Рет қаралды 7,204
रामपिथेकसको बंगारा भेटिएको ठाउँ | Ramapithecus Found In Tinau Palpa,Nepal
बुटुवल पाल्पा सडकखण्डमा पर्ने सिद्दबाबा मन्दिर देखि केहि अगाडि बढेपछि बाटैमा एउटा पार्क देखिन्छ । बिदेशीहरु यहि पार्क हेर्नलाई आउछन । पार्क छेउमा बोर्ड छ जसमा लेखिएको छ 'रामापिथेकस पार्क' । पार्कमा एउटा शालिक छ झट्ट हेर्दा कुनै गुरिल्ला अथवा चिम्पान्जिको जस्तो देखिने शालिक । हो त्यो शालिक रामापिथेकसको हो । रामापिथेकसलाई अहिलेको आधुनिक मानबको पुर्खा मानिन्छ । यसै ठाउमा १ करोड १० लाख वर्ष पुरानो मानव पुर्खा रामापिथेकसको बंगारा भेटिएको थियो ।
फरक आउछ,नयाँ आउँछ
जे आउँछ सत्य आउँछ
@Auto_NP
A potral where you can find news, views, information and new things happening in world especially in Nepal.