रबि लामिछाने र रघु जी पन्त संसदमै ठोकाठोक: मुकुलको कुरा झिकेर बिदेशी दलाल भनेपछि खैलाबैला

  Рет қаралды 61,696

Hulak Sanchar

Hulak Sanchar

Күн бұрын

Пікірлер: 406
@hulaksanchar
@hulaksanchar 2 ай бұрын
मुकुल ढकालको कुरा रघु जी पन्तको तर्क कस्तो लाग्यो १ ) निकै डरलाग्दो कुरा हो छानबिन होस् २ ) हावादारी कुराको कति छानबिन गरिराख्ने
@JivanMajakoti-np5tm
@JivanMajakoti-np5tm 2 ай бұрын
रघु जाठा पागल हो
@sarojsharma5699
@sarojsharma5699 2 ай бұрын
2
@Brsir999
@Brsir999 2 ай бұрын
मुजिहरु आफू नाङ्गै छन अनि अरुले छोटो कट्टु लगायो भनेर लाज मान्छन। यो नै सत्य हो।
@Laxman676
@Laxman676 2 ай бұрын
नम्बर १
@राजिपजीजणसिहथापायुटुबच्यानल
@राजिपजीजणसिहथापायुटुबच्यानल 2 ай бұрын
hawo ghaf ho Raghuko
@Kasa690
@Kasa690 2 ай бұрын
३०-४० वर्ष देश लुटेका पार्टीका झोले कु कुर कार्यकर्ताहरुले रविले ४/४ महिनामा के गऱ्यो भनेर प्रश्न गर्छन, रविले के के गरे हेर झोलेहरु। 1. देशभरिबाट सरकारी अतिक्रमित गैरकानुनी 8,500 रोपनि जग्गा फिर्ता लियाउनुभएको छ। 2. मओबादी नेता कृष्णबहादुर महरा छानबिन पक्राऊ, अदालतमा मुद्दा चल्दै छ तारिखमा धाईरहेका छन। 3. ठूला बढा व्यक्ती नेताहरुको घरमा नोकर राखेझै राखियका सयौ सुरक्षाकर्मिलाइ देशको सुरक्षामा फिर्ता गरियो। 4. संचार माफीया कैलास शिरोहिया जस्ले सरकारलाई हल्लाएर राखेको थियो पक्राउ र हालपनि छानबिनमा । 5. महिनौदेखी आंदोलनरत मिटरब्याज पिडितसङ्ग सहमति 6. दश महिनादेखि संघर्षरत् मृतक आरती शाहका परिवारसँग सम्झौता भई घटनाको पुनः अनुसन्धान गरी प्रतिवेदन पेश गरिएको छ । 7. १० वर्ष देखी फरार माओबादी नेता कालीबहादुर खाम पक्राऊ 8. आर्जु देउवा मिसिएको टिकापुर जग्गाको छानविन सुरु, ११९ जना संग बयान लिसकिएको। 9. चौधरि ग्रुपले हडपेको सरकारी बासवारि छाला जुत्ता कारखानाको जग्गा फिर्ता साथै संसद अरबपति बिनोद चौधरीको बयान र थप अनुसंधान कार्य जारी 10. ५ महिनादेखी अंसनरत रुबी खान संग ५ बुदे सहमति 11. सुन काण्डका दोशी, नेपाली विदेशी गरि २० जना पक्राऊ परेका छन। 12. ३ महिनामा सिमाबाट हुने अबैध ओसारपसार नियन्त्रण गरि १ अर्व ९२ करोड राजस्व संकलन 13. बालमन्दिर जग्गा फिर्ता साथै, त्यसको ठगी मुद्दामा अनुसन्धान जारी। 14. रिगल काण्ड जस्तो फौजदारी अभियोग लागेकाहरुलाई कैदकट्टा गरि रिहाई गर्न नपाउने कानुन बनाउनुभएको छ। 15. हड्ताल, आन्दोलनको नाममा सरकारी सम्पति तोडफोड गर्नेलाई बिगो बराबरको क्षतिपुर्ती तिर्न पर्ने कार्यबिधी तयार गरिएको छ 16. देशभरिमा अबैध क्रसर उध्योग लाइ कि त बैध बनाएर चलाउ र नमान्नेलाई कानुनी कार्बाहि को दायरामा ल्याइयो। 17. टोकन सिस्टमद्वारा आम नागरिकले सिधै गृहमन्त्री समक्ष गुनासो राख्न पाउने नियम बसाले। 18. उपराष्ट्रपति पुत्र पक्राउ र छानबिन 19. सहकारी ठगहरु काङ्ग्रेसी लगायत एमाले का दर्जन बढि पक्राउ । 20. लालीगुराँस सहकारीका अध्यक्ष अमरदास श्रेष्ठ सहित ४ जना पक्राउ । 21. कान्तिपुर सहकारीका अध्यक्ष सीबी लामा पक्राउ। 22. प्राइम सहकारीका अध्यक्ष संकर कार्की सहित ८ जना पक्राउ । 23. राष्ट्रिय सहकारी बैंक र इडियल नमुना सहकारीका अध्यक्ष केबी उप्रेती पक्राउ । 24. कृषि बिकास सहकारीका संचालक तेज बिक्रम थापा सहित ४ जना पक्राउ । 25. सुप्रिम सहकारीका सचिव दीपेश पुन पक्राउ । 26. लाईसेन्स कीर्ते मुद्दामा १७ जनालाई पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको । 27. प्रहरी सङ्गठन र सिडओ हरु राजनितीक पावरका आधारमा नभयर कामको मुल्यांकन का आधारमा बढुवा 28. Paywell Nepal, Sajilopay Payment Service का खातामा निक्षेप लिई एजेण्ड मार्फत स्थानान्त्रण गरी अपराधजन्य कार्यबाट प्राप्त मुन्द्रा निर्मुलिकरण र भुक्तानी गरेको ।र सो कार्यमा संलग्न संचालक समिति, कर्मचारी एजेण्ट गरी ८ (आठ) जना पक्राउ) 29. गृहमन्त्रालयमा हेल्प डेस्कको संचालन गरिएको छ। 30. QR Code मार्फत जन्ताले सिधै आफ्नो गुनासो र समस्या गृहमन्त्री समक्ष राख्न सकिने व्यवस्था। 31. अहिलेसम्म कुनै सरकारले नगरेको विपतको पुर्व तयारी साथै २४ घण्टा कमाण्ड पोस्ट मार्फत सेवा प्रवाह। 32. पतंजलीको जग्गाको अनुसंधान सुरु 33. जनकपुरको ९००० बिघा जग्गाको अनुसंधान सुरु 34. भ्रष्टाचार का ठुलठुला 25 ओटा फाईल खोलियको सन्सदमै जानकारी गराउदा र 35. भुटानी शरणार्थी नाइके प्रतिक थापा र बेचन झा पक्राउ, पक्राऊ परेको भोलीपल्टै आर्जु, शेरे ओली फस्ने डरले सरकारनै ढल्नु।
@KrishnaPunmagar-ev4bn
@KrishnaPunmagar-ev4bn 2 ай бұрын
100% सर
@bisnuadhikari9358
@bisnuadhikari9358 2 ай бұрын
Passwort pauna pani sajilo vako xa poila 2 month huda sama pani sadrmukam bata passwort garo thiyo aile 15 dinma painxa
@aneiltmg9385
@aneiltmg9385 2 ай бұрын
Sabai padna ta vyaena tara kura ekdam sahi ho!
@bhaktaBahadur-v8q
@bhaktaBahadur-v8q 2 ай бұрын
जानकारी दीनु भयको मा हजूर लाई धैरैई धैरैई धन्यवाद सर
@Kasa690
@Kasa690 2 ай бұрын
@@aneiltmg9385 padera thak cha ma Rabi ko andha samarthak ta hoina tara tyo party ma desh banaune huthuti cha tesaile maya lagcha Ra sa pa ko
@chakgurung3175
@chakgurung3175 2 ай бұрын
यथार्थ सत्य तथ्य कुरा गर्नुभयो रबि जि ले❤❤❤
@kapilkatuwal7291
@kapilkatuwal7291 2 ай бұрын
गुड रबिजि भरसटयसतै हुन्छन
@eshawagle1683
@eshawagle1683 2 ай бұрын
रघुबिर ऐना अगाडि ऊभिएर आफ्नो अनुहार हेर त,थाहा हुन्छ देशको माया कलाई छ,भनेर त,कोहोस कस्तो छस सब जनता लाई थाहा छ,😮😂
@birandararai124
@birandararai124 2 ай бұрын
रघुवीर महासेठ होइन रघुजी पन्त हौ 😂
@Dharma7871
@Dharma7871 2 ай бұрын
Terio bau khate , khokro bhasan garchas
@bukeshmudbari2037
@bukeshmudbari2037 2 ай бұрын
एमाले महाकाली वेचेर अहीले राष्ट्रवादी कुरा गर्ने ? भारतिय राजदूतले वोलाएपछी भेटन गएको विर्सिएछन ?
@chakgurung3175
@chakgurung3175 2 ай бұрын
रघु पन्त को बोलिमा दम छैन , बेसलेस , मनगडन्ते कुरा गरिरहेको छ, रबि को शब्दमा दम छ ओजन छ
@krishnashrees1863
@krishnashrees1863 2 ай бұрын
कङ्रेस डराएको थियो यमाले सम्म डराइ सक्यो हैत यसको मतलब हो रा स्व पा नै अन्तिम बिकल्प हो
@gopaldahal1519
@gopaldahal1519 2 ай бұрын
tero parti aba 0 positionma jancha
@RoshanKarki-ur8ol
@RoshanKarki-ur8ol 2 ай бұрын
@@gopaldahal1519 झोलेहरु लाइ आफ्नो पार्टिको कति माया लागेको 😂😂😂
@krishnashrees1863
@krishnashrees1863 2 ай бұрын
@@gopaldahal1519 तेरो पार्ती भस्त्रहरुलाइ लखेत्ने हो याद राख
@binabina7708
@binabina7708 2 ай бұрын
अाफनाे धर्म भुलेर सुक्रकिट मिसायकाे हाेलीवाईन खानेहरुकाे नेपाली जनताहरुले बिस्वास गर्दैनन । अाउदाे 2084 काे निर्बाचनमा राष्ट्रिय शाेतन्त्र पार्टीको बहुमत सहितकाे सरकार गठन हुनेगरी रा,स्व,पा, पार्टीका नेता कार्यकर्ताहरु जनतामाझ मैदानमा जान जरुरी छ ।
@shivabestu
@shivabestu 2 ай бұрын
तर वाग्ले को कुरा चाही ठिक छैन
@NbNb1987
@NbNb1987 2 ай бұрын
Shukra kit nai ho r Bina madam😂😂😂
@bharatkhatri6332
@bharatkhatri6332 2 ай бұрын
यदि रबि पहिले नै दोशि थिए भने काङ्ग्रेस र एमालले जेल मा हालिसक्थयो ! तर रवि निर्दोस भएर नै यिनिहरूले केहि गर्न सकज्दैनन! ३५ बर्ष पछि जसले जे भनेपनि नया पाटि आएपछि यि पुराना हरू को होस् उडेको छ!
@technobhai1583
@technobhai1583 2 ай бұрын
रघुजी अर्काको जियुमा जुम्रा हिनेको देख्ने 3:29 एमालेकाे जिउमा भैंसी हिडिराछत लाजकाे पसाराे छि
@Karki00yogesh
@Karki00yogesh 2 ай бұрын
jaya ghanti mission 84 be strong 💪🏻 rabi daju
@chakgurung3175
@chakgurung3175 2 ай бұрын
सहि कुरा रबि जि
@chakgurung3175
@chakgurung3175 2 ай бұрын
रबि जि एकदम सहि कुरा भन्नुभयो
@jmahadevshah4231
@jmahadevshah4231 2 ай бұрын
रघुजी पन्तको 2035 साल मा रेप केस के भो ह ???
@kirankunwar6372
@kirankunwar6372 2 ай бұрын
बोलेको बिषय सही हो की गलत सो को खण्डन गर्नुस न ,किन अरू अरू बिषय ले बास्तबिक बिषय लाई छोप्ने ?
@राजकुमारमंग्राती
@राजकुमारमंग्राती 2 ай бұрын
​@@kirankunwar6372इ डाका हरुले भनेको कुरा मा के बिश्वास गर्नु।
@ratnawanem2580
@ratnawanem2580 2 ай бұрын
रमाइलो छ दोहोरी तपाईहरु बादर पनि हास्यो ।
@hemantasijapati6573
@hemantasijapati6573 2 ай бұрын
बारम्बार सेना घटाउ चन्नु र मुकुलकाे याे कुरा बाहिर आउनु सत्य नै हाे , याे नेपाली जनता ले बुझ्न जरुरी छ । यस्ता बिदेशी दलाललाई जनता ले चिन्न जरुरी छ
@chandradangi450
@chandradangi450 2 ай бұрын
मेरो लारो माचिक्ने
@arjungiri-t3h
@arjungiri-t3h 2 ай бұрын
जय रवि
@chakgurung3175
@chakgurung3175 2 ай бұрын
Well done Rabi jii ❤❤
@ishworrokaya4525
@ishworrokaya4525 2 ай бұрын
स्वर्णिम वाग्ले बोलेका सबै अति चासो विषय छन् सेना को संख्या घटाने देखि भारती राजदुत सँग भेट देखि भुटान जस्तै राष्ट्र बनाउने कुरा गम्भीर छन् यसलाई स्पष्ट पार्नु पर्छ वाग्ले ले हिजो एमाले काग्रेस माओवादी के गर्यो भन्ने विषय होइन यो नयाँ ले के गर्यो भन्ने हामी जस्तो युवाले खोज्नु नै पर्छ ।
@narayanbhattarai8842
@narayanbhattarai8842 2 ай бұрын
यो कुरा गम्भीर छ कुनै ब्याक्ती वा पाटी भन्दा पनि देशको कुरा रास्ट्रीयताको कुरा
@phadindrakarki7276
@phadindrakarki7276 2 ай бұрын
जय रबि
@rupthapa4074
@rupthapa4074 2 ай бұрын
Supop .....Jay Ghanty❤❤❤
@RamBahadurGhale-e1h
@RamBahadurGhale-e1h 2 ай бұрын
Rabi❤❤❤
@hemantasijapati6573
@hemantasijapati6573 2 ай бұрын
रघुबी जि काे बाेलीलाई बिषान्तर भन्नू रवीकाे मुर्खता हाे , उनकाे बाेलीबाट नै थाहा हुन्छ कि उनी नयाँ लेण्डेप दाेर्जे र नयाँ जेलेश्कीकाे अवतार हुन । म अनुराेध गर्छु कि यस्ता पछि पछि लाग्नु भन्दा पहिला एक पटक साेच्ने गराैँ । याे भनिरहदा मैले पुराना दलाल राम्रो हुन भन्न खाेजेकाे हाेईन ।
@manasisingh5358
@manasisingh5358 2 ай бұрын
रविजीले प्रमाण लुकाएको हो
@premdevkota6544
@premdevkota6544 2 ай бұрын
Timle dekhaideu na ta सप्रणाम
@JagatShrestha-jt5ju
@JagatShrestha-jt5ju 2 ай бұрын
सक्छौ भने प्रमाण सहित जनताको सामु देखाउन किन बोलेर बस्छौं
@YadabRaut-qc4kw
@YadabRaut-qc4kw 2 ай бұрын
अब आगो बाल्नु परो रास्वोपाका सान्सद हरुले जय देश जय घण्टी जय रबि दाई❤❤❤❤❤❤❤❤❤❤
@dhorpatantravelsofficial396
@dhorpatantravelsofficial396 2 ай бұрын
देश बनाउछु भनेर राजनीतिको खेति सुरु गरेका नयाँ दलले देश भुटान बनाउन लागे ... धन्य छ तिम्रा राजनीति वाग्ले ले आफै बोलेका छन् मुकुल ले पनि आरोप लगाई रहेका छन् यस्तै को सपोर्ट गर्ने हामी झोले हरु यस्तै लाइ बचाउने सभापति बुझी नसक्नु छ |
@sureshchy7407
@sureshchy7407 2 ай бұрын
Super jawaf always good luck Rabi dai 💯🔔🙏🙏🌹🙏🌹🙏🙏🙏🙏🙏
@chandraprakashkawar1935
@chandraprakashkawar1935 2 ай бұрын
सदेको यमाले काङग्रेस को काम छैन रबि सर जिन्दाबाद
@shreeramchhetri680
@shreeramchhetri680 2 ай бұрын
ठाेक रवि ठाेक भित्ता नपुरायसम्म वा जेल नपठायसम्म ।
@kumarbogati6937
@kumarbogati6937 2 ай бұрын
कालापानी लिम्पियाधुरा नक्सामा राखेको कुरा बडो गाैरबकासाथ खोक्नु भयो होइन? नक्सामा राखेको भूमिमा पाइला राख्नु पाउनु भएकोछ?
@KrishnaPunmagar-ev4bn
@KrishnaPunmagar-ev4bn 2 ай бұрын
ज रबि दाइ प्यारो दाइ सत्य कुरा
@paudil1697
@paudil1697 2 ай бұрын
आफ्नै २ तिहाईको सरकार छ अर्को लाई आरोप प्रत्यारोप लगाएर समया बर्बाद गर्नु भन्दा प्रमाण पुर्याएर कार्वाही अगाडी बढाउन झ्याक्ने बुढा सङ्काको भरमा हावामा के बोलेको ? जबसम्म यी झ्याक्ने भुढा नेताहरुको अन्त्य हुदैन तवसम्म देसको हालत यस्तै रहन्छ
@prabinchaulagain8219
@prabinchaulagain8219 2 ай бұрын
अज कति झोला बोक्छौ हो रघुजिको कुरा मनन गर झोला न बोक सोर्निमको कुरा जस्ताको तस्तै हो।अंन्दभक्त नबन झोले न बन
@DipakBhattrai-q2s
@DipakBhattrai-q2s 2 ай бұрын
कति ढाक छोप गर्छौ रबि सर आफ्ना र पार्टी बाट भएका जनघात लाई स्विकार्नु बुधिमान हो !!
@kabiram2023
@kabiram2023 2 ай бұрын
अबा फेरि भन्नेहोलान मुकुल ढकाललाइ पार्टिले कार्वाही गरेबापत फेरि छान्बिन समिती बनौ भन्नेहोलान इ जनताको रगत खानापल्केका उढुसहरुले
@kajiramthapa7277
@kajiramthapa7277 2 ай бұрын
यी चोर भ्रष्ट हरुको तीन पुस्ते सम्पती जफत गरि एउटै खाल्टोमा पुर्नु पर्छ चोर हरु लाई राम्रो नीति बनाउने ठाउँमा एउटाले अर्को को पोल एउटाले अर्काको खोल्ने यो भन्दा काम छैन खाली तलब भत्ता पचाउने मात्रै हो देशका धमिराहरु
@sirishgurung3353
@sirishgurung3353 2 ай бұрын
Jaya ghanti
@bhimsagarmahataraSagar
@bhimsagarmahataraSagar 2 ай бұрын
Bero
@chetnathmainali3541
@chetnathmainali3541 2 ай бұрын
salute !!!rabi sir❤❤🎉
@DeepakThapa-h4c
@DeepakThapa-h4c 2 ай бұрын
यी सबै एकै ड्याङ्का मुला हुन् ।
@rajuchetri2002
@rajuchetri2002 2 ай бұрын
Good 👍
@indianmovies434
@indianmovies434 2 ай бұрын
Jay gantii
@rpchaudhary1793
@rpchaudhary1793 2 ай бұрын
Good rabi sir
@prameshwordahal7488
@prameshwordahal7488 2 ай бұрын
काले काले मिलेर खाउ भाले, सत्य बाेल्दा थिचाेमिचाे परे है कुमाले, संसदमा ठुलाे हल्ला गर्ने एउटा काले, जनताले कसरी पाल्ने,जनताले कसरी फाल्ने,नेता मात्रै भए देशमा राजनेतालाई जहिल्यै फाल्ने,नेपाल अामाले यिनिहरूलाई अब कसरी पाल्ने।
@dhrubashrestha9620
@dhrubashrestha9620 2 ай бұрын
This is good.
@vijaygahamagar7003
@vijaygahamagar7003 2 ай бұрын
Raghuji panta❤❤❤
@lekhmagar8237
@lekhmagar8237 2 ай бұрын
रघुजी पन्त बुढो स्याल हो । यस्तै स्याल ले देश बिगारेको हो ।
@sarojneupane3166
@sarojneupane3166 2 ай бұрын
अब चिच्याउन सुरू भो रबि लामिछाने को
@MembarLama-xm7kr
@MembarLama-xm7kr 2 ай бұрын
Jay ghanti
@dambarbhatt7953
@dambarbhatt7953 2 ай бұрын
Good Ravi dai
@JhuplalBk-m5z
@JhuplalBk-m5z 2 ай бұрын
यो भासन सुन्दा सुन्दा दिक्क लागियो , कि छिटो युद्ध को सुरुवात गर्नु परियो , कि त राजा आउनु पर्छ , कि त बालेन को जिम्मा दिदा हुन्छ देश चलाउने,
@hembahadur8911
@hembahadur8911 2 ай бұрын
Good luck rabi 🎉🎉
@jayathapa679
@jayathapa679 2 ай бұрын
❤❤❤ rabi is absolutely right
@rolakshrestha1072
@rolakshrestha1072 2 ай бұрын
मुकुल होइन कुकुर हो त्यो कुकुर त एमाले बाट परिचालित हो भन्ने कुरा प्रष्ट भै सक्यो नि।
@SuwasBabuGhimire
@SuwasBabuGhimire 2 ай бұрын
नेपाली सेना घताउनु पर्छ ।। प्रत्यक नेपाली लै सेना बनाउनु पर्छ
@mandevchand5759
@mandevchand5759 2 ай бұрын
जय रास्वपा
@krishnachaulagain1782
@krishnachaulagain1782 2 ай бұрын
कराऊ कराउ रगु, कुरा धेरै काम कम गरेकै हाे । तिम्रो पाटिले देश कंगाल गराएकै हाे अब जति कुर्ले पनि कुरा बुझियाे..... !!
@subashrana5319
@subashrana5319 2 ай бұрын
नभुक तँ जाबो नभुक धेरै तेरा ठुला ठुला पार्टी ले देसै बेचेर खायको देखिनस आज सम्म काहा थिस तँ तिमीहरुले देस बचाउने कुरा गर्न सुहाउदैन भुक्दै भुक्दै देस बेचेर सकेउ रगुबिरले यस्तो कुरा गर्न सुहायन
@vimsenkadel8533
@vimsenkadel8533 2 ай бұрын
एमाले कीन डरायको होला रास्वपा संग ?
@kushalpandey9977
@kushalpandey9977 2 ай бұрын
यो समामुख भन्दा भन्दै ३५ वर्ष भो,यो देश कस्ले कङाल बनायो,यता तिर हिसाब गरौ,१ ब्यक्ति ३/५/६ पटक pm बने खै देश बनेको,अब नसा तन्काउनु पर्दैन,पुराना दल फेल भएकै हो,१००%
@BipinChetri-t9p
@BipinChetri-t9p 2 ай бұрын
Rabi dai❤❤
@baburamparajuli6914
@baburamparajuli6914 2 ай бұрын
मैले भन्दा रविजीलाई नमिठो लाग्ला स्वभाविकै हो। तर स्वर्णिम वाग्ले जस्तो मान्छे रासपामा आउनु राष्ट्रिय स्वतन्त्र पार्टीको दुर्भाग्य हो। यो चाहिँ म भन्न सक्छु।
@prashantbista4292
@prashantbista4292 2 ай бұрын
अझै देश लुट्न पाउनु पर्छ भन्दैछन पन्तले
@lamsaljagannath5374
@lamsaljagannath5374 2 ай бұрын
Wow..great speech Rabi Lamichhane ❤❤
@ishowrbhakta5808
@ishowrbhakta5808 2 ай бұрын
Good luck rabi sir🎉🎉🎉
@meghrajrai559
@meghrajrai559 2 ай бұрын
सरकारमा हुदा काम नगर्ने सरकार बाहिर गएर आरोप लगाएर केहि हुदैन कामै गर्थ्यो भने भ्रष्टाचार हरु सब खोरमा थुनेर कार्बाहि गरिहाल्थ्योनि संसदमा भुकेर देशको बिकास हुदैन देशको भ्रष्टचारिको कार्बाहि हुदैन तिमिहरु सब डाका भ्रष्टचारि हौ
@Dhondub
@Dhondub 2 ай бұрын
अहिले हिन्दु शासन गर्नेहरु भारतको दलाल कहिले सम्म बन्ने? भित्र भित्र यिनीहरुले मिलेर नेपाल कंगाल बनाउदैछ्न। भारु र डलरको धेरै चलखेल छ।
@baburamparajuli6914
@baburamparajuli6914 2 ай бұрын
माननीय स्वर्णिम वाग्लेले संसद्को रोस्टममै उभिएर सेना घटाउनुपर्छ भन्नुको अर्थ यही रहेछ भन्ने कुरा सम्पूर्ण मेची महाकालीसम्मका सबै संसदहरुले बुझेर उहाँलाई यो कारबाही गरिनुपर्छ मुकुल ढकालले भनेको सही हो भने उहाँलाई कारबाही हुनुपर्छ
@FUNGSHA26
@FUNGSHA26 2 ай бұрын
Sena ghataunu parxa chai kaha vaneka rahexan alik rambro video sunne garau tetikai Hawa ma bolera hudaina...
@samvhuraj4696
@samvhuraj4696 2 ай бұрын
🔔🔔🔔🔔🔔
@khattribhiktorjhang8335
@khattribhiktorjhang8335 2 ай бұрын
एक आपसको ईगो मात्र छ देशको बारेमा त कुनै चिन्ता छैन्न
@Dumaraj
@Dumaraj 2 ай бұрын
Ravi is great good job Ravi dai
@laxmisapkota1348
@laxmisapkota1348 2 ай бұрын
यि नयालाइ ठिक पार्न सके अझै 10/15 बर्स लुटन पाउथे यी पुराना लुटेराहरुले अरु केही होइन
@ChitraBahadur-v4g
@ChitraBahadur-v4g 2 ай бұрын
jay ghanti
@futureframe1985
@futureframe1985 2 ай бұрын
रघुजी पन्थ, यत्रो बर्षसम्म के हेरेर बसेको थिस् र अहिले ४ महिनामा यस्तो कुरा गर्छस्। देश विकास गर्ने कुरा गर्ने ठाउँ हो कि तिमीहरु को एउटा ले अर्को लाई दोष लगाउने थलो हो तिमीहरुको प्रतिनिधि सभा।
@bimalkhadka
@bimalkhadka 2 ай бұрын
माहाकाली सन्धि कस्ले गर्यो ?
@ghanashyampoudel9296
@ghanashyampoudel9296 2 ай бұрын
राष्ट्रघातीहरु सत्तामा छन् ।
@timetoeat4322
@timetoeat4322 2 ай бұрын
कुरा मा दम छ। येसरिनै खबरदारी गर्नु पर्छ।
@TirthaTamang-n5e
@TirthaTamang-n5e 2 ай бұрын
यो रघुनपन्त लाई बिदेश को इतिहास कार नै रहेछ,, काहा काहा को कुरोलाइ आखिर् गुमाइ फिराइ यतिलामा अमेरिका बिर्टेन चिन भारत जहार लाल नेहरु अनेक खैत केपि वलिले नक्सामा ल्याएको नक्स मा अहिलेसम्म कस्को बसोबास छ ,,रघु त्या गएर हेर्नू भारत को सैनिक ले तिम्रा आङमा बुट बजार््ने छ,,,थाहा छ अब चुनाव आउने बेला झन एमालेले सिमा को कुरा उठाउने छ ,,लिपुलेक लिमप्याधुरा आदिइत्यादि तर .....ब्याहबार 0000000
@bhisank.c6972
@bhisank.c6972 2 ай бұрын
आफ्ना काण्ड छोप्नलाई रबीजीले अरुको काण्ड उचाले जस्तो लाग्छ आफ्नो पार्टीमा लान मन लागे मुकुललाई लगेर कुरुक्क राख्न कसैलाई कोही मन पर्दैन भने निकाल्न सक्छ संसदवानमा न्यायाधीश नबन्न त त्यहाँ त विकासका कुरा गर्यो। हुन त देश लुटेरालाई विकास के थाहा
@mallok3425
@mallok3425 2 ай бұрын
मोनोरो डक्ट्रीमको पुरा रेकर्ड कोसंगछ कृपय सेयर गर्नुसन
@ChitraBahadur-v4g
@ChitraBahadur-v4g 2 ай бұрын
jay ghantii❤❤❤❤❤❤
@horizonthakuri3920
@horizonthakuri3920 2 ай бұрын
रविन्द्र मिश्र जस्तै रविको पार्टी क्षणिक समयकोलागि मात्रै हो, विस्तारै तुइदै जान्छ यस्ता विभिन्न हर्कतले
@BuddhaTamang-iy1zy
@BuddhaTamang-iy1zy 2 ай бұрын
हो र ढोंगी विद्या नेपालमा धेरै जनाले सिकी सके छन्।
@sontoshlama2674
@sontoshlama2674 2 ай бұрын
रघु जि को कुरा सुनेर सभामुख लाइ कति अल्छि लागेको होला😅
@prabinchaulagain8219
@prabinchaulagain8219 2 ай бұрын
साचो कुरा गर्दा अल्छि लाग्छर
@RamsirUnique
@RamsirUnique 2 ай бұрын
जय रा स पा।।
@tankapdahal8639
@tankapdahal8639 2 ай бұрын
बेइमान त सबै हुन्, तर धेरै विद्वान पल्टिने वाग्ले राष्ट्रघाति दलाल नै प्रमाणित भए ।
@khemapandey3847
@khemapandey3847 2 ай бұрын
100% Right kura rabi janthako horaexa jay rabi🙏❤️🌹
@minshrestha2691
@minshrestha2691 2 ай бұрын
अहिले त भारतले नै पालेको छ तिमीहरुलाई
@TheNetrakhadka
@TheNetrakhadka 2 ай бұрын
ए एन यु मा पढेको बेईजत नगर स्वर्णिम। डक्टरिन को मतलब नजानि जतातै प्रयोग नगर। अनि रबिलाई पनि यस्तो नसिकाउ।
@nandasunar5006
@nandasunar5006 2 ай бұрын
स्वर्णिम ले चाही भाषण मा मात्र बोलेछन ए रघु ,जि कोशी माहाकाली बेच्ने कोहो ।
@kajikasmina
@kajikasmina 2 ай бұрын
Yo ragu chorle ho
@shivasharma2609
@shivasharma2609 2 ай бұрын
पद र पैसाको लोभमा सामाजिक जनवाद नामक आफ्नै सिद्धान्त बेची खाने रघुजी महोदय , । सामाजिक समाजवादको किरियाकाष्ट गरिसकेर सरात्ते खाएर डकार्दा ओलीको लगौटीले मुख छोप्नुहोला नत्र लाज पनि लजाउँछ । रातो पासपोर्ट बेचेर राखेको पैसाले पाचक किनेर खाए पनि हुन्छ ।सामाजिक जनवाद पच्छ ।
@nabinpatjhar151
@nabinpatjhar151 2 ай бұрын
आजको एमाले पनि थिएन, राजा थियो र राजा ल्याउनु आजको आवश्यकता हो
@rabinbc5283
@rabinbc5283 2 ай бұрын
एमाले काङ्ग्रेस देशको भाइरस हुन जब सम्म नेपाली जनताले इनिहरुलाई जनताले चिन्देनन तब सम्म देश चुर्लुमै डुबि रहने छ😥
@BHAWANI_SHANKAR_SUBEDI
@BHAWANI_SHANKAR_SUBEDI 2 ай бұрын
Jaya ghante 🔔🔔🔔🔔🔔🔔
@ChitraBahadur-v4g
@ChitraBahadur-v4g 2 ай бұрын
jay ghantii
@minbahadurthapa8154
@minbahadurthapa8154 2 ай бұрын
सधै रिसाउने,नकारात्मक कुरा मात्र गर्ने,स्टण्ड वढि गर्ने,नाटक,चटक वढि गर्ने ! याे रवि भन्ने मान्छेवाट सांसद वने पछि सकारात्क कुरा गर्ने पनि दिन आआेस ? थुक्क यस्ता रिसाहा,गाली गलाैच र आलाेचना मात्र गर्न जान्ने मानिस ? हामी आम मानिसले यस्तावाट के सिक्ने ?
@khemapandey3847
@khemapandey3847 2 ай бұрын
Jay rabi🙏🌹
@GeetarunPudasaini
@GeetarunPudasaini 2 ай бұрын
स्वर्णिम वाग्लेलाई एकदम विचार गर्नु जरुरी छ।
@supercellgaming4710
@supercellgaming4710 2 ай бұрын
Rabi is far better than others!
@khemapandey3847
@khemapandey3847 2 ай бұрын
Wow rabi wow jay rabi🙏🌹❤️
@abisheksawat
@abisheksawat 2 ай бұрын
एकले अर्कालाइ दोष लागाउने बाहेक काम छैन त चोर म पनि चोर
Ozoda - Lada ( Official Music Video 2024 )
06:07
Ozoda
Рет қаралды 32 МЛН
버블티로 부자 구별하는법4
00:11
진영민yeongmin
Рет қаралды 20 МЛН
Seja Gentil com os Pequenos Animais 😿
00:20
Los Wagners
Рет қаралды 28 МЛН
MY HEIGHT vs MrBEAST CREW 🙈📏
00:22
Celine Dept
Рет қаралды 51 МЛН
Ozoda - Lada ( Official Music Video 2024 )
06:07
Ozoda
Рет қаралды 32 МЛН