आदरणीय लोक दोहोरीको राजा राजु दाई अर्थात लोक दोहोरीको पर्यावाची शब्द उहाको नाम इतिहासमा ठूलो अक्षरमा लेख्नुपर्छ।।
@rambudhathoki10634 жыл бұрын
सही कुरा
@sunambhuwan71474 жыл бұрын
@@rambudhathoki1063 honi
@setigurung19943 жыл бұрын
àaà
@phaligurung62264 жыл бұрын
आहा, कत्ती राम्रो सान्दार दोहोरी खेलेको हाम्री चेली टीका बैनी अनि राजु भाइ ! मैले युके बाट हेर्न अल्लि ढिला भयछु नि ! यो Stage त बडो नौलो र अचम्मै को लाग्यो मलाइ त ! कि मैले फस्ट टाइम भयर होकि कसो कुन्नी ! बडो राम्रो र सुन्दर लाग्यो ! होइन हाउ, टिका बैनि त, क्या झकास कत्ती सुन्दर अनि झलललाल बलेकी बा ! सत्ते कुरो पो ! हाम्रो पर्बत बाछा गाउँ को गीत पनि बडो अशल र राम्रो गाइदिनु भयो ! जस्को निम्ति धेरै२ धन्यबाद छ बैनी लाई ! अन्तिम मा, एउटा सानो सुझाब या सल्लाह, जेजे मान्नु होस ! राजु भाइ को कोट त, अल्लि Discoulor भयको लाउनु भाको रहेछ भाइ ! हा हा ! मान्छे हीरो, कोट चाइ अल्लि भयन कि ? Sorry dont mind la bhai ? जेहोस, धेरै२ शुभकामना छ दुवै लाई ! राम्रो छ ।
@khagendrathapaofficial60664 жыл бұрын
अति मिठो स्वारकि खानि टीका पुन र नेपाली लोक दोहोरीका महागायक राजु परियार लाई मन पराउने यता हाजिर हुनुहोला साथीहरु ल...........💞🙏💞👍️
@rambudhathoki10634 жыл бұрын
सही कुरा
@dukagurung80214 жыл бұрын
Raju pariyar Dai
@dukagurung80213 жыл бұрын
Tika Did
@sitashrestha44523 жыл бұрын
Z
@ramanjan4154 жыл бұрын
यति राम्रो लाइभ दोहोरी मा dislike गर्ने कुन माहासाय पर्नु भयो होला बरै 🤙🤙
@myoppo39734 жыл бұрын
V10 ले होला
@YagyaBK4 жыл бұрын
Wow gajjab programme Rajesh bardewa dai
@sukhrajangdembe46104 жыл бұрын
राजु ज्युको जुन सब्द चयन गर्ने भण्डार सायद कमै कलाकार मात्र होला, तर टिका पुन ज्युको सुमधुर आवाजले मात लाग्ने म मात्रै होकी अरु कुनै पनि हुनुहुन्छ ? म हजुरहरुको अति नै हितौसी स्रोता जुन लण्डन बाट आनन्द पुर्बक हेरी रहेको छु, धन्यवाद सम्पूर्ण सहभागी समूह लाई !
@shankarmagar93484 жыл бұрын
दोहोरी मन पराउनी एक युवक म😀❣️❤️
@rambudhathoki10634 жыл бұрын
नेपाली लोक दोहोरी का महा गायक राजु परियार लाई मन पराउने यता हाजिर हुनुहोला साथीहरु ल।
@dukagurung80214 жыл бұрын
Raju pariyar Dai
@rambudhathoki10634 жыл бұрын
Ho ni
@ramniroula21524 жыл бұрын
@@rambudhathoki1063 use B Ybvxz
@manbahadur14344 жыл бұрын
Dohori geet super song good ramroo lagyoo Jodi lai badhai chha good dohori
@rambudhathoki10634 жыл бұрын
THANKS ALL
@bholaaryal83584 жыл бұрын
कति systematic, मौलिक दोहोरि ! सबै पक्ष राम्रो लग्यो र नाच्ने मान्छे पनि भएको भए झन सुनमा सुगन्ध हुने थियो ।
@ritalama50584 жыл бұрын
सर्ब प्रथम त AP 1 को टिम लाई हार्दिक नमन निकै मीठो दिहोरी गायक राजु दाइ दोहोरी को राजा र प्यारी लोकपि्रय गायिका दि ज्यु लाई लाई पनि नमस्कार संगितक शुभकामना सारै मझा आयो दोहोरी सुनेर सबै सबै लाई बधाई छ
@tikarana82942 жыл бұрын
टिका पुण लाई जति हेरेपनि उति राम्रो लागछ के रुपदियछन कोई कोईलाई भगवानले
@abisekqatar1322 жыл бұрын
आहा कति मिथो शब्द राजु दाइ तिका दिदी को जति सुनो तेति सुन्नु मन लाई राख्छ
@chhabilalnepal61122 жыл бұрын
जहाँ राजु परियार र टीका पुन त्यहा धमाका नै धमाका।सलुट छ राजु परियार र टीका पुन लगायत आजका प्रमुख अतिथि र जुनकीरी रोधी घर लाई हार्दिक बधाई एबम शुभकामना।
@sarojsangamoffical4 жыл бұрын
म्युजिक कति दामी कार्यकम एउटा नमुना बन्नेछ लोकदोहोरी क्षेत्रमा इन्द्रेणी पछि यो दामी लाग्यो
@ratnakumarrai81834 жыл бұрын
सारै रोचक लोक्दोहोरो गीत भाई राजुपरियर र बैनी टिकापुन को अझै सफल्ता को शुभकामना छ दुबैलाई !!
@grggurung31544 жыл бұрын
Raju pariwar bhaneko Nepali lokshoriko Raja ho bichara kati sojo cha jasto lagcha best of lock both
@bibaslimbu68804 жыл бұрын
बहुचर्चित लोकप्रिय गायक राजु परियार सर सँग, उस्तै चर्चित असल असल गायिका टीका पुन् सँग दम्दार दोहोरी धेरै रमाइलो भयो ,!!!!
@opponepal87824 жыл бұрын
Raju pariyar ra tika pun ko sachaiko mitho dohari sunnu man lagdo horaixa lovely
@lilanathpagenilila2 жыл бұрын
धेरै रमाइलो गराइदिनु भयो कलाकार भाइबहिनी हरुले🙏🙏🙏😍😍😍😍🔔🔔🔔🔔
@khemmagar55674 жыл бұрын
धेरै रमाइलो राम्रो दाेहाेरि 👌♥️🎤🎤🎤💃💃💓💓💓
@आयुशगिरि-प8स4 жыл бұрын
आहा कति मर्मिक सोर शब्द बधाई छ दोहोरी को राजा राजु दाइ अनि टीका दिदी 💞💞💞💞💞💞💞💞💞💞💞🙏🙏🙏🙏👌👌👌👌
@ratnamaninath4 жыл бұрын
अति नै मन पर्ने दोहरी भाका त्यस मा राजु दाइ र टिका दिदी को अति नै रमाइलो दोहरी।।💃💃💃💃💃💃💃💃
@basantabasnet25574 жыл бұрын
Lokdohori ka badsa raju pariyar ko sabda chayan dekhera ati aananda aauxa tika pun ko pani damdar parstuti xa best of best
@nabinkpariyar11874 жыл бұрын
नेपालकै उत्कृष्ट टेलिभिजन मध्य AP1HD एक हो जुन मलाई धेरै मन पर्छ र टेलिभिजनलबाट धेरै स्वाद लिन पाईन्छ त्यसमध्यको एउटा हो (जुनकिरि रोधीघर ),आजको यो श्रृङखलाले अझै बेजोड बनायो हेर्नको मझानै बेग्लै छ ❤️🇳🇵🇳🇵तपाईलाई कस्तो लाग्छ कुन्नि?? 🤔
@keshabbelbase72144 жыл бұрын
आहा अति सुन्दर सुनेर मन अति खुसी र आन्नद आयो मिठो धुन मा डुबेको अति सुन्दर
@ratnasinjali87004 жыл бұрын
यकदमै कुशल सालिन गायिका तिका पुन र लोक्कदोहरी को सदाबहार छाइरहनु हुने सम्मनित ब्यक्ती राजु सर को लोक्दोहरी क्वालिती सान्धर्बिक विषय बस्तु लाई उत्थान गर्ने शब्दमा भाव पोखिएको सुन्न पाउँदा मनै गद गद भयो
@mrpoon57314 жыл бұрын
वाह टिका पुन राजु परिवार को गित मा सार्है राम्रा टुक्का हरु हुन्छन..👍👍👍
@RabinRokaOfficial4 жыл бұрын
आहा राजु परियार र टीका पुन बिनिता गुरुङ एउटै ठाउँमा देख्न पाइयो❤️
@dadiram75634 жыл бұрын
लोक दोहोरी का महाराजा राजु परियार को Ap 1 hd मा आयको रहिछ सबै जनाले हेर्नु होला
@rambudhathoki10634 жыл бұрын
Ok
@dukagurung80214 жыл бұрын
Raju pariyar Dai
@dukagurung80214 жыл бұрын
Raju pariyar Dai
@yaggabk80364 жыл бұрын
👉️दोहोरी को टक्कर मिलने भनेको राजु दादा टीका दिदी को हो शब्द सारै मार्मिक र सभ्य हुन्छन
@sanmayatamang50324 жыл бұрын
राम्रो मिठो दोहोरी अबको पालो राजु जि र सुनिता बुढा जि सग को दोहोरी हेर्न मन छ अति नै?
@kusumadhikari56494 жыл бұрын
वाह!!निकै मनपर्ने भाकामा दमदार दोहोरी !दोहोरी होस् त यस्तो होस् 🙏❤️
@ranagovinda86943 жыл бұрын
दोहरी का राजा राजु सर र उस्तै अब्बल लोक गायिका टीका बहिनिको गित गाउने शैली कति मजाको शब्द कति मार्मिक ।।
@dhurbagurung80223 жыл бұрын
बहु चर्चित प्रतिभा सालि राजु परियार तथा स्वरकि धनि टिका बैनि लाइ धेरै धेरै बधाई छ।जति सुने पनि सुनौ सुनौ लाग्ने।
@ashbinthapa37654 жыл бұрын
आहा कति सभ्य र राम्रो प्रश्तुति
@hommalla19304 жыл бұрын
राजु टीका को दो।हरि सारै मनपरो
@bishnubk50074 жыл бұрын
निकै मिठो अवाज का धनि कलाकार को गीत सुन्दा आनन्द आयो
@vikramnepali81383 жыл бұрын
लोक दोहोरी गीत का किङ राजु परियार र चर्चित गायिका टिका पुन लाइ उच्च सम्मान गर्दछु
@bharatg.m.95034 жыл бұрын
राजु र टिका जिको लाईभ दोहोरी हेर्न पाइयो सारै खुशी लाग्यो
@BasantKumar-dm1ns4 жыл бұрын
नेपाली लोक दोहोरी संगीत क्षेत्र का किङ महा हस्ती राजु परियार दाइ र टिका पुन को सारै राम्रो लाग्यो गीत सुभकामना है
@Delje9604 жыл бұрын
दोहोरी भनेको यस्तो हुनु पर्छ, बधाई छ राजु भाई र टिका बहिनी दुबै जनालाई🙏
@sabhapokharientertain47694 жыл бұрын
Raju pariyar bhaneko dohori king ho
@kupindelakesalyannepal54993 жыл бұрын
गौरव लाग्छ नेपाली हुनुमा 🙏🙏♥️♥️🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵
@munarai12344 жыл бұрын
Raju dai ra tikaa de ko dohori sadhai best hunxa 🙏🙏🙏🙏🙏
@grpkonlinecreation32603 жыл бұрын
राजु दाइको के बयान गर्नु, टीका दिदिको स्वरै मीठो हासो नै काफी😊❤️❤️❤️
@karnabdrbasnet55774 жыл бұрын
Very intresting and sweet lok dohori.thanks raju pariyar and tika pun.
@yogendragurung81064 жыл бұрын
कस्तो आनंद आयो पुरानो लोक दोहोरी भाका सुन्न पाउँदा फेरि तेस माथी लोक दोहोरी क्षेत्रका बादशाह राजु परियार +मिठो स्वरको धनी गायिका टीका पुन को स्वर सुन्न पाउँदा।
@krishnashrestha83804 жыл бұрын
"तिम्रै झल्को तिम्रै छ छाँया नि, मह सँग मिसाउला माया नि" .....वाह...वाह...क्या जवाफ दिन्छिन टीका पुनले । राजुको दिमाग भुटिदियिन टिकाले ।
@jeevanshrestha25213 жыл бұрын
सुमधुर स्वोरका धनी राजु परियार र मलाई सबै भन्दा मनपर्ने स्वोर टीका पुन बैनीको गीत अनन्त काल सम्म सुनिरहन पाउ ।
@bijanlopchan85224 жыл бұрын
Woww raju dai n tika sis
@bhimlama68514 жыл бұрын
One of the best lok dohari and best junkiri Rodhighar very nice
@tilakkhatri32024 жыл бұрын
अति रमाईलाे छ दाेहाेरि बधाई छ सबै टिमलाई
@samsersoni60194 жыл бұрын
निकै रमाइलो छ राजु दादा र टिका दिदिको धेरै धेरै धन्यवाद छ
@biswasgr1434 жыл бұрын
एति राम्रो लोक तथा दोहरी का राजा माहागायक राजु परियार जि र सुमधुर स्वरकी धनी टीका सानू बिच को भेट अनि यति राम्रो सर्जक को गित लाई अलि म्युजिक नमिलेको फिल भयो
@dukagurung80214 жыл бұрын
Raju pariyar Dai
@dukagurung80214 жыл бұрын
Raju pariyar Dai
@vedpudasaini27134 жыл бұрын
धेरै राम्रो दोहोरी कार्यक्रम हाम्रो धर्म सस्कृती नै हो हामी नेपाली को सान जय नेपाल जय सनातन
@जयस्वाभिमान-झ4ढ4 жыл бұрын
wawoooooo Kati Ramro Damai Xora 2 Dammi xa...ucha samman xa lok git ka badsaha raju pariyar n tikab pun lai
@kumbhatamang702 Жыл бұрын
यो होनि त मौलिक दोहोरी भनेको झै !😍😍😍
@dineshrajnepali32433 жыл бұрын
आखिर किङ्ग राजा भनेको राजा नै हुन्छ कि कसो राजु दा का फ्यान जति एता
@पदमकाले4 жыл бұрын
आहा 👌 किंग राजु दाइ र टिका पुन लोक दोहोरी अति मिठो 😲😲🤭🤭👌👌
@mohamadmiya43973 жыл бұрын
सारै उत्कृष्ठ दोहरी गीत बधाई छ दुबैजनालाई।
@kupindelakesalyannepal54993 жыл бұрын
नेपाली लोक दोहरी का महान हस्ति राजु दाइ र टिका पुन दिदीलाइ मन मुटु भरि ♥️♥️♥️♥️🌹🌹🙏🙏
@NepalKhabarDang4 жыл бұрын
दोहोरी का बादसाह र लोक दोहोरी कै अर्कि रानी भन्दा फरक नपर्ला टिका पुन बिच को भिडन्त राम्रो लाग्यो।
@rajeshbardewa4 жыл бұрын
नेपाली मौलिक लोक दोहोरीका बहुचर्चित गायक राजु परियार र मौलिक लोक गायिका टीका पुनको यो दोहोरी कस्तो लाग्यो ?राम्रो लागेमा अवश्य शेयर गर्नुहोला र प्रतिक्रिया पनि दिनुहोला धन्यवाद l
@spastakhabarmedia57244 жыл бұрын
best presentation rajesh bardewa
@nirutamang57524 жыл бұрын
wow i like your presentation bardewa ji
@kushmaparbat67064 жыл бұрын
अब राजु भाइ र टीका पुन बैनी को दरु सिरबारी नचल कान्छ दाइ जाल घरवारि गित सुन्न पाय हुनेथियो l
@dhanarai5673 жыл бұрын
@@spastakhabarmedia5724 X
@डम्मरसिंङसाउद4 жыл бұрын
टिका पुन दिदीर राजुसरलाई मंन्नपराउने एताहाजिर हौ हजुर हरु काहादेखी ह्रेर्रदै हुनुहंन्छ म बिरानोमुलुक भारतको बेंगलुरु बाट
@sarojlama8196 Жыл бұрын
Qq🎉**l
@vagwatibhattarai349 Жыл бұрын
@@sarojlama8196😮।मममममााा
@HariMagar-vy6zg Жыл бұрын
@@sarojlama8196j
@kamansinggurung19144 жыл бұрын
एक्दमै सुमुधुर स्वारकी धनी टीका पुन अनि सबै काे प्याराे राजु / टीका दि लाई त कत्तार मा देख्ने माैका पाकाे थियाे
@pradiprana58964 жыл бұрын
नेपाली लोकगायन क्षेत्रकि उत्कृष्ट गायिका टीका पुनलाइ धेरै पछि सुन्न पाउँदा आनन्द आयो।
@bajjiragri91393 жыл бұрын
सानदार दोहोरी मुम्बै बाट हेरेकोछु
@pujamagar42784 жыл бұрын
धेरै राम्रो लागेयो यो जुनकिरि रोधी घर पनि !! राजु परियार र तिका दिदी को जोदि त नहेर्ने कुरै भएन ।👌👌👌👌👌
@gopalbarmadas34533 жыл бұрын
गित भनेकाे यस्तो पाे हुनुपर्छ त राजु दाजु ,,, टीका दिदीकाे प्रस्तुथि धेरै राम्रो लाग्छ
@liladharpoudel52674 жыл бұрын
"तिम्लाइ पाएँ म आँसु बगाउन्न, तिम्रो रुप हेरेरै अघाउन्न" आहा, टीका पुनज्यु!
@amarthapa79724 жыл бұрын
Raju ani Tika jee ka geet haru ta audhi super xa.
@yamgharti29103 жыл бұрын
क्या मजा आयो यार नसकिएको भए पनि हुन्थ्यो भन्दा भन्दै सकियो दोहोरी
@khusgurung12214 жыл бұрын
shor sabdha sabai ramro raju ra tika bahini ko all the best both of you.
@kishorpun90914 жыл бұрын
अति राम्रो घम्सा घम्सी दोहोरी गीत राजु परिवार / टिका पुन दुवैलाई बधाई छ !!!
@ranagajasing53344 жыл бұрын
राजु दाजु नमस्कार अझै प्रगति गर्दै जानुहोला धन्यवाद
@baburamdawadi7824 жыл бұрын
लोकगीतका बादशाह राजू ,टीका पनि हुनसम्मकी कोकिल गलाकी धनी । हामी दर्शक र श्रोतालाई मनोरञ्जन को दहमा चुर्लुम्म डुबाउन भए । उस्को कसरी उत्रनेछ खै !
@sureshnepali16174 жыл бұрын
maha gayak raju pariyar daju lai namaaskar 🙏🙏🙏🙏
@baburamdawadi7824 жыл бұрын
सरू-राजेश प्रस्तोता टीम ।मीठो भाषा शैलीमा उत्रनुभएकोमा स्वागत !
@gombdrpoudel93004 жыл бұрын
सारै रामरो मनै छुने दोहोरि त एसतोपो हुनु परछ यो रमाई लो जुनकिरि ककस ले हेरदै छउ सपै हाजिर हउ है धेरै रमाईलो छ
@sarmilagurung87793 жыл бұрын
Ç
@manrai7424 жыл бұрын
मिठोमिठो शब्दकोप्रहार गरागरगर्दा र पक्कै पो होकिजस्तो सवाल जवाफ ।
@okilmoktan1304 жыл бұрын
अति मीठो स्वोर टीका पुन जति सुने पनि सुनी रहु लाग्ने 👌👌👍️👍️
@topendramagar94034 жыл бұрын
धोहोरी मा राम्रो जोदि जमेर गित गाउने भनेको राजु दाइ र तिका दिदी असादै राम्रो
@amritkumar70314 жыл бұрын
जहाँ राजु परियार त्यहाँ लोकदोहोरी
@chhabijangsunarofficelchan26024 жыл бұрын
हाम्रो शान अनि मान लोक दोहोरी का बाद शाह king 👑 .Tika pun didi ...dami
@hiramanisapkota21164 жыл бұрын
Sweet Super duper raju& tika
@sandeeppppppppp4 жыл бұрын
Look dohoriko king ho raju pariyar
@sherbahudar61688 ай бұрын
निकै राम्रो दोहोरी सोर सम्राट राजु परियार सुमधुर स्वोर कि धनि टका पुन लगायत सम्पुर्ण कलाकार टिम लाई हार्दिक शुभ कामना।
@kamallahaddori50264 жыл бұрын
दोहोरी किंग राजु दादा सलाम छ
@krishnabrana66803 жыл бұрын
आहा दोहोरी गित सुन्नुत यस्तोपो मत ज्यादै नतमस्तक भए । दुबै गायक गाइकालाई धेरै धेरै शुभकामना ।
@CR7-r5o7j4 жыл бұрын
Wow yasto po programme raju pariyar rajesh bardewa my best good luck
@chetragurung11494 жыл бұрын
धेरै राम्रो दोहोरी राजु भाइ र टीका पून बैनी को सबै टिम लाई नमस्कार
@s.pariyarnepal5604 жыл бұрын
टीका पुनको टीका र राजु परियार जि को हरियो रंग म्याचिङ्ग च 👌
@udyashrestha26233 жыл бұрын
राजु परियर र टिकापुन दुबैजना सुरिलो लोबलाग्दो कणप्रिय सोरका घनि निखारिएका सुरिलो सफा कला र गलाभएका गाएक्कार हुन तेसैले दुबैजना कलाकारलाइ सम्मान छ
@tenzingbhutia9554 жыл бұрын
Wow..both D singer are so mesmerising voice.....suprb 👍👍👍Raju Vro n Tika Sis....so nyc to wtchd lob u both frm Sikkim ❤️
@kesabgharti43012 жыл бұрын
thad
@kesabgharti43012 жыл бұрын
Google
@kesabgharti43012 жыл бұрын
🙂😎u😆😆😆😘😍😶☺😎🤔😗😶😏 👝🙂👗👘
@kesabgharti43012 жыл бұрын
9pkgezzinstead 8
@HariSingh-yk3fv4 жыл бұрын
मलाई एकदमै मन पर्ने गायक गायिका🙏🙏
@tankakhanal56273 жыл бұрын
अब्बल स्वरका धनी - राजु भाइ र टीका बहिनी ।
@nabinmagar92334 жыл бұрын
मार्मिकछ दोहरि घम्सा घम्सी बधाईछ राजु दादा र टीका सोल्टीना लाई जय जुनकिरी रोधिघर🙏👌❤️
@navinnepali37964 жыл бұрын
नेपाली गिकाे खम्बा हुन राजु दाजु
@taralaksamlaksam1827 Жыл бұрын
साँच्चै नै मार्मिक गित सुन्न पाईयो राजु सर टिका पुन मेम को कोकिल कण्ठ स्वोर र भावुक शब्द वा वा