रामनारायण बिडारीको खुलासा: ओलीलाई रोक्ने राजीनामा नदिने, ओली-देउवाले संविधान संसोधन गर्न नसक्ने ।

  Рет қаралды 15,889

TV Today HD

TV Today HD

Күн бұрын

Chakravyuh is a News and Politics program currently running on TV Today HD where our host Mr. Navraj Dhanuk invites guests and asks them questions about the current situation of our country. This program mainly focuses on the political aspects of our country.
=============================================================
Episode: 927
Program: Chakravyuh
Guest: Ramnarayan Bidari
SUBSCRIBE: • शिक्षामन्त्री सुमानाले...
#tvtodaytelevision #chakravyuh #tvtodayhd
==================================================================
TV Today HD को सम्पूर्ण कार्यक्रम KZbin मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZbin मा जोडिनुहोस् : www.youtube.co...
►Visit our Website: www.tvtodaynepa...
►Facebook: / tvtodayhd
►Twitter: home
►Tiktok: / tvtodayhd
►Instagram: / tvtoday_hd
►Click here to Download our Apps(Android) :play.google.co...
►Click here to Download our Apps(IOS):apps.apple.com...
Unauthorized downloading and duplicating on KZbin channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ TV Today Network Pvt. Ltd., 2024
All Rights Reserved.

Пікірлер: 34
@amritprasadbawan6749
@amritprasadbawan6749 3 ай бұрын
राम नारायण बीडारी ले सत्य कुरा र्गनुभयो
@mukeshbishwakarma3043
@mukeshbishwakarma3043 3 ай бұрын
सही विश्लेषण
@omkoirala6519
@omkoirala6519 3 ай бұрын
सम्विधानको ब्याख्या ठिक छ।
@amalrajbanshi3039
@amalrajbanshi3039 3 ай бұрын
प्रचण्ड सरकारलाई समर्थन गरौ र भ्रष्टाचारी हरु लाई जेलमा कोचौ
@GaneshLama-l5l
@GaneshLama-l5l 3 ай бұрын
माओवादीले यो मान्छेलाई पार्टीबाट निकाल्न जरुरी छ यो बेला प्रधानमन्त्रीको साथ दिनुको सट्टा प्रधानमन्त्री माओवादी विरुद्ध बोल्दै आएको छ विगत देखि ।
@AngSherpa-zr9mq
@AngSherpa-zr9mq 3 ай бұрын
गिरीबन्धु,ललिता निबास,भुटानी शरणार्थी,वाइड बडी,कोरोनो काण्ड,संचार सेट काण्ड,यति काण्ड,ओम्नी काण्ड कान्तिपुर कैलाश सिरोहिया काण्ड आदि इत्यादि एमाले र कांग्रेसको माफियाहरु 100% जेल जाने भए पछि !काङ्ग्रेस र एमालेले आफ्नो कालोकर्तुत लुकाउन सहमतिको सरकार गठन गर्ने सहमति भएको हो !
@tikaramrc674
@tikaramrc674 3 ай бұрын
100 % right 🎉
@Dipsavideo
@Dipsavideo 3 ай бұрын
sahi bole bidari sir le
@dhanishorgautam3837
@dhanishorgautam3837 3 ай бұрын
कुरा राम्रो गर्नु भयो है सबै सुने good तर म कसै को झोले होइन जस्ले राम्रो बोल्छ राम्रो गर्छ त तेसैको झोले हुम है
@rajendrathapa3725
@rajendrathapa3725 3 ай бұрын
पहिले चार ब ले खाएको प्रचण्ड यसबेला केपि को ब बिडारी हरुको साथ लिएर हिडेका छन् जस्तो भयो यो कुरा । वकिल पेशा दोस्रो भए पनि बिडारी पहिले त माओवादी पार्टीको नै भएकोले यो वार्ता उचित भयो कि भएन ? म प्रचण्ड या माओवादी को पक्षमा होइन पार्टीको सदस्य को नैतिकता को प्रश्न उठाएको मात्र हो । बिडारीो को ठाउँमा योगेश या गगन भए पनि तर्क यही हो ।
@mahendradhakal2873
@mahendradhakal2873 3 ай бұрын
आफु आफै लाई सोध्ने गर मैले देश र जनता लाई के दिए भनेर. सोचले नै हो समाज र देश परिर्वतन हुने हो देश र समाज लाई के सिकाए भनेर. कुरा गरेर मात्र नेता हुने होइन बुझ कुरा देश को बोझ कति उठाए भनेर.
@ananathsapkota2032
@ananathsapkota2032 3 ай бұрын
ए, हजुर, नेपालको नेताहरु, सयमा, अशि, त बिदेसी दलालि स्वार्थी र सोलो पोईजन् छन्, अझैपनि तपाईंहरू जस्ता बुद्धिजीवी भनौदा हरुले कार्यकारी राष्ट्रपति भन्दै हुनुहुन्छ तपाइँहरू पनि देश र नेपालि नागरिकको लागि सोलो पोईजन् पो, होकि क्याहो बुझ्नै गाह्रो भयो, अबत् ?
@GaneshLama-l5l
@GaneshLama-l5l 3 ай бұрын
प्रधानमन्त्री राजिनामा दिनु हुन्न संविधान अनुसार फेस गर्नुपर्छ भिडरीले भनेर हुन्छ ।
@dipendraadhikari3826
@dipendraadhikari3826 3 ай бұрын
एमालेको समर्थन मा सरकार गठन गरि कङ्ग्रेस बाट अनुमोदन भाको बिर्से छ यो प्रचन्डको तलुवाले । अरुलाइ मात्र धिकेबाज देखो त यस्का फुटेका आखाले
@dilliramdhungana5555
@dilliramdhungana5555 2 ай бұрын
प्रचण्डले गरे डाइनामिक, अरुले गरे धोका 😂😂😂 माओवादी भनेकै धोकेबाज हो ,
@premkarki9269
@premkarki9269 3 ай бұрын
Prchndet yo chine bhurutko hajur bay honi
@bamdevmagar4366
@bamdevmagar4366 3 ай бұрын
आतंककारी प्रचण्ड दाकाको झोले फताहा सत्ता बात हत्नुको रोदन बिचरा यस्ता पगललाई किन बोलाको ।
@padamshrestha9611
@padamshrestha9611 3 ай бұрын
Aja bhane khub ramrovkura garnu bhayo bidari baje le😊
@CO-L_vlog
@CO-L_vlog 3 ай бұрын
यो बिडारिको काम छैन
@asiantimilsina2407
@asiantimilsina2407 3 ай бұрын
Raajinama dinu thik hunchha naitik ani rajnaitik hisable pani
@GaneshLama-l5l
@GaneshLama-l5l 3 ай бұрын
प्रचण्ड प्रधानमन्त्री भएको दिन देखि यिनी खुशी छैन माओवादी छोडेर तिमी जानू एमाले केहि फरक पर्दैन ।
@tilakkarki2729
@tilakkarki2729 3 ай бұрын
Yo vanai 100 sahi ho jhole harule kan kholera sunun rabi ra prachande ka
@chandrarajadhikari4272
@chandrarajadhikari4272 3 ай бұрын
विहारी कमरेड, तपाइको विचार मिडियामा नबोली पार्टीभित्र नै बोल्न पर्ने होइन र ?
@Cricketvidzmaker
@Cricketvidzmaker 3 ай бұрын
Aba khudra pasal thapera rajgaj garne din gayo maowadi haruko😅
@bipulpanta2490
@bipulpanta2490 3 ай бұрын
Maobadi vanne party ma sabai vanda imandar manche tapaiho
@NaradaAdhakari
@NaradaAdhakari 3 ай бұрын
Twa muge pani k ko tarka garako sambidan lea nai bhanako xa
@deepakmagar6641
@deepakmagar6641 3 ай бұрын
तिम्रो 76 को धारा 1-2-3-4-5 प्रयो गर्ने तरिका मिलेन बिदारी ज्यु। कसरी इ धारा बारम्बार प्रयोग गर्न मिल्छ😮
@riwajraja7366
@riwajraja7366 3 ай бұрын
यो बेबखुफ यमाले भैसकेछ
@GaneshLama-l5l
@GaneshLama-l5l 3 ай бұрын
संबिधानको ब्याख्या तिमलाई मात्र आउने होरा? बल्ताकरी सन्दीपलाई बल्ताकारी होइन भनेर बहस पनि गरेको छ ।
@RajShahu-pb9db
@RajShahu-pb9db 3 ай бұрын
bjrbrjiewnwhwrh
@AdventruChannel
@AdventruChannel 3 ай бұрын
Ae patrakar paila guest ko kura sunnu parchha k ….18:10 sec ma
Incredible: Teacher builds airplane to teach kids behavior! #shorts
00:32
Fabiosa Stories
Рет қаралды 11 МЛН
Life hack 😂 Watermelon magic box! #shorts by Leisi Crazy
00:17
Leisi Crazy
Рет қаралды 67 МЛН