सबै कुरा राम्रो बोले तर दीपेन्द्रले दरबार हत्याकाण्ड गरेको भनेर ठोकुवा गर्नु चाहिँ शतप्रतिसत झूट !!
@golcitytimes40942 жыл бұрын
Kaile kaila kunai kura lai dabauna jhut ko sahara ne laiyako huna sakcha jastai durba hatya kanda..
@skumartamang51122 жыл бұрын
होइन यी चोरहरुलाई अर्कालाई दोस नदिइ केही काम गर्न वा कुरा गर्न सक्दैनन् किन होला है?
@parsuramchaudhari44412 жыл бұрын
ma pani yo kura ma biswash gardina
@karkidon39502 жыл бұрын
Je vannu vayo yakdam Sahi yahi ho kin mare vanne tyo arko pato hola tar victim waha Nai ho
@arunpokharel74142 жыл бұрын
Absolutely SIR.
@ramhari1172 жыл бұрын
ऐले सम्म नचिनेको मान्छे,,तर चिन्नुपर्ने हस्ती हुनुहुदो रैछ.धन्यबाद प्रकाश सर।
@mylove11722 жыл бұрын
Honi khatra po hunu hudo raicha
@gangaxetree87482 жыл бұрын
Same here
@pawankhatri78582 жыл бұрын
@@mylove1172 क
@lilaramnepali83912 жыл бұрын
सर्बप्रथम आज बुबाको मुख हेर्ने दिन सम्पूर्ण बुबा हरुमा सु स्वास्थ्य दिर्घायुकाे कामना । दुबै जनालाई उच्च सम्मान मिठाे कुराकानी कार्यक्रमकाे अझै प्रगतिकाे कामना।
@birendrabahadur69642 жыл бұрын
हावा मा गफ दिने,राणा लाई बाचाउन,लागेको ।
@apekshyarayamajhi87992 жыл бұрын
पर्दा बाहिरको महान हस्ती ❣️🙏हार्दिक नमन्😇🙏चिन्ने र बुझ्ने मौका दिएकोमा हादिक धन्यवाद रजतपत प्रकाश अंकल 🙏💙
@AryanAryan-xj9fv2 жыл бұрын
अहिले सम्म चिनेको थिइनँ आज देखि फ्यान नै भए उहाको सोच बिचार र उहाँको कार्य मन पर्यो ।
@AryanAryan-xj9fv2 жыл бұрын
तपाईं हरु दुबै जना लाई उच्च सम्मान छ । मज्जा आयो केही जान्न र नजानेको कुरा सिक्ने पाए हार्दिक नमन सर 🙏
@ramsubedi31492 жыл бұрын
दिपेन्द्रलाई ज्यानमाराकाे अाराेप लगाकाे ठिक भऐन् !! याे मान्छेले ज्ञानिन्द्रे सँग पैसा खाकाे रहेछ भन्ने कुराे प्रस्ट भयाे!!
@me20002 жыл бұрын
Gyanendra hoina indian ra bideshi sanga paisa khaeko hunu parxa..
@anjilakhadka13892 жыл бұрын
यो रत्नको चम्चे
@BigBrain-sx4pm2 жыл бұрын
दिपेन्द्र हत्यारो होइन भन्ने प्रमाण के छ ?? के तिमीहरू प्रतक्षदर्सी हौ ?? यदि दिपेन्द्र दोषी हो भन्नु झुट हो भने त्यसरी नै दिपेन्द्र दोषी होइन भन्नु पनि झुट हो।
@maheshhamal96312 жыл бұрын
Legend ! So gentle ! So intelligent ! Down to earth personality ! मान्छे त्यसै सफल हुँदैन ! Bikash Dai 🙏
@bhimsenkc33002 жыл бұрын
RAJATPAT अङ्कल नमस्ते !!!आज बुबाको मुख हेर्ने दिन मेरो त बुवाआमा नै हुनुहुँदैन !!सम्पूर्ण बुवाआमाहरु प्रति हार्दिक सम्मान गर्दछु।।🙏🙏🙏♥️♥️यो कार्यक्रम निरन्तर हेर्ने गर्छु सारै राम्रो लाग्छ ।।।♥️♥️♥️👌👌
@googlygyan2 жыл бұрын
hajur lai pani samman cha sir
@izaa79352 жыл бұрын
अति सरल ब्याक्तीत्व ।
@Hsvgshsjsjwhwj2 жыл бұрын
सन्तान र परिवारको निम्ति बाबाको संघर्ष र त्याग अमूल्य र अतुलनीय छ,संपूर्ण बाबा हरू प्रति सच्चा नमन🙏❤️🌺
@skumartamang51122 жыл бұрын
कुराकानी अत्यन्तै राम्रो अनि समय सान्दर्भिक लाग्यो!दीपेन्द्रले दरबार हत्याकाण्ड गरेकै हुन भनी ठोकुवा गर्नु भयो यसमा हामीलाई सत्यता लाग्दैन!यो कुरा कि त कसैको दवाबमा वा प्रभावमा बोल्नु भाको हो!धन्यवाद !!
@snehakc75282 жыл бұрын
अरु कुरा ठिकै छन् , तर दिपेन्द सरकारले दरबार हत्याकान्ड गरेको भन्ने कुरा पटक्कै होइन । भूमिगत माअोबादी पर्नुभयो कि जस्तो लाग्यो ।
@sangitakhadka76612 жыл бұрын
Yes
@Rai-Aiman2 жыл бұрын
त्यो बेला माऔवादी शहर छिरेको थिएन है।
@thebravegurkhas78322 жыл бұрын
@@Rai-Aiman Sahar chhirnu pardaina main hero haru ta basne India, ktm.nai hun,indiale maarnu chahekai hun prachanda,koirala bisista byaktiharuko thulo haat chhan bro. etc. Army chief, bideshiharu sanga thulo chalked chan kya?
@BigBrain-sx4pm2 жыл бұрын
दिपेन्द्र हत्यारो होइन भन्ने प्रमाण के छ ?? के तिमीहरू प्रतक्षदर्सी हौ ?? यदि दिपेन्द्र दोषी हो भन्नु झुट हो भने त्यसरी नै दिपेन्द्र दोषी होइन भन्नु पनि झुट हो।
@laxmanshahi26522 жыл бұрын
दिपेन्द्र को व्याख्या बाहेक सबै राम्रो व्याख्या आयको छ ।
@dipakdhakal012 жыл бұрын
तपाई हरु दुबै जनालाइ लाई सलाम छ । राम्रो नचिनेको मान्छे सग चिन्ने मौका पाइयो खुसी लाग्यो बुझ्न खोजेको तर राम्रोसँग नबुझेको उत्तर लेट दिपेन्द्र शाह को प्रसङ्ग ।
@amulyabagale9942 жыл бұрын
One of the Best Episode OF THis SHow ! So Humble and down to earth guy Mr Bikash Rana .
@baburam7302 жыл бұрын
कति मीठो कुरा
@tejendrabhandari64922 жыл бұрын
धर्मशंकटमा बालेन vs हर्क पनि रक्नु पर्यो prkash sir 🙏❤️❤️
@SanjayDarpan472 жыл бұрын
Dherai ramro lagyo Yeti hash kuro thaha paiyo yasto purano launu paryo Jay Nepal ♥️♥️♥️♥️🕉️🕉️🕉️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@dipendrakhadka47542 жыл бұрын
Best show राणा जी को कुरा एकदमै राम्रो लाग्यो।
@gopi74472 жыл бұрын
Yo ‘DOWN TO EARTH’ bhanne word chai yestai mancheharu lai herera banako hola. Katti mitho manche. Aaja samma chineko chai rainachhu but totally impressed by his decency, simplicity, humor, gesture, at times innocence. Mero buwa sangai ko hunuhudo raicha. Happy father’s day 🙏🙏.
@bikramthapa99612 жыл бұрын
जंग बहादुर चाहिँ हैन किम जोन जस्तो चाहिन्छ नेपालको लागि
@smartstocksnepal3762 жыл бұрын
Need one personality , who can change whole nepal, nepal system . Furious solder, one man army is needed for development of whole nation....#jaynepal😍👉️
@binodphago7662 жыл бұрын
हरेक कुरामा perfect .
@puskarsanchuri95982 жыл бұрын
मार्मिक भनाई सरकाे सलाेट छ
@knkafle72152 жыл бұрын
ब्यबसाय सबैले गर्छन मानिसको आ आफ्नै सोख हुन्छ सारै सरल र इमान्दार मान्छे लाग्यो
@himalmagar7302 жыл бұрын
दामि लाग्यो
@bgsoham51192 жыл бұрын
प्रतिभाशाली व्यक्ति पो रहेछन
@pravukovlog74762 жыл бұрын
मलाई त ठिक लागेन यो मान्छे
@devenofficial71152 жыл бұрын
बिकाश राणा को पहिला देखि नै ठुलो Fan थिए आज झन यहाँ देख्न र उहाले बोलेको सुन्न पाए धेरै मज्जा आयो , मिठो सम्झना बिकास दाइ
@mohangurung11812 жыл бұрын
यो शोमा अहिले सम्मै क्षमतावान र भलाद्मी ब्यक्तित्व । शो हेरेर मज्जा आयो । लन्डनबाट
@nabarajshrestha20542 жыл бұрын
गफ रमाइलो छ।
@dhir63242 жыл бұрын
बाबाको मुख हेर्ने भन्दा नि बाबाको सामु मुख देखाउने लाएक छोरा बनेर देखाउ!🙏💚
@trianrobloxgaming83632 жыл бұрын
Ekdamai ramro bichar Bikash Rana jyu ko whatever he said i think at the time situation he is very true
@hikmatmagar41912 жыл бұрын
नमस्कार 🙏 uncle आज बुवाको मुख हेर्ने दिन सम्पुर्ण बुवाहरुमा happy farther day
@mangalaam58062 жыл бұрын
Rana bhanne bitikkai arkai proud lagchha 🙏great person 🙏
@brindakhadka19592 жыл бұрын
Chininu parne byaktitwo hunuhudo raichha .thank you both
@gangabasnet26102 жыл бұрын
यो गफ चाहिँ फरवार्ड नगरी हेरें। धेरै राम्रो लाग्यो राणा सर सगं भएको यो कुराकानी।
@ramgurung76562 жыл бұрын
bikas sir's choosing capacity 👍️👍no doubt sir, its verry great other presentation also 👍️👍️
@thapaprakash70382 жыл бұрын
Such a humble and down to earth Bikash Rana sir …big Fan frm today
@thakurbhusal85692 жыл бұрын
दाई लाई मैले चिनेको थिईन चिन्ने मौका पाए खुशी लाग्यो
@umaamatya5352 жыл бұрын
रोचक कुराकानी हेरें thank u v much Prakash ji.
@mohanbishwakarma94172 жыл бұрын
वाउ यति ठूलो बिजनेस म्यान भएर पनि सबै छेत्र का साना ठुला नेता अभिनेता नव गायिका हरु सबै लाइ चिन्नु पर्दछ ,,
@dipapoudel5402 жыл бұрын
धेरै राम्रो मान्छे लेउनु भएको मा धेरै धेरै धन्यवाद प्रकाश दाइ
@RameshRamesh-yn9kt2 жыл бұрын
निकै रमाइलो अनि राम्रो लाग्यो धरै टेलेन्ड बेत्की हुनु हुदो रहेछ राणा सर
wow....well done ....Best Interview of this show ever.....
@taraale85152 жыл бұрын
Well said in every step👍️🙏
@samratacharya72672 жыл бұрын
ईतिहास,राजतन्त्र, ज्ञानेन्द्र, र जङ्ग बहादुरको बिषयमा बोलेको कुरा साह्रै मन पर्यो र चित्त बुझ्यो ।
@baikunthashrestha31942 жыл бұрын
Best of the best interview yet
@surajlimbu10692 жыл бұрын
Salute Bikash JB Rana sir. Prakash Subedi sir यसरी guest लाई बोलाएर उहाहरुसग related अलिक धेरैं कुरा गर्नुपऱ्यो | यो चिन्नुहुन्छ, धर्मसंकट लाई अलिक छोटो बनाउनु पऱ्यो l
@मसानेकेटो2 жыл бұрын
माका डक्स भारत,अमेरिका र आतंककारी प्रचण्डे मिलेर राजा बिरेन्द्र सरकार को बंश नास गरेको हो भन्ने कुरा बच्चा देखि बुढा लाई थाह छ, अहिले आएर युवराज दिपेन्द्र लाई दोष थुपार्न तिम्रो नैतिकता ले दिन्छ??
@BigBrain-sx4pm2 жыл бұрын
दिपेन्द्र हत्यारो होइन भन्ने प्रमाण के छ ?? के तिमीहरू प्रतक्षदर्सी हौ ?? यदि दिपेन्द्र दोषी हो भन्नु झुट हो भने त्यसरी नै दिपेन्द्र दोषी होइन भन्नु पनि झुट हो।
@मसानेकेटो2 жыл бұрын
@@BigBrain-sx4pm युवराज दिपेन्द्र सरकार नै हत्यारा हो भन्ने प्रमाण छ तिमी सङ्ग,??दिपेन्द्र सरकार को ठाउँ मा बसीहेर कुन चाहिँ सन्तान ले आफ्नो बंश नास गर्छ, कुख्यात आतंककारी प्रचण्डे ले छरेको भ्रम मा अझै पर्दैछौ? राजपरिवार को हत्या मा कुन देश को हात छ र साथ दिने सुरक्षा कर्मी,नेताहरु मिलेकोछ यी कुरा हरु मिडिया मा छ्यापछ्याप्ती सुन्न पाइन्छ,
@ranjitarasaili54592 жыл бұрын
मलाई मनपर्ने सो सफलताको सुभामना छ 👍👍👍❣️❣️❣️
@dalbahadurkhadka85342 жыл бұрын
प्रकाश सुबिधी रजट्पट काका मन पर्ने जति यता आम ल! साथ साथै आज पर्न गयको बुबा को मुख हेर्ने दिनको सुभकामना र हरेक बुबा आमा हरुको आयु लामो होस कामाना🙏🙏
@sunilpangeni47732 жыл бұрын
अति सरल मान्छे बिकास जि अनि बौद्धिक ब्याक्तित्व ।
@shankarrana Жыл бұрын
अति सुन्दर समय
@rikhirambk2 жыл бұрын
धेरै राम्रो लाग्यो आजको कार्यक्रम
@tarabohara93992 жыл бұрын
What a great I am totally agree 💖💖
@bgsoham51192 жыл бұрын
सम्पूर्ण बुवा हरुलाई सुस्वास्थ्य को कामना सहित सुभकामना
@ranjitkunwar2 жыл бұрын
Best Interview of this show ever
@krishnakarki58882 жыл бұрын
good soch ka agrib byakti. Ramro lagyo
@jeepsonmtp44442 жыл бұрын
No one can believe Yubaraj dependra killed his family 😭 can’t trust your point of view 🥺
@himalmagar7302 жыл бұрын
दामि छ यो सो
@khimdangi36222 жыл бұрын
नयाँ पाउना का लागि धेरै धेरै धन्नेबाद
@danmagar93962 жыл бұрын
legendary person ... bikash sir
@aadhar3572 жыл бұрын
यो त अति मनपरी भो कहिले शुक्रबार आउँछ कहिले बिहिबार कहिले मंगलबार
@Nirakhatri1232 жыл бұрын
ए सर ,, एक दिन ग्ल्यामर गफ,एक दिन द प्रकाश सुवेदी सो र एक दिन रजतपट आउँछ है
@magartilak79752 жыл бұрын
Good opinion sir
@ramsharanpaneru14972 жыл бұрын
Dherai ramailo lagyo aajko gaf
@nabarajbhatta75362 жыл бұрын
प्रकाश जि,म नियमित दर्सक।अहिले सम्म को सबै भन्दा उत्कृष्ट show episode ।
@Novemberdog2 жыл бұрын
Simplicity but greatness I salute his personality.
@shovaadhikari94432 жыл бұрын
Derai kura sikne awasar paheka xau thank you parkash sir
@chandrabasnetdipak56372 жыл бұрын
पर्दा बाहिर नचिनेको हस्ती हरु! राम्रो अति राम्रो!प्रकाश दाइ।
@ramkrishnadiyali77632 жыл бұрын
aja samma ko best interview prakash dai ..
@aaujvlogs56142 жыл бұрын
amazing i am inspired ❤️
@nirojrowudy30152 жыл бұрын
निकै रमाइलो सालिन ब्याक्ती बिकास राणा,
@soniyakayastha7372 жыл бұрын
salaama bikash sir Ramro laagyo hajurko yo programe
@sandiplimbuofficial52902 жыл бұрын
तपाईको बिग फ्यान हो प्रकाश दाइ आज भन्दा ३० औ बर्ष अगाडि देखि तपाईको कार्यक्रमको सबै मन पर्छ तर लास्टमा तपाईको राजाकी रास्ट्रपति भनेको चै मनै परेन जुन ब्यवस्थामा आज छाती फुल्लाई फुल्लाई घोक्रो फुटाई दुनियालाई गाली गर्नु पनि पछि पर्नु हुन्न।तर तपाईं यहि ब्यस्थामा बसि यहि ब्यवस्थाको भरपुर उपयोग गरि यो ब्यवस्था मन नपरेको जस्तो जहिले राजालाई प्रमोड गरेको जस्तो देख्छु।तपाईं पत्रकारलाई सुहाउदैन यसरी दाई
@manirajraj87992 жыл бұрын
विकास जि को कुरा चाहिँ मलाई मनासिब लाग्यो कुरो सहि हो
@manishatamang1252 жыл бұрын
धनी मनिको परिचय नै फरक छ
@kamalsirpali18632 жыл бұрын
Ahile samma kai sab vanda ramro ra motho bolne manxye bikas sir🙏🙏
@HealthMyntra3602 жыл бұрын
Superb personality....
@lizagautam27322 жыл бұрын
very nice episode parkash uncle next episode dayahang rai ko herna xa
@magartilak79752 жыл бұрын
Good sir no his passion
@SPwanem2 жыл бұрын
Nice talk ..sabai kura chitta bujyo his good & great man ..but Dipendra ko kura chai thik lagena…? jhapali…now Bahrain
@bindashbudhathoki70372 жыл бұрын
आज धेरै रमाइलो लाग्यो मज्जा आयो
@shantikokhojima60402 жыл бұрын
पछाडी बा, भएका हरुलाई स-सम्मान बिदा गरौं किनकि, अगाडी बा, भएकाहरु डोजर लिएर 😳 निस्किसके🤗 मेयर बालेन शाह जिन्दावाद 🇳🇵🙏 जंगबहादुर राणाको जन्म भैसक्यो बालेन शाह🙏
@RK-eu5pw2 жыл бұрын
Shantiko khojima yetra tatra sarbatra🤣🤣🤣🤣😂
@shantikokhojima60402 жыл бұрын
@@RK-eu5pw होईन होला 🤔🤭😁😅🙏
@RK-eu5pw2 жыл бұрын
@@shantikokhojima6040 हो मैले comment देख्या 😂🙏❤
@shantikokhojima60402 жыл бұрын
@@RK-eu5pw 😜🤭😍😁😅🙏
@kshetrasunuwar4142 жыл бұрын
Tapai ko Comment ta jun videoma pani dekhxu ta 😂😃
@santosbasnet81162 жыл бұрын
कता कता हर्क साम्पाङ जस्तो लाग्यो,मलाई,,एउटा राम्रो व्यती सफल मान्छे,,वहाँ को गीत पनि राम्रो लाग्छ
@letangkhabar2 жыл бұрын
राणाको नाति जस्रै ओजनदार हुनुहुदोरहेछ । कत्ती मीठो कती सुन्दर कति लोभलाग्दो बोल्नुभएको राणा जी ।
@ishwordawadi15332 жыл бұрын
कति मिठो सब्य भासा बौद्धिक मान्छे
@Eva_4everz2 жыл бұрын
Malai chai Aja aayera bhanna mann chha raaja aau desh bachau..
@Rahul333ism2 жыл бұрын
Good personality!
@Zora-FF6782 жыл бұрын
हामी नेपालीले चिन्न पर्ने हुनुहुदाे रहेछ विकास सर🙏
@PreciousMomentss2 жыл бұрын
educated and gentle person rahichhan. One of find person in nepal
@mohansinghbohara4212 жыл бұрын
मेरो बेस्ट कार्यक्रम
@sunilniraula63952 жыл бұрын
Kya manchee wow maile nachineko uha Lai namskar sir hajur ko baremaa thha thiyee.. aasa cha aajai ramro Kam garnuss garib Janata Lai help garnusss
@aonekc52462 жыл бұрын
आज बाउको मुख हेर्ने दिन! मैले त अब तस्बिरमा मात्र हेर्न पाउछु! दुख लाग्दो रहेछ बाउ नहुदा! तर के गर्नु सक्छु र भाबुक भएर बस्न बाहेक! तपाइहरु सबैलाई मेरो बिनम्र आग्रह... जुन बेला जास्को आभाब हुन्छ त्यो बेला मात्र याद आउँछ येक पटक बाउ गुमायेर हेर के हुन्छ।। आफुलाइ जन्माइ, हुर्काइ, शिक्षा दिई अनि करीयर बनाइ जिवनमा अघि बड्न साथ र आड दिने आफ्नो बाबा, बाउ, बुवा, आपा या कुनै पनि शब्दमा त्यस पुरुषलाइ सम्बोधन गर्नु हुन्छ, वहाहरुको कदर गर्न नचुकौ। फोटो राख्दै मा केही हुने होइन।।।। बरु कदर गर हुदा सम्म केही हुन्न न हुदा अभाब।। तिमी जहाँ भएपनि हामिलाइ तिम्रो आशीर्वाद रहिरहोस! Miss you Bau! Happy Father's Day!
@khemrajbista27952 жыл бұрын
अहिले चलचित्र बिकास बोर्ड ले प्रकाश फिल्म माथि गरेको अभद्र व्यबहार को बारेमा आजै एउटा एपिसोड बनाउन म प्रकाश सुवेदी जि लाई आग्रह गर्दछु । अलि छिटो प्रतिक्रिया दिनु होला । 👌🙏🇳🇵