Рет қаралды 3,362
एक्कासी जन्ती बिलाएको ठाउ जन्तिलुङ ( डरलाग्दो किंबदन्ती ) | Jantilung Palpa #VisitNepal2020
पाल्पा आफैंमा सुन्दर नगरीको रुपमा परिचित छ । पर्यटकहरु माझमा पाल्पाको परिचय सेनहरुको पालामै बनेको पाल्पा दरबार, यहाँको पाल्पाली ढाका टोपी, करुवा, नेपालको ताजमहल अर्थात रानीमहल, रुरु र रिडि, रामदी घाट, सत्यवती बजैको मन्दिर, सुकेताल, अमर नारायण मन्दिर, भगवती थान, श्रिनगर भ्यु टावर, आदि मानव रामापिथेकसले बसोबास गरेको क्षेत्र लगायतका विभिन्न कुराहरुले निकै प्रख्यात बनाएका छन् । आफैंमा स्वर्गको टुक्रा रहेको पाल्पामा अझैं धेरै स्थानहरु छन्, जहाँ पुग्दा यस्तो लाग्छ कि यहिँ नै संसारको सबैभन्दा सुन्दर ठाउँ हो । आज हामी पाल्पाको यस्तै सुन्दर ठाउँ जन्तिलुङ्गको बारेमा भिडियो रिपोर्ट लिएर आएका छौ ।
{नोट:एउटा मिथलाई आधार मानेर हामीले भिडियोको शिर्षक राखेका हौ}
फरक आउछ,नयाँ आउँछ
जे आउँछ सत्य आउँछ
@Auto_NP
Drone footage:Suraz Kc & Darshan
Facebook Page: surazkc.vide...
KZbin: / @surazkc
A potral where you can find news, views, information and new things happening in world especially in Nepal.