फरार जोडीले ६ लाख ऋण तिर्ने अन्तिम सहमती, बाँकी जिन्दगी एकसाथ जिउने ! श्रीमानसँग डिर्भोस गर्ने ।

  Рет қаралды 411,324

Yuwa Man Nepal

Yuwa Man Nepal

Күн бұрын

INTERVIEW :- Kishor Kumar Shrestha
CAMERA :- Dhanraj Mahato
EDIT :- ChhabiShrestha
ALL RIGHTS DESERVE YUWA MAN NEPAL
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: kshrestha.news@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9802759091
+977 9817353316

Пікірлер: 1 200
@bishnukunwar166
@bishnukunwar166 Жыл бұрын
साथ दिन्छु भनेर लगेको le साथ दिँदा khusi lagyo बाँकी जीवन सुखमय बितोस ,🙏🙏
@bijayakarki3128
@bijayakarki3128 Жыл бұрын
Teita yo ni true love yo ya manxe haru hune ra khane ko matra maya dekhxa swarthi duniya
@Bimaladhakals
@Bimaladhakals Жыл бұрын
यस्तै श्रीमानको कारण नेपाली चेली वाटो विराउन वाध्य हुन्छन्
@janukakoirala4087
@janukakoirala4087 Жыл бұрын
रातो कुर्ता लाउने दिदिका कुरा सारै राम्रो लाग्यो
@lamathal1793
@lamathal1793 Жыл бұрын
Ho hai maya ma umer le xekdaina
@dilmagar723
@dilmagar723 Жыл бұрын
निकै बाठिरहिछिन यी छोरिमानछे
@santoshghorsaine4165
@santoshghorsaine4165 Жыл бұрын
Sahi kuro yo poila jani dd ta mero najik ko ho
@manojthapa9738
@manojthapa9738 Жыл бұрын
ये,आईमा,,पागल, हो
@tekbahadurbk8613
@tekbahadurbk8613 Жыл бұрын
गोमा दिदी को कुरा लाई म हृदय देखिनै सम्मान छ देखेको कुरा गर्नु भाको छ उहाँ ले हो समाझ मा गोमा दिदी जस्तो हुनुपर्छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@sunilsoni7527
@sunilsoni7527 Жыл бұрын
मिडिया लाई धन्यवाद छ सहमति गरेरै मिलाई दिनु भयो र समाज लाई पनि धन्यवाद छ
@sitadahal474
@sitadahal474 Жыл бұрын
रातो कुर्ता लाउनि दिदीले सहि कुरागर्नुभयो
@buddharai2237
@buddharai2237 Жыл бұрын
होनी हजुर मायाँ भनेको मायाँ हो ,,,, तर यो बुडो को चाहिँ सोरै आना गलत जस्तो लाग्यो घर बनाउनु ऋण लिएको रे तर दिनकै टचर दिएर बुडी लाई मर्नु न बाच्नु बनाएको जस्तो देखिन्छ मैले सबै भिडियो हेरे
@ushachhetri4956
@ushachhetri4956 Жыл бұрын
कति बुझ्ने समाज
@puspakhanal6739
@puspakhanal6739 Жыл бұрын
Eakdam sahi kura garnu vo
@bhimshrestha4966
@bhimshrestha4966 Жыл бұрын
sabai li dan sorup gardeya t ramrai huntheyo
@TORNADYT10K
@TORNADYT10K Жыл бұрын
याे भयन सर घर बनाउन लाकाे रिन पहिलेकाे बुडा तिर्नु पछ
@kabindraneupane6831
@kabindraneupane6831 Жыл бұрын
यो बैनिलाई रिन तिराउनु हुदैन समाजलाई ठूलो पाप लाग्छ
@somshrestha9673
@somshrestha9673 Жыл бұрын
ठिकै हो नया जिन्दगी जिउनुस दिदी सुभकामना रिण लाएनी दिन लाउनु भएन
@Ashokmongol-pd6rz
@Ashokmongol-pd6rz Жыл бұрын
श्रिमानलाई कारभाई गरी पाऊँ यो अन्याय भयों ।आमाको कुरा सही हो ।
@kalevut
@kalevut 5 ай бұрын
मेरो लाडो गर कारबाही अफै धोका दिएर जाने उल्टै कार्वाही ???
@GopalBkofficial
@GopalBkofficial Жыл бұрын
अरु त सबै ठिकै छ तर घर बनाएको रिन तिराउनु हुदैन थियो बोल्न सक्ने मान्छे छैन भन्दैमा यसरी पैसा तिराउनु हुदैन थियो बरु जारि तिर्नुपर्ने हो ।
@Lok-uc6mu
@Lok-uc6mu Жыл бұрын
Ghar bar bigari dinu sano kura hora?aba tyo kta ley second hand mession 6 lakh ma liya jasto lageyo😄🤪😂
@minamina-uf2ej
@minamina-uf2ej Жыл бұрын
Ty jayeri nai ho jastochh
@Riyozeyt
@Riyozeyt Жыл бұрын
Kasto kura gareko hola rin nai jari jastai ho..jari ta jati vaneni tirnu parxa.. hoina vane arkako budi kina vagaune 🤬🤬
@newsnabaraj222
@newsnabaraj222 Жыл бұрын
Arka ko shreemati lane lai paisa na tirayera huncha
@sisamgurung592
@sisamgurung592 Жыл бұрын
यो ऋण पछिको बुढा ले तिर्नु नपर्ने ऋण हो यो सरा सर अनिया भयो
@santoshrai6833
@santoshrai6833 Жыл бұрын
Right kuro vanu vayo Hjr😓🙏
@dipakpariyar1522
@dipakpariyar1522 Жыл бұрын
Sahi vannu vayo
@mahimamahima9492
@mahimamahima9492 Жыл бұрын
Sahi
@incomingff7579
@incomingff7579 Жыл бұрын
Arkako budi lagec timi gayara tirxau vai...
@Riyozeyt
@Riyozeyt Жыл бұрын
😂😂k garnu ta chokta khana gako budi jolma dubera mari vanye jastai ho..arkako budi vagaune harulai ramro sajaye yehi ho
@dipakthapa1140
@dipakthapa1140 Жыл бұрын
श्रीमान ग्वाचे फटाह हो । ऋण तिर्न नसक्ने भए पछि रातदिन घरझगडा गरेर श्रीमती लाई भाग्न बाध्य बनाको जस्तो देखियो । जार खर्च लिनु ऋण चुक्ता गर्नु ।
@alishachhetri673
@alishachhetri673 Жыл бұрын
Shi vannu vayo.
@summerrai428
@summerrai428 Жыл бұрын
Ho ho yo sahi ho...sap manxe lai tha xa
@sujatapokharel5544
@sujatapokharel5544 Жыл бұрын
Sahi ho yo kura
@shanuthapa6065
@shanuthapa6065 Жыл бұрын
सहि भन्नुभयो
@dorjedlama1119
@dorjedlama1119 Жыл бұрын
Ho maile Pani yestai harek video ma vaneko xu budako karanle budi pilai hinna bade vayexa 6 lakh rin tetikai tirna launa tyo goruko anuhar pareko Gai budo vanaudo jasto anuhar bebar testai raixa 6 lakh rin tiresita budilai keyi na keyi ta sampati dinai parxa Sala tyo agultiko thuto kalaute
@ajaykumarsingh840
@ajaykumarsingh840 Жыл бұрын
कति राम्रो सङ भन्नू भयो है किशोर दाइ तपाईं न रुनु रे त्यो हिरो भाइ जिम्मेवारी लियो रे होइन त्यो हिरो भाइ सङ नेपाल रास्ट्र बैक को चाबी होर ऋण बोक्न लगायो त्यो हिरो भाइ ऋण लिएर खाएको होर
@miragurung2828
@miragurung2828 Жыл бұрын
गोमा दिदी हजुरले सत्य बोल्नु भकोमा सलाम छ होनि थोत्रो बुडि लग्यो भन्दैमा सबै पैसा तिर्नु पर्छ भन्ने छैन अब नेपाली मा धर्म छैन एक दिन मर्न पर्छ बिचारा भईले नखाको बिख नि लाग्छ भन्थे होरछ अब सबै पैसा तिर्न पर्ने भो बिचारा भाई समाज मान्छेले हेपेनि भगवानले जहिले साथ होस
@NPBMrukumelivlog98
@NPBMrukumelivlog98 Жыл бұрын
100% तिर्नु परो नि अर्को बुढी लगे पछी तिर्नु परो नि
@aaitabahadursawaden7345
@aaitabahadursawaden7345 Жыл бұрын
धन्न 6 लाखले ज्यान बचेछ म भए बुढि लाने लाई सिधै दुई टुक्रा बनाएर सिधै चाैकि मा आत्यामा समर्पण ग्रथे साले दमाई लाई ।
@romeogurung3329
@romeogurung3329 Жыл бұрын
Miragurung2828 teti daya laga afula terda vaio ne lau 🙃😃😃🙃
@pulamidolpokhara9869
@pulamidolpokhara9869 Жыл бұрын
नखाको बिख किन लाग्छ खाएरै लागेको हो । सबै कुरा खाएको हो
@vawonamhrzn629
@vawonamhrzn629 Жыл бұрын
Salam re🤣 arkako budi teti khana lageko thiyo, khayo thikka paryo saley lai
@maanrai8986
@maanrai8986 Жыл бұрын
यो साउदी गयेर कमायर तिर्छु भने भाइ अन्याय मा परेको देख्छु यो भाइ लाई न्याय देउ किसोर दाइ साउदी मा 6लाख जमाउन 2बर्ष लाग्छ
@bishnukc3201
@bishnukc3201 Жыл бұрын
राताे सुटलगाकाे दिदी ले राम्राे कुराबाेल्नु भकाेछ धन्येबाद छ त्याे दिदिलाई
@umeshyt2368
@umeshyt2368 5 ай бұрын
Geda bolyo 😂
@puskartimilsena6602
@puskartimilsena6602 Жыл бұрын
मलाई त पैसा भन्दा नी ताे बाबू का हेराई हर्नु बिचारा देश यस्ता महिला पनि छन अहा पुरुष पनि सिदा हुन रिन तिर्न ठुलाे कुरा हाेईन याे बच्चा काे बिचाग देखेर मनमा खिन्न भाे मेराेत
@khusbugurung1817
@khusbugurung1817 Жыл бұрын
गोमा दिदीले एकदम ठिक कुरा भन्नु भयो, चलाउने बेलामा चलायो ,घर बनायो टोईलेट बनायो अन्तिममा बिचरा त्यो दर्जी भाईलाई पो तिराउने कस्तो होला ???
@kamalathapakunwar4169
@kamalathapakunwar4169 Жыл бұрын
हिरो भाइले घर बनाइदियो बस बाजे अब अर्को विहे गारेर
@miragurung2828
@miragurung2828 Жыл бұрын
गोमा दिदिले सहि कुरा र्गनु भो अर्काको बुडि लग्यो भन्दाईमा नखाको पैसा कसरी दिन्छ जानि नजानी मान्छेमा गल्ति हुन्छ
@sumisreshtha4949
@sumisreshtha4949 Жыл бұрын
Tei t vhaneko pagal manxe haru
@buddhiprasadrai5987
@buddhiprasadrai5987 Жыл бұрын
Aruko budi lage pxi kina tirnu parena
@Pardeshigopu
@Pardeshigopu Жыл бұрын
Kina paisa tirnu pareko malai k lagxa vane abo one years samah lagera rakheyo ani tehi mathi nepal 🇳🇵 ko kanunu daiba laay janush
@NPBMrukumelivlog98
@NPBMrukumelivlog98 Жыл бұрын
तिर्नु परोनी अर्को बुढी लान सजिलो छ म भए 20 लाख लगाईदिने थिए
@chandrakalalimbu3207
@chandrakalalimbu3207 Жыл бұрын
@@buddhiprasadrai5987 सहि हो
@djduudhdudu7713
@djduudhdudu7713 Жыл бұрын
सबैजना मीलेर यो भाईलाई डबाईछाडे गोमा मेडमको कुरा राईटह‍ो निस्पक्छे ब्याभार कुरामा दमछ धन्या बादछ निया दिने र लिने तिमीहरू सबै धुपौरे झोले हरहौ यस्तो पनीहुदो रहिछ हैट
@subba-
@subba- Жыл бұрын
यो aunty को पैलेको बुडो ले नि अति गर्नु भो घरमा चाई आफू बस्ने अनि सबै पैसा चाई तिराउने अर्का लाई कस्तो मन मानेको हौ😳☹️नगर्नु गल्ती गर्यो बिचरा त्यो नयाँ बुडो को के छ स्थिती घरमा कसै लाई खाँचो छैन बस् सोर्न पाए पुग्यो😔बिचरा दाई जे भए नि राम्रो होस्,एक अर्कालाई यसरी नै माया र साथ दिँदै अगी बढ्नु होस्, तपाईं हरु को नयाँ जीवन के भन्नु र गल्ती मान्छे बाट नै हुन्छ।
@prakashnepali4094
@prakashnepali4094 Жыл бұрын
किशोर भाइ पहिलो श्रीमान् ले रिन तिर्न यो योजना बनायेको हो रिन मुक्त गर्नु पर्ने हो
@Riyozeyt
@Riyozeyt Жыл бұрын
Timilai thaha thiyo ra..arkako ghar bigarne haru lai yeti sajaye le ni pugena..jari jastai ho
@Magar277
@Magar277 Жыл бұрын
गोमा सिस 100% सहि कुरा गर्नु भयो
@deepakkarki4686
@deepakkarki4686 Жыл бұрын
ई आइमाई हरु आफ्नो पैसा डुब्ने डरले उसलाई उचाल्दै छन्
@kaalaVikku
@kaalaVikku Жыл бұрын
श्रीमान ले ऋण को बारे बुडिलाई तनाव दिएर घर छोडेर हिँड्न बढ्ये वकी जस्तो छ बुडी वापे बुडा बाठो
@chandramanivlog6352
@chandramanivlog6352 Жыл бұрын
घर बनाउनु लिएको पैसा कसरी तिर्छ हो केटी ले सबैभन्दा राम्रो चाहिँ घरको मुल्यांकन गरेको घर बेचेर तिर्दा भैहाल्छ नि हेर केटा बिना सिती मा केटाकेटी अलि बढी नै अन्याय नै भयो । कुन हिसाबले पैसा तिरछ । सबैभन्दा राम्रो बिचार घर 🏡🏡 बेचेर तिर्दा हुन्छ।।।।
@kalpanakhatri137
@kalpanakhatri137 Жыл бұрын
कति हिरो भाइले तिर्छ भन्नु भयो किसोर सरले। सबैले अरूको बुडा सित जानु हुन्न अरूको बुडि ल्याउनु हुन्न भनेर सोच्ने भय यस्तो घटना घटने नै थियन 🙏🙏
@purbelichandra6436
@purbelichandra6436 Жыл бұрын
गोमा दिदी ले 100%सहि कुरा गर्नु भयो
@manojthapa9738
@manojthapa9738 Жыл бұрын
ये।आईमाई‌्,पागल,हु,मजमती,गरने
@naradevipun6852
@naradevipun6852 5 ай бұрын
एस्तै हीक्मत ओला हूनू पर्छ भाइ छोरा मान्छे भएर❤❤❤
@sarumagar675
@sarumagar675 Жыл бұрын
जबर्जती रिन भिराइ दियो बिचरा भाइ लाई स्वस्नी बेच्यो 6 लाख मा नमर्दाले त्यो दिदिले येकदम सहि कुरा गर्नु भयो
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
संघसंस्था छिमेकी बाट ऋण लिएर घर बनायो तर त्यो घरमा बस्ने एउटा पैसा तिर्ने अर्को 🤔
@premshrees1101
@premshrees1101 Жыл бұрын
कानुनी हिसाबले रिन जस्ले कारोबार गरेकोछ उहीँ जिम्मेवार हुन्छ को बस्ने कस्ले खाने भन्नेकुराले अर्थ राख्दैन त्यसमाथी यो दिदिको गल्ती पहिलाको बुढासंग डोभोर्स नगरी अर्को बिहेगर्दा अपराध ठहरिन्छ।
@anjilarapacha3984
@anjilarapacha3984 Жыл бұрын
khai k khako manxy haru mula dhan khane muso chot biralo vane jastai
@vmpranitsunam4315
@vmpranitsunam4315 Жыл бұрын
त्यो घर नदिनु दिदी रिन तिर्नु अनि आफ्नो नाम मा रख्नु
@bishnukc3201
@bishnukc3201 Жыл бұрын
सर्ब पर्थम किशाेर सर्काे टिम्लाई धेरैधेरै धन्येबाद दिनचाहान्छु किशाेर सर्ले मिलाऐरै छाेड्नुभयाे सबै ठिकै हाे तर 6 लाखरिन टिर्न नलाउनु पर्ने हाे बिचरिलाई बसि खाननदिऐर हिडेकि रहिछन
@roshanlohani3344
@roshanlohani3344 Жыл бұрын
यदि तँ त्यो घरबानाको रिण तिर्छस भने त्यो घर तेरो हुन पर्छ केटा ।कस्तो समाज हो त्यो यहि न्याय ???
@sisamgurung592
@sisamgurung592 Жыл бұрын
यो सिस्टरले घर बाल बच्चा छोडेर हिड्नु गल्ती हो तर सोजी रहेछ ऋण को कुरामा उसकै पहिलो बुढो ले नै तिर्नु पर्ने थियो किशोर भाइले यस पनि सरा सर अन्य गर्नु गयो
@aaronaayusha9266
@aaronaayusha9266 Жыл бұрын
Sahi vanu vayo
@mahimamahima9492
@mahimamahima9492 Жыл бұрын
Sahi
@sarumahatkunwar6180
@sarumahatkunwar6180 Жыл бұрын
अघिल्लो भिडियोमा मलाई किशोर सरको कुरा मन परेको थियन।किनकि अर्काको स्वास्नि लग्यो भन्दैमा त्यो जारको घर बनाको ऋण तिर्न पर्छ भन्ने कुन कानुनमा लेखेको छ र।त्यो इन्दिरा दिदिले यो कमेन्ट हेर्दै छ भने म भन्छु त्यो ऋण नतिर्दा हुन्छ कागज गरे पनि।तेइ पहिलाको बुडोले तिर्छ।त्यो घरमा बस्ने त्यो तालु खुइले अनि ऋण तिर्ने पोइला गाको बुडि?मुला बुडि बेचेको जस्तो भैहाल्यो नि यो त
@limbusasi9738
@limbusasi9738 Жыл бұрын
ठिक भयो प्रेम को जित भो त्यो किचलो बुडो लाई बाइ बाइ गर सानू बुडा लाई स्वागत गर बैनि उज्ज्वल भबिस्यको शुभकामना
@summerrai428
@summerrai428 Жыл бұрын
Sahi ho
@ntngwrong2787
@ntngwrong2787 Жыл бұрын
Kati din ko lagi ho tyo kto😄
@sarmilachaudhary3284
@sarmilachaudhary3284 Жыл бұрын
नया पोइ लाइत गार्हो पो हुने भोत सेकेन्द हाइन्द स्वास्नी लगेयो 6 लाख तिरेर गार्हो पो छ होइ केता हरुलाइ पनि सचेत बनौ है आरुको बुढी न भगाउँ है
@bedprasadgiri7571
@bedprasadgiri7571 Жыл бұрын
अन्याय र नजायज कुरा गर्नु हुदैन पोइला जानू ठुलो गल्ती हो तर घरखर्च भको पैसा कीन तीर्ने ऋण तीरे घरपाउन पर्यो स्वास्नी बेच्नतभयन नी पैले को बुडाले स्वास्नी पाय ऋण तिर्छु नत्र तीर्दैन भन्नत मीलेन नी
@arjunpinkynembang7644
@arjunpinkynembang7644 Жыл бұрын
अरुकाे बुडि लानेलाइ यस्तो गरनुपछ अनि अरुकाे घर बिगरिदैना कि
@birendrabikrambc2437
@birendrabikrambc2437 Жыл бұрын
Hoina yar k bhako hamro Des ma yo kasto kanun ho aauta police prasasan Sam Jada Pani la arkako budi Lage bapta jaribana tiraunu thikai ho tar puranai poi ko ghar banayara lageko reen tirn launu bhaneko ta yota sarasar galat bhayo . Ani yati kura chahi patrakar mitra Lai Pani thaha hunu parxa ki yo kura galat ho bhaner tapai Kasai Lai yasari khojer police ma jimma launu hunxa bhnya alkati jimbari tapaiko Pani hunxa yo Kati pida ma chha bhnaer .
@limbusasi9738
@limbusasi9738 Жыл бұрын
@@birendrabikrambc2437 त्यो खाते बुडा पैसा मा डुबेर मरोस
@Kimthapa
@Kimthapa Жыл бұрын
👏👏👏👏👏👏🙏
@bedprasadgiri7571
@bedprasadgiri7571 Жыл бұрын
@@birendrabikrambc2437 त्येहीत भन्या यहानेर मीडीया जान्ने भयरहो अराजक तरीकाले ग्याङ जम्मा गरेर कुटपीटगरी एलौटी गरेर यो न्याय भयन कीसोर श्रेष्ठ ठीकैलागथ्योयो तर अब सन्तोष देउजा को बाटो समाउदै छन मीडीया अराजक भयो मीडिया बायस भयकै हो पैसा खायजस्तो छ मीडीया र पुलीसले
@bimalaranabhat9230
@bimalaranabhat9230 Жыл бұрын
मुख्य कुरा जुन श्रीमान को गल्ती छ बिचार त्यो भाइ लाई पो भिराएछ्न
@lamapari9724
@lamapari9724 Жыл бұрын
"यो मान्छेले बरु यी श्रीमती लाई छोड्छ तर रिनचाही मरे तिर्दैन है 100%ठोकुवा दिन्छु कहाबाट ल्याएर दिन्छ 6लाख"
@rachanatamang4018
@rachanatamang4018 Жыл бұрын
Sahi comment💬 garnu vayo hjr 🙏🙏🙏
@khimprasad7026
@khimprasad7026 Жыл бұрын
Vudi bokai sakeko raix 5 mahina vayo re
@kamalnepali2287
@kamalnepali2287 Жыл бұрын
@@khimprasad7026 😀😀
@kamalnepali2287
@kamalnepali2287 Жыл бұрын
Aaj video ramailo lageyo haha dhanybat kisor sir
@raipusta2606
@raipusta2606 Жыл бұрын
हिजो सम्म यो भिडियो हेर्दा यो केटि सङा धेरै रिस उठेको थियो ।तर आज आयेर यो सब रिन्कै कारनहो अनि उस्को श्रीमान् लेनि रिन सब दोस थुपरेर हो
@sarahraii
@sarahraii Жыл бұрын
Sachi ho racha hai kasto namarda budo thukka
@puspakhanal6739
@puspakhanal6739 Жыл бұрын
Akdam sahi
@rahgshs2771
@rahgshs2771 Жыл бұрын
Horxa malai pani thiklageko thena aja ayera thavo thikai garexin
@dipakthapa1140
@dipakthapa1140 Жыл бұрын
हिरो भाईले तिरेको तिरै हो । कागजमा सहि गर्छ मादल वाटैमा छोड्छ भाग्छ ।
@tenishahiski5763
@tenishahiski5763 Жыл бұрын
सही हो भानु भयो
@magar9855
@magar9855 Жыл бұрын
😂😂😂😂😂😁😁
@pratapjangshahi9746
@pratapjangshahi9746 Жыл бұрын
😆😆😆😆😆
@hemantabc8295
@hemantabc8295 Жыл бұрын
वकिल चाहिँ भयेन हो अल्लि
@Funnyvideo1512
@Funnyvideo1512 Жыл бұрын
गाेमा दिदिले सहि कुरा गर्नुभयाे
@spandankarishma520
@spandankarishma520 Жыл бұрын
केहि छैन जिन्दगी भरि टचर खाएर बस्नु भन्दा नया जिबन सुरूवात गर्नु नै उचित लायो आगामी दिनहरू सुखमय रहोस् 🙏🏻
@basantigurung9686
@basantigurung9686 Жыл бұрын
जे जस्तो भएनि मिडियाले समन्वय गरेर मिलाएर छोडिदिनु भएको मा धेरै धेरै धन्यवाद छ किशोर सर
@tulsioli5534
@tulsioli5534 Жыл бұрын
हे बरै के जमाना आयो बुणी ले तन्नेरी फँसाउने, तन्नेरी ले बुणी,बिना बुद्दी ले लाको माया ले खाल्डो मा जकाइ दियो, केटी हेर्दा नाबालिक केस मा फसाउछ की भन्ने डर, बुणी हेर्दा रिन मा फसाउछ की भन्ने डर, जता बाट पनी पुरुष नै पिडित ।
@enoughthakuri5920
@enoughthakuri5920 Жыл бұрын
😀😀😀😀😀
@khimdangi5281
@khimdangi5281 Жыл бұрын
🤣🤣🤣🤣🤣
@manjudahal3745
@manjudahal3745 Жыл бұрын
🤣🤣🤣🤣😆😆
@sumanshrestha6824
@sumanshrestha6824 Жыл бұрын
यो भिडियो हेर्दा त पैसा भन्दा माया ठूलो रहिछ भन्ने पका थाहा भयो 😅😅❤️❤️
@minalama2673
@minalama2673 Жыл бұрын
यो दिदी कोरा मेरो बेथा एउटै राइछ सबै बेबहर अफ्नो हात ले गरेसी अफैलै माग्छ रैछ दिदी हजुर पोइल जनु बयछ मोचै 29 माहिने बच्चा छोरेर बिदेश अयर 7 लाख रिन तेरे न खको न लको अनि अरु दिदी बहिनी लै साल्हा मेरो पोइले माया गर्छ बनेर सबै बेबहर अफैले न गर्नु होल है कुकुर ले नपौनी दुख पौछ्न 😭😭🙏
@sumitrakafle4270
@sumitrakafle4270 Жыл бұрын
रातो कुर्ता लगाउने दिदि हाइ हाइ। सलाम छ।
@anjuwaibatamang7608
@anjuwaibatamang7608 Жыл бұрын
छोराको चै लस्तै माया लाग्यो 😥😥😥😥
@omnamo105
@omnamo105 Жыл бұрын
हाम्री आमाले प्राय दैनिक बाबुको डर/धम्कि त्रास र पिटाइको बावजूद आफ्नो स्त्री धर्म कहिलेपनि छाड्नु भएन! घमण्ड त गरेको हैन तर आज हामि कता पहाडको मान्छे,काठमान्डूमा ४ तल्ले घरमा बस्न पाएका छौं तिनै महान आत्माले गर्दा (हाल आमा हुनुहुन्न) !! खै अहिलेको समाजमा केको हावा लागेको छ कुन्नि? टाउकैमा चढाएर राख्दा पनि आफ्नो मुटु समान छोरा छोरी समेत त्यागेर पनि परपुरुष संग हिंड्न कसरि सकेका?? यो समाज कता तिर जाँदैछ?????🤔🤔😰😰😡😡
@naradevipun6852
@naradevipun6852 5 ай бұрын
समास भनेको एस्तो हूनू पर्छ❤❤
@jenishfreefiregaming9146
@jenishfreefiregaming9146 Жыл бұрын
छिमेकी दिदि ले ठिक कुरा गर्नु भो 👍️
@kamalaluitel5052
@kamalaluitel5052 Жыл бұрын
विवाहा गर्नु ठुलाे गल्ति थियोे त्यो रिण चाहिँ मिडियाकाे भाइ र लेखन्दासहरूले तिर्नुपर्छ
@Gyanakmagar
@Gyanakmagar Жыл бұрын
Hehehe hehe hehehe 💯
@parsupun5823
@parsupun5823 Жыл бұрын
मन परेसि पर्‍यो पर्‍यो रिन छ भनेर हुन्छ दुइ जना मिलिन्छ बिस्तारै तिरिन्छ्😳😜😜
@nishagurung6254
@nishagurung6254 Жыл бұрын
🤭🤭🙊🙊🙈
@sanojlama3962
@sanojlama3962 Жыл бұрын
😁😂😂😂👍
@samjhanasiwa4187
@samjhanasiwa4187 Жыл бұрын
Wow कडा
@punyaghimire7960
@punyaghimire7960 Жыл бұрын
मन परेपछि अर्काको बुढि लानु राम्रो कुरा हो त ?
@buddhirai1950
@buddhirai1950 Жыл бұрын
Ho hai
@rameshgurung6827
@rameshgurung6827 Жыл бұрын
Goma Devi Dd dheraii ramro kura garnu vayo thank u
@milan-1818
@milan-1818 Жыл бұрын
यस्तो पनि हुँदो रै छ जिन्दगीमा कहिले कहिले कसैलाई माया गर्नु एउटा भुल गरे मैले मेरो जस्तो माया दिने तिमीलाई हजार होला तिम्रा लागि मेरा जस्ता हजार हजार मुटु रोला भनेको जस्तै भयो यो दाइको जिन्दगी 😥 😔🤭🤭
@bisnu1597
@bisnu1597 Жыл бұрын
यहाँ महिलादिदि बहिनी हरूले साथ देको देखेर खुशि लाग्यो
@devtamang1525
@devtamang1525 Жыл бұрын
बाटो बिरायो भनेर खादै नखाको पैशा तिर्न लगाउनु राम्रो कुरा होईन ।
@bmpun4452
@bmpun4452 Жыл бұрын
Aruko budi lager hidn ramro hune ani rin tirn naramro
@rhaymenuka2201
@rhaymenuka2201 Жыл бұрын
कस्तो नियम कानुन हौ रिन लिएर घर बनाउने रिन चही अर्कोले तिर्दिनु पर्ने त्याहाको शमाज अनि पत्रकार को घर्म यहि होत
@puspakhanal6739
@puspakhanal6739 Жыл бұрын
👍️👍️
@sapana2597
@sapana2597 Жыл бұрын
बिषेश गरि किशोर भाइ को टिम लाइ धन्यवाद 🙏 तर त्यो नानि बाबु को चाहि धेरै माया लाग्यो 12 मा पढ्ने छोरि रे कति दुख लाग्यो होला हामि छोरि मान्छे या छोरि मान्छे दुबै ले आफ्नो खुशि भन्दा पनि छोरा छोरि को खुशि र इजत हेरौ बिन्ति छ
@omnamo105
@omnamo105 Жыл бұрын
हाम्री आमाले प्राय दैनिक बाबुको डर/धम्कि त्रास र पिटाइको बावजूद आफ्नो स्त्री धर्म कहिलेपनि छाड्नु भएन! घमण्ड त गरेको हैन तर आज हामि कता पहाडको मान्छे,काठमान्डूमा ४ तल्ले घरमा बस्न पाएका छौं तिनै महान आत्माले गर्दा (हाल आमा हुनुहुन्न) !! खै अहिलेको समाजमा केको हावा लागेको छ कुन्नि? टाउकैमा चढाएर राख्दा पनि आफ्नो मुटु समान छोरा छोरी समेत त्यागेर पनि परपुरुष संग हिंड्न कसरि सकेका?? यो समाज कता तिर जाँदैछ?????🤔🤔😰😰😡😡
@SunyaPruad
@SunyaPruad Жыл бұрын
नेपालकाे कानु है बिचारा भाइलाइ तिरनु परने भाे गलति गरेया भदैमा यसताे नगरन परनेहाे तेतिमदेमा यकजाना दिदी काे कुरा सहिलायाे 😂😂😂😂😂
@sunikakc3145
@sunikakc3145 Жыл бұрын
म चिनेको त छैन तर यो गोमा दिदी को कुरा चै सारहै मन पर्यो
@KamilaKamila-z5x
@KamilaKamila-z5x 6 ай бұрын
दम रैछ अर्काकेा बुरि आत्ने मर्द यस्तो हुनुपर्छ 🤝🤝🤝🤝
@sagargamming3243
@sagargamming3243 Жыл бұрын
जे जसो भयपनी❤️❤️माया भनेको माया हो❤️नयाँ जिन्दगीको सुभकामना 🙏यकमुस्ट दुबैजनालाइ। अब सब्बैको रिन तिरेर टन्न कमायर देखाउनु
@मिलनसुनाम-ज5प
@मिलनसुनाम-ज5प Жыл бұрын
खाको छैन भने किन तिराउनु होउ थुक्क समाज मन मिलो नसो पसो माया बसो सकियो छोडिदिनुनी किन तिराउनु
@bhumayagurung6514
@bhumayagurung6514 Жыл бұрын
हिरो भाई सोझो नै हो आफुले नखाएको पैसा पनि तिर्छु भन्यो शायद उसको आउने वाला बच्चाको लागी सोचेर होला? धेरै गल्ती महिलाको छ। केही पहिलेको श्रीमानको पनि। ऋण गरेर घर त बनाइदिएको रहेछ। सत्य लुकाएर बिहे गर्नु महिला दोषी हुन्।
@bindeshsunam2357
@bindeshsunam2357 Жыл бұрын
रातो कुर्ता लगाउने दिदिको कुरा 100% सहि हो 😍😍
@ninja4667
@ninja4667 Жыл бұрын
हाे..हाे..सहि हाे बाेल्याे गाेमा ले..गाेमाले बाेल्याे दानै दिने भाे गाेमा ले नव बिवाहित् जाेडि लाई 🤗🤗🤗
@bedprasadgiri7571
@bedprasadgiri7571 Жыл бұрын
नव बिबाहित लाई हैन त्यो पैसात पुरानै घरमा छ स्वास्नी पाय पैसा तीर्छु नत्र तीर्दैन भन्ने पुरानो बुडो स्वास्नी वेचुवा हो
@alishachhetri673
@alishachhetri673 Жыл бұрын
@@bedprasadgiri7571 Ur right sir 👍
@ramlimbu1501
@ramlimbu1501 Жыл бұрын
@@bedprasadgiri7571 sahi ho sahi ho
@bedprasadgiri7571
@bedprasadgiri7571 Жыл бұрын
@@ramlimbu1501 मेरोत यी जोडिलाइ सुजाब छ यो युटुबे लाई दुरब्येवहार को मुद्दा हाले हुन्छ ६ लाख तीर्नु भन्दा बरु १ लाख खत्च गरेर भयपनी मात्येको युटुबे गति छाडो
@sumanshrestha6824
@sumanshrestha6824 Жыл бұрын
6 लाख तिर्नु त सपना मात्र हो बरु यसले यो आइमाई छोड् न सक्छ
@chandrakalalimbu3207
@chandrakalalimbu3207 Жыл бұрын
छ लाख तिरि तिरि सुड्डि अर्काको बुडि लानुभन्दा नौमति बाजा बजाएर कन्या बिहे गरेको भए कति राम्रो हुन्थ्यो मति बिग्रेपछि एस्तै हुन्छ छ लाख पनि तिर्नु सेकेन्हेन बुडि पनि पाउनु कति भाग्यमानी रहेछ हिरो भाई त ‌😁
@Donbad000
@Donbad000 Жыл бұрын
Bhaisi kinda pada upahar ho😁
@rithukwt5437
@rithukwt5437 Жыл бұрын
raite
@sarusaru9939
@sarusaru9939 Жыл бұрын
Ajhae makkhw x hero 😄 🤣 😂
@laxmanthapa8762
@laxmanthapa8762 Жыл бұрын
साड नखोजेको भय भाड हुने थियो पोईलो नगयको भय सबै ठिक थियोे छलाख त सस्तै हो।
@bimalarai7790
@bimalarai7790 Жыл бұрын
Dd ko kura right ho
@bhimrisal8258
@bhimrisal8258 Жыл бұрын
Right goma dd
@kumarthapa6871
@kumarthapa6871 Жыл бұрын
यो अर्काकि श्रीमती उडाउने हरुलाई गुला छेद गरि १० बर्ष जेल सजाय ल्याउनु पर्यो ।
@Kimthapa
@Kimthapa Жыл бұрын
आर का को बूढी लादा दाई जोमा रिन पाइनछ तेसइ ले बूजेर तिरन सकने हिम्मत भऐ आटनू होला बिचारा हिरो भई को माया लागो लास्ट मा हिरो भाई लाइ बधाई छ बच्चा को बाबा हून लागे कोमा 😅😅😅😅
@basantipun3941
@basantipun3941 Жыл бұрын
बूढो धेरै बाठो भाको
@dilkathayat5832
@dilkathayat5832 Жыл бұрын
Maya ta maya honi
@diwashraee1029
@diwashraee1029 Жыл бұрын
धेरै चुम चुम गर्दा एस्तै हुन्छ 😂😂
@shreeharikhadka5216
@shreeharikhadka5216 Жыл бұрын
यो ऋृण तिरेको हैन पहिलो लोग्ने फटाहले जारी खर्च वुझ्यो !! अव आधा सम्पत्ति पहिलाको लोग्ने फटाहले तिर्नु पर्छ !!!
@deeparawat6339
@deeparawat6339 Жыл бұрын
बिचारा दिदी ४०बर्ष बच्चा पाउने भइन दुखको दिन सुरु भयो
@bikashlamjel8579
@bikashlamjel8579 Жыл бұрын
पुरै तिराउनु पर्ने हो ,अर्काको श्रीमती उठाउने हिम्मत गर्नेले यो त कम तिराइ हो ,अरु जारी बापत ५ लाख लिनु पर्छ यो दाइले!सुड्डी महङ्गो पर्ने भो हिरोलाइ !
@sitadahal474
@sitadahal474 Жыл бұрын
यक सुको नलेई पोईला गोईहोला त नलगेको भयत जानि बेलामा पोईलाई हिसाप किताप बुजार गको भय
@sujatapokhrel7918
@sujatapokhrel7918 Жыл бұрын
जे भय पनि पहिलो श्रीमान मलाइ मन परेन
@ramkajithapa2250
@ramkajithapa2250 Жыл бұрын
बिचरा एउटा chokto को लागि दर्जी भाई नमजाले फस्यो खसमा यो दर्जी भाईको गल्ती नै देखिदैन
@rithukwt5437
@rithukwt5437 Жыл бұрын
हो सहि भन्नू भो यो दर्जिको गल्ती नै छैन यो बेस्स्या रन्डी आइमाई ले फसाकी हो कुरा सुन्दा बुझ्दा त
@antarekancha9243
@antarekancha9243 Жыл бұрын
Aba geda kha ta ledo
@rajankc256
@rajankc256 Жыл бұрын
यी आईमाई हरु को चाला हेर त अरे माया रे आईमाई लाई त खान लाउन र माया मोज भय पुग्यो ।
@himalbc1593
@himalbc1593 Жыл бұрын
एक दिन यो केटोले पनी छोड्छ अनी थाहा पाउँछ न बैंस रहन्छ नत कसैको साथ
@punyaghimire7960
@punyaghimire7960 Жыл бұрын
यथार्थ कुरा हो ।
@ishwarrajbhandari4385
@ishwarrajbhandari4385 Жыл бұрын
Relli yahi hunx
@enoughthakuri5920
@enoughthakuri5920 Жыл бұрын
Right
@sampangsunee4554
@sampangsunee4554 Жыл бұрын
पछि हेला गर्छ होला यो दि लाई त्यो भाइ ले नि
@welcometoprakritishow6858
@welcometoprakritishow6858 Жыл бұрын
यस्तो ले दुख पाउनु पछि बिचरा छोरा छोरी
@ttekanthapa7465
@ttekanthapa7465 Жыл бұрын
मुलालाइ रात मा रङ्ग गर्ने बेलामा त खुब मजा आयो होला अब गर रङ्ग जात्था रिन पनि बोक अर्कै गोथ पनि बोक ।
@jenuukc941
@jenuukc941 Жыл бұрын
दुनीया रिन लिऐर घर ब्याबाहार गर्ने अनी बुडी लाई टचर दिऐर घर छोड्न बाद्दया बनाउने अनी बुडी …..कन्ये केटी हो भन्दै केटा फसाउने पोईला जाने झुक्यऐर …..अनी रिन चै लाने केटा ले तिर्नु पर्ने jpt
@mankumarrajbanshi2989
@mankumarrajbanshi2989 Жыл бұрын
Garo xa 6 lakh tirna😥😥
@sisamgurung592
@sisamgurung592 Жыл бұрын
गोमा दिदीको कुरा सही हो त्यो बुढो लाई बुढेस कालमा भाको बुढीले छोड्यो पाप लाग्छ त्यो बुढो लाई
@sarmilathapa3683
@sarmilathapa3683 Жыл бұрын
Sabai vanda thulo Maya rahexa vane pramanit garyo yo Jodi Le....j hunu thyo vaihaliyo aba ramro sanga gari khanu☺️☺️
@nerissasfunworld8459
@nerissasfunworld8459 Жыл бұрын
Sachinai dherai Maya garne raixa yo Hiro dai le
@samjhanarai4725
@samjhanarai4725 Жыл бұрын
Yaha dd haru akdam sahi lagyo good
@subasrana8911
@subasrana8911 Жыл бұрын
दमै भाइले पन्ड्ढीत् बाहुनको छोरीबुहारी भेट्टाए त 6 लाख तिर्न कुन ठुलो कुरा भोर त्यो दिदीको 27 हजार त तिरिदिनु है, यो त हिरै हो त्यो ठुल्दिदी निस्वार्थ बोल्नु भो
@namjungreynamjung8921
@namjungreynamjung8921 Жыл бұрын
bolina uthaune dam cha
@onetouchdabalreactionchann2721
@onetouchdabalreactionchann2721 Жыл бұрын
Bahuni pandit ko chai k ko hunxa?khayara udayako vayata thikai thiyo tara aneya vo tini harulai
@foodloverswas
@foodloverswas Жыл бұрын
K ko jaat ko Kura greko aile ko jmana ma pni chettri bahun Kami damai ekai ho khane bhat nae ho Kate rato ragat awxa 2tai ko soch ramro rakhnus hjr
@AaaBbb-nm6el
@AaaBbb-nm6el Жыл бұрын
गोमा दिदिले सहि कुरा गनु भयो
@magar4702
@magar4702 Жыл бұрын
दशा लागेछ राडिका बानलाई अब दे 10 लाख 😂😂🤣
@limbusasi9738
@limbusasi9738 Жыл бұрын
17बर्ष मुनिको 10लाख अर्काको बुडि लगे 6 लाख ओके छ त
@KamilaKamila-z5x
@KamilaKamila-z5x 6 ай бұрын
रातेा सुत लाउदे दिदि सई बेाल्नु भयेा 🌹🌹🌹🌹🌹
@मायारुम्बातामाङ
@मायारुम्बातामाङ Жыл бұрын
amazing🤔🤔great job kisor sir🙏🙏🕉️😘✔️✔️
@meenashrestha6554
@meenashrestha6554 Жыл бұрын
Xodera thikka garyo namard poi 😠😠😠😠
@राज-ट6थ
@राज-ट6थ Жыл бұрын
पोइल जाने जतिआइमाइ सबैसग रिस उठ्थ्यो तर यो दिदीलाइ देखेर माया लाग्यो। तेस्को पहिलो पोइ चै फटाह रहेछ । रिन काढेर घर बनाउने अनि रिन तिर्न नसक्ने फटाह रहेछ मुला। उमेर पनि नमिल्दो छोरी उमेरको सग बिहे गरेर फसाएको रहेछ । त्याहाको समाज चै कस्तो आलु रहेछ ।पहिला गएको श्रीमती बाट रिन तिराउने।
Это было очень близко...
00:10
Аришнев
Рет қаралды 3,6 МЛН
This mother's baby is too unreliable.
00:13
FUNNY XIAOTING 666
Рет қаралды 39 МЛН
Миллионер | 1 - серия
34:31
Million Show
Рет қаралды 2,9 МЛН
Это было очень близко...
00:10
Аришнев
Рет қаралды 3,6 МЛН