यस्तो सहमती गरेर अलग भए श्रीमान श्रीमती, छोराको सम्पूर्ण जिम्मा आमालाई । मिडियालई दिईन् धन्यवाद ।

  Рет қаралды 1,270,655

Yuwa Man Nepal

Yuwa Man Nepal

3 жыл бұрын

यस्तो सहमती गरेर अलग भए श्रीमान श्रीमती, छोराको सम्पूर्ण जिम्मा आमालाई । मिडियालई दिईन् धन्यवाद ।
INTERVIEW :- Kishor Kumar Shrestha
CAMERA :- Dhanraj Mahato
EDIT :- ChhabiShrestha
ALL RIGHTS DESERVE YUWA MAN NEPAL
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: kshrestha.news@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9802759091
+977 9817353316

Пікірлер: 1 600
@dkomeshwardhimal4279
@dkomeshwardhimal4279 3 жыл бұрын
यस् बहिनीलाई सहयोग गरनु भएकोमा धनियबाद
@smesmekk8197
@smesmekk8197 3 жыл бұрын
Bau ko kuro chitta buje na malai
@smesmekk8197
@smesmekk8197 3 жыл бұрын
2 ropani jaggale jindagi var pugxa ra tyesma mehenat pani ta chyo
@smesmekk8197
@smesmekk8197 3 жыл бұрын
Baini 2 Katha jagga babu ko Nam ani timi 15 20 lakhle k Garxa ra
@ajayaranjitkar9485
@ajayaranjitkar9485 3 жыл бұрын
@@smesmekk8197 अब अर्को केता सग बिहि गर यता लुत उता पोस
@muhammadsharif6931
@muhammadsharif6931 3 жыл бұрын
यसतोपो भलादमि हरु सारै रामरो हुनुभयको रैछ सलामछ
@chabrajrai7016
@chabrajrai7016 3 жыл бұрын
किस्वार सरले यो बहिनिको लागि अतिनै सम्मानिय काम गर्नु भएकोमा सलाम छ!
@My_Vlogs_Onjo
@My_Vlogs_Onjo 3 жыл бұрын
किस्वर होइन लुङ्गा किशोर हौ 🤪🤪
@bishalyoutube8997
@bishalyoutube8997 3 жыл бұрын
यो केटा को अनू मा त चप्लै चपल हान मन लागो जे होस ई बैनीले न्याय पाऊने भैईन खूसी लागो धन्यवाद हजूलाई हजूर हरूले न्याय दिलाईदीनू भयको मा।
@krishnarana2823
@krishnarana2823 3 жыл бұрын
यो केटाको माईन खुस्केया छ यो नानी ले जे गरिन ठिक गरिन आगामी दिन सुभ रहोस सफल रहोस
@shantaghimire5246
@shantaghimire5246 3 жыл бұрын
कोट लगाउने सर ले अति न्यायिक कुरा गर्नु भयो।
@ayusharai8812
@ayusharai8812 2 жыл бұрын
Ho.sahi Vannu vayo
@amarpun6235
@amarpun6235 3 жыл бұрын
मन नै मिल्दैन भने संगै बस्नु भन्दा सम्बन्ध बिछेद गरेकै राम्रो
@sabina123limbu8
@sabina123limbu8 3 жыл бұрын
Mero nii mon hjr ko jastai ho
@junudangol6534
@junudangol6534 3 жыл бұрын
Absolutely right jindajii ajae baki X 🤘
@sabikamanandhar9405
@sabikamanandhar9405 3 жыл бұрын
मन मिलाउनु पर्छ।बच्चाकाे लागि भएनि।हिजाे मन मिलाएर बिहे भयाे।
@AD12399
@AD12399 3 жыл бұрын
तेसै छोड्नु हुदैन...सबै कुराको सहमती कागज बनाउनु होला पछि केही नदिन पनि सक्छ ।
@rowzan8367
@rowzan8367 3 жыл бұрын
यो बाबू सहीत म बिहे गर्छु यिनलाइ म स्वीकार्छु म एक अविवाहित 27 बर्सिय युबक हु हाल बैदेशिक रोजगारिमा कार्यरत छु छिटै नेपाल फर्किदै छु यी नानीलाई सम्पर्कमा लाईदिन परो
@reetsir6222
@reetsir6222 3 жыл бұрын
Lu her
@yunachamlingrai143
@yunachamlingrai143 3 жыл бұрын
hahahhaha hoit kati hasnu hau hait achamai xa
@yunachamlingrai143
@yunachamlingrai143 3 жыл бұрын
😬😬😬😬
@kopilaadhikari1108
@kopilaadhikari1108 4 ай бұрын
Koilai k ko tanto koilai k ko tannto​@@reetsir6222
@bishnupakhrin7459
@bishnupakhrin7459 Ай бұрын
२७ बर्शिय वैदेशिक रोजगारमा कार्यरत युबाको मन कति कमलो कति दयालु त्यो बाबू र आमा म स्विकार्छु म नेपाल छिट्टै आउछु सम्पर्क पाउ भन्नू भको छ। मैले भन्दा हुने भए तुरुन्तै भेट गराएर पुनर्बिबाहा गराउने थिए।यो बिबाहिता भनाैदो केटा चोर नै हो।लुच्चा नै हो।यस्तो इमान्दारी बिबाहिता श्रीमती छोड्दा अपराध लाग्छ! लाग्छ!!
@durgapanday6049
@durgapanday6049 3 жыл бұрын
अर्कि बुढिलाइ पनि मिडियामा ल्याउनु पर्छ अर्काको घर बिगार्नेलाइ सिधै फासिको सजाय हुनुपर्छ ।
@Nitinchaulagain4558
@Nitinchaulagain4558 3 жыл бұрын
Tai ta k teslai Kina nalyako hola
@pasangnurusherpa7872
@pasangnurusherpa7872 3 жыл бұрын
कुरा सहि मन्छु। केटी लाई मिडिया ल्याउनै पछॅ।
@netramayarai5641
@netramayarai5641 3 жыл бұрын
@@Nitinchaulagain4558 q
@radhapantha1399
@radhapantha1399 3 жыл бұрын
लफङगाे
@buddhalaxmi6117
@buddhalaxmi6117 3 жыл бұрын
What
@padamshrestha3504
@padamshrestha3504 3 жыл бұрын
ल सन्त दाई बहिनी लाई राम्रो संग बुझेर न्याय दिनु होला 👍👏
@manusaisamundra3824
@manusaisamundra3824 3 жыл бұрын
Baini le bihe garn milxa ki nai
@Nsp933
@Nsp933 3 жыл бұрын
खुसि लाग्याे सबै कुरा मिलाउनु भएकोमा 🙏🙏
@obanaiiguro7990
@obanaiiguro7990 3 жыл бұрын
खुसी लाग्यो युवामन नेपालले गरेको यो कार्य प्रती।
@ishworbasnet481
@ishworbasnet481 2 жыл бұрын
कस्तो राम्रो न्याय गर्ने मान्छे सलाम छ
@tanchhohangdk2964
@tanchhohangdk2964 3 жыл бұрын
बहिनी पढनु पर्छ हई अब पढेर आफ्नो खुट्टामा उभिएर छोरालाई राम्रो सस्कारमा हुर्काउनु
@user-gb7fo5yp1c
@user-gb7fo5yp1c 11 ай бұрын
1111113³11111¹1¹¹1¹13
@begamthapa2688
@begamthapa2688 3 жыл бұрын
धन्यबाद किशोर सर न्याय दिलाई दिनु भो यो बैनि लाई जग्गा पास गरेको भिडियो पनि हेर्न पाय हुने थियो किशोर सर
@gungakumarilimbu8154
@gungakumarilimbu8154 3 жыл бұрын
Yes ramro cmt
@rajulama8394
@rajulama8394 3 жыл бұрын
सहि हाेसरकाे कुराे
@kamalaregmi3770
@kamalaregmi3770 3 жыл бұрын
उम सै कुरा
@durgapanday6049
@durgapanday6049 3 жыл бұрын
आजकालका जड्याहा गजडी छोराहरुले गर्दा नेपालमा बाउ आमाले सारै दुख पाका छ्न ।
@asalchhimeki
@asalchhimeki 3 жыл бұрын
Bichara dukha lagx yesto khavar haru dekhda Lato Buwa Amako k dosh thiyo. Ra
@radhika-Nachhiringgrg
@radhika-Nachhiringgrg 3 жыл бұрын
यो बहिनी र बच्चा देखेर सारै मन रोयो यति सानो उमेरमा यस्तो बिचरा सारै अभागी रहेछ धन सम्पत्ति नै सबै कुरा हैन तर यो उमेरमा आप्नो स्वतन्त्रता र खुसि हुनुपर्नेमा बिचरा उस्लाइ त्यो छैन तर जे जस्तो भए नि आप्नो सन्तान छोरालाइ चाहिँ राम्रो गर है धेरै माया गर बाउले गल्ती गरे पनि त्यो बच्चालाई बाउको नाम लिएर कहिले गाली नगर है
@user-zq3bv4ue7b
@user-zq3bv4ue7b 3 жыл бұрын
हो सर सहि कुरा गर्नु भयो , यो गधा गोरु लाई कडा झद्का हान्दिनु भयो । बैनिले पाउने अधिकार सबै मिलाइदिनु पर्यो । धन्यवाद युवामन नेपाल तिम लाई ।
@gaurishankarpunjaymongl5657
@gaurishankarpunjaymongl5657 3 жыл бұрын
समास सेबि बयेर काम येसरी गर्नुपर्छ
@jekinchamlingofficial7369
@jekinchamlingofficial7369 3 жыл бұрын
विचार गरौं दाजुभाइ हो दुई बिहे गर्दाको परिणाम कतिको महङ्गो पर्दो रैछ बहिनीलाई न्याय दिलाइ दिनु हुने सबैलाई सम्मान साथै धन्यवाद🙏
@ghising3776
@ghising3776 3 жыл бұрын
युबा मन नेपाललाई सलाम छ मेरो पनि यस्तै पीडा परिरहेको छ अत्ति भयमा हजुरलाई सम्झिन बाध्य हुनेछु 🙏🙏🙏🙏🙏
@kamalathapa4183
@kamalathapa4183 2 жыл бұрын
.
@lokrajbhatta3720
@lokrajbhatta3720 3 жыл бұрын
आब जग्गा पास गरेको पनि हेर्न पाउ
@manjuthapamagar8941
@manjuthapamagar8941 3 жыл бұрын
Thik vannu vo
@bishnubk3822
@bishnubk3822 3 жыл бұрын
Sohi vannu vayo
@saradapaudel5325
@saradapaudel5325 3 жыл бұрын
@@bishnubk3822 े ररररररररररररररररररररररररररररररररररररररररररररररररररररररररररररररररररररररररररररररररररररररररररधञ
@rantidevchaudhary
@rantidevchaudhary 3 жыл бұрын
Jun mahila le sriman chhodne ani zdhikar magne
@kishordhungana6406
@kishordhungana6406 2 жыл бұрын
जग्गा काे कुरा मिलिसक्याे
@bedprasadgiri7571
@bedprasadgiri7571 3 жыл бұрын
याे केटाकाे दीमागपनी अली स्वस्थ छैन केहाे कस्ताे बेहाेराकाे रैछ यति सीरीयस कुरा हुदैछ यत्राे मानिस बसेकाे ठाउमा मुस्कुराकाेछ कुर्सी हल्लाकाेछ । याे गरीखाने खाल्काे हाेइन कमबाेल्ने हाेइन । दिमाग नभाकाे हाे याे
@mohanpun3316
@mohanpun3316 3 жыл бұрын
Didi ko speech saraiiii natural, yelaiii ta padkau- padkauu jasto lagyooo 🙂🙂😀...
@salija3314
@salija3314 3 жыл бұрын
Bichara xorale grda sujo baule dukha payo😭😭sojhi budile dukha Pai😭😭fupu le thik vannu vo padkai dinu dd
@asbinsewaofficial92
@asbinsewaofficial92 3 жыл бұрын
रमेशकुमार कार्कि सरको निर्णय यक्दम राम्रो लग्यो नय्येको लागि सम्पुर्णलाई धन्यवाद
@user-mw9bx6ok2o
@user-mw9bx6ok2o 3 жыл бұрын
दोश्रो श्रीमती लाई पनि मिढियामा ल्याउनु पर्यो
@kalpisubba3683
@kalpisubba3683 3 жыл бұрын
Sahi kura
@shiyonsubbaofficial7202
@shiyonsubbaofficial7202 3 жыл бұрын
सारै राम्रो भयो।बहिनी ले न्याय र आफ्नो अधिकार पाएको देखेर खुशी लाग्यो।
@saraswotipokhrel8660
@saraswotipokhrel8660 3 жыл бұрын
यसलाई छोड्नु हुदैन नानी जेल हाल्नुपर्छ
@manurai911
@manurai911 3 жыл бұрын
@@saraswotipokhrel8660 घ
@sailakumarirai6595
@sailakumarirai6595 3 жыл бұрын
@@saraswotipokhrel8660The
@bhimbahadurbhandari9817
@bhimbahadurbhandari9817 3 жыл бұрын
Romro nani
@anauthokura
@anauthokura 3 жыл бұрын
म सबै मित्र हरु सङ्ग सदैभरी येसरीनै मित्रता कायम राख्नु चाहन्छु कृपया म सङ्ग जोडिनुहुनको लागि मलाइ subs गर्दिनु होला❤️
@palpalikrishna7649
@palpalikrishna7649 3 жыл бұрын
आज को जमाना मा यस्ती शोजी केटि पाउनु त भाग्य मै हुन् पर्दछ ।।कति सोझो बैनी यसरी त सक्दिनौ है बैनी टिमले लडेर खान मलाई त बोली सुन्दा नी कति माया लाग्यो ।तिम्रो आगामी दिन सुख संग। बितोस बैनी।
@meenakhand3352
@meenakhand3352 3 жыл бұрын
सारै राम्रो काम यो बहिनी ले आफ्नो न्याय पाउनु भयो येस्तो गल्ती गर्ने लाई येस्तै नै गरनु पर्छ सर
@bxrryblish4582
@bxrryblish4582 3 жыл бұрын
धेरै राम्रो काम गर्नु भएको छ। यो समस्या मिलाउने महानुभाब हरु लाई धेरै धेरै धन्यवाद ।
@user-cx9sw6hh2l
@user-cx9sw6hh2l 2 жыл бұрын
न्यायिक कुरा गरेर सहमतीको चरणमा ल्याउन मद्धत गर्नुहुने त्रिभुवन विश्वविद्यालयका प्राध्यापक ज्यूलाई धेरै-धेरै धन्यवाद ! र यो कार्यका लागि पहल कदमी गरेर हामिमाझ भिडियो प्रस्तुत गर्ने किशोर जी लाई धन्यवाद नदिरहन सकिन्न । जय होस् !
@rajesh.gurdhami
@rajesh.gurdhami 3 жыл бұрын
मैले नबुझेकाे यस्ता पारिवारिक कुरा मिडियामा ल्याउनै पर्छ र ? समाधान त मिडियामा नल्याई पनि त दिन सकिन्छ नि ।।। KZbin मा भिडियाे हेर्ने दर्शकले न्याय दिने हाे र ।।। अाजभाेली जताततै KZbin कै बिगबिगी छ । जे कुरा पनि मिडिया मै ल्याउनै पर्छ ।। जे हाेस् एकदमै राम्राे, सम्मानजनक काम हाे ।।। यस कार्यमा संलग्न सबैलाई धन्यवाद ।।। तर यस्ता सामाजिक, पारिवारिक कुरा मिडिया ल्याउनै पर्ने कुरा चै हैन ।। यस्ता कुरा समाज मै मिलाउने हाे ।। मिडियामा ल्याएर दुनियालाई देखाउन जरुरी छैन ।।। सार्बजनिक मुद्दाका विषयलाई पाे मिडियामा ल्याउने हाे ।।।
@premdhami7940
@premdhami7940 3 жыл бұрын
लौ बहिनीले न्याए पाएको मा धेरै खुशी लाग्यो छोरा ले गर्ल्ती गरेको मा बिचारा बुढा बा लाई दुख धेरै दया पनि लाग्यो बालाई हेर्दा
@juni....6227
@juni....6227 3 жыл бұрын
बहिनी भाेलि याे भाईले जे पनि गरन सकछ हाेशियार रहनु
@alizathapa1411
@alizathapa1411 3 жыл бұрын
Oky
@suzaarai7007
@suzaarai7007 3 жыл бұрын
येस्तो छोराछोरी भयपछि आमा बाबाले कसरी सुख पौछ खोइ ??😥😥
@kritanjalneupane6167
@kritanjalneupane6167 3 жыл бұрын
Kishor sir great work salute🙏god bless
@sajuchapagain1491
@sajuchapagain1491 2 жыл бұрын
अङस दिन भन्दा त पाँच बर्ष जेल बस्न ठिक एकोहोरो पेलन खोजे को छन प्रतिपछेका टाउकेहरुले बिचार गर्नु होस टाउकेहरु।
@mahimathapa2540
@mahimathapa2540 3 жыл бұрын
ठिक ठिक यसरिनै कडा तरिकाले बाेल्नु पर्छके नानि
@meenadarlami4423
@meenadarlami4423 3 жыл бұрын
यिनी बहिनी कति सोझी हुन् बरै!!नि!!
@birahithapa4832
@birahithapa4832 3 жыл бұрын
यो सबै कुरा राम्रो लाग्यो बहिनीले न्याय पायो खुसी लाग्यो तर एउटा कुरा त्यो बुवाले छोरिको बेहे भागको कुरा गर्दा कसैले र कुनै पनि पक्षले ध्यान दिनु भएन किन ? (के छोरिले केहि (न) नपाउने होर सर)
@deepmuna2303
@deepmuna2303 3 жыл бұрын
वाउ प्रिन्सिपल सरले चाहिँ सारै मज्जाले कुरा गरिदिनु भयाे 🙏🙏🙏
@sushilabhattarai9299
@sushilabhattarai9299 3 жыл бұрын
छोरिको ज़िन्दगी सहज पर्दा प्रयोग गर्छन् नपर्दा फालिदिन्छन् 😭😭सबै त्यस्ता नहोलान् अधिकांश त्यस्तै छन् !!
@savyathakuri9988
@savyathakuri9988 3 жыл бұрын
यो बहिनिलाइ सहयोग गर्नु हुने सब लाई धेरै धेरै धन्यवाद छ हजुरहरुलाइ ?
@riturasaili2759
@riturasaili2759 3 жыл бұрын
न्या दिने हरु लाई धन्या वाद एस्तैइ दुख प्ररेका लाई सायता ग्रर्दैइ जानू होला
@rajeshmajhi9971
@rajeshmajhi9971 11 ай бұрын
खुसी लाग्यो युवामन नेपाल गरेकाे याे कार्य प्रति धन्यवाद छ किशोर भाइ ईला🙏🙏👍️👍️
@nanturai4567
@nanturai4567 3 жыл бұрын
रमेश कुमार कार्की सर ले एकदम दॉमी कुरा गर्नु भयो🙏🙏🙏🙏👍👍
@ramkrishnadevkota926
@ramkrishnadevkota926 3 жыл бұрын
केटा ट्यापेरछ बेलैमा छुटेरबस्दानै नानिकाे भबिस्य राम्राे हुन्छ
@amritchettri397
@amritchettri397 3 жыл бұрын
खुसी लागो यो बहिनी ले न्याय पाउनु भयो, तर बहिनी सोझी रैछन,
@omsarumagar1622
@omsarumagar1622 3 жыл бұрын
Yuwa man nepal लाई पनि धेरै धेरै धन्यवाद छ ।
@damodarbaral7033
@damodarbaral7033 3 жыл бұрын
Dherai ramro khusi lagyo baini ko kura sahi ho good 🙏🙏
@teklamichhane9514
@teklamichhane9514 3 жыл бұрын
अधिकार चाहि न्याय पुर्ण तरिकाले दिनु होला धन्यवाद सम्पूर्णलाई
@ganeshbdrkhapung9341
@ganeshbdrkhapung9341 3 жыл бұрын
अर्काको श्रीमतीलाई कान्छी बनाएर भागेको छौडाले कान्छीको आची मुखमै राखेको हुनाले बोल्ने ठाउमा बोल्नु नसकेको हो। तर छोड्नु चाहिँ हुदैन त्यो अपराधीलाई।
@nupakisa.9202
@nupakisa.9202 3 жыл бұрын
Teita. Yestalaita. Sampati. Mattra. Line. Hoinaki. Sap. Nangejhar. Pardinu. Parxa ani. Balla. Arulai. Pani. Dar. Hunxa. DUI. DUI. Ota. Bihe. Garna.
@sevishrestha7854
@sevishrestha7854 3 жыл бұрын
परिवार सहमति अनुसार गर्नुभयो रहेछ सब परिवार कारबाही गरनुपछ
@chantefleurtheincredulous9360
@chantefleurtheincredulous9360 3 жыл бұрын
यस्तो गोज्याङ्ग्रोसँग छुट्टिएकै राम्रो भयो । अनुहार उस्तै छ, व्यवहार उस्तै छ, यस्तो आँपेले दुईजना केटिको जिन्दगी बिगार्‍यो ।
@amritthapa809
@amritthapa809 3 жыл бұрын
चेली धेरै सिम्प्ल हुनाले केटो बचो उस्तै भको भए यतिखेर करङ गनिसक्थे
@rajeshmagar07
@rajeshmagar07 3 жыл бұрын
Shai kura
@binodchaudhari7114
@binodchaudhari7114 3 жыл бұрын
Ma jastay sojhji rhixan
@dhanakc2650
@dhanakc2650 3 жыл бұрын
छोराको भागबाट बुहारीले र नातीले दुईभाग पाउछन्।
@moshabardewa5734
@moshabardewa5734 2 жыл бұрын
कुन कालोटे महोदय हो!अनि त्यो पागल चाहिँ एक भाग पनि नहि।
@rajkumarkc7276
@rajkumarkc7276 3 жыл бұрын
सर को कुरो सहि हो
@lalsing.tv.official
@lalsing.tv.official 3 жыл бұрын
गुड जोब यो सब टिम लाई धेरै धेरै धन्याबाद आब को दिन मा यो बैनी को र बाबुको उजल भबिसेको सुभ कामना
@udayakc9661
@udayakc9661 3 жыл бұрын
पीडितलाई न्याय दिलाउनु भएकोमा धेरै धन्यवाद !
@gyankumarthapa6296
@gyankumarthapa6296 3 жыл бұрын
Good
@bikramshrestha1186
@bikramshrestha1186 3 жыл бұрын
पिडितलाई न्याय दिनुभएकोमा यहाँहरु सबैलाई धेरै धन्यवाद उज्वल भविष्यको शुभकामना छ। आमा र छोरालाई। अर्को स्वास्नी ल्याउने भतुवाको त भरै हुदैन।
@radharajbanshi3416
@radharajbanshi3416 3 жыл бұрын
ekdam ramro kaam garnu vayo sabai dai lai dhanyabat xa
@dipeshmagar2521
@dipeshmagar2521 3 жыл бұрын
Good job daju tyo baini la jasare pani naya paunai parxa hai we are with you daju
@user-wi4dd7ot4u
@user-wi4dd7ot4u 3 жыл бұрын
बिचरा छोराको गल्ति त्यो सोजो बुडा बाले भोग्दा साह्रै दुःख लाग्यो😥😥😥😥
@simarai5156
@simarai5156 3 жыл бұрын
Poi sa khana para khatini
@kumarbhujel5104
@kumarbhujel5104 3 жыл бұрын
Honi
@saradchandrapokharel4715
@saradchandrapokharel4715 3 жыл бұрын
यस्तो सिधानारिलाइ अलपत्र पारेर अर्काकि श्रिमति लाने यो बोकालाइ जेलकोच्नुपर्ने हो।
@nirupuri8409
@nirupuri8409 3 жыл бұрын
Umm😭maya lago sojo bauko
@sushmatamang7724
@sushmatamang7724 3 жыл бұрын
💔😭
@arjunbohara9416
@arjunbohara9416 3 жыл бұрын
भिडियो हेरेर एकमै मजा आयो झनै आमाले थर्कायको देखेर
@krishnabk8709
@krishnabk8709 3 жыл бұрын
यो भाईलाई यति राम्रो छोरा ❤️को श्रीमती 😍 आसूले पोल्छ यो बहिनीलले नय्य पाईन खूसीलायो👌👌
@chandrakalalohorung274
@chandrakalalohorung274 3 жыл бұрын
सधैँ खुशी हुन बैनी, तपाई बुद्दिमानी महिला हुनुहुन्‍छ। मलाई तापाइको सबै कुरा मन पर्यो।
@khimkumarmuskan4342
@khimkumarmuskan4342 3 жыл бұрын
यति सिधापनी हुदोरहेछ्न झापलिहरु कोइ कोइ त बिचार बहिनी दया माया पलाएर आयो मलाइ
@laxmibista6687
@laxmibista6687 3 жыл бұрын
जहा श्रीमतीको ईज्जत् हुदैनन् त्यो घर र सँम्बन्ध नर्क सरि हो
@ghimirebk5324
@ghimirebk5324 3 жыл бұрын
Jaha purushko ijata hudaina to garma chai k hunchha....
@sunitagautam7005
@sunitagautam7005 3 жыл бұрын
थुइक्क पापी त्यति राम्री बुढी र छोरोलाई बिचल्ली पारिस ।तलाइ त त्यो नाबालक छोरा र त्यो सोझी बुढी को आसुले पोल्छ। पापी जिन्दगी भर त्यो बुढीको आसुले पोल्छ। जिन्दगी भर रुनेछस।
@PremSingh-cv8oe
@PremSingh-cv8oe 3 жыл бұрын
जग्गा पास गरेको पनि हेर्न पाइयोस
@aansinghdobal9448
@aansinghdobal9448 3 жыл бұрын
का तेतिले हुन्छ त सिस 50/60 लाख माग्नुस आफ्नो बुढो भन्दा ठुलो के हि होइन मिलेर बस्न मन नभयसि येति लामो जिन्दगी छ जो बुढो भनेर आयसी सङ्गै नबस्ने भय माग 50/60 लाख ठिक हुन्छ
@harimayabaralchapagain7594
@harimayabaralchapagain7594 3 жыл бұрын
Sai vannu vo
@rajeshworbaba7115
@rajeshworbaba7115 3 жыл бұрын
50-60 Lakh liyera aro bihe gaerera jiwan sahaj garaune?
@rojbasnet241
@rojbasnet241 3 жыл бұрын
50 60 lakh ta hunupro ni
@kamanathapa5309
@kamanathapa5309 3 жыл бұрын
ल अब यो कुरा चित्त बुझेको को को हुनुहुन्छ हाजिर हुम साथीहरु मेरो त चित्त बुझेको छैन 😭😭 यसलाई बहु बिबाह को मुत्दा हाल्नु पर्छ भनेको थिएँ मेरो बीचार मा😭😭😭😭😭
@thakurbhusal8569
@thakurbhusal8569 3 жыл бұрын
सहि कुरो हजुर
@kamanathapa5309
@kamanathapa5309 3 жыл бұрын
Um😭
@debrajghatani123
@debrajghatani123 3 жыл бұрын
Malai ni chitta nai bujhyako xina
@basaratkhan4269
@basaratkhan4269 3 жыл бұрын
मन नमिले अलग भएकै राम्रो जिन्दगी लामो छ गारो हुन्छ दुबैलाइ तर छोरा budi ले न्याय पाउनै पर्छ पालन पोसन सबै बाउले गर्नु पर्छ
@dhanyarichhetri....8871
@dhanyarichhetri....8871 3 жыл бұрын
सहि निर्णय भयो।
@nabinshrestha532
@nabinshrestha532 3 жыл бұрын
युबा मन नेपालका केश्वोरलाइ धन्यबाद।
@ishorshahi2439
@ishorshahi2439 3 жыл бұрын
केटा family नि काम रहेन्छ त्यो केटा लाई जेल कोच्नु पर्छ
@mekgurung2243
@mekgurung2243 3 жыл бұрын
राम्रो सहमती गराइ दिनु भयो भद्र भलादमिहरुले👍️
@mohonshigu6766
@mohonshigu6766 3 жыл бұрын
सामाjka दायित्व पुरा गर्नुहुने महानुभावहरुलाई धन्यबाद खुशि लाग्यो समाजले नै अन्याय गरि दिएको इलामको घट्न जस्तो फेरि फेरि कहि नहोस जेठाजु बुहारि अडियो मेसज मात्रै गरेका थिए त्यै पनि भाई बुहारि नै अचममा परेकि थिइन अन्त्यमा सबै समाज मिलेर पिडितलाई झन पिडित बनाइदिए गरकि भाइ बुहारि र प्रदेशि जेठाजुको स्कृन टच त भएको थिएन
@karkiraj3829
@karkiraj3829 3 жыл бұрын
धेरै धन्यबाद यूवा मन नेपाल लाई
@laxmansharma7370
@laxmansharma7370 3 жыл бұрын
धेरै धन्यवाद युवा मञ्चलाई अलि सुद्द लेख्ने बानी बसाल्नुस महोदय
@mahimathapa2540
@mahimathapa2540 3 жыл бұрын
अब यस पछि के के हुन्छ फेरि फलाेअप पाउहैत जिबन जि र किशाेर जि
@nabinkc7676
@nabinkc7676 3 жыл бұрын
ramro kura garnu vayo air
@Cuteofbloxfruit
@Cuteofbloxfruit 5 ай бұрын
सहि कुरा गर्नुभो सर
@Gtrand00
@Gtrand00 3 жыл бұрын
Dherei dherei ramro kam garnu bhayeko ma ,topai harulai mero 🙏🙏🙏🙏 Nyai dinu bhayo bunu lai ,sano babu ko life safalta ramro garai dinu bhayo ,sabei jana team lai ❤️❤️❤️🙏🙏🙏
@arunchamling9758
@arunchamling9758 3 жыл бұрын
अब,,, लाईनमा अायाे साथी। एउटा श्रीमती हुदा हुँदै अर्काे कान्छी श्रिमती ल्याउनुकाे फाईदा।।😊😊😊😂
@binaklama8567
@binaklama8567 3 жыл бұрын
@@sansimas7864 😁😁😁😁😁
@karanrana2120
@karanrana2120 3 жыл бұрын
केइ गर्दैन भन्ने सोचेको थ्यो होला जाठा भतुवा ले ऐले बाउ को बिहे आमा को रत्योउली देख्दै होला स्याठा बोका।
@laxmimagar6908
@laxmimagar6908 3 жыл бұрын
Great job Kishore ji.🙏
@kamalnewar6678
@kamalnewar6678 3 жыл бұрын
राम्रो कुरा राम्रो सहमती यो देखेर अरुले पनि सिक्नु पर्छ र मरेर लाली केही होइन सम्पुर्ण टिम्लाइ उच्छ सम्मान🙏🙏
@sarulamichhane573
@sarulamichhane573 3 жыл бұрын
परिचय गरेको सुन्दा पो हासो लाग्यो त्🤣🤣🤣😁😁
@binduchongbang7332
@binduchongbang7332 3 жыл бұрын
झ्याम कि झ्याम हान्नुनी हाउ एस्लाइ सबैले
@aashishgurung6390
@aashishgurung6390 3 жыл бұрын
केटा पक्षको परिवारको मिलेमतो रहेछ भन्न्ने कुरो बुझियो ।
@travelwithus4464
@travelwithus4464 3 жыл бұрын
यस्तै हुन in laws
@saraswotitp9527
@saraswotitp9527 3 жыл бұрын
यसरी बुढि हुदा हुँदै अर्को ल्याउनेले मिलेर बसे पनि राम्रो गर्दैन यसले बरु छुटेरै बस्ने आफ्नो पाउने हक अधिकार सबै लिने यसलाई कडा कडा भन्दा कडा सजय दिनुपर्छ 🙏🙏🙏
@shovathapa990
@shovathapa990 3 жыл бұрын
घरमा बुडि हुदाहुदै अर्कि लियाउनेहरुलाई सबक हाे याे,तर बुढाे बाउलाई पनि सजाय भय जस्ताे लाग्याे
@manitashrestha8147
@manitashrestha8147 3 жыл бұрын
Okil sir ko kura ekdam ramro lagyo nani ko lagi nye ko sabda boldinu vayo
@thakurbhusal8569
@thakurbhusal8569 3 жыл бұрын
त पिटेजै गर म रोए जै गर्छु भनेजै गरेका छन् मोरोले अर्कि सुड्डि लिएर जाँदा घर 🏡🏠 परिवार लाई नि कुनै गिल्टिफिट छैन र दिदी सासु हजुर नि अल्लि बोल्न परो बहिनी त सारै सोजि रैछिन मलाई त टिठ लागो
@Cuteofbloxfruit
@Cuteofbloxfruit 5 ай бұрын
सहिफैसला गर्नुभो सर
@madhubasnet9433
@madhubasnet9433 3 жыл бұрын
Ow sir sault xa hjrko bichr li🙏🙏🙏🙏
@user-jh4xz9tq4y
@user-jh4xz9tq4y 3 жыл бұрын
कति सिधा बहिनी बिचरा यो खाते लाई छोडि दिनुस पागल जस्तो रहिछ
@anjudhamalapathak9294
@anjudhamalapathak9294 3 жыл бұрын
Tehi ta bhaneko Kasto
@user-jh4xz9tq4y
@user-jh4xz9tq4y 3 жыл бұрын
@@anjudhamalapathak9294 हो नि मैले यस्तो बुडि पाय त रानी बनायर राख्थे 😃😛
@salinathapa6565
@salinathapa6565 3 жыл бұрын
Sachai khatenai dekhinxa bichara bahini
@binodchaudhari7114
@binodchaudhari7114 3 жыл бұрын
Dimag navako rahex
@rameshraymajhi2953
@rameshraymajhi2953 3 жыл бұрын
मलाई चै लाग्क्छ त्यो सम्पती सानो फुच्छे को नाममा गर्नु पार्छ जस्तो लाग्छ किनकी भोलि अर्को सङ हिडिन भनि त फुच्छेको त बिजोग हुन्छ नि
@travelwithus4464
@travelwithus4464 3 жыл бұрын
ए लु अब जान्छे पो ?
@Bnamgr44
@Bnamgr44 3 жыл бұрын
Uha sirko kura ekdam sahi xa.xori manxele payeko dukha bujhnu vayo.salute sir
@aaisharai1449
@aaisharai1449 3 жыл бұрын
Bahini yo sindur ra pote kina lako fyaki deu ho 😢😢
@padamshrestha8976
@padamshrestha8976 3 жыл бұрын
धन्नेबाद सम्पुर्न्न टिम लाई यो बहिनी को लागि न्याय दिलाइ दियको मा
@kygjkkhgvnkk3142
@kygjkkhgvnkk3142 3 жыл бұрын
Hi
@jhapalikanxo6767
@jhapalikanxo6767 3 жыл бұрын
Wawawa Kati dami kura garnu. Vyo remash sir lae salamxa 👏👏👏👏 & sabjanalae mitho samjana
@birendrakc7957
@birendrakc7957 3 жыл бұрын
छोरी पनि छोरा समान हुन् छोरिले पनि बरोबर जग्गा पाउनु पर्छ यी महिला अपांग त होइन नि त तेरिमा छोराले स्वास्नी थपेको थपेइ गर्ला अनि सरकारी स्कुलमा पढ्न नहुने गाउँमा बस्न नहुने के गाउमा बिद्यालय छैन र त्यसको पोइले जोडिदिएको सम्पती होर बिचरा बृध्द बा आमाले खाइ नखाई जोडिएको सम्पती यति र उति यि महिलाले पोइ खेदेर सासू ससुरा पालेर पनि बस्न सकिन्छ नि त बृध्द बा आमा रहेछ्न आशिष् लाग्छ नि त बृध्द भए पछि अलि अलि हुने नहुने त बोलिहाल्छनी त म पनि एक महिला हु महिले पनि एक बुदा बाजे अनि ससुरा साथमा दुई छोरी स्याहर गरेर बसेकी भएर भनेकी हु मन नदुखाउनु होला
@kalpanakhadka7818
@kalpanakhadka7818 3 жыл бұрын
किशोर बाबू लाई धेरै धेरै धन्यवाद
@shamiprai4340
@shamiprai4340 3 жыл бұрын
यत्रो गल्ती गरेर पनि बडो सान दिएर बसीराछ गाला फुट्ने गरि हान्नुपर्ने।
@asmitapokhrel50
@asmitapokhrel50 3 жыл бұрын
Ummm ta ni
Heartwarming: Stranger Saves Puppy from Hot Car #shorts
00:22
Fabiosa Best Lifehacks
Рет қаралды 18 МЛН
THE POLICE TAKES ME! feat @PANDAGIRLOFFICIAL #shorts
00:31
PANDA BOI
Рет қаралды 23 МЛН
I Can't Believe We Did This...
00:38
Stokes Twins
Рет қаралды 48 МЛН
Dulhan gai sasuraal
9:51
kavita bora vlog
Рет қаралды 1,8 М.
एलभिन खजुम मिडियामा ।
22:04
Yuwa Man Nepal
Рет қаралды 442 М.
Heartwarming: Stranger Saves Puppy from Hot Car #shorts
00:22
Fabiosa Best Lifehacks
Рет қаралды 18 МЛН