आरजु पक्रन बुढानीलकण्ठमा धरपकड गर्दा ढल्यो प्रचण्ड नेतृत्वको सरकार

  Рет қаралды 49,930

ukeraa tv

ukeraa tv

Күн бұрын

काठमाडौँ : टिकापुर जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी लगायतका विवादमा तानिएकी नेपाली कांग्रेस नेतृ आरजु राणालाई पक्राउ गर्न गृहमन्त्री रवि लामिछानेले गोप्य रूपमा सर्जिकल स्ट्राइक मोडलमा प्रहरी अप्रेसन चलाए।
असार १५ गते बिदाको दिन पारेर उनको निर्देशनमा सादा पोसाकमा रहेका प्रहरीले आरजुलाई बुढानीलकण्ठमा रहेको निवासबाटै पक्राउ गर्ने तयारी गर्यो। रणनीति अनुसार सादा पोसाकमा प्रहरी पनि खटिए। उनीहरू निवासमा पुगे तर रित्तै फर्किनुपर्यो। किन? विस्तृत यो भिडियो रिपोर्टमा :
ooo
#arazurana #ukeraatv #news #ravilamichhane #prachanda #nepalipolitics #kpoli
000
News Link:www.ukeraa.com...
ooo
-यो UKERAA.COM को आधिकारीक युट्युव च्यानल हो।
-हाम्रो सामाग्रीबारे कुनै सल्लाह-सुझाव या कुनै समाचार सामाग्रीबारे जानकारी दिन चाहनुहुन्छ भने हामीलाई ukeraanews@gmail.com मा सम्पर्क गर्न सक्नुहुन्छ।
विज्ञापनका लागि mkt.ukeraa@gmail.com वा 9851333501 मा सम्पर्क गर्न सक्नुहुन्छ।
© Ukeraa
**************
Facebook : www. ukeraa
Twitter : / ukeraanews
Podcast : anchor.fm/ukeraa
© Pathshed Pvt. Ltd 2020

Пікірлер: 18
@mohanprasadacharya
@mohanprasadacharya 3 ай бұрын
यो देश यो हालतमा पुर्याउने प्रमुख नाइके विदेशि नभएर आरजु राणा सेरबहादुर देउवा केपि ओलि र प्रचण्ड नेपाली नै यिनिहरुको सफाय बिना नेपाल र नेपाली सधै अस्थिरताको सिकार भइरहन्छन् ॥
@tilakrokaroka4292
@tilakrokaroka4292 3 ай бұрын
एक न एक दिन समतिन्छन ढिलो चाडो मात्रै हो
@dependralamichhane4727
@dependralamichhane4727 3 ай бұрын
भ्रष्टाचारी र अपराधी पक्रन के सरकार ढल्नै पर्ने हो,आखिर एमाले र काङ्ग्रेस मा पनि उहीँ होला,तीमिहरुको सत्ता मोह ले देश बर्बाद नबनाउ,रगत पसीना बगाएर बचाको देशमा छोटेराजा हरुको रजाइ,प्रचण्ड एमाले काङ्ग्रेस लाई भन्दा राजालाइ देउ।
@BaidenPunmagar
@BaidenPunmagar 3 ай бұрын
वित्र रणकाइदे रवि
@RemashSinag
@RemashSinag Ай бұрын
Good
@kushalraut7934
@kushalraut7934 3 ай бұрын
Mero Mitra Manahari sir Good Job Keep it up...
@rajumaster3260
@rajumaster3260 3 ай бұрын
BEST NEWS CHANNEL
@Sanskar2938
@Sanskar2938 3 ай бұрын
सिआईबी को टोली ले आरजुलाई पक्रन प्रयास गरेको भन्ने समाचार सरासर झूटो हो
@ParbatiparbatiParbatiparbati
@ParbatiparbatiParbatiparbati 2 ай бұрын
Tin hatha hoki tin bigaha ho..
@rohitthapa1879
@rohitthapa1879 3 ай бұрын
Hoina yo kasto news ho Hawa kura garxa
@skdhakal
@skdhakal 3 ай бұрын
Ali chhito bhayo .
@santosh8054
@santosh8054 3 ай бұрын
Matra ek ghanta
@SanuTamang-zd1ne
@SanuTamang-zd1ne 3 ай бұрын
Kale kale. Milera kha vale
@Roaming1122
@Roaming1122 3 ай бұрын
😂😂😂😂😂
@KuwKuw-k9x
@KuwKuw-k9x 3 ай бұрын
Good
Стойкость Фёдора поразила всех!
00:58
МИНУС БАЛЛ
Рет қаралды 6 МЛН
Миллионер | 1 - серия
34:31
Million Show
Рет қаралды 2,4 МЛН