हजुर लाई धेरै धेरै धन्यवाद भिडियो हेरेर साथ दिनु भएको मा 🙏❤️
@kulprasadpaudel212513 күн бұрын
❤❤🎉🎉
@roshnipoudel12 күн бұрын
धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भएको मा 🙏❤️
@kulprasadpaudel212512 күн бұрын
@roshnipoudel साह्रै राम्रो health tips
@ShyamChhetri-gb7qyАй бұрын
❤❤❤ जय जय होस् हजुर।❤❤❤
@roshnipoudel28 күн бұрын
हजुर लाई धेरै धेरै धन्यवाद हजुर को साथ को लागि 🙏❤️
@menukasilwal9205Ай бұрын
Thank you 💕❤❤❤❤ mam hjr lae
@roshnipoudel28 күн бұрын
हजुर लाई पनि धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भएको मा 🙏❤️
@sunitalimbu335315 күн бұрын
🙏🙏👍👍❤❤
@roshnipoudel12 күн бұрын
हजुर लाई धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भएको मा 🙏❤️
@seshkanthkunwar978428 күн бұрын
Janakari ko Lagi ❤Thank you
@roshnipoudel27 күн бұрын
हजुर लाई पनि धेरै धेरै धन्यवाद भिडियो हेरेर साथ दिनु भएको मा 🙏❤️
@sujantechno6072Ай бұрын
❤❤❤
@roshnipoudel28 күн бұрын
हजुर को साथ र माया को लागि धेरै धेरै धन्यवाद 🙏❤️
@GomaKhaptari-j5jАй бұрын
❤❤❤❤❤❤❤❤❤
@roshnipoudel28 күн бұрын
धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भएको मा 🙏❤️
@birbahadurlimbu6661Ай бұрын
नमस्कार शु प्रभात 👍👌
@roshnipoudel28 күн бұрын
नमस्ते🙏 हजूर को साथ को लागि धेरै धेरै धन्यवाद 🙏❤️
@gurungramhari7827Ай бұрын
🙏🙏🙏🙏
@roshnipoudel28 күн бұрын
धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भएको मा 🙏❤️
@rudragurung5280Ай бұрын
🌹🙏🌹
@roshnipoudel28 күн бұрын
धेरै धेरै धन्यवाद हजुर को साथ को लागि 🙏❤️
@santoshiuprety1352Ай бұрын
Good morning ☀️🙏
@roshnipoudel28 күн бұрын
नमस्ते🙏 Thank you so much for your support 🙏❤️
@harigurung12Ай бұрын
❤❤❤🙏🙏🙏
@roshnipoudel28 күн бұрын
हजुर को साथ र माया को लागि धेरै धेरै धन्यवाद 🙏❤️
@minurai9272Ай бұрын
Namaste mam 🙏🙏🙏 Merry christmas ☃️ 🌲
@roshnipoudel28 күн бұрын
नमस्ते🙏 Merry Christmas 🎄 and thank you so much 🙏❤️
@ramharinepal945417 күн бұрын
normally घरमा पकाएको खाना जतिसुकै समयमा खाँदा पनि खासै फरक पर्दैन , तर शरिरिक अभ्यास हुनु एकदमै जरुरी छ । शारीरिक अभ्यास र शरिरलाई active गराईराख्नेलाई खानाले असर् गर्दैन 🙏🙏
@roshnipoudel16 күн бұрын
धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भएको मा 🙏❤️
@deumanlimbu508426 күн бұрын
Hajur lai dhanyabad advice ko lagi tara malai chai coffee piye pani nindra chai lagchha ke yo pani samaya Hora sister? coffee piunu kati ko lab hunchha sister?
@AkritiAcharya-q5w26 күн бұрын
Well, it isn't a problem. It is cause your immune system is mostly active. Coffee dherei khayo vane it effects us but appropiate amount doesn't effect much!
@deumanlimbu508426 күн бұрын
Sister don't mind just joke hajur le coffee khane bhannu bhoyo tara coffee taral padartha ho tesaile khaidaina coffee piunu chai hunchha hola hai sister anyway thank you for reply sister.
@roshnipoudel24 күн бұрын
Coffee राम्रो पनि हो र होइन पनि समय मा निर्भर हुन्छ तर स्वास्थ को लागि चाहिँ राम्रो होइन काम गर्न फुर्तिलो बनाउँछ निन्द्रा भगाउँछ त्यसैले दिउँसो 12,1 बजे खादा केही हुँदैन 1 कप सम्म ,हजूर लाई धेरै धेरै धन्यवाद 🙏❤️
@jivanathparajuli944718 күн бұрын
यथार्थपरक
@roshnipoudel16 күн бұрын
धेरै धेरै धन्यवाद भिडियो हेरेर साथ दिनु भएको मा 🙏❤️
धेरै धेरै धन्यवाद हजुर लाई भिडियो हेरिदिनु भएको मा 🙏❤️
@SagarKandel-tg9qw26 күн бұрын
@roshnipoudel thank you mis❣️❣️❣️
@SujabhАй бұрын
सबै कुरा जान्दा जान्दै पनि दाल भात नखाइ राती निदाउन सक्दिन😢
@DiviyaRaut28 күн бұрын
Right
@roshnipoudel28 күн бұрын
हजुर लाई धेरै धेरै धन्यवाद आफ्नो विचार हामी सँग शेयर गर्नु भएको मा,🙏 होनी हामीलाई तातो दाल भात ले नै शक्ति आए जस्तो लाग्छ ,अलि चाडो खाने र भात थोरै तरकारी सलाद बढी खाने यसरी खादा नराम्रो हुँदैन 🙏❤️
@Sujabh24 күн бұрын
धन्यवाद हजुर 🙏😊
@santoshthapa945623 күн бұрын
Didi weght lose ko lagii khnaa katipatak khanu parxha ditician haru le ta 6 patak khaani vanuu huncha khass kati patkk khada huncha khanaa vandinu na plzzzz
@PramishaKhadka-bw2cf9 күн бұрын
Same me
@shantibhutia135627 күн бұрын
😢😢
@roshnipoudel27 күн бұрын
धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भएको मा 🙏❤️
@RaiSangpang-r7pАй бұрын
Namaste ramro video ho Hamro ta diuso vikhari jasto Rati Rajako jasto khanpin hunxa tik ulto vairaheko hunxa ta.
@roshnipoudel28 күн бұрын
नमस्ते🙏 हजूर लाई धेरै धेरै धन्यवाद आफ्नो विचार हामी सँग शेयर गर्नु भएको मा,अब यो बानी लाई परिवर्तन गर्नु पर्छ नत्र सुगर प्रेसर जस्तो रोग लाग्न सक्छ 🙏❤️
@santoshikhadka9696Ай бұрын
Namaskar
@roshnipoudel28 күн бұрын
नमस्ते🙏 हजूर को साथ को लागि धेरै धेरै धन्यवाद 🙏❤️
@SRS67-नेपाल26 күн бұрын
Much appreciated for your video. But despite following autoimmune protocol diet I can hardly put my autoimmune in remission I don’t take sugar, dairy products, any junk food, no night shade vegetables. Go to bed 9:30 get up by 5:30.
@roshnipoudel24 күн бұрын
Thank you so much for sharing your experience with us 🙏❤️
@abhisig292414 күн бұрын
थाहा हुदा हुदै पनि चिया त दिन को जति पाय पनि खान मन लाग्नि मन लाइ के गर्नि होला ?
@roshnipoudel14 күн бұрын
यो मन् लाई जति पल्ट चिया खानुहुन्छ त्यति पल्ट यो मेरो शरीर को लागि जहर हो भन्नु भयो भने मन् ले विश्वास गर्छ र खान मन् लाग्दैन ,मन् ले आनन्द आउने काम मात्र गर्ने भएको ले यो मन् लाई सम्झाउनु पर्छ ,हजूर लाई धेरै धेरै धन्यवाद 🙏❤️
@HariKumar-ii3ne9 күн бұрын
6:32
@roshnipoudel9 күн бұрын
हजुर लाई धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भएको मा 🙏❤️
@suryabahadur52229 күн бұрын
night duty bhako kun time ma kasto khani ta miss.
@roshnipoudel27 күн бұрын
Night duty छ भने duty मा टन्न पौष्टिक खाना खाने र सुत्ने बेला हल्का खाएर सुत्ने ,हजूर लाई धेरै धेरै धन्यवाद 🙏❤️
@SangitaShrestha-197427 күн бұрын
❤ohm Sri sangita type murtima press vajan hernus thanks
सायद हजुर को उमेर सानो छ ,धेरै धेरै धन्यवाद भिडियो हेरेर आफ्नो अनुभव हामी सङ share गर्नु भयेको मा 🙏❤️
@lalbahadurmagar359929 күн бұрын
बिहाँन परिबार सँगै बसेर मीठो चोखो खान फुर्सत नहुने भएकोले, बेलुका मीठो चोखो खाने चलन छ। कति मानिसहरु त बेलुका बार रेष्टुरेनमा गएर तारेको मासुसँग हुस्किको चुस्कि लाउछन्। तर म त बेलुका 7 बजे 2-3 वटा बिनातरकारी सुखा रोटी खान्छु, बिहाँन 2 गिलस मन्तातो पानी पिउछु, 12 बजे साँग र ढेडो खान्छु, अनि बेलुका 7 बजे सुखा 2-3 वटा रोटी दुई ट्याम मात्र खान्छु। कहिले कहिँ 4 बजेतिर नस्ता खाएभने, बेलुका 7 बजे नखाइ सुत्छु।
@roshnipoudel28 күн бұрын
हजुर लाई धेरै धेरै धन्यवाद आफ्नो अनुभव हामी सँग शेयर गर्नु भएको मा 🙏 हजूर को यो बानी ले हजुर लाई राम्रो स्वास्थ्य लाभ हुन्छ 🙏❤️
@Samjhanaofficial079 күн бұрын
आज बाट मेरो बानि सुधार्छु😢
@roshnipoudel8 күн бұрын
धेरै धेरै धन्यवाद हजुर को साथ र माया को लागि 🙏❤️
@maharaz.tahkuri12 күн бұрын
म प्राय दिनमा एकपटक खान्छु। यदि २ पटक खानु पर्यो भने पनि १६ घण्टाको अन्तरालमा खान्छु। अनि खानमा सलाद दाल गेडागुडि अनि अन्न कम हुन्छ। यो कत्तिको राम्रो हो या होइन होला !
@roshnipoudel9 күн бұрын
धेरै राम्रो नियम मा बस्नु भएको छ साथै 30 मिनेट को कसरत भयो भने झन् राम्रो हुने थियो ,हजूर लाई धेरै धेरै धन्यवाद आफ्नो अनुभव हामी सँग शेयर गर्नु भएको मा 🙏❤️
@ShovadeviRana28 күн бұрын
100: raide
@roshnipoudel27 күн бұрын
Thank you so much for watching 🙏❤️
@leenapradhan312025 күн бұрын
Thank you so much for very very essential information sis ❤❤🙏🙏🌹🌹
@roshnipoudel25 күн бұрын
Thank you so much for your love and support 🙏❤️
@yambahadur833429 күн бұрын
Roshani g khoi kina ho kina ma 40year ko vaya tar ahile samma maile thakkai hjr le vaneko vanda ulto hunxa rati je khayani majja le pachxa ani rati 8/9 baje chiya khayani majjale nidra lagxa sarir pani nikkai furtilo xu motto pani xaina nirogi pani xu but maile dherai jasto sukka roti vuteko makkai khanxu vat khasai khadina pani pani dherai jasto tato khanxu
@roshnipoudel29 күн бұрын
धेरै धेरै धन्यवाद हजुर लाई 🙏 यो खाना भनेको slow poison हो आज negative symptom नदेखिये पनि बिस्तारै धेरै बिगार गरिसकेको हुन्छ र 50,60 मा एकैपटक देखिन सक्छ तर आजै सतर्क भयेउ भने हामी पछि सम्म healthy हुन सक्छौ 🙏❤️
@khadanandapandey446225 күн бұрын
My dear you said when we eat heavy diet in the evening the body will concentrste to didest food instead of healing other damaged areas at night. This statement is wrong because the food provides a lots of nutrient that goes to repair and heal any damaged areas too. The body has multipal functions to carryout they do all according to the condition they are
@roshnipoudel25 күн бұрын
Thank you so much for sharing this information 🙏❤️
@bishwapathak74129 күн бұрын
Sujab ramro tara vasan dherai vo
@roshnipoudel27 күн бұрын
हजुर लाई धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भएको मा 🙏❤️
@Manbjati26 күн бұрын
तपाईंले सही भन्नु भयो।तर उहाँ डा.म्याडम साहेबले ज्ञान र नलेजको कुरा गर्नु भएको हो। उहाँले पोलटिकस को कुरा गर्नु भएको होइन।धेरै-धेरै धन्यावाद डा.म्याडम साहेब।
@newyoutube870027 күн бұрын
Khana chae k pani khayara sutnu
@roshnipoudel27 күн бұрын
हजुर लाई धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भएको मा 🙏❤️
@DhanBahadurgurung-p5n28 күн бұрын
बेलुकीको खाना पछि … ! Organic Green tea पीउने गर्छु… !! कसो होला ??
@roshnipoudel28 күн бұрын
यदि caffen छ भने राति नपिएको राम्रो ,राति पिउने हो भने decaffen ग्रीन टी राम्रो हुन्छ ,हजूर लाई धेरै धेरै धन्यवाद 🙏❤️
@psgamerff39023 күн бұрын
घ्यु भन्दा डडुवा राम्रो होला 😂😂
@roshnipoudel22 күн бұрын
धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भएको मा 🙏❤️
@bhojrajpokhrel952729 күн бұрын
Bihan Raja le khane jastai khane ho.
@roshnipoudel29 күн бұрын
हजुर सहि भन्नू भयो , धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भयेको मा 🙏❤️
@LaxmiThapa-wz5wq2 күн бұрын
Thank you sister
@roshnipoudel2 күн бұрын
Thank you so much for your support 🙏❤️
@premkm875827 күн бұрын
thank u DD❤
@roshnipoudel27 күн бұрын
Thank you so much for watching 🙏❤️
@AaGg-m4l29 күн бұрын
Right
@roshnipoudel27 күн бұрын
Thank you so much for your support 🙏❤️
@DeDe-ms2lq18 күн бұрын
💞🙏🏻💞
@roshnipoudel16 күн бұрын
हजुर को साथ को लागि धेरै धेरै धन्यवाद 🙏❤️
@Arpu123Ай бұрын
❤❤❤
@roshnipoudel28 күн бұрын
धेरै धेरै धन्यवाद हजुर लाई 🙏❤️
@ramdattarai228729 күн бұрын
❤❤❤🙏🙏🙏
@roshnipoudel29 күн бұрын
धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भयेको मा 🙏❤️
@mayasubedipoudel5367Ай бұрын
🙏🙏🙏🙏🙏🙏
@roshnipoudel28 күн бұрын
हजुर लाई धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भएको मा 🙏❤️
@mayasubedipoudel536728 күн бұрын
@@roshnipoudel हजुरको हरेक भिडियो अति मन पर्छ र सन्देशमुलक अनि हाम्रालागि जानकारी मुलक भएकोले राम्रो लाग्छ हजुर लाई पनि धेरै धेरै धन्यवाद यस्तै जानकारी मुलक भिडियोहरु ल्याउँदै गर्मुहोला 🙏💖🙏
@YohangLimbu00729 күн бұрын
❤❤
@roshnipoudel28 күн бұрын
धेरै धेरै धन्यवाद भिडियो हेरेर साथ दिनु भएको मा 🙏❤️