नेपाल् हो सुन्दरताले भरिपुर्ण नै छ।अनि सर को मेहेनत ले हामी कुना कुना का नेपाली ले 10000 को मोबाइल मा हेर्न पाइए को छ।सचिन दाइ लाई मेरो सलाम छ।
@saugatresmimagar7902 Жыл бұрын
हाम्रो नजिकैको सहर बुटवल घुमेको सार्है राम्रो लाग्यो। हाम्रो गुल्मी पनि आउदै हुनुहुदो रहेछ धेरै खुशी लाग्यो wellcom gulmi sachin daju
@dhurba3499 Жыл бұрын
आजको भ्रमण अति नै मन पर्यो। किनकी यो हाम्रै ठांउ गाउ पनि पनॅ गएको कारणले हामी यही भएर पनि यसरी घुमेका थिएनौ। बाबुहरुले बिस्तृत रुपमा देखाउनु भएकोमा मुरी मुरी धन्यवाद ।
@kailashkhadka7320 Жыл бұрын
आधुनिक काल पुरुष सरको भिडियो हेर्नु को मजानै यहि हो किनकि अहिलेको समयमा इतिहास भन्दा आधुनिकतालाई बढी महात्त्व दिएको अवस्था यति राम्रो ठाउँ र परिवेश को भिडियो बनाई अहिलेका युवापुस्ता जो बिदेशी संस्कृतिमा रमेर मजालिनेलाई देखाई दिनु भाको छ अनि यो भिडियो हेर्दा मलाई गर्ब लाग्छ किनकि बिरयोद्धाले बहादुरि देखाएको ठाउँ नेपालको नामलाई विश्वमा चम्काएको ठाउँ देखाई दिनु भाको छ सर तपाइलाई कुन शब्दले धन्यवाद दिउ तपाई नभएको सायद हामीले यो भिडियो हेर्न पाउदैनउ थियोउ होला हाम्रा पुर्खाले रगत र पसिना अर्जेको ठाउँ देख्न सकिदैन थियो होला सर तपाइलाई मुरीमुरी धन्यवाद साथै अझै राम्रो भिडियो को लागि धेरै धेरै शुभकामना 🙏🙏🙏🙏
@bindasgyanugcofficial2727 Жыл бұрын
नछुट्टाइ हेर्ने गर्छु हजुर को बोल्ने शैली निकै धेरै मन पर्छ प्रगति को धेरै धेरै शुभकामना सचिन सर
@laxmigautamgyawali5571 Жыл бұрын
यश अघिको भिडियोमा गुल्मीको जानकारी सहितको भिडियो हेर्ने रहर भएको कुरा लेखेकी थिएँ।यो भिडियोमा बुटवलको दृश्य हेर्न पाइयो ।अब गुल्मी जाने भनेको कुरा सुन्दा निकै खुसी लाग्यो ।गुल्मीका सबै ठाउँमा घुम्नु ल।रुरु गाउँ पालिकामा पर्ने सबै स्थान साथै बम्घाकोट पनि घुम्न जानू ल भाइ।छोरा भन्दैछ ,मामु हजुरको कमेन्ट पढ्नु भएछ कि क्या हो ।अब गुल्मी जाने रे !कमेन्ट पढे पनि नपढे पनि गुल्मी जाने कुरा सुन्दा साह्रै खुसी लागेको छ।धन्यवाद भाइहरुको टिमलाई।🌹🌹🙏🙏🙏
@laxudhungel7143 Жыл бұрын
🙏🙏🙏
@mohangyawali1364 Жыл бұрын
मलाइ सबैभन्दा मन पर्ने youtube कार्यक्रम आज बुटवल आफ्नै ठाउमा आउदा एकदम खुसि लागेको छ साथै बुटवलको सामाग्री तयार गर्नु भएकोमा हार्दिक धन्यवाद । जानै पर्ने ठाउँ नुवाकोट डाडा जहाँ बुटवलको सबै VIEW देखिन्छ त्यो छुटाउनु भएछ ।
@kalpanareshmi7709 Жыл бұрын
कर्म भुमि बुटवल को भिडियो हेरियो निकै खुशि लाग्यो अब जम्म भुमि गुल्मि को पर्खाइ मा धेरै धेरै धन्यवाद सचिन सर को टिम लाइ 🙏🏼🙏🏼
@rajukhadkamemari2539 Жыл бұрын
जे होस आफू घुम्न नसकेनी सचिन सरको भिड्यो मार्फत लग्भग नेपाल का अधिकांस ठाउँ घुमी सकियो
@madhuchuhan9392 Жыл бұрын
Awesome beautiful place my butwal City butwal thankyou so much Sachin jiu lagayet sampurna team 🙏🙏
@SabdhaYonzan8592 Жыл бұрын
नेपालको एक पुरानो ऐतिहासिक बटौलि बजार अहिलेको बुटवल सहर को बारेमा जानकारीमुलक र रोचक भिडियो बनाउनुभएकोमा सचिन दाइ लाई धेरै- धेरै धन्यवाद।।🎉🎉🌺🌺👏👏🙏🙏
@seroferochannel Жыл бұрын
यसरी ऐतिहासिकता खाेतल्ने दृश्यचित्रकार कमै हुन्छन् । सचिन टिमलाई सलाम ।
@bajurelikanxomkp2091 Жыл бұрын
नछुट्टाइ हेर्ने गर्छु हजुर को बोल्ने शैली निकै धेरै मन पर्छ प्रगति को धेरै धेरै शुभकामना सचिन सर 🎉🙏❤❤❤ भिदियो कहिले आउला भनेर पर्खाईमा नै थिय 🎉🙏❤ ❤❤सचिन सर लगायत पुर्बी ब्लुज टिमलाई हार्दिक धन्यवादका साथ शुभकामना 🎉🙏❤❤❤
@sandeepmgr3828 Жыл бұрын
हजुरको बोल्ने शैली नै मन्त्र मुग्द छ सर अति राम्रो भिडियो बनाउनु भाको रहेछ सारै खुसी लागेयो म पनि बुटवल निवासी 😍😍😍
@rinakarai6859 Жыл бұрын
Harek thau ma himal nai hernu jaruri xoina tau anusarko sundarta ra maulikta dekhauna nai bises xa patak patka jada bato apre pani maja le ghumna nasakekonthau dekhna paunu khusi lagyo estai sana thula harek parives sametnu hos dhanyabaad.
@developmentthapa Жыл бұрын
रुपन्देही बुटवलको बारेमा राम्रो जानकारीको लागी धन्यवाद।यति सुन्दर भिडियोको लागि धेरै धेरै धन्यवाद अझै राम्रो भिडियोको लागि शुभकामना 🙏
@chandraprakasdhakal7903 Жыл бұрын
धेरैमा धेरै राम्रो सुन्दर प्रस्तुति लाग्यो !!!अति सुन्दर प्राकृतिक दृश्य !!! धेरै धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर!!!❤️❤️❤️❤️💖💖💖💝💝💝💝
@bishnubhusal9880 Жыл бұрын
गुल्मी आउँदा मदाने लेक को पनि भ्रमण गर्नुहोला सचिन सर धेरै राम्रो छ मदाने लेक।।
@shreeramthapa75 Жыл бұрын
हाम्रो सहर मा पनि आउनु भएछ।तेस्को लागि धन्यवाद ।तपाइका धेरै भिडियो हेरेको छु।
@gangabahadurthapa4897 Жыл бұрын
धेरै राम्रो यही हो हाम्रो बुटबल सर हजुरहरु प्रति अभारी छौ जो हाम्रो बुटबललाई यसरी विश्वमै देखाई दिनु भएकोमा 🙏❤👌👍
@prembirkatta56124 ай бұрын
धन्यवाद सचिन सर अनि टिमलाई, बुटवलको बारेमा राम्रो भिडियो पस्किनु भएकोमा। -प्रेम बिरकट्टा मगर पाल्पा हाल बुटवल-
@shivasambahangphe5588 Жыл бұрын
सचिन दाजु संखुवासभाको सभा पोखरी पनि जानुन कस्तो राम्रो छ 🙏🙏घर मै बसी बसी धेरै ठाउको रामरणीय ठाउँ हरु तपाइको भिडीयोमा देख्न पाउदा धेरै खुसि लाग्छ अनि अर्को कुरा तपाइको साथी लक्ष्मी दाजुको चुलबुले बानीले पनि एकदमै इन्जोई गराउछु सम्झेको छू तपाईहरुको सम्पूर्ण टिमलाई 🙏🙏
@pb9916-c8s Жыл бұрын
बुटवल सहर एतिहासीक र रमाईलो रहेछ सचिन भाई ।
@npnnnn1122 Жыл бұрын
प्युठान को स्वोर्गद्वारि नि जानु न दादा पिलिज्😍😍बिग फ्यान
@tamang5202 Жыл бұрын
Hamro butwal ko yetihasik thau haru ra butwal ko sundarta dekhaunu bhako ma dherai dherai dhanyabad🙏🙏❤️❤️❤️
@gyanendrarashaili1239 Жыл бұрын
सुन्दर स्थानको भ्रमण गराउनुभएकोमा धन्यवाद सचिन सर ❤️🙏
@dipakbahadurbk Жыл бұрын
देश तथा बिदेशमा रहनुहुने सम्पुर्ण नेपालीहरुलाई आज सरस्वती पुजाको सबैमा शुभकामना।
@manbahadurbk4326 Жыл бұрын
आफनो नजिकैको शहर पनि हाल सम्म देख्न पाइयकोछैन ।धन्यबाद हजुरको टोलि लाई।
@paradesi9113 Жыл бұрын
पाल्पामा जन्मेर सयौ पटक बुटवल आउजाँउ गर्दा पनि यहाँ देखाएका धेरै ठाँउ गईएकै रहेनछ। यति बेला अमेरिका मा छु। मौक़ा मिले अब हेर्नु पर्ला । Thank you Purbi Blues for this coverage. Your videos are always awesome. Keep it up.
@nituthadarai7346 Жыл бұрын
Wow 😳 wow 😳 wow i love you 😊😊😊 butwal my butwal hamro butwal thank you 😊💕 so much 🥰 vai.
@DBRana-sz8gv Жыл бұрын
लुम्बिनीको नि भ्रमण गर्दिनु होला भारत ले बुद्ध इन्डिया जन्मिएको भन्छ।लुम्बिनी को नि vlog बनाउन पर्यो।
@suryabhaktanakarmi29124 ай бұрын
Sachin Neupane bhai ko Video prastuti ramro lagyo dherai dhanyabad xa Sachin Neupane bhai ra team laee
@saru__rana Жыл бұрын
अहो सचिन भाइ आज हाम्रो गाउ सहर बुटवल आउनुभयकोमा धेरैधेरै बधाई छ हजुरको भिडियो नियमित हेर्ने गर्छु खुसिलाग्यो र मेरो जन्म थलो गुल्मी जादैहुनुहुन्छ शुभयात्रा भाइ कुनै दिन लुम्बिनिपनी घुम्नेगरी आउनुहोला
@basantmukhiya3793 Жыл бұрын
अबको यात्रा गुलमी पछी अर्घाखाचिको पनि भरमड गर्नु होला सुपादेउराली मनदिर एकदमै परसिद्द छ अर्घा भगवती र खाचि कोटमैदान सारै राम्रो छ र सन्धिखर्क को शिबालय र सन्धिखर्क चुत्राबेसी बजार घुमौ घुमौ लाग छ हाल मलेसिया बाट
@मरासिनीसुमनहमाल Жыл бұрын
अति रोचक लाग्छ तपाईहरुले बनाको भिडियो।
@sudiprai7963 Жыл бұрын
सचिन सर लगायत पुर्बी ब्लुज टिमलाई हार्दिक धन्यवादका साथ शुभकामना 🎉🙏❤️❤️❤️
@prakasharyal9422 Жыл бұрын
बिचित्र गुफा र मदाने र मालिका जान नभुल्नु हाेला अति रमणीय ठाउँ ।।
@haripandey4058 Жыл бұрын
अति राम्रो न्यौपाने सर।धन्यवाद।
@nepaliaawaj261 Жыл бұрын
मेरो गुरु युवराज कँडेल सङ्गको यो Vlog निकै मन पर्यो।💗🇳🇵
@CMJacob-fd9db Жыл бұрын
म 15 साल बसेको ठाउं ❤ jitgadi, phubari, sidhababa मनपरेको ठाउंहरु मध्ये केहि छन् ❤ I love Butwal ❤
@dipaktamang4923 Жыл бұрын
1 hapta pani 1 barsha jasto lagxa ho Sachin sir ko Vlog kurnu parda....Keep it up Sachin sir & Laxmi Sir...Salute both of you...
@abishuadhikari1416 Жыл бұрын
जुन सुकै भिडियो हरु बनाउँदा कुनै मौलीक सामान हरु लाई चिज लाई राम्राे संग दोर्यार भए पनि भिडियो मा देखाउनु होस्
@kamalneupane3953 Жыл бұрын
हाम्रो बुटवल राम्रो बुटवल ! thank you for Visit our Butwal city.
@shantithapa8080 Жыл бұрын
yakdam ramro raixa butwal video heri rahada ahile nai ghumn jau jau lagne.ghumnai parne thau raixa.
@bishnualemagar9050 Жыл бұрын
धेरै राम्रो छ ।
@mahendralimbu3083 Жыл бұрын
Good job purvi bluj pariwar thanks 4 video.
@abdulkaramad7473 Жыл бұрын
सचिन भाईलाई हाम्रो बुटवलमा स्वागत छ र हाम्रो बुटवलको राम्रो बर्णन गर्नु भएकोमा धन्यवाद छ।नुवाकोट एकदम नछुटाउने ठाउ हो।
@devbahadurthapa752 Жыл бұрын
Wow beautiful Butwal. Beautiful Our Country NEPAL.
@sundarkarki4005 Жыл бұрын
कति पल्ट कमेन्ट गरे बुटवल लुम्बिनी को भिडियो बनाउनु होला बल्ल बनाउनु भएछ खुसी लाग्यो।from Butwal
@krishnabc4750 Жыл бұрын
कहिले आउला गुल्मिको बारेमा भनेको थिय अबको पालो गुल्मी परेछ शुभकामना
@shelithapa3848 Жыл бұрын
बुटवल को अमर path men city xutyo 🙄
@atishrjp1090 Жыл бұрын
सचिन दाई को जति गुण गाऊ तेती नै कम छ हाम्रो नेपाल को हिरो हुनुहुन्छ तपाईं को करण ले हामी ना जाने को कुरा तपाईं ले खोजी खोजी जानकारी दिनुहुन्छ ,,,,मेरो घर भैरहवा ,,,जय नेपाल
@indrapoudel6203 Жыл бұрын
बटौली बजार मणिग्राम हुदै सिद्वबाबा धाम म पनि पुगें शचिन सर नयाँ नयाँ ठाउँ सहित बिबिध प्राकृतिक रू भौगोलिक स्थान देखाउनु हुन्छ धन्यवाद यहालाइ :-चेन्नैबाट
@kamalthapa7620 Жыл бұрын
Khusi lagyo sir butwal dekhna paiyo thx you sir
@surajchaudhary9921 Жыл бұрын
म बस्ने ठाँउ को video बनाउनु भाको निकै खुशि लाग्यो😍
@Pabi_Rai10 ай бұрын
😍😍🙏🙏घुमाउनु है यसरी नै सचिन दाजुको टिम
@beautifullworld7616 Жыл бұрын
मेरो प्यारो सुंदर शहर बुटवल
@nareshgaha7536 Жыл бұрын
गुल्मीबाट फर्किदा पाल्पाका क्षेत्रको पनि भ्रमण गर्नुहोला ।
@pawangautam8333 Жыл бұрын
राम्रो कमेन्ट् र समयमै हजुरको भिडियो हेर्न नसके पनि प्रत्येक भिडियो न छुटाएर हेर्ने गरेको छु है सचिन सर।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@arjunop8314 Жыл бұрын
अर्घाखाँची पनि अाउनु है।
@subasghimire7280 Жыл бұрын
सचिन सर बुटवलको भिडियो त राम्रो बनाउनु भयाे तर गुल्मी गएको बेला हाम्रो धुर्काेटमा रहेकोे चाैबिसे राज्य, बिचित्र गुफा र मदाने लेककाे जसरी भए पनि भर्मण गरिदिनु हाेला भन्ने आशा छ शुभकामना ।
@ITBCA--to3gc Жыл бұрын
Sikkim ma basara vaya pne nepal ko Kona kapchi harna payako ma hazur prati hardik danyia takrau dai xu .
@ghanshyamkunwar6333 Жыл бұрын
Nice vedeo Mero ghr pani dekhe khusi lagyo
@salmanak...1306 Жыл бұрын
Bidesh bata herdai xu,Aaha katti ramro video vlog ❤Butwal ta gai rakhinxa tara esari kahile sabai thua ghumethena aaja video mai sara butwal gumiyo woow esato video like,subscribe na gare kasto garne ta,Thank you so much for very good video🙏♥️
@bikashparajuli3053 Жыл бұрын
हाम्रो सहर बुटवल सार्है राम्रो
@pradhangopal8582 Жыл бұрын
बुटवल आउनु भयछ प्रयटन वृंद ले रामापीथेकस को बंगारा भेटीयो ठाऊ बारे वचाऊने भयनछ फुलबारी को उतर पस्चीम तीर जानु भयको भय पुरान्तात्वीक महत्वको तर उपेक्षीत धरोहर पनी देख्नु हुनेथीयो पुरानो सीद्दबाबा देखी धन्न १ की मी पर बुटवल पावरहाउस को ड्याम (जलासय) भयको उतर पस्चिम डाडामा हो बंगारा भेटीयको
@mayathapa9091 Жыл бұрын
अाखिर हाम्रो बुटवलमा पनि अाउनु भएको रहेछ हजुर को कारेकरम हेरिरहेको छु 🌹💐👍️
@nabinranamaski99 Жыл бұрын
बुटवल नजिकै आउँदा कपिलवस्तु नि एकैदिनमा घुम्न सकिन्छ सर ।बुद्ध कालिन इतिहासले कुरिराछ,राजा महेन्द्रको पालामा बनेको चराचुरुङ्गीको सिमशार मानव निर्मित विशाल तलाव छ ।साहित्यकार भवानिभिक्षुको जन्मस्थल पुरानो शहर तौलिहवा जुन कपिलवस्तुको सदरमुकाम पनि हो ।
@udayarai3051 Жыл бұрын
धन्यबाद हजुर नयाँ प्रचिन ठाउँ देखाउनु भयकोमा🙏🙏🙏
@tandon827 Жыл бұрын
हाम्रो बुटवल राम्रो बुटवल 🙏🙏🙏🙏
@balbdrrai9708 Жыл бұрын
यो तिनौ नदि बर्षा याममा ठूलो हुन्छ भारत नौतुनाहवा गोराखपुर र नेपालको सुनौली खजहना ठर्की बिचमा डन्डु खोलामा मिएर भगेर जान्छ मलाई २०४८ साल भदौ महिनामा प्रहरी चौकी ठर्की कार्यरत हुदा पौडी खेल्न नजानेर जन्नै बगाएर मारेन मलाई माझीले बचाएको थिए हैट मन झसंग हुन्छ🇲🇾
@suridpaudyal8908 Жыл бұрын
Yo vlog here paxi kahile butwal gaiyo vane majja le ghumn parne vo!!!ra xeuxau ko thau haru pani ramro raix.
@pramodresmi7993 Жыл бұрын
Youbraj kandel kalika ko teacher your best teacher 😍
@asharana9725 Жыл бұрын
Sarai nai ramro tatha jaakarimulak Video ko lagi dherai dherai dhanyawad Sachin ji 👌🌟 25 years pahile butwal ( khaswauli ) 4 years basera pani jeetpur Killa herana payeko thiena aaj ramro bhraman garai dinu bhayeko ma hridaya dekhi nai feri dhanyawad 👌🌟🙏 Tapai ko vlog chadai nai karod club ma pugos ..shubhkamana 🔥👍
@Basnet464 Жыл бұрын
🇳🇵अम्मर रहुन् हाम्रा बिर पुर्खा योद्धा हरु 💪
@thamankonwar2023 Жыл бұрын
Very informative blog about Butwal.
@shreerahul_1 Жыл бұрын
हाम्रो छिमेकी जिल्ला रुपन्देही को बुटवल vlog साह्रै राम्रो लाग्यो👍 आशा छ यहाँ आइरहँदा अर्घाखाँची जिल्ला घुमेर त्यहॉ रहेका सुपा देउराली मन्दिर , पाणिनी तपोभुमी , दुर्गाफाट गुफा, अर्घा दरबार भगवती मन्दिर, नरपानी को रमणीय दृश्य र दह हरु , तिलकुवा झरना, जङ्गबहादुर जन्मेको ठाउँ, मथुरा कृष्ण मन्दिर, बलकोट पौवा , छत्र माईको मन्दिर साथै सन्धिखर्क बजार लगायतका अन्य थुप्रै घुम्न योग्य ठाउँको अवलोकन गरी हाम्रो प्यारो अर्घाखाँची लाई सबै सामु चिनाउनमा सहयाेग पुर्याउनु हुनेछ भन्ने कुरामा विश्वस्त छु 🙏 धन्यवाद।
@krishnabhandari1973 Жыл бұрын
सुन्दर पस्तुती
@anantaghimire5483 Жыл бұрын
खुसी लाग्यो हाम्रो पियारो बुटवल मा गएर भिडियो बनाउनु भएको मा
@bhusaldasharath4087 Жыл бұрын
बुटवल बाट अर्घाखाँची सुपा देउराली पनि जानु दाजु
@bishnu3198 Жыл бұрын
daju lumbini ko gautam budha janmeko mandir haru ko jankari dinunna plz
@sagarpangeni8283 Жыл бұрын
Lumbini ko vlog banauna pareyo sir Ani Buddha ko mawali ko Pani vlog banununa from bhairahawa big fan.
@bishnugiri47 Жыл бұрын
गुल्मी जादै गर्दा उल्टे ढुङ्गा जनु होला लुकेको ठाउँ अनि खाम लेख पनि मलिका गाउपालिका भित्र पर्छ
@sumerushrestha45 Жыл бұрын
hallo sachin sir namaskar hajurle yo bhanda pani dherai ramro gardai janu hosh yahi shubha kamanaa chha hai..from .sumeru shrestha pariwar
@sunasubedi Жыл бұрын
सुन्दर ठाउँ
@KrishnaPoon-to2fm5 ай бұрын
हाम्रो बुटवल प्यारो बुटवल ❤❤
@premchettri7599 Жыл бұрын
I lived here for 3 and a half years and have enjoyed the place and visited all the areas numerous times including siddha Baba,mani mukunda sen park,lumbini,ridi Rishikesh just to mention a few....one of my favourite places in Nepal.
@jeevanatoz3498 Жыл бұрын
wow दामी छ
@mukeshshahi8624 Жыл бұрын
Wooow delicious😋😋 Kuer Coffee☕ nepali le Taraki gareko herda # khusi lagxa# Laxmi Sir # Mukhale 🤣🤣🤣
@tamang5202 Жыл бұрын
taraki hindi vasa ho nepali ma Pragati vanxan. Afno vasa ko jagerna garau.
@dambarchand7942 Жыл бұрын
Good very good I am with you
@anilaryal9533 Жыл бұрын
गुल्मी भ्रमण पनि गर्नु पर्यो सचिन सर।
@abhishekshah8610 Жыл бұрын
Arghakhanchi pani janu paryo hjur hamro Arghakhanchi lai poni chinaidinu na ho jaya supadeurali ❤
@sujanmagar7121 Жыл бұрын
सचिन दाइ को कुनै पनि भिडियो चुटाउदिन म इराक bat
@sundarkarki4005 Жыл бұрын
बुटवल हाम्रो सान।
@madhavkumargurmachhan590 Жыл бұрын
Ramro lagyo hjr butwal Bazar pani nice video hjr
@palpalithule Жыл бұрын
त्यसै तस पाल्पा अनि रानिमहल पनि घुम्नु होला
@achyutmahat5027 Жыл бұрын
ढिलै भयनि मज्जाले हेर्न सुरु गरीयो
@shivalalmahato Жыл бұрын
good job thank you i am looking in Qatar
@hemrajmogoor5084 Жыл бұрын
Heriyo sir dherai lamo samaya paxi ramro xa video🙏🙏🇳🇵🇳🇵
@shankarbhandari4580 Жыл бұрын
मैले विगत दुई बर्ष देखि purvi bluse फ्लो गर्दै आएको छु👍️