रबिनका टुक्काले मिना भुतुक्कै दोहोरी सुनेर हाँसो थाम्नै सकिएन | Balapan | Rabin VS Mina Lama Ep 162

  Рет қаралды 1,471,470

Sarangi Sansar

Sarangi Sansar

3 жыл бұрын

चर्चित एवंम लोकप्रिय लोक दोहोरी गायक रबिन लामिछाने र सुमधुर स्वरकी धनी लोक दोहोरी गायिका मिना लामा बिच निकै मिठो बालापन मानिकै रमाईलो दोहोरी प्रस्तुत गरेका छौँ । लाईक कमेन्ट सेयर गरिदिनुहोला धन्यवाद । लाईक कमेन्ट सेयर गरिदिनुहोला धन्यवाद ।
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
सारङ्गी संसार परिवार
Please Subscribe Our Channel
kzbin.info/door/L9M...
=======================================
🎼 Original Song by: Balapan
=======================================
🎶 Audio Credits:-
♪Song :-
बालापन Balapan
Vocal / Lyrics / Music :-
Hemanta Kanchha Rasaily
♪Music Arrange :-
Hemanta Kanchha Rasaily
Original Song : • बालापन || Balapan || A...
=======================================
Patron / Advisor
Arun Bista
Owner of
BISTA BROTHERS ASIAN GROCERY
& FASHION RECON LLC, USA
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 162
=======================================
=======================================
#Rabin_Lamichhane #Mina_Lama #Sarangi_Sansar
=======================================
Host/Music :
🎤 Kamal Kumar BK
Lead Singer:
🎤 Rabin Lamichhane
VS
🎤 Mina Lama
Supporter Singer:
🎤 Resham Nirsosh
🎤 Aayush Pariyar
🎤 Nishchal Gurung
🎤 Amrita Shreepal
🎤 Sangita Harmel
🎤 Anju Pokhrel
🎤 Saru Adhikari
=======================================
Musician Team :
♬ Sarangi : Rajesh Gandharva
♬ Harmoniyam : Gem Thapa
♬ Flute : Purna Thapa Magar
♬ Madal : Dipak Samip
♬ Madal : Shiva Anurag
TechnicalTeam :
🎥 Camera:
🎥 Padam Lwagun
🎥 Tarakanta BK
♬ Recordist /Mixing/Editing
♬ Tarakanta BK - 9847629512
=======================================
✌ Special Thanks !
=======================================
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 IT Support :
=======================================
Rabin BK - Baglung
Software Development Engineer
=======================================
🎬 IT Partner
=======================================
Code Logic Technologies Pvt. Ltd.
Anamnagar, Kathmandu
www.codelogictechnologies.com
info@codelogictechnologies.com
Phone : 01-5705531
=======================================
🎬 Media Partner :
=======================================
☞ www.saranginews.com
- KP Kumar Jalan
☞ www.laliguransh.com
- Kamal Sargam
☞ www.sunrisepostnews.com
- Kabiraj Dhakal
☞ www.enepalkhabar.com
- Sajjan Kumar Singh
☞ www.nepalimato.com
- Krishna Acharya
☞ www.tufannews.com
☞ www.naulodhun.com
- Subin Adhikari
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
सारङ्गी संसार परिवार
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512
Web : www.sarangisansar.com
Facebook: / livesongmusic
Twiter : / sarangisansar
Instagram : / sarangisans. .

Пікірлер: 1 300
@SarangiSansar
@SarangiSansar 3 жыл бұрын
चर्चित एवंम लोकप्रिय लोक दोहोरी गायक रबिन लामिछाने र सुमधुर स्वरकी धनी लोक दोहोरी गायिका मिना लामा बिच निकै मिठो बालापन मानिकै रमाईलो दोहोरी प्रस्तुत गरेका छौँ । लाईक कमेन्ट सेयर गरिदिनुहोला धन्यवाद । लाईक कमेन्ट सेयर गरिदिनुहोला धन्यवाद । लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला । सारङ्गी संसार परिवार
@magarthapa8187
@magarthapa8187 3 жыл бұрын
Tika sanu and rabin lae ni
@consciousness_uzzall6283
@consciousness_uzzall6283 3 жыл бұрын
Nice song
@sanmayatamang5032
@sanmayatamang5032 3 жыл бұрын
सुनिता बि सि र मानशिङ जि को दोहोरी हेर्न मन छ अति नै
@HemantaKanchhaRasaily
@HemantaKanchhaRasaily 3 жыл бұрын
साह्रै मजा आयो रबिन जि र मिना जि को दोहोरी गीत ले धेरै धेरै धन्यवाद है साथी कमल बिस्वकर्मा जि प्रीय भाइ ताराकान्त साथै सारङ्गी सन्सार स परिवार मा सबै मा धेरै धेरै सम्झना है ।। बालापन 🙏
@KamalKumarBK
@KamalKumarBK 3 жыл бұрын
Hajurko geet pahilo patak sarangi sansaar ma gaiyo aba anta pani chalxa yo vaka .
@SarangiSansar
@SarangiSansar 3 жыл бұрын
हामी धेरै धेरै आभारी छौँ । हजुर प्रति हाम्रो सम्मान पनि छ ।
@prakashdubai4509
@prakashdubai4509 3 жыл бұрын
@@KamalKumarBK yo vaka yesai ramro xa ra charchirt ni xa Hement kancha rasaili dai lai naman granus !!!!
@bimalkumar8141
@bimalkumar8141 3 жыл бұрын
@@KamalKumarBK अब रेशम निर्दोश लाई यो भाका मा गाउन लगाउनु होल अनि मजा आउछ
@omprakash679
@omprakash679 3 жыл бұрын
@@rabinlamichhane3478 जि इन्द्रेणीमा पनि गाउन पराे क्या यो भाकामा खुब मज्जा अायाे।
@temroraj1829
@temroraj1829 3 жыл бұрын
गोर्खालीको सान रबिन दाइको फेन कतिजना हुनुन्छ यता हजिर हुम्त 🙏🙏🙏🙏
@shankarbudha9947
@shankarbudha9947 3 жыл бұрын
छोप्या हुन्थ्यो सिगान ले नाक पनि तल माथी लगाउत्यो टाँक पनि ।। शब्द लाई चा.... पनि सम्झेर हास्ने म मात्र होकि अरु नि छन
@SarangiSansar
@SarangiSansar 3 жыл бұрын
सबै भन्दा मन परेको टुक्क कमेन्टमा लेख्नु नभुल्नुहोला है । अनि सेयर पनि गरिदिनुहोला है ।
@dharmarajchhetry5489
@dharmarajchhetry5489 3 жыл бұрын
bhada kuti kheleko tanama tehi galama mui khanthe sanama 😂😂😂
@dharmarajchhetry5489
@dharmarajchhetry5489 3 жыл бұрын
sojhai the moh thiyana chhattu ni kahile kahi tw tandinthyo kattuni 😆😆😆😂😂 jati sunyo uti ramailo wow ....
@gobardhanpun7808
@gobardhanpun7808 3 жыл бұрын
All Very Nice Song Congratulations 🙏🙏💞💞👌👌🌺🌺👍👍
@user-ey7ci1nf3h
@user-ey7ci1nf3h 3 жыл бұрын
तिमिले न्वाउने कपडा फेर्ने, रुखको छेल परेर म हेर्ने ।।
@GovindaKumar-fg6xy
@GovindaKumar-fg6xy 3 жыл бұрын
Sabai heavy weight chhana tukka haru.
@nju400
@nju400 3 жыл бұрын
भन्दा गफ लाएझै होला तर रबिन सरको दोहोरी जताततै नछुटाई हेरेछु हेर्दै छु। बिग फ्यान म । टिकटकमा नि फलो गरेछु फेसबुकमा पनि फलो गरेछु 🤗🤗🤗 यु ट्युब नि सस्क्राईब गरेछु
@santoshighartimagar6090
@santoshighartimagar6090 3 жыл бұрын
hub
@bishwogm1340
@bishwogm1340 3 жыл бұрын
राजा भनेको राजा नै हो राजा आउ देश बचाउ भन्छन दोहोरीको राजा चाहिएको भए रबिन सरलाइ लैजाउ है 😊😊😊
@sanbdrgurung3710
@sanbdrgurung3710 Жыл бұрын
q
@user-ey7ci1nf3h
@user-ey7ci1nf3h 3 жыл бұрын
हात समाउथेउ घरैमा बोला र, ऐले भए के छोड्थे होला र ।। यो त सबैको बालापनमा हुन्थ्यो होला है
@user-qy3dk8bk8w
@user-qy3dk8bk8w 3 жыл бұрын
Hajur
@koiralaketo1237
@koiralaketo1237 3 жыл бұрын
@@user-qy3dk8bk8w 😂😂😂😂😂😂😂😂😂😂
@user-qy3dk8bk8w
@user-qy3dk8bk8w 3 жыл бұрын
@@koiralaketo1237 ki kaso
@magarvai866
@magarvai866 3 жыл бұрын
गायक रबिन सर र गायिका मिना लामा मिस लाई माया गर्नुहुने जति यता आउनुस है सङै मिलेर हेरम
@mitraprasadguragain2483
@mitraprasadguragain2483 3 жыл бұрын
Yo dohori le mohani nai lauxa jati hero uti herna man lagxa yo k vayko hola
@bisan-gaming9606
@bisan-gaming9606 Жыл бұрын
By by Byron
@janikimoktan9289
@janikimoktan9289 3 жыл бұрын
हिन्दा पनि म आफ्नै हिसाबले ।बाटो छेकी दिन्थ्यो नि पिसाबले।क्या दम छ ।यो त मैले पनि भोगेको छु केटा हरु सारै उट्प्ट्याङ गर्थ्यो।
@paathivarasalyan6751
@paathivarasalyan6751 3 жыл бұрын
Ka puri ka lekher hola tyo pni hai
@birendrabasnet7874
@birendrabasnet7874 3 жыл бұрын
Hahahahahaahaha
@dhirajranamagar1774
@dhirajranamagar1774 3 жыл бұрын
😀😀😀😀
@arjunb.c3774
@arjunb.c3774 3 жыл бұрын
🤣🤣🤣🤣👏👏
@NepalKhabarDang
@NepalKhabarDang 3 жыл бұрын
तेइत है
@bhupenilameli
@bhupenilameli 3 жыл бұрын
बालापन लाई याद दिलाएर गाएको दोहोरी सांच्चिकै उत्कृष्ट छ । तपाइहरु दुबैको कलालाई उच्छ सम्मान छ । गायक गायिका भए पछि हरेक विषय बस्तु भित्र छिरेर गाउन सक्नु महानता हो । तपाईं हरु लाई धेरै धेरै धन्यवाद छ बालापनको याद झल्झली दिलाइ दिएकोमा ।
@narendrathapa2022
@narendrathapa2022 3 жыл бұрын
एकदम खुसि र मेरो त बास्तबिक बाल्यकालमा भएको र गरेकै बिषय हो त्यसैले मेरो लागि धेरै राम्रो भने यति मिठा सब्द बुन्नसक्ने आजको बिजेता मिना दि कस्तो आको त सब्दपनि र रबिन सरको त कुरै छोडौ यहा त मेरो लागि राजा नै हो दोहोरिको र थेगोमा नै सिमित रहे पुर्ण सब्द धेरै आनन्द आयो म त बेहुलो नै हुन 😀😀😀रुखमा चडेको बेला रुखतलबाट हल्लाइ दिनेपनि मै हो खोलामा नुहाउँदा चिहाएर हेर्नेपनि मै हो भने कट्टु त साथिहरुले कति ताने ताने 😀👌👌👌👌
@TodayNewsNepali100
@TodayNewsNepali100 3 жыл бұрын
दर्शक हरुको मन जित्न सफल युवा पुस्ताका चर्चित दोहोरी गायक रबिन लामिछाने को दोहोरी मन पराउने साथि हरु को को हुनु हुन्छ
@milankhadka422
@milankhadka422 3 жыл бұрын
धेरै रमाइलो भाका मिना जि अनि रबिन जिको
@mohanchhetri4369
@mohanchhetri4369 3 жыл бұрын
Mina Lama ko fan jati yeta hajir hum la so beautiful 😍 minu
@ayerlaxman5366
@ayerlaxman5366 3 жыл бұрын
Nice
@gobardhanpun7808
@gobardhanpun7808 3 жыл бұрын
Nice Song Congratulations 🙏🙏💞💞👌👌
@prabinthapa5653
@prabinthapa5653 3 жыл бұрын
रेसम निर्दोष र मिना लामा को अर्को एपिसोड मा यहि बालापन गीत ल्याउनु पर्यो कमल सर
@ratnamaninath
@ratnamaninath 3 жыл бұрын
आज रवीन जी र मिना जी ले अति नै लास्टै हसाउने दोहरी प्रस्तुति दिएको दुबै जना लाई धेरै धन्यवाद ।कमल दाइ पनि आज साह्रै रमाउनु भयो।सारङ्गी ससार परिवार लाई पनि धेरै धेरै धन्यवाद ।।।
@khumraj5858
@khumraj5858 3 жыл бұрын
आज हास्दा हास्दै आधा घन्टा बितेको थाहा नै भएन रबिन र मिना को दोहोरी सुनेर अति रमाइलो लागो हामि सबै येस्तै हो बाल पनमा
@yubrajkarki2192
@yubrajkarki2192 3 жыл бұрын
सधै को भनदा आजको दोहोरी हेरेर धेरै रमाउने म मात्र होकि अरुपनि हुनु हुन्छ।
@shankarbudha9947
@shankarbudha9947 3 жыл бұрын
अति राम्रो दोहोरी कुनै असब्बे शब्द छैन बालापन मा भको कुरा गरेकै हो येस्तो सबै कृयाकलाप हरु । खुसी लाग्यो तर येउटा सब्दा मा पछाडिको दिदी हास्नु को कारन मैले बुजे अनुसार ।।।। छोप्या हुन्थ्यो सिगान्ले नाक पनि तल माथी लगाउथ्यो टाँक पनि ।। यो शब्द मा दिदी ले चा..... पनि बुजेझै लाग्यो मैले नि तेइ सम्झेर लास्टै हासे
@tikadhital4374
@tikadhital4374 3 жыл бұрын
अति उत्कृष्ट छ गायेन सैली मिना जि को स्वोर मा एकदम कोइली को आबज छ एकदम मन्त्रमुग्ध बनाउछ।
@karanshahu789
@karanshahu789 3 жыл бұрын
आज त रबिन लामिछाने र मिना लामाको बालापना दोहोरी असाध्यै मन प-यो ।सारङ्गी संसार गायत सम्पूर्ण टीमलाई बधाई छ ।यसरी नयाँ नयाँ कलाकारहरूबाट सधै रमाइला रमाइला दोहोरी सुन्न पाइयोस ।
@bhunbahadur7559
@bhunbahadur7559 3 жыл бұрын
रबिन जहाँ उतै रमाइलो तेसमा मिना बैनि को साथ आहा क्या रमाइलो भयो सुन्दा नि होउ मोजा आया भन्थे बङगालि ले तेस्तै मोजा आयो होउ.......
@rambudhathoki1063
@rambudhathoki1063 3 жыл бұрын
अब नेपाली लोक दोहोरी का महा गायक राजु परियार लाई यस भाका मा मिना जी सघ गीत गाउन लाहुन पर्यो ।
@parkashsing4419
@parkashsing4419 3 жыл бұрын
यो दोहोरि सुन्दा साचिकै बाला पन को याद आयो फेरि याद गराईदिनु भयो त्यो रमाइलो छयन हरु कलाकार हरु यकदमै धन्यबाद सारै यथार्थ हो साँचिकै
@anishapoudel2881
@anishapoudel2881 3 жыл бұрын
सारङ्गी संसार हेरेर बस्नुहुने सम्पुर्णलाई नमस्कार 🙏🙏 निकै रमाइलो दोहोरी मिना दिदी रबिन दाजु 👌👌👌
@mankajibarali9463
@mankajibarali9463 3 жыл бұрын
हजुरलाई पनि नमस्ते हजुर
@haribhattarai1113
@haribhattarai1113 2 жыл бұрын
Good songs
@mohangurung1181
@mohangurung1181 3 жыл бұрын
“तिमी बेउला म बेउली बनेर । दिउँसै सुत्थ्यौं रात पर्‍यो भनेर” कती राम्रो दोहोरी । रबिन भाइ र मीना बैनीले बालापन सम्झाइदिनु भयो । Keep up the good job guys. From London
@umeshrd9759
@umeshrd9759 3 жыл бұрын
❣️💞आह कति रमाइलो दोहोरी बालापनको याद आयो।रबिन दाइ र मिना दिदिको दोहोरी गहकिलो हुन्छ धेरै मन पर्छ दुबै जना दोहोरीमा एकदमै अब्बल हुनुहुन्छ 💞💞👏
@chiranjibikunwar6334
@chiranjibikunwar6334 3 жыл бұрын
सारै मन पर्यो मलाइ मेल खाने भयर होकी बालापन मा🤣🤣🌺🌺🤗🤗🤗 मीना जी रबीन मन पर्ने दोहिरी हस्ती हुनुन्छ अझै यस्तै यस्तै प्रगती राम्रो राम्रो गीत सुन्न पाइयोस रमाइलो पन का दोहोरी रमाइलो छ।
@gaumaya3516
@gaumaya3516 3 жыл бұрын
साच्चै बालापनको याद आयो आफ्नो आफ्नो ब्यस्तताले सबैलाइ बिर्से जस्तो भएको बेला पुनह सम्झाइदेकोमा tq सारड्गी सन्सार. N love u all💞💞💞
@ramchandrakandel3515
@ramchandrakandel3515 2 жыл бұрын
Nice song
@narendrasharma501
@narendrasharma501 2 жыл бұрын
@@ramchandrakandel3515 घञञञञङञचचततत
@dhankumarsaud4119
@dhankumarsaud4119 2 жыл бұрын
Wow nice
@bairagimanxe4388
@bairagimanxe4388 3 жыл бұрын
एकदमै मिठाे दाेहाेरि बिगतकाे यादले मन उथुल पुथुल बनायाे साच्चै मेराे जस्ताे बालापन यस्तै अरुकाे पनि भएकाे हुनु पर्छ खुब मन पराे💕💕
@mahendrashrestha2945
@mahendrashrestha2945 3 жыл бұрын
अरु भन्दा आज को दोहोरी फरकशैलीमा सुन्न पाइयो धेरै मनोरञ्जनात्मक लाइभ दोहोरी रबिन भाइ अनि मिना बैनी को स्वर मा भाका पनि अति राम्रो हेमन्त कान्छा रसाइली को गीत सारै राम्रो लाग्यो भुली सकिएको बाला पन को सम्झना आयो धन्यवाद सम्पुर्ण टीम लाई।।।
@bishnupoudel2903
@bishnupoudel2903 3 жыл бұрын
आहा जति सुनेनी सुनिराखन मन लाग्ने गीत thanks रबिन मिना जी लाई
@devikandel2120
@devikandel2120 3 жыл бұрын
दिउसै सुत्थेउ रातपर्यो भबेर सबभन्दा उत्कृष्ट शब्द
@bimalkhatiwada7147
@bimalkhatiwada7147 3 жыл бұрын
यो शब्द धेरै ठाउमा प्रयोग भयको छ सुरुमा जस्ले गायो उस्लाइ सलाम
@jiwankumar7159
@jiwankumar7159 3 жыл бұрын
आहा क्या रमाईलो episode आज सारङ्गी संसामा देख्न पायियो सार्है रमाईलो गरायो दुबैजनालाई धेरै धेरै धन्यवाद
@dorgc6793
@dorgc6793 3 жыл бұрын
हसाउछ पागले
@ramukandel3091
@ramukandel3091 3 жыл бұрын
बालपन देखि यहाँसम्म जिन्दगीको यात्रामा आइपुग्दा अहिले सिमित साथीहरू छन् अझ बालपनका त केही । तर अहिले याे मानसपटलमा सबै याद आयो । धन्यवाद गायक गायिका द्वयलाई याे बेजोड प्रस्तुतिलाई ।
@abistayatri9931
@abistayatri9931 3 жыл бұрын
जे हुन्छ बालापन मै हुन्छ।।।ठुलाे भैसकेपछि त जिम्मेवारी काे ताज सिरमा अाईपुग्छ।।
@rajaarkan2826
@rajaarkan2826 3 жыл бұрын
मेरो प्यारो भाई रबिन जहाँ गयो तेहि आगो पर्छ 🤗🤗
@rajanbhatta9573
@rajanbhatta9573 3 жыл бұрын
जता रबिन उतै रमाइलो !!!! Love from United Arab Emirates.
@jurfsafeer2238
@jurfsafeer2238 3 жыл бұрын
.
@rajkumarshrestha1291
@rajkumarshrestha1291 3 жыл бұрын
Kati ramro
@deependramahara7994
@deependramahara7994 3 жыл бұрын
बालापनको मिठो सम्झना दिलाई दिनु भयो।आँखाबाट आँसुका ढिका खासैदिनु भयो।अति राम्रो लाग्यो हजुर।सम्पूर्ण टिमलाई धन्यवाद दिन चाहन्छु हजुर।
@yubarajmahara5966
@yubarajmahara5966 3 жыл бұрын
धेरै राम्रो छ मलाइ त मज्जा आयो दोहोरी सुनेर बधाइ सुभकामना दुबै मिठ्ठो स्वर का धनी रबिन & मिना जि साथै सम्पुर्ण सारङ्गी टिम लगाय उपस्थित सम्पुर्ण लोक गायक गाइका मा नमन ।।
@rajendrasunarsunarrajendra8863
@rajendrasunarsunarrajendra8863 3 жыл бұрын
बालपन का कुरा यो दोहोरि ले याद दिलायो 🙏👍️👍️👌👌💕
@gautam10001
@gautam10001 3 жыл бұрын
कती मेलखने होलान सबै नेपालीका बालापन? 50% my childhood. Nicely song.
@thahacreation6776
@thahacreation6776 3 жыл бұрын
बालापन कोको ले सम्झिनु भयो??
@saragamasaragama7536
@saragamasaragama7536 3 жыл бұрын
धेरै राम्रो छ दोहोरी बधाई छ सम्पूर्ण तीम लाई
@LamtariDai
@LamtariDai 3 жыл бұрын
✋✋✋✋
@nepalamazingfacts
@nepalamazingfacts 3 жыл бұрын
मलाई पनि बालापनको याद आयो 😭 दोहोरि राम्रो छ शुभकामना 🙏🙏
@ramsharankhatri9299
@ramsharankhatri9299 3 жыл бұрын
सारै रमाइलो दोहोरी सुन्न पाइयो।रबिन दादा अनि मिना लामा दिदीको🙏🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌
@sushmalama5879
@sushmalama5879 3 жыл бұрын
आ होई,,,सोझै थे म थिएन छट्टुनी कहिले कहि त तान्दिन्थे कट्टु नि आज ति बालपन कहाँ गयो 👌👌😆😆😆😆😆✔✋✋
@premkumargurung6460
@premkumargurung6460 3 жыл бұрын
hehehe😀😀
@gyanbahadur2064
@gyanbahadur2064 3 жыл бұрын
दामी टुक्का
@jhulalpariyer2316
@jhulalpariyer2316 3 жыл бұрын
Hehehe
@bhimbahadurkhadka8278
@bhimbahadurkhadka8278 3 жыл бұрын
मिना दिदी को धेरै पछि दोहरी सुन्न पाइयो धेरै खुसी लाग्यो सारङ्गी तिमीहरूलाई बधाई छ
@serbahaduebudha6415
@serbahaduebudha6415 3 жыл бұрын
l.
@saphalkhadka4148
@saphalkhadka4148 3 жыл бұрын
@@serbahaduebudha6415 a
@teetekarelaa6064
@teetekarelaa6064 3 жыл бұрын
कपालु कोरेर... हेरि रुने जति आज हास्न पाइयो। निकै मजाको दोहोरी । धन्यवाद मिना ज्यु र रबिन सर लगायत सम्पूर्ण सारङ्गी सन्सार। जय गित।
@user-xr2jb6jl8m
@user-xr2jb6jl8m 3 жыл бұрын
रबिन जि र मिनालामा रिदय देखिनै नमन छ साथै सारङ्गी सङ्सार र सम्पुर्ण लोग कलाकार प्रति अभिबादन छ र यति मीठो स्वार र 👏 बालापन को गतिबिधिलाइ सब्दमा उतारी बालापनको याद लाई ताजापन गर्नु भयो अतिनै तित्तो सत्य हामी जस्तो लाखौ प्रदेशमा हुनेले पक्कै आफ्नो थकान मेत्नु भयो होला 👏👏👏💙💚💛
@pradeepmagar4802
@pradeepmagar4802 3 жыл бұрын
आहा धेरै दिन पछि आदरणीय अग्रस मिना दि अनि रबिन दादा को आवज मा साच्चै बाला पनको याद आउने गित सुन्न पाईयो
@jagatbudhachettri3662
@jagatbudhachettri3662 3 жыл бұрын
दोहोरी बिधाका सबै भन्दा मन पर्ने दोहोरी गायक र गाइकाको दोहोरी सुन्न पाउँदा सारै खुसी लाग्यो ।बालापनको याद आयो।दुबै तर्फलाइ धेरै धेरै धन्यवाद छ।प्रगतिको शुभकामना।धन्यवाद
@biswasgr143
@biswasgr143 3 жыл бұрын
हामी सबै को जिवनमा घटेको नै हुन्छ एस्तो बालापन को याद दिलाउनुभयो रबिन जि र मिना जिले साच्चै हामिले पनि तेस्तै गरेका थिएउ बालापनमा खोलामा पौउडी खेल्ने क्रममै एर्काको कट्टु तानी भाग्ने गरिन्थ्यो यो गित ले सबै याद आयो
@rameshworkafle8450
@rameshworkafle8450 3 жыл бұрын
साच्चै बालापन्को याद दिलायो यो गित ले भनेका सबै मिल्यो
@omgurung9439
@omgurung9439 3 жыл бұрын
Hemanta Kancha Rasaile ko Sarangi Dhun Yakdam Rammro Xa Popular Singers Rabin N Mina
@ibgurung2152
@ibgurung2152 3 жыл бұрын
धेरै धेरै धन्यवाद ।रमाइलो दोहोरी सुन्न पाइयो।हजूर हरु दुबैलाइ सम्मान छ।🙏🙏👍👍😍😍
@manbahadurtamang6402
@manbahadurtamang6402 3 жыл бұрын
मिना मडम कलाकार गायिका पूर्णिमा लामाको दिदी होईन र ? दिदी लोकदोहोरीमा बहिनी आधूनिकमा ।।।।
@user-rj6dv3dl5v
@user-rj6dv3dl5v 3 жыл бұрын
कुन्नि
@mearjunpanday
@mearjunpanday 3 жыл бұрын
तिम्ले नुहाउनी कपडा फेर्नी रुखको छेलपारेर म हेरनी। यो कस्को बालपनमा हुदैन होला र बास्तबमै बाल पनको याद दिलायो यो गितले रबिन भाईले भने झै नराम्रो लेख्न पर्नी केही छैन ई शब्दहरुमा सबैको यस्तै हो बाला पन ।
@sudhasangitmusicpvt9745
@sudhasangitmusicpvt9745 3 жыл бұрын
कमल दाईको जुरायको यो सगित जोर्नि प्रति नमन गर्दछु। रबिन जि मिना बहिनीलाई हिर्दय देखि धन्यवाद छ इन्टरनेट को माध्यम बाट बिदेशीका कयै बिदेशिले हेर्नु पाएका छु। जय सगित जय नेपाल
@joshililamani8677
@joshililamani8677 3 жыл бұрын
Ramro आयो है, बालापनका yad garaune शब्दहरू 👍🙏🙏❤️
@khumbahaduryari4041
@khumbahaduryari4041 3 жыл бұрын
यक दमै उत्कृष्ट रमाइलो दोहोरी बालांपन्को याद आयो😃😄😂🤣
@kbrvlogs488
@kbrvlogs488 3 жыл бұрын
प्रदेशमा 14/15 घन्टा चर्को घाममा काम गरेर आयो साँझ यस्तै रमाइलो दोहोरी .. हेर्दै कति म्न्न फुरुङ्ग हुन्छ. धन्यवाद अग्रज कलाकार यो गीत को सर्जक .. हेमन्त कान्छा .. अनि यसै दोहोरीको गायक रबिन अनि मिना दिदी प्रती सधै सम्मान .. .. अनि सधै आभरी छु सारङी परिवार प्रती.. आउने दिन मा नि यस्तै सिर्जना हरु को प्रतीक्षा मा हुनेछु 🙏🙏❤️
@abinashkarki8217
@abinashkarki8217 3 жыл бұрын
हैन के को नराम्रो सोच्नु यहि हो सबैको बाटो मा पिसाब गर्नु पिसाबले बाटो छ्याप्नु यी हर्कत हरेक बालक मा हुन्छ
@rajendraregmi4520
@rajendraregmi4520 3 жыл бұрын
जिबनको एथार्थ हो सबैको जिबनमा मेल खाने मार्मिक मलाई गित अति मन पर्यौ
@aasheerrai
@aasheerrai 3 жыл бұрын
बालापनको झ-झल्को आउने यस्तो दोहोरी हेर्न सधैं म धाउने
@kcbishnu971
@kcbishnu971 3 жыл бұрын
यो हो नि त यथार्थ बालपन धन्यवाद रबिन मिना फेरि याद दिलाको मा
@kumalmahendra6292
@kumalmahendra6292 3 жыл бұрын
यो गीत त ओर्जिनल गीत भन्दा सारै राम्रो र रमाइलो भयो । अहिले सम्मकै झकास दोहोरी हो ।
@biswastamang5026
@biswastamang5026 3 жыл бұрын
Yakdam majja aayo yo dohori sunera dhanyabad Dubai jana lai. Meena Lama baini ko aawaj yakdam meeeeetho lagxa.
@LamtariDai
@LamtariDai 3 жыл бұрын
धेरै दीन मा आज मज्जाले एक्लै हासीयो ती कुनै कुनै टुक्काहरू धेरै पटक दोहोराई सुन्दा ३५.२ मिनटको भिडीयो ७०-८० मिनट लागायर बल्ल सकीयो कति मिठा मिठा रमाईला शब्द अनि आवज साच्चै बालापन को याद दीलायो !!
@netrabahadur242
@netrabahadur242 3 жыл бұрын
अत्यन्त रमाइलो दोहरी गाउनु भयो रबिन ब्रो र मीना बहिनी ले अबस्यपनी विशेष गरि यो ग्रामिन जनजिबन मा सबैको बालापन ठ्याक्कै यहि हो सबै गाउँ मा हुर्केका दाजुभाइ र दिदी बहिनी को बाला पन यसरी नै बितेको हो ।यहि कुरा अहिले जमाना बदलिएको हुदा यो बालापन को यथार्थ कहानी भन्न लाज लाएपनी वास्तविक बिसय बस्तु लाई उठान गरि गाउनु हुने दुबै जना लाई मुरि मुरि धन्यबाद भन्न चहान्छु ।हाल मलेसिया देखि।
@RamailoSalyan
@RamailoSalyan 3 жыл бұрын
खुब दमदार दोहोरी ,एकदमै मजा आयो सगसगै आफ्नो बालापन सम्झनामा आयो, सम्पूर्णलाई धेरै धेरै धन्यवाद साथै मीठो माया ❤️❤️
@nagendrathapa102
@nagendrathapa102 3 жыл бұрын
बालापन किनेर मिल्नेभए कसम किन्थे आहा रमाईलो भयो दोहोरी सुनेर ।
@bhubankarki4795
@bhubankarki4795 3 жыл бұрын
mileyo vaney kati samma kinii hor
@kalpanadhungel855
@kalpanadhungel855 3 жыл бұрын
2 4 lahk
@khanalmim4076
@khanalmim4076 3 жыл бұрын
A
@purankumar5718
@purankumar5718 3 жыл бұрын
Xxx qà
@omghale4865
@omghale4865 3 жыл бұрын
दाेहाेरी गित राम्राे छ, रबिन जी र मिना लामा काे बधाई छ दुबैलाई !!!
@Sabibohara55555
@Sabibohara55555 3 жыл бұрын
साचै बालापनको याद आयो होउ always nice song live u Rabin dai &mina do di ✌️🤟🤟
@shivapoudel253
@shivapoudel253 3 жыл бұрын
दामी छ दोहोरी, रबिन मिना नामैकाफिछ ।
@laxmibharatlaxmi1188
@laxmibharatlaxmi1188 3 жыл бұрын
रबिन दाइको शब्द-शब्दमा हासो हुन्छ, तेहि भएर रबिन दाइको गित खोजी खोजी हेर्थे, तर मिना सिस पनि खत्रै हुनु हुदो रै छ कति हासियो गित हेरेर्😃😃😃🙏🙏
@amargaha885
@amargaha885 3 жыл бұрын
मलाइत रमाइलो लग्यो यो दोहोरी सुनेर एक छिन भए पनि बाला पनमा पुग्यो 👍️👍️😂
@shibabhattarai740
@shibabhattarai740 3 жыл бұрын
आहा क्या रमाइलो बालापान झस्कियो रबिन मिना दुबै लाई नमन
@Deepkarki2512
@Deepkarki2512 3 жыл бұрын
Big fan of rabin lamichhane brother from australia 🇦🇺
@rambahadur-ct3ih
@rambahadur-ct3ih 3 жыл бұрын
गित तिताे सत्य नै हाे गित सहि तरिकाबाट नै गयाे रबिन र मेरो गाउँ ले दिदिलाई नमस्कार र सारङ्गि संसारटिमलाई पनि मुरि मुरि सम्जाना छ म हाल मलेसियामा बाट हेर्दै छु सर
@surajsunar1169
@surajsunar1169 3 жыл бұрын
बाटोमा मुत्दै बाटो छेक्दै गर्ने मान्छे म मात्र होला भनेर सोची रहन्थे आज थाहा भयो सबै जनाको बालापन एउटै हुदो रहेछ भनेर अति राम्रो दोहोरी गाएक गाइका सङ्गै सारङ्गी सन्सार लाई सफलताको सुभकामना । नेपाली लोक दोहोरि का अब्बल गाएक गाइका हरु मध्य सर्बउत्कृष्ट गाएक अनि गाइका हरुको नाम पनि समेटेको छु । पुरुष 1- सदाबाहार गाएक राजु परियार 2- रबिन लामिछाने 3- रेसम निर्दोष 4- कुसल बेलवासे 5- मान सिह खड्का महिला 1- टिका सनु 2- आशा बिसि 3- मिना लामा 4- मधु रसायली 5- डिला बिक 7- बबिता बानिया जेरि
@ghanparkashjoshi5300
@ghanparkashjoshi5300 3 жыл бұрын
जिवनकाे यथार्तमा अाधारित सम्बाद दाेहाेरि उत्कृष्ट ।
@premsagarbhandari5323
@premsagarbhandari5323 3 жыл бұрын
हेमन्त कान्छा रसाईलिको बालापन गितलाई बिसय बस्तु बनायर ठटयौलि पाराले बालापनमा भयगरेका कुरालाई समेटेर यकदम राम्रो गाउनु भो रबिन सर अनि मिना सिस्ले धन्यबाद सारङ्गी सन्सार अनि सम्पुर्न कलाकार टीमलाई
@rudrasupermagar4187
@rudrasupermagar4187 3 жыл бұрын
यो natural हो गाउ घर तिर एस्तै हुन्थ्यो बालापन मा
@vipkwst1531
@vipkwst1531 3 жыл бұрын
आहा कति मिठो गीत सारै रमाइलो लाग्यो धेरै धेरै बधाई छ तपाईं सम्पूर्ण लाई
@binodshahi7785
@binodshahi7785 3 жыл бұрын
वा वा निकै मार्मिक अनि बालापन सँग मेल खान्छ सबैको
@tejbahadurrana6430
@tejbahadurrana6430 3 жыл бұрын
अौधी रमाइलो भयाे दुबैजना काे उत्कृष्ट शब्द खप्पिस दाेहाेरी
@bishwachitrakar3117
@bishwachitrakar3117 3 жыл бұрын
बालापनका कुरा सुनेर अतित सम्झियाे।अति रमाईलाे
@dharamrajdhakal5442
@dharamrajdhakal5442 3 жыл бұрын
यो बालापनको दोहोरिले कतिलाई याद्आयो होलानि धन्नेबाद मिनाजि र रबिनजिलाई
@kamalacharya7321
@kamalacharya7321 3 жыл бұрын
रबिन लाइ मन नपराउने को होला र ? एक जनाले पनि नराम्रो कमेन्ट गर्नुभएको छैन l सारै मिठो गित l सबैलाई धन्यबाद आभार l
@kjmagar2232
@kjmagar2232 3 жыл бұрын
आजको जस्तो दमदार दोहोरी त् कहिले नी भएन मज्जा भन्दा मज्जा त्यो सबै सारङ्गी संसार द्वारा प्रस्तफुटन भयो जय होस सारङ्गी संसारको हाहाहा (सोझै थिए थिएन म छट्टु नी कहिलेकाही त् तान्दिनथ्यौ कट्टु नी ) हा हा हा
@ngawang5537
@ngawang5537 3 жыл бұрын
It's really Intresting n real things that usually happens in everyone's childhood. Gali ko haina tali ko kura xa Rabin bro. Thanks a lot.
@nikeshlama569
@nikeshlama569 3 жыл бұрын
धेरै धेरै राम्रो दोहोरी थियो रबिन ब्रो र मिना सिस को !जुन बालपनमा भएको अतीत लाइ साच्चिकै गितको टुक्कामा गाउन सक्नु भनेको निकै नै कठिन विषय थियो अझै पनि आगामी दिन हरुमा हजुर हरुको गितले सफलता पाई राखोस!
@ishworgurung8912
@ishworgurung8912 3 жыл бұрын
दामी
@ramkumardahal7938
@ramkumardahal7938 3 жыл бұрын
आहा कति राम्रो गित सुन्न पाइयो रियल लाइफ मा आधारित सारै मजा आयो
@elishagurung1006
@elishagurung1006 3 жыл бұрын
वाहNo•1 दोहोरि👌👌👌👏👏👏👏💚💚💚🙏🙏🙏
@shandeshthapa0058
@shandeshthapa0058 3 жыл бұрын
यस्तो पो दोहोरी सलाम छ दोहोरी गायक रबिन र मिना जिउ लाइ
@kdkspr5126
@kdkspr5126 3 жыл бұрын
सबै भन्दा मन परेको दोहोरि यहि हो कसम
@bharatkc4655
@bharatkc4655 3 жыл бұрын
Amazing actual back of remind child life thanks all team❤❤❤❤
@bikramaryal55
@bikramaryal55 3 жыл бұрын
कति रमाइलो हो सुन्दा पनि बालापनको याद दिलायो
@syamgiree1039
@syamgiree1039 3 жыл бұрын
Aahaa badaa maja aayo kattu tandintheu rey haha
@sndeep3478
@sndeep3478 3 жыл бұрын
यो दोहोरी सुन्ने र बालपन को याद आयो । मिना लामाको fan येता 🙏🙏
Happy 4th of July 😂
00:12
Alyssa's Ways
Рет қаралды 67 МЛН
Каха и суп
00:39
К-Media
Рет қаралды 6 МЛН
ОСКАР vs БАДАБУМЧИК БОЙ!  УВЕЗЛИ на СКОРОЙ!
13:45
Бадабумчик
Рет қаралды 6 МЛН
Батя в общественных местах 😇
0:46
Время горячей озвучки
Рет қаралды 1,7 МЛН
Курение вредит здоровью
0:28
ЮРИЧ
Рет қаралды 3,5 МЛН
Выйграли Много Денег с Сыном
0:55
Карман
Рет қаралды 8 МЛН
Нажимай выше ☝️☝️☝️ #а4 #глент #риви #viral
0:25
Как меняются люди
Рет қаралды 4,5 МЛН