाहुदै NGO ले दिएको काट्टो छाती खोलेरै खान सबैलाई दावत निम्तो गरेको 🤔🤔
@urmilakc1728
@urmilakc1728 4 күн бұрын
रबिलाइ धनबाद अझयाहा इनेताले केगरनखोजिएकाछन्हेर रबि देसबचाउनपछँ हिबदुराषट्कायमहुनपछँ
@shyamshrestha4491
@shyamshrestha4491 9 күн бұрын
संसद भवन भित्र दारु पिउन नपाउदा त हानाहान छ दारु पिउने बार संसद भवन भित्र पाए पालै पालाे टाउकाे फुट्छ तर टाउकाे फुटेकै राम्राे तर राज्यकाे ढुकुटी स्वाहा साथै नेपाल र नेपाली काे बेईजत हुनेछ।
@dhanatamang572
@dhanatamang572 9 күн бұрын
छि छि छि कस्ता कस्ता सांसद, बाँच्नु मात्रै पर्छ के के देखिन्छ सुनिन्छ।
@singgurung7206
@singgurung7206 9 күн бұрын
We saport baalen shah ❤❤❤❤❤❤❤❤❤
@rakesh90ac
@rakesh90ac 9 күн бұрын
यो राजेन्द्र बजगाईं डन हो यस्ताले चुनाव जित्नु बेकार हो यो नेता लायक १% पनि छैन् एक नम्बर जडिया
@prakashdangi6480
@prakashdangi6480 8 күн бұрын
नेपालका नेताको हर्कत हैन को आएर यो देशलाई ट्र्याकमा ल्याएर जनतालाई सुसान्त्ती दीने हो अबत यो साम्सदका नेताकार्यकर्ताको जुहारी हेर्न मन लाग्न छोडीसक्यो😢
@mukundagajurel3937
@mukundagajurel3937 9 күн бұрын
You are People's voice salute I also been to America but there is very strict in alcohol consumption in public places Prof.Dr.Mukunda Gajurel
@bishnupaudel5226
@bishnupaudel5226 8 күн бұрын
अब काङ्ग्रेस गतिछाडा ले के भन्छन ? रबि र बालेनलाइ सपोर्ट गरौ ।
@kedaradhikari8771
@kedaradhikari8771 9 күн бұрын
Rabi sir jindabad
@laxmantaradawadi4125
@laxmantaradawadi4125 9 күн бұрын
मैले बारम्बार लेख्दै आएको छु कि कार्यपालिका , व्यबस्थापिका र न्यायपालिका फगत बेश्यालय हुन् भनेर !!
@aaryanbhusal1807
@aaryanbhusal1807 9 күн бұрын
Ekdam ramro prastuti 🙏
@ramkrishnasapkota4118
@ramkrishnasapkota4118 8 күн бұрын
jay Rabi.
@user-gh2ou2jb9h
@user-gh2ou2jb9h 9 күн бұрын
Jay Ravi sir Jay nepali...
@muhmuh4962
@muhmuh4962 9 күн бұрын
Good job rabi sir
@shitalkhanal6853
@shitalkhanal6853 9 күн бұрын
यो डाका हरु ऐमाले कांग्रेसको जालबाट यो देश र नेपालीको उद्धार कहिले र को आयेर होला पृथ्वीनारायण आउने हो हे नेपाल
@gokulbhatta6922
@gokulbhatta6922 9 күн бұрын
नैतिकता नभयकाे यसलाई भाेट पनि कुन दिनमा हालेहाेला गाेरखा 1 का जनताले 😊😅😮😢
@sajinasarita
@sajinasarita 9 күн бұрын
घडी चोर को के काम यो देश यसो बाउको पेवा हो केर मन्लाग्दी गरेको छ?
@maheshsinghdhami6932
@maheshsinghdhami6932 9 күн бұрын
Well done rabi sir
@user-kd5le9xp8w
@user-kd5le9xp8w 9 күн бұрын
100% True
@user-hd3rc9my9j
@user-hd3rc9my9j 8 күн бұрын
Jay rabi sir jay Nepal ❤❤❤🙏🇳🇵🇳🇵🇳🇵
@urmilakc1728
@urmilakc1728 4 күн бұрын
राजिब खऋि सरहजुरलाइ आसिरबाद
@singgurung7206
@singgurung7206 9 күн бұрын
We saport baalen shah ❤❤❤❤❤❤❤❤❤💪💪💪💪💪💪💪💪💪💪
@user-np2yv9fb8v
@user-np2yv9fb8v 8 күн бұрын
Ragib sir🎉🎉🎉🎉🎉🎉
@mayabasnet56
@mayabasnet56 9 күн бұрын
तिमी हरू जस्तो नाटकीय मन्त्री हरू को अब केहि काम छैन अब चुप चाप लागेर बालेन शाह लाई देय हुन्छ ❤❤❤
@ganeshlama4054
@ganeshlama4054 9 күн бұрын
man you are great keep going God bless you take care
@royaljange9308
@royaljange9308 9 күн бұрын
Tapikoo presentation ekdamii ramroo xaa rajev sir ❤to the point show
@drmb4743
@drmb4743 8 күн бұрын
Ram hari teroo raam ram satya hooo chitty
@SanamThapa-so3uz
@SanamThapa-so3uz 8 күн бұрын
Rabai sir is king of nepL hero of nepal full support from chitwan
@bishnusharma4068
@bishnusharma4068 9 күн бұрын
good rabi sar
@ramkrishnachaudhary2079
@ramkrishnachaudhary2079 9 күн бұрын
Sahi kura patrakar ju
@samirthapa2159
@samirthapa2159 9 күн бұрын
Well done Ravi sir, keep it up 👍
@gyanchand9387
@gyanchand9387 8 күн бұрын
मुसा र बिरालोको कथा रोचक लाग्यो😂😂😂
@user-lx4hi1dc3i
@user-lx4hi1dc3i 8 күн бұрын
Good🎉🎉🎉❤❤❤
@ishworpun8447
@ishworpun8447 8 күн бұрын
Good job Rabi sir
@Krishan-iw1sp
@Krishan-iw1sp 7 күн бұрын
Right news sir
@aavashpant2842
@aavashpant2842 8 күн бұрын
A b pant right version and right discussion
@amritsherchan7174
@amritsherchan7174 8 күн бұрын
Good job Ravi sir.
@user-we1hk9kj2e
@user-we1hk9kj2e 8 күн бұрын
Jay ghantii
@aavashpant2842
@aavashpant2842 8 күн бұрын
A b ant right version and right discussion
@rajkumarshrestha8499
@rajkumarshrestha8499 8 күн бұрын
जडियाहरू
@shrsantoshstha5
@shrsantoshstha5 9 күн бұрын
अब गांजा र लोकल रक्सीको खेती र भट्टी यिनै सांसद लाई खुलाउन लगाइ मन्त्री बनाइ बहुमतले पास गराउन लगाउंदा कसो होला।
@sagarlama364
@sagarlama364 9 күн бұрын
Balen great❤❤❤🎉🎉
@khukurinationx648
@khukurinationx648 8 күн бұрын
NGOs and INGOs must be prohibited in the country!!!
@kokilajuwa2736
@kokilajuwa2736 8 күн бұрын
बालेनसंग सोध्नुपर्ने दिन आउंदैछन । धेरै दिन कुर्नु पर्दैन ।
@shambhuupreti642
@shambhuupreti642 9 күн бұрын
Right
@yamanmalla66
@yamanmalla66 8 күн бұрын
बालेन जिन्दावाद
@premthapa2690
@premthapa2690 9 күн бұрын
ऐता स्सत देश बन्नेहैन देश फोर ग्रने हो
@rolakthapa3405
@rolakthapa3405 8 күн бұрын
सांसद हरुले त्यो खाजा खाएकि खाएनन् होला? कि खाइ सकेपछि बिरोध गरेका होलान? खाइ सके पछि हो भने शबै उस्तै हुन है। हैन राजस्वपा का कमरेडहरु को पनि उहि हो खाने खाने अपच हुने भएपछि मिठो रहेनछ भनेर हिड्बे सुरमा रास्वपाको बिचार देखिन्छ। यिनिहरुको कुरा ब्यबहार तेस्तै लाग्छ।
@urmilakc1728
@urmilakc1728 4 күн бұрын
जति इमानदारबोलेपनि देस धरापमाछ
@gautamrajbanshi3614
@gautamrajbanshi3614 9 күн бұрын
Tero baar kholne khattam soch bhayeko....yesta lai out garnu parchhha...rabi ji🙏🙏
@karkiganga7284
@karkiganga7284 9 күн бұрын
🤛🤛💪
@user-rp5gl2gv3s
@user-rp5gl2gv3s 7 күн бұрын
Rabi maha khattam ramhari khattam Tara Yaha karmachari r patrakar aparadhhi.yo kuro Sahi.
@mohabalyadav559
@mohabalyadav559 9 күн бұрын
Rip congress
@bikashpandel7660
@bikashpandel7660 9 күн бұрын
Rajendra bajgai first you must have knowledge of American culture and Nepali culture; we have to present our own culture and traditions to foreigners as well; Dhikar xa yasta MP haru prati….
@rajeshranamagar4702
@rajeshranamagar4702 9 күн бұрын
🔔🔔💪💪
@debulama2480
@debulama2480 9 күн бұрын
😄🤟
@menuka945
@menuka945 9 күн бұрын
Desh ra janata ko chinta bhayera hola yesto yesto Kura aauxa
@psmnet7688
@psmnet7688 9 күн бұрын
एउटै टि.भी.च्यानलबाट खबर बेग्लाबेग्लै किन हाेला, रामहरि खतिवडाकाे ।।
@user-kc7gs8pg3t
@user-kc7gs8pg3t 8 күн бұрын
Hare hamro des yesta jadya pani mananiya thuikka samsad
@user-dy3tg1cg2p
@user-dy3tg1cg2p 9 күн бұрын
😅😅 👍👍
@Jiyagannu
@Jiyagannu 9 күн бұрын
रबि❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
@sagarrimal296
@sagarrimal296 9 күн бұрын
हो🎉🎉🎉🎉🎉😅😅
PINK STEERING STEERING CAR
00:31
Levsob
Рет қаралды 23 МЛН
Мы никогда не были так напуганы!
00:15
Аришнев
Рет қаралды 1,6 МЛН
PINK STEERING STEERING CAR
00:31
Levsob
Рет қаралды 23 МЛН