रातीसँगै सुतेको श्रीमान ओछ्यानबाट गायव, दाजूसँग लफ

  Рет қаралды 317,764

Yuwa Man Nepal

Yuwa Man Nepal

Күн бұрын

INTERVIEW :- Kishor Kumar Shrestha
CAMERA :- Dhanraj Mahato
EDIT :- ChhabiShrestha
ALL RIGHTS DESERVE YUWA MAN NEPAL
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: kshrestha.news@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9802759091
+977 9817353316

Пікірлер: 444
@Leezasubba
@Leezasubba 2 жыл бұрын
यस्तो पिडा कसैलाई नदिनुहोस् चाहें श्रीमानले होस या श्रीमतीले😢😢😢
@jamuna1112
@jamuna1112 2 жыл бұрын
यसरी दुख दिनु राम्रो भयन है हराउने बाबू तिमिले यो राम्रो गरेनौं
@manjuthapamagar8941
@manjuthapamagar8941 2 жыл бұрын
Hotani
@mayavotri6187
@mayavotri6187 2 жыл бұрын
किशोर सरलाई धेरै धन्यवाद छ
@OppoA-mh3uw
@OppoA-mh3uw 2 жыл бұрын
यो भन्दा आगाडि को भिडियो मा र यो भिडियो मा सुडिको कुरा धेरै फरक देखियो किन कि बिना अंस् को डिभोर्स गर्छु भन्ने कुराले छलाङ्ग भयो केही न केही रहस्य लुकेको छ राम्रो संग छानमिन होस् किशोर सर 🙏🙏🙏🙏
@manjitakhatri156
@manjitakhatri156 2 жыл бұрын
👍🏼👍🏼👍🏼👍🏼
@manjitakhatri156
@manjitakhatri156 2 жыл бұрын
👍🏼👍🏼👍🏼👍🏼
@sanulimbu6735
@sanulimbu6735 2 жыл бұрын
भने पछि अङ्स बिनाको डिबोर्स हुदैन ??जो आफू गरि खानु सक्दैना नि उसैले हो अङ्स माग्ने ओक@
@kpjhjlokom6268
@kpjhjlokom6268 2 жыл бұрын
Ghar pariwako sanlanata xa iniharule nai vagako ho kina ki xora harauda aama bau tirtha jane daju lr wasta nagatne pulish ripot garnnu parne ho
@susilapanday167
@susilapanday167 2 жыл бұрын
बैनिले सारै राम्राे कुरागर्नु भयाे चित नबुझेकाे कुरा बसेर समाधान निकाल्नु पर्छ भागेर मात्रपनी हुदैन सम्पर्कमा चै आउनु पर्याे
@arjunpariyar1198
@arjunpariyar1198 2 жыл бұрын
यो दिदि को कुरा सहि हो... आफ्नो बुढ़ा बच्चा को हराउँदा सबै महिलाहरुलाइ समस्या हुन्छ नै
@itsmeutsab5450
@itsmeutsab5450 2 жыл бұрын
सत्य तिताे हाेला तर राई लिम्बुलाई क्षेत्रि बाहुनले धाेका दिन्छन्,,,।।।
@lalurai1738
@lalurai1738 2 жыл бұрын
सगै बसेको बुरा हराउँदा किन घर र जेठाजुलाई दोष दिनु त मिलिन्जेल बुराबुरी नमिले पछी अरूलाई दोष देको नी
@sukmitgurung2205
@sukmitgurung2205 2 жыл бұрын
यो कुरा को सत्य तथ्य छिटो थाहा होस है किसोर भाइ बिचरा दाजु को नि खासै दोस छैन होला यसो हेर्दा सोझो देखिन्छ ।
@limbubhai4690
@limbubhai4690 2 жыл бұрын
किसोर सरको काम प्रती मेरो तर्फबाठ छर्के सलाम छ
@saktilimbu3629
@saktilimbu3629 2 жыл бұрын
यस्तै हुन्छ जात नहेरी पोईला जांदा। झासे झुसे हरू को पछि लाग्नु को परिणाम 😃
@jlnepali5055
@jlnepali5055 2 жыл бұрын
सारै ठिक परेछ बाहुन ले मुजिनीलाइ १००% ठिक गरो यस्ता मुजी सुगुरेनीहरु लाइ ठिक गर्यो
@babudeepakpariyar7353
@babudeepakpariyar7353 2 жыл бұрын
केटा को घर परिबार को मात्र यक जना मामा घर पुर्याउनु आफै आउँछ लुकाएको प्रष्ट छ यो दिदी को कुरा सत्य छ
@bhimSingh-cy6ly
@bhimSingh-cy6ly 2 жыл бұрын
कति राम्रो बिचार यो बैनीको
@lalitarajbanshinapali438
@lalitarajbanshinapali438 2 жыл бұрын
परिवार कै मिलेमत्तो मा गायब भएको जस्तो छ कुनै केटिको साथ लिएर हिडेको होला त्यो पुरुष
@khambeklimbu5655
@khambeklimbu5655 2 жыл бұрын
राम्रै गरेछ कस्ले जानु लायो टपरे संग 👏
@rajusapkota7711
@rajusapkota7711 2 жыл бұрын
खैइ कुरा बुझ्न गाह्रो छ याहा सन्खा उपसन्खा गर्नु भन्दा मिलेर खोज्नुहोस या कसैले लुकाएको छ भने लेउनु परो।अनि हराउने उहा जि लुकेर बस्नु भएको छ भने सम्प्रकमा आउनु परो नि यसरी सबैलाइ समस्यामा प्रानु भएन नी हो भन्या।
@ratnalimbu1743
@ratnalimbu1743 2 жыл бұрын
अन्तर्जातिय त्यसमा पनि बाहुन संग बिबाह गर्नुको परिणाम हो।
@minabohara7296
@minabohara7296 2 жыл бұрын
Hahhaha kasto limbu vetenachha ta limbunile
@ishwariniraula2371
@ishwariniraula2371 2 жыл бұрын
यो सोजो दाजुलाइ किन हप्काको पत्रकार भाइ बुडाबुडी अन्तै बस्ने अनि झगडा गर्ने पछि आएर घरमा बस्नेलाइ हप्काउने??
@indradevi8464
@indradevi8464 2 жыл бұрын
That's absolutely right
@deepalimbu9424
@deepalimbu9424 2 жыл бұрын
🤣🤣🤣🤣gharpariwarlai napakadera tpailai aayera oakadne ho?
@anukc8496
@anukc8496 2 жыл бұрын
Tehi ta vanya
@dilkarnaofficial
@dilkarnaofficial 2 жыл бұрын
सुडिको कुरा परिवर्तन किन ब्यो अहिले मलाई त सुडि माथी नै सन्का छ है
@jamunasharma6398
@jamunasharma6398 2 жыл бұрын
Sahi 👍👍👍
@sanjurai1290
@sanjurai1290 2 жыл бұрын
Ho ta businesma ghata vayo vanxa ktle nai badi kichkich gartho hola
@pratimagautam8523
@pratimagautam8523 2 жыл бұрын
Malai ta suru baata nai yai dd maathi sanka lageko thiyo.
@lppptl1937
@lppptl1937 2 жыл бұрын
छोरो,भाइ हराएको छ घर परिवार भने मस्तिमा जस्तो छन पक्कै यो परिवारलाई सब थाहा छ
@motibasnet3703
@motibasnet3703 2 жыл бұрын
आफुले गल्ती गरेर सबैलाई दुख दिने पातकी नै रहेछ हराउने मान्छे तर परिवार सङ्ग तेति राम्रो सम्पर्कमा रहेनछ श्रीमती लाई नै बढी थाहा हुन्छ बडी र फेरि अस्ति को अन्तरबार्ता हेरेको थिये दिदिको अलि बोली फेरियेको छ जहाँ भयेनी सम्पर्कमा आउँदा भैहाल्छ नि !
@khempurja6331
@khempurja6331 2 жыл бұрын
बाहुन सग बिहे नगर भन्दा मान्दैनन चेलीबेटी हरु क्यारुम तनी ९९ % बाहुन सग बिहे गर्ने को नतीजा यस्तै हुन्छ तर बाहुन समुदायको चेलिबेटी हरुलाई मेरो सम्मान छ उहाहरु अरु जातकों केटासग बिहे गरे पनि कति मजाले घर गरेर खान्छन ❤️
@surajkirati6325
@surajkirati6325 2 жыл бұрын
उहाँ जस्तो नारी कमै भेटिन्छन एइलेको समय मा
@bhimSingh-cy6ly
@bhimSingh-cy6ly 2 жыл бұрын
कुरा सुनदा सबै यिनीहरू को चाल हो ,पिडा नै हो भने तिरथ जानछन?
@thakbdradhikari8553
@thakbdradhikari8553 2 жыл бұрын
यो आइमाईले बोली फेर्दै छ । पहिले र अहिले बोली फेरिराको छ ।
@bhismanrai8163
@bhismanrai8163 2 жыл бұрын
यो मान्छे परिवार को सम्पर्क मा छ। दिदी तपाईं धेरै राम्रो बिचार।
@magarhasta7288
@magarhasta7288 2 жыл бұрын
परिवारको मिली भगत होला जस्तो छ सायद भन्ने कुरा अरु भागुवानै जनुङ्
@user-xc1tf7zk8g
@user-xc1tf7zk8g 2 жыл бұрын
बाहुनले लिम्बुनी लाई लास्टमा जात जनाएरै छाडेछ यो बाहुन परिवारको कुरामा नै संका छ छोरो हराएको छ बाउ आमा तिर्थ जाने दाजू नी तेहि दिन काठमाडौं जाने सब थाहा छ यिनिहरुलाई बाहुन अर्की लियर हिडेजस्तो छ लिम्बुनी मेरो बुढो मेरो बुढो बन्छे
@user-ky9lh5qv1p
@user-ky9lh5qv1p 2 жыл бұрын
हाव यति धेरै माया गर्ने श्रीमतीलाई धोका दिनेलाई राम्रो हुदैन है
@samrikarai5995
@samrikarai5995 2 жыл бұрын
Yes right
@gitakhatiwada4493
@gitakhatiwada4493 2 жыл бұрын
बैनिको कुरो यक थम ठिक हो आफ्नु श्रीमान नहुदा कतिसम्म बेकुफ बनाउछ यो समाजले भन्नेकुरा त यहीँ बाथ थाहा हुन्छ नि !
@user-yn4zx9lk8v
@user-yn4zx9lk8v 2 жыл бұрын
Vet vaisakyo Budo Budiko
@GggGgg-bo5gy
@GggGgg-bo5gy 2 жыл бұрын
परिवार ले नै लुकाएको हुनुपर्छ
@indradevi8464
@indradevi8464 2 жыл бұрын
Fix navaye na bolam hoina ra
@shiyalama77
@shiyalama77 2 жыл бұрын
Right
@anitashahianitashahi9806
@anitashahianitashahi9806 2 жыл бұрын
Kishor sir ta ja je pani patta lagaunu hunxa hai badhai xa
@ayanme8073
@ayanme8073 2 жыл бұрын
इ मुजि हरु दाजु होस कि बुडि सबै आफ्नै स्वार्थ मा छन ,त्यही भयेर त्यो मान्छे दिक्क भएर हिडेको हो न यो आइमाई सहि छे न दाइ तर भाइ तिम्रो channel चल्दैछ खुशी मनाउ भाइ किशोर
@samjhanatumrokrai6933
@samjhanatumrokrai6933 2 жыл бұрын
धेरै राम्रो भयो। झुसे बाहुनको पछि लागेर मख्ख भएर हिड्दा ठिक्क पर्यो।
@rajumagar9687
@rajumagar9687 2 жыл бұрын
Sahi kura garnu vo
@sangitakerung3007
@sangitakerung3007 2 жыл бұрын
अरु केही होईन कोईराला को खलक ले नै लुकाएको हुनुपर्छ यो दाई भनाउदो को कुरागराई सुन्दा
@aviyanlimbu7836
@aviyanlimbu7836 2 жыл бұрын
अन्तर्जातिय बिबाह गरेपछि यस्तै हुन्छ।जात नमिलेपछि संस्कार मिल्दैन।भात मिल्दैन।परिवार मिल्दैन।परिवार नमिलेपछि घर भाडिन्छ।यदि अन्तर्जातिय बिबाह गर्नुछ भने अत्यन्तै शिक्षित तथा बौद्धिक ब्यक्तिहरुले मात्रै गरे राम्रो।शिक्षित र बौद्धिक ब्यक्तिहरुले घरपरिवार र समाजको दबाब सजिलै थेग्न सक्छन्।आफ्नै बिचार अनुसार जीवन जिउन सक्छन्।उनिहरु लाई अरुले के सोच्छ र भन्छ भन्ने कुराले त्यति प्रभाव पार्न सक्दैन।तर सामान्य मान्छेहरु समाज सङ्ग जुध्न सक्दैनन्।आफ्नो बिचार र सिद्धान्त अनुसार जिबन जिउन सक्दैनन्।फलत उनिहरुको जिन्दगी बर्बाद हुन्छ।
@sovarana7972
@sovarana7972 2 жыл бұрын
Ati ramro socha vhko ati dhri maya garni budi rixa jasri vyani budali launa paryo dai keepsupporting❤️❤️❤️❤️
@marigoldhill5077
@marigoldhill5077 2 жыл бұрын
घरपरिवारले नै लुकाएर राखेको छ होला 🤔🤔🤔
@rabinkumarrai2262
@rabinkumarrai2262 2 жыл бұрын
आर्य सङ्ग बिहे गर्नु को कथा बेथा येस्तै हुन्छ ....
@lilarajtumbapo6217
@lilarajtumbapo6217 2 жыл бұрын
यो लिम्बुनीको यो कारण समस्या आएछ: (१) बुडो दरो कन्ट्रोल गर्ने खाल्की रहिछे (२) ओभर बाठी हुने खाल्की रहिछे (३) लिम्बुनी भएर संस्कार नमिल्ने संग बिहे गरिछे (४) उमेर नि अलि आफू भन्दा कलिलो संग बिहे गरिछे (५) बुडोले जबरजस्ती माया गरोस भन्ने अपेक्षा राक्दिरछे
@pabitrabajgain373
@pabitrabajgain373 2 жыл бұрын
बुडा बुडि सघै बस्ने अनि बुडो हराय्छी अलग बस्ने परिवार लाई थर्काउने
@not_funny_mcpe9671
@not_funny_mcpe9671 2 жыл бұрын
Sai kura
@bhojbahadur1579
@bhojbahadur1579 2 жыл бұрын
कति राम्रो सोच दिदीको यति राम्री सिरमती छोडेर किन तडपाको होला
@tararokka7055
@tararokka7055 2 жыл бұрын
हौ हराउछ एउटा अरुलाई किन दुख दिनु भाइ हराउछ दाईलाई समातने बिचरा दाजु यसतो सबै नेपालमा मात्र हुनछ सर
@hemshrestha8371
@hemshrestha8371 2 жыл бұрын
केटा पटिको मान्छे ले लुकाएको छ १००/ लेखेर दिन्छु छोरा हराउनु अाम बाबु हलेसी दर्शन गर्न जानु दाजुभाइ काठमान्डौ मा भेट हुन
@shiyalama77
@shiyalama77 2 жыл бұрын
Right
@babitarai369
@babitarai369 2 жыл бұрын
Right
@dipaksharma3505
@dipaksharma3505 2 жыл бұрын
यो बहिनी ❤️ यक असल हनूँहूँदोरहेछ बैनी गड ब्लेसयू ❤️🙏🇺🇸
@KIRATBTWRAI458
@KIRATBTWRAI458 2 жыл бұрын
यो आफन्त हरु सङ्ग संपर्क पक्कै छ किनकि दाईको बोली र अनुहार देखि चिनिन्छ यो मूल साग ले लुकाको होला मेरो विचारमा।
@ritikrajbanshi9993
@ritikrajbanshi9993 2 жыл бұрын
घर भाड्ने दाइ र बाउ अामा 100% हाे
@karunasubba8418
@karunasubba8418 2 жыл бұрын
Mrs Laxmi bahini ekdamai understanding Ra cooperative lady hunu hudo rahecha. Ramro pariwar ko manche yasto huncha. God bless you bahini.
@Kumar_GRG50
@Kumar_GRG50 2 жыл бұрын
अस्ती चाहिँ केटी को कुनै कुरा होइन भन्दै थी, आज राती झगडा भएको थियो रे। यो आइमाई को कुरा बुझ्दा पोई लाई लास्टै कन्ट्रोल गरेर राख्ने टाइप को लाग्यो त्यसैले सुडी लाई छोडेर मन् मिल्ने सँग गए जस्तो छ।
@krishnagrg776
@krishnagrg776 2 жыл бұрын
किशोर भाई अस्ती को video अनी आजा को video हेर्दा यो आइमाइ को गल्ती जस्तो लागेको छ छानबीन राम्रो गर्नु होला अनी यो आइमाइ को दोस्रो बिहे जस्तो लाग्यो मलाई चाही अनी त्यों बुडा भन्ने भाई चाहीं सानो नै देखें यार , दाल में कुछ काला है 😋😋
@gorkheyt7546
@gorkheyt7546 2 жыл бұрын
दुई वर्ष सम्म घर नजाने अनि सगै बसेको बुढो हराएपछि घर परिवार लाई टेन्सन दिने बुढिले नै गायब बनाएको छ
@bhumirajbhujel21
@bhumirajbhujel21 2 жыл бұрын
असोक को पासपोर्ट नम्बरमा एअरपोर्ट केस गर्नु काहीँ पनि जान मिल्दैन अनि कहाँ जान्छ यो
@lkumarrai4661
@lkumarrai4661 2 жыл бұрын
मस्ती मार्ने बेलामा मस्ती गर्यो डाकाले अहीले अर्कै आफ्नै जातको केटी लीयर फरार🙄 तेसैले सकेभर यौ कूजातहरूसंग कसै चेलीहरूले बीहा नगर्नू नै राम्रो हुन्छ।
@sujangrg4018
@sujangrg4018 2 жыл бұрын
Bichara maya sarai garnu hudo rachha ra bujhaki pani ke garnu ramro manchhe lai harek kura parchha sister don’t worry be strong 💪🏿 💓🙏🏻
@manitashrestha8147
@manitashrestha8147 2 жыл бұрын
यो दिदी भन्दा कान्छो हुनुपर्छ हराउने भाइ
@ongmubhutia3132
@ongmubhutia3132 2 жыл бұрын
Plz nex video..
@bkshrestha0
@bkshrestha0 2 жыл бұрын
झापाली गफाडि मात्र भनेको फटाहा पनि एक नम्बर हुदा रहेछ भन्ने कुरा प्रष्ट भयो।
@ridamr1134
@ridamr1134 2 жыл бұрын
कुरा गम्भीर छ अस्ति सुतेको ठाउमा हरायो रे आज बिहान उठेर गयो घरमै जान्छु भनेरै हिडेको रैछ नाटक गर्छ यो dd को कुरा फेरि फेरि बोल्दैछ केही चाहिन्न रे
@sanjurai1290
@sanjurai1290 2 жыл бұрын
Anta asti suteko thau bata harako xa vandai thiyo malai ta natak jasto lagxa yo kt yesko ruwai ni kasto natak jastai lago ani herna alxi lagera pura video ni herina biachai kta ko pariwar alik kamjor awaatha ko jasto xa ani gharma ghara kta ko dailai hepdaixa ok
@kamalnepali3852
@kamalnepali3852 2 жыл бұрын
घर परिवारलेनै लुकाएको हुनुपर्छ
@jogilokman
@jogilokman 2 жыл бұрын
ठिकै थियो जस्तो छ्त बुडा बुडि मिलेर बसेको थिएछ्न भगा को भए किन हो यो दाइ ले भाइ लुकाको र भगाको हो भने गल्ती हो ।
@durgaloves9493
@durgaloves9493 2 жыл бұрын
बिचरा उहाँ दिदी लाई याे पीडा हुनु हामी नारि लाई पर्नु यउतै हाे उहाँ दिदिकाे श्रिमान पिलिज बिन्ति छ 🙏🙏घर फर्कनुस बिचरा दिदी धेरै पिडामा हुनु हुन्छ
@Prosp410
@Prosp410 2 жыл бұрын
यो मान्छे ले अर्को बुढी पकाइ बिहे गरेको छ
@coyuchhashovacoyuchhashova6888
@coyuchhashovacoyuchhashova6888 2 жыл бұрын
योत सोझै केटापक्षबाट केही कैफियत भएजस्तो देखिन्छ।
@babudeepakpariyar7353
@babudeepakpariyar7353 2 жыл бұрын
घर परिवार ले लुकाएको प्रष्ट छ
@jemunabasnet2696
@jemunabasnet2696 2 жыл бұрын
थोरी न घर बाट हराएको होर आफ्नो साथ मा भयको मान्छे हराऊदा घर परिवार लाई किन टचर डियको
@roneythapa224
@roneythapa224 2 жыл бұрын
Sister you are right take action against in-law
@manikumarrai3143
@manikumarrai3143 2 жыл бұрын
यो बाहुन हो ईनको भित्री कुनामा कुनै नकुनै कुरा लुकेको हुन्छ, अन्त्यमा यसको कपटपूर्ण अवस्था देखा पर्नसक्छ।
@tufanrijal208
@tufanrijal208 2 жыл бұрын
सुडिकाे कुरा किन परिवर्तन भयो अस्ति र आज केहि रहस्य छ छानबिन हाेस
@princeganeshsingh2654
@princeganeshsingh2654 2 жыл бұрын
Asti kura sunda sajhako kura change vako X yo nariko ni asti suteho haryo aajh bihan hidyo
@magarmagar1533
@magarmagar1533 2 жыл бұрын
Ho ni asti arkei bhanthi ahile arkei kuroo 🙄
@jamunasharma6398
@jamunasharma6398 2 жыл бұрын
Tei ta Kati Natak ho yo aaimaiko
@chemzongsanu
@chemzongsanu 2 жыл бұрын
बोल्दा एता उता भैहाल्छ नि कि कण्ठ गरेर एकुरेट बोल्नु पर्ने हो
@ansu__7541
@ansu__7541 2 жыл бұрын
केटी हरु धेरै छ कुनै केटी लिएर टाप भयो हाेला🤭
@KumarKumar-wd2cw
@KumarKumar-wd2cw 2 жыл бұрын
यसतै हुनछ इ जनाइको जात सग समबनध राखे । हामरा मङगोल चेलिहरु इ जनाइको जात सग समभनद राखनु भनदा पहिला हजाराै पलट सोचन होला । किनकि इनिहरु भनेको पैसाको लागि जनम दिने अामा बाउ दोबाटोमा लगेर छाडने जात हो । बाउ मरेसि जनम दिने अामा बाउ सगै सति जा भनदै जिउदै जलाउने जातका हुन ।
@ramalarai1573
@ramalarai1573 2 жыл бұрын
घर को मान्छेले लुकाको छ 100%
@jemunabasnet2696
@jemunabasnet2696 2 жыл бұрын
घर परिवार कहिले काही चाहिन्छ भनेर कहिले काही घर परिवार सग मिलने जाने आउने गर्नु पर्छ जभ दुख पर्छ अनि बल परिवार चाहोयो
@shankartamang4904
@shankartamang4904 2 жыл бұрын
केटा को परियर लाई छान मिन गरनु पर्छ अबो
@sapukcad2333
@sapukcad2333 2 жыл бұрын
यो आन्टी लाई त आज मैले इटहरी मा देखे को थिए पत्थिर गाको भन्दै हुन्थो रबि लामिछाने रिसि धमला को टिभी मा पनि निउज दिने भन्दै हुन्थो
@roneythapa224
@roneythapa224 2 жыл бұрын
Kati ramro family ho sister ko sister ramro manxy sang jindgi bitunu parxa god help her
@RajKumar-md2qf
@RajKumar-md2qf 2 жыл бұрын
यति माया गर्ने अफ्नो बुडिहुदाहुदै रातारात घर छोडेर हिड्ने मन्छेलाइ खुकुरिले खुन नलाग्ने गरि छ्पकाउनु पर्छ यस्तो बुझाकि बुडिलाइ धोकादिनेलाइ
@OppoA-mh3uw
@OppoA-mh3uw 2 жыл бұрын
यो दिदी लास्ट चालू छ कुरा गराई बाट नै थाहा भयो
@not_funny_mcpe9671
@not_funny_mcpe9671 2 жыл бұрын
Ma ni chinchunnakli cha yo aaimai
@bhimSingh-cy6ly
@bhimSingh-cy6ly 2 жыл бұрын
यो दाजुले जिउरो चपायर बोलेको छ है।
@user-xd8lu3tt3s
@user-xd8lu3tt3s 2 жыл бұрын
किन लुकेर बसेको होला आफनत हरुलाई किन दुख देको होला जातै जनाएछ बाहुन ले तेहि हो दिदि पहिले नसोच्नु को कारण ‌बल्ल था भयो
@khalingobed2185
@khalingobed2185 2 жыл бұрын
Yo aaimey kassam khatra xa hai. Bichar garum hai
@malatithapamalatithapa1213
@malatithapamalatithapa1213 2 жыл бұрын
भको कपाल बिगारे कति नराम्ररी भकि यतिका बर्ष केही गरेनन् भने अब के गर्थें घर का मान्छेले 🤨😡पहिला आफ्नो थैलो को मुख राम्रोसँग बन्द गर्नु अनि अरु लाई चोर दोष नलगाउ
@rockstar3155
@rockstar3155 2 жыл бұрын
Wa kiya bad he malaita ji
@kamalsunuwar1191
@kamalsunuwar1191 2 жыл бұрын
दारीवाला खोजी पछि यस्तै हो
@kamalsambahamphe9257
@kamalsambahamphe9257 2 жыл бұрын
याे चेलिलाई नेयाँ पाउनु पर्छ
@dikshantfastfood1991
@dikshantfastfood1991 2 жыл бұрын
Bahun chhetri madhesi etc have bushy hairy big long and fat ......Having seen that instrument,lots of limbu girls are attracted with them but at last they must face this type of problem.no benefit to weep or search him in my views.
@vishnuthapavishnuthapa1313
@vishnuthapavishnuthapa1313 2 жыл бұрын
आज भोलि महिला हरु मात्र हराउछा भनेको त पुरुष हरु नि हराउने रहेछ 😳😁🤔😞😞👈
@laxmanpayangu5056
@laxmanpayangu5056 2 жыл бұрын
जे भयो राम्रै भयो खोजेको पुगोत यो आइमाइको
@netrabahadurkarkikarki1885
@netrabahadurkarkikarki1885 2 жыл бұрын
good job
@domasherpa6722
@domasherpa6722 2 жыл бұрын
Kishor Sir, tapai ko channel le pakkai patta lagaune xa vanne asha xa.
@umarai8790
@umarai8790 2 жыл бұрын
पइला जाने बेलामा होस भयन लिमभु नि बैनि यइले होस खोलो जाहा पनि लिमभु नि को मात्र भिडियो आउछ धेरै केहो सारै धेर भयजस तो छ लिम भुनि बैनि हरु
@chandrawanem487
@chandrawanem487 2 жыл бұрын
उस्को परिवारले कुलाकोछ र एउटा बाहुन को लागि किन मर्नु बहिनी
@kingdoms89
@kingdoms89 2 жыл бұрын
आफ्नो जात छोदेर बाहुन रोज्नु को परिणाम हो ???
@bhimthakali471
@bhimthakali471 2 жыл бұрын
Sister tsllinga good.
@bhimSingh-cy6ly
@bhimSingh-cy6ly 2 жыл бұрын
यो हो माया भनेको
@indrabahaduralemagar5113
@indrabahaduralemagar5113 2 жыл бұрын
यो बिना अङ्गस डिबोस् दिन्छु भन्ने कुरामा केहि विशेष लुकेको छ है सर गहिरो अनुसन्धान गर्नु होला
@sabnamrai9846
@sabnamrai9846 2 жыл бұрын
Afai bussines garera afno khuttama ubhiyeko rahecha.Afno budako jyan bhanda sampati pyaro hudaina. Tesaile bhaneko holani. Plz think possitiv.
@sashar4020
@sashar4020 2 жыл бұрын
सबै केटीलाई बुढाको अंश चाहिँदैन हौ k सारो
@a-markgroup1019
@a-markgroup1019 2 жыл бұрын
Tyaslae vanincha maya (true lov) true lov garnele sampati khojirakhdaena k !
@sufisufi520
@sufisufi520 2 жыл бұрын
यो आईमाई बढी गफ हन्दैछ
@minwaiba3929
@minwaiba3929 2 жыл бұрын
यो परिवार हरुले लुकाएको हो 100%
@raishara3136
@raishara3136 2 жыл бұрын
Sahi vannu bhayo
@indradevi8464
@indradevi8464 2 жыл бұрын
How can you say such a big comment
@taratamang2468
@taratamang2468 2 жыл бұрын
यस्तो त कसैलाई न परोस चाहे बुडि होस या बुडा हे भगवान के सोचेको हुन्छ के भै दिन्छ लास्ट मा
@gitabudhathoki9840
@gitabudhathoki9840 2 жыл бұрын
यो दाई लाई किन दोस लगाएको बिचरा दाई सोझो जस्तै छ
@raimartha7405
@raimartha7405 2 жыл бұрын
थाहा त छ दाईलाई सप परिवारलाई तर म त भन्छु भाग्छ भने छोडि देॐबहिनी
@susulimbu7827
@susulimbu7827 2 жыл бұрын
यै बुढी ले पो मारेर कता गायब पारेको जस्तो लाग्छ है।रुनु खोज्नु नाटक जस्तो लाग्यो है मलाई । डिबोस दिने रे बिना अन्श यस्तो नि हुन्छ कुरा यो भित्र रहस्य लुकेको छ।
@chunkugurung1372
@chunkugurung1372 2 жыл бұрын
malai pani testai lagdai thiyo.awtai socheko raixa.
@harishmilan3371
@harishmilan3371 2 жыл бұрын
मलाई पनि तेहि संक्कालाग्यो।
@gajendralawati3122
@gajendralawati3122 2 жыл бұрын
बिना अङ्स डिभोर्स दिन्छु भन्नुको अर्थ नबुझी मान्छेहरुले comments गरेको देख्दा अचम्म लाग्छ । त्यो भनेको के हो भने यदि कुनै केटि लिएर कुनै ठाउमा लुकेर बसेको छौ भने पनि यहाँ आउनु म कुनै दुख कस्ट नदिई केही नमाङी म डिभोर्स दिन तयारी छु केही सङ्कोछ नमानी सम्पर्गमा आउनु भनेको हो तर मान्छेहरुले उल्टो अर्थ लागाएर बिजोग छ यहाँ।
@sarmiladewan4022
@sarmiladewan4022 2 жыл бұрын
तेस्तो नपच्ने शब्द प्रयोग नगरी दिनु होला । किन भने अहिले यो बैनी लाई परेको छ 😢😢 भोलि तपाईलाई पर्दैन भन्न सकिँदैन। उस्ले माया गरेको मान्छे गुमाएको छ आसुत आइहाल्छ नि। अनि अर्को कुरा अङ्श उ आफू नै सक्षम छिन अनि किन अंश चाहियोत? अन्यथा नलिनु होला मैले जानेको कुरा प्रस्टाएको मात्र हो ।।।
@deepalimbu9424
@deepalimbu9424 2 жыл бұрын
Yo gu khane ki vaat khane ho
@rajk7404
@rajk7404 2 жыл бұрын
हरेक लिम्बुनि चेलि हरुले बेलैमा बुद्धि पुर्याउन आग्ह
❌Разве такое возможно? #story
01:00
Кэри Найс
Рет қаралды 6 МЛН
나랑 아빠가 아이스크림 먹을 때
00:15
진영민yeongmin
Рет қаралды 14 МЛН
Dad gives best memory keeper
01:00
Justin Flom
Рет қаралды 20 МЛН
❌Разве такое возможно? #story
01:00
Кэри Найс
Рет қаралды 6 МЛН