रास्वपाको बैठकमा महामन्त्री मुकुल ढकाल मुखमा कालो टेप लगाएर पुगेपछि... || SIDHAKURA ||

  Рет қаралды 12,043

SidhaKura

SidhaKura

24 күн бұрын

#Sidhakura #Sidhakuraupdates #Mukuldhakal
रास्वपाको बैठकमा महामन्त्री मुकुल ढकाल मुखमा कालो टेप लगाएर पुगेपछि...
For Direct contact on SidhaKura, you can call on :
☛ NTC Users : 9851362666
☛ Ncell Users : 9802362666
☛ For Advertisement : 9802361666
☛ SubScribe our Channnel : / @sidhakura_
☛ Visit our website : www.sidhakura.com
You can also follow us on :
☛ Facebook : / sidhakuraofficials
☛ Twitter : / sidhakura_
☛ TikTok : / sidhakura_official
☛ Instagram : / sidhakura_
Find Our Playlists:
SIDHAKURA INVESTIGATION : • Sidhakura Investigation
THE SECRETS OF GOLD MAFIA : • The Secrets of Gold Mafia
THE REPORTER : • The Reporter
SIDHAKURA UPDATES : • Sidhakura Updates
CURRENT AFFAIRS : • Current Affairs
☛ Email : news@sidhakura.com
☛ Copyrights © All Rights Reserved SidhaKura Media Network Pvt. Ltd.
Unauthorized downloading and duplicating on KZbin, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

Пікірлер: 119
@PramodRisal
@PramodRisal 22 күн бұрын
नयाँ पार्टीलाई त्यसै काम गर्न अप्ठेरो छ.. यस्तो समयमा पार्टीलाई मजबुत बनाउने, समस्या भए आन्तरिक रुपमा समाधान गर्ने हो.. मुकुलजीको यो कार्यले पार्टीलाई नै पनि फाइदा गर्दैन.. जनताले आशा गर्ने भनेको रास्वपा नै हो.. त्यसैले समस्या चाँडै समाधान होस्।
@user-tm4tf1bb1l
@user-tm4tf1bb1l 23 күн бұрын
जे होस अब चै पक्का पक्की रामकुमारी झाँक्री काे पार्टनर हुन पुगे छन मुकुल ढकाल
@ChyangbaChyangba-pg5bs
@ChyangbaChyangba-pg5bs 23 күн бұрын
आफ्नो घरको समस्या पहिला घरमा भन्ने अनि त्यसपछि बाहिर पब्लिकमा ल्याउने घरको मान्छेले मान्दैन भने पहिला पब्लिकमा ल्याउने अनि घरमा कुरा गर्ने यो त राम्रो भएन नि
@sitaramregmi7887
@sitaramregmi7887 23 күн бұрын
मुकुल ढकाल भन्दा लामिछाने ले मिडिया मा काम गर्दा राम्रोसँग जनता को प्रतिवेदन बुझेका छन , दुई -चार जिल्ला घुमि भन्दैमा कत्रो फुर्ती लगाएको हो यो?
@chandrasingsuryabanshi8177
@chandrasingsuryabanshi8177 22 күн бұрын
@@sitaramregmi7887 ३ हजार जनता सङ्ग भेट भयो रे 😃 ३ करोड जनतामा जम्मा ३ हजार जना सङ्ग भेट गरेर मिडियामा प्रतिबेदन पेस गर्छन महामन्त्री 😃
@bhimlama6372
@bhimlama6372 23 күн бұрын
घरको कुरा घरैमा मिलाउने हो। बाहिरको मान्छेले के भन्छ भनेर मुखमा टेप नामर्द मात्रै हो। यस्तो मान्छे त
@chandrasingsuryabanshi8177
@chandrasingsuryabanshi8177 23 күн бұрын
महामन्त्रीमा अपरिपक्कता को आभास हुदैछ । किनकी पार्टिको महामन्त्री त आफै हो जिम्मेवारी मुकुलको पनि होनि । उनले दिएको प्रतिबेदन यथार्थ परक हो तर पार्टी बिग्रेपछी कसरी सुधार्ने उसको पनि जिम्मेवारी हो
@Niroj2046
@Niroj2046 23 күн бұрын
महामन्त्री जस्तो पदमा बस्ने ब्यत्ती ले केटाकेटी पारामा पार्टी भित्र सरसल्लाह नगरी अभिव्यक्ति दिदै हिंड्न् गलत हो। होला कमिकाजोरी पार्टी मा बिचार मिलेन होला तर बाहिर भुक्कै हिड्नु किमार्थ सहि होइन। अझै मिलेर,मजबुत भएर जाने बेलामा के को चर्तीकला देखाको मुले?🤔
@ishowrbhakta5808
@ishowrbhakta5808 23 күн бұрын
झाक्रिसङ्ग पठाउनु पर्छ याे मुकुलेलाई🎉
@user-bm1lo7wj8e
@user-bm1lo7wj8e 23 күн бұрын
याे ढकाल कान्तिपुर काङ्ग्रेसी देखि परिचालित हाे हटाउनु पर्छ याे नया जन्माउने र अाज रास्ट्र पाटि बनाउने मात्र रबि लामिछानेको कारणले कुनै माइकालाले हैन यस्तोलाई लात हानेर निकाल्नु पछ ।
@sumitathukari4759
@sumitathukari4759 23 күн бұрын
त्यस्तै देखायो ब्यवहारले त। पार्टीभित्र कति संवेदनशिल बिषयहरू हुन्छन, म त सेभ होला जस्तो लागेन। यस्ता मान्छेहरूले त सुराकी गर्न पनि सक्छन भर लाएन मलाई पनि
@MegaParajuli
@MegaParajuli 22 күн бұрын
यो साइको को हो रास्वपा समर्थकले चिन्दैनन यस्ता खुस्क्ट र अराजकलाइ तुरुन्तै पार्टीबाट निस्कासन गरौ
@Evergreen_tv-EG5
@Evergreen_tv-EG5 22 күн бұрын
यस्ता पार्टीको विपरीत चल्ने धमिरा लाई १० बर्ष निलम्बीत गर्न पर्छ , सिटामल बेच्न जादा हुन्छ Dhakal 👎
@indrashrestha2051
@indrashrestha2051 23 күн бұрын
सोच्दा सोच्दै यो पनि अब रामकुमारी को बाटोमा लागेछ
@Ranadev.m
@Ranadev.m 22 күн бұрын
Jay Rabi jay ghanti 🔔❤
@amazinganimals2488
@amazinganimals2488 23 күн бұрын
नाटक नै गर्छौं जो आएपनि। देशमा केही गर्छौं होला भनेर आशा लागेको थियो।
@sgr99
@sgr99 23 күн бұрын
रास्वापा भनेकै रवि हो यो कुरा मुकुल बिर्सिंदै छ
@RamShresthaShrestha
@RamShresthaShrestha 23 күн бұрын
काम छैन ढ्काल को
@nearais
@nearais 22 күн бұрын
रासपा काे उदय नै पुरानाे ले केही गर्दैन भनेर हाे, तर जब सत्ताकाे लागि केपि र प्रचण्डकाे पछि लग्नु नै उस्काे पतन काे सुरुवात हाे । २०-२२ रासपा वा कुनै पार्टी काे अन्तिम जित वा लक्ष हाेईन न त गृह वा प्रधानमन्त्री नै । कुनै पनि पार्टी काे एक र एक मात्र लक्ष देश र देशवासी काे समृद्धि हाे र हुनुपर्छ ।
@gokulbk241
@gokulbk241 23 күн бұрын
अब माननीय मनिश झा ज्यु लाई महामन्त्री बनाउन पर्छ ।।।
@psctscwithsuresh
@psctscwithsuresh 23 күн бұрын
झाक्रीको बाटो भनेको सक्किने बाटो हो है
@roshanshrestha5242
@roshanshrestha5242 23 күн бұрын
बोल्न नदिएको होइन, बैठक चै live हुनुपर्छ भन्ने कुरा हो मुकुल ढकाल को।तर पार्टी ले नगर्ने भएपछि उहाँ ले यसको विरोध स्वरुप मुख मा मास्क लगाएर कालो Tape लगाउनु भएको हो।
@kumarbahadurmgr3121
@kumarbahadurmgr3121 23 күн бұрын
यो मुकुल बिकीसक्यो । आफ्नै पार्टीको गोप्य दस्तावेज मिडिया मा पहिलेनै छरपस्ट बनाऊने चेन अफ कमान्ड त हुन्छ होला
@Rameshdaii
@Rameshdaii 23 күн бұрын
आफ्नो बिचार राख ,कुरा राख तर नचाहिदो ड्रामा नौटन्कि नदेखाउ😡रास्वपा लाइ भोट दिएका जनता ले यो नौटन्कि हेर्न मन पराउदैनन्😡😡😡बिपक्षी लाइ मजा ले हसायो यार यो नौटन्कि देखाएर
@bikalgurung1866
@bikalgurung1866 22 күн бұрын
यस्तो मान्छेलाई कुनै अबसर दिनु उचित देखिदैन
@lovingnaturenpl9549
@lovingnaturenpl9549 23 күн бұрын
मुकुल को पारा अली बढी नै भयो । यसलाई घोक्रेठ्याक लगाउनु पर्ने देखियो ।
@rajshrestha515
@rajshrestha515 22 күн бұрын
यो ढकाल कतै बाट परिचालीत भयो। यसमा दुइमत छैन। राम्रो बिचार माननीय मनिस ज्यु🙏❤️🔔🔔🔔💪
@shivabhakti980
@shivabhakti980 22 күн бұрын
अब पार्टी बाट निस्कासन भए पछि Refreshment को लागि राम कुमारी झाक्री संग समीक्षा यात्रामा निस्किए हुन्छ मुकुल जि मुखमा मास्क लगएर नभए अरुले देख्छ्न्😂😂😂 कस्तो केटा केटि लाई प्रवक्ता बनाएछ्न रास्पाले
@ainshahi7760
@ainshahi7760 22 күн бұрын
Rabi thik xain
@surajkarki3370
@surajkarki3370 22 күн бұрын
महामन्त्री ❎ महाबौलाहा ✅
@manmayarai7069
@manmayarai7069 22 күн бұрын
एति घाति रहेछ मुकुल धकाल
@rumbababu8629
@rumbababu8629 22 күн бұрын
यो मान्छे स्वार्थी रहेछ। थुकुल ढकालको अलि बढी नाटक भयो कि जस्तो लाग्यो🤔
@sharanshrestha1357
@sharanshrestha1357 22 күн бұрын
झाक्रीको मा पठाऊ मुकुलेलाई
@dipakghimire1756
@dipakghimire1756 22 күн бұрын
ढकाल अब कुन पाटितिरजान लाग्यो किनभने पहिला आफ्नो सबै केन्दिय सदस्यले छलफल नगरी किन लाईभ गर्न
@AayuzehJanta22
@AayuzehJanta22 23 күн бұрын
कालोमोसो दल्नु पर्ने
@deamon9244
@deamon9244 23 күн бұрын
यस्तो रेडियो नेपाल नी महामन्त्री??? घरको झगडा सुरुमा घरमै छलफल हुन्छ ...कुरा नगरी फुक्दै हिड्ने होइन नि
@amritpokhrel862
@amritpokhrel862 23 күн бұрын
good luck❤❤
@Mr.JaRokaya
@Mr.JaRokaya 22 күн бұрын
ठ्याक्कै बादर मुखे देखियो यो मुकुले 😂
@lhakpadhondup6788
@lhakpadhondup6788 23 күн бұрын
Afno esari gar bitra ko kura arulai sunaudai hidyo bane dismantled lai Jan sajilo huncha
@BinodRcm
@BinodRcm 23 күн бұрын
Good
@user-is8gm9un9d
@user-is8gm9un9d 23 күн бұрын
कारबाही हुनुपर्छ यस्तो अराजकता सामन्ति लाई मुकुल ढकाल लाई कारबाही हुनुपर्छ कैलाश सिरोहिया ले किनेको छ मुकुल ढकाल लाई पैसा समपति सकियोस रोड मा आउनु परोस तर रासपा र रबि लाई सकाएर मात्र छोडनेरे भारतिय दलाल ले
@Swarneem
@Swarneem 23 күн бұрын
सहि काम गरेका छन् । यदि नागरिकको विचारको कदर हुंदैन भने विरोध गर्नैपर्छ । गुपचुप छलछामको प्रतिवेदन सार्वजनिक गरिन्छ भने के अर्थ ?
@sumitathukari4759
@sumitathukari4759 23 күн бұрын
हाँसो लाउच। पहिला पार्टीमा छलफल नभई लाईभ भन्नू कतिको जायज हो। अाफुले मेरो ब्यक्तिगत अभिब्यक्तिको हनन भयो भन्दै गर्दा अरूको अावाज थुन्न खोज्न पनि भएन नि। त्यत्रो केन्द्रिय सदस्यहरू छन, अरूको बिचार पनि बुझ्नु परयो नि। बरू अाफैले अरूको अावाज हनन गर्न खोजेको देखियो नि
@durbakc1075
@durbakc1075 23 күн бұрын
Yo daka mukul lai jhakri saga melai denu parxa
@rajkumarb.k3051
@rajkumarb.k3051 23 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@durbakc1075
@durbakc1075 23 күн бұрын
Yo daka mukul lai jhakri saga pathai denu parxa
@user-jr4yy1vr3t
@user-jr4yy1vr3t 22 күн бұрын
Yo dalal jhole lai mukul lai ghokre theyag layara niskasan grnu prxa jaya ghanti Jaya Rabi lamichhane sir 🔔🇳🇵💪💪
@shivamit192
@shivamit192 23 күн бұрын
aakhirma mukul dhakal lai kasle yasari parichalan gardai chhan party vitra hune rananitik kuraharu live garera aru party lai sajilo banauna lai Yo kunai mahanagarko wa nagar ko baithak hora mukul dhakal lai party bata niskasit gariyena vane yesle raswapa nai dharapma paarchhan
@gautamrajbanshi3614
@gautamrajbanshi3614 22 күн бұрын
Maha mantri ko soch ma galat bhayeko chha kahin bikeko ta chhaina??? Kina party ko rules flw nagarne
@alsonsharma1941
@alsonsharma1941 23 күн бұрын
मेरो घन्टा जस्तो घन्टी, झोलेहरू मुकुल लाई गालि गर्दैछन फेरि।। झोलेहरुले मुकुलको टिकाराम यात्रिसंगको करिब 1 बर्ष अगाडिको अन्तर्बार्ता हेर्ना सुझाब दिन्छु, ती प्रश्नको घेराबन्दीमा पार्ने काम रबिले गरेको हो र तेस्को सबै जिम्मेबारी र उत्तर रबिले नै दिनू पर्दछ
@NabarajDhami-gg2rm
@NabarajDhami-gg2rm 22 күн бұрын
मिलेर जानुपर्छ
@KaranSingh-me4rc
@KaranSingh-me4rc 23 күн бұрын
ई दुई मन्त्री र स मन्त्री को अनुहार हेरेरै जनता ले इलाम 2 भोट नदेका हुन् ,अब तोसिमा सोविता सुमना लाई पार्टी को मन्त्री बनाउनु पर्छ
@anandaadhikari8640
@anandaadhikari8640 23 күн бұрын
रामकुमारीको बाटो मा हिड्दै छन महामन्त्री😂😂😂
@sonamtamang728
@sonamtamang728 23 күн бұрын
मुकुल लाई बहिस्कार गरौँ
@nawarajkhanal9366
@nawarajkhanal9366 23 күн бұрын
सम्बेदनसिल कुरा गोप्य हुन पर्दैन र...?? यि काँचा कि राजनीति नबुझ्या कि के हो ...?? यस्तो कच्चा आलोकाँचो कुराले राजनीति गरिन्छ?????छ्या तिमीहरूको राजनीति यस्तो आलो काँचो पाराले राजनीति हुन्छ???
@durbakc1075
@durbakc1075 23 күн бұрын
Yo daka mukul lai jhanri saga melai denu parxa
@PrakashBist5926
@PrakashBist5926 23 күн бұрын
येा मुकुल र राम कुमारी झाँक्रीको जोड़ी मिलाई देउ 😂😂
@DipakBhattarai-bs2hr
@DipakBhattarai-bs2hr 23 күн бұрын
पाटी नछोड्नुहोला है मुकुल जि।
@Pasneri.sherpa1971
@Pasneri.sherpa1971 23 күн бұрын
Nepali jantako asara bharisama bajrapata pareko xa
@surajkarki3370
@surajkarki3370 22 күн бұрын
महा बौलाहा
@user-co3eb7pg8i
@user-co3eb7pg8i 23 күн бұрын
This guy is going to be a mole of the party.
@user-nd8qy5bz2m
@user-nd8qy5bz2m 23 күн бұрын
Mukul dhakal Sahi xan.aru party KO neta Haru afno adhaxay jati galti gare Pani kei boldainan Mukul sir is very right
@THESMARTLIST
@THESMARTLIST 23 күн бұрын
उनको लक्ष्य सही होला तर तरिका गलत भयो। पार्टी को नीति र कार्यशैली लाइभ गरेपछि कसरी पार्टी चलन सक्छ। पोइल सल्ला गरेर प्रतिवेदन बुझाउन पर्ने थियो। मुकुल ढकाल पनि विकेकै जस्तो लाग्यो।
@David_kshetry2600
@David_kshetry2600 22 күн бұрын
Khi party kaa kura imp hunxan jun kura sensetive huna sakxan
@kishorgurung5544
@kishorgurung5544 23 күн бұрын
good luck team rabi sir 🙏 ❤❤❤❤❤❤❤, yo party bat yo dalal dhakal lai hataunu parxa jpt vatmara 2 barsa vako xaina nautanki suru
@chanbahadur7698
@chanbahadur7698 22 күн бұрын
Mukhama matra kalo hoena dilma pani kalo bhayako manxelae xitai kacharama falnu parxa natra patilae khatra hunxa
@lazyfitnyinbaa4792
@lazyfitnyinbaa4792 23 күн бұрын
Transparency garau bhaneko ramro honi
@THESMARTLIST
@THESMARTLIST 23 күн бұрын
कार्यशैली transperancy गरेर कसरी पार्टी चल्छ। तपाईं आफ्नो घर को पारिवारिक सरसल्लाह गाउँ मा सबैलाई सुनाउनु हुन्छ?
@Rameshtamang111
@Rameshtamang111 23 күн бұрын
Hahaha
@sunillamichhane2459
@sunillamichhane2459 23 күн бұрын
Party sanga discuss gari convience garnu paryo ni. Party ko afnai gopaniyeta hunxa. Aafno jiidi gari chalne ho r party. Report lai ta party le ni analyze garnu paryo ni. Mero goru ko 12 takka ta garnu vayena.
@deshbhaktanepalirp
@deshbhaktanepalirp 23 күн бұрын
बौलाहा डाक्टर मुकुन्दे
@Cygnusk
@Cygnusk 23 күн бұрын
रास्वपा पनि खुलित।
@netraacharya6826
@netraacharya6826 23 күн бұрын
Good mukul dhakal
@sunilpunk5574
@sunilpunk5574 23 күн бұрын
Mukul dhakal ko kura sahe xa kina daraunu janata saga .
@THESMARTLIST
@THESMARTLIST 23 күн бұрын
Sabai meeting live garera sabai radaniti live garera patty chalxa. Party ko kam janta lai result dekhaune ho. Yesari ta bipachhyalai kam huna vanda aghi raswopa ko radaniti thaha vaihalxani.
@shankardhamel7974
@shankardhamel7974 23 күн бұрын
Sabka sab nautanki ho partinai sawarthako vakari vaea paxi eautai Mula mukule le aafulai vau nadiea paxi eastai ho
@dipakoli-qp8zh
@dipakoli-qp8zh 23 күн бұрын
Mukul chorlai patile karvai garma
@sabritisubedi3880
@sabritisubedi3880 23 күн бұрын
Naya party pani ta antarik loktantra rahenachha.paradarshi hunuparne kurama cindicate lagaye pachhi kalo tape lagayera birodh gareko thikai ho!char mahina lagayera janatako kuraharu janatalai nai bhanna namilne bhaye timiharu kasari naya?
@karnatamang6694
@karnatamang6694 23 күн бұрын
Chorko natak ho rabi dai lai giraune kam ho
@sanzanagurung4760
@sanzanagurung4760 23 күн бұрын
Mukulee thickxaina Rabi ali obedient bhayenaa
@6amtime420
@6amtime420 23 күн бұрын
Loktantrik party re ani janta ko agadi live garda chaii k hunxa.yo poni kale kale milikhau vale😂 Rabi ley poni boleko bolaii xa uslai poni bolnu man lagyo bolo k vo ta😂
@santoshshrestha7900
@santoshshrestha7900 23 күн бұрын
Mukul dhalal KO natak derai vo.., KO ho tyo.. kasailai tha 6aina..., 6odera Jada hun6...
@govindaadhikari8733
@govindaadhikari8733 23 күн бұрын
नाटक गर्छ
@Grg-jpt
@Grg-jpt 23 күн бұрын
yo sab rsp lai tala khasalna gareko euta master plan ho yo dhakal adrisya sakti bata parachalit xa .......yeslai party bata niskasan garnai parxa natra yo virus le dubauxa ghanti lai
@kedarrajbanshi4665
@kedarrajbanshi4665 23 күн бұрын
महामन्त्रीलाई सुपाडी दिएको छ जस्तो लाग्छ। अब आएर एउटा बहाना पार्टीले निकाल्न की भनेर कुरी बसेको होला। आफै निस्किँदा बद्नाम हुन्छं भनेर होला की
@rajugurung5340
@rajugurung5340 23 күн бұрын
Yo muge Dhakal K hero Vaya ko hola
@birosone9453
@birosone9453 23 күн бұрын
झाक्री part 2 😂😂😂
@sunilshrestha4149
@sunilshrestha4149 23 күн бұрын
keta keti jasto aparipakkata dekhiyo mukl dhakal ko .
@haritg
@haritg 23 күн бұрын
Yo Mg pani Natak nai Garine 😂😂😂
@techindia752
@techindia752 22 күн бұрын
Yo khate lai patry batai hataunu pacha
@gautamrajbanshi3614
@gautamrajbanshi3614 22 күн бұрын
Auta party ko.member tyo pani maha matri jasto pad ma basera party ko rules flw nagarne member jo kohi lai pani karwahi garinu parchha nai...kina tyo ramro hoina flw garnu nai parchha ..dr. jasto manchhe le kaato behave gareko ani..tyo galat chha...
@gopalacharya7934
@gopalacharya7934 23 күн бұрын
Mukul congress ko manche ho yo kura buji rakhnu
@duluwa118
@duluwa118 23 күн бұрын
Aajkaalko Ghar jhagada pahilaa KZbinrs bolaaer chatachulla paarchhan Milne compromise garne Pani sidhai bhanga garne garchhan tyastai padhae mapan hardaa Dr re buddhi mapan hardaa Ali dekhieana ho
@pratappandit7863
@pratappandit7863 23 күн бұрын
Mukul lae parti bata turunta nikalnuparxa
@nepalikochhoro4863
@nepalikochhoro4863 23 күн бұрын
Muji khatey rip muji mukul rip
@dabalbudha381
@dabalbudha381 23 күн бұрын
मुकुल ढकाल को आवाज जनताको आवाज हो तर यो जनताको आवाज दबाउन खोजिएको छ ❤ ❤ हैन यो रासोपा हो कि राणा सोपा हो??
@deshbhaktanepalirp
@deshbhaktanepalirp 23 күн бұрын
पहिला भित्र छलफल गर्ने होलात।
@sonamtamang728
@sonamtamang728 23 күн бұрын
अब तिम्रो घरको कुरा पनि मीडिया ल्याएर लाईभ कास्ट गरे हुन्छ
@hirashrestha5432
@hirashrestha5432 23 күн бұрын
😂😂😂😂
@rabingee2668
@rabingee2668 22 күн бұрын
झाक्री को सिको भाइ रैछ क्यारे । कम्तिमा टेपको साटो अरु नया उपाय लगाउनु नि । अनि आफुले बुजाको कुरो आफै सार्बजनिक गर्नुनी जाठा
@user-wt2hx1ot7z
@user-wt2hx1ot7z 23 күн бұрын
Ysko natak
@debulama2480
@debulama2480 23 күн бұрын
K natak yo fari🤨
@samdhampus7478
@samdhampus7478 23 күн бұрын
🤣🤣🤣🤣
@Rameshtamang111
@Rameshtamang111 23 күн бұрын
Mukuntee
@ajaygurung4777
@ajaygurung4777 23 күн бұрын
Maha mantri lai party batai out garnu parcha
@manirajrai3876
@manirajrai3876 23 күн бұрын
Ramkunari jhankri ko hiro
Best KFC Homemade For My Son #cooking #shorts
00:58
BANKII
Рет қаралды 60 МЛН
Sigma Kid Hair #funny #sigma #comedy
00:33
CRAZY GREAPA
Рет қаралды 33 МЛН
MISS CIRCLE STUDENTS BULLY ME!
00:12
Andreas Eskander
Рет қаралды 12 МЛН
Llegó al techo 😱
00:37
Juan De Dios Pantoja
Рет қаралды 49 МЛН
Best KFC Homemade For My Son #cooking #shorts
00:58
BANKII
Рет қаралды 60 МЛН