बगानको कथा | Baganko Katha - Herne Katha EP92 | हेर्ने कथा

  Рет қаралды 411,376

Herne Katha

Herne Katha

Жыл бұрын

ब्रिटिशहरुले उत्तर पूर्व भारतका आसाम र पश्चिम बंगालमा चियाका बोट रोप्न थाले । भोकले थिचिएका झारखन्डका आदिवासीहरु ट्रक र ट्याक्टरमा ओसारिए । आफ्नो माटो छाडेर आएकाहरुले चियाबगानमा सुन फलाउन थाले । पुस्तौं बित्यो । #HerneKatha #bagankokatha
During the British Colonization, indigenous people from Jharkhand, India were transported in trucks and tractors to work in the tea plantations of Assam and West Bengal in North-East India. They, who left their soil, cultivated treasures in these gardens. Generations passed.
🔋 Powered by:
👉 F1Soft - www.f1soft.com/ 📲 हजुरले Mobile Banking चलाउने device सुरक्षित राख्नुहोला । 📲
🚕 Travel Partner:
👉 Volkswagen Nepal - volkswagen.com.np🚕
❤️ A warm and gentle request ❤️
Herne Katha is amazingly proudly independent journalism. We are free from political or corporate influence. If you love our work and believe in our absolute, astonishing and proud independent journalism please consider supporting us (please only support us if you are financially comfortable). Herne Katha will be free forever, no matter what.
Become our Patreon: bit.ly/2BrQzlQ
Become a KZbin Member: bit.ly/JoinHerneKatha
🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
🎬 Script/Direction - Kamal Kumar (bit.ly/KamalKumarFB)
👩 Presenter - Bidhya Chapagain (bit.ly/BidhyaTwitter)
🎥 Cinematographer - Jeevan Rijal (bit.ly/JeevanRFB)
🖥 Video Editor - Sandesh Pariyar (bit.ly/sandeshpfb)
📝 Producer - Prakash Devkota (bit.ly/3ycYyS2)
💁🏻‍♀️ Curator in Charge - Anusha Khanal (bit.ly/3fE7lWu)
Song: Bengali folk ektara |Welcome Mood |Royalty Free Music| No Copyright Music | Instrumental Music Free
Music provided by :Welcome mood
Video Link: • Bengali folk ektara |...
• Santo Tanti’s songs of...
Santo Tanti’s songs of sadness, work and hope
• Video
Bangla Folk Instruments Music Dotara
• Video
Ore Nil Doriya Amy Dere De Chariya /ভাটিয়ালি গান।
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/title/tt8103440/
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
👉 TikTok: / hernekatha
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on every alternate Tuesdays (15 days) on KZbin. You can also watch Herne Katha on Kantipur Television every Tuesday 6:30 PM.
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀

Пікірлер: 669
@shyamdawadi4031
@shyamdawadi4031 Жыл бұрын
हाम्रै एरियाकाे बुधकरण चिया बगानकाे कथा अनि व्यथाहरु समेटिएकाे उत्कृष्ट छायाङ्कन रहेछ.... हेरेर सार्है खुशी लाग्याे......❤️❤️❤️ नेपालमा पाँच पुस्ता बिताएका यी गरिब मजुदुरहरुले नागरिकता विहिन भएर बाँच्नुपर्दा काे पीडा देखेर मन अमिलाे भएर आयाे.......😢😢😢
@samuhikkhabar8769
@samuhikkhabar8769 Жыл бұрын
एक्दम सहि भन्नू भो ।आज नि गरिब हरु र गरिबी हरु एकता नागरिक बिहिन त्येस माथी गरिब को चपेटामा बसेको देख्दा मन कटक्क दुख्यो
@_-_-__WHY__-_-7
@_-_-__WHY__-_-7 Жыл бұрын
सर्वप्रथम त दशैँ को शुभकामना,, हेर्ने कथा तथा सम्पूर्ण नेपाली जनहरुलाई ।। साथै यस वर्ष दशैँ छुटेका नेपाली जनहरुलाई ईष्वरलेसुख शान्ति देउन ।।। 🏝️🌐🇳🇵
@rajukshetri2995
@rajukshetri2995 Жыл бұрын
नागरिकता बारे सुन्दा मन गरुङ्गो भएर आयो,कथा ले जिवन को सङ्घर्षलाइ जोडेको छ। हेर्ने कथा टिम लाइ धन्यबाद।।।
@maheshmardi9624
@maheshmardi9624 Жыл бұрын
बाँसको मचान माथि बसेको सेतै कपाल फुलेको उराव बाजे मेरो असल साथी जसलाई मैले मेचि अञ्चल अस्पताल भद्रपुरमा ०६९ सालमा ओजिटिए गर्दा साथि बनाएको । उनले स्थानीय तरिकाले ताजा पत्तिको चिया बनाएर खुवाएको याद आयो। अनि बिशेष गरी हेर्न कथा लाइ धेरै धेरै धन्यवाद हामी सन्थालहरुले बोल्न नसकेको नागरिकता समस्या समाधानको आवाज बोलिदिने भएकोमा । जसरि बगानको सन्थाल झागडहरु मजदुरी गराउनको लागि नेपाल ल्याएर उनिहरुको सन्तानलाई राज्य विहिन बनाइएको छ। त्यसरी नै मेरो पुर्खा पनि राणा कालिन शासनमा मोरङ जिल्लाको झोडा फडानि गर्न झारखण्ड राज्य (तत्कालीन बिहार) को गाउ गाउमा जङ्गल फाडि बसोबास गर्न पाइन्छ भनि ब्रिटिश सरकारले उर्दि गरि श्री ३ सरकारको सहयोग को लागि पठाउदा आएको हुन ।मेरो जिजुबा नेपाल आउदाको उमेर बाजेको उमेर र नेपालमा जन्मेका मेरो बुबाको उमेर हिसाब गर्दा करिब १०० बर्ष हुन आउँछ तर हाम्रो परिवार छैठौं पुस्तामा आइ पुगेर नागरिकता विहिन भएको छौ।
@nilamsiwakoti6230
@nilamsiwakoti6230 Жыл бұрын
आजको कथा ले मेरो मन रोयो😭😭😭बिचरा यी बगान का निरीह मजदुर हरु कठै मेरो देस पहिचान गरेर नागरिकता दिनुनी🇳🇵🇳🇵🇳🇵🇳🇵
@dipakgurung9054
@dipakgurung9054 Жыл бұрын
शहि कुरा भनुभाे निलम जि
@balbdrrai9708
@balbdrrai9708 Жыл бұрын
मजदुरलाई सधै यसरी नै सम्मान गरौ जय नेपाल 🇳🇵🇲🇾
@razzindra445
@razzindra445 Жыл бұрын
नागरिकताको समस्या सुन्दा आँखा भरिएर आयो।
@user-zt2nm8kt7m
@user-zt2nm8kt7m Жыл бұрын
देश बेच्ने फुर्सद छ हाम्रो देशको नेता हरुलाई । यस्तो गरिबको कुरा सुन्ने फुर्सद कहाँ छर । सारै मन दुख्यो हो नागरिताको कुराले 🙄😳🥺
@devmagar5508
@devmagar5508 Жыл бұрын
यो पत्रकार दाजु कत्ति मिठो बोल्नु हुन्छ 🙏🙏🙏🙏🙏
@gmdipudependra
@gmdipudependra Жыл бұрын
आफ्नै देश हो र पनि आफ्नै देश हो भनेर प्राउड गर्न सकिदैन । So heart touched...💔💔
@projectjwalamukhiNepal
@projectjwalamukhiNepal Жыл бұрын
तपाईं रिपोर्टर होनि ...हजुर हामी हौ ...अनि हाम्रो नागरिता किन बन्दैन त । मुटु नै छोयो😥😥🙏🇳🇵
@usharai5464
@usharai5464 Жыл бұрын
😥😥😥
@khulanabin4700
@khulanabin4700 Жыл бұрын
हेर्ने कथा टिम अनि कथाका पात्रलाई बडा दशै को शुभकामना 🙏
@eakrajbasnet3510
@eakrajbasnet3510 Жыл бұрын
झापा मै जन्मेर चिया बगानको रमाइलो मा हुर्केका हामी। तर यहाँका मानिसका दुख देख्दा चै मन नै कस्तो कस्तो भयो।यो मिठो कथा का लागि धन्यवाद।
@msnmatrika3258
@msnmatrika3258 Жыл бұрын
देशको ओजेलको खबरलाई खोजी गरी नागरिकलाई भिडियोबाट एक सबैसामु पुर्याउने एक मात्र माध्यम दिदी तपाईँको धन्यवाद म पनि हेर्दै छि
@prabintimalsina4042
@prabintimalsina4042 Жыл бұрын
अरु त ठिकै हो जब हेर्दै जादा त्यहाँ पाटिको झन्डा देखे मलाई यति रिस उठ्यो 😮
@Younghang313
@Younghang313 Жыл бұрын
हाम्रो झापामा आउनुभयो र यस्तो राम्रो प्रस्तुति हामिमाझ राखिदिनु भएकोमा हेर्ने कथा टिम लाई हृदयबाट नै धेरै धेरै धन्यवाद छ। हजुर हरलाई भेट्न मन थियो तर थाहा नै भएन त्यसमा दु:ख पनि लाग्यो।
@santoshrai8206
@santoshrai8206 Жыл бұрын
सून्दर चिया वगान भित्रको औंसीको रात झैं तितो दुःखद समस्या नागरिकता मसॅंग अरू शब्द नै छैन 😂
@ranjitkulungrai780
@ranjitkulungrai780 Жыл бұрын
नागरिक्ता को कुरा निस्केकै पिच्छे मन खिन्न भो कथा उत्कृष्ट छ।
@sitatiwari2694
@sitatiwari2694 Жыл бұрын
विघ्या दिदी अनि कमल दाजु नमस्कार, बगानकाे कथा हेर्दा खुब रमाइलाे लाग्याे त्यसमा हजुरहरूकाे आवाजले सुनमा सुगन्ध 🌹🌹
@dahalcp
@dahalcp Жыл бұрын
राज्यले आफ्ना जन्मसिद्ध नागरिकलाई रुवाएको देख्ता लाज लाग्यो । ब्यक्तिलाई असल नागरिक बनाउनु पर्नेमा अनागरिक हुन बाध्य पारिनु राज्यको ठूलो कमजोरी हो ।
@balaramsharma1551
@balaramsharma1551 Жыл бұрын
Heart touching episode ..its very sad seeing people not getting citizenship bcz of government . Huge respect to these hardworking labors
@phalewas7708
@phalewas7708 Жыл бұрын
यसरी यही धर्तीमा जन्मेर यही धर्तीलाई आफ्नो रगत पसीनाले उर्वर बनाएका कर्मठ जीवनलाई पहिचान बिहिन बनाएर आफ्नो राजनितिकि स्वार्थ पुरा गर्नेहरु प्रतिको घृणा बढेर अन्यो । निमुखा हरुको कथाले अनायस आँखा रसायो ।
@dilliramkattel5664
@dilliramkattel5664 Жыл бұрын
one of the finest story telling ! 👏👏👏👏👏👏 पसिनाका थोपासंगै जोखिएका सपनाका पोकाहरु ! 🙏
@saibalsengupta6643
@saibalsengupta6643 Жыл бұрын
यसपाली भने बल्ल हेर्ने कथाका विज्ञ सदस्यहरु पुर्व नेपालको सिमाना नजिकै पुगेछन..... हुन त सिँहलीला देखि अलिक मुनतिर माई मझुवा- माबुको गोठ नजिक त पहिलेनै पुगेकै हो.... लेखाली सिमाना भन्दा औल तिरकेै नाकाले प्रसिद्धी पाउने चलन धेरै अघाडि देखि प्रचलित छदैंछ। आफु मध्य पहाडि क्षेत्र....इलाम पारि दार्जिलिङ्ग तिर बसोबास गर्ने हुनाले पहाड-तराई दुवै क्षेत्रका चिया बगानहरु नजिकबाट देखेको हुनाले...रमाइलो त लाग्यो नै...... Sense of belonging पनि उभ्रेर् आयो.
@ykyogindra6658
@ykyogindra6658 Жыл бұрын
के गर्नु नागरिकता नभएर सबै काम काज ठप्प भएको कुरा ले सारै मन दुख्यो कि नागरिकता दे कि यो देश को नागरिक होइन भन्दे अन्धो सरकार यो व्यवस्था र सरकार चलाउने भ्रस्ट हरु तिमि हरु मर्ने बेला किरा परेर मर्ने छौ जता हेर्यो उतै बिजोग god bless them 🙏🙏
@yadavjora6492
@yadavjora6492 Жыл бұрын
हाम्रो नेपालमा के विज्नेस गर्ने धोतिहरुले मात्र नागरिकता पाउन्छ, हैन भने चार पाँच पुस्तासम्म वसोवास गर्नेहरुले किन पाएन्न नागरिकता मन दुख्यो
@dhirajpun2009
@dhirajpun2009 Жыл бұрын
Wot a powerful discourse you guys raised up this time👏i wish all those hard working Tea labors able to get their citizenship as soon as possible,my eyes were leaked listening those young generation’s legal status where they born,dedicated their whole life but still deprived from citizenship.Thanx guys for at least raising such a burning issues of our real citizens who works hard for the country everyday but still denied to be recognized by the state.Thanx once again for whole crew members for such a great documentary 👏👏👏
@ajitsunar8162
@ajitsunar8162 Жыл бұрын
तपाइहरु रिपोर्टर हो । उम्म रिपोर्टर जस्तै हो तेसो हो भने येहा त नागरिकता नै बन्दैन नि। कस्तो मन नै भारी भयो । यथार्थ जिन्दगी को परिभाषा नजिक बाट बुझ्न पाइयो खुशी लायो । हेर्ने कथा टिम लाई धेरै शुभकामना ।।
@kumarthapa2248
@kumarthapa2248 Жыл бұрын
देश तथा बिदेशमा रहनु हुने सम्पूर्ण नेपाली अामाबुवा , दाजुभाइ तथा दिदिबहिनीहरुमा वडादशैं २०७९ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । कुमार थापा ( क्षेत्री ) दोहा कतार ।
@shankardhami3441
@shankardhami3441 Жыл бұрын
कथा मीठो, गरिबको पीडा झन झन पीडा। पीडा माथी थपिएको बगानको कथा। हेर्ने परिवार अनि बगान बासिलाइ दशैको सुभकामना।। अर्को चोटि को बगानको कथा फेरिएको,दुख भुलेको हेर्न पाऔ।
@kamalbhatt8579
@kamalbhatt8579 Жыл бұрын
यो कथा सुनेर हेरेर खुसी पनि लाग्यो, धेरै दुखी पनि भएको छु , यो नया पुस्ता लाई नागरिकता दिने वातावरण मिलाइ दिए सुन मा सुगन्ध हुने थियो,
@birajmanandhar2432
@birajmanandhar2432 Жыл бұрын
अबको पुस्ताले यो अनुभव गर्न पाउँदैनन् बेलैमा सँगालेर राखिदिनु भएकोमा हेर्नेकथा टिमलाई हार्दिक नमन🙏😊
@Mani-tn5kk
@Mani-tn5kk Жыл бұрын
दुखले भरिएको कथा हेर्दा रमाइलो लाग्यो ।हाल कतार बाट
@nbvlogsnepal4666
@nbvlogsnepal4666 Жыл бұрын
हाम्रै गाउँ छेउको कथा रहेछ, धेरै धन्बाद साथै आगामी दिनको शुभकामना हेर्ने कथा टीम लाई
@sumanlimbu4551
@sumanlimbu4551 Жыл бұрын
It’s very sad to know that these people can’t get the citizenship. Thank you Herne Katha team for bringing this story.
@bhadrabist3967
@bhadrabist3967 Жыл бұрын
Impressive.
@sumanlimbu4551
@sumanlimbu4551 Жыл бұрын
@@BRAVO_GORKHA_FATHER Chill dude. Don’t be so arrogant. As a Nepali, All I’m saying is, it’s sad to see these younger generation suffering. It’s not their fault to be in this situation. They were born and brought up in Nepal and equally Nepali like us.
@buddhirai5200
@buddhirai5200 Жыл бұрын
हेर्ने कथाले मन नै रुवाउंछ । दु:खी नेपालमा, महादु:खी नेपाली । ठाउं अनुसारको सबैलाई दु:ख छ । यहांका मज़दूरहरुलाई विना शर्त नागरिकता नेपाल सरकार दिए हुने ।
@omsyangbo2955
@omsyangbo2955 Жыл бұрын
चिया पिउदै , बिद्या जी को यो कथा हेर्न सुरु गरे । आहा कति मीठो चिया भन्दै थिए , ती चिया बगान को कथा ले मन एकोहोरो बनायो । जिवन को रङ्ग अनेक । त्यही चिया आजा बिश्व भरि लोकप्रिय भयो । त्यही चिया ले कति मेरो देश का नेपाली हरु लाइ परदेशी बनायो र कति परदेशी भारतीय लाइ नेपाली बनाएको रहेछ । नागरिकता को विषय लाइ त मीठो तरिका ले बुझाउनु भो । मेरो पनि जन्म भारत मा भएको । तर मैले बंश को आधार मा नागरिकता पाएको रहेछु। तर कति पै मेरो नेपाली साथी दाजु भाइ हरु अहिले भारत मा छ्न जस्ले जन्मसिद्ध को आधार मा उतै को नागरिक भएको छ । नागरिकता भनेको भोट को लागी मात्रै होइन , यो त अस्तित्व को कुरा हो । बंश नै नागरिकता को आधार हुदैन , जन्मसिद्ध पनि एउटा आधार हो । तसर्थ बिना कुनै राजनीतिक स्वार्थ राखी बा आमा को नागरिकता भए पछी छोरा छोरी लाइ स्वत नागरिकता प्रदान गर्नु पर्छ । नागरिकता विधेयक को अरु article मा मेरो असहमति होला , तर बंश र जन्मसिद्ध को मा मेरो समर्थन दुबै लाइ छ ।
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
हरेक कोशिस मा सफलता त नमिल्ला तर, हरेक सफलता को कारण चाहि कोशिस नै हुनेछ.!🙏🏻 हेर्ने कथाको टिमलाई बडा दशैं को शुभकामना💐
@somgaire8584
@somgaire8584 Жыл бұрын
सर्बप्रथम त नेपाली को महान चाड बडा दशै को शुभकामना अाज त बिधा दिदी लाई देख्न पाईएन
@rajsubba42
@rajsubba42 Жыл бұрын
भारत र नेपाल मा चिया बगान श्रमिक लाई अति नै कठिन छ यसमा सुधार गर्नु जरुरी छ।।।।।
@nirajshahi1086
@nirajshahi1086 Жыл бұрын
Bichara aaama haru 😥😥
@JUSTME-qj1yc
@JUSTME-qj1yc Жыл бұрын
सम्पुर्ण नेपाली हरुमा बडा दशैको हार्दिक शुभकामना दुर्गा माता ले सबैको भलो गरून् । नयाँ कथा सार्है राम्रो 🙏
@shambhurai1171
@shambhurai1171 Жыл бұрын
सबैनै बाच्नु पर्ने तर बाच्ने तरिका फरक फरक । बिजय दशमीको शुभकामना "हेर्ने कथा" टिम लगाएत सम्पुर्ण मज्दुरहरुलाई ।💖💖💖💖💖💖
@prakashban3631
@prakashban3631 Жыл бұрын
आफ्नै घर अगाडिको चिया बगानको कथा हेर्दा सार्है खुसी लागो। येहि बगानमा घास काटेर आसपास खेलेर गाइबस्स्तु चरायेर हाम्रो बाल्यकाल बित्यो। यो सन्सारमा जहाँ पुगे पनि येहि परिवेशको याद सधै आइरहन्छ। तर बिदम्बना तेहि काम गर्ने मानिसको कथा थिएन ।। बेनागरिक भयेर बसेका रहेछन। मन रोयो। संबंधित निकयको ध्यान पुगोस।।
@jyotiip.chhetri
@jyotiip.chhetri 11 ай бұрын
दु:ख लाग्छ सच्चा नेपालीपन र मन हुदा पनि नेपाली हु भन्ने प्रमाण नहुँदा 😢टाठाबाठा फटाहा हरुले हो नेपालमा नागरिकता पाउने.. देशलाई माया गर्ने सोझासाझा ले कहिले पाउनु..
@ramkumarrajbanshi2350
@ramkumarrajbanshi2350 Жыл бұрын
नागरिकता पाउनु पर्ने हो जस्तो लाग्छ मलाइ किनभने चार पुस्ता भैसकेको छ् भन्छ तेइ भएर प्रतिक्छाका फल मिठो हुन्छ ❤️🇳🇵🙏
@rajkumarrajbanshi1828
@rajkumarrajbanshi1828 Жыл бұрын
Herne Katha is doing a great job by capturing the stories of different places and peoples of Nepal. Really Appreciated !!
@nabinagurung7806
@nabinagurung7806 Жыл бұрын
नगरिकता को बारेमा सुन्दा सारै मन गरुङ्हो भएर आयो 😥☹️
@rajivbhujel2261
@rajivbhujel2261 Жыл бұрын
sarai ramro lagyo yo video hayrda tra man kata kata aamilo pni vayo yaha ko majdur haru lai daykhayra
@mespangrai5240
@mespangrai5240 Жыл бұрын
Rajbanshi (Koch/Koche) are indigenous people of Jhapa district of Nepal. There were many Rajbanshi landlords in the past but sadly, only few are in existence now! I am happy to see Budhkaran Rajbanshi's grand-son owns the tea estate. I feel sorry for the Santhal people who were brought from Jharkhand, India who don't have citizenship.
@kapurgurung9566
@kapurgurung9566 Жыл бұрын
नागारिकता विधेकले यहाँ निरा अाएर मलाई मनमा घाेच्याे, ३/४ पुस्ता अघि जन्म सिध्दा नागारिकता पाएका सन्तानहरुलाई वंशज अाधार वा कुनै प्रक्रियाबाट नागारिकता दिए हुन्थियाे कि, सक्नेले बहिर काम गर्थे नसक्नेले चिया टिप्थे, वास्तविकता यस्ता पिडामा रहेका हरुलाई सम्बाेदन गरि दिए राम्रो हुन्थियाे कि । असाध्यै राम्रो भिडियाे बनाउनु भयाे, नागारिकता विधेककाे चर्काे अालाेचना वीचमा यी भिडियाे बन्द खुसि लाग्याे ।
@user-mp2xx6xv6p
@user-mp2xx6xv6p Жыл бұрын
28:20 पढेको यसरी काम लाग्छ। रिपोर्टर मार्फत आफ्नो कुरो त राखिन बहिनी ले। सारै मन छोयो। माफ गर्नुहोस नेपाली को नाता ले आज मेरो शिर लाजले निहुरिएको छ। 🥹😣😣😢🙏
@sarumagar1275
@sarumagar1275 Жыл бұрын
कति पीडा दाई छ जिन्दगी। असली रूपमा नागरिकता पाउनु पर्ने इनी हरुले हुन तर विडम्बना यहाँ पैसा हुने हरुको मात्र राज्य चल्ने गर्दछ 😭😢
@mahendralimbu3083
@mahendralimbu3083 Жыл бұрын
Good job herne khatha pariwar thanks 4 video.
@devmagar5508
@devmagar5508 Жыл бұрын
सबैभन्दा दुख लाग्यो आज पैसा मिल्दैन भन्दा 😭😭😭आमा हरु हो नि भरे के खाने हो भोलि के खानेहो भनेर ❤️❤️❤️❤️❤️❤️❤️😭
@Harish01055
@Harish01055 Жыл бұрын
"नागरिकताको कथा" बनाऊनुस, नेपाल बाहेक अहिलेसम्म कुनै देश नदेखेको मानिससँग पनि नेपाली नागरिकता छैन।
@tysonjungthapa
@tysonjungthapa Жыл бұрын
म पहिलो कमेन्ट गर्ने मान्छे हुन कहीले पनी सकीन हेर्ने कथा ले सारै राम्रा पात्र हरु ल्याउनु हुन्छ खुसि लागेको छ ❣️🙏🇳🇵
@sugamlama9627
@sugamlama9627 Жыл бұрын
धेरै दुख लाग्छ नेपाल सरकारको नियम देखेर पनि बिदेशी मान्छे लाइ चाइ नागरिकता सजिलै दिने आफ्नै भूमिमा जन्म्यो बस्यो बाचुन्जेल सम्म पनि मा नेपाली हो भनेर गर्वका साथ भन्न नपाउने.धिकार छ नेपाल सरकार.
@ramkhadka6745
@ramkhadka6745 Жыл бұрын
नेपाली भएर पनि साँच्चीकै नेपाली हुँ भनेर गर्व गर्न नपाउनुको पिडा सुनेर साँच्चीकै मन छोयो ।😢😢❤❤❤
@harkabahadurrai2794
@harkabahadurrai2794 Жыл бұрын
Really touched by Citizenship issue of our young citizens. Hope concerned authorities will look into this issue without looking their political benefit.
@himalkarki3078
@himalkarki3078 Жыл бұрын
Really touched 🥲🥲 by citizenship issue of young citizens. Maro Des ka nata haru
@MTB_Tik
@MTB_Tik Жыл бұрын
This saga is all down to our political leaders politicizing citizenship for personal or party gains. It just breaks my heart when people who are eligible, have spent generations in Nepal haven't got one yet. It is time the government resolve this very important issue once and for all.
@harkabahadurrai2794
@harkabahadurrai2794 Жыл бұрын
@@MTB_Tik Totally agreed with you.
@merinarai8105
@merinarai8105 Жыл бұрын
Uniharuko purkha nai nepali ho vane uniharu le Nepali citizenship paunu parcha
@shortstoryshorts
@shortstoryshorts Жыл бұрын
उहाँहरु नागरिकता विहिन भएको देखेर एकदम नरमाइलो लाग्यो। नागरिकता विधायक पास भएको भए उहाहरु जस्ता कयौ अहिले नागरिकता बिहिन भएर बस्न पर्ने थिएन। देशको विडमबना खालि खोक्रो देशभक्तिको नारा फुक्यो बस्यो।
@narayangharti7914
@narayangharti7914 Жыл бұрын
साच्चिकै यति मेहनत ग्रदा खेरी कहिले समृद्ध हुने हामी नेपाली अनि हाम्रो नेपाल ????
@sarojmagar2076
@sarojmagar2076 Жыл бұрын
सुन्दर दृश्यमा . नमिठो कथा
@gilaorang72
@gilaorang72 Жыл бұрын
sachai nai ekdam man chuyo, katti mehanat ani afno ghar chalauna lai kasto kasto kaam ani tyatti mattra navayera NAGARIK pani kura uthda ani haami NEPALI hoina ra vanne tyo sabda le jhanai man dukyo THANK YOU Bidhyaji and team.
@SouthKorea841
@SouthKorea841 Жыл бұрын
नागरिकताको कुराले मन छो😭😭😭🥱
@rajansilwal3638
@rajansilwal3638 6 ай бұрын
हेर्ने कथा हेरियो । आदिदेखि अन्त्यसम्म । निकै मन पराइयो । उमम । नागरकिता नपाएको कुराले मन नरमाइलो भयो ।
@newgeneration5462
@newgeneration5462 Жыл бұрын
फेरि पनि सोध्न मन् लाग्यो के देश भौगोलिक सिमाले मात्रै परिभाषित गर्न सक्छ ? सुन्दर कथा
@chewangtamangsurya5410
@chewangtamangsurya5410 Жыл бұрын
बिजय दशमिको हार्दिक मंगलमय शुभ-कामना ब्यक्त गर्दै कार्यक्रमलाई उत्तर उत्तर प्रगतीको शुभकामना हेर्ने कथाको शुभ चिन्तक हाल अष्ट्रिया देखी अहीले सम्म कुनैपनी कार्यक्रम नछुटाई हेर्ने गरेको छु । बिध्या दिदी हजुरको शुभचिन्तक
@samuelsubba7865
@samuelsubba7865 Жыл бұрын
गजबको कहानी देखाउँनु भयो हजुर , हाम्रो दार्जिलिंगको कथाहरू यस्तै यस्तै छन् आहिलेसम्मै हामीपनि रिफ्यूजी नै छौ 🤔
@RoshanRawat766
@RoshanRawat766 Жыл бұрын
दशै,तिहार तथा छठ को शुभकामना छ,यहाँहरुलाई।चिया बगानका मजदुरहरुको पारिश्रमिक उचित छ या छैन,अनि उनिहरुको नागरिकता को समस्या का बारेमा विशेष ध्यान जावस्।
@bhupendrasapkota4361
@bhupendrasapkota4361 Жыл бұрын
सम्पुर्ण टिमलाई विजया दशमी को शुभकामना । हामी नेपाली हरु ईन्डिया तिर जान्छौ तर ईन्डिया बिहार उडिसा र क्षार खण्ड तिरका मान्छे हरु नेपाल तिर अायर कति खुसियाली छ उनिहरुको मुहार हेरेर थाहा हुन्छ ।
@santoshpun5734
@santoshpun5734 Жыл бұрын
अब ई हाम्रै देश too much word 🙏 पानी वाली दिदी big respect 🙏 तर यो मजदूर हरुलाई नागरिकता दिनु पर्ने हो यो मान्छे हरु गद्दार होइनन र हुदैनन,
@sudarshanroka5062
@sudarshanroka5062 Жыл бұрын
kishor जि केा बेालीकेा लवज ठिक लागेन ...एएएएए हेाररररररर जस्ता गला तनेर बेाल्ने सैली मन परेन ... तेस्रेा लिङ्गीकेा जस्तेा भयेा ...येा मेरेा बिचार हेा ... अन्य समुदाय प्रति लक्षित पटक्कै हेाईन ...धन्यवाद
@bhupennembang227
@bhupennembang227 Жыл бұрын
धन्यबाद हेर्ने कथाको टिमलाई ।
@harriee8264
@harriee8264 Жыл бұрын
आज हाम्रै गाउँ ठाँउ को कथा हेर्न पाइयो।खुसी अनि दुखी दुबई भैयो।आश छ वहाँ हरुको समस्या संबंधित निकाय ले चाडैं हल गर्दियोस।
@arjunpariyar9470
@arjunpariyar9470 Жыл бұрын
हाम्रो गाउघर तिरको भिडियो हेर्नु पाइयो खुसी लाग्यो . हेर्ने टिमलाई धेरै धेरै धन्यवाद... बिषेश धन्यवाद बिध्या दिदि लाइ
@nishchal-
@nishchal- Жыл бұрын
सर्वप्रथम त हेर्ने कथा टिम तथा सम्पुर्ण नेपालीमा वडा दशैको धेरै धेरै शुभकामना 🖤🥀
@ztele2248
@ztele2248 Жыл бұрын
Dherai ramro layo# tar lamo samay Dekhi basowas garer Pani Nagarikta nadiyako dekhda dukha layo....xitai sabai Lai Nagarikta upalabdha garayoss.
@bikashshrestha5410
@bikashshrestha5410 Жыл бұрын
दशैंको शुभकमब हर्न कथा परिवार
@gunarajrai1554
@gunarajrai1554 Жыл бұрын
हेर्ने कथा सम्पुर्ण टिमलाई बिजय दशमी को शुभकामना 💐🌹🌸🥀🌺। सारै दुखको कुरा ३/४ पुस्ता बितिसक्दा पनि सरकारले किन नागरिकता दिन सकेन भन्ने कुरामा लागेउ तर यहि गधा सरकारले अहिले बिहे गरेको भोलि पल्ट नै दिने नियम लागु गर्नु पर्छ भन्छ तर यहि चिया बगानमा पुस्तै देखि बस्दै आएका राजबङ्षी हरुलाई किन दिन सक्दैन त? नालायक सरकार।अनि अर्को कुरा यहाँ काम गर्ने श्रमिकहरुको तलब पनि सारै कम्ती भयो जस्तो लाग्छ?
@user-dz4bo2xj2b
@user-dz4bo2xj2b 7 ай бұрын
नागरिकता नेपालले दिनुपर्छ यिनी हरु लाई
@visitorsofficials9069
@visitorsofficials9069 Жыл бұрын
नेपाली जनताको आवाज बोल्नु हुन्छ धेरै खुसी लाग्छ यसरी नै भविष्यमा यस्तै विडियो सामग्री हेर्न पाउ धन्यवाद
@legends908
@legends908 Жыл бұрын
एका तिर सरकार नागरिकता विदेशी लाई बेच्छ अर्को तिर नेपाली भएर पनि नागरिकता न पाउनु को पीडा छ 🙏
@msnmatrika3258
@msnmatrika3258 Жыл бұрын
दर्शन नमस्ते सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु आउँदै गरेको विजय दशमीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु
@beghadhankumar5505
@beghadhankumar5505 5 күн бұрын
नागरिकता भन्ने चिज सजिलो गरि पाइने त होइन तर जन्मसिद्ध नागरिकता पाउने अधिकार र मापदण्ड पुग्नेहरुलाई दिनु राम्रो होला। र इ बच्चाहरूलाई जन्मदर्ता नै नभएको कारण शिक्षाबाट बञ्चित बनाउन त अपराध हो स्थानीय सरकारल्रे नै पनि ब्यावस्था मिलाउन सक्नुपर्ने हो
@khemrajdarjee2184
@khemrajdarjee2184 Жыл бұрын
सबैको आ आफ्नै कथा कसै को पनि कसै सङ्ग नमिल्ने कथा कस्तो अनौठो छ दुनिया,यहि ठाउँ मा उहिले मैले पनि २ महिना सम्म घाँस काटेको थिए !जय होस हेर्ने कथा को टिम सबै को ❤️
@patrumba4899
@patrumba4899 Жыл бұрын
I wish the Government gave them the citizenship. Herne Katha you guys are doing a brilliant job ❤
@tejtamang8862
@tejtamang8862 Жыл бұрын
जब नागरिकताको कुरा आयो तब मन भक्कानिए😥😥
@meerkajibaniya6637
@meerkajibaniya6637 Жыл бұрын
आज को हेर्ने कथा को 25 मिनट को पार्ट चि संसद को प्रतिनिधि सभा मा देखाउनु पर्ने पार्ट रैछ नागरिकताको कथा पो भो त आजको हेर्ने कथा पिडा भएनी कति खुसीसाथ अस्फ्नो पिढा पोखिराका छन्
@FUNNY_VIDEOS_NEPAL
@FUNNY_VIDEOS_NEPAL Жыл бұрын
यो नागरिकता को कुरा ले सधै मन चिसो हुन्छ। सायद यहि समाज सग घुलमिल हुँदै हुर्केको भएर होला झन हाम्रो तिर त चार कुसे झाडी खैर घारी फाडेर तराई का सुन्दर फाट बनाउने योद्धा हरु नै यिनी हरु हुन जो मन तन ले आफुलाई नेपाली ठान्छन तर दुख लाग्छ मेरो देश किन आनाकानी गरिरहेको छ नागरिक भै स-सम्मान जिउने अधिकार दिन लाई
@NepalAsia
@NepalAsia Жыл бұрын
यिनिहरूले नागरिकता पाउनु पर्छ किन नागरिकता नदेको होला नेपाल सरकार कहाँ छ यीनिहरुको भोट चाहि कामलाग्ने अनि नागरिकता चाहिँ नदिने यो त सरासर अन्याय भयो गरिबहरुको😥😥😥
@suryapk4631
@suryapk4631 Жыл бұрын
फेरी एउटा सुन्दर एपिसोड हेरियो... बिहानीको सुरुवात चियाबाट हुन्छ तर त्यहि चियामा पसीना बगाउनेहरुका अनेकन पीडामा राज्य ले न्याय गर्न सकेन.. आशा गरौ भविस्य मा उनिहरुले न्याय पाउछन...
@tilakpaudel7584
@tilakpaudel7584 Жыл бұрын
हेर्ने कथाको समय पनि बढेछ खुसी लाग्यो, पात्र र प्रवृत्तिको छनौटमा सधै अब्बल छ अब्बलै रहोस् ! बिजया दशमी एवम् दिपावलिको हार्दिक मङ्गलमय शुभकामना !
@sanjeetgurung1685
@sanjeetgurung1685 Жыл бұрын
bachpanharu feri ekpatak taja vayera ankha agadi ayo bacha ma yahi bagan bato vayera bhadrapur bajar jane garthey thank u herne katha
@dineshrokka5422
@dineshrokka5422 Жыл бұрын
तीन देखि चार पुस्ता सम्म यहि देश को त्यहि ठाउँ मा जहाँसुकै बाट आएर बसेको भए नि उनीहरूको देश यहि नै हो र भैसक्यो पनि।तसर्थ यस्ता नागरिकहरूको समस्या समाधान गर्न केहि अतिरिक्त व्यवस्था राखेर जन्मसिद्व नागरिकता दिने व्यवस्था गरिनुपर्दछ। नागरिकता प्राप्त गर्नु हरेक नागरिक को अधिकार हो।
@rajmaddinmiya6115
@rajmaddinmiya6115 Жыл бұрын
manxeko katha pharak fharak Kohita vane jahajma harara koita vane pasina tarara Katha sangkalak bidhya nani lai hardik hardik dhanyabad xa.
@golebande6236
@golebande6236 Жыл бұрын
Ramro kura Ramro kam
@rtchhetri204
@rtchhetri204 Жыл бұрын
कथा जीवन संघर्ष को । कथा दु:ख,पिडा बीच बल्दै गरेको आशा को दियोको । कथा जीवन चलाउन कमाउनु परेको पैसाको । हेर्ने कथा ❤️❤️
@shuddarai7920
@shuddarai7920 Жыл бұрын
नागरिकताको प्रसङ्ग हेर्ने कथाले पनि थोरै उठाएछ, अचानोको पीडा खुकुरीलाई था हुदैन,नागरिकता हुनेलाई नहुनेको पीडा था हुदैन, र त राष्ट्रपतीले नागरिकता बिधेयक प्रमाणीकरण नगर्दा दिपावाली गर्छ्न र भन्छन नागरिकता बिधेयक पास गरे देश फिजिकरण हुन्छ, चार पुस्ता देखि बसेको माटोमा आमाबुवाको जन्मसिद्ध नागरिकता भएका नया पुस्ताको पिडाले मन दुख्छ ।
@TORAN2334
@TORAN2334 Жыл бұрын
देश तथा विदेशमा रहनु भएका हाम्रा शुभचिन्तक, पथप्रदर्शक, समाजसेवी आमाबाबु दिदिबहिनी तथा दाजु भाई हरुलाई नेपालीहरुको महान चाड विजयादशमी तथा बडादसैं २०७९ सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं बडादसैं ले प्रत्येक को घर घरमा सुस्वास्थ्य,सफलता र हर्ष उल्लास भित्र्याओस हजुरहरूको यो बर्ष उत्कृष्ट रहोस सम्पूर्ण लाई धेरै धेरै शुभकामना।
@pujangurung4196
@pujangurung4196 Жыл бұрын
Pani wali dd aaba yehi hamro desh heart touching word
Red❤️+Green💚=
00:38
ISSEI / いっせい
Рет қаралды 81 МЛН
New model rc bird unboxing and testing
00:10
Ruhul Shorts
Рет қаралды 25 МЛН
39kgのガリガリが踊る絵文字ダンス/39kg boney emoji dance#dance #ダンス #にんげんっていいな
00:16
💀Skeleton Ninja🥷【にんげんっていいなチャンネル】
Рет қаралды 8 МЛН
All creatures are from God #jesus #jesuschrist #jesuslovesyou
0:19
Jesus By Your Side
Рет қаралды 4,3 МЛН
Крокодил получил по-заслугам! 😱
0:32
КиноСклад
Рет қаралды 2,9 МЛН
Кого она вытащила из воды?😱
0:51
Следы времени
Рет қаралды 4,8 МЛН